"अरेली काडैले" Bishnu Majhi New Teej song | Putaliko vatti -13 | New Teej "Aareli Kadaile" FT: Binu

Поделиться
HTML-код

Комментарии • 778

  • @Shy4mXR3hab
    @Shy4mXR3hab Год назад +12

    iconic विष्णु माझी एक उत्कृष्ट प्रतिभाकि धनी ❤ अहिले सालको च्वास्सै च्वास्सै भन्दा यो गित हजार गुणा उत्कृष्ट ठाने मैले। विष्णु माझीको कला प्रति हार्दिक नमन🙏

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 7 месяцев назад +19

    २०८१ सालमा हेरियो ।सार्है राम्रो छ , यो गित मलाई सार्है मनपर्यो।

  • @Sarjan_Bikram_Pariyar77
    @Sarjan_Bikram_Pariyar77 Год назад +115

    २०८० मा आएर यो गीत सुन्ने छपक्क लागेर हाजिर लगाएर जाऊ है ।

    • @nirmalaaryal9
      @nirmalaaryal9 Год назад +4

      Ma Pani yei

    • @PlayboyDanger
      @PlayboyDanger Год назад +3

      यो हो नि त तिज गित भनेको मनमा आनन्द को महशुस भयो धेरै धेरै धन्यवाद यति राम्रो गित हामी लाई सुन्ने अनि हेर्ने सौभाग्य मिलाउनु भएको मा नेपाली लोक सङ्गित कि स्वर सम्राट भन्छु म आदरणीय बिष्णु माझी दिदी लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट गर्दैछु

    • @alishakunwar2611
      @alishakunwar2611 Год назад +1

      areli kadale prakash saputko hiit bho ahile

    • @Ashokmgr997
      @Ashokmgr997 Год назад +1

      2080 mai nikle ko get hota 2080 mai ta sunne honi

    • @apsharashahi6944
      @apsharashahi6944 Год назад +2

      ó❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hastabahadurb.k.5087
    @hastabahadurb.k.5087 4 месяца назад +1

    अरेली काडा भन्ने शब्दको सहि सदुपयोग । सम्मान छ बिष्णु र सुन्दरमणी दम्पतीलाई ❣️

  • @suyoggst4100
    @suyoggst4100 7 лет назад +17

    सुन्दर दाई को सब्द अनि बिष्णु दिदि को कोइली जस्तो आवाज अनि अब्सरा भन्दा नि राम्री बिनु दिदि को गीत हजार चोटी दोहोराई सुनी रहू हेरी रहू जस्तो ... सर्जक हरुलाई सफलताको सुभ कामना ..... तमाम तमाम को मन मुटु छोयोस ,,,,,, अनि फेरी पनि यस्तै ...यस्तै सिर्जना हरु ले मन मुटु गुन्जिएको आवास होस् उही तपाई को दर्सक fan गणेश तिवारी पर्देसी ......

  • @mahendrashahi450
    @mahendrashahi450 6 месяцев назад +10

    पुतलिको भट्टी पसल 20 को पर्खाइमा कोको हुनुहुन्छ।
    बिष्णु माझी ❤️

  • @munaido8557
    @munaido8557 7 лет назад +259

    यस्तो पो हो त तीज को गीत भनेको लो गायिका बिष्णु को सोर को फ्यान जति यता हाजिर गरम त ..😂😂😂 मोहनी जादु छ बिष्णु माझी को सोर मा ...अल्झायो फरिया अरेली काडईले वाओ अति राम्रो गीत

  • @roshanupadhaya-t1o
    @roshanupadhaya-t1o Год назад +2

    ❤❤ पनी फ्यानैई हो हजुर ❤❤

  • @blxmrdev7652
    @blxmrdev7652 7 лет назад +106

    गित भनेको यस्तो पो होत। पुराना कलाकार भनेको wold is gold.
    ⚘🌷💞वल्ड ईज गोल्ड मन पर्ने जतीले हात यता दीम त ✋🤘

  • @Yamjeetmalla
    @Yamjeetmalla Год назад +3

    "अरेली काँडैले च्यास्सै च्यास्सै" भन्दा याे अरेली काँडैले उत्कृष्ट गीत छ ।

  • @gokulpandey5357
    @gokulpandey5357 7 лет назад +22

    पाइन्ट लाउनेहरु सङै नउफ्रे पनि गीत राम्रो बन्दो रैछ त।।। बधाई तथा शुभकामना सबै टीम लाइ

