लोक गायिका मिना लामाको परिवार पहिलोपटक मिडियामा,चल्यो रुवाबासी,श्रीमानले सधैको लागि संसार छाडेर गए

Поделиться
HTML-код
  • Опубликовано: 20 фев 2022
  • लोक गायिका मिना लामाको परिवार पहिलोपटक मिडियामा,चल्यो रुवाबासी,श्रीमानले सधैको लागि संसार छाडेर गए
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Mina Lama
    Purnima Lama
    Nirmala Lama
    And Family
    Camera
    Paban Khadka
    Edit
    Kamal Sargam(Chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Mina_Lama_family
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार म कमल सरगम , तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:9843184555,9851224970,98510131209
    कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 915

  • @laligurashdaily
    @laligurashdaily  2 года назад +189

    नमस्कार म कमल सरगम,गायिका लोक दोहोरी गायिका मिना लामाको परिवार सहितको यो बिशेष कुराकानी तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact: 9851013209

    • @sundarkumaroli7941
      @sundarkumaroli7941 2 года назад +2

      सुनिता र मानसिङको ईनटरभिउ सुन्न चाहानछौ

    • @sharmasharma2676
      @sharmasharma2676 2 года назад +4

      Indrani ma जानु पर्छ मिना लामा झरना को पानी मा दोहोरी गाउनु पर्छ मिना जी 👌

    • @lakshmiranathapa4722
      @lakshmiranathapa4722 2 года назад

      🥰🥰🙏🙏🙏🙏💖💖💖💖

    • @bindushrestha648
      @bindushrestha648 2 года назад +1

      Was

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад

      You are doing a wonderful job Kamal Ji. Keep it up. Go ahead and ahead.

  • @nabinpun7548
    @nabinpun7548 2 года назад +57

    आज अचानक यो कुरा सुन्दा मिनाको कहानी दु:खद लाग्यो always be strongly sister Mina

  • @k.b.adhikari5975
    @k.b.adhikari5975 2 года назад +9

    दुखी ले मात्र बुझ्छ रे एउटा दुखीको बेथा भन्थे हो रहेछ एउटै कथा- बेथा रहेछ र त तिमि मलाइ यति धेरै मन परेको मिना जी😭😭😭😭

  • @ghanshyambhatta9495
    @ghanshyambhatta9495 2 года назад +178

    मीठो स्वर र क्षमताकी मिना बहिनी लाई इन्द्रेणी देखि गित-स्वर मार्फत चिनेको हो खासमा मैले।यी कहानी सबै त थाहा थिएन तर लाग्थ्यो साएद बिहे नगरी बस्नु भएको होकि।आज सम्पुर्ण जीवन कहानिले उहाँ सगै आँसु झर्यो साह्रै दुख लाग्यो।यद्यपि उहाको सफलतामा खुशी पनि लाग्यो।अझै सफलताको शुभकामना पनि।

    • @sundarlama6701
      @sundarlama6701 2 года назад +1

      Same here 😢😢

    • @nanugahamagar6754
      @nanugahamagar6754 2 года назад +2

      मलाई नि तेस्तो लागिएको थियो बिचार कति मिडा रैछ

    • @bimalapunmagar1614
      @bimalapunmagar1614 2 года назад +1

      @@nanugahamagar6754 सबै मान्छे मिना जि जसतै उदारनिय हुनु जरुरि छ म माने म बहिनी लाई देरै देरै समान्छ बहिनि

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +137

    कर्मको लेखा हर हालतमा भोग्नै पर्ने हुन्छ🤨
    न, दु:ख बेच्न सकिन्छ, न, सु:ख किन्न नै😢😭
    Be, strong my lovely sister 😢💐🙏

    • @rukmangrg1240
      @rukmangrg1240 2 года назад +2

      Beautiful family be strong Mina Soltini 🇬🇧

  • @pratapgm9956
    @pratapgm9956 2 года назад +5

    मिना बहिनीको जिबनीको भोगाई सुनेर म साह्रै रोए किनकी आफ्नो दुखलाई लुकाई अरुलाई खुशी बनाउने।
    तर आफ्नै मन भित्रभित्रै जलाईरहेको दुखलाई दर्शक माझ लिएकोमा धेरै धन्यवाद ।
    साथै भगवानले मिना बहिनीको सोचेको इक्षाहरु पूरा गरिदिउन यहि प्रर्थााना छ।

  • @arjunb.c3774
    @arjunb.c3774 2 года назад +22

    सधै खुसी देख्न पाउ मिना दिदि,,कति पीडा लुकाएर पनि एउटा नेपाली लोक सङ्गीत क्षेत्रमा यति ठूलो योगदान हामी दर्शक स्रोतालाई खुसी पार्नु भको छ,,!
    भगवानले हजुरलाई साथ दिनुहुन्छ,,!💕💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amritthapa5248
    @amritthapa5248 2 года назад +45

