मस्त काम हुदैछ॥जस्तो काम तेस्तै फल/jati herxu basna उस्तै
HTML-код
- Опубликовано: 9 фев 2025
- Hello good morning everyone 🙏🏻🙏🏻
‘’स्वास्थ्यका लागि खेलकुद राष्ट्का लागि खेलकुद”
शुभदिपावली२०८१ को पावन अवसरमा खांडादेवी वडा नः७ को प्रायोजन र खांडादेवी खेलकुद विकास समिति वडा नः७को आयोजनामा खांडादेवी गा.पा,सुनापति गा.पा,दोरम्बा शैलुङ गा.पा,बीच अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा संस्कृतिक कार्यक्रम २०८१कार्तिक १ देखि४ गते सम्म आयोजना हुन गईरहेको प्रतियोगिता बढ्दो वर्षायाम,बाढी पहिरो र सडक अवरुदो तथा खेलकुद आवस्यक सामग्री जुटाउनु गाह्रो भएको कीरणले गर्दो सोही समयमा कार्यक्रम गर्ने नसकिएको मा क्षमा प्राथि छै।सोही भलिवल प्रतियोगिता यहि मिति २०८१कार्तिक २० गते देखि २२गते सम्म आयोजना हुने व्यहोरा जानकारी गराउद छु🏐🏐
/ @topendrabaje_999
😍😍