सारा अध्यात्मका धाराहरूले एउटै कुरा इङ्गित गर्दछ। मन सँग परमात्माको मिलन जहाँ अहम बाधा बनेर बसेको हुन्छ। ज्ञान बुद्धि र भक्ति रूपी हतियार चलाएर ढुङ्गा भएर बसेको अहम् लाई फोड्दै जानु नै वास्तवमा जीवन काे एक मात्र लक्ष्य हो । कति कठोर र जिद्दी भएर बसेको छ अहंकार। यसै लाई जलाउनु छ, चेतना लाई शुद्ध बनाउँदै जानु छ। नक्कली म लाई मेटाउँदै जानु छ। असली म को दर्शन पाउनु छ। हे गुरुदेव कृपा गर हामी समस्त मानव जाती मा। सत सत नमन् छ भक्तराज आचार्य ज्यू काे आध्यात्मिक मिठास ले भरिएको स्वर लाई।
भक्ति रचना : राम मान तृषित स्वर/सङ्गीत : भक्त राज आचार्य आ …….आ … न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ सच्चा त्यागी उही हुन्छ जो, अहँ त्यागेर त्यागी हुन्छ न धन त्यागेर त्यागी हुन्छ पूजा पाठको अर्थ हुँदैन, जब सम्म भाव ती स्वार्थ हुँदैन पूजा पाठको अर्थ हुँदैन, जब सम्म भाव ती स्वार्थ हुँदैन मनको शुद्धि मनको सरलता, मनको शुद्धि मनको सरलता मात्र प्रभुको लागि हुन्छ, मात्र प्रभुको लागि हुन्छ न धन त्यागेर त्यागी हुन्छ टाढा हुँदैन तीर्थ र मन्दिर, जसको छ मनमा प्रेमको तस्विर टाढा हुँदैन तीर्थ र मन्दिर, जसको छ मनमा प्रेमको तस्विर प्रभु प्रेमको भोको हुन्छ, प्रभु प्रेमको भोको हुन्छ प्रेममा सँधै सहभागी हुन्छ, प्रेममा सँधै सहभागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ सच्चा त्यागी उही हुन्छ जो, अहँ त्यागेर त्यागी हुन्छ न धन त्यागेर त्यागी हुन्छ
Na dhan tygera tyagi huncha Na jan tygera tyagi huncha x2 Sacha tyagi uhi huncha Jo aaham tyagera tyagi huncha Pooja path ko artha hudaina Jaba samma bhabani niswartha hudaina Manko sudhi manko saralta Matra prabhu ko lagi huncha Na dhan tyagera tyagi huncha Tada hudaina tertha ra mandir Jasko cha manma prem ko tasbir Prabhu prem ko bhoko huncha prem ma sadai sahavagi huncha Na dhan tyagera tyagi huncha Na jan tyagera tyagi huncha Sacha tyagi uhi huncha Jo aaham tyagera tyagi huncha Na dhan tyagera tyagi huncha....
Na dhan tygera tyagi huncha Na jan tygera tyagi huncha x2 Sacha tyagi uhi huncha Jo aaham tyagera tyagi huncha Pooja path ko artha hudaina Jaba samma bhabani niswartha hudaina Manko sudhi manko saralta Matra prabhu ko lagi huncha Na dhan tyagera tyagi huncha Tada hudaina tertha ra mandir Jasko cha manma prem ko tasbir Prabhu prem ko bhoko huncha prem ma sadai sahavagi huncha Na dhan tyagera tyagi huncha Na jan tyagera tyagi huncha Sacha tyagi uhi huncha Jo aaham tyagera tyagi huncha Na dhan tyagera tyagi huncha....
साँच्चिकै स्वरमा जादु छ भजन शिरोमणि सुर सम्राट भक्तराज आचार्यज्यूकाे 🙏
सारा अध्यात्मका धाराहरूले एउटै कुरा इङ्गित गर्दछ। मन सँग परमात्माको मिलन जहाँ अहम बाधा बनेर बसेको हुन्छ। ज्ञान बुद्धि र भक्ति रूपी हतियार चलाएर ढुङ्गा भएर बसेको अहम् लाई फोड्दै जानु नै वास्तवमा जीवन काे एक मात्र लक्ष्य हो । कति कठोर र जिद्दी भएर बसेको छ अहंकार। यसै लाई जलाउनु छ, चेतना लाई शुद्ध बनाउँदै जानु छ। नक्कली म लाई मेटाउँदै जानु छ। असली म को दर्शन पाउनु छ।
हे गुरुदेव कृपा गर हामी समस्त मानव जाती मा।
सत सत नमन् छ भक्तराज आचार्य ज्यू काे आध्यात्मिक मिठास ले भरिएको स्वर लाई।
भक्ति रचना : राम मान तृषित
स्वर/सङ्गीत : भक्त राज आचार्य
आ …….आ …
न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ
सच्चा त्यागी उही हुन्छ जो, अहँ त्यागेर त्यागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
पूजा पाठको अर्थ हुँदैन, जब सम्म भाव ती स्वार्थ हुँदैन
पूजा पाठको अर्थ हुँदैन, जब सम्म भाव ती स्वार्थ हुँदैन
मनको शुद्धि मनको सरलता, मनको शुद्धि मनको सरलता
मात्र प्रभुको लागि हुन्छ, मात्र प्रभुको लागि हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
टाढा हुँदैन तीर्थ र मन्दिर, जसको छ मनमा प्रेमको तस्विर
टाढा हुँदैन तीर्थ र मन्दिर, जसको छ मनमा प्रेमको तस्विर
प्रभु प्रेमको भोको हुन्छ, प्रभु प्रेमको भोको हुन्छ
प्रेममा सँधै सहभागी हुन्छ, प्रेममा सँधै सहभागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ
सच्चा त्यागी उही हुन्छ जो, अहँ त्यागेर त्यागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
निस्वाथी*
अहम*
Bhav niswartha. Aham tyagera.
