सचिनकै अगि आमाको बारेमा कलौटे र रेजिनाले गित गाए पछि यसरी रुदारुदै सकियो दोहोरी -2023

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Present :-
    सचिनकै अगि आमाको बारेमा कलौटे र रेजिनाले गित गाए पछि यसरी रुदारुदै सकियो दोहोरी -2023
    .......................................................................................................................
    #Live_Dohori
    #new_live_dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    Orginal Singer -urushottam Neupane And hari Debi Koirala
    Music & Lyrics - Ramchandra Aryal
    =======================================
    🎙गायक/Singer
    Tejendra pariyar
    Sachin Pariyar
    🎙गायिका/Singer
    Rejina Pariyar
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma )
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    © Renuka Bhattarai, 2023
    ------------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/Re...
    Facebook:- tinyurl.com/Re...
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Renuka Bhattarai. Embedding to a website is allowed.

Комментарии • 209

  • @sitasmriti
    @sitasmriti 11 месяцев назад +29

    बाबा आमाको रिश र आबेगको आगोमा सचिनको मन भित्रको पिढा आँसु बनेर पोखियो आज
    😢😢 love you sachin babu❤️❤️❤️

  • @sonuthapa9203
    @sonuthapa9203 11 месяцев назад +40

    यी बच्चाहरुको आमालाइ छुटाउने कलौटेकी नखरमाउलिलाइ र कलौटेलाइ कहिल्यै भलो नहोस भगवान 😢😢

  • @devithapa8570
    @devithapa8570 11 месяцев назад +53

    हे भगवान यो सन्तान र आमा बिचको कस्तो सम्बन्ध बनाइदियौ नि यो बाबू रुदा डाको छोडेर रोए म 😭😭😭😭💔यो बाबू संघ उनको आमा संघ बस्न मिल्ने मावाल बनाइदेउ भगवान बिन्ती गर्छु🙏💝💝💝💝

  • @sonuthapa9203
    @sonuthapa9203 11 месяцев назад +19

    😭😭😭😭😭😭😭😭यो कलौटेलाइ मर्ने काल पनि आउदैन यसले गर्दा आफ्नो बच्चालाई छोड्नुपर्यो आमालाइ

  • @ritabhattarai9806
    @ritabhattarai9806 11 месяцев назад +9

    यो बाबु रोएको देख्दात मनै डाको छोडेर रुन मन लाग्यो जाहा जस्तो अवस्तामा भयेतापनी ति छोरा र छोरिको लागिभये पनी आमालाई ल्याएर छोराछोरिसग राखिदिए भलो हुनेथियो बाबालाई बस्न मन लागेन भनेपनी परैबाट हेर् बिचार गरेर भयेपनी आमासग छोराछोरी चै राखिदिनु तेजेन्द्र भाई तपाईलाई पनी धर्म हुन्छ जतिसुकै बाबाले मायागरेपनी आमाको जस्तो माया पाऊदैनन बच्चाले बाबुको मायार आमाको मायामा कतिफरक हुन्छ त्यो आमालाईमत्र थाहाहुन्छ

  • @Ronaldo-y5u4r
    @Ronaldo-y5u4r 11 месяцев назад +10

    सारै आँसु आयो आमा को साथमा बस्न दिनुन हो बिचरा बाबु लाई कति पीडा एती सानो बाबु लाई

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 11 месяцев назад +3

    यो कलौटे ले पैसाको लागि। यो छोरालाइ युज गरेको छ। आमा सग कति ख़ुशी थियो छोराछोरी। कलौटे सग यो सचिन खुसी छैन। देख्दा पनि। आमा भनेको आमा हुन्छ।

  • @kripachapagain5110
    @kripachapagain5110 11 месяцев назад +4

    को को रुनु भयो हाजिर हुम त😢😢❤❤❤

  • @shovabaral627
    @shovabaral627 11 месяцев назад +7

    Plz सचिन लाई उस्को आमा सङ बस्न दिनुस सचिन को बाबा हेर्नू त उस्को आमा को कुरा आउनी बित्तिकै कति रोयो😢😢

