आज चाहिँ एकदम खुसी लाग्यो ..... अबको दिन हरुमा मेरो देशको बिकास भयेको देख्न पाउ .... साथै स्वागत मा खतिनुभयेको सबै सेना तथा अन्य दाजु भाइ दिदिबहिनी हरुलाइ धन्यवाद !!! आफू चाहिँ परदेश को झ्यालबाट हेर्दै छु ..... नेपाल फर्कियेर नेपाल् मै केही गर्न पाउ हामी बिदेसियेका दुखी आत्मा हरु ...... 🙏🙏🙏🙏🙏
विश्व को शक्तिशाली राष्ट्रको प्रमुख नेपाल मा पाल्नु भनेको सानो कुरा हैन।हामी नेपाली ले चीन बाट धेरै कुरा सिक्नु छl Heartly welcome in Nepal PM Sii ji ng pie🙏🙏🙏
पाेजितिभ विचार ( +ve think ) राख्ने र सहि कमेन्ट् गर्ने सबैलाई हाे बा हाे - मनै देखि भन्छु -- भन्दिन - भन्न चाहान्छु मात्रै भन्छु किनकि लास्ट्मा अाएर उहि हाे - मेराे बाउकाे बार्है टक्का - याे भन्दा बढि के भनाै - ठूलाठूला नेता देखि गु साेर्ने वीर नेपालीहरूकाे चाहना र मतिलाई - धन्यवाद ।
आसा गरौं हामि चिनले बारम्बार सहयोग गर्दै आएको छ, अब त दरिलो बनाउन सकिन्छ कि हेरम, कम्युनिस्ट पावर त सबै राजनीतिक दल र आम नेपाली जनताले देखिहालेम, अझै समय बाकि छ बिकास गरेको हेर्न आतुर छम, ऊखान टुक्का वास्तबमा गरेका थिए त हाम्रो बाजेले
@sital rai aaja safa garyo voli uustai hunxa sabai sichit xainan ne tw nd koi pahuna aauda yeti safa huni des aaru bela ne vako vaya aajha ramro hunthyo
अत्यन्तै खुशीको कुरा हो चीनिया रास्ट्रपति सि जिन पिङ जि ले नेपाल र नेपाली जनताको हितमा दिएको ५६ अरब रुपैयाँँ नेताले भ्रष्टाचार गर्ने र आफ्नो ठुलो घर बनाउने भन्दा अरु काम गर्दैनन् हेर्दै जानुस् जब सम्म नेपाली चोर भ्रष्टाचारी नेताकार्यकर्ता लाई जेलमा कोचिदैन तबसम्म नेपालले सुखी नेपाली समृद्धि नेपाल देख्न पाउदैनउ,लेखेर राखे हुन्छ !!
महिना मा ३ ४ पटक बिदेशी पाहुनालाई निमन्त्रणा गर्नु पर्ने रहेछ ।।। हाम्रो देश तिब्र गति मा बिकास मा परिवर्तित हुने छाट्काट भएको देखिन्छ ।। #ज्य नेपाल् #ज्य शम्भु ।।।
चाइनिज रास्ट्रपति नेपाल भ्रमण गर्नेछन भन्दा कुनै बेला जोक लाग्थ्यो। तर उहाँ आज काठमाडौमा भब्य स्वागत लिदै हुनुहुन्छ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भारतको चङ्गुल बाट निकालेर ओलिले बिश्वाब्यापि बनाए । प्रम ओलिलाइ यो कुरामा जति धन्यवाद दिए पनि कम हुन्छ तेहि भएर जय राजनेता ओलि भन्न मन लाग्छ।।।। copied
चिनिया रास्ट्रपति सङग को भेटघाट राम्रो होस अनि नेपाल र चीन बिच ब्यापार को पनि सम्बन्ध सुधार होस । चीन को मात्रै नेपाल आउने होइन नेपाल सामान पनि चिन जाओस् । फेरि भारत को खुट्टा समात्नु नपरोस् । भारत चोर देश सङग भिख माग्नु भन्दा त चीन सङग राम्रो सम्बन्ध होश । शुभकामना नेपाल अनि चीन लाई ।।।।
@@yemnathkoirala8256 nakabanda garer nepali lai kati garho bhako thyo Tw kata kukur parish ra naramro sabda bolna hami lai ni aauxa Pahile soch ani bol haii 😠😠😠
जतिसुकै ठूल्ठूला नेता भनाउँदाहरु अाएर सम्झौता गरेपनि गरिब खाल्डाको खाल्डोमै हो । हुने भनेको त्यै धनि मान्छे लाई मात्र राम्रो हुने हो। अमेरिकन रास्ट्रपति नै किन नहोस्!