Aham tyagera
bhav nisawrtha🙏
सङ्गीत सम्राट भक्तराज आचार्य ज्युका भजन दर्शनमय अमृतको माहासार हो। उहाँको शब्द छनोट,स्वर अनि सङ्गीत समयोजनको त्रिबेणि वसन्तमा वहारको याम जस्तै छ।
हृदयदखि नै नमन गर्दछु ,यी कालजयी भजन र यिनकन गायक तथा रचनाकारलाई ।
सुरको सम्राट नै हुनुहुन्छ,वहाको जस्तो स्वर मैले कहि कतै भेटिन,सर्बश्रेष्ठ आवाज ,राज्यले ढिला नगरी उचित सम्मान दिनु पर्छ❣️🙏
आहा, भक्त राज दाईको उत्कृष्ट भजन गायन। यो पो हो भजन। लेखन, संगीत र गायन सबै अब्बल।
भजन शिरोमणि भक्तराज आचार्यप्रति उच्च सम्मान व्यक्त गर्दछु। साँच्चिकै आनन्द आउँछ, भक्तराज आचार्यका भजन सुनेर 🇳🇵🇳🇵🙏🙏❤️❤️❤️
साच्चिकै अर्ती पुर्ण , भजन , जो भक्त राज र भजन रचना कार लाई , कोति नमन,
सङ्गीत सम्राट भक्तराज अाचार्यको यो सृजना दर्शन बोकेको एउटा उत्कृष्ट नमुना हो।
भक्तराज आचार्यप्रति उच्च सम्मान ❤️🙏🙏🙏
म धन्य भएँ यो भजन सुनेर्💕❤️🙏
मन को बहुत ही शांति मिलीं है आपाको धन्यवाद धन्यवाद करता हूं
भजन सुनिरहँदा आत्माका मिहीन तारहरू झन्कृत भएको महसुस भयो।
जय होस्
हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि भक्तराज आचार्य
Great bhajan! Salute Bhaktaraj sir🙏Sathi baneko chu hai...
यो भजन सुनेपछि मन कृत कृत हुन्छ ध भक्तराज ज्यु तपाईंको श्वर संगित।
धन्य धन्य भयो यो तनमन जय होस्
When we understand this bhajan we will merge in PEACE.
राम्रो भजन अपलोड गर्नु भए छ।धन्यवाद।
कति भावुक छ भजन । कति मिठाे स्वर ।
परमअानन्द प्राप्त हुने स्वर संगित र रचना🙏🙏
अति सहि कुरा प्रवाह हुने अति मिठो भक्ति गीत।
Kaan ma sabd,sangeet ra swar ko madhur kantha lay atma ko triptee deenu bhay ko ma moori moori dhanyawad,Siromani Sree Bhakta Raajji Acharya lai
Jesus is the only way!!
यस्ताे भजनलाई डिस्लाईक गर्ने पक्कै पनि अायातित धर्म धारण गर्नेहरू हुनु पर्छ । सहमत हुनेजतिले लाइक ठाेकाैं
Hjr ,pakki pani
अानन्दित् वोध अात्माहरू को ( शब्द-संगित )
@BhaktaRaj Acharya...@Legend...nepali...singer....
जति सुनेपनि सुनि रहन मन लाग्ने ।
सदा सदा अमर !❤💐
Om Jaya siya Ram Jaya hanuman Jaya shreekrisha 🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🍎🍎🍎🍎🍎🍎
धेरै सुमधुर अाध्यात्मिक भजन
हार्दिक श्रद्धाञ्जली भजनशिराेमणी !!!
