QUAIL FARMING nepal बट्टाइ पालनामा जिज्ञासा लिएर आएको छु। आधुनिक खोर बनाउनु परेमा सम्पर्क 9862437559
HTML-код
- Опубликовано: 2 ноя 2024
- Do not click Here : bit.ly/2zza9PL
------------- ------------ -------------- --------------- -------------- --------
#bandrenarayan
© Bandre Narayan. All Rights Reserved
Bandre Narayan Official RUclips channel
battai ko first video link ; • बट्टाई चरा पालन हेर्नु...
bangur palan first video link ; • Bandre Narayan मासिक 7...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Connect With Bandre Narayan :
.►RUclips : / @bandrenarayan
.►Facebook Page: www.facebook.c...)
.►Google+ :
.►Twitter :
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
हजुरको बेबसाय देखेर अछम लागयाे हजुरत ठुलो मानछे याेहजुर काे बेबसाय ले देश बिदेश मा रहनु भयकका दाजुभाइ दिदिबहिनी हरु काे मन जितन सफल हुनुभयकाे छ सर याेबेबसाय अझै अगाडि बडाउदै जानुहाेला
सारै राम्रो लाग्यो तपाइको यो ब्यबसायले निरन्तरता पावोस शुभकामना भाइलाइ
भिडियो राम्रो लाग्यो , जानकारीको लागि धन्यवाद , हाल दुबई बाट ..🇳🇵🙏
hajur ko mubail nambar pauna sir
धेरै धेरै धन्यबाद म तपाईहरुको जिज्ञासा मेटाउने छु; एउटा अनुरोध पनि गर्छु, यो भिडियो अरु साथीहरुले पनि हेर्न सकुन,कोहि बेरोजगार छ भने रोजगारी बन्न सकुन, घरमै बसेर केहि पैसा कमाउन सकिन्छ भने किन नगर्ने ? तेसैले धेरै भन्दा धेरै सेयर गर्दिनु बिनम्र अनुरोध गर्दछु ...
hami haru le pani garna sakinxa hola sir ani yo kun thau ma ho sir.ani suruma kati jati lagat lagxa hola.
राजा good job 🙏🙏🙏🙏🙏
ruclips.net/video/UZ5gp7nLgsc/видео.html
म पनि याे बटाइ पालन गर्न चाहान्छु कसरी काहा तालिम गर्नु पर्ने हाे सहयाेग गर्न माग्छु
Kati parx par pic challako
Gret wark
ल बधाइ छ अझ हजुर बटेै अझ राम्रो होस
Great
Sarai ramro kamxa sir
धेरै राम्रो सर
राम्रो काम गर्नु भाछ बान्द्रेजिले
धेराई धेराई धन्येवाद सर
Do not click Here : bit.ly/2zza9PL
Good job sir khushi lagyo
राम्रो लग्यो बांद्रे स्र
Good bandre ji malai pani ruchi lagyo
Ramro Lago video
Thanks for your Wonderful information!!!!
Very good dada
धेरै दिन पछी हेर्न पाईयो खुशी लाग्यो ।
Very good tared
अति उत्तम उपाय बान्द्रे ज्यु
Adunik khor banana kti lagt lagyo vanu Vara hunthyo
Banray g
(झापा,मोरङ र इलामको आसपास)
यदि हजुरहरु पनि बट्टाई पाल्ने सोच मा हुनुहुन्छ भने , खोर , अन्डा, चल्ला र मासुको लागि 9815085862
बटाइको चल्ला कसरी पर्छ गोडा को अनि 5 सय चल्ला अटाउने खोर लाई कति पर्छ
verry nice bandre sir your bisuness is i see froundful congratulations
ramro sallaha dinu vayo feri pany didai garnu hola dannybad
राम्रो तरिका,,
good job sir good information thankyou
Namskar bandre sir tapaiko talentlai salute garxu tapailai vetna paye hunthyo sir
great job sir malai ni rahar chha yo garan janakariko lagi dhannebat
Herna man lagyo kahahola thegan dinis
नेपाली बेरोजगारका लागी रोजगार मुखी बनाउने तपाईं एक उदाहरणीय हुनुहुन्छ बान्द्रे दाई
Very nice
धेरै राम्रो बान्द्रे सर।। 🙏👍
Good sri
धेरै राम्राे लाग्याे मलाई पनि पाल्ने मन छ सर मैले तालिम काहां बाट लिने खाेर कसरिबनाउने जानकारि पाउं न
Thank you so much bandre sir
Good
Hahaha sayari ramro last ko
आवाज नै राम्रो आएन प्राबिधिक जिउ
बट्टाईको आधुनिक खोर भिडियो click here.
