संविधान संशोधनमा ओलीका आफ्नै तर्क, औचित्य र आधार खोज्दै अन्य दल - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • संविधान संशोधनमा ओलीका आफ्नै तर्क, औचित्य र आधार खोज्दै अन्य दल - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 14

  • @user-mf5su9ny5t
    @user-mf5su9ny5t Месяц назад +5

    संविधान संशोधन गर्दा प्रदेश खारिज गरौं

  • @toyotabhai6037
    @toyotabhai6037 Месяц назад +4

    चोर चोर यकै ठाउँमा भय

  • @Bhabindra-w5f
    @Bhabindra-w5f Месяц назад +2

    भुटानी बन्दु को रोल kp लाई खेलाउनु पर्यो

  • @sg0620
    @sg0620 Месяц назад +1

    स्टन्ट गर्दै नौ भन्ने जाबो टियुमा प्याराफिट हाल्ने कुरा चुपचाप काम गरे हुन्छ त , यो संग कुरा गरियो भेटियो भन्दै फोटो हालेको चाहिँ के,

  • @P.C25
    @P.C25 Месяц назад

    जय दलित

  • @riteshpandey93116
    @riteshpandey93116 Месяц назад +4

    उखानेले पहिला रेल र पानीजहाज भन्थे बुढा खुस्केटले जे पनि बोल्छन

  • @rajmagar1000
    @rajmagar1000 Месяц назад +1

    मुनि तेरो कुरा मेरो लाड़ो जस्तो केपी भाई

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +1

    स्टन्ट नगरी आफु बच्न र तस्कर बचाउँन कोशिश गर्नुहोस, शुभकामना छ !

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +1

    के भनेर दुइ ठुलो दल मिल्ने भनेर छरेको भ्रम हो । संविधान संसोधन 😂 यस्ता चोर हरुले गर्छ । मिलि मिलि खाने हो । मन्त्री कस्ता बनेको छ हेरौ न 😂

  • @sharmashambhu
    @sharmashambhu Месяц назад

    संविधान सन्सोदन का धेरै बुँदा हरु छ्न अहिलेको परिस्तिथी हेरेर बिक्ग्येँ सहित को तोलिले सन्सोदन गरे धेरै राम्रो।

  • @pushkarbabu9484
    @pushkarbabu9484 Месяц назад

    टावर मात्र बनाएर देशको ढुकुटि सक्छौ स्टन्टबाजि गर्दैन भनेको हो क्या

  • @user-tj5rq4mb9q
    @user-tj5rq4mb9q Месяц назад

    Hindu Rastra kayak gar. Pradesh kharej gar. jai Shri Ram.