सत्य-स्वरुपले कृष्ण र रुपाको जीवनसँग मिल्ने गीत गाउँदा दुवै भावुक बने ! यति धेरै सहयोग बुझाए

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Host- Shishir Bhandari
    Guest- Satya-swroop Acharya & Krishna- Rupa Oli
    Camera- Laxman Raj Adhikari
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9849596315
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #krishnarupaoli #satyaswrooprajacharya #shishirbhandari

Комментарии • 911

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  5 лет назад +513

    रुपा बहिनी जस्ता महान नारीहरुलाई मेरो सम्मान । स्वार्थी यो सँसारमा निस्वार्थ माया जीवितै छ, रुपा र कृष्णको प्रेम त्यसकै उदाहरण हो । मैले तपाईहरुसँग सहयोग उठाएर कृष्णको हात र खुट्टा जोडिदिएको दिन मात्रै मलाई धन्यवाद भन्नुहोला । अहिले चाहिं कृपया अझै सहयोगको खाँचो छ । सबैले यो भिडियो सेयर गर्नुस है ।
    सहयोगीहरुको नाम हेर्न मेरो यो फेसबुक लिंक क्लिक गरी भिडियो हेर्नुस- facebook.com/shishir.bhandari.1848
    सहयोगका लागि
    कृष्ण वलि
    खाता नं ०७७०५०३१६५२०५००१
    सनराईज बैंक
    Mobile Number-9803745708(Rupa Pulami Magar Oli)
    युटुब मार्फत् सहयोग गर्न (पत्रकार शिशिर भण्डारी)- 9811006929
    हाम्रै युटुब च्यानल मार्फत कृष्ण विललाई सहयोग गर्न चाहनुहुन्छ भने..हामीलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । अर्को भिडियोमा तपाईले गर्नुभएको सहयोगको जानकारी दिनेछु ।

    • @kamalaktm6871
      @kamalaktm6871 5 лет назад +2

      Thank you so much. Shisir dada nd god bless all

    • @LOLZvilleComedyHub
      @LOLZvilleComedyHub 5 лет назад

      Thank you dada🙏🙏

    • @mayapariyar1459
      @mayapariyar1459 5 лет назад

      धेरै धेरै धन्यवाद भाइ हरु लाई

    • @omghanim9344
      @omghanim9344 5 лет назад

      रुपा बुनु लाई धेरै धेरै धन्यवाद लगाहित शिशिर भाई र दुबैजना भाइ सबैलाई बधाई छ

    • @thehill9087
      @thehill9087 5 лет назад +3

      bank ma remit garidiyako xu hai sarai pida hunx vedio herda ni

  • @jeenaninglekhu
    @jeenaninglekhu 5 лет назад +81

    सिसिर दाजु सलाम छ!!! तपाईको महान कार्य पर्ती !!! अनि लगायत !!! सम्पुर्ण सहयोगि मन लाई मेरो great salute छ!!!!😭😭😭👏🙏👏🙏👏🙏👏👏🙏🤚🤚🙏🙏

  • @mohanmongol78
    @mohanmongol78 5 лет назад +47

    सबै कलाकार हरु ले यस्तै सयोग गरिदिनु होला। सलाम छ । शिशिर दाजु लाई good job

  • @karismabirahi109
    @karismabirahi109 5 лет назад +107

    यो जोडी देख्दा अचम्म लाग्छ यति धेरै माया कस्ले कस्लाइ गर्न सक्छ होला र यो जोडी कोमन मा एक दिन पक्कै खुसी छाउने छ्न

    • @sarojghartimagar5982
      @sarojghartimagar5982 5 лет назад

      माया गर्न मगर अस्तै हो हजुर

    • @nepbrofactsteller6579
      @nepbrofactsteller6579 5 лет назад

      यो जोडी देख्दा अचम्म लाग्छ भगवाले धेरै माया गरुन हइ

  • @suselidohori8106
    @suselidohori8106 5 лет назад +64

    यदि चाहने हो भने एकै जनाले पनि धेरै गर्न सकिने रहेछ, कृष्ण भाईको आँसु अनि पीडालाई आज सबै नेपालीको सामु बाँडेर , यो खुसी ल्याउन सहयोग गर्ने सिसिर जी लाई धेरै धेरै धन्यवाद , thanks to स्वरूपराज जी अनि सत्यराज जी, 🙏🙏🙏🙏🙏