  • @rasailiraj877
    @rasailiraj877 Год назад +1

    गजब तिज गित ❤ छ बर्स अगाडि अल्झाएको अरेलु काडा ले २०८० सालमा त च्वास्स च्वास्स पारेको कुरा आयो 😂😂😂

  • @Nsssofficial
    @Nsssofficial 7 лет назад +16

    बिस्नु दिदि को हरेक गित हरु सुन्ने गर्छ तर तिज को गित बाट नै आफू खुसी र दुखी भयको सन्देस दिनु भयको छ हरेक गित लाई सुनेर बुझ्ने हो भनी यहि गित बात नै सबैलाइ सम्झनु भयको छ

    • @harikhadka9943
      @harikhadka9943 7 лет назад

      यो होनि तिज गित तपाइ त सानो कत्तु लगाउनु हुन्छ किन नि

    • @haripaudel2048
      @haripaudel2048 5 лет назад

      excally iam with you real truth can heare song who was undrestand 100% agree

    • @nimlaltc1521
      @nimlaltc1521 5 лет назад

      ni

  • @sushillife1
    @sushillife1 4 месяца назад +1

    दिदी तिम्रो र मेरो घर नजिक नजिक थियो। म सानै थिए तिमी दोहोरी गाउन हिड्थ्येउ कहिले प्रथम हुन्थ्यो कहिले दोश्रो हुन्थ्यो तर कहिले हारेर आएको खबर मैले सुनिन SLC सकेर म काठमाडौ आए एतै हराए बिस्तारै तिमी चर्चित हुँदै गएउ ,गाउँ गएको बेला म तिम्रो घर जान्थे अझै सम्झना छ दिदी तिमी मलाई त्यो बेला कति माया गर्थेउ ,तिजको बेला गाउँमा बास घारिमा बासको तामा आएको हुन्त्यो न तिम्रो बारिमा तामा थियो न हाम्रो बारिमा एकपटक तिम्रो जबर जस्तिले हामी तामा चोर्न गएको याद छ दिदी तिमिलाई? हाम्रो भैंसी ब्याएको बेला मैले बिस्नु दिदी हाम्रो भैंसी ब्याको छ ब्याउती खान आउ दिदी भनेर बोलाउदा तिमी कति खुसी भाकिथिएउ याद छ दिदी ? साउन 1 गतेदेखि गाउमा साझ साझ दिदिबहिनी तिज गित गाउथे तिम्रै भरमा , त्यो समय अब त कहिले आउलार दिदी म तिम्रै गाउको भाइ म तिम्रै भाइ ❤ हाम्रो भेट नभएको पनि झन्डै 17 बर्स भएछ अब हाम्रो भेट छिट्टै होस दिदी ❤🎉 कलाकार त सयौ छन तर तिमी जस्तो कोहि छैनन तिमी गाउछेउर र तिज आएझै हुन्छ ,दशै आएझै हुन्छ ,तिहार आएझै हुन्छ , तिमी सयौ बर्स बाचिरहनु मेरि दिदि ❤😢 सदै यसैगरी गाईरहनु । भगवान पशुपतिनाथ ले सदै तिम्रो रक्षा गरून् तिम्रो जय जय होस तिम्रो जय होस मेरि दिदी तिमिलाई राज्यले पनि सुरक्षा दिनु पर्ने हो तिमी नेपाल को सान हो मान हो तिमि नेपाल हो तिमी सगरमाथा हो तिमी बुद्ध हो तिमी सीता हो तिमी हामि सबैको भावना हो 💞🌻🌸🇳🇵🙏 अहिले मैले पनि युटुब खोलेको छु तिमी जस्तै एकदिन तिम्रो भाइ पनि शिखर छुने छ । आशा छ तपाईं सबैले subscribe गरेर जोडिनु हुनेछ । दिदी म नेपाल भ्रमण गर्दा तिमी सङ्ग भेटेर कुरा गर्न पाउ ❤ 🖐️🙏ruclips.net/video/tdBpuEcvXo0/видео.htmlsi=By0psmSZ4GXCrc1C

