कान्तिपुरका कैलास सिरोहियाको बयानमा ५ वटै झुटो जवाफ,थप ३ हिरासतमा राखेर अनुसन्धन गर्न अदालतको अनुमति

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #dhanusa_police #kailash_sirohiya #rabilamichhane #prachanda #kpoli #kantipurnews
    पासपोर्ट र नागरिकका किर्ते संबन्धि अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप, राप्रपा र कांग्रेस मात्र हैन पुर्व माओबादि डाक्टर बाबुराम भट्टराइले समेत प्रधानमन्त्री प्रचण्डलाई धम्कि र आच्छेपपुर्ण बयान दिएको बिषयले तरंग पैदा गरेको छ। सिरोहिया स्वयमले प्रचण्डले ठुल मूल्य चुकाउनु पर्ने बताएका छन्। रबि लामिछाने पनि एमाले र माओबादिको साथ् पाएपछि आरजु राणा र उनका छोरा संलग्न रहेका भ्रस्टाचार प्रकरणको फाइल खोल्ने तयारीमा रहेको बताईएको छ। '
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    यस च्यानललाई लाईक , सेयर र सब्स्क्राईब गर्न नबिर्सनु होला। कालो दिन। कालो डाईरि। कालो कथा
    ----------------------------------------------------------------------------------------------------------------------------
    कालो दैनिकी । कालो रात। कालो संसार। कालो पुस्तकको कालो रिपोर्ट। निस्पट्ट , चकनमन्न थियो त्यो रात साहित्य , समिक्षा, आलोचना र समालोचनाको अर्को नाम हो , कालो किताव
    ----------------------------------------------------------------------------------------------------------------------------
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
    इतिहास , समाचार , कथा र उपन्यान्सको संयोजन। हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत र तथ्यपरक छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालि समाज , राजनीति र संस्कृति र सामाजिक मूल्य मान्यताको यथार्थ चित्र। समाजको बिकाश, प्रगति र रुपानतरणका लागि। विश्व घटना र इतिहासका महत्वपुर्ण बिषयहरुको बिमर्श।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालको इतिहास , बर्तमान र भविस्यको चलचित्र। शान्त नेपाल , नेपाल मौन छ । Silence Nepal। Nepal is silent तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    ----------------------------------------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 183

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 4 месяца назад +86

    कान्तिपुर मिडिया नै बन्द गर्नु पर्छ नेपाल सरकारले।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 4 месяца назад +48

    10000000% कैलास सिरीहीयालाई पक्राउ गर्न प्रमान पुगीसकेको छ

  • @omThapa-f1k
    @omThapa-f1k 4 месяца назад +70

    कैलाश सिरोहिया भ्रष्टलाई ईन्काउन्टर गर्नुपर्छ 😡

    • @TigerGaming-br4tt
      @TigerGaming-br4tt 4 месяца назад

      किन मार्ने यसलाई त जिउँदै फिला चिरेर चूक अमीलो हालेर आजीवन कैद हाल्नु पर्ने।

  • @sharankumarlama4076
    @sharankumarlama4076 4 месяца назад +30

    कलियुग सिरोहिया भारती या भन्ने पक्का हो,,,बिदेशी एजेन्डा पनी पक्का हो,,,जेल मै सडाउनु पर्छ

  • @rajkumarbishwakarma
    @rajkumarbishwakarma 4 месяца назад +42

    यो च्यानल ले चै सारै चित्त बुज्दो पत्रकारिता गरेको रहेछ भन्ने आभास भयो नेपाली को मन जित्यो

    • @007robinhoodlove5
      @007robinhoodlove5 4 месяца назад

      🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵

  • @mekhghale3329
    @mekhghale3329 4 месяца назад +30

    जो चोर उसैको ठुलो स्वर भनेको यहि हो।

  • @kabiraj1421
    @kabiraj1421 4 месяца назад +20

    कैलाश सिरोहिया लाई आजिबन जेल को सजाय होस एउटा बिदेशि भ्रष्टाचारी ठग ले नेपाल को कानुनि राजे माथि ठुलो धका पुगेको छ गृहमन्त्रि माथि आउला उठाउने कैलाश सिरोहिया अधीकार कसले दियो यसको परिबार लाई देश निकाला होस सकार साचै नेपाल पनि कानुनि राजे हो भने

