तस्रो वडा अध्यक्ष्य अन्तर वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम २०८१

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • ‘’स्वास्थ्यका लागि खेलकुद राष्ट्का लागि खेलकुद”
    शुभदिपावली२०८१ को पावन अवसरमा खांडादेवी वडा नः७ को प्रायोजन र खांडादेवी खेलकुद विकास समिति वडा नः७को आयोजनामा खांडादेवी गा.पा,सुनापति गा.पा,दोरम्बा शैलुङ गा.पा,बीच अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा संस्कृतिक कार्यक्रम २०८१कार्तिक १ देखि४ गते सम्म आयोजना हुन गईरहेको प्रतियोगिता बढ्दो वर्षायाम,बाढी पहिरो र सडक अवरुदो तथा खेलकुद आवस्यक सामग्री जुटाउनु गाह्रो भएको कीरणले गर्दो सोही समयमा कार्यक्रम गर्ने नसकिएको मा क्षमा प्राथि छै।सोही भलिवल प्रतियोगिता यहि मिति २०८१कार्तिक २० गते देखि २२गते सम्म आयोजना हुने व्यहोरा जानकारी गराउद छु🏐🏐
    सबैजना मिलेर कार्यक्रम लाई सकेसम्म बिबाद रहित जन गुनासो रहित भब्यताका साथ सम्पन्न गर्ने गरी सबै तिर सरसल्लाह गरेर सबैले सकेसम्म wow भन्ने गरी कार्यक्रम सम्पन होस् सबैमा हार्दिक सुभकामना तथा कार्यक्रम को सफलता को अग्रिम बधाई छ।
    (आउदै गरेको हाम्रो दोस्रो ठूलो चाड शुभ दिपावली को हाम्रो जनज्योति यूवा परीवार लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु।)
    / @topendrabaje_999
    स्थान:खांडादेवी गाउपालिका-७
    मिति:२०८१ कार्तिक २०-२२गते सम्म
    समयःविहान ९ः००बजे

Комментарии • 1