  • @sweetyshiwakoti2626
    @sweetyshiwakoti2626 7 лет назад +64

    Yesto po ho ta teej ko song ani video. Binu Subedi future star 💜

  • @milanentertainment99
    @milanentertainment99 7 лет назад +5

    मिठो तिज गित टिपिकल तिज गित
    यस्तै गित निरन्तर हेर्न पाइयोस सुन्दरमनी दाजु

    • @bhimkc4540
      @bhimkc4540 6 лет назад

      कति धेरै राम्रो स्वोर हो

  • @khitizbajgain7845
    @khitizbajgain7845 4 месяца назад +2

    २०८१ मा सुन्नेहरु हाजिर हुनुहोस् ❤

  • @dhan3716
    @dhan3716 Год назад +1

    हे भगवान यो गीतलाई कोही दोहरे कलाकारले गाउँ सक्छ भनी सेम स्केलमा ❤❤❤❤ कोही सक्दैन होला अस्ति कुन रोधिघरको वाहिनी कोसिस गरेकी थिइन्

  • @BhimVlog354
    @BhimVlog354 7 лет назад +110

    बिस्नु माझि को पुतलि को भट्टि भाग 13 को पर्खाइ बसेका साथिहरू एता हाजिर हुम त🔈🔉🔊🎧🎵🎶📀📱📲

  • @begambahadur9280
    @begambahadur9280 7 лет назад +35

    बिस्नु माझी को जतिको मिठो स्वर र मारमीक गित कसैको पनि हुदैन UAE बाटै भएनी ह्जुरहरुको सम्पुर्ण टिमलाइ सुभकामन छ है मेरो तर्फबाट नारी हरुलाइ हसाउने नचाउने खालको गित गाउनु भएकोे देरै खुशी लागेयो नि ह्जुर

    • @basudevthapa2059
      @basudevthapa2059 3 года назад

      गित त राम्रो गाउनु हुन्छ आफ्नो जन्म दिने आमा बुवा लाई वस्ता गर्नु भएन पछि उहॅा का छोरा ले त्यो बदला लेलान कि ? जे रोपियो तेहि मिल्छ भन्दछन ॐॐॐ सत्य अलि नमिठो हुन्छ है

  • @kamalsundhauli2860
    @kamalsundhauli2860 7 лет назад +27

    स्वरकी धनी बिष्णु माझीको स्वर रहेको गीतमा शब्द सङ्गीत पनि बहूद राम्रो छ कार्यकाल को शुभकामना व्यक्त गर्दै सलाम छ

  • @TilaRana-c3t
    @TilaRana-c3t 5 месяцев назад +1

    गीत त येस्तो पो हुनु पर्छ अहिले को गीत सीरानीले पोलो रे बीस्ताराले पोलो रे गीत भनेको येस्तो पो हुनु पर्छ सुन्दा नी आन्द आउँछ जति दुख पीरा भये नी गीत सुने पछी भागोस न❤❤

  • @karismamagar-h3o
    @karismamagar-h3o Год назад +1

    #2080 Teej ma sunnu hune ko ko xau hajir hum hai always feb😘😚🤩

  • @NebulaMisty
    @NebulaMisty 7 лет назад +57

    Binu ko fan jati yetaa haajir garum ta ✋✋✋

    • @pkposhan8719
      @pkposhan8719 7 лет назад

      Puza Bhattarai autograph leidinxau rw...?

    • @shishirdevkota8293
      @shishirdevkota8293 7 лет назад

      always hajir

    • @rupakk.c6386
      @rupakk.c6386 7 лет назад

      super nice dance बिनु keep it up.

    • @rupakk.c6386
      @rupakk.c6386 7 лет назад

      +Rupak K.C best up luck.

    • @NebulaMisty
      @NebulaMisty 7 лет назад

      poshan kharal Autograph ta k ma manchhe nai lyaidinchhu ni 😊😊

  • @santipandey7349
    @santipandey7349 5 лет назад +2

    Teej aayo bisnu jiko geet khoji khoji Herne din Suru vo 😍😍😍😍

  • @khadkachand2997
    @khadkachand2997 7 лет назад +20

    जहिले नि बिस्णु माझिले तिज गितमा हलल्का मचाउछिन के भा हो।यस्तो बधाइ छ । ✌✌

  • @dipaksunar9962
    @dipaksunar9962 Год назад +2

    🎉२०८० मा पनि हेरियो ❤❤❤

    • @RamitaBk-g2o
      @RamitaBk-g2o 7 месяцев назад

      Abb 2k 81 mh panee Hernu paryo k 😂😂

  • @प्रवासी
    @प्रवासी 7 лет назад +20

    150👎हान्नेहरु बिचार फोन घुमेको बेला लाईक हाने होलान दुखि आत्मा हरु,
    विष्णु दीदी महान स्वरकि धनी,
    नेपाली लोक गीत दुनियाकी महारथी हुनुहुन्छ ,सलाम छ