    नसोचेको कुरा सुन्नु पर्यो आज! मलाई त थाहा नै थिएन omg! दिदी पर्ती मेरो सम्मान छ ? आज मलाई थेरै दुख लाग्यो

  • @Sklama88
    @Sklama88 2 года назад +55

    मेरो मिना नाना को मुहारमा हमेश मुस्कान देख्न पाउ यहि कामना गर्दछु🙏पीडाबाट बाट पनि हास्न सिक्ने एउटा महान नारी हुन भान्जी लाई सदा आशिर्वाद छ पर्देशी मामाको ❤️❤️💕💕💕🌹🌹

  • @padampandey706
    @padampandey706 2 года назад +31

    मिना जि तपाईलाई अझ शफलता मिलाेस दुख लुकायर हास्न शक्ने महान कलाकार हुनुहुन्छ । शफलताकाे शुभकामना मिना जि😍😍😍😍😍😍😍😍💐

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 года назад +17

    सबैले रूचाएकि शुन्दर शालिन गायिका मिना लामा दिदिको बास्तबिकता थाहा पाउँदा भावुक भए।तपाईं एउटा महान नारि हुनुहुन्छ जस्ले यति धेरै पीडा सहेर पनि हामिलाई गित सङ्गीत बाट हसाउनु हुन्छ मनोरन्जन दिनु हुन्छ तपाईं प्रती उच्च सम्मान कहिल्यै बिच्चलित नहुनुस शुभकामना।।

  • @karnapurja5588
    @karnapurja5588 2 года назад +19

    मिना बहिनी को कति मीठो स्वर भन्दै सुन्ने गर्थे
    यती राम्री बहिनी को कति दुख को खबर सुन्न पर्यो
    ज्वाई को आत्मालाइ सान्ती मिलोस

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +62

    मलाइ लाग्यो दिदिको बिहेनै भएको छैन तर यति ठूलो नानी रहेछिन दिदी पीडा लुकाएर बस्न सक्ने नारी हजुर हो रहेछ आत्तिनु हुदैन दिदी राम्रो हुन्छ शुभकामना न आत्तिनु

    • @bashantbigyan5784
      @bashantbigyan5784 2 года назад

      मैले पनि त्यही सोच्दैछु ।

  • @tekbahaduroli6221
    @tekbahaduroli6221 2 года назад +59

    बन जलेको पो सबैलाई थाहा हुन्छ मन जलेकोत कसलाई थाहा हुन्छर आज मिना दिदिको यो खबरले मन दुखेको छ के गर्नी दिदी सबैलाई भित्री पीडा छ यक अर्कोलाई हेरेर मन बुझाउनु पर्छ

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 2 года назад +17

    बहिनी पुर्णिामा लामा को स्वार छिटै फर्कियोस भगवान संघ प्राथना मेरो 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +39

    यति राम्रो स्वर गित गाउने मान्छे को पीडा आफू रोयर अरुलाइ हसाउने लाई नमन्🙏🙏🙏🙏

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 2 года назад +109

    मिना दिदी त बिबाहित पो
    भगवान् कति निर्दयी 😭😭भेनाको आत्माले सधै आशिर्वाद दिइरहोस
    सधै खुशी हुनु दिदी
    धेरै धेरै माया ❣️❣️❣️❣️❣️

    • @bashantbigyan5784
      @bashantbigyan5784 2 года назад +2

      मैले नि आजै थाहा पाए , छोरि नी त्यत्रो भाको रैछ

  • @kiranadhikari9990
    @kiranadhikari9990 2 года назад +6

    दिजु को कुरा सुनेर आँसु रोकिएन भगवान ले सबै चाहाना पूरा गरुन् ।

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 2 года назад +7

    अचम्म लाग्यो पुर्णिमा पनि यो परिवारको सदय भनेर पुर्णिमा बहिनिको भोकलमा चाडै सुधार आओस उनको आवाज फेरि सुन्न पाउ।👌👍❤️🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +39

    मान्छे जति बाहिर हासेको हुन्छ उसको भित्री पीडा धेरै हुन्छ तो म आफूले पनि भोगेकी छ अन्यथा न सोच्नु होला इन्द्रेणीको स्टुडियोमा मिना बहिनी कृष्ण कडेल को दुःख संघर्स टि भी मा हेर्न म जस्ता लाखौं हुनुहुन्थ्यो फेरि पनि इन्द्रेणीको स्टुडियोमा हेर्न धेरैको इच्छा चाहना छ

  • @tekendrasaru1689
    @tekendrasaru1689 2 года назад +84

    मीना लामा दिदी लाई मैले आज सम्म अविवाहित सोचेको थिए तर आज यो इन्टरभ्यु हेर्दा आखा रसाएको थाहै भएन

