सिसाको घरमा बसेर अर्कोलाई ढुङ्गा हान्ने धृष्टता नगर्दा राम्रो होला , माओवादीका नेताहरु मध्य विडारी जी ठिकै लाग्थ्यो तर यी पनि प्रचण्डको पुच्छर बनेको जस्तो लाग्यो ।
प्रचण्डको राजनैतिक सल्लाहकार हरिबोल गजुरेलको भनाइ अनुसार आफ्ना नेता कार्यकर्ता जोडिएका फाइल अघि बढाउन प्रधानमन्त्री बाधक भएपछी राजिनामा गरें भन्ने छ | यसमा बिडारी सरको धारणा सुन्न पाए हुन्थ्यो |
जनता लाई कति ठग्छौ नौटङीहरु?? अलिकति नारायण काजी अघि बढ्न खोज्दा खुट्टा कमाउने प्रचण्ड ले सत्ता बाहिर हुँदा बोलेका कुरा सत्ता नहुँदा को छट्पटी मात्रै हो!
यो हल्ला बहादुर लाई किन बोलाको होला । खाली उही उही मान्छे देखेर पनि वाक्क लाग्न थालिसक्यो । गफै मात्र हान्छ, हाँस्यकलाकार जस्तो, के मनोरञ्जन गराउन राजनीतिमा आएको जस्तो, गर्ने केही हैन ।
अनकुलता अनुसारका पासपोर्ट बोक्ने ठग नभए के हो ठग को पक्षमा भजन गाऊनेहरु देख्दा के भन्ने ? सामाजिक सन्जाल ले पनि हदै दुरुपयोग भैराछ रामनारायण जी ले जस्तै खुलेर ठगहरुको हुर्मत लिनु पर्छ
Bidari g Pani nauntanki nai rahechha,yo Chor haru jahile Pani aafna Ra aafule gareko Kartuk lukaunchha,yo Chor haru bhaeinjal desh bhanney bhayena.oh god.
I thought Ram Bidari is a good lawyer. However, he is just an empty vessel. His generalist views on Ravi is not just biased and shameful it also proves he has a jealousy as well as grudges against Ravi Lamichhaney. He is wrong then and he is wrong now.
Tero bau jasto garib ko paisa thagne ra garib ko ragat chusne hunu vanda Pagal vako ramro Pagal le Kam SE Kam arulai marnu ra bachnu ta banaudaina bujis jholay varaute muji
मेरो देश काे दुई जोकर।।।।हरे नेपाल बनाउने नौटंकी हरु
😊😊
रामनारायण बिडारी ज्यूको आजको अन्तरबार्ता सही लाग्यो।
Very good idea Bidarai jee
❤
सहि कुरा गर्नुभयो
अख्तियार को प्रमुख डा प्रेम सिङ बस्न्यात लाई बनाउ न सबै नेता जेल जान्छ्न
सिसाको घरमा बसेर अर्कोलाई ढुङ्गा हान्ने धृष्टता नगर्दा राम्रो होला , माओवादीका नेताहरु मध्य विडारी जी ठिकै लाग्थ्यो तर यी पनि प्रचण्डको पुच्छर बनेको जस्तो लाग्यो ।
प्रेम सन्जेल जस्तो साहसि ब्यक्ति अक्तियार प्रमुख भयो भने मात्रा केहि होला नेपालमा.
Sahi kura garnu vayo
Right
100% sahi b4 Bidari jyu.
यिनकाे ल अफ थर्ड मलाई मन पर्छ है
Good thoughts, good leader! I LOVE your fearless analysis! You should be the advisor for Prachanda.
पूर्वाग्रहरहित भएर सत्य कुरा बोल्नु आफैमा ठुलो कुरा हो, बिडारी ज्यु !!
30 birsa dakhi nepal ma bolieu kararu neta le kam gerdina
Aja sahi kura garnu vayo sir salut, sahi lai sahi galat lai galat kasai lai man napare bal Matlab.
नेता भनेको रामनारायण बिडारी जस्तो हुनु पर्छ लाग्छ मलाई
Athartha ma Sahi hola bichar purba mananiya jiu❤🎉
नुवाकाेट दरवार के हाे? शारदा अधिकारिकाे खुमलटार घर जग्गा कस्काे हाे?भन्नू पराे बिडारि हाउडे?