    • @tigerbhurtel4777
      @tigerbhurtel4777 6 лет назад

      Prawasi Dipak , ti sabai bishnu dd ka competitor haru hun , dis like hanne haru

    • @nabinpangeni7872
      @nabinpangeni7872 4 года назад +1

      Wow what a typing

  • @bhandariprakash67
    @bhandariprakash67 7 лет назад

    गीतको शब्द अनुसार मिल्दो नाच चाहिँ भएन
    पहिला पहिलाको नाच नै कति खत्रा हुन्थियो
    अनि लोकेसन पनि अलि भएन कि पहिलाकोमा कस्तो मौलिक हुन्थियो
    तर पनि अरु गीतको तुलनामा चाहिँ धेरै राम्रो छ है👌👌👍👍

  • @keshavbhandari4579
    @keshavbhandari4579 6 лет назад +2

    तिजको गित गाउन मा टप हुनुहुन्छ बिष्णु माझी दिदी अति राम्रो गित।

    • @dhan3716
      @dhan3716 Год назад

      Sabai songs HIIT xa yo geet kunai kalakar gayo bhani inam denxu hola yesaile nepalko top Singer gaun sakdain

  • @G-Series84
    @G-Series84 Год назад +1

    तिज मा मात्र लोकप्रीय गित ❤❤❤❤ पुरानो "अरेली काँडैले" गित झनै बबाल रहेछ! 😮😮😮🎉🎉🎉🎉

  • @maheshrana.chattri
    @maheshrana.chattri 4 месяца назад

    गायीका विष्णु माझी दिदी लाई उच्च सम्मान छ ❤❤❤

  • @ExposureNepal
    @ExposureNepal Год назад

    मेरो विष्णु दिज्जु कता हुनु हुन्छ 😢😢। एकल साज भए ५० हजार देर पनि हेर्थे दुज्जु । मिस यू।।

  • @manojmagar5862
    @manojmagar5862 Год назад +1

    Ma pani ho❤❤❤❤❤❤

  • @pradeepgeeyam8357
    @pradeepgeeyam8357 7 лет назад +33

    विनु सारै राम्रो विष्णुको त के कुरा गर्नु र ।

  • @rameshchhetri1455
    @rameshchhetri1455 7 лет назад +2

    जसरी गित बजार मा आयका छ्न तेसै गरि आफू पनि दर्सन स्रोता हरुको माझ आउन पर्यो नि हुन त मिडियामा अनेकौ कुरा हरु सुन्न मा आउँछ तेस्को वास्तविक के हो हामिलाइ चासो को बिसय भयको छ कुनै न कुनै माध्यम बाट जानकारी पाउने आसा मा छौ सम्पुर्ण बिष्णु माझी का फ्ह्यान हरु

  • @shibchapagain2645
    @shibchapagain2645 7 лет назад +66

    अहिले तीज गीत हजारौ निस्के पनि यो एउटा गीत नै भारी पर्यो

  • @rameshkandel5900
    @rameshkandel5900 Год назад

    जब-जब नेपाली समाजमा महिलालाई दिदीबहिनीको हरितालिका तीज आउँदै गर्दा बिस्नु माझिको गित उस्तै ताजापन दिन्छ।

  • @balenshaha1885
    @balenshaha1885 4 года назад

    बिष्णु माझी दिदिको गित सुन्दै :कमेन्ट पढ्न आएका सबैलाई मेरो तर्फ बाट चियाको ☕️ब्यबस्था 😂🤣

  • @anilbaral3168
    @anilbaral3168 6 лет назад +3

    धेरै राम्रो गित ,,, दामी लाग्यो तर bishnu de लाई कोहीले देखिन्छ

  • @rudanmagar4799
    @rudanmagar4799 6 лет назад

    सुन्दर को म त उहिले देखि नै फेन हु बिस्नु दि के कुरा दि लाई देखन नपाए पनि सुन्दर दाइलाइ भेट्न् मन्छ कृपया नाइ न नभनु ल दादा।।।।।।।।।All the best hole time....

