डा. जगमान गुरुङसंग विशेष अन्तर्वार्ताः को हुन् किराँत ? महाभारत, पशुपतिनाथ र किराँतको सम्बन्ध|Kirat

Поделиться
HTML-код
  • Опубликовано: 18 янв 2023
  • #nagarikonlinetv#arjunlimbu#drjagmangurung #kirat #yalamber #nepaliculture #kiratkal
    It's a Nagarik Online TV Presentation :
    Guest : Dr. Jag Man Gurung - Former Vice Chancellor, Nepal Academy
    Host : Arjun Maden Limbu
    Camera : Nirmal Subba
    Edit : Abindra Maden Limbu
    For any inquiries, Please do feel free to contact at +977 9861 813982 or Email at : arjunmlim@gmail.com
    Using our videos, partially or fully, on other channels & social sites without our permission will be strictly prohibited.

Комментарии • 141

  • @Born2Brave
    @Born2Brave Год назад +13

    किरात सम्बन्धि धेरै भरपर्दो विश्लेषण आयो। धेरै गहन ज्ञान प्राप्त भो। धन्यवाद !

  • @jaswenderkumar4944
    @jaswenderkumar4944 Год назад +19

    100%सहि कुरा हो । राई,लिम्बू धिमाल,अन्या अरु धेरै जातिहरु किराँत नै हुन किराँत बाट लिम्बू अलाग भयो फेरि लिम्बू बाट लिम्बू पनि होइन भन्दै 3टुक्र भाइ सक्यो झन राई हरु त हामी राई होइन भन्दै 9टुक्र भैसक्यो यो के भाको हो..? के यो बिशाल 32पुस्ता शासन गर्ने प्राचीन किरात कलिन जातिहरु राउटे हरु जस्तै लोप त हुन लागे को हैन

    • @netrapun7799
      @netrapun7799 Год назад +2

      Raute kirat hoina khas arya samudayako loponmukh jati ho bhanera biddwan haru bhaniraheko xa

    • @netragurung9965
      @netragurung9965 Год назад +3

      नेपालका खसअार्य बाहेकका सबै मुलबासि मंगोलहुँन।किरात हाम्रो सभ्यताहो।जै मुलबासि मंगोल

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 Год назад +14

    पूर्वका राई, लिम्बूका लागि किरात सभ्यता नभई सभ्यता नष्ट पार्ने भ्रमचाहि हो।

    • @RBhang
      @RBhang Год назад +1

      I agree with you.

  • @Born2Brave
    @Born2Brave Год назад +19

    अहिलेको पशुपतिनाथ मन्दिर पनि किरांत सभ्यता अन्तर्गत किरातीहरुले नै निर्माण गरेका थिए। त्यसैले, पशुपतिनाथलाइ किरातेस्वर महादेव पनि भन्द्छन।

    • @user-dw9qv2oy5r
      @user-dw9qv2oy5r Год назад +1

      tara kirat haru le pasupatinath lai aafno mandainan🤣

    • @sujitpandey2683
      @sujitpandey2683 11 месяцев назад

      Mahadev sabai jat jati haru ko devta huun

    • @skylordDMC
      @skylordDMC 11 месяцев назад

      because pashupathnath harek manis ko ho @@user-dw9qv2oy5r

    • @deeplimbu4469
      @deeplimbu4469 10 месяцев назад +1

      ​@@user-dw9qv2oy5rMandainan hoina Bahun haru le hadapeko ho hami kirat haruko Purkhauli raja haru le puja garney garthey Gurung raja,tamang raja Newar raja, Magar raja haru sanga Ramro Sambanda thiyo Ek Aapas ma Sar sahayog hunthiyo itihaas Sakxi xa

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Год назад +6

    हार्दिक नमन गुरु ज्यु!

  • @asimkumar1664
    @asimkumar1664 Месяц назад

    Thanks Dr.Jagmal Gurung Sir, You really have a deep knowledge about the history of encient Nepal as well vedic Era of Indian subcontinent .

