बोलमायाकी अन्जली अधिकारी हट बन्दा प्रचण्ड समेत हेरेको हेरेई, भने- जाउँजाउँ लाग्यो, Anjali Report
HTML-код
- Опубликовано: 18 янв 2019
- Model Anjali Adhikari's Report on Artist Khabar.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
Subscribe us
RUclips: ruclips.net/user/ArtistKhaba...
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.com/+ArtistKhabar...
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com - Развлечения
यो dress मा त पूरा वनझाक्री जस्तो पो देखिन्छ
अन्जली दि simpl dress मै राम्री देखिनु हुन्छ ।
Simple ma ni ramro dikheyo aashma t ramro vayan
पाइला कै राम्रो देखिन्छ गेटप सिम्पल आज को यो गेटप राम्रो लागेन
सिम्पल लूक्स नै राम्रो खुल्दो रहेछ। तर आफ्नो जिन्दगी सधै सिम्पल भएर हिंड्न पर्छ भन्ने छैन।। अभिनय मा चाहिँ सिम्पल हुदा धेरै सुहाउदो रहेछ।
मलाई पटक्कै मन परेन अञ्जली को हेयर स्टाईल !
येति राम्रो मोडेल ले यो गेट अप मा अलि राम्रो देखियेन।
भन्नुपर्दा अञ्जली पहिलाकै सिम्पल गेटपमा राम्रो देखिन्छ तर आज राम्रो देखिएइन
Ummm ho
Sahi ho aja ramro dekhiyena
Xe😞☹🖕🖕
यही नेताहरुको नलायक पनले गर्दा बोलमाया भन्ने सब्धरु निस्कन वाध्य भएको हजुर
👍👍
अन्जली दिदी मेरो बेस्ट एक्टर हो बट यो कपाल को स्टाईल मनै परेन यो जोप्के को पुच्छर जस्तै देखियो।
यो अञ्जलि भन्छे म अंगहरू देखाउदिन नाईनो पनी देखाउदैन भनेर भन्छे तर सबै भित्रीअंगहरू सर्लक्कै देखिन्छ जति मुखले बोल्छे तर हैन रैछ ।यो अञ्जली अधिकारी को कपाल चै जोगी को जस्तो द्खियो सुङ्गुर को जग्गर झै लग्यो धन्यवाद देखाञ्जली अधिकारी ।
Hahaha
यो तराई मा हुने हर्रा संगुर काे ढाडकाे जगर जस्तो कपाल भयेकि देखेर नेपरियाे हेर्या हेरै
ह ह ह
malaita man parena ho 100%
Hahaha Sahi ho
Haha sai ho
छि छि छि आफ्नो क्रेज आफै घटाईन नानुले
भिर बाट खस्न लगेको गाई लाई राम राम भन्न सकिन्छ काध थापन होईन । येस्को पनि चुरी फुरि अलि बडे छ । बिस्तारै ब्रा र पेन्टी मा देखन पाईयोस यो रुप सुभकामाना छ।
राम्रो ॐ शिव
नहुनेको ताउलो चलो उखरमाउलो भनेको यै हो
धेरै उम्लियो भने पोखिन्छ नानी
प्रेमगित बाटै तिम्रो करियर सकिन्छ लेखेर राख्दा हुन्छ
चुर्ती फुर्ती धेरै भो😲😲😲😲😲😲
सहि हो।। यो नकचरि रहिछे।
@@lokendradc8092 hihi
एउटा कलाकार भै सके पछि फेसन गर्नु,नयाँ लूक्समा देखिनु कुनै ठूलो कुरा हैन। किन मान्छेहरु अन्जलिको कपाल देखेर हुने नहुने भनी राखेछ। आफुले त फेसन गर्न जान्दैन अरुले गर्दा किन टाउको दुखाउनु पर्यो।
hajur ko kura sahi
sahi ho sathi banam hai
@@sitas5624 honi
सहि हो मोडेल भनको नै मोडेल हो style परिवर्तन गर्नु पर्छ दामी छ प्रचण्डले मन थाम्न सकिन जस्तो छ हेरेको हेरेइ भो
xi xi yo dresh ma vut jasto xa anjali ji
छिछिछिछिछि केसारो बौलाको हो के उफ रामराम पहीला त सुत र बोल माया को लुड़गि मा कती राम्रि देखेकि अहीले त थुक्क राम्रो छैन छिछिछ्छ
simple ramro dekhinxa hai nani
कस्तो नराम्रो देखियो अन्जली अधिकारी ठ्याकै रत्नपार्क तिर को जस्तो देखियो।।
😂😂😃😃
कत्ती नि मन परेन।।।
वाइयात
