ग्यानेन्द्र शाही र जुम्लि जनताबाट केहि शिकौ!! यस्ता सुपुत्र जन्माउने मातालाई हार्दिक नमन! यस्त ब्यक्तीलाई बेलैमा चिनेर चुनावमा जितेर पठाउने दुरदर्शिता भएको जुम्ली जनतालाइ हार्दिक नमन! सच्चा रास्टबादी ग्यानेन्द्र शाही जुम्लाको मात्र शान नभै अब प्रतेक नेपालीको ढुक ढुकी हुन । एक जुझारु, निडर, इमान्दार, सधै, देश र जनतालाइ हृदयमा राखी जनताको हरेक समस्या र अवस्यकतालाइ नगिचबाट नियाल्न सक्ने एक हिम्मतिलो, निडर, सु-सस्कृत र स्वावलम्बी आत्मबिस्वासी, नेपालीलाई कसरी खुशी सुखि बनाउन सकिन्छ भनी आफ्नो ज्यानको पनि प्रवाह नगरी सडक देखि सदन सम्म नेपालीको आवाजलाई बुलन्द पार्ने सुन्दर र शान्त समृद्ध नेपाल बनाउन लागि परेका खाट्टि नेपालको एक रास्ट्रबादी, इमान्दार, आमाको हिम्मतिलो भुमि पुत्र हुन । उनी नेपालको उन्नतिका लागि, शि जि पिङ, र लि क्वान हुन। दुरदृस्ठि र स्वाभिमान तथा बिकासको लागि राजा महेन्द्र जस्ता र रास्टृय एकताको लागि पृथ्वीनारायण शाह जस्ता हुन। त्यसैले आज प्रतेक नेपालिले मनपर्ने मानिस हुन। उहाबाट धेरै नेपालिले आशा गरेकाछन। आज आफ्ना नेपालीहरुले आफ्नै देश जुम्लामा उत्पादित स्वस्थकर स्याउ किनेर खाएको सामाजिक सन्जालमा देखेर fb नै नेपाली स्याउले रङिएको देख्दा मन नै पुलोकित हुँदै, छाती गर्वले फुलेको छ। यसरी नै हाम्रो देशको हरेक जिल्लाका साम्सद, नेताहरु, बुद्दिजिवी, कर्मचारी, पत्रकार स्थानीय निकाय आदि सबैले आ-आफ्नो जिल्ला /ठाउँ, उत्पादनलाइ मात्र भएपनी माननिय ग्यानेन्द्र शाहीले झै गरे देशको अर्थतन्त्रलाइ कत्ती टेवा पुग्थ्यो होला !!facebook.com/share/p/2Yu6ARRvjTmC8USv/?mibextid= यसरी आफ्नै देशको स्याउ खाउ! निरोगी भै, स्वाबलम्बि बनी देशलाई नै आत्मनिर्भर बनाउ! अब त सचेत बनौ, स्थानीय उत्पदनलाई प्रवर्द्धन गरौं । पहिलो कुरा हाम्रो देशमा जहा- जहा जे-जे उत्पादन हुन्छ, त्यो बस्तुहरु आयत गर्न प्रतिबन्ध गर्नु पर्छ। जस्तो कुखुराको मासु र अन्डामा हामि आत्मनिर्भर छौ। हामी नेपालिको उत्पादन बढाउन प्रोत्साहन गर्न स्थानीय निकाय देखि केन्द्र सम्मले जोड दिनु पर्छ। त्यसैल कुखुरा जन्य बस्तु भारतबाट ल्याउन प्रतिबन्ध लगाइएको छ। अरु बस्तुमा पनि त्यस्तै गरि आयतमा नियन्त्रण गर्नु पर्छ! दशै तिहार आइसक्यो। अब सयपत्री फुल पनि भारतबाट आयत गर्न नपाइने नियम लागू गर्नु पर्यो। हरिया तरकारीहरुपनि बिदेशबाट आउन बन्द गरि हाल्नु अत्यन्त जरुरी भैसकेको छ। आयतित खाद्य बस्तुहरु स्वस्थकर नभएको हुदा जनताको स्वास्थ्यमा खेलवाड नगरि सम्बन्धित मन्त्रालय, बिभाग स्थानीय निकाय, कम्पनीले यो कुराको नियमन गर्न जरुरी छ।facebook.com/share/p/2Yu6ARRvjTmC8USv/?mibextid=oFDknk कर्णालीका मस्टो देवताको साथै ३३ कोटि देवताले कृपा गरुन! जय बागेस्वोराय नम:!! जय पशुपतिनाथ!!!
