सर्रावप्रथम त रावायण टिमलाई बक्स अफिसमा ब्लकबस्टरको लागी धेरै धेरै अग्रीम शुभकामना । टिजर हेरे सार्है चित्त बुझ्यो यो मुभि त म पहाडबाट तराई झरेर भएपनि हल मै गएर हेर्छु । पल शाह लाई अत्यन्तै फरक भुमिकामा देख्न पाईयो धेरै खुसी लाग्यो 💕💕❤❤🎆🎆
Oh my .... This is Nepal movie? I thought it from India perhaps Hindi or Telegu. Not bad. Love to watch again and again..... No wonder Paul Shah as know as king of music video actor. Salute
जय सिताराम 🙏तारिफ त सधै गरि राको हो पल भाइको तर अाज यो भिडियो डान्स हेरे पछि तारिफ गर्ने कुनै सब्द ने भेटिन तेसेले भदेछु हिरो को पनि हिरो महा हिरो जय पल साह 🙏जय रावायन मुभि टिम । अल द बेस्ट बेस्ट बेस्ट 👍️👍️👍️👍️👌❤❤❤
कसम साउथ फिल्म के हुन्छ र त्यो भन्दा दोब्बर चोब्बर राम्रो बनेको छ आशा छ अहिले सम्मकै रेकड बेर्क गर्ने छ यो फिलीमले हाम्रो सबैको प्यारो रियल हिरो पल शाहा दादा भएसि त धमक्का पक्कै हुन्छ ।🙏🙏
Oh ho Paul shah ko dancing acting next level amazing katti ko aafno jiu jyan sop effort n energy lagayera acting dance gareko cha wow hope film pani babal super duper hos 💯 best wishes 🎉💐💝💞
Oh ho paul shah ko dancing,acting, energy next level, outstanding...👏👏👍👍😘katti ko aafno jiu jyan sop effort n energy lagayera acting dance gareko Cha.. wow❤❤👏👏hope film pani babal,super duper hos👍😘
जस्ले जे भनोस यत्तिको acting र videos quality मैले nepali film मा अहिले सम्मको देखेको थिएन..😮❤!! *पल शाहले आगो बालेका छन !! Jaya rawayan Waiting for movie❤
साच्चै नेपाली फिल्म क्षेत्रमा अलिकति सुधार भएको देख्न पाइयो हेरेर निकै मन खुशी लाग्यो पल शाह नेपाली चलचित्र क्षेत्रमा एक ब्रान्ड हुन भनेर चिनाउने बेला आइसक्यो Best of luck रावाण टिम्🌺🌺🌺
यो लेभल को फिल्म को गित आज सम्म कुनै फिल्म को देखिएना अहिलेसम्मकै नेपाली चलचित्रले देखाएको गीत डान्स सबै कुरा एतिको राम्रो अहिलेसम्म बनेकै नै छैना शुभकामना रावायन टिम लाई ।
Tei bhanya k, slowly bhayeni dherai kura upgrade hudai gako xa nepali movie industry ma Hami nepali haru le tyo appreciate gardainam ani indian movie sanga matra daajne bani manxe haru ko
Khayo khayo desh khani vayo Paul shah le🎉🎉🎉what a song yo level ko song vdo pahilo choti hola aako what a energy Paul g ko best of luck for all entire team 🎉🎉😊❤
भगवान् कसम रगत पनि क्या तातिन्छ यो भिडियो हेर्दा, शरिर काडा निस्किन्छ हैत वा पल दाजु को एक्टिङ क्या बबाल छ सबै टिम लाइ सफल्ता को सुभकामना, ❤ देश खान्छ यो फिल्म ले ढुक्क हो ❤😘❤️😚, जय रामायण ❤
Khtrax song Indian movie lai ne takkar Diney ,ho yattiko hunu prx challenging song vnya, congratulations Sudarshan da & congratulations too entire team🙏🙏🙏🙏