    • @sapanapaudel0482
      @sapanapaudel0482 5 лет назад +1

      Bhakta raj sir ko chora haru ho satya sworup

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +21

    कृष्ण र रूपले यो हाम्रो नेपाली समाजमा हामीलाई धेरै अतिरिक्त रूवायाे तर रूपाकाे दम्पती अप्सलीया प्रेम निस्वार्थ भावनालाई सबै नेपाली समाजमा यसरी बाँच्नु सिकाएका छन् र मिडियामा ल्याउनुहुने शिशिर भण्डारी सरलाई लाखौंलाख सलाम गर्दछु रूपाबैनिलाई कलियूगकाे बिश्वब्यापी माहान देबि सर्ममान्या रूपाकाे कृष्ण भाईकाे र हाम्रो समाजमा धेरै रूपहरू छन् जस्तै भूमिकालाई हृदय देखिनै सलाम गर्दछु

  • @dildeubabogati6871
    @dildeubabogati6871 5 лет назад +28

    शिशिर दादा को यो अमुल्य बोली र अमुल्य काम लाई हृदय देखि सलाम छ सदै दादा काम सफल पुर्ण रहोस् भन्न चाहान्छु

  • @dineshjungkatuwal1437
    @dineshjungkatuwal1437 5 лет назад +32

    बिशाल हृदय भएको सत्य र स्वरुप दाइ लाइ सलाम ।

  • @Bg_vlogs123
    @Bg_vlogs123 5 лет назад +22

    Shishir You are doing great job Bro I salute You✋✋
    मुना मदन जोडी सधै खुशी रहनु मेरो यहीँ छ कामना 🌹🌹🌹🌹💕💕💕

  • @dharmamalasi6786
    @dharmamalasi6786 5 лет назад +17

    धेरै धेरै धन्यवाद सत्य स्वरूप दाइहरु लाई ।।।अन्य कलाकारहरुले पनि सहयोगका लागी आगाडि आउनु पर्यो।।।

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 5 лет назад +28

    खुसिको खबर ...
    शिरिर दाइ प्रति नमन

    • @bhimayer6500
      @bhimayer6500 5 лет назад +1

      Thanks somuch sahayogi hatharulai

  • @nepalibabu8460
    @nepalibabu8460 5 лет назад

    सलाम छ २ चर्चित गायक दाजुभाइलाई मेरो असाध्यै मनपर्ने गायक २ तपाईंको भाबुक शब्दको गित सुन्दै हजुरहरु एकदमै सहयोगी मन हुनुहुन्छ 👌👌👌👌👌

  • @anjurai1642
    @anjurai1642 5 лет назад +16

    Wow khusi lageyo satyaraj dai & sorup dailai sahayog lera januvakoma 🙏🙏

  • @yrad527
    @yrad527 5 лет назад +2

    दुख मा पनि हसाउने हरेक कला बाट,सलाम छ अझ बाबुराम र सेरे हैट बबाल

  • @mohansingjali9310
    @mohansingjali9310 5 лет назад +7

    स्वरुप र सत्य राज अझ महान उहाँहरुको यो सहयोगी मनलाई मेरो सलाम सम्मान छ ।

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 лет назад +32

    शिशिर सर सलाम छ हजुरलाइ एस्तै एस्तै राम्रो काम गर्दैजानु होला।।

  • @dilrai1013
    @dilrai1013 5 лет назад +5

    धेरै राम्रो काम शिशिर सर, एसरी नै दुख पिडामा परेको हरुलाइ साथ सपोर्त गर्दै जानू होला सारा नेपाली तपाइको साथमा छ, र सत्री स्वरुप लाई पनि धन्यबाद, तपाईं हरु जस्तो कलाकारको देश लाई आबस्यक्ता छ

  • @gkjyaakmogarvaaii2686
    @gkjyaakmogarvaaii2686 5 лет назад

    शिशिर भन्डारी
    भाग्य नेउपान्ने
    उत्सव रसाईली
    Good Job
    Satya/Swrooop Bro Thanks