  • @bhisalbk1554
    @bhisalbk1554 2 года назад +2

    मिना जि को अनुहार मा सधै हासो अनि मुस्कन देखिन्थियो तर दुख धेरै रैछ धेरै दुख लगेयो

  • @mr.gurung579
    @mr.gurung579 Год назад +3

    कति अनुशासित मिना लामा दिदि।हजुरहरुको अन्तरबार्ता हेर्दा मेरो आँखा रसाको थाहै भएन।सबैको भाग्य एउटै हुदैन।हिम्मत नहार्नु,साङगितिक यात्रा अझै सफल हुँदै जानू।शुभकामना छ, हजुर।🙏

  • @biratthapa6415
    @biratthapa6415 2 года назад +9

    आँसू रोक्न सकिएन । भगवान सधै दाहिने होस अरु शब्द कसरि कोरु।धन्नेयबा सरगम भाई।

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 года назад +7

    समयको खेल होला सुखदुःख जिन्दगी हो सधैं हास्ने मिना बहिनी आज भाबुक बनायो धेरै शुभकामना आउदो दिनहरूमा ।।।

  • @benkumarrai2769
    @benkumarrai2769 2 года назад +10

    जतिसुकै पीडा भएपनी सफलता हासिल गर्नुभएको मा बधाई छ मिना बहिनीलाई र तपाईंको सम्पुर्ण बाबा ममी दिदी बहिनीलाई तपाईं जस्तै चर्चाको सिखरमा पुगेको देख्न पाईयोस🙏

  • @narchhantyal9116
    @narchhantyal9116 2 года назад +2

    गाइका मिना लामा को आमा बुबा र दिदी बहिनी लगायत छोरी को मिदिया मा ल्याउनु र चिनाउनु भएको मा कमल सरगम भाइ लगायत सबै लाइ देख्न पाए खसी लाग्यो धन्यबाद

  • @thapamin6415
    @thapamin6415 2 года назад +42

    सपना जस्तै लाग्यो आज मिनाको यो कहानी सुन्दा ।मीठो स्वार सुनेर रमाउने म हामी आज यो सुन्दा मन छिया भयो ।मिना दि एक आत्मा बलियो नारी हुन 🙏🙏🙏🙏🙏

  • @janakkumarniraula1922
    @janakkumarniraula1922 2 года назад +10

    काहानी ले रूवायो धर धरी रूवायो बरीलै ! पूर्णीमा लाई धेरै धेरै माया छ है तिम्रो स्वरलाई कहिल्यै पनि बिरसने छैन ॥ सब परिवारमा सफल्ता को कामना हजूर ॥

  • @hemmagar5285
    @hemmagar5285 2 года назад +41

    हामी सदैव तिम्रो साथमा हुने छौ …..don’t worry mina sister❤️❤️

  • @rajusapkota7711
    @rajusapkota7711 2 года назад +2

    यो सन्सारमा सबैलाइ आफ्नै आफ्नै किसीमकोखुसी सितै दुख: पिडा छ। तेस्तै चर्चित लोकगायिका मिना लामा ज्युलाइ पनि हल्का पिडा रहिछ।जस्तै जे भएपनि मन समालेर अगाडी बढनुको बिकल्प छैन हामीहरु।god bless तर पुर्णिमाको स्वर कती मिठो थियो अहिले अल्ली डबेको रहिछ फेरी पहिलाको स्वरमा आउस यहि छ कामना best of luck यो सम्पुर्ण family परिवारहरुजनहरुमा।

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +3

    आहा कति रमाईलो परिवार हुनु हुदोरछ सबै जना लाई एकै साथ देख्न पाउँदा खुसि लाग्यो तर मिना जि को बितेका पल हरु सुन्दा अतिनै भावुक बनायो be strong mina g best of luck🙏😭❤️💕

  • @humgurung7361
    @humgurung7361 2 года назад +38

    राम्रो हुनु खुशी रहनु,दुख पिडा त सबैलाई हुन्छ ,धन्यवाद भन्न चहान्छु सम्पूर्ण परिवार लाई ।

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 2 года назад +4

    विशाल हृदय, अति ठूलो सोच, कलकलाँउदो उमेरमा सत्यतामा जिउन सक्ने सहासी छिरिलाई सलाम.....