गर्व लाग्छ पुजा शर्माको फ्यान हुन पाउँदा,कति हिम्मत वाली छोरी होके,तिम्रो आट लाई सलाम छ पुजा,,यस्तो फिल्म बनाउने छेमता रैछ तिमिमा,,कति राम्रो अभिनय यो गीतमा,, धेरै माया तिमिलाइ,सफलताको शुभकामना ❤
याे फिल्म ले रेकर्ड राख्द,, सुपर हिट हुन्छ,, प्रेम गित अनमाेल ले छाडेकाे,, प्रदिप हिट भाे, अब अनमाेल ले रावायन छाडे पल हिट,, 100% हिट शुभकामना सफलताकाे
सर्रावप्रथम त रावायण टिमलाई बक्स अफिसमा ब्लकबस्टरको लागी धेरै धेरै अग्रीम शुभकामना । टिजर हेरे सार्है चित्त बुझ्यो यो मुभि त म पहाडबाट तराई झरेर भएपनि हल मै गएर हेर्छु । पल शाह लाई अत्यन्तै फरक भुमिकामा देख्न पाईयो धेरै खुसी लाग्यो 💕💕❤❤🎆🎆
वा वा सुपर दामोदर डान्स पल र पूजाको याे रामायण फिल्मले देश खान्छ।पल र पूजाका फ्यानहरु यता आउनु हाेला ल।रामायण फिल्मलाइ सफलताको शुभकामना🙏💕❤️🎉🌺🥀
काँडा उमार्यो है यो गीतले शरिरमा। All the bes पल शाह
🎉🎉🎉So congratulation 🎉🎉new song nepali 🎉🎉🎉🎉🎉🎉🎉daju
नेपाली फिल्मा यो लेभलको गित पहिलो चोटि देखियो ल।I'm waiting for this movie lop u paul dai❤
Dangerous...paul sha ..aaba dhamaka hunxa ..nepali flim industy ma...love❤❤❤ paul sha
मेहनत धेरै गर्नु भएको रैछ सलाम छ मेहनत को लागि सम्पुर्ण टिमलाई त्यो मेहनत को सम्मान कै लागि एक पटक यो फिल्म अबस्य हेर्नु पर्छ 🙏🙏
Oh my .... This is Nepal movie? I thought it from India perhaps Hindi or Telegu. Not bad. Love to watch again and again..... No wonder Paul Shah as know as king of music video actor. Salute
जय सिताराम 🙏तारिफ त सधै गरि राको हो पल भाइको तर अाज यो भिडियो डान्स हेरे पछि तारिफ गर्ने कुनै सब्द ने भेटिन तेसेले भदेछु हिरो को पनि हिरो महा हिरो जय पल साह 🙏जय रावायन मुभि टिम । अल द बेस्ट बेस्ट बेस्ट 👍️👍️👍️👍️👌❤❤❤
कसम साउथ फिल्म के हुन्छ र त्यो भन्दा दोब्बर चोब्बर राम्रो बनेको छ आशा छ अहिले सम्मकै रेकड बेर्क गर्ने छ यो फिलीमले हाम्रो सबैको प्यारो रियल हिरो पल शाहा दादा भएसि त धमक्का पक्कै हुन्छ ।🙏🙏
पल शाह राजा हो नेपाली फिल्म industry को जय होस बबाल छ गित south indian लेभल कोरियोग्राफी and super video best of luck team #रावायण लाई 🙏🚩🕉️🇳🇵
😊😊
No sé que diga pero está chido el video y la rolita está pegajosa, muy very gud todo.
Oh ho Paul shah ko dancing acting next level amazing katti ko aafno jiu jyan sop effort n energy lagayera acting dance gareko cha wow hope film pani babal super duper hos 💯 best wishes 🎉💐💝💞
यक दम राम्रो लागो Love you पल र पुजा सफलताको शुभकामना
Oh ho paul shah ko dancing,acting, energy next level, outstanding...👏👏👍👍😘katti ko aafno jiu jyan sop effort n energy lagayera acting dance gareko Cha.. wow❤❤👏👏hope film pani babal,super duper hos👍😘
जस्ले जे भनोस यत्तिको acting र videos quality मैले nepali film मा अहिले सम्मको देखेको थिएन..😮❤!!
*पल शाहले आगो बालेका छन !!