  • @dhanrai5180
    @dhanrai5180 Год назад +2

    डा जगमान गुरुङ ज्यू, सम्मान छ, 🙏🎂👍

  • @sabinlimbu4395
    @sabinlimbu4395 Год назад +6

    गुड शन्देस छ प्राज्ञ्य डक्टर जगमान गुरुङ ज्यु सेवाराे नमस्ते छ

    • @voiceoutpeople7815
      @voiceoutpeople7815 3 месяца назад

      @@grpnepal herta muji bahun bathoo vako reverse psycology use garera. hoina k samjheko xaa ho katha haru le paileko jasto unpad k hii najanii nabujni sochdai xa kyaa ho

  • @lkumarrai4661
    @lkumarrai4661 Год назад +8

    नेपालको राईसूनूवारलीम्बू मगरगूरूङ नेवार थारू धीमाल राजबंशी शेर्पातमाङ थकाली सीरेजूरेल दनूवार देवान व्याख्या मेचे नमस्ते सबै सबै मूलबासीहरू कीरात कै सन्तानहरू हूनहै ।

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      60% ++ बाहुन क्षेत्री किरात सभ्यता मान्छ्न पोखरा ३० पोखरा विश्व बिध्यालय नजिक बाहुनै बाहुनको बस्तीमा एउटा किरातेशोर महादेबको मन्दिर छ त्यही नजिक बोर्ड सहित किरातेशोर चोक छ! अब बाहुन कसरी पहिचान बिरोध भयो सर !??

  • @user-sd1pm8gw9d
    @user-sd1pm8gw9d 25 дней назад

    Dr shahap KO etihash kirat prachin kal KO kirat Hun hajur KO Kura 100/ Sahi xa thank u

  • @kesharthulung262
    @kesharthulung262 Год назад +9

    one of the great person #Dr_Jagaman_Gurung salute

  • @bhaktatamu7176
    @bhaktatamu7176 Год назад +6

    मुलबासी सब किरात हुन शिवा जी त किरात हो रे भनिन्छ कहाँ सम्म सत्य हो ।

    • @mrhstha
      @mrhstha Год назад +1

      शिव जि ले नै किरात रुप धारण गरेको हो

  • @Namas602
    @Namas602 Год назад +4

    good interview

  • @kamalrai6123
    @kamalrai6123 9 месяцев назад +1

    किरात शभ्यता संसारकै एकवटा पुरानो शभ्यताहो त्यसकारण किरात प्रदेश नाम राखौं भन्दा जातिय राज्यहुन्छ भनेर नामाकरण गर्न मानेनन् ! तर डा. साहेबले बृहत किरात सांस्कृतीक मञ्चको आवस्यक्ताको कुरा गर्नुभयो त्यसमा धन्यबाद ।

  • @lasmiG
    @lasmiG Год назад +4

    Interesting history of nepal

  • @aloklimbu9074
    @aloklimbu9074 Год назад +4

    It's true

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 10 месяцев назад

    बहुत राम्रो जानकारी, जगमान गुरु लाई धन्यवाद, अनि,नमन गर्दछु

  • @SumanSampangRai
    @SumanSampangRai Год назад +3

    नमन् डा. साब।हजुरकाे सहि कुराे।

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      यो बुद्दीहिन गुरुङ्ग बुढो बाहुनको घरमा गोठालो कमारो बसेर काट्टो खाएर अनेक कुरा बर्बराएर हामी मङ्गोल बिच भर्म सिर्जना गर्दैछ!
      जय मुलबासी मङ्गोल 👍️✝️✝️✝️

  • @ramkc6994
    @ramkc6994 10 месяцев назад +1

    Gurulai pranam khai kahile aphanu sastriti lai sabaile bugne

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 Год назад +6

    चित्त बुझ्दो विश्लेषण!

  • @avishekpandey4477
    @avishekpandey4477 Год назад +1

    भारतले हाम्रो स्वतन्त्र देश नेपालको कपिराइट गर्दाको परिणामको उपजआउनु दुर्भाग्य।

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад +4

    Nice

  • @laxmichaurel6960
    @laxmichaurel6960 Год назад +1

    You r great sir

  • @sarojrai154
    @sarojrai154 Год назад +4

    Good analysis sir🙏🙏

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      यो बुद्दीहिन गुरुङ्ग बुढो बाहुनको घरमा गोठालो कमारो बसेर काट्टो खाएर अनेक कुरा बर्बराएर हामी मङ्गोल बिच भर्म सिर्जना गर्दैछ!
      जय मुलबासी मङ्गोल 👍️✝️✝️✝️

  • @sitaramdharel6886
    @sitaramdharel6886 3 месяца назад

    Naman jagman gurung sir jyan ko bhandar hunuhunxa

  • @devrajthapa2256
    @devrajthapa2256 8 месяцев назад

    डाक्टर जगमान गुरुङ ज्युलाई सलाम 🙏🙏🙏

  • @shusilakarki3361
    @shusilakarki3361 9 месяцев назад

    Thank you jagat man ji

  • @KalyanDThapa
    @KalyanDThapa Год назад +1

    ॐ हर हर माहादेव 🇳🇵🇳🇵

  • @rajendramakhim9811
    @rajendramakhim9811 Год назад +1

    जेस्ठ, किरातहरुमा नागा,लेप्चा,हायु,चेपाङहरु गुफा अाेडारमा बस्दथे। उनिहरुकाे बङ्शजहरु किरात कहलिए।....

