कति महान नारी...त्यति धेरै पिडामा तड्पाएर जादा पनि श्रीमानको नराम्रो कुरा नभन्ने! साँच्चिकै निर्दोश मन रैछ ह्जुरको। बोल्ने शैली अनि ह्जुरको काम प्रती मेरो सधै सम्मान रहने छ🙏🙏🙏
कतिपय मान्छेहरु बुढाले छाेड्याे भनेर रुन्दै मिडियामा अाउने केटिहरुले याे भिडियो हेरेर केही पाठ सिके हुन्छ मेहेनेत गरेर खाकाे राम्रो हाे चिया बेचेर एकदम राम्रो गर्नुभयाे ।
यी महान नारीलाई सलाम छ 💐👍️बच्चा बोक्ने चाहीँ फित्ता वाला सोपिङ सेन्टर तिरबाट कसैले किनेर दिनु भयो भने बच्चा र आमालाई लाई धेरै सहज हुनेथियो ।नत्र लामो पटुकाले कैँचे पारेर ( like a baby carrierबनाएर) बोक्दा दुबैलाई comfortable हुनेछ ।
यस्ता नारी पनि छन है हाम्रो नेपालमा । यो भिडियो हेरेर दुख अथवा खुसिले आँखा रसाय । उहाको सम्मानको लागी प्रणाम छ । यी नारीबाट अरु नारीहरुले पनि पाठ सिक्नु जरुरी छ ।
,सायद यस्तो बुढी पाउन छोरा मान्छे ले २% मात्र पाउँछ आज भोलि ❤️❤️😭😭सबै जना को दुःख पिँडा कष्ट हुन्छ तर यसरी दुःख पिँडा कष्ट बुझ्ने छोरी मान्छे पहिलो पटक ❤️❤️सुने र भिडियो हेरे❤️
मलाइ लाग्छ त्यो दाइ ले रिन धेरै भयेर तिर्न नसकेर अलि मन हारेर छोड्नु भको जस्तो लाग्यो रिन ले धेरै च्यापे पछि बुद्दी बिगृन्छ सबै लाई छोडेर जिम्मेवारो बाट पन्छिन मन लाग्छ तर तेस्तो गर्नु हुदैन परिवार लाई पीडा हुन्छ।
कति दुखमा नि हासेर बोलेको कति सकारात्मक बैनी,श्रीमान को मायात छ नि रे
धेरै धन्यवाद बहिनी salute u
कति महान नारी...त्यति धेरै पिडामा तड्पाएर जादा पनि श्रीमानको नराम्रो कुरा नभन्ने! साँच्चिकै निर्दोश मन रैछ ह्जुरको। बोल्ने शैली अनि ह्जुरको काम प्रती मेरो सधै सम्मान रहने छ🙏🙏🙏
Ho bolne saili ani socha bichar ramro.
श्रीमान ले हेला गर्यो भनेर धेरै दिदीबहिनीहरु
रुदै मिडियामा आउनु हुन्छ 🤔 तर तपाईंको
जस्तो हिम्मत सबै नारीमा हुनु जरुरी छ 🙏
🙏🙏🙏👈
Ani. Xodera. Jane. Purush. Chai. Namarda 💩. Ho.
हिम्मत वाली बैनी ईश्वर सधैं दाईना होस ।
खुशी लाग्यो साथी महान नारी भनेको तपाईं जस्तो हुनुपर्छ तपाईदेखी सबै नारीहरुले सिक्नु पर्छ स्याबास शाहसी साथी♥️♥️♥️
महान दिज्जु मेरो तर्फ बाट उच्च सम्मान छ 🙏🙏
येति राम्री श्रीमती नानी छाड्ने बेहोसी श्रीमानको आनुहार पनि छिट्टै देखाई दिनु होला ।
😀😃😃😁
महान महिला लाई सलाम छ
असल र ईमानदारको सधै कदर होस महान नारी।।।
राम्रो काम बैईनी भगवान ले सधै साथ देओस काम सफल होस्😍 🙏🙏🙏👍️
सन्तोष देउजा दाइ कहाँ गए कुन्नी फेरि चिया वाली दिदिलाइ र उहाको श्रीमान लाई मिलाउनु पर्यो👍️👍️
Jabo. Dukha. Maa sath. Nadine. Man6. Sanga. Milera. Kei. Kam. Xaina. Hau.
