AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ३२, शुक्रबार बिहान ९ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • News Presenter: Rina KC
    Headlines:
    १.संघीय संसद अन्तर्गत ६ वटा समितिको बैठक बस्दै,अर्थसमितिमा गभर्नर र महान्यायधिवक्तासँग छलफल,विभिन्न विधेयकमाथी अन्तर्कृया |
    २.धनगढीबाट दिपायल जाँदै गरेको बस डोटीमा दुर्घटना,घाइते १७ जनाको सुजङ अस्पतालमा उपचार हुदै,एक जनाको अवस्था गम्भीर |
    ३.आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्य समायोजन,पेट्रोलमा प्रतिलिटर पाँच र डिजेलमा तीन रुपैँया घट्यो,खाना पकाउने ग्यासको मुल्य यथावत |
    ४.पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चरम उदासिनता,अर्बौं लगानीको उपादेयतामा प्रश्न, सरकार अझै कार्योजनाविहीन ।

    ५.रुसी क्षेत्रमा प्रवेश गरेका युक्रेनी फौजद्वारा आक्रमण तिव्र,चार सैन्य क्षेत्रमा हवाइ हमला,इन्धन गोदाम र उड्डयन हतियार केन्द्र निशानामा |
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии • 1

  • @jhumamainali103
    @jhumamainali103 26 дней назад

    Hera 32 sitle sashan garna napaudako roilo