टिका सानुले गाईन आज सम्मकै खतरा दोहोरी, बद्रि पराजुली स्टुडियोमै बेहोस । ०७६-११-२९।। HD

Поделиться
HTML-код
  • Опубликовано: 11 мар 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Badri_Parajuli_VS_Tika_Sanu_Live_Programme
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • РазвлеченияРазвлечения

Комментарии • 553

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +73

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ChandraPrakash-it1ju
      @ChandraPrakash-it1ju 4 года назад

      मेरो सुर्ता ईन्द्रेनी मै हुन्छ

    • @dilgurung6842
      @dilgurung6842 4 года назад

      Indreni.Com thank you very much for bring real singer with whom we really enjoying

    • @minmagar4120
      @minmagar4120 4 года назад

      nemit herxuma

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 4 года назад

      Man Maya waiba ko kunai album x ki nai.. Sawar ko Dhani

    • @ajayparbatmyagdiblog008
      @ajayparbatmyagdiblog008 4 года назад

      Both legend of lok dhori geet
      Please call also laxi Neupane didi please

  • @sandipgiri4237
    @sandipgiri4237 4 года назад +5

    आज टीका सानू के सारो चित्तिकै परेकी💏 मलाई लास्तै मनपर्यो ।।।म हाल कतार बात हेर्दैछु ।👄💘।।।💏💘

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +115

    टिकासानु फ्यान ठोके है मैले त लाईक कमेन्ट देख्ने बित्तिकै😍🙋‍♀️🙋‍♂️💓💓🙏

  • @user-vs6ib5qd5m
    @user-vs6ib5qd5m 4 года назад +7

    सर्वप्रथम ता सम्पूर्ण ईन्द्रेणी टिम लाई नमस्कार गर्छु र ईन्द्रेणी खि गायिका टिका सानु को फ्यान जति यता हाजिर हुन होस ।।

  • @rameshniraula291
    @rameshniraula291 4 года назад +2

    सकिँदैन भन्नेको मुख थुन्न
    पर्यो अब माया जाल बुन्न।।
    राम्रो मान्छे राम्रै गित गाउने
    छोराछोरी हुन्नकी पिर लाउने।।
    अति उत्कृष्ट शब्द चयन बद्री सरलाइ पहिलो पटक देखे स्वर र शब्दले मन
    उतै तानियो।
    टीका बैनिको त कुरै नगरौ।
    सलोट छ यो टिमलाई
    बिशेश गरि कृष्ण सरलाइ मुरि मुरि धन्यवाद ।।

  • @binodadhikari548
    @binodadhikari548 4 года назад +59

    बद्रीजीको गीत फर्काउने तरिका,शब्द चयन र स्वर एकदमै मन पर्यो!

  • @uedayabam9372
    @uedayabam9372 4 года назад +46

    टिकाले नफुर्क्याउ भन्दा कति राम्रो जवाफ दिनु भो" कस्तुरिलाई था हुन्न बिनाको"कति रमाईलो दोहोरी टीका बद्रीको।अति मन पर्‍यो।

  • @ganeshtamang8159
    @ganeshtamang8159 4 года назад +42

    जस्ले जे भने पनि मनु को स्वार अति दम छ वा कोइली जस्तो voice

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 4 года назад +44

    बद्री पराजुली दाइ ,प्रत्यक्ष दोहोरी गायकहरुमा एक अब्वल गायक हुनुहुन्छ।हार्दिक सम्मान छ दाइलाइ!दाइले साह्रै मेसो मिलाएर गाउन खोज्नु भएको थियो तर टिकाले बिषय बस्तु मोडिन।समग्रमा राम्रो छ।बद्री दाइ प्राय जता गए पनि प्रथम हुने गायक हुनुहुन्थ्यो भन्छन समकालीनले!

  • @kamalgoral5289
    @kamalgoral5289 4 года назад +26

    आज सम्म कै ऊत्क्रिट दोहोरी लाग्यो मलाई असाध्यै मन प्रयो टिका सानु र बद्रि सर को दोहोरी गीत so beautiful tika sanu 👌👍👏 dammi

  • @manishxettry1780
    @manishxettry1780 4 года назад +5

    इन्देणि हेर्न मलाई सारै मन पर्छ अनि टीका सानू ले गाउदा जस्तो अरु ले गायको हुदैन ।।।।। Love you tika sanu

  • @nisikholavolleyballyoutube8955
    @nisikholavolleyballyoutube8955 4 года назад +5