  • @kajigajmer4154
    @kajigajmer4154 2 года назад +2

    बुवा को हासो सारै मिथो अहा कति राम्रो परिवार सधै खुसी याली छाओस

  • @sukramgurung797
    @sukramgurung797 2 года назад +54

    मिना बहिनीकाे जीवन कथाले अाँशु थामिएन हजुरकाे सँङघर्ष प्रति सम्मान गरे🙏❤️😭

  • @kajirammuktan9491
    @kajirammuktan9491 2 года назад +28

    यस्तो पीडा लुकाएर राख्नु ठिक हैन,,मिना जी को जीवन कथा सुनेर भावुक भए,,सफलताको शुभकामना ।

  • @shreedharpanday5149
    @shreedharpanday5149 2 года назад +3

    मिना सारै सरल साेभबकाे छ अति अनुशासनमा रहने कलाकार हो मलाई पनि थाहा थिएन फेरि पनि सुखि रहनुपर्छ हास्य र जिबन सधैंभरि खुशी का साथ बिताेस।।

  • @harigharti8021
    @harigharti8021 Год назад

    एकदम हृदय बिदारक वास्तविकता भएको जीवन कहानी रहेछ !जहाँ पनि ढुङ्गा ढुङ्गा बिचको बिराउवालाइ सबैले हेर्छ्न !हिलोमा फुलेको कमल फुलको सबैले बर्णन गर्छ्न तेस्तै हो मिना जि लगाएत समपुण्र परिवारलाई ! तपाइहरुको जीवनबाट हामिले नि केही सिकनेछौ !

  • @surenghale4022
    @surenghale4022 2 года назад +2

    लालिगुरांस् मडियालाई धेरै धन्यबात् के मानेमा भने मिठो स्वारकी धनी मिना बैनी त बिहे नै भको छैन होला भनेको थियो तर आज अन्तरबार्ता हेरेर आमा सरह छोरी देखेर चकित् र घटना को कुरो सुन्दा चहि धेरै दु:ख लाग्यो ।संगित् जिबन सुखमयं रहोस् यही शु :भ कामना

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 2 года назад +14

    Wow! Mina sis. तपाईंलाई मानेँ मैले साेँचेकाे थिईनँ कि तपाईं बिवाहित हाे भनेर, यति पिडामा रहेर पनि हाँसेर जिउन भनेकाे चानचुने कुरा हाेईन,तपाईंलाई हृदय देखि नै सलुट गर्न चाहन्छु ! GOD BLESS YOU MINA.

  • @bikashtamang91
    @bikashtamang91 2 года назад +7

    जिन्दगी दु:ख सुखको संगम हो,
    औंशिको अन्धकार रात पछि मिरमिरे बिहानी हुदै सूर्य उदाय जस्तै तपाई को बाँकी जीवनमा खुसीको बाहार छाओस सफलताको शुभकामना ।💐💐💐

  • @khumapalpali1495
    @khumapalpali1495 2 года назад +2

    धेरै धेरै बधाइ छ हरेक दुख कस्ट टार्दै सफल हुनुभयकाेमा मिठाेस्वरकि धनि आदर्णीय मिना लामा ज्यु

  • @khimrajbist2984
    @khimrajbist2984 2 года назад +14

    कलाकार मध्य एक धेरै राम्राे लगनशील शान्त स्वभावकाे ब्यक्ति पर्नु हुन्छ मिना जि।बाहिर जति हासे बाेले पनि हजुरकाे मनमा यति धेरै पिडा रहेछ। बुवा आमा दिदी बैनि छाेरि लगायत सम्पूर्ण परिवार धेरै मिलन सार हुनुहुदाेरहेछ हजुरहरु सधैं यसरिनै हासि खुसि भयर बस्नुहाेला आगामी दिनहरुमा अझै प्रगति हाेस ।सम्पूर्ण परिवार लाई धेरै धेरै धन्यवाद ।

    • @ganeshcheekai8187
      @ganeshcheekai8187 2 года назад +1

      Didi hajuralai naman xa malai yo bisaye ma aaja thaha bhayao didi hajur sangai royeoko xu didi ma. Pani aama bata 15 barsama xuttiyeko ho didi grate things didi

    • @ganeshcheekai8187
      @ganeshcheekai8187 2 года назад +1

      I am very saidly

  • @DdLimbu
    @DdLimbu 2 года назад +19

    मिना बहिनिको जिबन भोगाइ ले आशु नै थामिएना ।लेखन्त को कुरा हो ।अब आउने दिनहरु एसरिनै हासि खुसी बित्योस कामना छ ।🙏🙏💖💕💔🙏🙏🙏

  • @badigad8465
    @badigad8465 2 года назад +6

    मिना दिदी एउटा सफल गायीक मात्रै नभएर सफल जिवन संघर्ष नारी, आमा पनि हुनुहुदो रहेछ खुशी लाग्यो मिना लामा दिदी बाट धेरै आमा, दिदिबहिनी हरुले पनि एउटा राम्रो पार्ठ सिक्नुहुनेछ ! धन्यवाद कमल भाइ र लालीगुराँस परिवार लाई 🙏🙏

  • @tikabahadur816
    @tikabahadur816 2 года назад +4

    यो अन्तरबार्ता हेरेर सारै मन रोयो
    भगवान सधै दाहिने रहुन

  • @user-zc6rw8pe1v
    @user-zc6rw8pe1v 2 месяца назад

    याे परिवारलाई धेरै धेरै धन्यवाद मिना दिदी तपाईंको पिडा सुनेर अाँसु नै राेकियन हरेस नखानु सदा सरबदा खुसि रहनुहाेला यस्तो दुख कसैलाई नपराेस 💕💕💕🙏🙏