पाहुना लाई गर्न्र स्वागत ले देश को ईज्जत् बढ्छ देश लाई अरु विकसित र सुन्दर बनाउन छिमेकी देश ले सहयोग नगरी हुदैन देश मा आउने पाहुना लाई राष्ट्रियपति र प्रधानमन्त्री ले मात्र हैन सबै जन्ता ले स्वागत गरे देश को मान उच्च हुन्छ
हेर सरकार राम्रो काम गरे सबै जनताको राम्रो र प्यारो भैइदोरहेछ भन्ने कुरा अाजको दिनले प्रष्ट जनाएको छ फेरि नियम विपरीत काम भयो भने तिमीहरूको काम छैन अर्को बिकल्प खोज्नुपर्ने हुन्छ
आज चाहिँ एकदम खुसी लाग्यो ..... अबको दिन हरुमा मेरो देशको बिकास भयेको देख्न पाउ .... साथै स्वागत मा खतिनुभयेको सबै सेना तथा अन्य दाजु भाइ दिदिबहिनी हरुलाइ धन्यवाद !!! आफू चाहिँ परदेश को झ्यालबाट हेर्दै छु ..... नेपाल फर्कियेर नेपाल् मै केही गर्न पाउ हामी बिदेसियेका दुखी आत्मा हरु ...... 🙏🙏🙏🙏🙏
विश्व को शक्तिशाली राष्ट्रको प्रमुख नेपाल मा पाल्नु भनेको सानो कुरा हैन।हामी नेपाली ले चीन बाट धेरै कुरा सिक्नु छl Heartly welcome in Nepal PM Sii ji ng pie🙏🙏🙏
पाेजितिभ विचार ( +ve think ) राख्ने र सहि कमेन्ट् गर्ने सबैलाई हाे बा हाे - मनै देखि भन्छु -- भन्दिन - भन्न चाहान्छु मात्रै भन्छु किनकि लास्ट्मा अाएर उहि हाे - मेराे बाउकाे बार्है टक्का - याे भन्दा बढि के भनाै - ठूलाठूला नेता देखि गु साेर्ने वीर नेपालीहरूकाे चाहना र मतिलाई - धन्यवाद ।
आसा गरौं हामि चिनले बारम्बार सहयोग गर्दै आएको छ, अब त दरिलो बनाउन सकिन्छ कि हेरम, कम्युनिस्ट पावर त सबै राजनीतिक दल र आम नेपाली जनताले देखिहालेम, अझै समय बाकि छ बिकास गरेको हेर्न आतुर छम, ऊखान टुक्का वास्तबमा गरेका थिए त हाम्रो बाजेले
स्वागत छ चिनियाँ राष्टपति लाई 🇳🇵🇳🇵🇳🇵
नेपाल हो कि बिदेश हो आफ्नै देश चिन्न गारो पर्यो आझ 🤣🤣आफ्नो देश सधै यस्तै सफा हरियाली भएको देख्न पाईवस् 😘😍heartily wellcome sir🙏🙏
Yo safa ta xyanik matra ho
C king ping farkepaxi ta halat pahila kai abastha ma hunxa😂😂
Right sister aja malai mero nepal bhanda laj lagxa
Safa garney ta haami aafaile holani !! 😪
@sital rai aaja safa garyo voli uustai hunxa sabai sichit xainan ne tw nd koi pahuna aauda yeti safa huni des aaru bela ne vako vaya aajha ramro hunthyo
जय नेपाल
यो पल हाम्रो लागि महत्त्व पुर्ण छ । China जस्तै हाम्रो देश को बिकास हुन जरुरी छ
एक दिन मात्र होईन सधैं नेपाल एस्तै हूनूपर्छ
नेपालकाे लागी अाज गर्वकाे दिन हाे । बुझ्ने मान्छेले मात्र थाहाँ हुन्छ ।
नेपाल ले सिक्नुपर्ने कुरा धेरै छ चीन सगँं बिकास र समृधी र भस्टचारी रोक्न
अत्यन्तै खुशीको कुरा हो चीनिया रास्ट्रपति सि जिन पिङ जि ले नेपाल र नेपाली जनताको हितमा दिएको ५६ अरब रुपैयाँँ नेताले भ्रष्टाचार गर्ने र आफ्नो ठुलो घर बनाउने भन्दा अरु काम गर्दैनन् हेर्दै जानुस् जब सम्म नेपाली चोर भ्रष्टाचारी नेताकार्यकर्ता लाई जेलमा कोचिदैन तबसम्म नेपालले सुखी नेपाली समृद्धि नेपाल देख्न पाउदैनउ,लेखेर राखे हुन्छ !!