Jaya rawayan
Waiting for movie❤
Yasto indan ko sub copy gareraw xya
@@RameshLawati-h1n तिमी गरनत यो भन्दा राम्रो film🤨
@@RameshLawati-h1nलामो को छ्या घन्टाको कपि मुला
😊
Mero gula mugiii
🌹 कति राम्रो अभिनय अनि गीत नि उस्तै छ आहा!!
❤सुन्दर प्रस्तुति💌र हाम्रो प्यारो favourite actor पल शाह अनि पुजा शर्मा लाई अनगिन्ती शुभ-कामना💌💌❤🙏🙏🙏
कुवाको भ्यागुतो,
हिन्दी फिल्म "Padmavat" को "Khalli Walli" भन्ने गीत हेरेर आइज।
यो बलात्कारी को औकात थाहा हुन्छ।
Ho ni hjr🎉❤❤❤
😊😊😊
साच्चै नेपाली फिल्म क्षेत्रमा अलिकति सुधार भएको देख्न पाइयो हेरेर निकै मन खुशी लाग्यो पल शाह नेपाली चलचित्र क्षेत्रमा एक ब्रान्ड हुन भनेर चिनाउने बेला आइसक्यो Best of luck रावाण टिम्🌺🌺🌺
😊😊
हिरो पल शाह लाई माया गर्न नेपाली जनता तराई पहाड हिमाल देश विदेशमा मा अत्यधिक छन अब फिल्म ले तहल्का नै मच्चाउ छ पुजा शर्मा मा पैसा कहाँ राख्ने हो
तहल्का मचाउने भो रामयणले👍️👍️👍️👍️❤️❤️❤️
नेपाली चलचित्र क्षेत्र तरङ्गित हुने भयो फरक र नया विधा मा बनेको फिलिम ले राम्रो साथ पाउने छ शुभकामना।
एक दम बेस्ट छ बधाई छ पल पुजा लगायत सम्पूर्ण रामायण टिम लाई 👌👌❤❤❤❤❤ धेरै धेरै बधाई अनि शुभ कामना
@@Ninjawarrior4951 🤗
wow अब सक्छ कसैल्य king paul shah ❤🎉best of luck paul and all team ramayan ❤🎉
पुजा हो पुजा केही न केही फरक त पक्कै दिने कोसिस गरि रहेकी हुन्छिन निकै मेहेनत देखिन्छ यसपाली शुभकामना सम्पुर्ण टिमलाई
hahahaha lastai hasuthyo, ramro comedy movie raicha.
Aaaago movie sabei vanda movie utkrista rawayan king king paul shah sir 🎉🎉❤❤❤❤❤ big fans paul shah sir hjurko yo movie le aago balchha
सुदर्शन थापा को इन्ट्री खतरा। याे फिल्म हेरिन्छ अवश्य 😊 दामी दामी❤❤❤
Bbl xa sudarsan thapa ko entry
😊
यो लेभल को फिल्म को गित आज सम्म कुनै फिल्म को देखिएना अहिलेसम्मकै नेपाली चलचित्रले देखाएको गीत डान्स सबै कुरा एतिको राम्रो अहिलेसम्म बनेकै नै छैना शुभकामना रावायन टिम लाई ।
Prem geet 2 movie ko xani bro
@@BimalSingdan-mp4jstwra tyat vagwan ko namema xaina maya prim ko xa 😂❤
Malaii movie khasai man pardaina thyo Tara yo tailor herda NI wow❤❤
बबाल छ नेपालमा पहिलो पटक यतिको मूभि बन्नुनी धेरै राम्रो हो आझ क्मेरामेन राम्रो भएको भए बबाल देखिन्थियो best of luck rawayan all team👍️❤️
Tei bhanya k, slowly bhayeni dherai kura upgrade hudai gako xa nepali movie industry ma
Hami nepali haru le tyo appreciate gardainam ani indian movie sanga matra daajne bani manxe haru ko
Wow नेपाली सिने जगतमै सयदै पहिलो चोटी हेर्दै छु यस्तो गित, म्युजिक बबाल !! कैले भाद्र २१ आउला जस्तो भाको छु, शुभकामना टिम रावायण !!