  • @shantabelbase678
    @shantabelbase678 2 года назад +4

    मिठो स्वर कि खानि मिना लामा दिदी हजुरको यो वास्तविकता काहानी सुनेर एकदमै मन छोयो केही लेख्न सकिन 😭😭😭🙏🙏❤

  • @somshmagar896
    @somshmagar896 Год назад +6

    मीना जी काे कहानी सुन्दै गर्दा आँखाबाट आँसुका ढिका खसेको पत्तै पायन 😭😭

  • @saranthapasaranthapa9783
    @saranthapasaranthapa9783 Год назад +1

    यति मिठो स्वोर अनि यति राम्रो मान्छे को जिन्दगी मा कति दुःख परे को रहिछ
    हामी ले जाती बाहिर बाट देख्छौ त्यति न हुँदो रहिछ 😢😢😢😢😢😢😢 तर आज बल्ल मलाइ नी हिम्मत आयो दुःख पछि सुख आउँदो रहिछ

  • @user-eo5fr7qg4n
    @user-eo5fr7qg4n 2 года назад +2

    परिबार मा धेरै खुशि देखियो मोलाई पनि खुशि भयो हजुरको परिबारमा

  • @daldai8013
    @daldai8013 2 года назад +9

    अति राम्रो छ गीत सबै सिस्टर को हजुर thank so much

  • @babulama3012
    @babulama3012 2 года назад +10

    Be strong Didi n keep it up your singing In comming days n god bless you in every steps of your life 🙏🙏🙏

  • @limbuMansingh-lh4ls
    @limbuMansingh-lh4ls Год назад +2

    सबैको नशिव एउटै हुदैन , शान्ती परिवर नै लक्ष्मि माताको बास्थन हुन्छ भाग्यमानी अभिभाव हुनुहुदो रहेछ

  • @Axmberisnthere
    @Axmberisnthere 2 года назад +2

    परिवारिक मिलाप र एकता अत्यन्तै उदाहरणीय र नमुनायोग्य देखिन्छ।सुन्दर भविष्यको कामना गर्दछु।उमेर अनुसार पुर्णिमा अतिनै समझदार लाग्यो।

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 года назад +6

    सोच्दै नसोचेको सुन्दा सारै मन दुख्यो आसु थाम्नै सकेन भगवानको खेल हो सिस सबैको ठाउ तेहि हो छिटो ढिलो मात्र हो 😭😭😭😭😭😭😭

  • @chochangejetha9873
    @chochangejetha9873 2 года назад +3

    हैट ....अविवाहित होला भनेको त बिबाहित र छोरी सहित पो रैछिन बिचरा मिना बैनी को मुख बात वास्तविक कुरा सुन्दा र आँसु झारेको देख्दा मन खिन्न भयर आयो । सन्सार हरेर चित्त बुझाउनु पर्छ बाबा नभयपनी बाबा को माया दियर छोरी पालेकी रैछौ खुसी साथ राखेकी रैछौ यतिको पीडा बिच पनि हासिहासि गित मार्फत दुनिया सामु आफुलाइ चिनाउन सफल भयको मा मिना बैनी लाइ हृदय देखि सम्मान गर्दछु छोरी लाई राम्रो सङ्ग पढाउनु होला

  • @chandarkala2257
    @chandarkala2257 2 года назад +1

    सहि हो मिना बोहनीको बिचार हामी दर्सक हरुले माया गरेर याहा सम्ह अाउनु भएको छ तर अाफनो बिगतको कुराहरुलाई सम्जेर मन खिन्ना बनाउनु हुदैना मन दरो बनाएर अगाडि बड्नु पर्छ

  • @bishnutamang5053
    @bishnutamang5053 Год назад +2

    यो अन्तर्वार्ता हेर्दा हेर्दै कतिखेर आँसु झर्यो पत्तै पाइन😭😭😭😭😭😭

  • @ArmyDeltaTangoBruneiGRUDarusal
    @ArmyDeltaTangoBruneiGRUDarusal 2 года назад +14

    Wow! Totally awesome beautiful families congratulate you on behalf of all World. God blessed pull yourself together..

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 года назад +10

    कति ठूलो पीडा लुकाएर बस्नु भको रैछ मिना बैनिले छोरी पनि ठुली भैछिन बुझ्नी भैछिन। अझै सफलताको शुभकामना बैनी।

  • @yatriniraj359
    @yatriniraj359 5 месяцев назад

    निकै मार्मिक जिवन्त कहानी रहेछ नि । पुर्णिमा बहिनीको गित त धेरै पहिले देखिनै सुन्ने गरेको थिए । यो परिवारमा अब सधै खुसिनै खुसी छाओस् ।🙏🙏🙏🙏🙏

  • @sanutamang2292
    @sanutamang2292 Год назад +1

    सलाम छ मिना लामा जस्तो साहसी चेलिलाई ❤️❤️❤️🙏🙏🙏

  • @limbu2279
    @limbu2279 Год назад +3

    कस्तो सभ्य परिवार सबैलाई शुभकामना !!!