ज्ञानेन्द्र शाही जस्तो इमान्दार,कर्मठ,सक्षम ,सपूत ब्यक्ति लाई चुनेर माननीय बनायकोमा सम्पूर्ण जुम्ली बासीलाइ धन्यबाद।काठमाडौ र जुम्ला का जनताहरु सचेत भयको मा खुशी लागेको छ।
म नेपाल्स्को जुनसुकै गाउँ कुनाको भएनी आफ्नो देशको बिकाशको मुल फुटाउने सपुतको आग्स्मन हुदा अति खुशी लाग्छ । ज्ञानेन्द्र शाही ज्युले पश्चिमी जुम्लालाई देशकै उदाहरिणिय स्वर्गको टुक्रा बनाई दिनु हुनेछ केही बर्ष भित्रै ताकी भ्रष्टहरुको पत्तासाप भएर जावस् राम्रा युबाहरुको यसै गरि देशै भरी उदय हुँदै जावस् । 🙏🙏❤️
नमस्कार ज्ञानेन्द्र शहर म जुम्ला कोट बाटा दिप बस्नेत मलाई येति खुशि लाग्यो धेरै राम्रो काम गर्नु भएको छ हजुर को शधै जुम्ला गुरु चन्दानाथले रक्षा गरुन् ❤❤❤❤ येक मात्रै जुम्लाका शान्शाद ज्ञानेन्द्र शाहि जिन्दावाद
ज्ञानेन्द्र शाही जुम्ला को मात्रा नभई नेपालको राष्ट सपुत सच्चा नेपाल आमाको साहासी निडर नेता हुन् 3करोड जनता को आशा भरोसा को दियो हुन ज्ञानेन्द्र शाही हुन अब को 2084 मा ज्ञानेन्द्र शाही लाई भारी मत ले जितौं आम नेपाली आमा बुबा दिदी बैनी तथा दाजूभाइ लाई अपील गर्दछु एक पटक उहाँ जस्थों बेक्ती लाई अब एक पटक यो देश को जीमा दिउँ उहाँलाई धन्यबाद
क्या! बात! राप्रपाका नेता देखि कार्यकर्ता र उनका समर्थकहरुको सम्मको कत्ती साधा जीवनशैली छन। आफ्नै नेपाली दाजुभाइ दिदिबहिनीहरुको घर आगनमा गएर समस्या बुझी समाधानका बाटो चाइनाको प्रभाव शालिनेताहरु झै लाग्छन! जनताको समस्यालाई सिमित श्रोत साधन बाबजुद पनि समाधान गर्न दिन-रात, घाम- पानी नभनि लागिपर्ने जुझारु, इमान्दार , सहन्शिल, लगन्शिल र बौद्धिक नेताहरु छन। यस्तै बिचार र धारणा अरु पार्टीको पनि भै दिए कत्ती सुन्दर र वैभवशाली देश हुन्थ्यो हाम्रो नेपाल! तर राप्रपालाई सत्ता पक्छ्रले र बिपरित पार्टीकाले आफुलाइ शत्रु समान देखेतापनी आफुहरुलाइ जत्ती नै दुख पीडा दिइरहदापनी एकरत्ति बिचलित नभै जनताको मर्म र पिडालाइ आत्मा साथ गर्दै त्यस अनुरुप कार्यन्वयन गर्न लागि पर्ने युवा नेताहरु रहेछन ।
सलाम छ ज्ञानेन्द्र शाही जिउ लाई नेता हुनु परछ जनताहरु को लागि ज्ञानेन्द्र शाहि जस्तो हुनु परछ राजेन्द्र लिङ्गदेन सर जिन्दबाद रबिनदर सर जिन्दबाद 🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵राप्रपा जिन्दबाद राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌷🌷🌷🌷
शुभकामना छ जुम्लाबासी दाजुभाई दिदिबहिनी हरुलाई सक्षम , दुरदर्शी र देशप्रेमी युवालाई जिताएर जुम्लाकाे अवस्थामा परिवर्तनको रेखा काेर्न सक्ने नेता पाएकाेमा । जुम्लाबासीबाट सबै नेपालीहरुले पाठ सिक्नु पर्ने देखिन्छ ।
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार, मेरो बिचारमा राप्रपाले सम्सदपद छोड्नु पर्दैन् सरकारमा जानुहुदैन् आफ्नो मुध्दा ऊठाई रहन् पर्दछ् तर सडकमा पनि रास्ट्र बादि राजा बादि भ्रष्टाचार बिरोधी न्यायाप्रेमि बैदिक सनातन हिन्दू बौद्ध किरात गोरखनाथ ऊँकार परिवारका बुध्दिजिबि हरुसित सहकार्य गरेर सडकबाटै यो बेबस्था फाल्नुपर्छ,२०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,❤🎉
नेता हुनु र पार्टीको अद्द्यक्ष हुनु त राजेन्द्र ज्यु जस्तो पो हुनु! हामिले जहिले पनि जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ चाहे परिवारमा होस या पार्टी ,समाजमा वा देशमा । हुनत, राप्रपाका पुराना नेता लोकेन्द्र बा. चन्द, प्रकाश चन्द्र लोहनि जस्ताले बेलैमा कुरा बुझेर सचेत भै आज पार्टीलाई बलियो बनाउन पर्छ भनि लागि परे। देश बनाउन दुरदर्शि, लगन्शिल, इमानदार , कर्तब्यनिस्ठ र रास्ट्रबादी युवाको खाचो हुन्छ भनी बेलैमा सोची आफुहरुले पार्टीको अभिभावकत्वो ग्रहण गरि र राजेन्द्र लिङ्देन जस्तो युवाको कार्यलाई उच्च मुल्यांकन गरि पार्टी उनलाइ नै अद्द्यक्ष बनाउन पर्छ भनी पार्टी ले अद्द्यक्ष पदको टिकट दिए! नत्र अरु पार्टीको जस्तो शेर बहादुर देउवा माकुने, केपिओली, प्रचण्ड, बाबुराम( अरुकै पार्टीमा पोइल गएर पनि) जस्ताले झैं पद ओगटेर पनि बस्न सक्थे। तर त्यसो गरेनन्। त्यो उनीहरुको महनता हो। राजेन्द्र जस्तो अद्द्यक्ष पार्टीले पाउनु पनि यो पार्टीको र