महिना मा ३ ४ पटक बिदेशी पाहुनालाई निमन्त्रणा गर्नु पर्ने रहेछ ।।।
हाम्रो देश तिब्र गति मा बिकास मा परिवर्तित हुने छाट्काट भएको देखिन्छ ।।
#ज्य नेपाल्
#ज्य शम्भु ।।।
Sahi vanyo manish ji
Jopeye tehi laI bolayera kam xain xi jinping bolayo vandaima feri feri aaune hoina
tyaso nagarau hola..aje saab flight delay bhayo hajur..😪
Manish Xetri sahi ho
द्ज्द्न्फ फ्गिय ओभर एक्ज्द्ब न्फ्क्नकेव ज्फ ज्फ्ज्दिह ज्दोर्क्फ्ह्फ अवुएइब ईश्वरको अप्सन स्कुलमा किनभने र्सार्वजनिक द्वन्द गिरिजा
नेपालि सेना बाट भएको यो स्वागत अति नै राम्रो हो तर के गर्नु नेता हरु गतिला भएनन
पाहुनाको स्वागत भब्य रुपमा गरौ जय नेपाल 🙏
जय देश जय नेपाल ! जे होस भारतको मन्त्रीलाई भन्दा धेरै राम्रो स्वागत गरेकोमा धेरै खुशी लाग्यो !
आच्या यो हाम्रो देश नेपाल होर
सम्मान्य स्सिजिङ पिङ लै स्वागत छ नेपाल मा
Swagat sarai ramro garnu vayecha swagat jastai ramro sambandha hos chaina sanga ko😍😍👌👌✌✌❤❤❤❤❤❤❤❤❤❤❤❤
Welcome to Nepal Mr. Xi🙏🏻🙏🏻... lots of love and respect to every Chinese people 🙏🏻🙏🏻...
सी चिन फिङ लाई धेरै धरै स्वागत छ नेपाल मा
वेलायत मा महेन्द्र राजा जादा जस्तै स्वागत देखीयो स्वागत रामो छ्
ko mahendra mugi
नेपाल र नेपालि को लागि आज खुसि को दिन हो
चाइनिज रास्ट्रपति नेपाल भ्रमण गर्नेछन भन्दा कुनै बेला जोक लाग्थ्यो। तर उहाँ आज काठमाडौमा भब्य स्वागत लिदै हुनुहुन्छ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भारतको चङ्गुल बाट निकालेर ओलिले बिश्वाब्यापि बनाए । प्रम ओलिलाइ यो कुरामा जति धन्यवाद दिए पनि कम हुन्छ तेहि भएर जय राजनेता ओलि भन्न मन लाग्छ।।।। copied
🙏🙏🙏🙏
Heartiest Well Come
MR. President XI Jinping 🇨🇳🇳🇵To Our Beautiful Country Nepal.
♥️🇳🇵♥️🇨🇳♥️🇳🇵♥️🇨🇳
Afno desh sunder dekhda proud feel bhayo .yestai sadhao rahos hami sabaile suppory garnu parcha .