  • @bulubidhyafoundation5361
    @bulubidhyafoundation5361 Год назад +1

    wow

  • @user-sc2oi2gq4g
    @user-sc2oi2gq4g 5 месяцев назад

    Right

  • @aashishrai4967
    @aashishrai4967 Год назад +1

    100 sahi jagman sir🙏🙏🙏🙏

  • @streetwalkers6320
    @streetwalkers6320 Год назад +2

    Jy mulbasi 🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️ 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @kirtisagarbaral3167
    @kirtisagarbaral3167 7 месяцев назад

    Living encyclopedia Dr Jagamaन Gurung 🙏

  • @Limbu-em4jw
    @Limbu-em4jw 11 месяцев назад +1

    मचै किराँत सम्बन्धी निरन्तर खोज अनुसन्धानमा छु ❤❤❤

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      यो बुद्दीहिन गुरुङ्ग बुढो बाहुनको घरमा गोठालो कमारो बसेर काट्टो खाएर अनेक कुरा बर्बराएर हामी मङ्गोल बिच भर्म सिर्जना गर्दैछ!
      जय मुलबासी मङ्गोल 👍️✝️✝️✝️

  • @sangitarai6272
    @sangitarai6272 Год назад +2

    100% सही कुरा गर्नु भयो

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      यो बुद्दीहिन गुरुङ्ग बुढो बाहुनको घरमा गोठालो कमारो बसेर काट्टो खाएर अनेक कुरा बर्बराएर हामी मङ्गोल बिच भर्म सिर्जना गर्दैछ!
      जय मुलबासी मङ्गोल 👍️✝️✝️✝️

  • @gangasagar6334
    @gangasagar6334 5 месяцев назад

    हाेगुरु हम्राममिहरुले बाहिर केहिजानपर्दा तिनचुले ढुंगाकाे कालाेेमुसाे लाइदिने चलनचलीआयकाे थियाे अैलेकाहरु अचम्म मान्छन्

  • @manamayalimbu9694
    @manamayalimbu9694 Год назад +1

    sewaro हजुर बृहत् सस्कृत मन्च हजुर को जिबन्त कालमा नैगर्नु जरुद्दी छ मैले पनि थारु साथिको घरमा कोला को पात मा देवता मानेको ra dhol बजाको देखेको छु

  • @dhanbahadurlimbu4736
    @dhanbahadurlimbu4736 4 месяца назад

    kirat haroko babu ko ho limbu ho espai jati ko thar cha magar tamang rai shetpa thank

  • @dibaskhanal4043
    @dibaskhanal4043 Год назад +1

    सुम्निमा: माता पार्वती
    पारुहाङ: महादेव
    यलम्बर (बरबरिक) पाण्डव भिमसेनको नाति श्री कृष्णको पनि नातेदार। हिन्दू पनि प्रकृति पुजक किराँत पनि प्रकृति पुजक, दुवै मुर्ति पुजक।

    • @user-hb5hl4oj1g
      @user-hb5hl4oj1g 7 месяцев назад

      हिन्दु पछि मधेश बाट आएको नाम आइफोनS5 पारुहाङ हो भने माहादेव आइफोन प्रो15 जस्तैइ हो किरातले पारुहाङ भन्दछ हिन्दुले माहादेव यसरी बुझौउ

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 Год назад +2

    Chhetri pahunele ulka hundari sattenass pustak matra padnu vako raixa guru g.

  • @lingdenramlimbu3577
    @lingdenramlimbu3577 Год назад +1

    Sahi bislesan👏👏

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      60% ++ बाहुन क्षेत्री किरात सभ्यता मान्छ्न पोखरा ३० पोखरा विश्व बिध्यालय नजिक बाहुनै बाहुनको बस्तीमा एउटा किरातेशोर महादेबको मन्दिर छ त्यही नजिक बोर्ड सहित किरातेशोर चोक छ! अब बाहुन कसरी पहिचान बिरोध भयो सर !??