देशको नै गर्वको कुरा हो! आज राप्रपाका राजेन्द्र र ग्यानेन्द्र शाही यो राज्य सत्तामा नगएका भए यी भ्रष्ट सरकारले हाम्रा पुर्खाले जोगाइ राखेको धार्मिक तथा सास्कृतिक लुम्बीनिको अमुल्य जग्गा क्रिश्चियन कम्पनिलाइ कौडिको भाउमा ९९ बर्सको लागि दि सक्ने रहेछन् ! धन्न जोगियो!! राप्रपाका रास्ट्रबादी साम्सद्हरुलाइ हार्दिक नमन, उच सम्मान तथा धन्यबाद!! एक अनुभवी निस्वार्थी र रास्ट्रबादि नेता द्वे राजेन्द्र लिङ्देन र ग्यानेन्द्र शाही .... उहाहरुलाई ब्यक्तिगत रुपले त चिन्दिन। तर राजेन्द्र उनले आफ्नो युवाकाल ०६२/ ०६३ देखि नै देश हिनदुराज्य र राजसस्था हुनुपर्छ भनेको कारणले नै माओबादिले उन्को घर जलाए र उनलाइ मरणासम्म कुटिपिट गरि अब मर्यो भनेर झ्याङ्मा फालेको ब्याक्ती हुन। उनले आफ्नो छेत्रमा आफुले सकुन्जेल आफ्ना श्रोत साधनले भ्याउन्जेल प्रयोग गरि नमुना बिकास गरेका छ्न! त्यस्तै ग्यानेन्द्र शाहिलाई पनि यो राज्य ब्यबस्थाले दिन दाहडै भालाले रोपी- रोपि, घोची मार्न सम्म कोसिस गरेको कुरा जग जाहेर नै छ। तर उहाँ एक जुम्ली भुमिपुत्र, हिम्मतिलो, जुझारु, र अन्याको बिरुद्द्मा निरन्तर लडि रहेकाछन ! जुम्लाबाट अत्यधिक मतले बिजय भै जनसेवा उदाहरणनिय कार्य गर्दैछन। तर राप्रपा गणतन्त्र ब्यबस्थामा किन गए र एमालेको पुछर भन्नू बेकारको लान्छना हो ! राज्नितीमा कहिलेकाही सुझबुझ र कुटनीति पनि अबलम्बन गर्नु पर्छ। ब्यबस्था भित्र नपसी ती गणतन्त्रका हिमायती भनाउदाहरुको कर्तुत कसरी थाहा पाउने त?? माननीय ग्यानेन्द्र शाहीले भन्ने गर्छन् सडकमा अनवरत रुपमा कराए तर सुने कस्ले? जब साम्सद भएर गए तब जनताको आवाज बुलन्द पारे । जस्को परिणाम आज जनता झन भ्रष्ट, अन्याय, आत्याचार बिसङतीका कुरालाई उजागर गर्न हुन बल पुगेको छ। सरकारमा बस्ने हुडारहरुको सातो खाएको छ। त्यसैले सदन र सडक दुबैमा उत्तिकै जनताको आवाज बुलन्द पार्न पनि सरकारमा जानू ठिक हो । धुर्तहरुको मतियार पो बन्नु हुन्न कि! कसो? जसको फलस्वोरुप लिङ्देन दुई कार्यकाल जनताले साम्सद बनाए । तब देखि नै आफ्नो उदेश्य र लक्षमा अडिग भै सडक र सदनमा कराउने उनी एक्लो ब्यक्ति हुन। जो राप्रपाको साख जोगाइ गणतन्त्रको बिरुद्धमा बोल्ने सादगी, स्वोचछ र शालिन ब्यक्तित्वो हो जस्तो लाग्छ । Anju Shah Singh
"मौका आउँछ पर्खदैन"! देश विषम परिस्थितिमा गुज्रिदै गएकोछ। अब समय आइसकेको छ अन्याय अत्याचार र भ्रस्टाचारले पाहाड बनिसकेको छ। नेपाली जनताले कत्ति सहनु, कत्ती लेख्नु, कत्ती भन्नु अब आफ्नो मातृभुमिको रछार्थ सब रास्ट्र्बादी, स्वोतन्त्र नागरिक, ब्यापारि, उद्दोगी, सङ्ह-सस्था, शैक्षिक सस्थाहरु, कर्मचारिहरु, बिभिन्न धार्मिक सङठनहरु र आम नागरिक एक बद्द्भै एकतामा नै बल हुन्छ अब सब सडकमा उत्त्रौ!!! अब सङ्हियता मात्र खारेज गर्ने होइन, ०८४ पर्खने पनि होइन ; अब आति भो! अब निर्णयक आन्दोलनबाटै यो गनाउनितन्त्र नामक आतंककारी भ्रष्ट, नौटन्की र जहानिय शाशन ब्यबस्था नै खारिज गर्नुपर्छ? फलाम तातेको बेला घनले ठोकी हाल्नु पर्छ!!! (जरा नै खराब छ भने जरै उखेलेर फाल्नु पर्छ न कि हाङा बिगा)
मुस्ताङ पनि हजुर कै क्षेत्र हो र मुस्ताङको स्याउ पनि हजुरकै पहलमा बिकेको हो किनकि हजुर प्रतिनिधि सभा को साम्सद हो त्यसैले हजुर राम्रो मान्छे बोल्दा मिलाएर बोलिस्यो
यतिको हुनु पर्छ युवा भनेको संसद ज्ञानेन्द्र शाही ज्यू लाई हार्दिक नमन 🙏🙏, कांग्रेसका युवा हेर गु खान मात्र बाँकी छ। जुम्ला का दिदी बहिनी दाजु भाई काका काकी बा आमा लाई सिर जुकाएर नमन यस्ता व्यक्ति लाई फेरि जिताउनु होला।
अरु जिल्ला काे झोले भन्दा जुम्ला काे जनताको राजनीतिक चेतना धेरै माथि रहेछ
😊😊😊😊😊😊😊😊😊😊⁷ò❤b❤cć d767vfftc7ft❤75er
35s😅daddy dddtzyzd😅yzdjd. 😅 did. 6sd 6 6zd 6sdd6sd6sd6sdrr6sddd5s5rr6s😅😅
सहिकुरो हामी रोल्पालि जनता हो ghu ta
right म नि दैलेख देखि हो
जुम्ली जनता लाई माने salut🫡🫡🫡🫡 छ जुमल्ला मात्रा मानव बसेका रहेछन अरू ठाऊ जिल्ला मा धेरै भेडा का बस्ती रहेंछन बुझींयो
ज्ञानेन्द्र शाही जुम्लाको मात्रै होइन सारा नेपाली जनताको मन मुटुमा बसेको नेता हो
ग्यानेन्द्र शाही र जुम्लि जनताबाट केहि शिकौ!!