  • @kajiram2877
    @kajiram2877 3 года назад

    Ati mitho tij git rahixa yo 😍😍😍

  • @rupakali806
    @rupakali806 7 лет назад +3

    यस्तो पो हो त तिजको गित 🌹🌹🌹🌹🌹💞💞💞

    • @bishnusubedi1946
      @bishnusubedi1946 7 лет назад +1

      बिण्णु दिदी धन्बाद

  • @metrohospitalitydang21
    @metrohospitalitydang21 7 лет назад +6

    धेरै राम्रो यो होनि बास्तबमा तीज गीत ।
    supper

  • @MaheshThadaMagar
    @MaheshThadaMagar 7 лет назад +8

    Dheroi ramro xa Gaune ni bisnu majhi Nachne nih bisnu subedi tesoile jhan bobal.....
    🤗😃😄😆🤗GOOD LUCK 🤗😇😣😆😃😶🤗

  • @vijaybasel3317
    @vijaybasel3317 7 лет назад +8

    धेरै राम्रो बल्ल तिज आए जस्तो छ
    साथीहरु लाई के मन परेन खै अलि छोटा लुगा लगाउनु पर्ने हो
    कि किन dislike गर्ने हरु को हात मा धेरै ठुलो होइन सानो फुच्चे पिलो आओस.///\\\

  • @madikhabarweeklypyuthan3743
    @madikhabarweeklypyuthan3743 7 лет назад +5

    उत्कृष्ट तीज गीत विष्णु दिदीकाे ।

  • @KirshanSp
    @KirshanSp Год назад

    बिस्नु माजि दिदि छिटै बाहिर आउनु ❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @mbtv1922
    @mbtv1922 7 лет назад +2

    गितका सब्द स्वर र भिडियो अति राम्रो छ एकदम राम्रो भिडियो बनाउनु भएकोमा सिब सलाई धन्यबाद

  • @madangyawali1996
    @madangyawali1996 Год назад

    बुस्नु माझिको ए आमा हो सहित यी गितहरु नसुन्दा सम्म तिज आएको अनुभिती यो मन लाई हुदैन,,,,

  • @nikeshmahatarachhetri392
    @nikeshmahatarachhetri392 7 лет назад +2

    wow wow तिज गित भनेको यस्तो पो होत गाठे

  • @madhavaryal4753
    @madhavaryal4753 3 года назад +1

    Model naani chai babaal laagyo
    K garnu aba ta Budi vaoi holin ! Best of luck wherever ur in

  • @nirmohisankalpa7890
    @nirmohisankalpa7890 7 лет назад +4

    नेपाली लोक संतिकर्मीहरुले सोच्नुपर्ने कुरा ।
    साँच्चै नयाँ तिज गित प्रकाशन गर्ने हो भने यो स्वर, शब्द, संगितबाट सिकनुस् । खाली केटि नांगो पारेर, छाडा शब्द मिसाएर, रहर पलाएर, नक्कल गरेर मात्र हुँदैन ।
    मेरो सुझाब ।

    • @minathapa2866
      @minathapa2866 6 лет назад

      Sankalpa Nirmohi ठि क भनु भो हजुले यो कुरा मलाइ तेसतै लाक छ

  • @subinshrestha513
    @subinshrestha513 7 лет назад +2

    so nice song
    बिण्णु दिदी धन्बाद

  • @nirmohisankalpa7890
    @nirmohisankalpa7890 7 лет назад +11

    अनि यति मिठो स्वरकी धनि आदरणिय विष्नु दिदिलाई मैले २०६१ सालदेखि सुन्दै आएको छु । देख्नचाहीँ कहिले पाउँछु होला । दिदिको स्वरमा लाइभ गित सुन्न मन छ मलाई चाहे प्रति टिकट १०,०००÷- किन तिर्न नपरोस् ।

  • @aayushagiri3983
    @aayushagiri3983 7 лет назад +2

    Super nice video 😍😍😍😍😍😍

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 2 года назад +2

    मिठो स्वरकी धनी बिस्नु माझी एक लोकपृय कलाकार हुन।स्वर लाई तानेर तरङ्गित आवाजमा गाउन सक्ने एक अदभुत क्षमताकी कलाकार हुन भन्ने मेरो ठम्याई छ।प्रतेक गीतमा उनको विलक्षण प्रतिभा को अनुभूति गर्न सकिन्छ।प्रस्तुत गीतमा पनि मिठो सङ्गीत,मौलिक शब्द र तरङ्गित आबाज को बेजोड संमिश्रण भयेको पाउछौ।सफलताको शुभकामना!!