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 4 месяца назад +25

    साला देश चलाउने पत्रकार नेता सबैलाई खाल्टोमा हालेर जिउँदै पुर्ने हो।

  • @ganeshmagar6177
    @ganeshmagar6177 4 месяца назад +22

    सिरोहिया को नेपालि नागरिक्ता खोसेर ईन्दिया तिर लखेत्नु पर्छ।

  • @manishneupane3453
    @manishneupane3453 4 месяца назад +22

    याे फटाहा लाई जन्म कैद काे सजाय भऊस

  • @ptmwpmr
    @ptmwpmr 4 месяца назад +12

    झुठो बीबरण पेश गरेर लिएको नागरीकता । अब कान्तीपुर को दर्ता नै खारेज हुनु पर्छ ! रबी को सबै पद गएरो होईन ? कान्तीपुर खारेज हुनु पर्छ

  • @sanushrestha4958
    @sanushrestha4958 4 месяца назад +18

    यो जन्तुलाई हदै सम्म सजाइ होस

  • @tikaramrc674
    @tikaramrc674 4 месяца назад +10

    बाबुको नागरिकता अंगीकृत भए पछि छोराले कसरी बंशजको नागरिकता प्राप्त गर्न सक्छ? बुझ्न सकिएन ?😊😊😊

  • @kathrai6601
    @kathrai6601 4 месяца назад +10

    कैलास सिरोहिया भारतिया नगागरिक हो ।

  • @batukc4400
    @batukc4400 4 месяца назад +6

    धेरै बिबाद न्स्गरौ ।यो कानुनी राज्य हो ।कानुनी राज्य भएको देसमा जो सुकै भए पनि कानुनी दायरामा आउनु पर्छ ।र आफ्नै देस नेपालको राजा श्री ५ बिरेन्द्र वीर बिक्रम शाहदेब का बङ्स बिनास मिति २०५८/ जेठ १९ गते रातको समयमाभएको घटना लाई चाहिँ कुनै राजनिती दल हरु खोजी नगर्ने र भ्रस्टाचार कार्य गरि देसमा बिखनडनकाे बाटाे माेडन सकने कैलास सिरोहियाको जस्ताको पछि लाग्ने देसद्रोही भ्रस्टाचारमा कहलिएका नेताहरु सबै लाई पालो पालो जेल कोचन हामी जनताको तर्फबाट ऐलेको गठबन्धन सरकार लाई अनुरोध छ ।साथै पहिला जे जस्तो भए पनि अब देस कैलास सिरोहिया जस्तोको र भ्रस्टाचार मर्ने तमाम हरु लाई जेल कोची देस र जनताको हितमा काम गरि दिन हुन।

  • @dayashrestha9502
    @dayashrestha9502 4 месяца назад +6

    कैलास सिरोहिया भारति रहेछ र काङ्ग्रेसी हरु यहि भारति सङ्ग लम्पसार रहेछ बल्ल थाहा भयो अब त काङ्ग्रेस हो भन्न पनि सर्म लाग्ने भो साथी हो ।जय रबि जय घन्टि

  • @Hari-x5n
    @Hari-x5n 4 месяца назад +12

    नेपालको नागरिकता सम्बन्धिको कानुन मानुहुन । ठुला मान्छेले जे गर्न नि पाउनु पर्छ भने नेपाली काङ्ग्रेस तथा मिडियाहरूको भनाई रहेछ । यो त नेपाली संविधान कानुन मान्दैन भनु हो ।

  • @interrid3409
    @interrid3409 4 месяца назад +4

    नेपाल मा आर्मी कहाँ गयो ।

  • @vijaykhadka2619
    @vijaykhadka2619 4 месяца назад +12

    फटाहाहरु ।सजाय पाउनैपर्छ ।

  • @hunarambm6123
    @hunarambm6123 4 месяца назад +9

    Kangress rw kantypur bahiss kaar garau

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 месяца назад +7

    भ्रष्ट लाई तत्काल कार्बही होस

  • @gopalgiri4537
    @gopalgiri4537 4 месяца назад +9

    लौ दियो राम्रो खबर लौ जा

  • @smartlifenepal.5552
    @smartlifenepal.5552 4 месяца назад +27

    जन्ता ले यति बेला रबि सर लाई साथ दिउ

  • @dilipgurung764
    @dilipgurung764 4 месяца назад +4

    verrry good 👍👍👍

  • @birbahadur6107
    @birbahadur6107 4 месяца назад +4

    नेपाल मा कैइकोइ पार्टी देखी पत्र कार बीगगे देखी सं संस्था समम 3,कोरोड मा डेर कोरोट मानछी भारत हीत नेपाल सखाप पारेर भारत लाइ फाइदा चाहाने र भारत द्वारा सनचालीत रैछन भनने नेपाली जनता को सामने छतलंग भैंस क्यों राषट राराषटीयता नेपाल आमा लाइ माया गरने जती रबी को समर्थन मा देशबीदेस बाट समर्थन गरौ