कालिन्चोक दोलखा को केवलकार पनि अबैध रुपमा एमाले नेताले निर्माण गरेको रहेछ।
प्रचण्डको राजनैतिक सल्लाहकार हरिबोल गजुरेलको भनाइ अनुसार आफ्ना नेता कार्यकर्ता जोडिएका फाइल अघि बढाउन प्रधानमन्त्री बाधक भएपछी राजिनामा गरें भन्ने छ | यसमा बिडारी सरको धारणा सुन्न पाए हुन्थ्यो |
😂😂😂😂 अब माओबादि नुवाकोटमा बलियो हुने देखियो ।।
दहि चिउरे बिडारि अस्तिसम्म रबिको समर्थन गर्दै थियो बार भाइको पैसा भेटेछ यु टर्न भयो । अनुहार हेर्दानि जोकर जस्तो छ गोपाल तृपाठि जस्तो
गिरी बन्धु टी स्टेट को विधेयक पास गर्दा बहुमत मा उफ्री उफ्री उफ्री थपडी मार्दै विधेयक को समर्थन गरेको प्रमार जता ततै छन्
Kp oli jindabad vision vayeko neta ho salut.
😅😅
पालो पनि आउँदै छ।
एमालेको पालामा १ धुरपनी जग्गा गिरिबन्धुको बिक्रीवितरण भएको छैन तिमीहरूले कुरा हुँदै भ्रष्टाचार हुन्छ ??
दुइजना बौलाहाहरु बौलिन लागे अब ।
इ बिडारि को पनि भिम रावल कै हालत हुने भो😂
यो जोकर माओवादी केन्द्रमा बसेको सुहाउदैन।
जनता लाई कति ठग्छौ नौटङीहरु?? अलिकति नारायण काजी अघि बढ्न खोज्दा खुट्टा कमाउने प्रचण्ड ले सत्ता बाहिर हुँदा बोलेका कुरा सत्ता नहुँदा को छट्पटी मात्रै हो!
Bidaree le Rabi thag ko barema boleko kura sahi lagyo
यो हल्ला बहादुर लाई किन बोलाको होला ।
खाली उही उही मान्छे देखेर पनि वाक्क लाग्न थालिसक्यो ।
गफै मात्र हान्छ, हाँस्यकलाकार जस्तो, के मनोरञ्जन गराउन राजनीतिमा आएको जस्तो, गर्ने केही हैन ।
यो देश बिगार्ने भनेको माओवादी नै हो सुन पार्टी र सहकारी पार्टी ले मिडियामा बोल्न नि लाज मान्दैनन
दुवैजना देशको लागि ठीक पात्र होइनन् ।
अनकुलता अनुसारका पासपोर्ट बोक्ने ठग नभए के हो ठग को पक्षमा भजन गाऊनेहरु देख्दा के भन्ने ? सामाजिक सन्जाल ले पनि हदै दुरुपयोग भैराछ रामनारायण जी ले जस्तै खुलेर ठगहरुको हुर्मत लिनु पर्छ
Bidari g Pani nauntanki nai rahechha,yo Chor haru jahile Pani aafna Ra aafule gareko Kartuk lukaunchha,yo Chor haru bhaeinjal desh bhanney bhayena.oh god.
Aaj chai Sahi boleko ho bidari g le aaj
yo boula kasari patrakar vyo
अनि कानुन नै पास भएन त
Bidari ji le last ma sahi kuro gare hai
Cantonment ra Sera KO jagga KO failed kasale kholne ni bidari ji ? Giri bandhu KO kanun Banda prachanda adhyachha hoina ?
I thought Ram Bidari is a good lawyer. However, he is just an empty vessel. His generalist views on Ravi is not just biased and shameful it also proves he has a jealousy as well as grudges against Ravi Lamichhaney. He is wrong then and he is wrong now.
English ma comment gardai ma manche padeko ra bujeko hudaina vanne perfect example hos ta,tero rabile sahakari thageko ramro vanna parne hola haina, duita nagarikta ra duita passport misuse gareko ramro vanna parne hola haina,bahu vivah gareko ramro vanna parne hola haina, sahakari thageko ramro vanna parne hola haina, salikram pudasaini Lai aatmahatya garna vadya banako ramro vanna parne hola haina anpadh gawar Muji
😂😂
True.
2 Jivire bindi pagal
Tero bau jasto garib ko paisa thagne ra garib ko ragat chusne hunu vanda Pagal vako ramro Pagal le Kam SE Kam arulai marnu ra bachnu ta banaudaina bujis jholay varaute muji
budha le kura sahi garchan
Hawa
Yo jhole 0kil feri aaya chha
रास्वापा बाहेक अरु झोले है अर्को झोले😅😅
आतंककारी त सारै भ्रष्टाचारि रैछ्न हो सुन मात्र होला भएको दरबार पनि झुवाम परिसकेको रैछ आतंककारीले अब देसै बेचेर खाने रैछ है