  • @kabinkhadka6808
    @kabinkhadka6808 Год назад

    २०८० मा चर्चामा आयो यो गित 🎉🎉❤❤

  • @bikasharyal1762
    @bikasharyal1762 7 лет назад +4

    yesto po hunu parxa tejj geet vaneko teej sanga mel khana geet bishnu didi ka geet haru malae dherae man parxa bishnu maghi ka geet haru man paraune haru yata hagir garamta sabaela

  • @munathapa7283
    @munathapa7283 7 лет назад

    एक दम राम्रो छ तिज गीत बिष्णु माझि दि अझ प्रगतिको कामना छ हजुरलाई दि

  • @janakthapa2938
    @janakthapa2938 7 лет назад +1

    यो बर्ष कै उत्कृष्ट तीज गीत

  • @begambahadur9280
    @begambahadur9280 6 лет назад +1

    बिष्णु माझी को गित सुन्दा त जिउ ज्यान फुरुङ भयोनि स्वर रै मिठो ह्जुर को

  • @gsl604
    @gsl604 7 лет назад

    teej ko geet banne bitikai bisnu majhi g ko geet ko parkhai huncha waha ko sabda lay music le sara nepali ko man chuncha
    aaune dinma pani yastai yastai geet sangeet harulle sara nepaliko man jitna sakus dherai dherai shubhakamna

  • @punapandey2974
    @punapandey2974 5 лет назад

    अती राम्रो छ तीज गीत ।

  • @thaneshworpyuthan
    @thaneshworpyuthan 7 лет назад

    वा वा बिस्नु माजी तिमी छै तिज गित जिबित छ ।

  • @sunilshahithakuri4469
    @sunilshahithakuri4469 7 лет назад +1

    wow ! यस्तो पो हो तीज गीत ,, lovely song

  • @harikhadka9943
    @harikhadka9943 6 лет назад

    आहा कति मार्मिक छ सुनौ सुनौ लाग्ने दिन्कै दिन supop .....

  • @ilovenepal3172
    @ilovenepal3172 7 лет назад +1

    वा वा दामी छ हरेक सालको झै यो साल पनि तिज कोसेलि (पुतलिको भट्टी 13)तेसैमा झन बिष्णु माझी दिजुको आवाज सरै मन पर्छ बास्तब मा तिजको गित भनेको यस्तो हुनु पर्छ तर मोडेल बिन्दु ज्यु पोहोरी भन्दा अलिक मोटाउनु भएछ हेहेहे तैपनी बबाल कम्मर भाच्नु भको छ ||यो गित सुपर डुपर हिट होस मेरो अग्रिम शुभकामना छ अझै राम्रा गित बजारमा ल्याउनुहोला साथै यो youtube च्यानल लाई पनि हार्दिक आभार प्रकट गर्दछु(म सङ्गीत प्रेमी समर्पण मल्ल ठकुरी) हाल साउदी अरब जेद्दाह

  • @Chudu.basyal
    @Chudu.basyal 4 года назад +1

    2077 साल को तिज मा सुन्नी जति यता हाजिर गरुम

  • @sukusuku5828
    @sukusuku5828 4 года назад

    म जस्तै मोटि भए पनि कति हलुँगो सङ नाच्नु भाको के सार्है राम्रो😍😍😍😍

  • @bahadurrashali8135
    @bahadurrashali8135 5 лет назад +1

    धेरै दामी छ बधाई छ

  • @namastenews7317
    @namastenews7317 7 лет назад +6

    भिडियो र गीत सारै राम्रो

  • @deepakKumar-mr1lj
    @deepakKumar-mr1lj 6 лет назад

    Wow bbl vvideo
    धेरै मिठो छ्ह

    • @gopalsubedi164
      @gopalsubedi164 6 лет назад

      Sagar Soonar घ्ग्झ्झ्फुगुब्क्ल्तं?ंव्ब्न्न्ब्म्न झ,jiuiiyukh

  • @baburampandey1921
    @baburampandey1921 7 лет назад +4

    पर्दा पछाडिबाट हैन शुन्दरमणि दाजु सबको अगाडि निकाल्नु पर्यो बिष्णु दिज्युलाई बिष्णु दिज्युको गित जति सुन्न चाहन्छन त्यो बन्दा चार गुना देश विदेशमा हेर्न चाहन्छन खै कुरो बुझेको दाजुले

  • @kiranrpaudel
    @kiranrpaudel 7 лет назад +2

    Wow !!! Manai Prafulla bhayo.... Yasto po Geet ! Bishnu Majhi you are super !!!!!