एकदमै सलाम छ चेली हजुरलाई अनी आमा छोरीलाई धेरै शुभ-कामना 💐
कति महान नारी 🙏🙏😍😍🇳🇵🇳🇵
She's such a wonderful & lovely lady from in & out both.god bless you 🙏 🙏🙏keep it up!! I wish i could have cup of tea from your hand
कतिपय मान्छेहरु बुढाले छाेड्याे भनेर रुन्दै मिडियामा अाउने केटिहरुले याे भिडियो हेरेर केही पाठ सिके हुन्छ मेहेनेत गरेर खाकाे राम्रो हाे चिया बेचेर एकदम राम्रो गर्नुभयाे ।
Good comment
येस्तो commentले सबै पीडित नारीलाई उर्जा मिलोस
Hema jasta le dekhnu parne ati mehanati narilai
Ye hjr teti matra navaikana kata paaenxa ramro kta kasto vetne kasari love garne kasari tiktok banaune yesmaa dhyan xa hoki hoina
सही कुरा 100%
@@sabitagurung833 hahahaha sai kuro ho maile vanna khojeko ta ho tara name matra nalekheko hjr le lekhnu vayo thank you😅😅😅
महान नारी ❤️
नेपाली माहान नारी 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति भाग्यमानी महान नारी हुनुहुदोरहेछ
अाहा कती मीठो कुरा।
काठ्मान्डौ मा बसेर चिया बेच्नु हुदोरैछ सारै खुसी लाग्यो बुडि होस त येस्तो पो।
यी महान नारीलाई सलाम छ 💐👍️बच्चा बोक्ने चाहीँ फित्ता वाला सोपिङ सेन्टर तिरबाट कसैले किनेर दिनु भयो भने बच्चा र आमालाई लाई धेरै सहज हुनेथियो ।नत्र लामो पटुकाले कैँचे पारेर ( like a baby carrierबनाएर) बोक्दा दुबैलाई comfortable हुनेछ ।
श्रीमान लाई पनि ल्याउन परो मिडियामा पत्रकार ज्यु
अामा अनि नारि भनेकाे हजुरजस्ताे हुनुपर्छ काम सानाे तिनाे भन्ने हुदैन कर्मगरेर खाने हिम्मतबालि अनि सकारात्मक साेच भयकि नारि सम्मान छ
तपाईं एक साहासी चेली हुनुहुन्छ। तपाईं बहिनी तपाईं को काम प्रबित्र मन प्रती सलाम छ।🙏❣️
You are such a great and strong person keep it up sis god blessed you 😇😇😇
अब बुडा लाई खोज्न पर्छ है प्लिज पत्रकार ज्यु।
धेरै राम्रो विचार हजुर को सिस
सबैले शिकौ काम गर्न लजाउनु हुन्न।
यस्तो बुझ्ने खालको बुडि छोड्ने पनि चाकमा भवरि भको मान्छे रछ धेरै धेरै सफल्ताको कामना छ बैनि लाई🙏
Teita 💯
कति हँसिलो कति हिम्मत वालि दिदी हजुर जस्तै नारि हुन जरुरि छ😍😍😍
सम्मान गर्न लायक हजुको कार्य,सोच लाई 😊
😍😘😍😘 महान नारी
यस्ता नारी पनि छन है हाम्रो नेपालमा । यो भिडियो हेरेर दुख अथवा खुसिले आँखा रसाय । उहाको सम्मानको लागी प्रणाम छ । यी नारीबाट अरु नारीहरुले पनि पाठ सिक्नु जरुरी छ ।
Katti mitho boli bainiko bichara❤❤
कस्तो राम्रो बिचार हजुरकाे💓💓
Hjr jasto wife hjrko jasto bichar aaha kati mahan hjr tq hjr God bless you n nanu
Such a wonderful lady. proud with you 🙏🙏🙏🙏🙏
Such a strong willed lady. Keep up your determination sis❤️❤️
राम्रो छ हजुर को सोच सबै दिदी बहिनी ले यस्तो मेहनत गर्न सिक्नु पर्छ
माहान नारी हार्दिक बधाई छ बैनी हजुर्लाई
कति बुझ्ने श्रीमती।
साच्चिकै यथार्थमम पनि उहाँ यस्तै हुनु हुन्छ जस्ताे लाग्छ।
श्रिमान जि यति राम्री श्रीमती लाई माया साथ, नदिनु भनेकाे तपाईमा
Dherai ramro kam garnuvako xa baini .....kunai word ma pani negative word nai xaina k...salute xa
एस्तो ग्यानी श्रीमती लाई वास्ता नै नगर्ने जो कोइ भएनी plz दाइ यो दिदिलाइ धोका नदिनुस 🙏🙏😥
कति सकारात्मक सोंच! Omg! I almost cried and I felt waao
हिम्मतवालि बहिनीलाइ भगवानले साथ दिने छन
👍बहिनी, श्रीमानको वास्तविक कुरा पनि सुन्न पाऊं न हजुर
महान चेली ❤️❤️🙏
हाेटल हाेटलमा गयर अर्काे बुडा धुतेर खानर पैसामा ईज्त बेच्ने नारीले यहाबाट सिकाैउ माहान नारी भन्नुप्रछ 👍️👍️👍️👌👌👌
Wow great mum hats off from me 👏👏👏👏🙏🙏🙏🙏🙏
Really i salute you Shristi bahini. You are great women.