  • @jsampang3066
    @jsampang3066 Год назад +1

    डा. जगमान गुरुङ ज्युले सही प्रमाण पेश गर्नु भयो। अहिलेको पशुपतिनाथ किरातले स्थापना गरेको हो भन्ने प्रष्ट प्रमाण त भयो तर अझै गहिराइमा पुग्न उत्खनन र अध्यन गरे किरातले साकेला शक्तिको पुजा गर्थ्यो कि भनेर अनुमान लगाउन सकिन्छ।

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      60% ++ बाहुन क्षेत्री किरात सभ्यता मान्छ्न पोखरा ३० पोखरा विश्व बिध्यालय नजिक बाहुनै बाहुनको बस्तीमा एउटा किरातेशोर महादेबको मन्दिर छ त्यही नजिक बोर्ड सहित किरातेशोर चोक छ! अब बाहुन कसरी पहिचान बिरोध भयो सर !??

    • @jsampang3066
      @jsampang3066 11 месяцев назад

      @@grpnepal सबै बहुन कहाँ पहिचान बिरोधि छन् र? धेरै विद्वान बाहुनहरु सन्तुलित पहिचानको वकालत गर्छन्। केपी ओली जस्ता बाहुन मात्र पहिचान बिरोधि छ।

  • @kirtisagarbaral3167
    @kirtisagarbaral3167 7 месяцев назад

    केही हेर्न नपर्ने, सबै कन्ठस्थ छ त !

  • @haritana9244
    @haritana9244 Год назад

    किराति भनेका बुद्द हुननेपाली जनजाति हरु बुद्द को सन्तान हुन किराँत को राज्यातिबत हो जब नेपाल को बुद्द थान तिबत हो भने भुमि जगत नेपाल हो भने बँस ब्रम हो लिछिबि छेत्री हुन

  • @dhurbarajrai7348
    @dhurbarajrai7348 Год назад

    सम्मनिय डाक्टर ज्यु लाई🙏🙏🙏

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      60% ++ बाहुन क्षेत्री किरात सभ्यता मान्छ्न पोखरा ३० पोखरा विश्व बिध्यालय नजिक बाहुनै बाहुनको बस्तीमा एउटा किरातेशोरे महादेबको मन्दिर छ त्यही नजिक बोर्ड सहित किरातेशोर चोक छ! अब बाहुन कसरी पहिचान बिरोध भयो सर !??

  • @pushpaburja1683
    @pushpaburja1683 Год назад +1

    यो हाम्रो लिपी र इन्डियाको लिपी अक्षेर कसरी एउटाइ भयो हाम्रो लिपी इन्डियाले चोरेको हो की नेपालले. इन्डिया को लिपी चोरेको हो एसको अनुसन्दान कसले गर्ने ???

  • @meseeamrai898
    @meseeamrai898 Год назад

    तराइको थारु तिमाल धिमाल कोछे मेछे अनि पहाडको जिरेल सुरेल थामिहरुलाइ किरात भन्दो रहेछ अनि उपत्यका ज्यापुहरुलाइ उहा डा गुरुङले भनेजस्तै उहाहरुको भाषामा चलनचल्ती कामकाजको भाषा जस्तै आगोलाइ =मि बाटोलाइ = लाम ढुङ्गालाई = लुङ दाउरालाइ= सिङ बोलिन्छ भनिन्छ भने म ठोकुवा त गर्दिन तर उहाहरु किरात सभ्यताको केही हिस्सा आबश्या हुनुपर्छ किनकी यी शब्दहरु राई सुनुवार लिम्बु देखि मगर गुरुङ तामाङहरु शीत पनि मिल्दो छ भन्ने मलाई थाहा छ अबहरु उहाँहरु अब कुन रुपमा लिनुहुन्छ।

  • @Mukeshsingh-ff3vf
    @Mukeshsingh-ff3vf 6 месяцев назад

    Mahanharat kaalma Nepal thio t guru ba

  • @bhabindrarai3966
    @bhabindrarai3966 23 дня назад

    पशुपतिनाथ किराँत शक्तिपिठ हो । पछि नाम अर्कै राखोयो । हलेसी थान खोटाङ र मुक्कुलुङ ताप्लेजुङ लाई क्रमश हलेसी माहादेव र पाथीभरा भन्न थालियो । र खोटाङमा सन्यासि र पाथीभरामा बाहुन पुजारी राखियो । यो राणाकालिङ समयको लिखतमा छ ।

  • @shukrahangrumdali4862
    @shukrahangrumdali4862 Год назад +1

    Jagman sir Biru paxe lai kirati Swor ma Sarou Hela ma xan Biru paxe.

