बालेन पछि गृहमन्त्री रवि र शिक्षामन्त्री सुमनाको ओलीलाई ठहरै पार्ने जवाफ Balen | Rabi | Sumana | Oli

Поделиться
HTML-код
  • Опубликовано: 4 июн 2024
  • बालेन पछि गृहमन्त्री रवि र शिक्षामन्त्री सुमनाको ओलीलाई ठहरै पार्ने जवाफ Balen Shah | Rabi Lamichhane | Sumana Shrestha | Kp Oli
    #balenshah #rabilamichhane #sumanashrestha #todaysnews
    ----------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 336

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +142

    बालेन र सुमना श्रेष्ठ को फ्यान कोको हुनुहुन्छ नि❤❤❤❤जय नेपाल् ❤❤❤

  • @dilutamang6171
    @dilutamang6171 Месяц назад +85

    केपि बा लाइ नछाड्ने जिकिर गरौ जय युवा पिडि

    • @BipulBhat-tf9dt
      @BipulBhat-tf9dt Месяц назад +2

      Vann k khojeko hou 😮😮

    • @DipendraGm-zl4zg
      @DipendraGm-zl4zg Месяц назад

      Aafno jiban ta bidesi lai dine manxe le Jhan desh Dina lai k xara diu Diu sabai vaye varko bidesi buhari bidesi sanga bivah gareko xori sabai lai mantri Pradhan mantri rastpati sabai Diu janatako chahana Pani yehi raixa jasto lageyo KP Oli le Gali khane Kura garekai ho tra gahirai ma pugera sochne ho vane KP Oli le thikai boleka xan jasto lageyo malai chahi aru ta aafno aafno bujhai ho🙏

  • @sumangahatraj-rq1nd
    @sumangahatraj-rq1nd Месяц назад +86

    बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहने हरुले यहा एकबद्धता जनाउनु होला कृपया पार्टीको झोले र नेताहरुले फालेको हड्डी चुस्नेहरु टाढा रहनु होला।

    • @binodshrestha1639
      @binodshrestha1639 Месяц назад

      यहाँ एकबद्धता जनाएर बालेन प्रधानमन्त्री हुँदैन हाजुर सकिन छ भने तुरुन्तै, आजै श्रीलंका को सजरि खेद्नु पर्यो, होइन भने बालेन मेयर मै सिमित हो। बालेन को लागि गाउँ गाउँ, बस्ति बस्ति, बस्ट उठ्नै पर्छ।

  • @user-bk4yw8er6u
    @user-bk4yw8er6u Месяц назад +79

    ओलि भनेको दुर्गा प्रसाइले भने जस्तै मान्छे हो।पृथिवी को भार मर्न नसकेर बाचेको।

  • @user-ww9ut4yy7y
    @user-ww9ut4yy7y Месяц назад +43

    जय रबि बालेन सुमोना

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h Месяц назад +1

      Rabi najod da hunxa sakari thag lai aba vot xain dalal haulai 🎉🎉🎉

    • @-Rr1990
      @-Rr1990 Месяц назад

      ⁠@@user-vc6np9gl5h छानबिन समितिको निष्कर्स नआउदै कसैलाई ठगको ट्याग भिडाउनेहरुको चेतना कस्तो होला !!

    • @naranbahadur321
      @naranbahadur321 Месяц назад

      @@user-vc6np9gl5h rabi jasto prachanda ko puxar lai mananiya shri balendra shah jiu sanga tulana garera naam jodni kun gadha ho

    • @DipendraGm-zl4zg
      @DipendraGm-zl4zg Месяц назад

      Aafno jiban ta bidesi lai dine manxe le Jhan desh Dina lai k xara diu Diu sabai vaye varko bidesi buhari bidesi sanga bivah gareko xori sabai lai mantri Pradhan mantri rastpati sabai Diu janatako chahana Pani yehi raixa jasto lageyo KP Oli le Gali khane Kura garekai ho tra gahirai ma pugera sochne ho vane KP Oli le thikai boleka xan jasto lageyo malai chahi aru ta aafno aafno bujhai ho🙏

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Месяц назад +32

    हेर ओलि आफ्नो इज्जत पाउनलाइ अरुलाई इज्जत दिन जान्नुपर्छ त्यसैले कम बोल्नु

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 Месяц назад +29

    साँच्चिकै नया आऊनेछ्न् भोलिका दिनहरुमा, Jai Balen

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Месяц назад +17

    मलाइ त ओलि बा खुस्केका त छैनन ! एकपल्ट बोहुलाको अस्पतालमा लगेर जचाउनपर्यो ! बोल्दा बोल्दा के बोल्ने के नबोल्ने भन्ने कुरा नै ओलिले बिर्सिन थाले ! अब यि थोत्रा भए फ्याकु भए ! ओलिलाइ कसले तहलगाउने हो ! यिनकि स्वास्नि पनि छन के रे ! तिनलाइ सिकाइदिनपर्यो !