तपाईंको आंट र साहस लाई सलाम गर्छु।।
brave girl साहासी आमा ।
भित्री कहानी न बुझ्दा सम्म बुढो लाई गाली न गरौँ। बरु उहाँको श्रीमान को पनि कुरा सुन्न पाए।
राम्रो सोच बिचार महाननारी सफल जीवन रहोस ।
स्याबाश बैन अाफैले गरेर खानु।
Kati mitho muskan maan bhari pida bhaye pani haserai bolnu bhako xa didi🙏
मान्छे को जीवन मा गल्ती हुन्छ एक चोटि बैनिले माफी दिनु पर्छ जस्तो लाग्छ मिल्दा राम्रो हुन्छ बैनी ✊✊
Great job!! Respect ✊
सलाम छ
सहिकुरा हाे दिदि
good job Didi 👌🙏🙏👍👍
Kasto ramro soch di hjr ❤️🙏
Great work sis.God bless u n ur daughter 🙏
Wow lovely sister&god bless you
खुशी लाग्यो ।
महान नारि महान आमा एक्लै पनि बाचेर छोरि लाइ पनि पाल्नु सकिन्छ बैनि तेस्तो दुख मा छोडेर जाने बुडा लाइ सुइकार्नु हुदैना बैनि😘😡
stay blessed sis........plzzz help her🙏🙏
नारिमा येसतो हुनु परछ बहुत रामरो लागेयो
Ekdham ramro bichar bainey ko ❤️
Good job good luck got bless 👍
great works ❣️❣️💖💖🙏🙏🙏
सलाम छ हजुरलाई
यस्तो महीला चाहीन्छ!!
बलगर्नोस!
God bless you alwys💞💞
Nari sakti bhaneko yehi ho salam xa baini
Badai xa👍
Good thinking
महान चेली सलाम छ हजुर लाई
कति महान बिचार बैनी तपाइको
Nice talk Good thinking bless you
Heartily respect you sister
Kati mahan soch hajur ko
Wow derai ramro kura garnu vo👍️👍️🙏🙏
Kasto ramro soch hajur ko🙏
K saro gyani hau sis... ramri pani utikai . .. great job ....
हजुर जस्तो मान्छे आज सम्म कहीँ पनि देखिएको छैन
God bless you bhaine
हिम्मत वाली रैछ साहासी सिस
Wow kati ramro kura
Kati ramro Socha gariko manxi
,सायद यस्तो बुढी पाउन छोरा मान्छे ले २% मात्र पाउँछ आज भोलि ❤️❤️😭😭सबै जना को दुःख पिँडा कष्ट हुन्छ तर यसरी दुःख पिँडा कष्ट बुझ्ने छोरी मान्छे पहिलो पटक ❤️❤️सुने र भिडियो हेरे❤️
मलाइ लाग्छ त्यो दाइ ले रिन धेरै भयेर तिर्न नसकेर अलि मन हारेर छोड्नु भको जस्तो लाग्यो रिन ले धेरै च्यापे पछि बुद्दी बिगृन्छ सबै लाई छोडेर जिम्मेवारो बाट पन्छिन मन लाग्छ तर तेस्तो गर्नु हुदैन परिवार लाई पीडा हुन्छ।
Bichara nani lai nid aaxa...kasto maya lagdo
Sister you are doing well 🥰🥰🥰🥰
You are great
Lovely daughter 💕
She is a good example for every women god bless her
God bless you sis kam vaneko sano thulo hudaina..great job...
Grade woman salute for you
Mehanati baini thankyou