२५ वर्षमै बिधुवा,क्यान्सरले श्रीमान् लगेपछि छोरीहरु सम्हाल्छु भन्दै रोईन् Alisha Limbu Interview
HTML-код
- Опубликовано: 16 авг 2018
- Host:- Biswa Limbu
Guest:- Alisha Limbu
Camera:- Sapana Chhetri
Edit:- Sapana Chhetri
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
विश्व दाइ लाई मन पराउने म मात्र होइन होला💕💕good job biswa da💕💕you are great ✌✌
Ma pani xu daju✋✋
@@sujansereng1821
😗😗😗
700
त्यो दाइ वित्नुभएछ अो गड दुख लाग्यो।।जे हुनु भईहाल्यो हिम्मत नहार्नुहोला।।विश्व जि को अन्तर्वाता अती मन पर्छ।
यो खाले भाबना सबै महिलामा हुनु जरुरी छ धन्यवाद बहिनी तिमीले आफ्नो इज्जत र श्रीमानको इज्यात थामेका छौ
राम्रो शन्देस मुलक अन्तरवार्ता ।। आट गर्नु होस अलिसा बहिनी ।।।
मन मिल्ने र आफुलाइ भुज्ने मान्छे मिले बिहे गर्दा हुन्छ होला दिदी अहिले बिहे गरे केही दिन कसै ले केही भन्छ तर बिहे नगरे सबै भरी वचन लगाउछन जिन्दगी लामो छ धन्यबाद बिस्वोदाइ
हेर्ने दर्शक थोरै होस तर रोगको बारेमा डाक्टर सग छलफल अनि अन्तरक्रिया गर्नुहोस् विश्व लुङ्गा
Hey 8i
पत्रकार होस त यस्तो होस सबै को मन मुटु मा बस्न सकोस अनि हजारै गरिब दुखी अनि जो पीडा मा हुनुहुन्छ उहाहरुको भावना लाई मिडिया सामु ल्याएर सबै को मन मुटु मा बस्न सफल हुनु होस भन्न चहान्छु मानिस को जिन्दगी न हो भोलि कसलाई के हुन्छ थाहा छैन
धेरै राम्रो प्रस्तुति 👍🙏😢
Biswa broo ko bhanai ekdam Sahi ho
बिश्वा सर यहाँलाई सल्युट
didi yastai ho life chinta nagarnu....samhalnu aafulai.....💑💑
💕💕साच्चै महान हुनुहुन्छ विश्व दा💕💕
मैंले अोबर कन्फिडेन्स भएर सुरूको सिर्सक हेर्नेबितिकै कमेन्ट गरेको हो, यसमा मेरो धेरैनै गल्ति भएको छ, यसमा छ्यमा चाहानछु र पिडित परिवारमा तागेरा निङग्वा भु माङ्ग सँग मन सान्तिको लागि धैर्यताको अपिल गर्न चाहान्छु। सेवारो !!!!!!
Dukha lagyo mirtak aatmale Santi milos ......Nilkakki ramro sandesh dinuvayko xa mero online tv deshko muhar le.thank bisea bro
यसतै हाे जिन्दगी कसैकाे माेरेर जानि कसैकाे जिउदै माेरे जसताे हुनि
विश्व लिम्बू भाईले दुखि असहाहरुको निम्ति निकै अनुकर्णिय भूमिका खेल्नु भएकोमा धेरै"बधाई साथै धन्यवाद भन्दै अरु मिडिया कर्मिहरुले पनि यसरी नै पाठ सिकोस भन्न चहान्छु।
Biswa ji god job..
Bishwo limbu proud feel for social works..
Tq biswo ji hjr olwz perfect soplai focus garnu vako ma
biswa sir tapaile uhtaune kura haru yekdam ramro hunnx ramro x tapai lai thank you very much god blase you.
god bless you and your daughters,take care sis.
good interview god bless u
god bless u.
God bless you forever Alisha bahini.
Thank you bishwo sir
धेरै दु:ख लाग्यो कुरा सुन्द तर हरेस नखनुहोस बैनी अझै छन धेरै गर्नु पर्ने काम कुराहरू तपाईंको छोरीहरु छन् र हामी पनि छौ तपाईंको सथमा
धन्यवाद बिश्व जी लाई पनि
Biswa limbu dai good job.
Good job Bishwu g God bless you for your kind heart.