सधै यस्तो भय आहा मेरो देश 👍
wel come to nepal
जे होस ठुलै उपलब्धि हो
Chiniya. Rastapatilai nepalma .suwagatam suwagatam jay. Nepal jay. China
ओइलकम छ चिनियाँ रास्ट्पती लाइ
चाईना राष्टपति सि लाई सौवौगत छ नेपालमा
Very good and welcome to Nepal
Must welcome to Nepal xi Jumping all the best wishes I'm watching from to Malaysia
Thanks to canada nepal for beautiful video.
चिनी आँउदा खुसी हुने भर्ती आउँदा रिस उठ्ने कोको हुन्छ यता हाजिर गरम्त😀
स्वागतम सु स्वागतम सु स्वागतम रास्तपती सि पिङ ज्यु
Wel come to Nepal 🙏
नेपालीहरु सबैलाई खुशीको क्षेण राम्रो काम गरेको छ यो सरकारले
Well come छ हाम्रो देश नेपालमा 🇳🇵🇳🇵🇳🇵
चिनिया रास्ट्रपति सङग को भेटघाट राम्रो होस अनि नेपाल र चीन बिच ब्यापार को पनि सम्बन्ध सुधार होस । चीन को मात्रै नेपाल आउने होइन नेपाल सामान पनि चिन जाओस् ।
फेरि भारत को खुट्टा समात्नु नपरोस् ।
भारत चोर देश सङग भिख माग्नु भन्दा त चीन सङग राम्रो सम्बन्ध होश ।
शुभकामना नेपाल अनि चीन लाई ।।।।
👍️
Hope Beeats its right point. Nepal le chin sanga sambanda rakhyo vane khi Hola hamro nepal pani chin jastai.
@@yemnathkoirala8256 nakabanda garer nepali lai kati garho bhako thyo
Tw kata kukur parish ra
naramro sabda bolna hami lai ni aauxa
Pahile soch ani bol haii
😠😠😠
Ramro vayaxa ta khubai mazza aayo molai ta jai modi har har modi ghar ghar modi
@@merochannel3381 Pakistan jasto hunch aRu k,
हाम्रो रोल्पाली को मौलिक गाजा बाजा ले स्वागत गरिएछ साह्रै खुशी लाग्यो
Respect to all military and police personnel. Leader Jasto shukai bhaepani. Proud of our law enforcement memebers and disciplined performance.
Very true...hats off to Nepal army, police n traffic personnel
Well come to Nepal China rastapati..
भारतीय ले नाकबन्द गर्दा चाइना ले सहयोग गरेको होकि हैन साथिहरु
Ho ho
Ho
China give help ,than make it like Pakistan,
Honi vulako xahaina hjr
👍👍👍
बिदेशी पाहुनालाई स्वागत गर्नु हाम्रो धर्म पनि हो।।🙏🙏
That feels like a real nice vibe man,keep it up !long long long and long live Nepal China relationship. Jaya bhole
स्वागत छ हजुर लाइ
Welcome to nepal sir🙏🙏🙏thanqqq so much for ur help to nepal
पाउना को राम्रो स्वागत गरनु होला
दामी छ स्वागत कार्यक्रम
Wel come to Nepal
सि जिन पिङ बाट सिक दलाल झोले हाम्रो देशको नेताले चीन कसरी प्रगतिको पथमा लम्किएको छ भनेर !!स्वागत छ उहालाइ नेपाल सङको सम्बन्ध जुनि जुनि अजर र अम्बर होस
Im proud of the all my NEPALIS Ladies and Gentleman 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️
येहा गाली गर्ने हरु ले आफ्नो घर मा आउने पाउना लाई नि गाली गर्छन होला।
100% sahi vonu vayo
@@karodislike7787 🤣🤣🤣😃
Bhanne ko mukh kasaile xopna nasakdo rahixa hajur
100 % sai ho
घर देश अलग हो ब्रो घर भनेको घर हो देश भनेको देश।
Gazzab xa baaa....
अब देस बिकास भएको हेर्न धेरै चाहाना छ
Live long China Nepal Relationship
Welcome to Nepal xi jin ping 🙏🙏
सलाम चिनियाँ रास्ट्रपति र हाम्रो बिधादेबी भन्दारी लाई !