  • @sirjanabhusal8961
    @sirjanabhusal8961 11 месяцев назад +18

    उस्को आँखा बाट
    झरेको आँसु उस्को मुअन को पीडा हो ,उस्ले देखाउन सकेको छैन ,
    उस्ले मम्मिलाइ कती चाहान्छ भन्ने प्रष्ट छ , एउटा बाउ भयर छोराको खुशी नबुझ्ने के बाउ ???😢

  • @bishnukhatri3648
    @bishnukhatri3648 11 месяцев назад +4

    आमा भने को आमा हो सौतेनी आमाले जति गरेनी हुदैन छोराछोरी लाई आफ्नो आमासङ बस्ने बाताबरण मिलाइदेउ कलौटे दाइ

  • @ramaghimire8757
    @ramaghimire8757 11 месяцев назад +7

    कति राम्रो छ नि गित सुन्दा आफ्नै जिबना मल्याे कति राेए म मलाई नि सात बर्षमा आमासँग छुटाकाे त्याे भाइ रूदा मुटुनै दुख्याे मनि एस्तै रून थिए उसलाई ममिसँग बस्न दिए नि हुन्छ म पनि सानुमा नि बस्न पाइन अहिले पनि पापि दैबले लगिहाल्याे अस्ति पचिस गते बार्सिक भयाे आमा जति ठुलाे शब्द केही छैन 😭😭😭😭😭

  • @kingkami9967
    @kingkami9967 11 месяцев назад +6

    आमा भनेको आमा हो

  • @SanuSarki-n3q
    @SanuSarki-n3q 11 месяцев назад +7

    हे भगवान सच्चिन लाई उस्को अामा साग नछुटान मत रोय धेरै यो हेरेर😭😭😭😭😭🙏🙏🙏

  • @kripaadhikari3864
    @kripaadhikari3864 11 месяцев назад +10

    कलाेउटेले किन अामा सङ्ग छुटायकाे हाेला सचिनलाइ त्याे बालखकाे अासुले राम्रो कहिले हुनेछैन ममिकाे याद धेरै अाकाे छ बच्चालाई

  • @khojexpress
    @khojexpress 11 месяцев назад +19

    राम्रो छ रेनुका जी हजुरको सबै लाईभ दोहोरी हेर्ने गर्छु सबै राम्रो छन् अझै प्रगति होस् शुभकामना

  • @nanuthami1321
    @nanuthami1321 11 месяцев назад +10

    सचिनको बाबाको भोईन कति मिठो❤😊

  • @kanchankshetri3709
    @kanchankshetri3709 11 месяцев назад +14

    बिचरा सचिन बाबु आफ्नो ममि को याद आको रैछ 😢😢

  • @TulashiN-l5l
    @TulashiN-l5l 11 месяцев назад +8

    धेरै राम्रो छ गीत बधाई छ दुबै भाई बहिनि लाई ❤❤सचिन बाबु रोएँ देखेर म पनि रोएर

  • @bishnubk828
    @bishnubk828 11 месяцев назад +6

    बिचार अबोध सचिन बाबु लाई कति मानसिक यातना दिन सकेको होला

  • @barsha2373
    @barsha2373 11 месяцев назад +2

    जति मिठो सब्द गाऊछ तेति नै कुरा बुज्थेयो भने आज यो बाबु लाई आमा सित राख्थेयो होला हजुर हे भग्वान बाबु लाई आमा सित बस्न देउ बाबु रोको देखेर कति बेला आसु झरेयो पतै पाएन हजुर😢😢😢😢