यस्ता सुपुत्र जन्माउने मातालाई हार्दिक नमन! यस्त ब्यक्तीलाई बेलैमा चिनेर चुनावमा जितेर पठाउने दुरदर्शिता भएको जुम्ली जनतालाइ हार्दिक नमन!
सच्चा रास्टबादी ग्यानेन्द्र शाही जुम्लाको मात्र शान नभै अब प्रतेक नेपालीको ढुक ढुकी हुन ।
एक जुझारु, निडर, इमान्दार, सधै, देश र जनतालाइ हृदयमा राखी जनताको हरेक समस्या र अवस्यकतालाइ नगिचबाट नियाल्न सक्ने एक हिम्मतिलो, निडर, सु-सस्कृत र स्वावलम्बी आत्मबिस्वासी, नेपालीलाई कसरी खुशी सुखि बनाउन सकिन्छ भनी आफ्नो ज्यानको पनि प्रवाह नगरी सडक देखि सदन सम्म नेपालीको आवाजलाई बुलन्द पार्ने सुन्दर र शान्त समृद्ध नेपाल बनाउन लागि परेका खाट्टि नेपालको एक रास्ट्रबादी, इमान्दार, आमाको हिम्मतिलो भुमि पुत्र हुन ।
उनी नेपालको उन्नतिका लागि, शि जि पिङ, र लि क्वान हुन। दुरदृस्ठि र स्वाभिमान तथा बिकासको लागि राजा महेन्द्र जस्ता र रास्टृय एकताको लागि पृथ्वीनारायण शाह जस्ता हुन।
त्यसैले आज प्रतेक नेपालिले मनपर्ने मानिस हुन। उहाबाट धेरै नेपालिले आशा गरेकाछन। आज आफ्ना नेपालीहरुले आफ्नै देश जुम्लामा उत्पादित स्वस्थकर स्याउ किनेर खाएको सामाजिक सन्जालमा देखेर fb नै नेपाली स्याउले रङिएको देख्दा मन नै पुलोकित हुँदै, छाती गर्वले फुलेको छ।
यसरी नै हाम्रो देशको हरेक जिल्लाका
साम्सद, नेताहरु, बुद्दिजिवी, कर्मचारी, पत्रकार स्थानीय निकाय आदि सबैले आ-आफ्नो जिल्ला /ठाउँ, उत्पादनलाइ मात्र भएपनी माननिय ग्यानेन्द्र शाहीले झै गरे देशको अर्थतन्त्रलाइ कत्ती टेवा पुग्थ्यो होला !!facebook.com/share/p/2Yu6ARRvjTmC8USv/?mibextid=
यसरी आफ्नै देशको स्याउ खाउ! निरोगी भै, स्वाबलम्बि बनी देशलाई नै आत्मनिर्भर बनाउ!
अब त सचेत बनौ, स्थानीय उत्पदनलाई प्रवर्द्धन गरौं ।
पहिलो कुरा हाम्रो देशमा जहा- जहा जे-जे उत्पादन हुन्छ, त्यो बस्तुहरु आयत गर्न प्रतिबन्ध गर्नु पर्छ। जस्तो कुखुराको मासु र अन्डामा हामि आत्मनिर्भर छौ। हामी नेपालिको उत्पादन बढाउन प्रोत्साहन गर्न स्थानीय निकाय देखि केन्द्र सम्मले जोड दिनु पर्छ।
त्यसैल कुखुरा जन्य बस्तु भारतबाट ल्याउन प्रतिबन्ध लगाइएको छ। अरु बस्तुमा पनि त्यस्तै गरि आयतमा नियन्त्रण गर्नु पर्छ! दशै तिहार आइसक्यो। अब सयपत्री फुल पनि भारतबाट आयत गर्न नपाइने नियम लागू गर्नु पर्यो। हरिया तरकारीहरुपनि बिदेशबाट आउन बन्द गरि हाल्नु अत्यन्त जरुरी भैसकेको छ। आयतित खाद्य बस्तुहरु स्वस्थकर नभएको हुदा जनताको स्वास्थ्यमा खेलवाड नगरि
सम्बन्धित मन्त्रालय, बिभाग स्थानीय निकाय, कम्पनीले यो कुराको नियमन गर्न जरुरी छ।facebook.com/share/p/2Yu6ARRvjTmC8USv/?mibextid=oFDknk
कर्णालीका मस्टो देवताको साथै ३३ कोटि देवताले कृपा गरुन!
जय बागेस्वोराय नम:!! जय पशुपतिनाथ!!!