  • @maniraj9581
    @maniraj9581 4 месяца назад +4

    हो कान्तिपुर बन्द हुनुई पर्छ

  • @KamalBahadurSunar-g5f
    @KamalBahadurSunar-g5f 4 месяца назад +3

    नकली नागरिकता भएको सीरोइया पकरिदानेपल्मा नेपाली भन्दा इन्डियन धेरैछन भन्ने आकलन गर्न सक्नेछ

  • @manberlopchan3197
    @manberlopchan3197 4 месяца назад +7

    Yo channel chahi thik lagyo good yestai nispakshye patrakaarita garnuhola thank you

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 месяца назад +16

    नेपाली नेताहरु भ्रष्ट हुनुको परिणाम हो।

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 4 месяца назад +3

    के काग्रेसलाइ कैलाश सिरोहियाले पालेको हो कि के हो !

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 4 месяца назад +7

    अब कुन दिन देखि यी १२ भाईले बालेनको विषयमा पनि भ्रामक समाचार फैलाएर खुईल्याउने दुष्प्रयास गर्छ होला ।

    • @hallofshame6112
      @hallofshame6112 4 месяца назад

      Supporters veda xainan sayed Garai hola lie feed grna

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 4 месяца назад +3

    यो भारतीय नागरिकलाई के मतलव रबिको दुईटा पोसपोर्ट होस कि चार वटा । Mind your business and go back to India.

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 4 месяца назад +4

    Aba janata le bujnu parxa, yo paprika ko var parnu hunna,

  • @indrakarki3654
    @indrakarki3654 4 месяца назад +3

    Good 👍️👍️👍️👍️

  • @Akashmagar-ec1wt
    @Akashmagar-ec1wt 4 месяца назад +2

    के गर्ने कैलाश जि आफ्नो खुट्टा मा आफै बन्चरो हानिनु भयो ???

  • @hariprasadbhandari5893
    @hariprasadbhandari5893 4 месяца назад +6

    कान्तिपुर बन्द गरिनु पर्छ ठग मिडिया
    चाई दैन कान्तिपुर मिडियाको लाइसेन्स
    खारेजी हुनुपर्छ सरकारले बिचार गरोस 🙏

  • @krishnamandangol
    @krishnamandangol 4 месяца назад +3

    चोर काम गर्ने अनि ठुलो स्वर बनाउने।
    हेर नेपाली ठुला बडा नेताहरु हो जे जे हुन्छ हुन्छ अब नेपाली जनता संग माफि मागे माफ पाईएला तर कैलास सिरोहिया को पक्षमा बोलेर ठालु भयो भने पत्ता साफ हुने छौ र माफि कै कतै पाउने छैन।

  • @sunilmaharjan3372
    @sunilmaharjan3372 4 месяца назад +5

    We salute Nepal police thanks Nepal police team

  • @trsharma11
    @trsharma11 4 месяца назад +4

    Yo ko ho Sirauha ??? Raja ho yo ??? Nakalli nagarikta dekhyera desh lutna khojne. ???

  • @pawankarki1876
    @pawankarki1876 4 месяца назад +3

    माफिया ग्याङ्हरु आत्तिएका छन लुटेको रकमले सबैलाई प्रभावपारी आफू अनुकुल विभिन्न सेक्टर लाई उफार्ने,अफवाह फैल्याउने यिनको पृत पत्रकारिता गरिरहेको बुझ्नुगारो छोइन।तेसैले मुलुकको फौदारी कानुन बमोजिम कार्बाहि होस।

  • @sher5556
    @sher5556 4 месяца назад +3

    कान्तिपुर मिडिया को लाईसेन रद्द गर्नु परो।

  • @rajkumarpaija5376
    @rajkumarpaija5376 4 месяца назад +2

    यस्लाई देश निकाला गर्नु पर्छ ? आफ्नो शरिरमा भैसी हिडेको देख्दैन अर्काको शरिरमा जुम्रा हिडेको देख्छ यो कैलाश भ्रष्ट ले ?