  • @aaratiruchal7220
    @aaratiruchal7220 5 лет назад

    सुपर हिट तिज गित दामि छ

  • @सागरथापामगर-ढ8ज

    2078 साल मा यो गित हेर्न आउने कोको हुनुहुन्छ 😊😙😊😊🤚🤚

  • @shingamgiri1519
    @shingamgiri1519 3 года назад

    यो गित पनि कथा लामो नै छ 😭😭😭😭

  • @deepakarg1996
    @deepakarg1996 7 лет назад +10

    Pahilo comments me wowo dami xa teej geet

    • @jp9851142890
      @jp9851142890 7 лет назад +1

      Love song but uploding ramro vayana hajur

  • @livechannel4352
    @livechannel4352 7 лет назад +2

    नाचूम नाचम लाग्यो

  • @Laxmankunwr
    @Laxmankunwr 7 лет назад +5

    राम्रो छ तीज गीत

  • @naradaryal461
    @naradaryal461 5 лет назад

    धेरै राम्रो तीजगीत ।अरेली काडैले ।

  • @ashokchand9816
    @ashokchand9816 6 лет назад

    यत्ती भय त सक्कीगोनी है मैयाँ ही ही गीत अनि डान्स को तारीफ गरि नसक्नु छ यार हैट love you

  • @anupanup1781
    @anupanup1781 7 лет назад

    aljhayo fariya aile ni malai jurena ama maita ko ghiu khana 👏👏👏

  • @aayanbhattarai4865
    @aayanbhattarai4865 6 месяцев назад

    खासै राम्री त होइन तिमी पनि😂😂

  • @shingamgiri1519
    @shingamgiri1519 3 года назад

    बिस्णु दिदी बाहिर आउनु हामी दर्सक
    हजुर आसामा बसिरहेका छौम
    😭😭😭😭😭😭😭

  • @vimalkancha3178
    @vimalkancha3178 7 лет назад +8

    yasto po Ho teej geet nice song Bishanu dijju

  • @Bdeepbroken
    @Bdeepbroken 7 лет назад +3

    sapana music astai dami dami song liger aunu ho la

  • @ganeshbhattarai7684
    @ganeshbhattarai7684 4 года назад +14

    How nice song is. Bishnu Majhi is unique singer. How lovely and sweet voice is. Her voice touch my heart. No one can be compared with her.

  • @basnetkazee1892
    @basnetkazee1892 7 лет назад +2

    sundarmani le geet ramro lekhxa.. bhisnu ko voice ko kura nagaram..ane nachhne kt ko ali kati hight vako vay.. sun ma sugandha hunthyo...

  • @shreejanakhanal7197
    @shreejanakhanal7197 7 лет назад

    Phariya hoina dd jindagi nai jljiyo ......👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @pitambaracharya
    @pitambaracharya 7 лет назад

    धेरै राम्रो छ तर थोरै कमि देखेको भन्न मन लाग्यो गीत अनुसारको म्युजिक भिडियो भएनकी जस्तो लाग्यो मलाई त ....

  • @nawarajkarki5678
    @nawarajkarki5678 6 лет назад

    Aatinai mitho sor ki dhani bisnu Didi dherai ramro xa teej song yo git ma dislike garni jati ko hat budi aaula vachiyos

  • @pabitabhujel2999
    @pabitabhujel2999 7 лет назад +1

    Asto po teej geet👏🏼👏🏼👏🏼

  • @beingbkas
    @beingbkas 7 лет назад +4

    welcome back bishnu Majhi Didi

  • @cbchhetriofficely
    @cbchhetriofficely 7 лет назад +2

    Super duper...😉😉😉😉 ma tw share pne gare hai...

  • @mohanlalgharti1651
    @mohanlalgharti1651 2 года назад

    आज काल का तिज का गित त सबै डबिङ जस्तो लाग्छ हो😰

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 7 лет назад

    धेरै राम्रो तिज गित तर मै छोरी सलल जस्तै जस्तै छ Nic song

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 6 лет назад

    गीत भनेको को एस्तो हो गीत तेतिकै राम्रो भिडियो झन राम्रो।।

  • @prakashpokhrel5725
    @prakashpokhrel5725 3 года назад +1

    Nice video 📸