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki7794 2 года назад +8

    मिना दीदीको बिहे भयको रहेछ । थाहा थियन दुख लाग्यो हजुरको कुरा सुनेर बिगतलाइ भुलेर अगाडी बढनु । मान्छेको जिन्दगी यस्तै हो । कति राम्रो सोच स्वर तेति मिठो उस्तै राम्रो बोली ब्यहार कसरी ब्यान गर्नु हजुरको । be strong दी सफलताको सुभकामना आँखा रसायो मेरो

  • @ganeshbist5260
    @ganeshbist5260 2 года назад +1

    हाम्रो देश नेपाल को महान नारी हुनुहुन्छ मिना दिदी आपनु दुःख लाइ लुकायर दर्शक सोर्ता लाइ हसाइरहनु भयो कहिलेकाही आपनु मनमा लुकेका पिडाहरु सियर गर्दा मन हल्का हुन्छ सलाम छ हजुर लाइ

  • @mayashrish3296
    @mayashrish3296 2 года назад +2

    पुर्णिामा जी को कथा सुन्दा
    आसुको मुल फुत्यो 😭😭
    झन छोरी नानू रुदा त
    झन मुटु नै फुत्ला जस्तो भयो
    आगामी दिनहरुमा सधै राम्रो
    होस आमा छोरी दुबैलाई
    best of luck 👍️👍️👍️

  • @yammagar9554
    @yammagar9554 2 года назад +4

    दिदी नरुनु सबैको भाग्यमा सबै थोक कहाँ पाइन्छ र?
    देखेको हैन लेखेको भोग्नु पर्दो रैछ
    be storng didi
    God bless you all family

  • @sbtamang5761
    @sbtamang5761 2 года назад +6

    जिन्दगी कसैको सोछे जस्तो नहुदो रहेछ।मलाई त थाहा नै थिएन बिबाह भन्ने कुरा पनि तर जिन्दगिमा यति धेरै ठूलो घटना घटेको रहेछ।तै पनि आफ्नो जिन्दगी जिउनको लागि अनेक संघर्ष गर्नु पर्दो रहेछ।हरेस नखानु।हजुरको आगामी दिन हरु सधै भरी सफलताले चुमिरहोस।अनि नानीको उज्ज्वल भविस्य को कामना

  • @darbarai2907
    @darbarai2907 2 года назад +2

    अत्यन्तै दु:ख लाग्यो । साहास नै । ठुलो अझै पनि सफलताले चुमोस ।आगामी दिनहरु।

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 2 года назад +2

    मिना बहिनीको स्वरको तारीफ गर्ने शब्द कुनै सामान्य ज्ञानमा पनि भेटेन ! धेरै मन छोयो अनि म पनि रोए यो अन्तर्वाता हेरेर!

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +38

    ६ बहिनी छोरी २ भाई छोरा जन्म दिने अामा महान नै हुनु हुदोरहेछ अामालाई सलुट बुद्धम् सरणम् गच्छमि बुद्ध धर्म लाई छोडेर पश्चिमी धर्ममा नलाग्नु होला मिना लामा बहिनीको सबै परिवारले❤️👌

  • @deepaksunar8024
    @deepaksunar8024 2 года назад +7

    हार्दिक सम्मान अनि नमन दिदी 🙏🙏🙏

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 года назад +2

    अति मन पर्ने कलाकार हरुको अन्तर बार्ता हेर्न पाइयो खुसी लाग्यो त र आँसु देख्दा कस्तो कस्तो भयो

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd Месяц назад

    कथा बेथात मेरो मात्रै भन्थे म कस्तो स्वार्थी मान्छे यहाँ सबैको प्यारो र देशको गहना हरुको पनि कस्तो पिडादाइ जीवन हे भगवान मन बलियो पार्नु बहिनि❤❤

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 года назад +3

    राष्ट्रिय लोक तथा दोहोरी गायिका #मिना लामा तामाङ्ग बहिनीको जति सुन्दरता छ त्यो भन्दा बढी आफ्नो वर्तमानको अवस्थाको समस्या पिडालाई सहन सक्ने सामर्थ्य सदा भगवान बुद्धले हौसला प्रेरणा मिलि रहोस् भन्ने कामना गर्दछु ।
    यसरी जिउने हरेक एकल महिलाको असल समाजको उधारण बन्न गायिका मिना बहिनीबाट प्रेरणाको श्रोत मिलोस् भन्ने कामना गर्दछु ।