खतर्नाकम, सर्बश्रेस्ठम अति उत्तम।king is back
आगो आगो मलाइ यक्दमै मन पर्यो real hero paul shah❤️❤️❤️
रावायण को गित हेर्दा लाग्छ अब ठुलै भुकम्प आउनि वाला छ नेपाली फिल्म इन्ड्रस्टी मा 🙏✊पल शाह को comeback खतरा❤️👊👊
awesome .....❤❤❤❤
Sai ho 🤔👌💪
I 😂😂
आगो पल दाई को एक्टिङ र डान्स को त बयान गरेर नै सक्दिन यस्तै सफलता को लागि र यो मूवी सुपर हिट bacbastr होस् भनी सबै टिम लाई शुभ कमान❤
Mero geda hit hunnxa
सफलताको शुभकामना छ फिल्म को सम्पूर्ण टिमलाई 🙏 always king paul shah❤🕉
Bbl xa❤❤❤
खतरनाक छ , आगो बाल्छ यो गीतले यो फिल्मले ❣️👌
Khayo khayo desh khani vayo Paul shah le🎉🎉🎉what a song yo level ko song vdo pahilo choti hola aako what a energy Paul g ko best of luck for all entire team 🎉🎉😊❤
क्या खत्रा हो रामायण को गित आहा
all the best ❤️❤️
Paul shah best hero ❤❤❤
यो मोभिले तहल्का मच्चाउने भयो। बबाल छ। best wishes rawayan tim.
पुरै साउथ मुभी को फिल आयो गीत हेर्दा र सुन्द्दा फ्लिम अबस्से हेरिन्छ अनि सुभकामना रावाण टीम लाई😘😘😘
South movie?
Aru actor thiyenara
copy ho git ra dance duitai south movie ko😅
@@kumariu2b683 south movie vaneko k ho tyo mailey sodhey ko...hamro desh ma ta kunai south movie vanera xaina ta
@@sameertheeng123 किन ? के भयो र ???
मैले आज सम हेरेको फिल्मी गितहरु मा सबै भन्दा फरक र उत्कृष्ट हो यो गित डान्स्❤️
Appreciate them they tried their best
❤️👏👏👏 Motivate them don't demotivate
नेपाली चलचित्र बलिउड आनदाजमा
नेपाली इन्डस्ट्रि काे नयाँ दर्शन❣️🔥😱
नेपाली सिनेमा जगतको नम्बर एक अहिलेसम्म यस्तो लुकेसम्म गीत बनेकै छैन। Best of love🎉
खायो खायो मार्केट खायो यो गीतले ❤Paul Raja Good luck
😊😊😊
Hora 😆🤣👌🏻
❤❤❤❤❤dherai dame dance paul shaa ko❤❤❤❤❤
कस्सम अहिले सम्मकै खतरा बब्बाल गित अनि भिडियो 😍 शुभकामना सम्पूर्ण टिमलाई paul राजाको acting को त के बयान गर्नु एकदम सुट गरेको छ रोल पनि just woww 👏
Khali balli song herera aaunu na... Ekchoti😂😂😂
@@meenalamaofficial1796त मुला गर हेर अनि कहाँ छर सेम झ्याक्नी बरु गर्व गर यत्तिको नेपाली मुभिमा बनाको छ भनेर चुप लार बस
आगो लगाउछ 🔥 🔥 🔥 yo ramayan! Best wishes paul shah and pooja sharma &whole team 👏 👍 😊
नेपाली फिल्म को गीत आज आएर यो लेबल सम्म आउनु भनेको अब चाहिँ नेपाली फिल्म ले इन्टरनेसनल लेबल मा आउनु हो ,,,, एकदम राम्रो गूड लक पुजा र पल लाई ,,,,,