    • @DipendraGm-zl4zg
      @DipendraGm-zl4zg Месяц назад

      Aafno jiban ta bidesi lai dine manxe le Jhan desh Dina lai k xara diu Diu sabai vaye varko bidesi buhari bidesi sanga bivah gareko xori sabai lai mantri Pradhan mantri rastpati sabai Diu janatako chahana Pani yehi raixa jasto lageyo KP Oli le Gali khane Kura garekai ho tra gahirai ma pugera sochne ho vane KP Oli le thikai boleka xan jasto lageyo malai chahi aru ta aafno aafno bujhai ho🙏

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 Месяц назад +10

    जनतालाइ दिएको झुटा आश्वासन संम्झदा लाज लागेर आउछ,रेल, पानी जहाज,पाइपमा घर घरमा ग्यास,लिम्पीयाधुरा सहितको नक्सा राखेर छापेको किताब खोइ,बेनि रेल कहिले पुग्यो?तत्कालिन प्रधानमन्त्रीका केपि आोलिका हावादारी कुरा।

  • @user-dn5yt3bb5b
    @user-dn5yt3bb5b Месяц назад +21

    मोर्ने बेला भयो बोल्ने होस हुन्न बुढा

  • @koylimkoylim2140
    @koylimkoylim2140 Месяц назад +16

    सही एनसर 👍केपी बा लाई 🔔🔔🔔🔔🔔🙏🙏🙏

  • @maicallbasnet7086
    @maicallbasnet7086 Месяц назад +13

    श्रिमान का घरमा श्रीमती ग्रिहनी मात्र हुन्छन तर माइती घर मा स्वतन्त्र र उत्तराधिकारी पनि हुन्छिन् भन्ने कुरा नाथे बाजेलाई थाहा होस्।
    छोरीले श्रिमान को घरलाई र माइतीलाई घरलाई बनाउन सक्छिन्।
    P K बाजे! छोरी सुमनलाई देश शिक्षित बनाउने आशिर्वाद दिनुहोस्।

    • @DipendraGm-zl4zg
      @DipendraGm-zl4zg Месяц назад

      Aafno jiban ta bidesi lai dine manxe le Jhan desh Dina lai k xara diu Diu sabai vaye varko bidesi buhari bidesi sanga bivah gareko xori sabai lai mantri Pradhan mantri rastpati sabai Diu janatako chahana Pani yehi raixa jasto lageyo KP Oli le Gali khane Kura garekai ho tra gahirai ma pugera sochne ho vane KP Oli le thikai boleka xan jasto lageyo malai chahi aru ta aafno aafno bujhai ho🙏

  • @user-ed2xw1zs7f
    @user-ed2xw1zs7f Месяц назад +24

    जय रबि जय सुमना।

  • @LekhrajSawa
    @LekhrajSawa Месяц назад +16

    Good luck sumana good luck rabi sir

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад +1

    मन्त्री सुमना को कार्य शैलि राष्ट्र हितमा भएको ले तर्स्यो एमाले
    ❤🎉❤🎉 मन्त्रि सुमना लाई स्वागत छ।

  • @babukajishrestha1073
    @babukajishrestha1073 Месяц назад +13

    जय बालेन जय सुमिना जय रबि ❤❤🎉❤❤

  • @amritbhurtel1264
    @amritbhurtel1264 Месяц назад +24

    केपी मुर्दाबाद

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f Месяц назад +5

    केपी जे पनि बाेल्ने जसाे पनि गर्ने हुदा यिनी पृथ्वी काे भार मात्रै हुन

  • @gitabhandari934
    @gitabhandari934 Месяц назад +4

    अब केपी काे पनि बिस्तारै राजनिती सकिन सक्छ हेक्का हाेस जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @rickyram7301
    @rickyram7301 Месяц назад +19

    Jaya rabi sir

  • @babulalkunwar7717
    @babulalkunwar7717 Месяц назад +7

    सन्तान नहुनेले आफैलाई मात्र राम्राे देख्दाे रहेछ, यस्ताकाे पछि लागेर फाईदा छैन । आफ्ना काम गर्दै जाँउ ।

  • @bedshrestha1111
    @bedshrestha1111 Месяц назад +4

    सद्गुण ज्ञान शिक्षा विकास रिसर्च इनोभेसन क्षमता बिज्ञता
    पुरानो नेता केहि छैन ढुंगा मुढा उचाल्ने पछार्ने खिचातानी नकारात्मक कुरा पुरानो नेता दिमागमा फोहोर थुप्रो बाहेक केहि छैन