    नेपालको सबै भन्दा राम्रो स्वरको धनी मनमायाको स्वर सुन्दा मनै आनन्दा हुन्छ मनमायाको म ठूलो फ्यान हु टीका सानू पनि राम्रो गाउनु हुन्छ मनमायालाइ रास्ट्रले सम्मान गर्नु पर्छ उनको कर्णपृय स्वरको सम्मान गरौ

  • @aryalbhanu1692
    @aryalbhanu1692 4 года назад +9

    टीका को हाँसै राम्रो😀😀😀😀

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +35

    यसो पर्दाको व्यवस्थापन गरेर भए पनि एकपटक बिष्णु माझिको स्वर इन्द्रेणीमा सुन्न मन छ एकपटक अव यो पछि बिष्णु माझी भनेर कमेन्ट अाज बटा लेखिन्न 😍

    • @christinamagar9603
      @christinamagar9603 4 года назад +1

      सहि हो एक चोटी बिष्णु माझीलाई इन्द्रेणीमा ल्याउनु पर्यो ।

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +1

      @# Kohalpur Online media with out mask and glopes we are not working Thanku

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      @@christinamagar9603 tai tane khoi para nay aaya na jati vane pane na sunee rixa bisnu la

    • @Laxmee359
      @Laxmee359 4 года назад +1

      😂😂

    • @sureshkhadkha6576
      @sureshkhadkha6576 4 года назад +1

      i like you tika sanu

  • @tulsisapkota1592
    @tulsisapkota1592 4 года назад +2

    अनुशाासनमा बस्ने र घमन्ड नगर्ने मान्छे माथि पुग्छ त्यो गुण टीका सानु बहिनीमा छ सधै यस्तै रहनु बहिनी 🌹💞🌹

  • @devrajraj6550
    @devrajraj6550 4 года назад +14

    बद्री सर संग गाउदा टिका सानू हासेर ढलेकि जेहोस आज धेरै रमाइलो छ

  • @surajkausal2908
    @surajkausal2908 4 года назад +21

    बद्री सरलाइ चिनेको थिएन आज दोहोरी सुनियो कति राम्रो गाउनुदो रच
    टिकाको हासो कति राम्रो

  • @potatotomato9660
    @potatotomato9660 4 года назад +14

    पुराना समकालिनपुस्ताका बद्री पराजुली दाइलाइ सम्मान गर्दै टिका सानुका फ्यान जति यता हजिर गरूम🙏🙏🙏🙏💕

  • @nirmalashrestha8133
    @nirmalashrestha8133 4 года назад +4

    टीका सानु को दोहोरी भने पछि त म हुरुकै हुन्छु

  • @rockboy5947
    @rockboy5947 4 года назад +1

    शब्द शब्द एक एक खेलाउन सक्ने अचम्मको कला रैछ दाजुको क्या अर्गानिक दोहोरी सुन्नु पाइयो मज्जा आयो ( कस्तुरीलाई थाहा हुन्न बिनाको ) वा वा वा क्या थियो शब्द ❤️❤️❤️❤️❤️❤️❤️

  • @pabitratamang6809
    @pabitratamang6809 4 года назад +13

    टिका जि ले यस्तो मार्मिक शब्दको प्राहार हान्नु भको होकि शब्द र स्वर को खानि छ ।।दङ्गाली चेली को वोवोवोव

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 4 года назад +14

    धेरै दिन पछि इन्द्रेणी टीका सानुको गित सुन्ना पाइयो, छत्र दाइ र टीका नहुदा अलि नमजा लाग्छ😍😍😍

  • @aashikagautam649
    @aashikagautam649 4 года назад +10

    पुरानो कलाकार सङ्ग नयाँ कलाकार को भिडन्त निकै रमाइलो हुने भो ।टीका दिदिको फ्यान मत हजुर हरु नि ।जय इन्द्रेणी 🙏🙏

    • @suratbhandari4940
      @suratbhandari4940 4 года назад

      टीका तपाईंको दिदी हुन र उमेरले त तपाईं भन्दा सनी होलिन् हैं रा

    • @aashikagautam649
      @aashikagautam649 4 года назад

      @@suratbhandari4940 हो नि हुनत तर मलाई असजिलो भयर मात्र भनेको हो

  • @takbahadur6736
    @takbahadur6736 4 года назад +3

    अाज मनमाया दिदी सनरै राम्रि देखिनु भयको छ दिदी हजुरको यो लुक्स सधैंभरि रहिरहोर र सधैं यहि लुक्स मा अाउनु होला खिमा,टीका कुष्ण बजगाई,पावल,लछ्मि,पुर्णु,कुष्ण गन्धर्व ,खगेन्द्र ,दिलिप,दिपक समप्रिया ,जीवन सम्पूर्ण इन्द्रेणी परिवारलाई हार्दिक नमस्कार