ruclips.net/video/kICo8gSKZW4/видео.html
#Nptentertainment
व्यावसाय मा रमाउन चाहने युवाहरुलाई उपयोगी भिडियो
Good job brother 👍👏
झापा आसपास बट्टाई चराको चल्ला , आधुनिक (अटोमेटिक ) खोर , चल्ला कोरल्ने मेशिन साथै सम्पुर्ण परामर्श को लागि 9815085862
Bandre bro good job.hajur le yaso ban khukhura pani athawa kalij pani palnuvaya huntyo ni battai ko sath sathai.jhanai ramro huntyo ki.
खोर कसरी बनाउने पुरै जानकारी सहित video बनाइ दिनु भए आभारी हुने छ सर
first like first comment
बान्द्रे सर
Dherai ramro sir ma pani yahi garne ho
thank you
👍👍👍
Bander g ma pani garne kosis gardai xu
Khor ko agadi ko vag pani dykhidinu vay ramro hunthyo sar
बताईको अंन्डा मानव स्वास्थको लागि अमृत नै हो ,बताई पालेर धेरै नाफा छभनेको हल्ला मात्र हो ,मेहनत अनुसार नाफा कमछ
भिडियो राम्रो छ चल्लाको लागि खोर कस्तो वनाउनु पर्छ त्यसको वारेमा पनि भिडियो बनाई दिनुभए होला
Sir ma bideshbata chhuttima aako ho.hajurko yo byabasay dekhera malai pani bideah jana rokiyara yahi byabasay garam bhanne lagyo. yo byabasaya Chitwantira pani sanchalan garna sambhab chhaki chhaina?chha bhane khor challa dana tatha palni tarika lagayat sampurna janakariko lagi kaha kasari samparka garni hola sir?kripaya prasta pari dinu hola.
Bandre jee well said I am impressed. I am also interested. Ghar ma nai khor banayera garnu vayeko rahexa. Khor ko size kati chha? Ma pani ghar agadi ko yard ma palney soch gareko chhu. Ahiley sama ma kunai pani farm ma visit gareko xaina. First ma hajur ko nai video hereko chhu. Please advice me
छाेपेरदेखाउदा भालेपाेथी चिन्न सजिलाेहुन्थ्याे।
नारायण भाइ मैले पनि थोरै पाल्न सुरु गरेको छु,हाल बट्टाई को चल्ला पाउन गाह्रो भयो,हजुरले त आफै चल्ला उत्पादन गर्नु हुदो रहेछ,चल्ला उत्पादन गर्ने inkubator मेसिन लाई कति पर्छ होला र यो कहाँ पाउछ होला ?जानकारी दिने कष्ट गरि दिनु भए आभारी हुने थिए ।धन्यबाद।
बान्द्रे नारायण ज्यु यो खोर को आवश्यक छ त्यस्को। अलवा ,अन्य के के को जरुरी होला?? current पनि चाहिएला नि कि तातो चिसो मौसममा कुन उपयोगी हुन सक्ला??
एहि खोर लान सक्नु हुन्छ
@@BandreNarayan कति जति होला यस्को मुल्य?? अनि करेन्ट नभएको गाउँ घरतिर कसरी ,सम्भब हुन सक्छ? ब्रो र त्यस्को खाद्यान्न पनि के के होला ?साथै हजुर न नि छोडनु होला।
जानकारीको लागि धन्यवाद यो भिदियो हेर्दा मलाइ पनि बत्ताइ चरा पल्न रहर त लाग्यो नि के गर्नु आफुत परियो प्रदेशी तर नेपाल फर्किए पछि आफ्नो सोकिनको लागि भए पनि पालन गर्ने सोचेको छु।
हजुरको भिडियो हेरेर मलाई धेरै मन परयो । मलाई पनि पाल्न मनलाग्यो तपाईले भन्नुभएको जस्तै हतार नगरीकन पहिला तपाई संग भेटेर तपाईले कसरी पाल्नुभएको छ भनेर राम्ररी बुझेर मात्र म आफुपनि पालन गर्न चाहान्छु । के भेटेर तपाईले पालन गर्नुभएको ठाउ निरिक्षण गरी पालनको जानकारी लिन सक्छौ? सकिन्छ भने कसरी र कहा ?