Best flim in the world
यो लेभल को फिल्म को गित आज सम्म कुनै फिल्म को देखिएना ।शुभकामना रावायन टिम लाई ।🎉🎉
Prem Geet 3 ma heriyo ta
absolutely amazing performance
Indian ma shabai gareko ho geet ko music recording , mixing tyahi vayara ramro cha
@@futureframe1985गेडे मुजि गीतको म्युजिक र कोरियोग्राफी पनि हिन्दी फिल्म "पद्मावत" को खल्ली बल्ली भन्ने गित वाट सस्तो कपि गरेको छ। गएर हेर।
@@makegurung9130हेरेको हो तर यस्तो मुभी फ्रस्त पटक बनेको छ
यो खालको म्युजिक भिडियो नेपाली फिल्म मा पहिले पटक देखे मैले चाहि❤️ Best of luck team रावायण
Best of luck rawayan Tim👍
😊😊😊
जो जो ले जे भनेनि मेरो बेस्ट पल र पुजा हि म कुनै मोभी छुटाउदिन सबै हेर्छु❤❤❤🎉🎉🎉
यो लेबलको गित नेपाली फिलिम मा पहिलो चोटि हेर्दै छु 😘😘🇳🇵🙏
O.m.g.अहिले सम्मै खत्रा,good luck oll tim laai❤👍️👍️
भगवान् कसम रगत पनि क्या तातिन्छ यो भिडियो हेर्दा, शरिर काडा निस्किन्छ हैत वा पल दाजु को एक्टिङ क्या बबाल छ सबै टिम लाइ सफल्ता को सुभकामना, ❤ देश खान्छ यो फिल्म ले ढुक्क हो ❤😘❤️😚,
जय रामायण ❤
नेपाली सिनेमा जगतको नम्बर एक अहिलेसम्म यस्तो लुकेसम्म गीत बनेकै छैन। Best of love
Thukka
कोरियोग्राफी होकि
चोरियोग्राफी हो यो?
जल्ने हरु चलिरहन्छन् 😮
King 👑 Paul Shah चलिरहन्छ ,🤞
Best wishes team 🎉
😊😊
Paul shah 💪 rawayan 👏
Best wishes entire rawayan team
Khtrax song Indian movie lai ne takkar Diney ,ho yattiko hunu prx challenging song vnya, congratulations Sudarshan da & congratulations too entire team🙏🙏🙏🙏
Wow babal ramro xa hamro king Paul shah ko new movie Rawayan song🥰🥰🥰🤟🤟🤟🤟❤️❤️❤️👌👌
एक दमाई राम्रो लाग्यो हर हर महादेव 🙏🙏🕉️🕉️
यो level को नपाली चलचित्र बनेकै छैन अहिले सम्म नेपालमा अनि यस्तो किसिमको गीत नि .always king paul shah❤❤
फिल्म टेलरमा आएको दिन मै हेर्न आतुर भएका साथीहरु को को हुनुहुन्छ 🙏🏻❤❤
अब पल साह ले राज गर्नी हल्लाउनु भयो दुनिया बधाई छ राजा अब सब side लागे हुन्छ
Babal Bana xan Aja samma ko yesto dekheko thiyena Nepali mh gjb KO xa waiting for rawayan film 📽️
रावायणको शिर्ष गीत हेर्दा लाग्छ नेपाली फिल्मको सेटमा अब ठूलै रिभोलुसन आउदै छ ।
hahahaha lastai hasuthyo, ramro comedy movie raicha.