नेपाल् आमाको यक सच्छा सपुत छोरा यसरी राम्रो मान्छेले चिन्नु पर्छ धेरै धेरै धन्यवाद जुम्ली बासी आमा बुबा दाजु भाई दिदी बहिनी हरु लाई
🙏🙏🙏🙏🙏🙏
हामी काठमाण्डौं बासी तपाईहरु जुम्ला बासी हरुले सही व्यक्ती छान्नु भएका जुम्ली हरुलाई धेरै धन्यवाद🎉🎉🎉🎉🎉🎉🎉🎉
जय होस् माननिय ज्यु लोकप्रिय काम गर्नु भयको मा
ग्यानेन्द्र शाही नेपाल आमाको एक सच्चा सपुत सधै भगवानले रक्षा गरुन 🙏🙏🇳🇵🇳🇵
ज्ञानेन्द्र शाही जस्तो इमान्दार,कर्मठ,सक्षम ,सपूत ब्यक्ति लाई चुनेर माननीय बनायकोमा सम्पूर्ण जुम्ली बासीलाइ धन्यबाद।काठमाडौ र जुम्ला का जनताहरु सचेत भयको मा खुशी लागेको छ।
म नेपाल्स्को जुनसुकै गाउँ कुनाको भएनी आफ्नो देशको बिकाशको मुल फुटाउने सपुतको आग्स्मन हुदा अति खुशी लाग्छ । ज्ञानेन्द्र शाही ज्युले पश्चिमी जुम्लालाई देशकै उदाहरिणिय स्वर्गको टुक्रा बनाई दिनु हुनेछ केही बर्ष भित्रै ताकी भ्रष्टहरुको पत्तासाप भएर जावस् राम्रा युबाहरुको यसै गरि देशै भरी उदय हुँदै जावस् । 🙏🙏❤️
नेता भनेको येस्तो हुनुपर्छ🙏🇳🇵🚩🙏
जुम्ला काे मात्रै होइन नेपाल काे सच्चा नेपाली आमा बुबा काे छोरो ❤❤❤❤gyandra साहा
जुम्लो जनताको चेतना को सम्मान छ दुरदराजको आवाजलाई सदनमा पुर्याउने हुने राजनेता साम्सद लाई उच्च सम्मान छ ।
धन्यवाद जुम्ला राप्रपा जिन्दावाद 🙏🇳🇵🌹
नमस्कार ज्ञानेन्द्र शहर म जुम्ला कोट बाटा दिप बस्नेत मलाई येति खुशि लाग्यो धेरै राम्रो काम गर्नु भएको छ हजुर को शधै जुम्ला गुरु चन्दानाथले रक्षा गरुन् ❤❤❤❤ येक मात्रै जुम्लाका शान्शाद ज्ञानेन्द्र शाहि जिन्दावाद
@. जुम्ला का जनताले एउटा असल नेतृत्ववान ब्यक्ति रोजेको मा धन्यबाद। सधैं साथ सपोट गरिरहनु। जुम्ला दुर्गम होइन सुगम बन्ने छ ।
ज्ञानेन्द्र शाही जुम्ला को मात्रा नभई नेपालको राष्ट सपुत सच्चा नेपाल आमाको साहासी निडर नेता हुन् 3करोड जनता को आशा भरोसा को दियो हुन ज्ञानेन्द्र शाही हुन अब को 2084 मा ज्ञानेन्द्र शाही लाई भारी मत ले जितौं आम नेपाली आमा बुबा दिदी बैनी तथा दाजूभाइ लाई अपील गर्दछु एक पटक उहाँ जस्थों बेक्ती लाई अब एक पटक यो देश को जीमा दिउँ उहाँलाई धन्यबाद
धेरै खुशी लागो जुम्लाको बिकास सुन्दा। म झापा बाट ।।
क्या! बात!
राप्रपाका नेता देखि कार्यकर्ता र उनका समर्थकहरुको सम्मको कत्ती साधा जीवनशैली छन।
आफ्नै नेपाली दाजुभाइ दिदिबहिनीहरुको घर आगनमा गएर समस्या बुझी समाधानका बाटो चाइनाको प्रभाव शालिनेताहरु झै लाग्छन!
जनताको समस्यालाई सिमित श्रोत साधन बाबजुद पनि समाधान गर्न दिन-रात, घाम- पानी नभनि लागिपर्ने जुझारु, इमान्दार , सहन्शिल, लगन्शिल र बौद्धिक नेताहरु छन।
यस्तै बिचार र धारणा अरु पार्टीको पनि भै दिए कत्ती सुन्दर र वैभवशाली देश हुन्थ्यो हाम्रो नेपाल!