  • @tribhuvankarki3625
    @tribhuvankarki3625 Год назад +3

    Xaina na kirat xa kn sloknma.kata a ho ahawama vanne ani tyo birat nagar birat raja kian knpalama ani sikim dropati jhil ani kumva karan himal yani ravan bhai vane paxi kara bata ayo kirat 3 hajar sal tir tyo bhanda aghi hoinana k

  • @santalimbu5832
    @santalimbu5832 Год назад +3

    यी बुढा जैले हिन्दु सभ्यताको मात्रै बढाइ चढाइ गर्ने गर्थ्ये। आजा चाहिँ ठिकै कुरा गर्यो है।

  • @deepakrajsubba7715
    @deepakrajsubba7715 Год назад +1

    जय पशुपति नाथ

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      यो बुद्दीहिन गुरुङ्ग बुढो बाहुनको घरमा गोठालो कमारो बसेर काट्टो खाएर अनेक कुरा बर्बराएर हामी मङ्गोल बिच भर्म सिर्जना गर्दैछ!
      जय मुलबासी मङ्गोल 👍️✝️✝️✝️

  • @gorkhaman3785
    @gorkhaman3785 Год назад +1

    एक हिसाबले हामी नेपाली हरु सबै किरॉती हौ !
    जय किरॉत !

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      60% ++ बाहुन क्षेत्री किरात सभ्यता मान्छ्न पोखरा ३० पोखरा विश्व बिध्यालय नजिक बाहुनै बाहुनको बस्तीमा एउटा किरातेशोरे महादेबको मन्दिर छ त्यही नजिक बोर्ड सहित किरातेशोर चोक छ! अब बाहुन कसरी पहिचान बिरोध भयो सर !??

  • @Mukeshsingh-ff3vf
    @Mukeshsingh-ff3vf 6 месяцев назад

    Newar ko hum guru ba

  • @santalimbu5832
    @santalimbu5832 Год назад +1

    धिमालहरु पनि ढोल बजाउछ।

  • @deeplimbu4469
    @deeplimbu4469 10 месяцев назад

    🐓🐓🐓🐓🐓याे हामि सबैकाे थाक थलाे राज्य सबै बाहुन मुजि पृथिवि नारायण शाहले बाहुनहरुलाई सुम्पेकाे हाे हडपेकाे हाे, अब Dr Gopal Gurung ज्युले भन्नु भएकाे र हामि सम्पुर्ण मंगाेलहरु गुरुङ,तामाङ,मगर,राई,लिम्बु,सिल्पि,
    थारु,राजबंशि,सतार,धिमाल सम्पुर्ण अहिले जुन हामि मुलवासिहरुलाई tag लगाइएकाे मुलवासिहरु एकजुट भएर अबकाे देश नेतृत्व मुलवासिहरुले गर्ने छन, जय मुलवासि जय मंगाेल✊✊

  • @sangitamasrangeemagar463
    @sangitamasrangeemagar463 Год назад

    एक्दमै चित्त बुझ्यो !😀

  • @hemangurung921
    @hemangurung921 10 месяцев назад

    Dr.saheb rigbed hos ya annya bedharu Fahyangko lekhma 7th centuri paschat kalpana gariyo ra 15th centurima matra purnata payo bhanchhan ni...ra ahile samma hindu haruko kunaipani archeology parman pahiyeko chhaina bhanchhan ni archeologistharu...yesbarema tapahiko ke kasto bichar arthat jigyasa chha? Bharatko Mohanjedro ra Harappako sabbhyata hamro bhanchhan brahman( bahunharu) jabaki Nepalko Kirat sabbhyata arthat Yalabar sambat ahile 5083 barsa bhayo bhani manahi raheka chhaun yas bisayma Dr. sahebko bujhayi ke kasto chha jankari paye hami prasta hunethium kirpaya kasta garidinuhos chhyajalo Namo Buddhay. 29:00

  • @chitrawambule8883
    @chitrawambule8883 Год назад +1

    Sewaro

  • @tribhuvankarki3625
    @tribhuvankarki3625 Год назад +2

    Budhala le ta vanena kirat jo 2500 pahila braman jati gautam hun budha ani

  • @tribhuvankarki3625
    @tribhuvankarki3625 Год назад +2

    Kara charya le vane ta

  • @sanjieating
    @sanjieating Год назад

    Sahi ho chitta bujhyo

  • @Mukeshsingh-ff3vf
    @Mukeshsingh-ff3vf 6 месяцев назад

    Bhagwan shiva kirat rupma awataran hunu bhako thio re tyo kuro ke hola guru?