  • @user-vp2pe7cu2f
    @user-vp2pe7cu2f Месяц назад

    Rabi sir ❤ and Balen supporters ❣️

  • @rameshtamang601
    @rameshtamang601 Месяц назад +2

    गोरु भयो भने भीर खोज छ रे मान्छे बुढो भयो भने निहु खोज छ रे, अर्थात् गोरु बुढो भएर भीर खोज्नु आत्महत्या गर्नु हो किनकी अब ई केपी ओली लगायतका बुढा को कुनै काम छैन,ईनिहरु बाँची रहनु भनेको देश हानी भई...रहनु हो,जय नेपाल

  • @krishnamurari5115
    @krishnamurari5115 Месяц назад +4

    नेताहरु कतिजनाछन बाहुनले नेवार बिबाहगरेका हामिलाईत पच्दैन।जयहोस

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Месяц назад +2

    Jay Rabi, Jay Sumuna, Jay Balen ❤ ❤ ❤ ❤

  • @nirajshrestha309
    @nirajshrestha309 Месяц назад +4

    मन्त्री सुमना ज्यू वस्तु वुढाे भए भिर खाेज्छ,मन्छे वुढाे भए निहु खाेज्छ ।
    मान्छे उमेर हुदा देशकाे ज्याेति बन्छ, बत्तिले बडि उज्यालाे दिए सम्झनु अब उस्काे अन्तय हुन्दैछ ।।

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr Месяц назад

      माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ ।।
      तपाईले बिदेशी संग बिहे गरेर गलत गर्नुभएको होइन र देशद्रोह पनि गर्नुभएको छैन । सत्य त के हो भने तपाईले बिहे गरेर अत्यन्त ठिक गर्नुभएको र देश भक्तीको महिमागान गाउनु पर्ने त्यस्तो कुनै औलोकिक काम गर्नु भएको पनि छैन । हो,तपाई नेपाली हो त्यसमा दुईमत छैन । तपाई नेपालकै छोरी हो त्यसमा पनि दुईमत छैन । यधपी तपाईले बिदेशी बिहे गरिसकेपछि नेपालको राजकीय र शासकीय सत्ता जो नेपाली जनतामा निहित छ त्यसको कुनै पनि पदमा तपाई बस्न मिल्दैन र हुँदैन । किन हुँदैन ..?
      यसकारण हुँदैन।
      * तपाईको परिचय पुर्ण रुपमा नेपाली थियोे अब पुर्ण रुपमा नेपाली रहेन यसकारण मिल्दैन ।
      * देश नियमले चल्छ । रिति थितीले चल्छ । त्यसका केही त्यस्ता अकाट्य सिमा छन जसलाई कुनै कुराले काट्न सकिदैन ।
      * देशको आन्तरिक र कुटनैतिक मामिलाका बिषयमा,देशको राष्ट्रिय अस्मिताको बिषयमा जसको परिचय नै पुर्ण रुपमा नेपाली होइन उसलाई कसरी बिश्वास गरेर महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने ..?
      * यो नेपालमा मात्रै होइन सन्सारका धेरै देशमा सांसद र मन्त्री बन्न केवल श्रीमान् श्रीमतीको राष्ट्रिय परिचय सोही देशको मात्रै नभएर उनका तिन पुस्ताको परिचय त्यो माटो संग जोडिएको हुनुपर्छ ।
      * तपाई प्रती हाम्रो पुर्ण बिश्वास भएपनि, तपाई संगै मेरो देशको सरकारी मन्त्री क्वाटरमा बस्ने अपरिचित फिरङ्गी जसले हाम्रो Tax बाट बिदेशी भोजन गरेको छ त्यसको चरित्र र नेपाल संगको साइनोका बारेमा हामी अनबिज्ञ छौं ।
      * यि र यस्ता बिषय धेरै देशको कानुनमा लिपिबद्द भएपनी मेरो देशको कानुनमा लिपिबद्द नहुनु नै दुर्भाग्य भएका कारण आज तपाई मन्त्री हुनुभएको छ ।
      * तपाई हाम्रो नजरमा चेली भएपनि तपाईको परिचय फिरङ्गी ज्वाइँ संग जोडिएको छ र त्यस्तो पात्र मन्त्री हुनु भनेको देशको स्वाधीनता र राष्ट्रिय अस्मिता माथी प्रश्न उठ्नु हो । यसकारण मिल्दैन।
      * अहिले सांसद मन्त्री भएकाले तपाई यो देशमा हुनुहुन्छ जुन दिन तपाईको पद सकिन्छ त्यो दिन तपाई फिरङ्गी ज्वाइँको बुइ चढेर देश छोडेर जानू हुन्छ । हामिले तपाईलाई हाम्रो मन्त्री कसरी भन्ने..?
      माननीय सुमना श्रेष्ठ तपाई संग भावनात्मक प्रेम छ । संमान छ । तपाईको अटुस साहस प्रती साथ पनि छ । त्यो भन्दैमा तपाईले आफ्नो ब्यक्तिगत स्वार्थमा बिहे गर्नु भएको फिरङ्गी ज्वाइँको परिचय संग मेरो देश र मेरो देशको सरकार माथी उठेका प्रश्नको बारेमा हामीलाई सैह्य छैन र हामिले त्यसमा कमा,थोप्लो कुनै सम्झौता गर्न सक्दैनौ । त्यो मेरो आफ्नै छोरी भएपनी सक्दैनौं ।त्यो स्वयं म आफैं भएपनी एउटा देशभक्त कुनै नेपालीले त्यो सहन सक्दैन । सत्ताको भोगमा डुबेको महाकाली बेच्ने देशद्रोही केपी ओलीले तपाईलाई के भने त्यो म जान्दिन । तपाई हाम्रो चेली मात्रै बन्न योग्य हुनुहुन्छ । मन्त्री बन्ने,या मुलुकको शासन सत्ता हाक्ने नैतिक र राष्ट्रियताको आधार तपाई संग रहेन र छैन । सुमना तपाईमा राष्ट्रभक्ती होला तर तपाई संग जोडिएको फिरङ्गि ज्वाइँको परिचयका कारण म मेरो देश माथी उठ्ने कुनै पनि प्रश्नलाई लिएर सम्झौता गर्न सक्दिन ।