तर राप्रपालाई सत्ता पक्छ्रले र बिपरित पार्टीकाले आफुलाइ शत्रु समान देखेतापनी आफुहरुलाइ जत्ती नै दुख पीडा दिइरहदापनी एकरत्ति बिचलित नभै जनताको मर्म र पिडालाइ आत्मा साथ गर्दै त्यस अनुरुप कार्यन्वयन गर्न लागि पर्ने युवा नेताहरु रहेछन ।
सलाम छ ज्ञानेन्द्र शाही जिउ लाई नेता हुनु परछ जनताहरु को लागि ज्ञानेन्द्र शाहि जस्तो हुनु परछ राजेन्द्र लिङ्गदेन सर जिन्दबाद रबिनदर सर जिन्दबाद 🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵राप्रपा जिन्दबाद राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌷🌷🌷🌷
जुम्ला को बिकाश हुनु भनेको समग्र नेपाल र नेपाली को बिकाश हो
जय नेपाल 🇳🇵जय स्वभिमान्🇳🇵जय रास्ट्रवाद 🇳🇵जय ज्ञानेन्द्र साहि🇳🇵🇳🇵🇳🇵
यसै गरि डरेल धुरा का जनता ले सागर ढकाल लाई चिनेको भय किन दुख पाँउथेउ र तिमी सेरे र आर्जुका सन्तत्ति हरुले
Teita sarai dukhako kura 😢😢😢
जय हो , माननीय ज्यू , जय राष्ट्र
Hero of the country, gyanendra sahi❤
जुम्लाका राष्टपिता मान्ननििय ज्ञानेन्द्र शाहि हुन 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
धेरै धेरै धन्यवाद माननीय ज्यु जनताको मन जित्नु भएकोमा खुसि लाग्यो | कठै बरा त्यो बिकटले अब नयाँ अनुहार फेर्ने भयो |
Dherai dherai khusi lagyo yastai khusi khojeko ho janatale 🙏🙏🙏
सांसद हुनु त? जुम्ला को जस्तो क्या गर्ब लाग्छ जुम्ला मा पनि एउटा होनाहार देश र जनता लाई माया गर्नै नेता जन्मिएको रहेछ 👏👏👏🙏🙏🙏❤
Jaya gyanendra shahi
नेता भनेको यस्तो हुनुपर्छ सबैले उहाबाट सिकौ।
सलुट छ माननिय ज्यु। नेपाल आमाको सच्चा सपूत हरु राप्रपा भित्र मात्र देखिसके जनताले । जय देश
सलाम जुम्ला! राप्रपा मात्र हो अब बाँकी देश बचाउन बाँकी!
देश lutera भ्रष्टाचारि Chor शेरबहादुर देउवा के पि ओली नमरेसम्म यो देश बन्दैन
जय मानाे ज्ञानेन्द्र साहि
जयहोस ज्ञानेन्द्र शाही को❤❤❤❤❤❤❤
धन्यवाद ज्ञानेन्द्र ज्यु 👏👏👏लगायत सम्पूर्ण जुम्मि जनताहरु प्रती 👏👏
जुम्लाका जनता को जसरी सबै जनताले भोट बदलौ र ग्यानेन्द्र जस्तै साङ्सद लाई जिताउ र मा ग्यानेन्द्र जि लाई जनम दिने आमा बुवालाइ कोटि कोटि नमन 🙏🙏🙏🙏
शुभकामना छ जुम्लाबासी दाजुभाई दिदिबहिनी हरुलाई सक्षम , दुरदर्शी र देशप्रेमी युवालाई जिताएर जुम्लाकाे अवस्थामा परिवर्तनको रेखा काेर्न सक्ने नेता पाएकाेमा । जुम्लाबासीबाट सबै नेपालीहरुले पाठ सिक्नु पर्ने देखिन्छ ।
जय जुम्ला बासि जय दशे नेपाल😢
जुन दिन जनप्रतिनिधि आफ्ना जनताको माझ यसरी छमछमि नाच्ने ल्याकत राख्छन नि त्यसपछि गाउँ , समाज र देश अवस्य परिवर्तन हुन्छ 🙏💗
ज्ञानेन्द्र शाही जस्तै सबै नेता भएको भय देशको यस्तो गति हुँदैन थियो होला । हजुर सधैं यसरी नै जनताको सेवामा लागेको देखिरहन पाउ माननीय ज्यू
संसद हो त यस्तो हुनु पर्छ
जय हाेस माननिय ज्ञानेन्द्र ज्यु❤❤
जुम्लाबासीलाई नमन 🙏
Jumli jantalai dhanabad
Great Mr.Gyanendra👍👍👍❤️❤️
प्रखर नेपाल नेपाल को भलोदेशभत्ति शब्द बोल्ने सस्कार उक्तहुनुहुनछ 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🙏🙏🙏
सबै उपस्थित र बक्ताहरुलाई नमस्कार, मेरो बिचारमा राप्रपाले सम्सदपद छोड्नु पर्दैन् सरकारमा जानुहुदैन् आफ्नो मुध्दा ऊठाई रहन् पर्दछ् तर सडकमा पनि रास्ट्र बादि राजा बादि भ्रष्टाचार बिरोधी न्यायाप्रेमि बैदिक सनातन हिन्दू बौद्ध किरात गोरखनाथ ऊँकार परिवारका बुध्दिजिबि हरुसित सहकार्य गरेर सडकबाटै यो बेबस्था फाल्नुपर्छ,२०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,❤🎉
नेता हुनु र पार्टीको अद्द्यक्ष हुनु त राजेन्द्र ज्यु जस्तो पो हुनु!
हामिले जहिले पनि जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ चाहे परिवारमा होस या पार्टी ,समाजमा वा देशमा ।
हुनत, राप्रपाका पुराना नेता लोकेन्द्र बा. चन्द, प्रकाश चन्द्र लोहनि जस्ताले बेलैमा कुरा बुझेर सचेत भै आज पार्टीलाई बलियो बनाउन पर्छ भनि लागि परे। देश बनाउन दुरदर्शि, लगन्शिल, इमानदार , कर्तब्यनिस्ठ र रास्ट्रबादी युवाको खाचो हुन्छ भनी बेलैमा सोची आफुहरुले पार्टीको अभिभावकत्वो ग्रहण गरि र राजेन्द्र लिङ्देन जस्तो युवाको कार्यलाई उच्च मुल्यांकन गरि पार्टी उनलाइ नै अद्द्यक्ष बनाउन पर्छ भनी पार्टी ले अद्द्यक्ष पदको टिकट दिए! नत्र अरु पार्टीको जस्तो शेर बहादुर देउवा माकुने, केपिओली, प्रचण्ड, बाबुराम( अरुकै पार्टीमा पोइल गएर पनि) जस्ताले झैं पद ओगटेर पनि बस्न सक्थे। तर त्यसो गरेनन्। त्यो उनीहरुको महनता हो। राजेन्द्र जस्तो अद्द्यक्ष पार्टीले पाउनु पनि यो पार्टीको र देशको नै गर्वको कुरा हो!