  • @yamgurung4800
    @yamgurung4800 Год назад +1

    Nepal ka moolbasi,Gurkhas barga ka Rai, Limbu, Gurung, Magar bhumiputra jati-haru, ko, aphnai, euta, Dharma, sanaskrit, ra pahichhan,thiyo.
    Tara jaba Gurkhas barga ka moolbasi-haru lei.
    Nepal ka sasak-haru le British sena, khoji, khoji, bharti, garnu, pathai diyo.
    Gurkhas barga ka moolbasi-haru lei, (Hindu Gurkhas) ko chap lagai, diye, pachhi.
    Gurkhas, barga ka moolbasi-haru, jati-haru lei.
    Nepal ka sasak-haru ley, jaba, Gurkhas barga ka moolbasi-haru, lei, Jansankhya, sikchha, dharma, sanskrit ra rajniti ma pachhadi pari, diyera.
    Ahile Gurkhas barga ka moolbasi-haru, (bhumiputra) jati-haru, lei.
    Nepal ka sasak-haru le 21 wa satabdi ma ayera ,na "Ghar ka na Ghat ko isthiti ma purai diyeko, chha"?
    Yo 21 wa satabdi ma pani, Gurkha paltan jastai, British ra Indian sena, ma Hindu pandit, bharna, garne, chalan, ethawat, nei, chha.
    Ra Gurkhas barga ka moolbasi-haru, bhoomiputra, barga ka (matwali) jati-haru.
    Yo 21 wa satabdi ma pani, Aphnu hesiyat /Status, ra pahichhan, khojdai, hindi, raheko, chhan.
    Ra Nepal ka sasak-haru ko (phutau ra rajgar/divide & rule, ko chanakya niti le garda). Nepal ka moolbasi-haru, jastai, Gurung ra aru (matwali) jati-haru lei, thulo ra sano, jatra, ma parinat, gari, bishes, Gurung,samudaya ma esko, thulo, asar, parnu, gayeko chha.
    "Bahunbad" ko phutau ra rajgar ko bibhajan, ko raniti ko sikar Dr Jagman Gurung wahan, aphai parnu, hunchha???...

  • @thinker2564
    @thinker2564 Год назад +1

    kalpanic katha kahani jasko kunai puratatwik awsesh abhilekh inscription ko praman chaina, matra kitab ma lekhey ko kura lai biswas grney. sindhu ghati ma jun awsesh bhetey ko tyo kasri shiv ho kehi praman chaina jabki tyo sabai boudh kaal sang milcha, sabai tathakathit ved puran mahabharat kun bela lekhey ko yaha lai thah ta cha nai hola, tathakathit brahman le lekhey granth haru Mughal kaal ra angrej sashan ko bela lekhey ko teslai kasri vedic kaal manney, aaj sabai kapol kalpanic guff ko pardafash bhai sakyo. Aafno gurung hun ko ke itihas cha kati purano cha lai prastut grnu parne kaha katha ko pachadi lagi rahnu bhayeko.

  • @netrapun7799
    @netrapun7799 Год назад +4

    Pashupatiko masanghat ho ke ko aryaghat ni kita mongol aryaghat bhannu paryo

    • @mrhstha
      @mrhstha Год назад +2

      तिमिन्हरु खैरेलाइ father बनाउने मङ्गोल लाई किरात सभ्यता सङ्ग नाटक मात्र हो

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 Год назад +1

      Mongol vanni word mind bata hatau...mongolia kaha xa google map ma pahile hernu..russia ko xeu ma xa mongolia

    • @grpnepal
      @grpnepal 11 месяцев назад +1

      ​@@mrhsthaबिल्कुल ठिक जबाफ दिनु भो अर्ध साक्षर $ बज्रठिङ्गाहरुलाई!

  • @laxmichaurel6960
    @laxmichaurel6960 Год назад

    Dr sir hanir madira pan garnu Hun xa ya Nahi k Madeira pan garnu paap ho ya hoina pls. And me hajur

  • @neeshamkhadka
    @neeshamkhadka Год назад

    मलाइ चाइ होइन जस्तो लाग्यो । अरुको सभ्यता चाइ कै नहुने किराँति हरु को मात्र हुने यस्तो नि हुन्छ । हावा ताल मा इतिहास बदल्न तिर लाग्दै छ किराति हरु 😊

    • @manjushreenath7597
      @manjushreenath7597 Год назад

      Baulai khadka magar haruko barema suneko ho . Chetri hunu agdi

    • @bikash2367
      @bikash2367 10 месяцев назад

      Hindu Vedh haru galat hola ni ta

  • @netragurung9965
    @netragurung9965 Год назад +5

    हिँन्दुबादिहुँन बुढा।धेरैकुरा मिथ्यलाग्दछ

    • @Betterthanbeforem
      @Betterthanbeforem Год назад +1

      मिथ्या र कपोलकल्पित कुरा धेरै गर्छ यो बुडा

    • @SussanRai
      @SussanRai Год назад

      Yo bahun gurung ho 😂

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 Год назад

      50 carod jun vaneko nepal ko ahiale ko population ko 17 times more..hindu haru bata within 1000 km ma basnae...ani hindu harlai gal garnae...suhaouni kura ho? tyo pani mulbasi vanoudia 1 crore pani population na vaka haru lae?