दाजु मलाइ यो ब्याबसाय सारै राम्रो लाग्यो र मन पनि पर्यो र यो चरा कहाँ र कसरी पाउन सकिन्छ अनि लागत चै कति लाउछ So मैले नि गर्ने बिचार गरे र हेर्दै छु अनि यो चरा पाल्न कुन कुन ठाउँ हरुमा पाल्न उपल्बद होला त यो पन जान्न चाहे र यस्को बजार ब्याबसाय कसरी गर्ने अनि यस्को फुल चाइ कसरी बच्चा निकाल्न सकिन्छ यस्को बारेमा सबै भन्दिनु पर्यो दाजु
Derai ramro kam hjur..
खाेर कसरी बनाउने?खाेर सम्बन्धि सबै समेटेर एउटा भिडियो बनाउनु पर्याे सर।
Malai polhara ma kjpre ra 500
Battai uplabdha gerauna katai
Jati lavani lagaunu pet la ra
Malai kaole sama uplabdha garauna saknu hunxa
धेरै धन्नेबाद हजुर लाइ मलाइ पनि पाल्न मन लायो हजुर सग बुज्न आय भने सिकाउनु हुन्छ
Wow daami
Dherai khusi lagyo bandre sir. Malae pani palna man lageko xa pokhara ma kun thauma paenxa hola batae dinusna ma pokhara bata ho
अब नेपाल आएर बटाइ पानल गर्न मन लाग्यो सर मलाई सिकाइदिनु पर्यो सर
त्यो अण्डा कसरी बाहिर आएर जम्मा हुन्छ? खोरको बारेमा अलि विस्तृत रुपमा भन्दिनुहुन्थ्यो कि?
बान्रेजीतपाकाेबटैकाेखाेरसारैराम्राेलाग्याे तरहेनं टाढाभयाे केगराै।
सरहानीय छ र सामाजिक पनि छ तपाईको भिडीयोले उर्जा थप्न मदत गर्छ।
खाेरबारे नै बुझिएना बस्ने तला , अण्डाकाे तला र सुलिकाे तला गरि ३ तले खाेर हाे ?
Khorko lambai, chaudai, uchai, anda gudne jali no. battaiko tauko niskine jali no, battai basne jali no. sabai bhani die ramro
Hello dai mo Pani battai palan garna chahanxu hai...thank u ...I well try...
Market problem k kasto xa sir..bikri sajilai hunchha ta
सर यसकाे अण्डा सप्लाई गर्ने प्याकिङ विधि तथा ट्रे काे बारेमा वा कुन कुन प्याकिङ विधि बाट यसकाे अण्डाकाे बजारिकरण गर्न सकिन्छ हजुरले जानेबुझेकाे जानकारी पाए अाभारी हुनेथिए सर ।
Ground floor ma shutter bhayeko room chha tesma palda k hola kiii chhat mai nai garnu porchha
Nice daju
यो चरा पाल्न त मलाई पनि मन छ। तर, कहाँ कसरी के कतिमा बिक्री गर्न सकिन्छ त्यो पनि जानकारी पाए हुनि
ruclips.net/video/UZ5gp7nLgsc/видео.html
great job brother
yo battai la furture karkhana sagai halna milxa ki meldaina machine ko saund le kehi effet hunxa vandinu
Hello bandra ji yesko khor kasari banauna hola bistrit ma bataunu na hai plz
Bandre dai malai nawalparasi gaindakotma chaiyo 500 pcs battai atne khor please advice
Anda jali bata baira aauna lai jaliko hole katro rakhiyako xa
बान्द्रे जि तेयो अन्डा पार्दा फुटदैन त जाली मा खस्दा र माथी को जालिको प्वाल भन्दा तल्को जाली को प्वल सानो हुन पर्छ हो येस्को उत्तर पाउन पाए आभारी हुने थिये र तपाईंको लोकेसन कहाँ हो एक पटक भिजिट गर्न मन छ
ruclips.net/video/UZ5gp7nLgsc/видео.html
बान्द्रे नारायण जि नमस्कार ।