  • @dhanedhanedhane
    @dhanedhanedhane Месяц назад +1

    मन्त्री ज्यु आखीर तपाईं माईती भेटन आउद मन्त्री बनेको होइन?तपाई त भाग्यमानी होनी होइन र देशको माया गर्न बिदेस बस्नू पर्दों रहेछ भोली नेपालमा कही परयो भने तपाईको सुरक्षित गंतब्या पनी उही नईं हो होइन र

  • @keshavkarki1370
    @keshavkarki1370 Месяц назад

    गृहमन्त्री ज्यू अर्काको पारिवारिक जीवन प्रति मानहानी गर्ने लाई कोच्नु पर्यो। यो पृथ्वी को बोझ ।

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki Месяц назад

    🎉🎉🎉 नेपालीको खुवाउन चुस्ने नेतालाई इज्जत कहाँ हुन्छ र उहाँलाई डरै छैन केपी बालाई

  • @minakhatiwada1051
    @minakhatiwada1051 Месяц назад

    ❤सहि सहि सुमना रवि जि

  • @ShantiShrestha-kq1iz
    @ShantiShrestha-kq1iz Месяц назад +2

    मन्त्री सुमना ठिक भनियाे याे चाेरहरु लाई फासिदिन परियाे ।

  • @mayagiri1880
    @mayagiri1880 Месяц назад

    New ko lagi thunku sir 🙏🙏🌹🌹 !! Jai Jai hos hajur haru ko 🙏🙏❤️♥️♥️🌹🌹

  • @MinGurung-sb8ss
    @MinGurung-sb8ss Месяц назад

    Rabi jyu ko ha.mesha jay jay hosh

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +2

    good luck रबि दाई🙏🙏🙏

  • @uttamchhetri1592
    @uttamchhetri1592 Месяц назад

    जय सुमना🙏जय बालेन🙏

  • @-Rr1990
    @-Rr1990 Месяц назад +1

    बुढो गोरुले निहॅु खोज्नु भनेको भिर खोज्नु हो। स्थानीय निर्वाचनको चुनाव जितेर ओलीको भाचिएको सिगं पलाएर आफुलाई बलवान ठान्न थालेको छ। रवि र बालेन एक भएभने पुराना भ्रष्टहरुको हालत के होला !

  • @RohitLimbu-xe9cz
    @RohitLimbu-xe9cz Месяц назад +10

    Paagal Oli !!!🎉

  • @SigmaElder
    @SigmaElder Месяц назад +5

    Lovely News thanks ❤! Oli jhur manxe ho.

  • @ramkumarrai6598
    @ramkumarrai6598 Месяц назад

    उखान टुक्कामा माहिर केपि ओलि ज्यु, कांग्रेस सँग मिल्नको लागि निहुँ खोजिरहेको छ, सुरूवात बालेन ज्यु बाट हुँदैछ,

  • @dilakkaucha5431
    @dilakkaucha5431 Месяц назад

    सुमना, बालेन जय

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe Месяц назад +4

    सुमना रबि लामिछाने सर नमन 🙏🙏

  • @rajaramthapa8319
    @rajaramthapa8319 Месяц назад

    Jaya ghanti 🔔🔔🔔🔔🙏🏼🌹

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms Месяц назад

    Goog luck ravi sir and sumana ji

  • @jaanrawal1834
    @jaanrawal1834 Месяц назад

    Yes, this is time of Rational youth❤❤❤

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Месяц назад +1

    Good luck rabai sir Jay ganti good luck sistear

  • @thaparamesh4478
    @thaparamesh4478 Месяц назад

    जय सुमना श्रेष्ठ बालेन सर यहाहरु जस्तो देश भक्ति नेताहरू प्रति सलुट गर्दछु

  • @khadkakc5854
    @khadkakc5854 Месяц назад

    Syabbassss Sahi Satya Kuro vannu vo hajur sachchai marmik dinu bhayo. Paxi nahatnus harek hinsalai todnu xa Sath janatako hunxa ..Rabi...