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 лет назад +34

    एक्दम राम्रो लागेयो सहयोगी मन हरु लाई हार्दिक नमन

  • @durgasanwa3379
    @durgasanwa3379 5 лет назад +15

    "जो धेरै हास्छ उसैको धेरै पिडा हुन्छ" मनै छोयो

  • @rajkgiri1584
    @rajkgiri1584 5 лет назад +3

    सिसिर दाजु तपाइ को काम लाई सलुट
    गर्दै
    भुटानी नेपाली दाजु भाइ लाई पनि गोर्खाली सलाम
    सत्य स्वरुप दाजु लाई धेरै धेरै धन्यवाद
    सहयोग हस्तान्तरण गरिदिनु भएको मा🌹🌹

  • @subarnakandel9149
    @subarnakandel9149 5 лет назад

    अझै मनबता जिवितै छ सहयोगी हात र मानब सेवा भन्दा ठुलो सेवा कुनै धर्म छैन जय होस सहयोगी हात लाई सलाम

  • @belpurjapun3178
    @belpurjapun3178 5 лет назад +27

    यो हो सच्चा नेपालिको मन धन्यवाद सत्य र स्वरुप दादा लाइ

  • @gurungdhan8193
    @gurungdhan8193 5 лет назад

    सलाम छः सम्पूर्ण सहयोगी हातहरू लाई शिशिर सर सत्य स्वरूप सर सबै जनालाई सलाम

  • @sagarthapa3568
    @sagarthapa3568 5 лет назад +192

    शिशिर दाजु लाई मन पराउने जति यता हाजिर गरौ त कोको हुनुहुन्छ??

  • @KaranKaran-dn5pf
    @KaranKaran-dn5pf 5 лет назад +1

    शिशिर दाइ लगायत सत्यसोरुप दाइलाइ मन देखि नै सलाम छ र नेपाल को ठुलो ठुलो हिरो हिरोनी र चोर नेताहरू कता मरेकाछन

  • @GPXII591
    @GPXII591 5 лет назад +5

    त्यो दुख केही मात्रमा सुखमा परिणत भाको देख्दा खुसी लाग्यो । सहयोगी मन हरुमा मनै देखि धन्यवाद !!

  • @sunilagurung3803
    @sunilagurung3803 5 лет назад +2

    Thank you so much शिशिर भाइ सलाम छ कृष्णा बाबु रुपा नानी लाई धेरै धेरै सयोग गरीदिनु भएको मा धेरै धेरै धैरै धन्यबाद छ शुभकामना बधाई छ

  • @amarbdr4823
    @amarbdr4823 5 лет назад +3

    वाह वाह एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ

  • @micalromiyo4673
    @micalromiyo4673 5 лет назад +2

    स्वरुप को मत 2009 देखी नै फ्यान थिय तर आज आयर झन मन मा बस्न सफल हुनु भयो सत्य राज दादा पनि धन्यवाद

  • @binurai2456
    @binurai2456 5 лет назад +6

    Great job,
    शिशिर ✌️
    सत्य स्वरुप
    😍😍😘👨‍❤️‍💋‍👨

  • @homrajthapa4871
    @homrajthapa4871 5 лет назад +1

    नमस्कार शिशिर सर आज धेरै खुशी लागेयो किन कि नेपालका चर्चित कलाकारहरुलाई तेस्मा पनि मेरो एकदम मन पर्ने गायक सत्य - स्वरुप दाईहरुलाइ देख्न पाउँदा धेरै खुशी छु उहाँहरुको गित धेरै सुन्छु र सारै मन पर्छ ? शिशिर सरलाई धेरै धेरै धन्यवाद ?