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      ​@@SussanRaiके गर्ने २०६२/६३ पछि हिन्दु र बाहुनलाई गाली गर्दा गर्दै हाम्रै समुदायमा धर्मान्तरण भएर धेरै क्षती भै सक्यो मतलब बुद्दिस्ट र किरातीको सन्ख्या धेरै घटेको छ ईसाईकरणले पहिचान सक्काएको छ अनि हामीलाई हाम्रा जातिय अगुवाहरुले अतिवाद घोलेर पियाएको छ यार अब पनि यसरी चल्छ ??!! यसरी हाम्रो पहिचान यो उज्यालो युगमा कस्ले सक्काउदै छ हिन्दु कि ईसाईले ?!!

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      ​@@Betterthanbeforem​@SussanRai के गर्ने २०६२/६३ पछि हिन्दु र बाहुनलाई गाली गर्दा गर्दै हाम्रै समुदायमा धर्मान्तरण भएर धेरै क्षती भै सक्यो मतलब बुद्दिस्ट र किरातीको सन्ख्या धेरै घटेको छ ईसाईकरणले पहिचान सक्काएको छ अनि हामीलाई हाम्रा जातिय अगुवाहरुले अतिवाद घोलेर पियाएको छ यार अब पनि यसरी चल्छ ??!! यसरी हाम्रो पहिचान यो उज्यालो युगमा कस्ले सक्काउदै छ हिन्दु कि ईसाईले ?!!

  • @navinrai411
    @navinrai411 Год назад +8

    .......Hindu dharma (bahun dharma)ko sabai kitab kalpanik hun.ramayan,Mahabharat, ved, puran ko aaja samma euta Pani archeological evidence vetiyeko chhaina...

    • @Betterthanbeforem
      @Betterthanbeforem Год назад +2

      जगमान बाजे पनि अधिक हिन्दुवादी नै रहेछ। कपोलकल्पित कुरा मानेर बोल्छन् ६०% कुरा कपोलकल्पित हुन्छ यो बाजेको

    • @manamayalimbu9694
      @manamayalimbu9694 Год назад +1

      Dr jaga man gurung upkul pati jyu ko aapa maan garne tapai ko ho.
      Sarkhaarle ले नियुक्त गरेको मन्यनिय मनिस हुनुहुन्छ उह जति इतिहास पढेलेखेका छौ र ?????
      उहालाइ हवादारी भन्ने????????

    • @shishirpanthee1880
      @shishirpanthee1880 Год назад

      हिन्दु धर्म भनेको के हो थाह छ??

    • @Betterthanbeforem
      @Betterthanbeforem Год назад +2

      @@manamayalimbu9694 इतिहास त जित्ने हरुको लागि हो।

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 Год назад +1

      hizo aja ko rai harlai hindu sanga jodindha nikkai chitta dukxa

  • @mundumkhim
    @mundumkhim Год назад

    Kir kirat saveyata asian 🌍ko jetho mull saveyata Rai limbu Aru mulbasi jati haruko Jara ho yo saveyata Rai Ra limbule Arule sampurna mulbasi haruko pahichan astituwa samrakxan garekoxa kina ki yo due jati Aru jati vanda ladaku sowabhabko Ra etihasma sasan pani garni aru jati haru xutindqi gaya afnu afnu jativitrai simit vayar base nasal chai sabai ko mongol DNA ho chian Mongolia all asian ko Jara nai kirat ho

  • @bhimrai4213
    @bhimrai4213 Год назад +2

    Yo pani bahun ko bakhey garne hindu badi gurung ho, mulbashi sathi ho..