  • @minbahadurale451
    @minbahadurale451 Месяц назад

    रवि।बलिन।वलिजि।।जैहो

  • @rohitbbc2008
    @rohitbbc2008 Месяц назад +1

    🔔🔔🔔🔔जय जय 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HomprasadThapaliya
    @HomprasadThapaliya Месяц назад +10

    त्यो नकचरो केपी , त्योपनीत
    जनताले भोट दियर मन्त्री देखि
    प्रधान मन्त्री सम्म बनेको होइन? 🖕🖕🖕🖕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-wr2qn1de6m
    @user-wr2qn1de6m Месяц назад

    Jai Rabi and Team

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 Месяц назад

    यो बौलाएको के पि अरुको निजि मामला मा घुस्यो।गिरिबंदु संग सातो गयको छ।पख तंलाई एक पटक बालेन र रबि को सहकार्य होस तब

  • @gopallimbu1780
    @gopallimbu1780 Месяц назад

    बल्लंथाहुँदैछं रविजि याे झाेलेनेतां हरुले यतिकांदिन सम्मं देशकरि चालाकाे रहेछं भनेर छर्लङं हुँदैछ तपाईं हरुनडग्मगाउश एक ईचंपनि नहलिनुहाेस गरेर देखैदिनुस

  • @Premkarki762
    @Premkarki762 Месяц назад +3

    good luck balen❤

  • @user-iw9zx1zo3x
    @user-iw9zx1zo3x Месяц назад

    बिद्वान मन्त्री सुमनाको प्रतिक्रियाको स्वागत गर्दछु । भद्र सालिन र बिद्वान ब्यक्ति, मन्त्री सुमनाको प्रतिक्रिया पढेर ओलीले कसरी बोल्न पर्छ भन्ने सिकेर बोल्नु ।

  • @KaranMagar-mb3hm
    @KaranMagar-mb3hm Месяц назад

    Good sumana rabi and balen

  • @binabina7708
    @binabina7708 Месяц назад

    सुमना श्रेष्ठ 2063 साल पछिकाे हाल 2081 साल सम्म अाउदा उतकृष्ठ र बिज्ञ शिक्षामन्त्री हुन । संबिधानलाई बुझेर बाेलनुपर्याे पुर्ब प्रधानमन्त्रीज्यु हरु अाफुजस्तै SLC पास गरेकाे जस्तै साेचनुहुदैना ।

  • @MotivationTv471
    @MotivationTv471 Месяц назад +2

    अनि प्रचन्डेको च्जोरी रेणुले भारतियसङ्ग बिहे गरेर आजसम्म मेयर बनेर बसेकी नेपालकै नागरिकता मा , अझ भारतिकी छोरी लाई समेत रेणुले आफ्नी छोरीलाई समेत नेपालकै नागरिकता दिएकी हैन? के रेणुकी छोरी भारतिय धोतीकी छोरी हैन ? भारतिय बाउले नागरिकता दिनु पर्नेहैन?

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Месяц назад +1

    Babu.jasto.le.nkratm.sochnu.manbtahoin❤❤❤Jaya.sumns

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j Месяц назад

    जहासम्म रबिर सुमनाले ओलिलाइ किन उतर फर्काउनु परो यो बुझ्न ओलिले सोचेर बोल्नु पर्छ देसको प्रधानमन्त्री पार्टिको अध्यक्ष रास्टिय नेताको परिचय बनाएको ब्याक्तिले दिने अभिब्याक्ती यहिहो कोसङ्ग बोल्ने कोसङ्ग नबोल्ने एउटा मेयर वडा अध्यक्ष सान्सद सङा जुहारी खेल्न सुहाउछ रयो कुरा हामिले ल्याएको बेबस्थामा आएर रजाइ गर्ने भन्ने प्रती यो पनि सोच्नुपर्छ आफुले राम्रो गर्दिएको भए आज याहा नमाओबादी जन्मन्थ्यो न रासपा रयो कुरो लोक तन्त्रयाहा लोक तन्त्र ल्याउदा नओली थिए न प्रचण्ड न चित्र बाहादुर जतिखेर लोक तन्त्रको लागि लड्ने एउटै शक्ति थियो नेपाली काङ्ग्रेस र सम्युक्त बाम मोर्चा राजाको सासनमा बोल्न पाहिएन केही गर्न पाहिएन भनेरै इनिहरुलाइ जन्ताले साथ दिएकाहुन ताकी देसमा भ्रस्टाचार कमिसनबलत्कारलुटपाट गर भनेर होइन यो बुझ्न जरुरिछ केपि ओलि दुर्गा पर्साइ ग्यानेन्द्र साही मुकुन्देतारा बराल रिसिधमला कणकमुनी के इनै हुन योदेसका बिदुवान बुदिजिबि