मेरो छोरा छैन भनेर सानो मन नगराउ बैनि दुइ छोरि छन तिनि छोरिलाइ राम्रो सङ्ग पडाउनु एक दिन खुसि हुनि दिन आउछ
kasto niyati yeti kalilai umer ma bidhuwa hunu parne.. be strong sist
बैनी जिवनमा कहिल्यै हरेश नखानुस,हामीलाई सधैं परिक्षा लिई रहन्छ यो भगवान पनि कति निश्ठुरी छ।
सलाम छ बिस्व
सर
बाँकी जिबन
सहज होस वाहा को
Yastai ho gindagi tenson liyer k garne aafulai samalnu hos sister
Hajur k garne
एलिसा वैनी हिम्मत राख्नु होस तपाईंको सबै पीडामा God ले नयाँ बाटो देखाउनु हुनेछ ।
Dhanyabat bswo sir jankariko lagi
सलाम छ बिश्व सर
Great job biswa sir
के गर्नु मान्छेको जीवन यस्तै रैछ आज म पनि त्यो पीडित नै हो के गर्नु दिदी सबैको भाग्य हाम्रो जस्तो नहोस जस्तो दिदी को जस्तै भएको दिदी हाम्रो भग्य नै यस्तो रैछ भनेर चित्ता बुझाउनु पर्ने रैछ कैईले घाम कैईले पनि💔💔बिनि राई पाँच्थर
Bini rai ma sang kantact garnush fb id darshan thakuri ghr tanahu ho hjur abibahit
god bless u sister
Sahayogi data ra subhachintan harulai dhanyabat.sahaparibar ma kunai kisim ko samasya naparosh.
Ho thank you so much biswa bahi
दैब पनि कति निष्टुरि हुन्छ हो सेट।
नरुनु राेयर मरेकाे मान्छे फर्केर अाउदैन्न सिस हुन त पिर प्रछ तर जीवन मा अाफु भन्दा ठुलाे मान्छे हेर्न हुन्दैन अाफु भन्दा दुखि लाई सम्झनु अलि कति भयनि मन सान्ति हुन्छ मनि 21 साल मा मेराे सिर्मान बित्नु भाकाे हाे सिस अाफ्नाे बच्चा हेरेर मन बुझाउनु सिस
मन सानाे नगर्नु बैनि अाफुले अाफुलाई समाहल्नु जे नहुनु थियाे त्याे हुन गयाे के गर्नु दैव काे लेखा यस्तै हाे मन दराे बनाएर अघि बढ्नु
सानो मन नगरी एलीसा बहिनी अगाडी बडनु होस भन्ने सुभकामना छ हुनु नहुनु भई हाल्यो के गर्नु/
God bless you
जति रकम संकलन भएको छ कृपया बच्चाहरूको पढाईको लागी बचत गर्नु होला बुहारी 😍जे होस दाजु भाउजु मेहनती छन् अब नातिनीहरूको स्हारसुसार गर्दै बस्नु है बुहारी जे लेखेको त्यै भोग्नु पर्छ नरूनु,भदैको आत्माले शान्ती पावोस💐🙏
.
god bless you
बैनी छोरीहरुलाई राम्ररी पढाउनु राम्रो शिक्षा दीक्षा दिनु र भभिष्यमा राम्रो डाक्टर पढाएर समाज सेवामा प्रेरित गराउनु।👍️👍️
धेरै राम्रो काम विश्वजी
God bless you 🙏🏻🙏🏻🙏🏻
god bless
विश्व सर राम्रो सेयर गर्नु भकाे छ धन्यवाद छ
Biswa dai good job
जिन्दगी यस्तै हो मन लाई कम्जोर नबनाउनु ।
Bisuwa.limbu .ani sabai sayogi jan lai mero sewaro.yastai zidagi.
हि सिस्तर
!!! सोचे जस्तो हुन्न जीवन !!
सन्सार को रित नै यहि रहेछ
कोहि ढिलो कोहि छिटो !!!!
god bless u bahini..
Good job biswa sir.