  • @kajithapa3659
    @kajithapa3659 4 года назад +5

    आहा कति मिठो टीका सानुको दोहोरी अनि सुमधुर मुस्कान,

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +13

    बद्री पराजुली & एन्ड टीका सानुबिचमा भको दोहोरी साह्रै रमाइलो लाग्यो, होल इन्द्रेणी टिमलाई धेरै धन्यवाद। जय इन्द्रेणी।।

  • @user-jl4zu7ho8y
    @user-jl4zu7ho8y 4 года назад +17

    टीका सानुले गाएको गीत भनेपछी खोजी खोजी हेर्ने म मात्र होकि
    👇️

  • @manigurung1469
    @manigurung1469 4 года назад +32

    मनु बहिनीको स्वरले झपक्कै छोपी दिन्छ । जय इन्द्रेणी ।

  • @arjunprsad4824
    @arjunprsad4824 4 года назад +6

    टीका सानु दिदी कडा नाई हो मन पर्दछ मलाई त🙏🏼🙏🏼🙏🏼🙉🤚🤚🤚

  • @ganeshnepali7219
    @ganeshnepali7219 4 года назад +8

    धैरै राम्रो सोर अनी दोहरी गीत मा कम छैन टिका सानू 🌺🌺🌺🌺🌺🌺🌼

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 года назад +7

    टीका बैनी झनझन राम्री भैछौ कुन साबुन ले मुख धुन्छौ।

  • @user-od9er4ym2c
    @user-od9er4ym2c 4 года назад +21

    म पनि सुरु गरे है टीका दी को दोहोरीमा रमाउन

  • @kedartamang3017
    @kedartamang3017 4 года назад +2

    टिका सानुले इन्द्रेनीमा गाएको कुनै पनि गित हेर्न छुटेको छैन अहिले सम्म

  • @madhabpokhrel8537
    @madhabpokhrel8537 4 года назад +8

    टीका को गित धेरै दिन पछि सुन्न पाइयो

  • @artineupane1298
    @artineupane1298 4 года назад +1

    हाम्रो पुरानो दाजु बद्री लाई सलाम छ अनि राम्रो छ गित टीका दि र दाजु को बबाल एक पटक बद्री दाजु र मनमाया दिदी को दोहोरी हेर्ने मन छ

  • @napaal2235
    @napaal2235 4 года назад +10

    सबैलाई नमस्कार हाल मलेसिया बाट हेरिरहेको छु।कृष्ण कडेल जि र मन माया वाइबा लगायत सबै इन्द्रेणी टिमको सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।

  • @ammarbasnet8272
    @ammarbasnet8272 4 года назад +9

    टीका बहिनी को टुक्का सुन्दा कतिमजाअाउछ छत्र शाहि काँहाँ जानुभयो डान्स गरेको भय हुन्थे

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 года назад +1

    पबल राइको लामो बासुरि मन पराउने जति यता हाजिर गरौ ///

  • @tularam7041
    @tularam7041 4 года назад +10

    जय ईन्द्रेनि सम्मपुरन कलाकार मा नमसकार अाज टीका बैनी काे धाेहाेरी धेरै रमाईलाे छ हाल मलेसिया बाट धन्याबात

  • @user-xr2go8yh3b
    @user-xr2go8yh3b 4 года назад +15

    अाहा कति रमाइलो
    जय सम्पुर्ण ईन्द्रेणि टिम मा

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +5

    अाज धेरै पछि टीका सानू जि को दोहोरी सुन्न पायो धेरै खुसि लाग्यो निन्द्रा पनि मीठो लाग्ने भो

  • @krishnabc2189
    @krishnabc2189 4 года назад +5

    रमाहिलो भयो आज पनि टीका ले गायाको गित मिठो छ बधाई अल टिम्लाहि

  • @rajkumarsharma7613
    @rajkumarsharma7613 4 года назад +10

    ईन्देणी नछुटाई हेर्ने जतिले एता हाजिर गर्नु हाेला !!

