गायिका कला लम्सालले रुँदै सुनाईन पीडा : जसको लागि करिअर त्यागे उसकै साथ पाईन || Kala Lamsal podcast
HTML-код
- Опубликовано: 18 сен 2024
- गायिका कला लम्सालले रुँदै सुनाईन पीडा : जसको लागि करिअर त्यागे उसकै साथ पाईन || Kala Lamsal podcast
********************************************************
Host: Radhika Kandel
Guest: Kala Lamsal
camera/Edit : Rabindra Nepal
Mastitvofficial
Masti tv youtube :https: / mastitv99
Masti tv Popular upload : • An exclusive interview...
Masti tv Recent upload :
Masti tv Facebook :- / masti-tv-686926108350909
Masti tv Instagram :- / mastitv2020
-यस च्यानलबाट प्रसारित सामाग्रीहरु अनुमति विना अन्य च्यानलबाट प्रसारण गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
Please dont forget to like,share and subscribe - Masti Tv
#podcast Radhika_kandel #masti_tv
Thanku kala lamsal didi
जे हुन्छ राम्रै को लागि हुन्छ रे । एकदमै राम्रो भयो, केही गुमाईन्छ । केही प्राप्ति मिल्छ । हाँसो, आँसु मिलन बिछोड को संगम यही हो। अझै सफलता को कामना 🙏🥰🥰🥰।
एउटा शिक्षित योग्य महिला ले आफ्नो इच्छा को काम गर्न काम निरन्तरता गर्न र आत्मनिर्भर हुन त्यो पनि बिबाह पछि कति सघर्ष गर्नु पर्ने रहेछ एक उदाहरण रहिछ्न कला 🎉
एउटा शिक्षित गायिका ! हार्दिक बधाई ,थप सफलताको शुभकामना ❤❤
श्री पशुपतिनाथले रक्षा गरुन 🙏तपाईको संघर्षको कुराले आँखा रसायों मन छोयो
अबको दिन, समय, यात्रा, सुखमय शान्ति पुर्ण होस् हार्दिक मंगलमय 💐शुभकामना💐धेरै धेरै संझना हामी सबैको आशिर्वाद 🙏💞
Prafect
Ramri manxe❤❤❤
Congratulations 🎉🎉🎉
Smartly kura milayera bachayera bplnu bho .. sabda chayen ramro xa educated lady but pida dine ko bare khulerai bolda hunthiyo Kala ji . I know uchha bhanauda le purano bhayepaxi xadxan … bujinxa sab … but be strong and be happy n do something whatever you feel okay n enjoy . anyway my best wises are always there for u Kala ji . Why the husband is so important for nepali ladies ?????
lovely podcast ❤
Super
Hami autai school ma padako mero Didiko sathi hamila harikala lamsal vanera chinthu Didi hajurlai samma xa🙏🙏🙏
सकारात्मक बिचार
Wau ❤❤❤ great decision
सुन्दा सुन्दै कस्तो आँसु आयो मेरो त ?
beautiful sister
🇳🇵❤❤❤❤👍nice and beautiful sister
साच्चै भन्नू पर्दा वहाँ को बाबा ले वा वहाँ का परिवार ले सङ्गीत लाई नबुझेर हो ,गित भन्ने बित्तिकै रङ्गिचङ्गी भडभड्किलो मात्रै होइन गितसङ्गित भनेको भक्ती गित भजन गित देश को लागि गाइने गित आदि, के येस्ता प्रकार का गित हरु वहाका परिवार ले सुन्नु हुन्न र.. या येस्ता गित गाउन गलत हो ।यो वहाँ हरु को तल्लो सोचाई हो ,वहाँ हरुले यो सोचाईलाई चेन्ज गर्नु पर्छ र फराकिलो पार्नु पर्छ।
wow
Love you dede🎉🎉🎉🎉
❤️❤️❤️
कसैले यो राधिकाको पनी इंटरव्यू लिन पर्यो।
❤❤❤❤❤❤
🥰🥰🥰🥰
जिन्दगीको दौडानमा अथा पिडाका भारीहरु बोकेर हिड्नु भएको रहिछ त्यसमा मेरो पनि दुख्यो तर २८ बर्षमा बिबाह भयो त्यो अलि छिटो बिबाह भन्दा कता कता हासो रोक्न सकिन मैले 🤣
Junai pani pesa lai kala lai aafno manxele band garidinxa vane to manxele maya garxavannu nai murkhai ho jaba jasle jun byakti lai maya garxa vane usko kunai pani pesa lai pani maya garxa ni
❤❤❤😊
Timi bishnu didi ko bini hai
Congratulations 🎊
❤❤❤❤
❤❤❤❤