धरानको पछिल्लो अवस्थाबारे सचेत धराने युवा मनोज बस्नेतको आयो यस्तो भनाई, चाडै समस्या समाधा हुनुपर्छ।

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 31

  • @mrrajendratara
    @mrrajendratara 2 месяца назад +4

    एकदमै सही कुरा भाई। प्रशासन र सुरक्षा कर्मीले अत्यतार गरेको देख्दा राणा र राजा शासन भन्दा पनि क्रुर देखिदैछ। संसारले मुल्यांकन गरीरहेको छ।

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 2 месяца назад +6

    मनोज सरको भनाई १००% सहि छ। सुनसरी प्रसाशनले यो धरानको विषयमा गम्भिर भयर लाग्नै पर्छ। धरानमा अराजकता फैलाउने छूट कसैलाई पनि छैन। अनि भैरव सर पत्रकारले पनि यस्तो गम्भिर प्रश्नहरु सर्वसाधारण जनतालाई मात्र सोधेर हुदैन। पत्रकार भनेको यो देशको चौथो अंग हो । तपाइहरुले सर्वसाधारण जनतालाई राज्यसंग जोड्ने पुलको काम गर्नु पर्छ।यस्ता गम्भिर प्रश्न हरु सम्बन्धित निकायहरु CDO लाई ईलाका प्रहरी प्रसाशनलाई धरानका राजनितीक दलहरुलाई नगर प्रमुख उप - प्रमुख सबैलाई प्रश्न गर्नु पर्यो। जनताले त बोल्नै नपाउने स्थिती भैसक्यो। पत्रकारले प्रश्न नगरे कसले गर्ने?

  • @krishnathapa9069
    @krishnathapa9069 2 месяца назад +2

    दाईको सकारात्मक सोच लाई म सलाम गर्छु

  • @lakhmanrai2107
    @lakhmanrai2107 2 месяца назад +4

    Shai kura

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 2 месяца назад +4

    Super good

  • @sumnimachamling2025
    @sumnimachamling2025 2 месяца назад +4

    Very good sir

  • @NumaLeembu
    @NumaLeembu 2 месяца назад

    सारै राम्रो बोल्नुहुन्छ दाजु सचेत धराने समुहको सदस्य ज्यू 🙏 तपाईंको हरेक शब्दहरू motivated

  • @KhagendraRai-o8s
    @KhagendraRai-o8s 2 месяца назад +2

    Sahi❤kura dai

  • @rustamrai147
    @rustamrai147 2 месяца назад +5

    Manoj dai KO Kura Sahi ho

  • @kamaltamang8739
    @kamaltamang8739 2 месяца назад +1

    सहि कुरा गर्नु भो

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 2 месяца назад +4

    Basnet jii sancho kuro garnu vayo.

  • @bhavashrestha9528
    @bhavashrestha9528 2 месяца назад +1

    😢😢

  • @Yonjan-c5b
    @Yonjan-c5b 2 месяца назад +3

    ❤❤❤❤

  • @laxmilimbu870
    @laxmilimbu870 2 месяца назад

    Right

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 2 месяца назад +2

    ✊✊✊❤

  • @TanindraPrasad
    @TanindraPrasad 2 месяца назад +4

    मनोज सरलाई गर्ने प्रश्न cdo र डिsp पार्टी का नेता हरुलाई शोध्नु पर्ने हो पत्रकारले ,,,

  • @deepwalahangrai6861
    @deepwalahangrai6861 2 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chandraprakashsunuwar7711
    @chandraprakashsunuwar7711 2 месяца назад

    सहि काम गर्नेलाई डिस्ट्ब गर्नेलाई कोर्‍रा लगाउने हो! पुलिस सबै पार्टीका झोले भएछन्
    अब सबै जनताले नै त्यो बैफलीलाइ कार्बाही गर्नुस् !😊❤

  • @SaileshMagar-l9m
    @SaileshMagar-l9m 2 месяца назад +1

    Bhai fanda Nepali sabda hoina hai,josanga antarwarta gardai hunuhubchha,mero saathi ho Manoj Basnet

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 месяца назад +1

    ALL MULBASI GROUPS PLEASE COOPERATE EACH OTHER BECAUSE LIKE THESE ALL MULBASI GROUPS ARE VERY STRONG IN NEPAL

  • @santoshbantawarai9942
    @santoshbantawarai9942 2 месяца назад

    उच्च Bichar
    उच्च dharan

  • @purnalimbu6284
    @purnalimbu6284 2 месяца назад +3

    यी यूटूबे पत्रकार भन्दा पनि बास्तबिक पत्रकार होइन रहेछन् भ्याट कमाएर पैसा कमाउने मात्र रहेछन ।आज जसलाई प्रश्न गरिरहेको छ त्यो प्रश्न प्रशासन लाई सोध्नू पर्ने होइन र ?अब भ्युवरले तपाईँहरूलाई प्रश्न गर्ने छन है

    • @TanindraPrasad
      @TanindraPrasad 2 месяца назад +2

      राजनितिकदलका नेता हरुलाई प्रश्नै गर्नु शक्दैनैे ,,
      एतिन्जेलमा धरानका राजनितिक दल हरुलाई ईन्टर भ्यु गरेकै देखिएको छैन यी शाथिले ।।

    • @mtbonlinetv
      @mtbonlinetv  2 месяца назад

      Purna जी प्रशासनलाई सोध्न नखोजेको होइन , तर बोल्नै मान्दैनन समस्या त्यही छ ।

    • @mtbonlinetv
      @mtbonlinetv  2 месяца назад +1

      ​@@TanindraPrasadजी दलले मेयरलाई दोष्ने बाहेक अरु के हुन्छ र ?

  • @sunitasingh300
    @sunitasingh300 2 месяца назад

    🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @सुन्दरमन्
    @सुन्दरमन् 2 месяца назад

    मेयर भय पछि आई फोन बाइक घर किन्नु पर्छ 9 जना सहयोगी थुनेर पानीको महसुल बढाएर गुड आइडिया

    • @Dipe1991
      @Dipe1991 2 месяца назад

      आइफोन उपहार आको हो है मुला😡

  • @santoshrai5089
    @santoshrai5089 2 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