    • @user-js2fe2ke6h
      @user-js2fe2ke6h 4 года назад +1

      🙏🙏🙏🙏🙏🙏🤚🤚🤚🤚🤚

    • @rajkumarsharma7613
      @rajkumarsharma7613 4 года назад

      @@user-js2fe2ke6h 🙏🙏🙏🙏🙏🙏🙏🙏👋👋👋👋👋👋👋

    • @arjunprsad4824
      @arjunprsad4824 4 года назад +1

      🤚🙏🏼🙏🏼🙏🏼

    • @rajkumarsharma7613
      @rajkumarsharma7613 4 года назад

      @@arjunprsad4824 👋👋🙏🙏🙏🙏

  • @mahendraluitel2228
    @mahendraluitel2228 4 года назад +13

    Tika sanu lai yasarinai sadhai indreni ma dekhna paiyos!!!!!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय इन्द्रेणी 🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @gyanendrabahadurkhatri973
    @gyanendrabahadurkhatri973 4 года назад +5

    सारै मन छोयो यो गित्ले सारै मार्मिक लाग्यो उमेर मिल्दो भयर होकि बद्री जि र बैनी सानू लाई बधाइ छ ।

  • @homejabegu582
    @homejabegu582 4 года назад +17

    टीका सानु र बद्री पराजुली बिच्को दोहोरी एकदम मिठास

  • @kisimlama1095
    @kisimlama1095 4 года назад +9

    ए होई ए होई टीका सानु कति राम्री देखेकी आज म त मर्छु क्या हो! तर मनमायाको मुस्कान पनि मन्दमन्द छन्!

  • @namarajsharma2110
    @namarajsharma2110 4 года назад +1

    आजको गीत अर्गानिक लाग्यो बर्दी दाइ र तिका सिस्तर अति मन पर्यो

  • @lokgurungmongolian_king9330
    @lokgurungmongolian_king9330 4 года назад +1

    गोर्खालिको हाम्रो गाउँले दिदिको यो कलालाई सम्मान गर्दछु🙏🙏🙏

  • @rajanthapa4737
    @rajanthapa4737 4 года назад +13

    होइन कति मिठो हासो हो भनेको टीका सानूको

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +9

    लक्ष्मी भाइको बुढा बुढी आज सगै देख्न पाउँदा मन खुसी

  • @suratbhandari4940
    @suratbhandari4940 4 года назад +8

    राम्री राम्री भन्दा भन्दै झन् झन् राम्री लाग्न थालिन टीका त

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +3

    टीका को हसाइ ले नि गित लाई अति नै सान्दर्भिक बनाउछ हो

  • @vijaybasel3317
    @vijaybasel3317 4 года назад +30

    कोरोना तिम्ले धोखा दियौ
    हुने बिरुवाको चिल्लो पात भने जस्तै जन्मेको तिन महिना मै आफ्नो जन्म स्थान छोडी बिश्व
    भर्मण तिर लाग्यौ र बिश्व लाई नै हल्लायौ बाबु अब त जाउ तिम्रै गाउँ बस्ति तिर फर्केर न आउ दुनिया लाई तर्सित न बनाउ तिम्रो डर ले गर्दा फुलहरु फुल्न छोडी सके भमरा हरु डुल्लन छोडी सके जाउ बाबु जाउ यो धर्ति मा अब फर्केर न आउ.!!

  • @harishrma1002
    @harishrma1002 4 года назад +1

    खतरा.दोहोरी🙏🙏🙏🙏🙏🙏🙏🙏 नमस्कारसबैजानालाइ

  • @tarapgaire6402
    @tarapgaire6402 4 года назад +1

    कुषण कंडेल जि को बेलने सहिलि धेरै राम्रो छ मलाई मन पदछ र इन्देणी ले धेरै राम्रो काम गरेको र आजको दोहोरी दामी मैले दैनिक हेरेको छु कतार बाट नेपाल घर सयाङजा वालिङ 13 हो मलाई धेरै मन पदछ दोहोरी

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +10

    बधाईछ बद्री पराजुलीज्यू ऐकदम राम्रो गित गाउनु भो

  • @napaal2235
    @napaal2235 4 года назад +7

    बर्दी पराजुली र टीका सानुकाे सुमधुर अावाजमा अति मिठाे गित कडा छ।

  • @Jyoti555_
    @Jyoti555_ 4 года назад +18

    टिका दिदि आज compittion मा उत्रेकै हो । बद्रि जि गाउने सैलि नै फरक रहेछ । मनु दिदिसँग भिडे कस्तो हुने थियो?