  • @deepakadhikari8494
    @deepakadhikari8494 5 лет назад +40

    धेरै धेरै धन्यवाद सहयोगी मनहरूलाई ||😍

  • @ashokojha1862
    @ashokojha1862 5 лет назад

    क्या खुशी लाग्छ रुपा अनि कृष्णको अनुहारमा हासो देख्दा।
    सत्यराज अनि स्वरुप दाइ धेरै गर्ब लाग्यो तपाईंहरू लाई यहाँ देख्दा

  • @dharmabohara1814
    @dharmabohara1814 5 лет назад +47

    रुपालाइ देखेर नरुने हरु को को मात्र होला सलाम छ रुपा बहिनि

    • @bhimayer6500
      @bhimayer6500 5 лет назад +1

      Budi hos ta rupa Bahini jasti hos

  • @loveforever-vq3il
    @loveforever-vq3il 5 лет назад

    सहि हो नेपालीको जत्तिको मन ठुलो नेताको हुने भए हामी किन धेरै दुखी हुने थियौ र शिशीर भाई

  • @Pradip.st2019
    @Pradip.st2019 5 лет назад +8

    यो होनित एकता भनेको एक नेपालीलाइ दुख पर्दा अर्को नेपालिले सहयोग .......

  • @sushilthapa4947
    @sushilthapa4947 5 лет назад

    Great job sisri dai ani satya swroop dai
    वास्तविक मुना मदन को जोडि

  • @user-ld7ny6rj8y
    @user-ld7ny6rj8y 5 лет назад +3

    धेरै धेरै धेरै Video हेरियो , सबै पत्रकारहरुको तर यति मुटु छुने त कुनै पनि छैन । अरु अरु सबै कलाकार र गायन क्षेत्रमा लाग्नु भयकोले सहयोग गरेको हेर्न मन छ। कुनै दिन शिशिर दाइकै अतर्वातामा म पनि आउने छु । सबै मेरो मुटुको टुत्रा हुनुहुन्छ ।धेरै धेरै माया छ हजुरहरुलाइ

  • @zoyatamu1617
    @zoyatamu1617 5 лет назад

    सत्य स्वरुप दाजु लाई धन्यवाद। मीठो गित का साथै मन पनि उत्तिकै राम्रो ।

  • @anjutamangtamang9766
    @anjutamangtamang9766 5 лет назад +25

    रुपा दि हजुर लाइ सलाम कति चाेखाे माया तिमराे 👍👏👏

  • @rajtamang4769
    @rajtamang4769 5 лет назад

    नेपाल हो जहाँ पहाड भन्दा ठुला-ठुला मन भएको नेपालीहरु हुन्छन। धन्यबाद सहयोगी मन हरु लाइ

  • @mayalulife3039
    @mayalulife3039 5 лет назад +4

    शिशिर भाई मनै देखि सलाम छ तपाईको बिचार कति महान छ सबै जना सहयोगी मन हरु लाई धेरै धेरै धन्यबात रुपा बैनि यसरी नै आफ्नु जीवन साथी लाई साथ दिनु ल Get well soon vai all miss you

    • @nirmalxetri2729
      @nirmalxetri2729 5 лет назад

      शिशिर दाइ तपाईंलाई धेरै धेरै धन्याबाद छ यो मुना मदन को जोदि लाई खुशी देखाउनु भयो सलाम छ शिशिर दाइ

  • @amritbartaula8660
    @amritbartaula8660 5 лет назад +1

    धेरै खुसी लाग्यो सलाम सहयोगि मन हरुलाइ 🙋‍♂️🙏

  • @user-ei8bs5lc3o
    @user-ei8bs5lc3o 5 лет назад +4

    नमस्कार ,रुपा बहिनी (राधाकृष्ण) शिशिर सर,सत्य,स्वरुप दाई ।हसाउनु पनि भयो रुवाउनु पनि भयो ।धन्यवाद,

  • @abajersal6267
    @abajersal6267 5 лет назад

    शिशिर सर र सत्य सरको क्यारीकेचरलाइ चै मान्नै पर्छ।शिशिर सर राम्रो पत्रकार मात्रै नभयेर दोहोरी गित गाउने देखि क्यारीकेचर पनि येति धेरै राम्रो गर्नुहुँदो रहेछ हजुरलाई मनैदेखि सलाम गर्न चाहन्छु।

  • @parbinthapa1692
    @parbinthapa1692 5 лет назад +7

    सर्बप्रथम त सिरिर दाइ लाई अनि कलाकार स्वरुप र सत्य दाइ लाई धेरै धेरै धन्यवाद .जोडिदैछ नेपालीपन