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 4 месяца назад +4

    namaskar sampurna netaharu, karmachari haru,patrakar haru, ko sampati xanbin gari rastiye karan garnu parxa ra dosiharulai ajiban jel halnu parxa, 1950 atako Indian haru ra Rohingya sarnarthi haruko nagrikta kharej garnu parxa Jay greater Nepal

  • @ganeshojha317
    @ganeshojha317 4 месяца назад +3

    I stand with Rabi lamichane

  • @jiwanrai4164
    @jiwanrai4164 4 месяца назад +3

    नेपाललाई आर्थिक ,राजनीतिक र सांस्कृतिक गुलामबनाउदै ,नेपालरास्ट्रलाई भारतको उपनिवेश बनाउने सुनियोजीत योजनामा नेपाल आएको नेपालको प्रमुख बैरी भारतीय माडवारीहरुको सम्पूर्ण सम्पत्ति राज्यले कब्जागरी आजिबन जेलसजाय गर्नु पर्छ ।

  • @lokgurung7325
    @lokgurung7325 4 месяца назад +5

    Nepal police 👮‍♂️ salute

  • @bahadurrai9356
    @bahadurrai9356 4 месяца назад +2

    माखो मार्ने धम्की सिरुवा पक्ष को देखियो।

  • @samirshrestha500
    @samirshrestha500 4 месяца назад +3

    Yo manis pissa ko damba gardhai xa np gormant sampathi sabaiko xanbin garnu parxa vasthacari ko pissa sampathi ho vane np gormant lhe jafat garnu parxa np janta Ra dhas ko lagi damira ko jay Nepal 🇳🇵🙏

  • @destineloathe2999
    @destineloathe2999 4 месяца назад +3

    Sirohiya sarasar fault xan enlai dada kataunu parxa! Nepali vasa ta ramro saga bolna aaudo rainaxa vani teslai kasari nepal ko testo responsible position ma pugna safal vayo? Tyo sab bharat ra nepali congress ko den ho! Teslai kahilai naniskane gari kochnu parxa jail

  • @ramkbhattarai1210
    @ramkbhattarai1210 4 месяца назад +4

    आफु त गए गए,तर आफु साथ धेरैलाई अगाडी लाउने भए।
    हॅन.. रा.प्र.पा.ले चैं यिनको सपोर्ट गरेको?

  • @Maheshkumaldodharachadani
    @Maheshkumaldodharachadani 4 месяца назад +2

    रा प्र पा, को सांसद ज्ञानेन्द्र साही ले सहि गर्यो भने, teyhi पार्टी को सभापति लिङ्ग्देन ले चाई नराम्रो लेख्ने 🤣🤣🤣छि छि राजेन्द्र लिङ्ग्देन

  • @bhattarai1953
    @bhattarai1953 4 месяца назад +2

    का पु टि भी कसैले हेर्दैनन्, का पु पत्रीका पनी कसैले किन्दैनन् , जे सुकै लेखोस ।

  • @ubthapa4608
    @ubthapa4608 4 месяца назад +2

    Jo jo kantipur paksyedharma bolchha tini haru pani giroha ho,desh drohi, deshlai natereko, desh bechuwa ho. Yesto deshko aparadhi chharlanga hudapani yehi deshkai kantipur ko Indian aparadh lai dhaakchhop garne haru sabai deshko aparadhi hun , jail sabailai kochnu parchha.

  • @biswaspariyar4722
    @biswaspariyar4722 4 месяца назад +3

    good nwws

  • @PawanNeupane-x8m
    @PawanNeupane-x8m 4 месяца назад +3

    कैलाश सिरोहिया ले देश दोरोही हो यस्को पकक्षमा बोल्ने पनी देशदोरोही हुन

  • @dhanetamang936
    @dhanetamang936 4 месяца назад +3

    1st nepali hoki arkai kam ma paseko khoi. Sarkar le satya thathya ramrari jajnu hola yo nagrita matra navayera..........

  • @narenbista5122
    @narenbista5122 4 месяца назад +2

    Mata bhanchu Rajendra linngden jasto manche leni yatro badmasi Lai kantipur ka malik Lai support garne khal ko cha aba ke aash garnu

  • @BuddhaPun-m9x
    @BuddhaPun-m9x 4 месяца назад +2

    Support rabi sir he is doing something.