अन्जली दिदी साच्चिकै भन्नुपर्दा आजको गेट अप हामीहरु कसैलाई पनि मन परेको छैन coming song best of luck
ओए केटि famos हुनलाई गुन्द्रुक जस्तो कपाल र ताईनतुईको अङ्लिस बोलेर हुदैन .. #शृङ्खला खतिवडा दिदी बाट सिक्ने गर .. personlity
यो राम्रो मान्छेलाई नराम्रो हुन किन मन लाग्छ कुन्नी झन दिउँसो नै तर्साउने जस्तो देखीएकि छ हुन त प्रचण्ड ले झटट हेर्दा तर्सिए होलान त्यसपछि त हेरेको हेरित हुने नै भए कान्छी सायद सातो नै गए होला प्रचण्ड को
Lastai haso lagyo malai ta hajurko comment padhera
@@dipagurung3452 ho nita testo ramro manxe yesto bhaera garna khojeko k ho
😃😃😃😃😃😃
हेरा अञ्जली राम्रो देखिन त्यो कपाल सम्पिल नै मनपर्छ के दर्शकले त
राम्रो लागेन गेटअप
बोली पनि चेन्ज कपाल पनि चेन्ज द्रेश पनि चेन्ज भयेन यो चै
beautiful anjali sis kapal ramro vayena sis
Wow anjali dizu
यो ड्रेस अनि हेयर स्टाईल पटक्कै सुहाएन !
अञ्जली लाई हट गेटप सुहाउँदो छैन
हुनत आफ्नो ईच्छा मा कसैको बोल्ने अधिकार त हुदैन तर पनि मलाई भने त्यो कपाल बनाको पटक्कै मन परेन है बुनु
Congratulations anjali
हैट म त कुन चै कनिया भनेको कपाल देखेर ल बधाई छ
हेर्दा नचिन्नु अलग कुरा तर नचिन्ने रुप बनायेर मिडिया लाइ अचम्म लागो होला तर यो ठाउ मा पुराउने दर्सक को नजर मा पहिलेकै अन्जली राम्री , बिर्सिहाल्छन यो फिल्का मान्छेहरु
हुन त अा अाफ्नाे शाेख हाे तर याे कपाल पटक्कै सुहायन🤔🤔🤔🤔
Natak dher vayo k
जुन ब्यक्ति लाई जस्तो गर्दा सुहाउछ तेहि गर्ने हो।बल्ल दर्सक को मान जित्न सकिन्छ ।नत्र नपाउनेले केरा पायो बोक्रै शीत खायो हुन्छ।
Sahi
बधाइ छ
पाखेहरु भनेर परिचय दिनै नपर्नी आफै बुझिनी।।
बधाई छ अञ्जली अधिकारी लाई and im सो happy
१८००० जनता मारेर कस्तो मान्छे कहाँ वाट कहाँ पुग्यो है? कस्ता का दिन कस्ता भए? यो युग मा यस्तै मान्छे ले प्रगती गर्छन। बच्चा र बृद्द बाहेक सबैलाइ राजनिक पद। लुटेको साम्पती अथाह। के यिनिहरुका दिन सधै यस्तै बित्लान?
हेयर स्टाइल कत्ति मन परेन
पहिला काे गेटप १०० सहि छ
न त हास्दा राम्रोसँग देखिन्छ न त राम्रो नै देखिन्छ कसरी हट भै खै सबै को आफ्नो आफ्नो चोइस हो मलाइ त खासै मन पर्दैन हौ सर नाम त आज थाहा पाय मैले मलाई मन पर्ने भनेको त दिपसा बि सि रन्जिता गुरुङ रिना थापा र रश्मि तामाङ जसता मात्र मन पर्छ सबै नेपाली हरुलाइ
Personal life ho sis ko..
Just hair style le ni yeti farak soch aaune hai sabai ko..
Ramro dekhexa sis..❤keep it up.
Sahi xa hair cute anjali sis 😍
धेरै हटमोडलपनी रामो् हूदैन
अन्जलि दिदि सुहायन हजुर लाई यो कपाल पहिले को नै ठिक छ
कथाले मागेपछी ।
सबैले माया गरेकि बोलमाया कि अञ्जली अहिले यो गेटपमा खतम दिखिन
xixi xi .....shirikala katiwada bad sikanu ... 1 sabada engilsh hudaina intervew ma
Ramaria ta chha aa aafno parsanolity life ho Nice anjali dd
katiii ramriii ho k anjali adhikari
आज नराम्री देखिइन, यो डिजाइनिङ सुपर फलप
पहिले भान्द धेरोई change 😒😒😒
यो पारा पटकै मन परेन अञ्जली दि दि को
यो भन्दा पहिले कै गेटअप राम्रो होला
अञ्जली लाई अब चै राम्री देखेको छ! त्यो कालो लिपस्टिक लाउदा चै कस्तो न राम्रो देख्छ!