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад

    शिशिर दाजुलाई धन्यवाद।सहयोगी प्रवासि मनहरुलाई धन्यवाद।।।

  • @harkaharksrajrai8025
    @harkaharksrajrai8025 5 лет назад +32

    दामी शिशिर कमेडी राम्रो लाग्यो र कृष्ण र रुपा बहिनीको भबिस्य राम्रो होस

    • @raililsingh6194
      @raililsingh6194 5 лет назад

      सर्वप्रथम शिशिर सर लाई सल्युट, र सम्पूर्ण सहयोगी मन हरु प्रति आभार प्रकट गर्न चाहन्छु। थोपा थोपा मिलेर सागर बन्छ भने जस्तै आफ्नो तर्फ बाट सकेको सहयोग गरेर उहाँ हरुको मनोबल बढाउन सहयोग गरौं। अभिव्यक्त गर्न धेरै मन छ। तर यो पाटोमा मात्र सम्भव नहोला, अन्तर ऋदय देखनै रुपा र कृष्ण लाई खुशी जीवनको शुभकामना सधैं खुशी रहनु स्वस्थ रहनु शुभकामना।

  • @devendragiri7848
    @devendragiri7848 5 лет назад

    जति रुपाले गरिन त्यो अबस्थामा कृस्णले पक्कै गर्दैनथे, सलाम छ रुपा कहिलेइ धोका नदेउहै

  • @rabintaital1984
    @rabintaital1984 5 лет назад +5

    शिशिर दादा भाग्य दादा अनि रबि सर लाई मन पराउने जति यता हाजिर गरौ त

  • @cre_zanasharma4439
    @cre_zanasharma4439 5 лет назад

    thank you so much
    शिशिर दाजु मैले भने झै गरि नरोइकन हासि हासि हेर्ने भिडियो बनाएकोमा
    सत्यस्वरूप दाजु हजुरहरूलाई पनि सलाम छ✋✋✋

  • @subinthapa3732
    @subinthapa3732 5 лет назад +11

    मुना मदन को जोडी ।।। शिशिर सर एक नम्बर मानस

  • @ramathapa4795
    @ramathapa4795 5 лет назад

    सिसिर भाई हजुरलाई धेरै धेरै धन्यबाद भाई किष्णा भाईलाई यतीधेरै सयोग जुटाई दियकोमा

  • @dilpun7704
    @dilpun7704 5 лет назад +15

    रुपा र कृष्ण को भिडियो ले सधै भावुक बनाउंछ।

  • @khadgaRai
    @khadgaRai 5 лет назад +1

    मन पर्ने गायक यहाँ दुई जना सत्य राज स्वरुप राज अनि शिशिर र रुपा कृष्ण 😍😍

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 лет назад +35

    शिशिर जिउ राम्रो काम गरनु भयाे रूपा भगवान्

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 5 лет назад +1

    मन बाट स्तब्ध छु मुटु देखि धन्यवाद र कति उत्कृष्ट जोडि सायद म हामी पनि यस्तै जोडि को पर्खाइमा सबै यस्तै सहयोगि र मनकारि बनौं जय होस

  • @bashantkhadka808
    @bashantkhadka808 5 лет назад +25

    शिशिर दाजु लाई भगवान मान्ने जति यता आउनु त 😍😍

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 5 лет назад +1

    nice interview सत्य स्वरूप दाजुलाई सलाम अनि शिशिर ब्रो लाईपनि सलाम छ अनि रूपा बहिनी र कृष्ण अोलीको जोडि यसरीनै अघाडि बढदै जाअोस

  • @fromchitwan1067
    @fromchitwan1067 5 лет назад +85

    मुना मदनको जोडि 😍💘💘

  • @user-sc4kb9mc7v
    @user-sc4kb9mc7v 5 лет назад

    wauuuu!!सत्य र स्वारूप कति महान र कोमल मन सलुट र माया छ है

  • @kanchanmaladevkota8078
    @kanchanmaladevkota8078 5 лет назад +4

    नेपालका राजनिज्ञ र फिल्म ईन्डस्ट्रीका अन्य कलाकारलाई पनि यो घट्नाले छुनुपर्छ।सहयोग गरेको देख्न पाईयोस।

  • @cre_zanasharma4439
    @cre_zanasharma4439 5 лет назад

    कृष्णरूपा सधैं यसरी नै हासि खुसि रहनु ल...