  • @ramkrishnaranjitkar-tq4qe
    @ramkrishnaranjitkar-tq4qe Месяц назад +1

    Jaya Ravi ,jaya sumana shrestha

  • @krishnadeula97
    @krishnadeula97 Месяц назад

    ५ बर्ष जुवारी खेलेर तलबभत्ता सेवा सुबिधा खुवाउनमात्रै जितायर पठाएको जस्तो भो,,,,

  • @hemkumarshestha2621
    @hemkumarshestha2621 Месяц назад

    वा्ेलिले चाइ कुनजाति बिय गरेछन सुमनाले अरुसग बिहेगरदा वलिकाे नाख दुखेय तर वलिले नेवरनि बिहेगरदा चहि केहिनहुने वा नेता जेबाेलेपनि हुने

  • @suryabudha1929
    @suryabudha1929 Месяц назад

    रबिको पनि राजनीति रबि आफैले सक्दै छ कुरा मात्रै काम केही छैन मैले आशा गरेको थिए तर अब म बिश्वास छैन रबि प्रती

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 Месяц назад +1

    सहकारी संस्थाको नियममा त ऊऊटा सहकारीमा बसेर पदाधिकारी अर्को सहकारीमा बस्न नमिल्ने ब्यबस्था छभने बिदेशि संग बिबाह गरेकि र ऊस्को खास कर्म घर बिदेशमा भयको ब्यक्ति (महिला) लाई कसरि नेपाल सरकारको जिम्मेवारी पदमा नियुक्त गरिनु संविधान सम्मत हो त?

  • @prembdrgurung5318
    @prembdrgurung5318 Месяц назад +1

    Aagadi badnus Ra-So-Pa hami shaat ma xaun🙏🙏🇳🇵🇳🇵

  • @gangaramlimbu842
    @gangaramlimbu842 Месяц назад

    रास्वपा जिन्दावाद !🔔🔔🔔🔔🔔👍👍👍

  • @BasantaBogati-ve7ds
    @BasantaBogati-ve7ds Месяц назад

    KP Oli is the best leader of Nepal

  • @DilMagar-td1lo
    @DilMagar-td1lo Месяц назад

    ❤jai sumana jai rastria sotantra party

  • @jeevanmagar7599
    @jeevanmagar7599 Месяц назад +1

    Good Luck Rabi sumana

  • @user-rk4gp3wj2u
    @user-rk4gp3wj2u Месяц назад +1

    पतन हुने बेलामा दिमागले काम गर्दैन निद्रा लाग्दैन खाना रूच्दैन त्यसकारण कतिबेला कुनबेला र कहाँ के बोल्ने ठेगान हुँदैन होला नि

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz Месяц назад

    गरिब किसान हरुले खाईनखाई दुख गरेर बचत गरेको पैसा खाने सहकारी ठग दलाल हरुलाई सभासत बाट निलम्बन गर्नु का साथै कुनै पनि निर्वाचन मा उम्मेद्बारी हुन नपाउने कार्बाहि गरिनु पर्छ।

  • @suneelthapa9758
    @suneelthapa9758 Месяц назад

    सत्ता को लोभ छोडेर प्रतीपक्षमा बस्नु पर्छ । ओलि को संगत ले डुबाउला है

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Месяц назад +3

    गिरिबन्धु ओलि बा ! जेपायो तेहि नबोल ! तिम्रो दिन धेरै छैन ! आखिर नेपालिलाइ बिदेश लखट्ने ओलि बा नै हौ ! सुमनालाइ किन तेस्तो बोल्छौ ! उट्पट्याङ ओलि !!