म पनि इच्छुक छु यो बट्टाई पाल्न कृपया आफै त्यहाँ आयेर यो खोर हेर्न र हजुरसङ सर सल्लाह लिन सकिन्छ होला ? अनि हजुर ले कुन ठाँउ मा पाल्नु भएको छ ? म ऐले बुटवल भन्दा १२ किलोमिटर पश्चिम् रानिबगिया छु ।
Bandre bro यो बट्टाई पालनको बारेमा अलि बिस्तृतमा बताउनु पर्यो यार । भिडियो लामो होस, तर पुरै जानकारि समेटिएको होस् । भन्नुको अर्थ सुरु देखि (मनमा बट्टाई पाल्न बिचार आए देखि) अन्त्य सम्मको (बिक्री नहुन्जेल सम्म) तपाईँले सकेसम्म बिस्तृतमा जानकारी दिनुस । तपाईँ ऐउटा सेलिब्रिटी भएको नाताले आम मानिसले तपाईँको कुरामा बढी बिश्वास गर्नेछन् । तपाईँले यो भिडियोमा खोरको हाईटको बारेमा त भन्नु भो तर लम्बाई, चौडाई अनि कुन साईजको खोरमा कति वटा सम्म पाल्न सकिन्छ साथै दानाको ब्यबस्था कसरी गर्ने हो? दाना काहाँ पाईन्छ? बट्टाई कै लागि भनेर खास दाना हुन्छ कि कुखुरा लाई ख्वाउने नै दाना यसको लागि पनि हो? अनि कुनै खास परिमाणमा पाल्दा (उदाहरणको लागि १००० माउ चरा र त्यसका लागि आवश्यक संख्यामा भाले) दाना पानीको लगानी र अण्डा वा चल्ला वा मासुको लागि बयस्क चरा बेचेर आउने आम्दानीको अनुपात कस्तो हुन्छ? यो चरा पाल्न सोचेका साथीहरुलाई पुर्ण जानकारी हुने गरि भिडियो बनाउनु पर्यो । धन्यबाद !
Sabailey vannu hunxa battai birami hudaina vanerae tara battaiko ghati banginey hunxa . Maile pahilo choti battai paleko 100 wota tara frst battai palan ma nai battai birami vo ghati bango vayo k karan ley hola ?
Bangre daju khor kasari banaune clear sunga vundinu paryo hjr ko next video maa🙏🙏
मलाई पनि बटाई पाल्ने मन छ , बेराेजगार छु बिहान बेलुका बचा काे हेरचाहा गरेर फुर्सदकाे समयकाे सदुपयाेग गर्नु पराे तर केही जानेकाे छैन कहाँ सम्पर्क गराै ? म काठमाडौं काे गंगबुमा बस्छु।
सर्बपर्थम बान्द्रे जि नमस्कार ५0 वोता बत्ताई पाल्न एस्तै खोरलगाय कति लगानि लाग्ला र कस्तो हावा पानिचाँईन्छ र अन्दा बारैमास पार्छकि समैचाहिन्छ सर रिप्लाई दिनुहोला धन्यवाद हजुर
Dai ma ahile dubai ma xu nepal aayera ma pani bichar gardai xu palna lai bajar bebasthapan garna garo hunxa ki jasto lagi raxa..
खुशी बान्द्रे सुरज जि अरु पनि नया नया भिदियो लियानु होला
कति बाई कति बनाउँदा राम्रो र उपयूक्त हुन्छ होला जानकारी पाउ सर
बान्द्ः सर नमस्कार म हजुर युटुब च्यानल हेरेर अाकार्सित भए मलाई नि पालना मन लागेयो मेरो घर सोलुखुम्बु हाईट 2300m हुन्छ कि हुदैन बताई दिनुपर्यो हजुर
तपाई ले वनाइको भिडीयो मन परयो वटाई को अन्डा कसरी वाहिर आयो यो खोर निर्माण को वारेमा उचित सहयोगि भिडियो को अपेक्षा गर्दछु तपाई को च्यानल वाट
Ekdam chitta bujhdo garera vannu vo bandre sir malai Pani ekdam rahar lageko thiyo
Malai 100 wata battai rakhnu parda kati lambai ra chaudai ko khor banaunu parxa hola?
Ramro xa daju bandreaaa😀😀