Man sano nabananu Baini Nanu haru ko ramro vbusye bnaunu God bless you
Great work
बैनी साहस गर्नु होस हरेक कुराको समये नानी हरुको लागी गर्नु होस म पनि 19 एयेर्मा बिधुवा भायेको अहिले 29 इयेरको भये नानीको मुख हरेर बसेकी छु साहस गर्नु पर्छ जे पनि राम्रै हुन्छ
biswhow limbu dai mahan ...😍😍😍😍
जति पनि सहयोगी हातहरु हुनुहुन्छ उहाहरु प्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु। बास्तबमा सेवा नै सबैभन्दा ठुलो धर्म हो। दुखी गरिबको साथ सहयोग गर्नु नै ठुलो कुरा हो
पत्राकर होसत योस्तो सलाम छ सरलाई
God bless you sis
Ramro socha sis
Good bless u biswo vai
बहिनी मान्छे जन्मे पछि एक दिन मर्नु नै पर्छ जिन्दगीमा जिउने सफल दुई छोरीहरु छन ति छोरीहरु संग रमाउने बाटो अङगालनु होस शुभ आशिर्वाद छ हरेस नखानु होला ।
Kahile khusi kahile gam yo nai ho manxe ko jiban man lai samaler baki ko jiban khusi sanga jiunu hola
अत्ति नै हृदय बिदारक र बिछोड को तितो अनुभवले मनै नमिठो लाग्यो तर अब जे भयो भयो हिम्मत गर्नुहोला पुरै जिन्दगी बाकी नै छ समाह्लेर जिउनु होला एलिशा बहिनी र छोरिहरुलाइ ईश्वरले सधै साथ दिउन यहि मेरो प्राथना छ ।
Good job.. broo ..
सारै दुःख लागो मन राजको आत्माले शान्ती पावस नानीको परिवारमा भगवानले धैर्यधारणा गर्ने शक्ती प्रदान गरून I
Heads up to u biswo ji
Biswa ji kati ramro kam garnu bhayeko god bless you 🤧
dd ab tenson na linu hola.. uhako life yastani thiyo hola. ab chahi tapaile baki zindzgi nani lai nai herer basnu uniharu lai ramro sikxa dinu .....himat garnus .....
Be strong sister 💞💞
सहयोग गर्नु हुने सबैलाई सलोउत गर्दै अलिश बैनी को जीबन सहजीकरण बनोस बिस्वाजिलाइ धन्यवाद !!
So sad .. be strong dd
Good job sir👍🙏
धेरै राम्रो काम विश्व जि.
जिन्दगी यथार्था हो यथार्थमा जे लेखेको छ त्यही भोग्नु पर्छ बाकी त सबै परीकल्पना हुन बाकी त सबै दर्पन छाया भित्र हराएर जाने कुराहरु हुन त्यसैले हिम्मत र आट नै मानिसलाई बाटो देखाउने पाटो हो
jindagi soche jasto kaha hunxa r baini yati sano umerma eaklo hunu vhayo dherai dukha lagyo tra jindagi dekhi har nakhanu hola himmat rakhnu hola baini
Good job biswa sir
Good job biswa G
Salam xa limbu sir hjr sadai sayogi manlai
Ramro gari bachhaharu hurkaunuhola bahini. Sahayog garne sabaiko valo hos.
एह नि बिचरा बहिनी म त झन 18 बर्समा बिधवा भएको,, येउटा छोरी पनि छ मेरो,, तिम्रो भन्दा नि धेरै पिडा भयेको थियो मलाई,, तर बहिनी,, मिडिया मा सहयोग माग्नु, हर गुवार गर्नु भन्दा ,,हिम्मत हार्नु हुदैन सत्रु त के रोग लाई पनि जितिन्छ,, हिम्मत कसेर छोरी हरुको भबिस्य बनौने तिर लाग्नुस,,
झुमा देबि गुरागाई
झुमा देबि गुरागाई mero fb id darshan thakuri ghr tanahu ho hjur abibahit chu malai add garnu
gut job bro
O m. G tyo dai bitnuvayaxa #bichada amen mirtak ko aatamla santi pawos
good job
good job bro
good job biso limbu
मेरो पनि बुवाको दात किराले खाको थियो. त्यो दात उखेलेको निउमा क्यान्सर भएछ.र हामीले पनि हाम्रो बुवालाइ बचाउन सकेनउ तेस्मा सारै दुख लागेर आउँछ।। यी बहिनी को पनि तेस्तै दुख लाग्दो रहेछ्😓😓😓
केगर्नु बिचार दुख अाफ्नु कर्म को फल जस्तो लेखिएको छ उहीँ भोग्नु पर्ने
good job bro.
Good job biswo ji
आशु थाम्न सकेन एलिशा बहिनी को शब्दब्ले
हेर मेरो प्यारी बहिनि !!! सायद साईनोत खासै लागदैन होला तर मानब्ताको साहिनो अजम्बरि हो र कसै पर्ति राम्रो चिताउनु पापहोईन। मँलाई रोग लाग्यो भनेर आँट नहार्नुहोस रोग सँग लड्नुहोस यसैमा हाम्रो जीत लुकेको हुन्छ। सेवारो !!!!!!!!!!!
Well done bro
Good Job Bro