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 лет назад +5

    विशेष गरि शिशिर दादा साच्चै भगवान हुन्छ अनि सयोगी मन प्रती मेरो बेस्ट गायक उहाँ हरु ह्जुर को सयोगी मन प्रती मुरि मुरि धन्यवाद छ

  • @kanxatamang632
    @kanxatamang632 5 лет назад

    Wow..सिसिर दाइ सम्पुर्ण सहयोगगि दाजु भाइ मा मेरो ।।।सलाम छ सम्पुर्ण सहयोगी मन हरुलाइ।।missyouall

  • @prakashgiri978
    @prakashgiri978 5 лет назад +3

    सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक नमन 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @kiratchams9326
    @kiratchams9326 5 лет назад

    दिन दसहा दैबले कृष्ण र रुपा लाई यो गति बनाए पनि ई दुई जोड लाई मायाँ गर्ने संसारका नेपालीहरु लगाएत बरिष्ट कलाकार को साथ पाएको लेख्दा तपाई को जोडी कति भाग्यमानी हो ।तपाईं दुई जोडीको ब्यबहार बिशेष रुपाको बोलीबचन र पतिलाई गर्नु पर्ने मायाँ को कारण संसार बाट सबै सबै ले मायँ गरेको छ यस्तै तपाई दुई जोडी अजंबरी जीवन जिउनु अब चाडै कृष्णको हाथ खुट्टा जोडियोस् शुभकामना छ ।

  • @alxtmg3240
    @alxtmg3240 5 лет назад +9

    Dai tapai ko dohori babal raixa thanks daju

  • @krishnakharoja939
    @krishnakharoja939 5 лет назад

    Thankyou very much satya and swarup dai 🙏🏻🙏🏻🙏🏻 vagwwan le sadhai hajur haru ko rachhya garos

  • @saranlimbu8707
    @saranlimbu8707 5 лет назад +6

    शिशिर जिको जतिजति पनि भिडियोहरु छ्न म कहिले पनि छुट्टाएको छैना सारै मार्मिक लाग्छ

  • @premsing3493
    @premsing3493 5 лет назад

    शिशिर ब्रो लाई सुलोड् छ रुपा र कृष्ण को जोडी लाई सुलोड् थोक्दै यहाँ हरु को हर भिदियो हर सम्मान स्वरुप हेरि रहेको छु म पनि अबस्य भेत्ने आशा मा छु

  • @josephwang5532
    @josephwang5532 5 лет назад +5

    धन्यवाद शिशिर ज्यु

  • @susmabhattrai6981
    @susmabhattrai6981 5 лет назад +1

    हार्दिक धन्यवाद शिशिर जी हजुरहरुकाे महान साेच माहान बिचार

  • @ramarana6965
    @ramarana6965 5 лет назад +5

    Wauu satye dada and sworup dada ...good job..sate dada hajur ko wife pani magar ...wauu niceee

  • @parshurambarma9658
    @parshurambarma9658 5 лет назад

    शिशिर जी को यति ठूलो मेहनत को कुनै शब्द ले बयान गर्न सक्दिन बास्तबमा नै महान हो !!!

  • @yudeenlim9293
    @yudeenlim9293 5 лет назад +14

    Satya Dai Ra Swroop Dai Lai Salam Xa

  • @yujanlimbu6341
    @yujanlimbu6341 5 лет назад +1

    Thank you satya dada n swarup dada sahayog garidinuvayekoma

  • @bmithun6841
    @bmithun6841 5 лет назад +14

    यति धेरै जनताको पैसा खाएर भुँडी भर्ने नेताहरु एउटा पनि राजनितिज्ञ सहयोग गर्न आएको देखिएन की क्यामरामा कैद नभएका हुन्

  • @lovestv6140
    @lovestv6140 5 лет назад

    अति खुसी लाग्यो

  • @sudipthaquri8047
    @sudipthaquri8047 5 лет назад +6

    सलाम छ शिशिर दाजु

  • @prabinmagar8002
    @prabinmagar8002 5 лет назад

    सत्यराज सर स्वरूप सर लाई धेरै धन्यवाद र बिशेष गरी हाम्रो शिशिर ब्रो लाई सलाम गर्छु मेरी बहिनी रूपा तिमीलाई र कृष्ण भाई अब खुसी को दिन अउदै छ🏵🏵🏵🌹🌹🌹👌👌👌😪😪😪😪😪