  • @dhanprasadkandel4072
    @dhanprasadkandel4072 11 месяцев назад +3

    अत्यन्त हीर्दय बिधारक live दोहोरी गीत मेरो मन बेसरी रोयो यो गीत दोहरी team लाई मूरी मूरी धन्यवाद छ 😢🙏 18:04

  • @khimlalpandey4096
    @khimlalpandey4096 11 месяцев назад +19

    कलौटे ले फेरि छोरालाइ बेच्न लाग्यो यो थाहा भयकै कुरो हो😊

  • @bhimchitwone5296
    @bhimchitwone5296 11 месяцев назад +4

    धेरै राम्रो राम्रो शब्द मेरो मन धेरै छोयो

  • @alishabohara970
    @alishabohara970 11 месяцев назад +8

    नमस्कार 😢😢😢 कति राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो 😢😢😢😢😢आमा भनेको भगवान नै हून 😢😢आमा र छोराको माया 😢😢😢

  • @kanyagurung8654
    @kanyagurung8654 11 месяцев назад

    कलौटे भाइ लाई आजको गीत गाउद माया लग्यो 😢❤

  • @UjaliPariyar
    @UjaliPariyar 11 месяцев назад +2

    आमा भनेको आमा हो कलौटे

  • @rahulgrxr4728
    @rahulgrxr4728 11 месяцев назад +4

    बिचारा बाबू आमा भनेको आम्नै हो 😢😢

  • @rupkhatri3361
    @rupkhatri3361 11 месяцев назад +5

    आहा कति रमाइलो गित ।🇳🇵🇳🇵🙏🎋🎖️🎖️🥞🥞🎉🍎🍎

  • @bishnugiri4753
    @bishnugiri4753 11 месяцев назад +2

    भेट गराउने काम गरिदे कलैटे उसैको आमा शीत

  • @reshammayagurung9871
    @reshammayagurung9871 11 месяцев назад

    Tejendra bhaiko voice Kati Mitho

  • @punsanam1274
    @punsanam1274 11 месяцев назад +3

    पानी छन तेजेन्द्र आमा संग राख्दिनुनी सचिन लाई😢😢

  • @ranjitakoirala825
    @ranjitakoirala825 11 месяцев назад +3

    सचिन बाबु को अगदि किन आमाको बारेमा गित गाउनु भएको होलानि बिचरा बाबू लाई पिडा भयो 😭😭😭😭😭

  • @shantisunar1030
    @shantisunar1030 11 месяцев назад +3

    😭😭😭😭😭 कुनै शब्द छैन
    जस्ले पाप गरेको छ तेसैले भोग्छन

  • @manishashahi2233
    @manishashahi2233 11 месяцев назад

    रेजिना बैनि प्यारि बैनि

  • @manishashahi2233
    @manishashahi2233 11 месяцев назад

    यति रोइन मिस यु सचिन

  • @prakashgurung4025
    @prakashgurung4025 10 месяцев назад

    गित अाफैमा राम्रो छ त्यसैमा तेजेन्र्द दाइ को शब्द वा वा तर बिन्ति सचिन लाई अामा सङ्ग बस्न देउ🙏😪❤️