  • @bijayachhetri7417
    @bijayachhetri7417 2 года назад +4

    नेपाली लोकदोहोरी क्षेत्रमा निकै रामृइ सुन्दर सफा स्वच्छ मन मीठो स्वर कि धनी मेरो मन पर्ने गायिका थाह थिएन यस्ता बेदना pir चिन्ता लिएर बाहिर मुस्कुराउदै हिडेको ब्यक्ती आज सुन्दा नरमाइलो लाग्यो मन बलियो बनाएर अगाडि बड्दै जानू सफलातको शुभकामना छ

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 2 года назад +2

    मिना बैनिकाे गितहरु सुनिरहन्छु सारै मनपर्छ सालिन,मिलनसार लाग्छ मत बिहे नै भएको छैन हाेला जस्ताे लाग्थाे यस्याे पीडा रैछ मनमा दैबकाे खटन के गर्नु बैनि हार नमान्नु भगवान्ले हेर्नुहुन्छ अजै उन्नती प्रगतिको कामना छ बैनिलाई ।

  • @KrishnaReule
    @KrishnaReule 2 года назад +1

    एकदमै सरल स्वभाव अत्यन्तै मिलनसार कसैलाइ पनि नराम्रो नसोच्ने। धेरै समय सङ्गै सहयात्रा गरेको छु अनि महसुस गरेको छु मिना जिलाई। थाहा थियो सबै कुरा म त पहिले नै रोइसकेको थिए मिना जि सङ्गै तर आज फेरि रोए। मिना एउटा महान नारी एउटा महान आमा अनि एउटा असल मान्छे अनि राम्रो प्रतिभा भएको कलाकार। सबैलाइ मीठो सम्झना। मीठो माया

  • @navarajadhikari818
    @navarajadhikari818 2 года назад +3

    भगवान को लीला सबै लाइ यस्तो पर्छ धर्य गर्नु don't worry i am with you meena

  • @yogibk5919
    @yogibk5919 Год назад +3

    very nice family 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @KhimThapa-kr6pj
    @KhimThapa-kr6pj Месяц назад

    अफ्नो मनमा दुख भये पनि अरु लाइ गित साङ्गित बात मनरन्जन दिन सक्ने दिन सक्ने महन गाइका सलम छ ।

  • @rpbhatt5585
    @rpbhatt5585 2 года назад +1

    मलाइ मन पर्ने कलाकार मीना लामा बैनि सुन्दर बैनि सुन्दर बिचार।।

  • @gangabaju3373
    @gangabaju3373 2 года назад +14

    मिन बहिनी तपाई को दुख पछि को सफलता लागी धेरै धेरै बधाई तथा शुभाकामन 🙏

  • @rameshgurung719
    @rameshgurung719 2 года назад +4

    मिना जि काे बारेमा हामीलाई थाहा थिएन ।आज बल्ल थाहा भयो ।मिना जि मन बलियो बनाएर बस्नु हाेला।जिबनमा साेचे जस्तो हुदैन ।सम्पूर्ण परिवारलाई नमस्कार🙏🙏🙏

  • @chhavimagar7468
    @chhavimagar7468 2 года назад

    आज मिना लामा जि को जिवनी कहानि कथा व्यथा आज स्पष्ट भयो तपाई प्रती उच्च सम्मान छ त्यो श्रीमान , श्रीमति रमाउने घमाउने बेलामा त्यस्तो दुर्घटना भएको रहिछ सारै दु:ख लाग्यो उज्ज्वल भविस्य अझै उत्तर उत्तरको प्रगतिको शुभकामना छ्💘💘💘💐💐💐

  • @sukumantamang121
    @sukumantamang121 11 месяцев назад +2

    ❤❤❤❤❤❤❤❤❤ महान चेली मिना

  • @kamalashrestha9338
    @kamalashrestha9338 2 года назад +5

    मिना लामा बैनि तिम्राे जिबन्मा पनि अाफ्नाे जिबन्मा जीवन भरि शाथ दिने जीवन शाथि गुमे पछि जिन्दकिमा यक्लाे जीवन बाच्न र शङ्घरस गर्नत कतिशम्म कठि हुन्छ भन्नेत जस्ले भाेग्छ उशैलाई मात्त्र थाहा हुन्छ बैनि हजुर हामिले भाेगेका भाेगाई धेरैले भाेगेका छन तरपनि अाफुलाई मात्त्रै हाेकि जस्ताे लाग्छ बैनि कला कारि छेत्त्र मा यक्लाे जीवन छाेरिकाे शपना पूरा गर्न शङ्घर्स गरेर यति धेरै शफल्ताकाे शिडि टेकिसक्नु भाकाे रैछ धेरै धेरै धन्नेबात बैनि हजुर लाई