  • @madanshrestha3063
    @madanshrestha3063 Месяц назад

    गफाडीलाई भारतीय नेताकाे हवाले छाेयाे जस्तो छ।

  • @k.padhikari9917
    @k.padhikari9917 Месяц назад

    जे मनमा आयो त्यहि बोल्छ ओली लाग्छ राजनितिको लाइन अब समाप्तितिर गै रहेको अबस्था बाैलाएको हो कि क्या हो एमालेका झोलेहरुको बा यसलाइ तह लगाउंने जिम्मा यिनै झोलेहरुको हैन र? कसैको इजेत गर्न नजानेको मै हुं भन्ने घमण्डी

  • @Saugatyt364
    @Saugatyt364 Месяц назад

    Good luck sumana Good luck riba sir

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Месяц назад

    माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ ।।
    तपाईले बिदेशी संग बिहे गरेर गलत गर्नुभएको होइन र देशद्रोह पनि गर्नुभएको छैन । सत्य त के हो भने तपाईले बिहे गरेर अत्यन्त ठिक गर्नुभएको र देश भक्तीको महिमागान गाउनु पर्ने त्यस्तो कुनै औलोकिक काम गर्नु भएको पनि छैन । हो,तपाई नेपाली हो त्यसमा दुईमत छैन । तपाई नेपालकै छोरी हो त्यसमा पनि दुईमत छैन । यधपी तपाईले बिदेशी बिहे गरिसकेपछि नेपालको राजकीय र शासकीय सत्ता जो नेपाली जनतामा निहित छ त्यसको कुनै पनि पदमा तपाई बस्न मिल्दैन र हुँदैन । किन हुँदैन ..?
    यसकारण हुँदैन।
    * तपाईको परिचय पुर्ण रुपमा नेपाली थियोे अब पुर्ण रुपमा नेपाली रहेन यसकारण मिल्दैन ।
    * देश नियमले चल्छ । रिति थितीले चल्छ । त्यसका केही त्यस्ता अकाट्य सिमा छन जसलाई कुनै कुराले काट्न सकिदैन ।
    * देशको आन्तरिक र कुटनैतिक मामिलाका बिषयमा,देशको राष्ट्रिय अस्मिताको बिषयमा जसको परिचय नै पुर्ण रुपमा नेपाली होइन उसलाई कसरी बिश्वास गरेर महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने ..?
    * यो नेपालमा मात्रै होइन सन्सारका धेरै देशमा सांसद र मन्त्री बन्न केवल श्रीमान् श्रीमतीको राष्ट्रिय परिचय सोही देशको मात्रै नभएर उनका तिन पुस्ताको परिचय त्यो माटो संग जोडिएको हुनुपर्छ ।
    * तपाई प्रती हाम्रो पुर्ण बिश्वास भएपनि, तपाई संगै मेरो देशको सरकारी मन्त्री क्वाटरमा बस्ने अपरिचित फिरङ्गी जसले हाम्रो Tax बाट बिदेशी भोजन गरेको छ त्यसको चरित्र र नेपाल संगको साइनोका बारेमा हामी अनबिज्ञ छौं ।
    * यि र यस्ता बिषय धेरै देशको कानुनमा लिपिबद्द भएपनी मेरो देशको कानुनमा लिपिबद्द नहुनु नै दुर्भाग्य भएका कारण आज तपाई मन्त्री हुनुभएको छ ।
    * तपाई हाम्रो नजरमा चेली भएपनि तपाईको परिचय फिरङ्गी ज्वाइँ संग जोडिएको छ र त्यस्तो पात्र मन्त्री हुनु भनेको देशको स्वाधीनता र राष्ट्रिय अस्मिता माथी प्रश्न उठ्नु हो । यसकारण मिल्दैन।
    * अहिले सांसद मन्त्री भएकाले तपाई यो देशमा हुनुहुन्छ जुन दिन तपाईको पद सकिन्छ त्यो दिन तपाई फिरङ्गी ज्वाइँको बुइ चढेर देश छोडेर जानू हुन्छ । हामिले तपाईलाई हाम्रो मन्त्री कसरी भन्ने..?
    माननीय सुमना श्रेष्ठ तपाई संग भावनात्मक प्रेम छ । संमान छ । तपाईको अटुस साहस प्रती साथ पनि छ । त्यो भन्दैमा तपाईले आफ्नो ब्यक्तिगत स्वार्थमा बिहे गर्नु भएको फिरङ्गी ज्वाइँको परिचय संग मेरो देश र मेरो देशको सरकार माथी उठेका प्रश्नको बारेमा हामीलाई सैह्य छैन र हामिले त्यसमा कमा,थोप्लो कुनै सम्झौता गर्न सक्दैनौ । त्यो मेरो आफ्नै छोरी भएपनी सक्दैनौं ।त्यो स्वयं म आफैं भएपनी एउटा देशभक्त कुनै नेपालीले त्यो सहन सक्दैन । सत्ताको भोगमा डुबेको महाकाली बेच्ने देशद्रोही केपी ओलीले तपाईलाई के भने त्यो म जान्दिन । तपाई हाम्रो चेली मात्रै बन्न योग्य हुनुहुन्छ । मन्त्री बन्ने,या मुलुकको शासन सत्ता हाक्ने नैतिक र राष्ट्रियताको आधार तपाई संग रहेन र छैन । सुमना तपाईमा राष्ट्रभक्ती होला तर तपाई संग जोडिएको फिरङ्गि ज्वाइँको परिचयका कारण म मेरो देश माथी उठ्ने कुनै पनि प्रश्नलाई लिएर सम्झौता गर्न सक्दिन ।
    साभार: शेखर जङ रायमाझी