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 Год назад +1

      mulvasi harko problem...50 karod vandha besi hindu haru bata 1000km ko distance ma basera...hindu harlai gali garnae...geography ma afu kaha xu thaha hunu parxa

  • @shreenath3603
    @shreenath3603 9 месяцев назад

    Kirat uttara khanda ko purano jati ho

  • @BistaShekher55
    @BistaShekher55 10 месяцев назад

    Kirat sabheta hindu sanga jodiya ko xa tesaile mongol ho vaner hindu ko birod nagarau

  • @manrajtamang-ds9nc
    @manrajtamang-ds9nc 6 месяцев назад

    Yo bahunko hali ho ,yes ko budi,r xori tamang le joto

  • @sumanrajbanshi7608
    @sumanrajbanshi7608 Год назад +1

    Hawa ithash Kuch vee😅😅
    Tharu haru kirant ho re 😅😅
    Population derai xa vandai ma Sablai melayara rajniti garne😅
    Tharu language ko kun word kirant sanga Milxa 😅hawa budo
    Terai ko adhibasi (tharu,koch ,meche ,Dhimal ) Sab ko afnai afnai savyata,ra culture xa 🙏

    • @rajeshgurung3849
      @rajeshgurung3849 Год назад

      toh chikne bahun le ta tyo ne vanxas

    • @Masterxling
      @Masterxling Год назад

      mugi hindu maparxa hola haina tyoindia jasto hahahaha

  • @tribhuvankarki3625
    @tribhuvankarki3625 Год назад +1

    Ani tyo va fa agadi ko kahani nikal

  • @jemasraiiofficiall1918
    @jemasraiiofficiall1918 Год назад

    तेरो बाउ साल खाते बुडो किराँत को इतिहाँस थाहा छैन भने किन बोल्छस्। Rip

  • @chitmaya905
    @chitmaya905 Год назад

    गुरुङ जी किराँत भन्ने मुन्धुम केसम्म मी नाम्सा मी मुन्धुम पाे है खाउमा ने युक्मा

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 Год назад

    Yo budho le Hindu raajaharu ko aachi khhacha tesaile atibaadi hindubadi kura garcha

  • @Dharan.tharathm
    @Dharan.tharathm Год назад

    यस्तो बुद्धिजीवी भने अगुवा को भावना को भनाइ सुन्दा अचम लाग्छ बुद्, को स्तूपा लाई पशुपति नाथ मन्दिर बनाएको बिश्व ले बैज्ञानिक तथ्य छ के भनेको होला के प्रमाण छ कि भावना कसैको परिचालन मा हो बोल्नु भएको हो है

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 11 месяцев назад

    Budhalal phumala

  • @MGR1MBMGR1MB-le2vw
    @MGR1MBMGR1MB-le2vw Год назад

    10000000000000.....%fakeeeeeeeee

  • @rupaklimbu3614
    @rupaklimbu3614 Год назад +1

    Taapi haru ko cha itheehas k ho…???😂😂😂😂😂

  • @Betterthanbeforem
    @Betterthanbeforem Год назад

    हरप्पा सभ्यताको त्यो चित्र महादेव को होइन है भ्रम फैलाउने काम नगरौँ बाजे ।

  • @gihongurung3289
    @gihongurung3289 Год назад

    Adunik yug ma pani budhi bihin jasto kura garna tapai lai suhau chha.Aphnu atihas thahan chhaina bahun ko kalpani yatihas ghokera buldai chha.kati paisa didai chha bahun sarkarle nadanti kan ghannu.

    • @grpnepal
      @grpnepal 11 месяцев назад

      बाबू ! तिम्रो जस्तो सोचले डा. जगमान गुरुङ्गको बिद्दता र योगदानलाई बुझ्न गारो हुन्छ!

  • @asitis3853
    @asitis3853 Год назад

    Nag Thepche bahun

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 Год назад +1

    Yo budho ko DNA test garnu parcha

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 Год назад

    Yo budho hindubaadi ho yesko DNA test garnu parcha

    • @rajughalan3029
      @rajughalan3029 Год назад

      Yo buda jaele pani hinduko kurolauxata kiratko kurama pani dalarauxa hola hinduko bislesan garxa

  • @user-wr2qn1de6m
    @user-wr2qn1de6m 3 месяца назад

    Newer,tharu,meche,koche,dhimal,Magar,Tamang,sherpa,khas ta kirat hun nai.

  • @veshrajshrestha3710
    @veshrajshrestha3710 Год назад +2

    Gurung adha kirat ho vane adha gurung jagman gurung mangal Graha BATA aako hola😂😂😂😂

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 Год назад

      yo sansar ma estai estai kura gardha gardia ek din marinxa...ani lagae raho munnha vai vanya jasto chaldai garxa life haha

    • @chatgpt1990
      @chatgpt1990 10 месяцев назад

      Gurung dherai jati ko mix ho talai thaa chhaina patmurkha. Tamang, magar, ghale sabai jati gurung ma samel chha.