    • @tejpaudel1749
      @tejpaudel1749 4 года назад

      Ho ta ni Didi baini ko song kasto ho la

  • @bijayabhusal8520
    @bijayabhusal8520 4 года назад

    समसमहिक चेतना मुलक दमदार लाग्यो,, रमाइलो

  • @dipaadhikari8561
    @dipaadhikari8561 4 года назад +10

    Wow my best tika sanu always big love for

  • @mr_anuj_8455
    @mr_anuj_8455 4 года назад

    धेरै रमाईलो भयो अाजको गित टीका बहिनी र , बद्रि दाजु बिच🌹🌹

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +1

    साह्रै नै रमाइलो दोहोरी सुनी रहु जस्तो लाग्ने कति छिटो सकियो जस्तो भयो। धन्यवाद इन्द्रेणी टीमलाई

  • @dineshalemagar2949
    @dineshalemagar2949 4 года назад

    दाेहाेरि भनेकाे यस्ताे हुनुपर्छ अनुशाशन,शालिनता अनि हासाे रमाइलाे।

  • @premkatuwal8914
    @premkatuwal8914 4 года назад +7

    इन्द्रेणी कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु पर्‍यो

  • @radhikakhatri509
    @radhikakhatri509 4 года назад +9

    टीका नानि ले गजबले जबाफ दिनु भयाे

  • @ramkandel4124
    @ramkandel4124 4 года назад +4

    अाहा कति खुसि बागलुङ देखि हाल india बात अाज 30 अाेेेेे ईस्थानमा कमेन्ट गर्न पाउँदा धेरै खुसि miss you indrani samaj

  • @amritaoli6852
    @amritaoli6852 4 года назад +3

    Wow sari ramaelo dhori missu tika sanu

  • @bajjiragri9139
    @bajjiragri9139 4 года назад +4

    दामी छ टिकाको गित बम्बै बाट हेरेकोछु

  • @grartibambahadur86
    @grartibambahadur86 4 года назад +17

    Tika ko haso ramro

  • @shreeramthapa75
    @shreeramthapa75 4 года назад +6

    Ramailo tika ddko fan aata hajir garamta.

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +1

    कपाल काटेको राम्रो देखिएन टीका जि गित त कसैले दोस दिन सक्दैन कहिले पनि सलाम सबै टिम लाई

  • @puspaupadhyay90
    @puspaupadhyay90 4 года назад

    धेरै राम्रो गीत गाउँनु भयो बद्री पराजुली दाजु ,अझै तपाँईका गीतहरु यसरी नै सुन्नपाईयोस् ।

  • @govindabaral4200
    @govindabaral4200 4 года назад +2

    इन्द्रेणी टिमका सम्पूर्ण कलाकार समुह लगायत यो कार्यक्रममा पाल्नुहुने सम्पूर्ण दर्शकलाई मेरो हृदयबाट हार्दिक नमनः 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +22

    हाल साल केही दिनदेखी इन्द्रेणीमा अनलाईक गर्नेहरुको हात कामेको छ यसमा म खुसी छु अनि हजुर हरु नि?? 👍️👍️👍️🙏💓❤️

  • @yubhakishan3356
    @yubhakishan3356 4 года назад +8

    अचेल ईन्द्रेणीको हिरो र कमेडीमेन हाम्रो छ्त्र साई कता हराए को हो

    • @lalbahadurnepali8004
      @lalbahadurnepali8004 4 года назад

      हिरो अस्ति घरमा गाको छन छुट्टी मनाउन।

    • @mailibabuji2238
      @mailibabuji2238 4 года назад

      हो हो, हिजो आइसके होलान, भोलि पर्सि देख्न पाइन्छ जस्तो लाग्छ।

  • @gokarnabista5256
    @gokarnabista5256 4 года назад

    धेरै धेरै धन्यबाद बद्री पराजुली साथै टिका सानु गजबको दोहोरी।

  • @santkumarrana9650
    @santkumarrana9650 4 года назад +3

    Tikako sabda samyojan garne tarika dheri ramro xa malai man parxa best of luck vabisya ujjol xa nirantarata chahi hunu parxa

  • @pradipbudhathoki2293
    @pradipbudhathoki2293 4 года назад +2

    अलि धेरै सुम्प्रीया खड्काको नाच हेर्ने जति यता।

  • @dineshalemagar2949
    @dineshalemagar2949 4 года назад

    old is gold मेराे पुरानाे अतिनै मनपरने भाका फुलकाे थुङ्गामा सगै तराै मायाकाे सागर दिलकाे डुङ्गामा।