  • @jamunarijal1358
    @jamunarijal1358 Месяц назад +3

    kp ko paxe nalagnus hai rabi g navya yeneharu jastai ho tapai

  • @ganeshbhandari2166
    @ganeshbhandari2166 Месяц назад +1

    Balen daju go on way 😊😊😊

  • @TheNetrakhadka
    @TheNetrakhadka Месяц назад

    रबि र सुमना ओलिकै बोलिको प्रतापबग प्रचंण्डुले उपप्रधान मुन्तरि र मुन्तरि बने। अब ओलिको बोलिको गोलि खाउ।

  • @ShivaomDhahal-dv9oe
    @ShivaomDhahal-dv9oe Месяц назад +1

    यो सहकारि ठगलाइ घरको छ्छट बाट डाइबरलाई कस्ले खसालो तेस्लाई कारबाइ गर सहकारि ठग

    • @shantimankhadka5002
      @shantimankhadka5002 Месяц назад

      Yo shivaom dahal vanne jantu le kina kura nabughye ko thukka jhole

  • @bishnubhujel1044
    @bishnubhujel1044 Месяц назад

    Reply ramro xa

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c Месяц назад +1

    Nice balen ❤❤❤

  • @mamtachand6622
    @mamtachand6622 Месяц назад +5

    Bibaha pani kp oli lai sodhera garnu parne,oho gantranta bhaneko yesto po rahechha.

  • @prakashdangi6480
    @prakashdangi6480 Месяц назад

    जुन देशमा बस्ने जनतामा चेतनाको बीकास हुदैन त्यो देशमा कहीलै बीकास हुन सक्दैन

  • @harinepal520
    @harinepal520 Месяц назад

    सुमना महान हुन ।

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 Месяц назад

    होनी आँफूले इज्जत र मानसमा पाउनलाई पैला अरूको पनी इज्जत गर्नू सिक्नु पर्छ अरूलाइ पनी तेस्तै इजेत गर्नू पर्छ बाटो मा बस्ने कूकूर को इज्जत गर्छन होलान मान्छे ले केपि को कूकूर को जति पनी इजेत गर्दैनन् जन्ताले आजा सम्म पनि केपी बूढा मान्छे हरूले राम्रो भनेको सुनेको छैन यो देश दोरही कोसैले पनी मन पराउँदैनन् प्रिथिबी को भार हरू जन्ता को बोझ हरूलाइ थुक थुक्छु

  • @user-ct7nx8be5i
    @user-ct7nx8be5i Месяц назад

    jay rabi

  • @rewantthapa3348
    @rewantthapa3348 Месяц назад

    I am with Sumana shrestha

  • @user-rj7kl7ff3o
    @user-rj7kl7ff3o Месяц назад

    Good luck Rabi sir

  • @tejendrapun5537
    @tejendrapun5537 Месяц назад +1

    हवा खुश्केका बाकाे के कुरा ग्रनुर त्र उन्का अरिङाल हुरूकाे पनि हवा खुश्केयाेर ब अचमैभाे एमालेमा

  • @denimgurung1726
    @denimgurung1726 Месяц назад

    Sumona and brother Balen rocks 🎉

  • @gyanbahadur9367
    @gyanbahadur9367 Месяц назад +1

    मुहान त स्वदेशी वा बिदेशी को हुन् सक्छ तर मन त स्वदेशी नै छ त....... प्राबधान दुरि छ तर प्यास त नेपाल् धुरी कै छ नि भारत ले पिउने र बाल्ने बत्ति को पानी को मुहान नेपाल् को हैन र तर आबस्यक आपूर्ति त त्य्हा को जनता ले गर्न पाका छन नि अमेरिकी mcc दिदि शीत नेपाल को नेपाली काङ्ग्रेस दाइ ले प्रेम गर्नु भको छ त प्रेम मात्रै हैन बिहे पनि गरेको हैन र.... mcc दिदि ले किर्तिम गल बाट नै काङ्ग्रेस दाइ को गुफा खोतली रहेको छ त ????

  • @sushilbudhathoki665
    @sushilbudhathoki665 Месяц назад

    ❤❤sure

  • @BikashDeshar-on9if
    @BikashDeshar-on9if Месяц назад

    Good

  • @rahmbaniya2579
    @rahmbaniya2579 Месяц назад

    Good news

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc Месяц назад

    Great job sumana sis

  • @Junagrgthapa
    @Junagrgthapa Месяц назад

    Sumana is great 🙏🙏