  • @user-nj2jo6wh6k
    @user-nj2jo6wh6k 6 месяцев назад

    मिना बैनीकाे सङघर्ससिल जिबनी कथा सुनदा अतिनै दुखलाग्याे सबैकाेजिबन एउटैखालकाे हुदाे रहेनछ जन्मदा भावीले लेखीदिएकाे राम्राे नराम्राे कुरा बेहाेर्नै पर्दछ ।सन्सारदेखेर बाँच्नुपर्दछ। ❤❤❤❤😢😮

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +1

    न सोचेको कुरा सुन्न परेयो हे भगवान कती नीर्दय छौं तीमी मीना दीजुको मुहारमा सधैं खुशी देखेको थीऐ तर बास्तबिक धेरै पीडा लुकाएर बाहीरी मुस्कान दीनु भएको रहेछ साँची कै महान् हुनुहुन्छ दीजु हजुर 🙏🏾🙏🏾 भगवान सन्ग यही कामना गर्छु दीजु सधैं खुशी मीलोस हजुर लाइ

  • @ushathapa1366
    @ushathapa1366 2 года назад +5

    You’re great sis !! Always bless you ❤️

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v 2 года назад +16

    मैले पनि आँखा को आँशु थाम्नै सकेन, 😭 मिना नाना हजुर को सङ्घर्ष काम र मिहिनेत , प्रति धेरै सम्मान छ love 💕 you Mina nana,❤️❤️❤️

    • @hindunepal708
      @hindunepal708 2 года назад

      स्वधर्म पालना गर्नु नै उत्तम हो दुख सुख जिन्दगी चली रहन्छ तिमी आफै माहान छौ बैनि

    • @ekadevkhanal5611
      @ekadevkhanal5611 2 года назад

      Bio

  • @ghanashyamshrestha1801
    @ghanashyamshrestha1801 2 года назад +2

    मिना बुनु तिमिले सोचेको सबै कुराहरु पूरा होस तिमी यति पिडामा छेउ जस्तो लाग्दैन्थ्यो मैले यहि अन्तरबार्ता बाट मात्रै थाहा भयो नानी पनि यति ठुली भैसकिछन भगवानले पक्कै पुकार सुन्नेछन।

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 2 года назад

    मीठो स्वर कि धनी सारै राम्रि सरल सोभियत यति ठूलो पीडा रहेछ यो कथा ब्यथा सुनेर सारै मन दुख्यो भाग्य मा जे लेखेको छ।तेहि हुन्छ दिदि राम्रो नारि बनेर देखाउनु होला दिदी कामना छ।

  • @khadkamagar5913
    @khadkamagar5913 2 года назад +3

    मिना दिदिको कथासुन्दा आँसु नै आयो
    नरुनु भान्जी मेरो बुवा मर्दा म पनि 17 दिन्को
    थिय रे हिम्म गर्नुप्रछ माउली छन आमा छिन
    मिना दिदी तपाईं महान महिला हुनुहुन्छ

  • @dipeshgurung1660
    @dipeshgurung1660 2 года назад +4

    हामीले दिने हरेक सम्झौताले पिडा कम त नहोला
    तर धेरै धारण प्रदान गर्नु है मिना जि, यो संसारकै नियम हो, जन्म पछि मृत्यु, आज सरै दुःख लाग्यो मिना जि, हजुरको इन्टर भ्यू हेरेर😭😭😭
    म यदि भन्छु, यो संसारमा भगवान् छन् भने
    दुःख कष्ट कहिले पनि कसैलाई नदेऊ भगवान् 🙏🙏🙏

  • @tarakafle5509
    @tarakafle5509 2 года назад +1

    साच्चिकै कारुणिक रहेछ मीना लामा हजुरको बिगत सलाम छ हजुरको हिम्मत र अठोट लाई लोकदोहोरी गायीका मध्य मनपर्ने मध्ये एक हो अझै सफलताको कामना साथै चाडै हजुरको बिगत सम्बन्धि तयार भएको फिल्म हेर्न पाउ र सफलता मिलोस यही शुभकामना एक शुभेच्छुकको तर्फबाट यहि कामना!

  • @GobinGMagar
    @GobinGMagar 2 года назад +18

    दुख लाग्याे पुर्णिमाकाे स्वरमा समस्या देख्दा छीटो ठीक हाेस

    • @kamangurung7374
      @kamangurung7374 2 года назад

      Sarai dukha lageko cha Purnima thik hunxa naatinu

  • @takmagar9074
    @takmagar9074 2 года назад +18

    मिना दिदिको विगत यति दुख र पिडाले भरिएको रहेछ मलाइ त बिहेनै भको छैन होला जस्तो लाग्थ्यो धेरै दुख लाग्यो दिदि आखाबाट आशु झरेको पत्तै भएन😢😢 चिन्ता नलिनु दिदि के गर्नु भावी ले लेखेको कसैले तार्न सक्दैन तापाइको अबको जिबन सुखद होस शुभकामना 🙏🙏