  • @NiruDongTamang
    @NiruDongTamang 11 месяцев назад

    bichara kati royeko Sachin Babu meroni asu thamnai sakena ❤❤❤❤❤

  • @munagautam9562
    @munagautam9562 11 месяцев назад +6

    सारैनै राम्रो मर्म इस्पर्सि गित❤❤

  • @manishashahi2233
    @manishashahi2233 11 месяцев назад

    सचिन रोगि छन आमा बा दुबै ले साथ देउ

  • @laxmisunam2568
    @laxmisunam2568 11 месяцев назад +3

    उसको आमा संग जान दे कलाउटे

  • @MayaAcharya-p6b
    @MayaAcharya-p6b 11 месяцев назад

    आमार छोरो सगै बनाईदीन पय्रो सबै ले लौन

  • @rupadulamaill9037
    @rupadulamaill9037 11 месяцев назад +1

    Nice song

  • @SujataKc-z5u
    @SujataKc-z5u 11 месяцев назад +1

    Ati man royo babu roko dhekher

  • @subhadrashrestha2382
    @subhadrashrestha2382 11 месяцев назад +1

    सचिन लाई आमा सङ्ग बस्ने व्यवस्था मिलाउने गर्ने होला 😢😢😢😢😢

  • @PrakrithiThami
    @PrakrithiThami 11 месяцев назад +2

    😢😢😢😢मन मुटु छोयो 😭 सन्सारमा सबै भन्दा निकै बढी हुन्छ आफ्नो सन्तानको माया 😢 भोगेको जिबन 💔😭 मलाई थाहा छ आफ्नो सन्तानलाई छोड् दाको पिडा 😢😢 कतिपय कुराहरु रहर हैन बाध्यता 😭 हुन्छ भन्ने लाग्छ मलाई 😭😭

  • @poudeloffsetpress9299
    @poudeloffsetpress9299 11 месяцев назад

    Very nice song

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 11 месяцев назад +13

    आमा नहुदा बच्चाको मन्मा कति असर पर्छ। यो कलौटे लाइ के था छर।

  • @MayaAcharya-p6b
    @MayaAcharya-p6b 11 месяцев назад

    स्याबास नानी धन्यछ तीमीलाई यो कलौटे घातीहो यो पैसाका पीरले सगै लीएर हीडेकोछ कती सही गीत गायौनी नानी तलाई कलौटे छोरो बेच्न हीडेकोछ

  • @bibasgauli1779
    @bibasgauli1779 11 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 11 месяцев назад +1

    Nice song.
    Love you sachin❤❤❤

  • @RituDulal-s8j
    @RituDulal-s8j 11 месяцев назад

    Aasunai aayo bicara sacin babu

  • @premsingh-qf7nd
    @premsingh-qf7nd 11 месяцев назад +2

    ए कलौटे तलाइ कहिले पनि भगवान ले माफ गर्ने छैनन् यस्को आसुले त कहिले पनि प्रगतिगर्ने छैन जति पैसा कमाउछस् उति डुब्ने छस्

  • @saraswatithapa2725
    @saraswatithapa2725 11 месяцев назад

    बाउ अामा ले गर्दा यस्ता कलिला बचणचा काे दिमाग मा कति असर पर्छ भन्ने कुरा त सचिन लाई देखेर थाहा हुन्छ बिचरा बाउ काे डर्ले हाेला रुदा पनि टुलु टुलु बाउकै मुखमा हेरि रहन्छ कति थर्कार राखे काे हाेला याे बच्चा हर्काे अाँसुले धेरै पाेल्छ कलाैटे लाई सचिन राेयकाे देखेर मन थाम्नै सकिन 😭😭😭

  • @Gaurabrana7771
    @Gaurabrana7771 11 месяцев назад

    Janma dine aamako kura aauda Sachin babu bichara kati Roye babu sanga sangai ma pani dherai Roye babuko aama sang xitai Milan hos vagwan🙏😓