मोदि भनदा।सि जिङ पिङ।कति good good😂😂😂🇳🇵🇳🇵🇳सफाई सरकार ले मात्र गरेर हुनन।यो सफाई लाई निरनतरता दिन हामी भेडो,फोरि नेपाली पनि १हुन परछ😏😏🇵
Wow very Nice.
जतिसुकै ठूल्ठूला नेता भनाउँदाहरु अाएर सम्झौता गरेपनि गरिब खाल्डाको खाल्डोमै हो । हुने भनेको त्यै धनि मान्छे लाई मात्र राम्रो हुने हो। अमेरिकन रास्ट्रपति नै किन नहोस्!
पाहुना लाई गर्न्र स्वागत ले देश को ईज्जत् बढ्छ देश लाई अरु विकसित र सुन्दर बनाउन छिमेकी देश ले सहयोग नगरी हुदैन देश मा आउने पाहुना लाई राष्ट्रियपति र प्रधानमन्त्री ले मात्र हैन सबै जन्ता ले स्वागत गरे देश को मान उच्च हुन्छ
Garda hune rahecha kin ekdin mtra singgarne hamro desh lai sadhai astai banaye hunna 🇳🇵
aha mero desha kati ramro xa yo deshalai euta sundar man vaeko sachcha bir desha vaktako khacho xa.🇳🇵
NEPAL ARMY PRIDE OF NATION..
THEY ARE ALWAYS BETTER THAN THE BEST
Overall it was amazing
Very good
चोर डाका हाम्रा नेटाहरुले स्वागतम् गरे अनुसार सी जिनपिङ्गको पदमाा हिनोस.सारा नेपालीको कामना चोर डाकाहरूलाई. Wel come president ci jin pin and china ♥
He has such a dashing personality....no personal body guards ....while Modi came to Nepal ..he brought whole body guard
जे होस स्वागत बिदेशी को जस्तै देखियो
Yo ho news bhaneko
Always positive
Malai khusi xa aaja China ko rasta pati aauda dukha ta hamro desh mathi xa
दामि छ साेगत छ
we'll come to nepal🌹💕
Congrats Nepal
good im proud off my nepals
स्वागत भब्य र सब्य छ
Wow Kati ramro love u
Welcome to nepal mr chinease president.love china love nepal
भब्य स्वागत💔🌹🌹 गुड
Dhrai ramxa mis you china nepal
Nepalko pargate hos sowgat ramro xa
काठमाडौ को मुहार फेरियछ खुसी लाग्यो
Welcome to nepal , dear xi xing ping sir
Welcome china's great leader and president 🌹🌹🌹💕✋
पाउनाकाे स्वागत गर्नु धेरै राम्रो हाे तर बिकसित मुलुकका्े सि सग भ्रष्ट चार मुलुककाे बि उभियका्े सुअायन
हेर सरकार राम्रो काम गरे सबै जनताको राम्रो र प्यारो भैइदोरहेछ भन्ने कुरा अाजको दिनले प्रष्ट जनाएको छ फेरि नियम विपरीत काम भयो भने तिमीहरूको काम छैन अर्को बिकल्प खोज्नुपर्ने हुन्छ
Well come to our country Nepal
welcome Nepal ❤️🇳🇵🇳🇵
Nice to see u in Nepal president xi..warm welcome.
सबै कुरा स्वगत योग्य छ तर येस्तै नाट्क कहिले सम्म... यहि बिकास हामिले युगौ युग को लागि गर्न सक्दैनौ र
Warm Well come to Nepal President Xi Jinping 🙏🏻🙏🏻
正在中國訪問中國的習近平歡迎尼泊爾和尼泊爾
चिनबाट नेपाल भ्रमण आउनु भएको सि जिङ्पिङ्लाइ नेपाल र नेपालिको हार्दिक स्वागत छ
Nepal Army❤❤❤❤
Welcome Xi Jingping sir
Nice welcome
स्गतरामरो छ
सारै मनपरो मुम्बई देखी मेसेज गर्दै
नेपाली ले जहिले पनि अरु लाई राम्रो नै गर्छ
Wo very nice well come to Nepal minister jiu
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹धेरै राम्राे स्वागत
Well come to nepal. Sir. Please help us to develope the nepal..
wellcome to nepal mr president