  • @bimalanepali1053
    @bimalanepali1053 5 лет назад +6

    Yo vai baini ko video harda sadi runxu ma sisri ji li dhanabad👍️👍️👍️

  • @baburambhusal9714
    @baburambhusal9714 5 лет назад

    रुपा दिदिको रुप हेर्दा मेरो अँखा बाट आँसु आउछ कुनै लेखने शब्द ने छन् हजुरको लागि दिदी 🌷🌷🌷🌷🌷🌷

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 лет назад +6

    भन्दछन मान्छेहरू दुःख नराम्रोहुन्छ जहीलेआउछ रूवाएरजान्छ तर मतभन्छुकी दुःख जिन्दगीको एउटा महत्तवपुर्ण पाटोहो जब जब आउछ केही नयाजीबन्को अर्थ सीकाएरजान्छ हो एहीहो जस्तै अहीले क्रीष्णलाई पुरानो क्रीष्ण भयर होईन नया क्रीष्ण भयर बाच्नसीकाउदैछ ।।।।

  • @krishnakatwal9696
    @krishnakatwal9696 5 лет назад +1

    Satya sworup dai haru dekhda khusi lagyo ...sahayogi man thulo ho

  • @bharatcheetri2055
    @bharatcheetri2055 5 лет назад +16

    Great job sisir daju salam x

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 5 лет назад

    महान छ सहयौगिहातहरू यसरिनै अगाडि बढिरहनुरर धन्यवाद दाजुलाई धन्यवाद 3 बाेराेहरू लाई।

  • @dpghrmogo4831
    @dpghrmogo4831 5 лет назад +7

    सत्य स्वरुप my best

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 лет назад

    कलाकार भएपनी नेताहरुको बोलीको निकै नोटिस गर्ने रहेछन् । Love you all .

  • @manurai1389
    @manurai1389 5 лет назад +3

    Dhaneyabad sahayogi maanharulai

  • @manugiri7903
    @manugiri7903 5 лет назад

    जिन्दगी यस्तै रैछ कति अपाङ्ग भएर पनि साहार छ सबै को कति हातखुट्टा भएर पनि एक्लो मन अपाङ्ग भएर बाच्नु परेको छ सलाम शिशिर सर सलाम रुपा हार्दिक नमन सत्य र स्वरुप सर लाई कृष्ण भाइलाई सुस्वास्थ्य लाभको कामना ❤️❤️❤️

  • @shujatagurung7385
    @shujatagurung7385 5 лет назад +3

    🌹🌹शिशिर दादा को काम लाई भित्रै नेपाली मनै देखि सलाम ठोक्ने सच्चा नेपाली कोको हुनुहुन्छ ? सिधै मेरो च्यानलमा निमन्त्रणा छ।🌹🌹💖💘🙋💘💖

  • @indrajitradis5162
    @indrajitradis5162 5 лет назад +5

    सलाम छ शिशिर दादा लाई

  • @arunimalohorung7388
    @arunimalohorung7388 5 лет назад

    अरे वा क्यरिकेचर पनि दामी गर्नुहुदो रहेछ शिशिर ब्रो, कस्तो राम्रो काम गर्नु भएँको बधाइ छ शिशिर ब्रो❤️

  • @bibhapun7375
    @bibhapun7375 5 лет назад

    Kati mitho n saral tarikale lifeko ucharan gari dinu vayo satya n swroop jiile ...

  • @kamalbhandari6812
    @kamalbhandari6812 5 лет назад +13

    O my god feri mori mori daneyabadh Bandari satay sarup nice singar

  • @subashrana8642
    @subashrana8642 4 года назад

    रुपा बुनु इतिहासमा तिम्रो नाम शोण अक्षरमा लेखिनु पर्छ you are great 👍️👍️

  • @yubakshahi6631
    @yubakshahi6631 5 лет назад +5

    Salam x all team and special shisir ji

  • @ishworkirati7304
    @ishworkirati7304 5 лет назад

    ल शिशिर सर लगायत सम्पुर्ण लाई सलाम ✋✋