सच्चा त्यागी उ हुन्छ
जो अहम त्यागेर त्यागी हुन्छ।
world's greatest singer
हार्दिक श्रद्धाञ्जली भजन सम्राट ।।
Ati ramro bhajan 💐🌹💐
Rest In Eternal Peace Pita-G. Rest In G. Mare,Rest In A Peak G. Hujuri Pita-G.❤
salute bhaktaraj acharya
अती सुन्दर भजन! भक्तराज सरलाई र सम्पुर्ण टिमलाई नमन अनी चेनल ओनरजीलाई पनि! म नयॉ साथी बनेको छु यता पनि स्वागत छ यहॉलाई🙏
Sweet sweet vajan 🙏🏼🙏🏼💟💟
Shrai ramroo marmik ra shayata wow
Na dhan tygera tyagi huncha
Na jan tygera tyagi huncha x2
Sacha tyagi uhi huncha
Jo aaham tyagera tyagi huncha
Pooja path ko artha hudaina
Jaba samma bhabani niswartha hudaina
Manko sudhi manko saralta
Matra prabhu ko lagi huncha
Na dhan tyagera tyagi huncha
Tada hudaina tertha ra mandir
Jasko cha manma prem ko tasbir
Prabhu prem ko bhoko huncha
prem ma sadai sahavagi huncha
Na dhan tyagera tyagi huncha
Na jan tyagera tyagi huncha
Sacha tyagi uhi huncha
Jo aaham tyagera tyagi huncha
Na dhan tyagera tyagi huncha....
Thank you💗
Tqu
Waa masterpiece!
प्रत्येक दिन सुन्छु मुटु छुन्छ
अतुलनीय !
Heart touching bhajan
Jai ho 🙏🙏🙏
Beutyful bhajan
Excellence❤
भजन शिरोमणि भक्तराजका कर्नपृय भजन
My favourite bhajan❤❤❤❤
अति लोकपृय भजन
N dhan tayagera teyagi hunchha
🕉✨️🙏✨️🕉✨️🙏✨️🕉
Sundar bhajan
Wow😮😮♥️
Jaye hoss❤
उत्कृष्ट।
jay hos❤❤❤❤❤
✨️🙏✨️🕉❤️🕉✨️🙏✨️
Nice songs मलाई कसैले
रहेन न छ मेरो के ही भगवन ,भन्ने भजन वा गीत को ओर्जिनल भक्त राज आचार्य link पठाएर hlp गरिदिन सकनु हुन्छ भनें hlp pls
🎉🎉🎉❤❤❤
I am so satisfied
Jay prabhu
🙏🙏🙏🙏🙏
Aaa man santi vayo🎉❤❤❤
I was wondering if you can please find and upload a bhajan named; पाऊँ प्रभु सत ज्ञान। In RUclips, we had this भजन before 🙏🏻
अति शोभनम्
always love it❤️❤️🙏
Same
हरि ॐ !!!
Aananda mahasush
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
Jesus is the only way!!
🕉
Namaste,hajur yo geet ko trace kasari Lina sakinacha hola.
नेपालीमा भए अरू राम्रो हुने थियो?
😊😊😊😊
अति राम्रो
Jesus is the only way!!
Best nepali bhajan
ॐॐॐ 🙏❤️
❤
radhe radhe
Jesus is the only way!!
I really feel it
True🙏
डाउन्लोड गर्न नमिल्ने हुँदा खल्लो लाग्यो उपाय केही छ कि!!!!!
,Jesus is the only way!!
Sceal pani ramro x jai sri krishna
Jesus is the only way!!
puja patha ko artha hudaina,jaba samma vab niswartha hudaina....
Jesus is the only way!!
❤❤😢😢🙏🙏
सहि हो लय स्वार सब्द 😅😅
Jesus is the only way!!
hami dhanya chhau.....
Love
Jesus is the only way!!
Pranam
,Jesus is the only way!!
Flute notes k hola sir dinupryo
1 choti sunda ramro 2 patak sunda wakka lagne bhajan
Geet ,swar nabujhne haru yestai hun
ma kati bhagyamani raixu, jati sunyo uti aananda badxa.. ❤🎉
...
❤️❤️
Jesus is the only way!!
Na dhan tygera tyagi huncha
Na jan tygera tyagi huncha x2
Sacha tyagi uhi huncha
Jo aaham tyagera tyagi huncha
Pooja path ko artha hudaina
Jaba samma bhabani niswartha hudaina
Manko sudhi manko saralta
Matra prabhu ko lagi huncha
Na dhan tyagera tyagi huncha
Tada hudaina tertha ra mandir
Jasko cha manma prem ko tasbir
Prabhu prem ko bhoko huncha
prem ma sadai sahavagi huncha
Na dhan tyagera tyagi huncha
Na jan tyagera tyagi huncha
Sacha tyagi uhi huncha
Jo aaham tyagera tyagi huncha
Na dhan tyagera tyagi huncha....
परमानन्द 🙏🙏🙏
हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि भक्तराज आचार्य