आज राप्रपाका राजेन्द्र र ग्यानेन्द्र शाही यो राज्य सत्तामा नगएका भए यी भ्रष्ट सरकारले हाम्रा पुर्खाले जोगाइ राखेको धार्मिक तथा सास्कृतिक लुम्बीनिको अमुल्य जग्गा क्रिश्चियन कम्पनिलाइ कौडिको भाउमा ९९ बर्सको लागि दि सक्ने रहेछन् ! धन्न जोगियो!!
राप्रपाका रास्ट्रबादी साम्सद्हरुलाइ हार्दिक नमन, उच सम्मान तथा धन्यबाद!!
एक अनुभवी निस्वार्थी र रास्ट्रबादि नेता द्वे राजेन्द्र लिङ्देन र ग्यानेन्द्र शाही ....
उहाहरुलाई ब्यक्तिगत रुपले त चिन्दिन। तर राजेन्द्र उनले आफ्नो युवाकाल ०६२/ ०६३ देखि नै देश हिनदुराज्य र राजसस्था हुनुपर्छ भनेको कारणले नै माओबादिले उन्को घर जलाए र उनलाइ मरणासम्म कुटिपिट गरि अब मर्यो भनेर झ्याङ्मा फालेको ब्याक्ती हुन।
उनले आफ्नो छेत्रमा आफुले सकुन्जेल आफ्ना श्रोत साधनले भ्याउन्जेल प्रयोग गरि नमुना बिकास गरेका छ्न!
त्यस्तै ग्यानेन्द्र शाहिलाई पनि यो राज्य ब्यबस्थाले दिन दाहडै भालाले रोपी- रोपि, घोची मार्न सम्म कोसिस गरेको कुरा जग जाहेर नै छ। तर उहाँ एक जुम्ली भुमिपुत्र, हिम्मतिलो, जुझारु, र अन्याको बिरुद्द्मा निरन्तर लडि रहेकाछन ! जुम्लाबाट अत्यधिक मतले बिजय भै जनसेवा उदाहरणनिय कार्य गर्दैछन।
तर राप्रपा गणतन्त्र ब्यबस्थामा किन गए र एमालेको पुछर भन्नू बेकारको लान्छना हो ! राज्नितीमा कहिलेकाही सुझबुझ र कुटनीति पनि अबलम्बन गर्नु पर्छ।
ब्यबस्था भित्र नपसी ती गणतन्त्रका हिमायती भनाउदाहरुको कर्तुत कसरी थाहा पाउने त??
माननीय ग्यानेन्द्र शाहीले भन्ने गर्छन् सडकमा अनवरत रुपमा कराए तर सुने कस्ले? जब साम्सद भएर गए तब जनताको आवाज बुलन्द पारे । जस्को परिणाम आज जनता झन भ्रष्ट, अन्याय, आत्याचार बिसङतीका कुरालाई उजागर गर्न हुन बल पुगेको छ।
सरकारमा बस्ने हुडारहरुको सातो खाएको छ। त्यसैले सदन र सडक दुबैमा उत्तिकै जनताको आवाज बुलन्द पार्न पनि सरकारमा जानू ठिक हो । धुर्तहरुको मतियार पो बन्नु हुन्न कि! कसो?
जसको फलस्वोरुप लिङ्देन दुई कार्यकाल जनताले साम्सद बनाए । तब देखि नै आफ्नो उदेश्य र लक्षमा अडिग भै सडक र सदनमा कराउने उनी एक्लो ब्यक्ति हुन। जो राप्रपाको साख जोगाइ गणतन्त्रको बिरुद्धमा बोल्ने सादगी, स्वोचछ र शालिन ब्यक्तित्वो हो जस्तो लाग्छ । Anju Shah Singh
जय ज्ञानेन्द्र शाही❤❤❤ आज भन्छु जे सुकै होस्🙏जय देश🇳🇵
"मौका आउँछ पर्खदैन"!
देश विषम परिस्थितिमा गुज्रिदै गएकोछ। अब समय आइसकेको छ अन्याय अत्याचार र भ्रस्टाचारले पाहाड बनिसकेको छ। नेपाली जनताले कत्ति सहनु, कत्ती लेख्नु, कत्ती भन्नु अब आफ्नो मातृभुमिको रछार्थ सब रास्ट्र्बादी, स्वोतन्त्र नागरिक, ब्यापारि, उद्दोगी, सङ्ह-सस्था, शैक्षिक सस्थाहरु, कर्मचारिहरु, बिभिन्न धार्मिक सङठनहरु र आम नागरिक एक बद्द्भै एकतामा नै बल हुन्छ अब सब सडकमा उत्त्रौ!!!
अब सङ्हियता मात्र खारेज गर्ने होइन, ०८४ पर्खने पनि होइन ; अब आति भो! अब निर्णयक आन्दोलनबाटै यो गनाउनितन्त्र नामक आतंककारी भ्रष्ट, नौटन्की र जहानिय शाशन ब्यबस्था नै खारिज गर्नुपर्छ?