स्याल जस्ती देखिईछ यो केटी त ।
Yo dress ma ni Ramri dekhinu vayako xa aangu ji testo chichichi vhanna ta pardaina vo
अन्जली जि सो Award पाउँदा खोइ त
Prakash dai laai rw Shantii dd lai samjhe ko.
Swarthi chay ray anjali
Beutful sis
Xi xi xi xi jangali hoki anjali😂😂😂*** dherai charcha payesi yesto hunxa aafu parti ko dherai jantako maya aaja ghatyo anju...😈
छि कति न राम्रो हो पोइले को भन्दा अहिले
Yo para vaayena vaanne yata hajir garaau🤣🤣
अन्जलिको फोन न, दिनुस न
एक चोटि i love you भन्नू मन लाको छ
जेसुकै होस मैले ज्यानै माया मारेर भन्नु पर्यो
😂😂😂😂
कपाल चाहिँ पानी परेको बेला सेखु ओदे जस्तो देखियो 😀😂😁
anjali de plz dont keep so much attitude plz
yo sab suit gardaina hjur lai be simple
पहिलेको अंजलि नै राम्रो लाग्छ अहिले को भन्दा ....
Wow
A bagwan....Anjali dee ko life ho. ..she can do what she want. .but. ..k dee la khai naramro garnu baxa raw. ..xaina. ..ani. .kina tani. .negative impact
Dress can't identify you. .your passion identify you. ..dee ko nee. .afanai life xaa. ..uslai ne sab garna man lagxa as hami garcau. .and kina taawww asto😠😣
तिहार मा बाब्य बाटेर ताेरन बाट्ने चलन छ सेम तेस्तै लाग्याे कलर मात्र फरक छ । तर हजुरलाइ बाेलमाया मा काे पाेसाग राम्राे लाग्छ याे ठिक लागेन
आज भोलि त अञ्जली अधिकारीको दर्सक धेरै भएर हत हुने बानी सिर्जना गर्देछिन
Dami xa Hai hajur I like you so much
Ramro
Wow so nice
कपाल काे कटिङ बिगरेकाे छ अनि यस्तो राम्रो देखियन लाखे जस्तो देखेछ
राजा मार्ने हत्त्यारा हो जुन दोन्द को खेल प्रचण्ड बाबुराम आफू प्रधानमन्त्री बन्ने होडबाजी मा जादा नै हो बिरेन्द्र बम्स सकिदिहेको ॐ शिव
अलि कति के फेमस भएकि अंहकार चढि हाल्यो पहिलाकै सिम्पल नै ठिक छ,,,तर सबैको मन जित्न त सिम्पल नै ठिक लाग्छ
NICE
पहिलो नै राम्रो छ अहिले को त भुत झै देखिएको छ
Dear anjali adhikari maintain our nepali culture that would be fruitful for your future rather than following foreign culture
i love u anjali
अन्जली अधिकारी लाइ मात लाग्नु थाल्दै छ
कान्छी अञ्जली हेयर इस्ताल मिलेन है
Congratulation bardiya cheli
मलाई मन पर्ने शंकर बि सि राजु परियार
कुलेन्र्द बिश्वकर्मा र रंजिता बिराज भट्ट दिपक लिम्बु सिब परियार अरू त त्यस्तै हुन्
प्रचण्ड त अन्जलि चितबन को मेरो घर बाट नजिक हो भिम सेन नगर का हुन बाउ को नाम घन स्याम दाहाल हो छोरी रेनु दाहाल भरत पुर माहा नगर पलिका मा मेयर छिन ॐ।
Bbl
अरु सबै राम्रो यो hair style चाहिँ अलि सुहाएन है
I like it. Keep up sister.
lovely Anjali adhikari
Good
Anjali g ko get sabai het hunxa sathe vhai Didi bhaini ho hami sabai nepali haru lea Help garnu parxa
Nice
Nice interview
All dami xa anjalai aadekari lai
Rekha ji sanga halka face mildo raicha.....but.....anjali lai yo looks ma vanda simple looks ma nai ramro dekhido raicha........
sai ho New looks dinuparxa
Ramree anjali di I'm big faan
Anjali ko boli voice kadto na ramro xa tara dans matra eamro boli sem pakha
Fitickai suhayena anjali sislai. Pls hajur hot bandhani simpalmanai suhaucha dhiii. 😂😂😂