  • @cmsangraula9477
    @cmsangraula9477 4 месяца назад +3

    Aru kehi hoina galat samachar lekhne he'd line halne kantipur ta ke kantipur KO bay Ra aru 11 Bhai haru Ra nati haru Pani khojau yestai dhamira media lebsarya aawaj bikne Nepal KO media laai dherai asar pareko xa... Jail halum sab laai

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 4 месяца назад +3

    🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @acharyatoya6707
    @acharyatoya6707 4 месяца назад +1

    नेपाली जनताको सिरोहिया आर्जु गगन घडी काङ्ग्रेस कान्तिपुर रातोपास्पोर्ट सबै सिद्दिएपनी खासै फरक पर्दैन।

  • @kumarkarki7941
    @kumarkarki7941 4 месяца назад +2

    माफियाको नाइके सिरोइया हो तु कर्बाहि होस ।

  • @SonamSherpa-ye3nf
    @SonamSherpa-ye3nf 4 месяца назад +3

    Yo daka lai fasi dinunparcha ...

  • @bodharautchhetry1237
    @bodharautchhetry1237 4 месяца назад +3

    Sirohiya chokho bhandina dherai kura unka baarema aayeko chha tara aba Jail jaaano paalo Rabiko.Sarkari addama jatti kaagaj milayepani unko sabai dastabej sankalan bhayee sakeko chhara kirte ra sarkari kagajat kirtema kahile had myad hundaina tyo sarkarbaadi mudda ho jahilepani chalchhara jail jaanai parchha.Rabile katti din chhupaune ho! kunai haalatma bachdainan

  • @SavitaKc-se5ff
    @SavitaKc-se5ff 4 месяца назад +2

    Good 👏👏👏👍👍👍🛎🛎🛎🛎🛎🛎🛎💪💪💪💪💪🌹🌹🌹🌹

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 4 месяца назад +3

    chor chor hkel ko ho

  • @parsuram8537
    @parsuram8537 4 месяца назад +1

    यस्तो २ नम्बरी मानिस ले कति सान ले झुट माथि झुट बोल्ने आट गरेको , आफैले प्रयोग गरेको नागरिकता ले नै उनी ठग , फ्रड भएको प्रमानित हुन्छ ।

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 4 месяца назад +1

    कैलास सिराेहियाले अाफ्नाे नागरिकतावारे सत्य ,तत्य नवाेलेसम्म उनलाई उन्मुक्ति दिनु हुदैनन् ।

  • @ramkumarbk2503
    @ramkumarbk2503 4 месяца назад +1

    कैलाश सिरोहिया लाई नागरिकता किर्ते गरेकोमा कार्वाही हुनैपर्छ

  • @saisubbagurung4281
    @saisubbagurung4281 4 месяца назад +2

    Kailash Shirihaiya le desh nai chuseko cha, India patha kailash layee. Jaya Rabi lamichane

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 4 месяца назад +1

    अब जनता मिलेर नेपाली कांग्रेसलाई हावा खुवाउनुपर्छ। र राप्रापालाई पनि बहिष्कार गर्नुपर्छ। यो प्रेस स्वतन्त्रताको मानहानी भयो भनेर उल्टो बोल्नेहरू देशद्रोही हुन् किनकि अब नेपालमा ठूलो बनाउँदले देश कहिले पनि बनेको देख्न चाहँदैनन् ३ करोड जनता मिलेर नेपाल बनाउनु पर्‍यो अब जागौ जनता जागो जय ग्रेटर नेपाल 🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 4 месяца назад +1

    ३ वटा नागरिकता किर्ते गरेर देश र कानुनकाे धज्जी उडाएकाे छ।राज्य द्राेह बिरुद्ध मुद्दा लगाएर हदैसम्मको सजाया हुन जरुरी छ।

  • @amirshahi205
    @amirshahi205 4 месяца назад +1

    यो सिरोहिया माफीया छुट्छ छुट्छ संका छैन। तर नेपाली जनता ले कान्तिपुर , काङ्ग्रेस अन्नपूर्ण लगायत धमला जस्ता देश्द्रोहीहरु सङ्ग जनताले हिसाब किताब राम्रो गर्न जरुरी छ ।

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 4 месяца назад +2

    Jay rabi ♥️♥️♥️♥️🙏🔔🔔🔔🔔🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jimeenilam2451
    @jimeenilam2451 4 месяца назад +4

    100%

  • @kalpanasharma8384
    @kalpanasharma8384 4 месяца назад +2

    you are saying truth ...