फलाम तातेको बेला घनले ठोकी हाल्नु पर्छ!!!
(जरा नै खराब छ भने जरै उखेलेर फाल्नु पर्छ न कि हाङा बिगा)
नाच लिङदेल नाच ज्ञानेन्द्र नाच रविन्द्र रा प्र पा जिन्दावद ।
Jay ganendr sahi
नेता बन्नु छ भने शाहिजी बाट सिक्नु झोलेहरु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मुरी मुरी नमन माननीय दुवै जनालाई नेता भएर जनता संग जादा पाएकाे माया नै अपार देखे अब नेपाल निमाणगन अ घि बडाै 🎉
जय होस ज्ञानेन्द्र सर को
नेपालको इतिहासमा ज्ञानेन्द्र शाही जस्तो स्पष्ट र काम गर्ने नेता कोही जन्मेको छैन । जुम्लावासी जन्तालाई नमन ❤🙏
माननीय ज्ञानेन्द्र ज्यु लाई धन्यबाद दिनै पर्छ l
२०७२ कालो सम्बिधान खारिज गरौ
यो सम्बिधानले जनता ठग्ने हो l
काले काले मिलेर जनतालाई डस्ने हो l l
Nepali janatako vagaman gyanendra sai himmati sahasi budhdijibi neta jindabad comment from gulmi ghamir thamman bahadur khatri jay nepal
🇳🇵जय देश जयनरेस जय नेपाल
राष्ट्रिय सेवकलाई आजिवन जिताउनु पर्दछ जुमलि दाजु भाई हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मुस्ताङ पनि हजुर कै क्षेत्र हो र मुस्ताङको स्याउ पनि हजुरकै पहलमा बिकेको हो किनकि हजुर प्रतिनिधि सभा को साम्सद हो त्यसैले हजुर राम्रो मान्छे बोल्दा मिलाएर बोलिस्यो
धेरै राम्रो जमात जनताका नेता ज्ञानेन्द्र शाहीलाई बधाई छ
Hero of Nepal Gyanendra shahi
Jai gayaneandra ❤❤❤❤
जुम्ला जिल्लाको र नेपालको एक मात्र जिउँदो मानिस ।
नेता हो त ज्ञानेन्द्र शाही जी जाँतो हो किन कि जनताको घर मा गायर बोल्नु पर्छ ज्ञानेन्द्र शाही जी ले पूरा गर्छ न हो ❤❤🎉🎉
धन्यवाद माननीय भाइ ज्ञानेन्द्र शाहीलाई 🙏🙏🇳🇵🇳🇵🇳🇵❣️❣️❣️
अरु जिल्लाका जन्ताले भन्दा जुम्लाका जन्ताले राजनीति बुझेका रहेछन सलुट छ जुम्ली जन्तालाई🙏🙏🙏
Gyanendra shahi ❤
JUMLA NEPAL KO JANTA LAI SALAM XA
Good job bro.❤❤❤❤❤❤
असली राष्ट्र प्रेमि भनेका जुम्ला का जनता हुन जय राष्ट्र वाद
जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵👍
राजा आउ,देश बचाउ ,जय देश जय नरेश ❤🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद माननीय ज्ञानेन्द्र ज्यु
जुम्ला को स्याउ नेपाल भरी चिनाउन सहयोग सफल हुनु गर्नु भएको मा ❤😊🙏🇳🇵
जय राप्रपा
👍️👍️👍️🙏🙏नमस्कार ♥️❤️
जुम्ला बासीको आसलाग्दो हिरो
gyanedra shahi yakdam ramro neta hunuhun xa malai paile dekhi nai man parne manchhe ho 🙏🙏❤❤❤
जुम्लाको जन्ता हरुले सहि मान्छे लाई जितायछन
सहि💪💪🙏
धन्य भए माननिय
जुम्लाको भविष्य द्रष्टा लिडर नेता ज्ञानेन्द्र
Nepal amale jannayeko xoro saput raichau gyanedra,Timi xito desko top netrtto ma pugne chhau,timilai salam cha ❤❤
जय जय होस् कल्याण होस् ऊँ नमः भगवते वाशुदेवाय 🙏
Jumli tiger mr gyanendra
Ab Pm Gyanendra Shahi hunu parch ❤❤❤
बझाङ देखी धनगढी सम्म मैले तिरेको छु बिस हजार भाडा 2077सालमा
तिमी पनि उकालोमा चाट्ने प्लन हो जनता को अगाडी खुब भाषाण छाडिएका मात्र हुन।जुन जोगि आए पनि कान छिरेको झै हो
Good luck
यतिको हुनु पर्छ युवा भनेको संसद ज्ञानेन्द्र शाही ज्यू लाई हार्दिक नमन 🙏🙏, कांग्रेसका युवा हेर गु खान मात्र बाँकी छ।
जुम्ला का दिदी बहिनी दाजु भाई काका काकी बा आमा लाई सिर जुकाएर नमन यस्ता व्यक्ति लाई फेरि जिताउनु होला।
माननिय ज्ञानेन्द्र शाही राप्रपा जिन्दावाद 🙏🚩🇳🇵ॐ जय हिन्दु राष्ट्र नेपाल
Gyanendra Shahi jiu ko jay jay hos
सच्चा नेपालको सपूत
Good
Shai mancha gaynu sahi
नेपाल को हिरो
संसद भनेकाे यस्ताे हुनु पर्छ❣️
Neta vaneko yasto ramro hunu parx ❤❤❤❤
Kerce mantrema hunupar e mahan sacha nepale saput