Lau nepali film industry ma tahalka machauney naya movie song Ar.paul shah ra puja Sharma ko Dami geeth 🤩❤️🥰
Acting र फिल्म पनि यस्तै होस शुभकामना 🤘
WoW WoW ❤
अरू नेपाली फिल्म हरू भन्दा निकै फरक र निकै मेनत देखिन्छ सब जानाले यकचाेटि हेनै पर्छ राबायन 😘😘
गर्व लाग्छ पुजा शर्माको फ्यान हुन पाउँदा,कति हिम्मत वाली छोरी होके,तिम्रो आट लाई सलाम छ पुजा,,यस्तो फिल्म बनाउने छेमता रैछ तिमिमा,,कति राम्रो अभिनय यो गीतमा,, धेरै माया तिमिलाइ,सफलताको शुभकामना ❤
पल शाह दाजु को फ्यान हरु हाजिर हुम तो
Paul is King राणयन टिमलाई बधाई तथा सफलताको अग्रिम शुभकामना 🙏🙏🙏
Wow bg fan pal saha daii and puja Di bbl xa DNS BG fan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
किन किन पल शाहा तेसै मनपर्छ कसैलाई केही नभन्ने ठुलो मान्छे नबन्नी गरिब दुखीलाई पनि सहयोग गर्ने बधाई छ🎉🎉🎉
Ta bhikari jasto hora nagarna
याे फिल्म ले रेकर्ड राख्द,, सुपर हिट हुन्छ,, प्रेम गित अनमाेल ले छाडेकाे,, प्रदिप हिट भाे, अब अनमाेल ले रावायन छाडे पल हिट,, 100% हिट शुभकामना सफलताकाे
100% Right
Chhakka lahi yesto film ma khelera suhaudaina tesaile afai side lageko
Paul already hit x mula
Anmol Lai aato movie garna nhi awona
@@rohitmager9627 Paul lahi hit hunu pareko chhaina no 1 hero Paul nai ho
पल भाईको बबाल रुप देखियो यो song मा पल भाइ पुजा बहिनी लगयत सम्पुर्ण तिम लाई यो नेपाली सिनेमाले पुर्ण सफलता पावस भन्दै शुभकामना ।
Wow ❤❤
सबै राम्रो छ wow😮 paul shah suvakama छ 21 गते को पर्खाइ मा छु ❤🎉
रियल हिरो तेसै भनेको होइन नि पल साह laii❤❤ supar 😘10 choti herda ni herau herau lagxa..
😊😊
20 choti here yo song aajhai heram heram jasto lagxa Paul saha looks dance acting 🔥🔥🔥👑👑❤️
पल शाहले त आगो बालेक छन।यस्तो चलचित्र नेपालमा बनेकै छैन❤megastar paul shah❤ superstar actress pooja sharma
आगो आगो यतिको आनन्दत गित सुनेर कहिले आयको थिएन। को को रावायण फिल्म हेर्न आतुर हुनु हुन्छ एता हाजिर हुम्त।😮😮😮😮😮😮😮😮😮😮😮
Babal
Sadhai vanne dialogue hola hoina
Wow mo pani
Me
Babal ❤
जे हुन्छ राम्रोको लागी हुन्छ hope movie ko story pani yestai song here jastai here ko herai vaai jastai hunu bst of luck Paul Shah
यतिको हुनु पर्यो के नेपाली फिल्म उध्योगमा😍😍😍😍😍
First time same Hindi song jasto vedio Pani testae bbl xa tei mathi Paul shah❤❤❤❤❤
Oho sathi ho yo k dekhe yaar maile 😮paul ji you are the best hero ❤❤🙏🏻 mind blowing dance 🤗🤗
Yeti khatra movi ko soing nepal ko pahilo soing badhai xa paul puja sudarsan tem lai
अरेवा पल को मुभी गजब हुनेवाला छ eagerly waiting from rukum
😊😊😊
Wow Yarr paul sahah dai babal performance xa moile ni chance pako vaye daii jastai kosis garthe😮❤
यो लेबलको मुभी त्यो पनि नेपालमा अबको नेपाली मुभी हेर्न मज्जा हुनेवाला छ नेपाली मुभिमा पल साह को कमब्याक बबाल हुन्छ
😊😊😊
बधाई छ आद्र्निय पल शाह दजुलाई❣️🙏❣️
साँच्चिकै १२ घण्टा ड्युटीको दुःखलाई पनि भुलाई दियो आज यो भिडियोले🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बाफ्रे बा बबाल गित।।।।
पल दाई💪💪💪💪❣️
King 🎉🎉🎉
नेपालीको एक मात्र मलाई मन पर्ने हिराे पल शाहा🎉🎉🎉
मेरो favourite हिरो।
सधै blockbuster फिल्म दिनु होला।
फिल्म release हुदा म संग याङ नहुन सक्छ।
फिल्म हिट भएको सुन्न चाहान्छु।
@@suryakerung5110 😍🤗
Paul ji ko acting sadai damii❤Paul ji n pooja ji ko ramro friendship❤Dami song...maan paryo hai❤
Best of luck Paul and pooja 🎉❤❤❤❤