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 4 месяца назад +1

    कान्तिपु प्रेस मिड्या बन्दा गर्नु पर्छ बंश नागरिकता नभएको भए प्रेश मिडिया खोल्नु देश मा घातक हुने छ

  • @smithLibang
    @smithLibang 4 месяца назад +2

    Good job home minister

  • @wonderful238
    @wonderful238 4 месяца назад +1

    Aja Bata Ra Pra Pa xodeko maile bachayera bas Dhoti lai Rajendra lingden

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 4 месяца назад +2

    Nepal R Nepali Ka Dhamira Keilash Sirohiya ko Nagrikata Khare Gari Desh Nikala Garnu Sarkar

  • @ArunKumarPokharel
    @ArunKumarPokharel 4 месяца назад +1

    Kantipur Media Group Band gar. Nepali Congress Party Murdawad..
    Dr. Indrajit Mahato Zindawad.

  • @rameshtamang601
    @rameshtamang601 4 месяца назад +1

    कैलाश सिरोहया को नागरिकता नै रद्द गरिनुपर्छ र कान्तिपुर टेलिभिजन पत्र पत्रिका सबै बन्द खारिज गरिनु पर्छ।

  • @paraskarki8024
    @paraskarki8024 4 месяца назад +1

    के को रडाको हो यो? राष्ट्रपतिले आम माफी दिइहाल्छन नि।

  • @prithvishresthaprithvinarayans
    @prithvishresthaprithvinarayans 4 месяца назад +1

    कैलाश सिराेहिया प्रत्येककुरा मा झुट बाेलिरहेका पनि छन्।

  • @bhimgurung1234
    @bhimgurung1234 4 месяца назад +2

    यो जाली सिरोहियाको झुटको कुनै अंक गनेर सकिँदैन।यस्ता अपराधीले पनि छुट पायो भने नेपाल सँधै थलो पर्नेछ।

  • @bhujendrashah959
    @bhujendrashah959 4 месяца назад +1

    Kantipurle ahile samm je jati samachar chhapeko ho tyo sab jhutho chhapeko ho

  • @laxmisherchan989
    @laxmisherchan989 4 месяца назад +1

    Dakale. 5. ota. kandlai. kati. ghus. kulayo. kagreslai.

  • @KalaramGurung
    @KalaramGurung 4 месяца назад +2

    Ta desdrohile kehi khas dainas

  • @opgamer626
    @opgamer626 4 месяца назад +1

    सिरोहिया संगै कांग्रेस पनि सति जानु पर्छ

  • @bimalshah5710
    @bimalshah5710 4 месяца назад +2

    Fhata kantipur

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 4 месяца назад +1

    छि छि छि छि राष्ट्र घाति भ्रष्ट झाेले सबै नेपालकाे दाउद रछ

  • @ujwaldahal1061
    @ujwaldahal1061 4 месяца назад +2

    .

  • @hunarambm6123
    @hunarambm6123 4 месяца назад +2

    Dusmani kailaass le garekoho

  • @Nanìram.k.c
    @Nanìram.k.c 4 месяца назад +1

    Not only three day we are ready life long.but u keep Mr Mr cheatter rabi will ended.u know mr

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 4 месяца назад +1

    Suriya sanga judhekaa NPP haru, kun kun miti ma tini harule paayeko chhanbin garnu pareo.

  • @hallofshame6112
    @hallofshame6112 4 месяца назад +1

    Ma ta himalayan times herxu yo banda vaye ni thik xa

  • @padamrajbist7054
    @padamrajbist7054 4 месяца назад +1

    Swagat Nepal jee ko interview chahiyo yo bisaya ma

  • @krishnashah6421
    @krishnashah6421 4 месяца назад +1

    ghrinit,jhuto,sankaspad,lajjaspad samachar sampression garne kantipur media pura ban closed hunu parxa.

  • @adengurung2024
    @adengurung2024 4 месяца назад +1

    Plz kick out him from Nepal.

  • @puspabhandari215
    @puspabhandari215 4 месяца назад +1

    Indian man6a kasri nepli vayo yo kailash kanttipur