  • @LaxmiAryal-p4n
    @LaxmiAryal-p4n 11 месяцев назад +2

    बचालाई छुटाउने पापि यस्तालाई कहिले भलाेनहाेस।😅😅😅😅😅😅😅

  • @manishashahi2233
    @manishashahi2233 11 месяцев назад

    सचिन आमा लाइ देउ

  • @shusilathapa7270
    @shusilathapa7270 11 месяцев назад

    Aaha kati ramro gidaunu vako

  • @DiluAle-h2d
    @DiluAle-h2d 11 месяцев назад

    Bichara sachin babu roko dekher ma ati ta roina

  • @bharatsunar2145
    @bharatsunar2145 11 месяцев назад +2

    दुनीयाको सबैभन्दा घटिया बाउ कारण स्त्रीलम्पट,मैले कलौटेको बाउआमा,बहिन सबैको अन्तरवार्ता सुनेको छु,यस्ले पनी भनेको छ पैलाचोटी इन्द्रेणीमा कि मैले छोरो पढाउना सकिना भनेर,यतिको बाउले आफ्नो सन्तान पढाउन नसक्ने हुन्छ???कारण खाली स्त्रीलम्पट घरमा मतलब छैना,अनी छोरा बालकले 2/4 पैसा कमाउना थालेसी बल्ला मेरो छोरा भन्ने,यस्ता कलंक कुलंगार बाउ भगवानले कसैलाइ नदिउन् प्रभु।

  • @ThegimBhimKumari
    @ThegimBhimKumari 11 месяцев назад +1

    Bicara Sachin Babulai momiko yad ayera Roi rakheka xan momi sanga bhet ghat garnu dinu hola bhai

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 11 месяцев назад +1

    Yo kalautele jabarjasti aamasanng vetna nadejo hola bichara aama vaneko aamanai ho aamako yad kati aako rahexa aamako Maya navaye kina eatidherai runxa 😢😢😢😢😢😢😢❤❤❤❤❤

  • @kamalapoudel5697
    @kamalapoudel5697 11 месяцев назад

    Nice

  • @GopaDeve
    @GopaDeve 11 месяцев назад

    बधाई छ सचिन🎉🎉बाबा🎉🎉 अनि बैनिलाई🎉🎉🎉🎉

  • @Seemasirmali
    @Seemasirmali 11 месяцев назад

    यो कलैटेले आफ्नो छोरालाई कमायर खाने भाडो सम्झी य को छर आमा को काख बाट खोसेर लानी आजा सानो छ सचिन भोलि ठुलो हुँदा पर्खी बस कलैटे सचिन को अँखा आँसु तेरो अँखा मा हुन्छ 😭😭😭

  • @shovashrestha423
    @shovashrestha423 11 месяцев назад

    कलौडे दाइ समाल जेठीलाई

  • @mohanbahadur6644
    @mohanbahadur6644 11 месяцев назад

    सारै भावुक बनायो

  • @minasinghthakuri8448
    @minasinghthakuri8448 11 месяцев назад +1

    यो कल उ टेले बाबु को मन ईस्तिति कमजोर बनाइ सकेछ😭😭😭

  • @birendaraalemagar9665
    @birendaraalemagar9665 11 месяцев назад +2

    Bichara babu😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @manjusunar7983
    @manjusunar7983 11 месяцев назад

    Bichara babu Lai aafno mami KO yad aayo hola dukha lagyo 😢😢

  • @ramsinghbc2340
    @ramsinghbc2340 11 месяцев назад

    Wow

  • @radhathapa9637
    @radhathapa9637 11 месяцев назад

    Wow wow so nice song kalaute best of luck 👍❤

  • @gitabk3871
    @gitabk3871 11 месяцев назад

    Dayrii ramro rajina didi ko gith

  • @numonathneupane1470
    @numonathneupane1470 11 месяцев назад +1

    miss you babu narou aafno ama sita basnu parsa 😢😢😢

  • @manishashahi2233
    @manishashahi2233 11 месяцев назад

    🎉छोरा लाइ देउ न आमा लाइ मैले पोखरा भेतेको सचिन लाइ

  • @Neerjala113
    @Neerjala113 11 месяцев назад +2

    bichara sachin babu lai usko aama sanga basnu dinu plz 😭😭😭😭😭😭

  • @gummagar6172
    @gummagar6172 11 месяцев назад

    आङ्गरले पनि गाउदोरहेछ।

  • @jibanghammle9194
    @jibanghammle9194 11 месяцев назад

    wow kati ramro voice

  • @GeetaKumari-pv5pd
    @GeetaKumari-pv5pd 11 месяцев назад

    He vagama xoro ko lagi bayani milan😢😢 gardeu 🙏🙏

  • @gulminepal8592
    @gulminepal8592 11 месяцев назад

    कलाैटेकाे र रेजिनाकाे साँच्चै जाेडि जम्छ विहे गर कलाैटे भाई यहि दशैमा मेराे तर्फबाट पार्टी दिन्छु।