  • @deepakchhetri3680
    @deepakchhetri3680 4 года назад

    टीका बहिनी सारै मन पर्छ मलाई love yos sis💋💋

  • @kishanban4283
    @kishanban4283 4 года назад +1

    बदि पराजुली सर काे र टिका सानो बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सम्मान छ सबै मा नमस्कार छ जय नेपाल

  • @rajbohara7265
    @rajbohara7265 4 года назад +11

    Tika sanu beautiful darling nice voice ad words....keep it always

    • @chandrakumaradhikari1466
      @chandrakumaradhikari1466 4 года назад

      टीका जि लाई धेरै धेरै धन्यवाद जानेको हो गाउन पुर्ब मेची बाट चन्द्र दोषी

  • @buddhabuddha6806
    @buddhabuddha6806 4 года назад +5

    Dherai ramro lagyo Tika sanu sister

  • @hemantakandel2560
    @hemantakandel2560 4 года назад +5

    Good evening everybody,
    Sanu Tika aile ko vanda pahila ko hair style ma typical ra ramri dekhine ho
    JAYA INDRENI

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 года назад +1

    kati ramailo dohori wow jay indreni .

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 года назад +9

    ईन्द्रेणी हेर्ने सुरु गरियो हजुरले नि?

  • @parakashkoli2454
    @parakashkoli2454 4 года назад +1

    Nice. Dohori

  • @mekhrana8141
    @mekhrana8141 4 года назад

    कृष्ण दाजु हजुरले एती धेरै राम्रा राम्रा काम हरु गर्नु भएको छ नय नय प्रतीभा गाइक गाइका हरुको जगेर्ना अनि समाज सेवा दुखी पीडित सबै कुरामा हजुर को काम लाई 3 करोड नेपालिहरुले मन पराउछन । हजुरको बखन गरेर त कुनै साध्य नै छैन । हामिलाई थाहा छ अरुले गर्ने नसक्ने काम हजुर बाटै हुन्छ भन्ने कुरा तेसैले बिष्णु माझी लाई ईन्द्रीमा उपस्थित गराइ गीत गाउन र सुन्न पाए हामी 3 करोड नेपाली हरुले सगरमाथामा को चुचोरोमा पुगेको महसुस हुन्थ्यो । दाजु यो हजुर ले मात्र पूरा गर्न सक्नु हुन्छ हामी सबै त्यो दिन को पर्खाइमा छन ।

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 года назад +3

    हो हो राङगोको जस्तै दाँत जरेसी हुदैन भन्छन टीका जिले केसारो पेल्नुभो हाहाहा दोहोरीले सारै हसाँयो ।

  • @ganeshshahi5380
    @ganeshshahi5380 4 года назад +2

    अति उत्कट दोहोरी धन्यवाद इन्देणी सम्पुर्ण टोलिमा यति मिठो दोहोरी सुन्ने अबशर दिनु भको छ

  • @manbahadurthapa664
    @manbahadurthapa664 4 года назад +2

    Tika shanu le Aaja voli ke khadai hola jhan jhan ramri hudaixa ta

  • @khemkhanal416
    @khemkhanal416 2 года назад +1

    ATI ramro git badri and tika sister samman xa hajur haru lai

  • @fagendramagar4356
    @fagendramagar4356 4 года назад +8

    हे छड्के नजर टिकाको नशालु
    नसोचेरै घरबारै बसालु
    फुलको ठुङ्गामा

  • @hemlalsuberi1845
    @hemlalsuberi1845 4 года назад +2

    Excellent Dohori by Badri Parajuli &Tika Sanu ..... Really Mind blowing !!

  • @nabinkhadka8697
    @nabinkhadka8697 4 года назад +5

    कमेन्ट गर्दै अब यकछिन बसियाे इन्द्रेणी हेर्न

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +2

    सारै रमाइलो दोहोरी 👌🙏🌹🌻🌷🥀

  • @kamalbudhathoki4395
    @kamalbudhathoki4395 4 года назад +2

    Tika di i love you so much hjr ko perfomance dheroi man porxa malai and hjr ko smie...

  • @umeshsubedi4043
    @umeshsubedi4043 4 года назад +4

    tika sanu is best

  • @darmrajraj4982
    @darmrajraj4982 4 года назад +4

    अती राम्रो पुरनोर नयाँ प्रर्तीभाको दोहरी सारै राम्रो ।