    • @kashiramsharma7051
      @kashiramsharma7051 11 месяцев назад

      Kalutele bihe garera ta sachin ki aama le xodera gayeko hun

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 11 месяцев назад

    रामाेछदामीछ❤

  • @bishnunepali9073
    @bishnunepali9073 11 месяцев назад

    बिचरा बाबू अामा को याद अाएर होला 😢😢😢😢😢😢😢😢

  • @shikdaakther665
    @shikdaakther665 11 месяцев назад +1

    ति आसु ले सराप्छ बाबु आमा लाइ😂😂😂😂

  • @jasminekc9643
    @jasminekc9643 11 месяцев назад +1

    Sachin ruda aasu thamiyena 😢😢😢😢😢

  • @tokkhatri
    @tokkhatri 11 месяцев назад +1

    ❤ nice song

  • @kumarikarki1758
    @kumarikarki1758 11 месяцев назад

    कलौटेलाइ कैले भलो नहोस् भगवान

  • @bhimbahadur1026
    @bhimbahadur1026 11 месяцев назад

    Veri Veri nice ❤❤❤❤🎉🎉🎉

  • @rajkumarghale5162
    @rajkumarghale5162 11 месяцев назад

    Miss uss

  • @KhumanSingh-v7e
    @KhumanSingh-v7e 11 месяцев назад

    Aafno xorako laeif KO lagi tw aafi jiudai murnuparx yo babu laibauko naii aamako khachox ya bhagaman yo babulai khusi rakhe

  • @kickers45
    @kickers45 11 месяцев назад

    Baba le jati Maya gare pani aama jasto hudiina Sachin lae aama sagii rakhnu paryo

  • @bisnubhatta5499
    @bisnubhatta5499 11 месяцев назад

    सचिन कस्तो रोयो बिचरा किन ल्यायको त्यो गित गाउनी ठाउमा ??? आमा साथ मा न भयको पीडा याद गर्यो बिचरा !!

  • @domanpatel2273
    @domanpatel2273 11 месяцев назад +1

    बिचरा बाबू लाई निन्र्दा लगेछ रोईदियो यति राति सम्म किन दोहोरि मा लगेर राखेको 😢

  • @ManukaGiri-hf2ey
    @ManukaGiri-hf2ey 11 месяцев назад +1

    आमा लै देन कलौटे छोरो

  • @BhumikaBhattarai-okd
    @BhumikaBhattarai-okd 10 месяцев назад

    खुल्दुली रोधी घरको फेसबूक आईडीमा भिडियो भेटेर आएको ❤ आँसु खसेको पत्तै भएन😢😢😢

  • @saharaaagree
    @saharaaagree 11 месяцев назад

    गल्ती बुवा आमा गर्छन सजाय पिडा छोराछोरी ले भोग्नु पर्छ

  • @e-sewasewa3854
    @e-sewasewa3854 11 месяцев назад +1

    🙏🙏🙏❤❤❤💔💔💔😭😭😭

  • @anitakarkipaudel7739
    @anitakarkipaudel7739 11 месяцев назад

    Bichara aamako jasto maya kahi paudaina samjera royako Sachin

  • @sunilpunk5574
    @sunilpunk5574 11 месяцев назад +3

    Nice voice tejendra bro❤❤

  • @prakashkunwar2233
    @prakashkunwar2233 11 месяцев назад

    Marmik song😢

  • @NinjaGaming-rk6li
    @NinjaGaming-rk6li 11 месяцев назад

    Aaama sanga raknu parx babulie