मोटाे रकम लिएको अफवाह हो, जति दिए पनि दक्षिणा स्वीकार्य छ | देवी प्रतिभा | Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024

Комментарии • 165

  • @Kpr-49
    @Kpr-49 Месяц назад +51

    तिमी नेपालकी छोरी हौ प्रणाम तिम्रो सफलताको धेरै शुभकामना ❤❤

  • @narayankharal2747
    @narayankharal2747 Месяц назад +29

    नेपालकी चेली जसले देशको नाम बिश्वभर फैलाउन सफल हुनुभएको छ, माता देवी प्रतिभा प्रती सलाम 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @user-cz7yv3xs6u
    @user-cz7yv3xs6u Месяц назад +11

    कति डाहा गर्या हो त्यो सुरक्षा देखेर यो त गौरव को कुरा हो , go ahead ❤Devi Pratibha ji

  • @user-fv9ou2le4c
    @user-fv9ou2le4c 25 дней назад +2

    ❤देवीजी तुमने सत्य कहा है जय श्री कुषण🎉

  • @khadkapulami4646
    @khadkapulami4646 Месяц назад +3

    ❤❤❤❤❤हाम्रो नेपाली छोरीलाई हामी सबैले माया सम्मान आदर गर्न सिकौं !

  • @user-or8no7oj6y
    @user-or8no7oj6y Месяц назад +3

    हजुरकाे परबचन सारै राम्रेा छ देबि नचिन्नेले चिन्दैन देबि चिन्नेलाइ हजुरकाे यकयक सब्दमा देबि नै देख्न सकिन्छ हजुर अझै अगाडि बढ्दै जानू ज्ञानकाे डुबुल्काे मा अाफुपनि डुब्नु हामिलाईपनिज्ञान केार सत्सङ्गकाे डुबुल्कि मा डुबाई राख्नुस् जय माँताँ पर्तिभा जि

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk Месяц назад +6

    जय श्री राधे राधे नेपाली चेली नेपाल को शाहान

  • @मातृभुमी
    @मातृभुमी Месяц назад +5

    हाम्रो नगरकी गौरव देबि हुन ❤ॐ राधे राधे❣️💐🌷🌹🙏

  • @s.ggamingvlogs4633
    @s.ggamingvlogs4633 Месяц назад +2

    कति कुरा काट्न सकेका हुन भने एउटा नेपाली चेली सफल भएको देख्न नचाहने काे अफवाह मात्र हाे।

  • @pabitrabhattrai5815
    @pabitrabhattrai5815 Месяц назад +2

    नेपाल लाई बिस्वमा चिनाउन सफल नेपालकी छोरी प्रती उच्च सम्मान ❤❤❤

  • @BaburamPrasadPaudel
    @BaburamPrasadPaudel Месяц назад +1

    ❤राधे,राधे,असल कर्ममा समर्पित देवि प्रतिभा प्रति स्रद्धा भावना ब्यक्त गर्दछु।रौतहट बागमती बाट।❤❤❤ न्यानो माया नेपालकि छोरी प्रति। समर्पण!!!!

  • @Jewel193
    @Jewel193 Месяц назад +11

    Sorry माता, कोहि नेपालीहरूको आरोपबाट तपाईंलाई चित्त दु:खेमा क्षमा प्रार्थी छु।

  • @pradhumnaraut6689
    @pradhumnaraut6689 15 дней назад

    अति सुन्दर प्रबचन र अन्तर्बार्ता

  • @premkhadka2033
    @premkhadka2033 Месяц назад +3

    यदी नेपालमा हुनु हुन्थ्यो भने तपाईका खुट्टा तानि हाल्थे राम्रो गर्नु भयो भारतको बिन्द्रावनमा गएर शिक्षा लिनु भयो उतै सुहाउने मान्छे हो देवि नेपालीको बानी त एकलेअर्काको खुट्टा तान्नृ मात्र काम गर्छ
    नमन छ 🙏

  • @gitabarsat396
    @gitabarsat396 Месяц назад +1

    यो स्थानमा आउनको लागि धेरै साधना गर्नु भा छ सलाम छ तपाईलाइ❤

  • @DilliPhejong
    @DilliPhejong Месяц назад +7

    धर्मलाई ब्यापार चाहिँ बनाउनु भएन।भारतमा अधिकांश महाराज र बाबाले धर्मलाई ब्यापार बनाए र थोरैले धर्म तथा कल्याणमा प्रयुक्त गरेकाछ्न्। देवीले पनि चाहिँ केमा आफुलाई ढाल्छिन् त्यो हेर्नबाँकी छ ।

  • @preamrajpoudel9264
    @preamrajpoudel9264 Месяц назад +1

    तिमि नेपाल किछाेरि हाै कसैले नबुझेर केहि
    सबध भनेको भयपनि ज्ञानि मानिसलाई अगाडिको
    बाटो देखिने ज्ञान हासिल हुनेछ
    जयहाेस

  • @pradhumnaraut6689
    @pradhumnaraut6689 15 дней назад

    म देवि प्रतिभाको प्रबचन बाट प्रभाबित भएको अनुभव गर्दछु।

  • @yashodakhadka5711
    @yashodakhadka5711 Месяц назад +1

    समितिले दिए पछि के,को रोएलो ? कर्म गरे पछि फल अवस्य‍ मिल्छ। उनिलाई पनि कर्मको फल मिल्यो। यो नाना तमासा गर्ने,भन्नेहरु चाहिँ सनातन धर्म विरोधि हुन कि झै लाग्यो र अर्को चाहिँ य‍ो क्षेत्रमा लागेर प्रगति गर्न नसकेकाहरुले गरेको हुन पर्छ नत्र नेपाल कि एउटी चेलीले प्रदेशि भुमीमा गएर भागवत जस्त‍ो पवित्र ग्रन्थ जसबाट हामीलाई ज्ञान,हिम्मतका साथ सतमार्ग हिड्न प्रेरित गर्छ।त्यस्त‍ो शिक्षा ज्ञान बाडेर नेपालको नाम उच्च पारिरहे कि छन अनि किन नानाभाति गालिगौज गर्नु ? हामी फराकिलो र सकारात्मक सोचले अलिकती माथि उठौन।हामीलाई भगवानले उल्टो खेद्ने र खुट्टा तान्नका लागि मात्र जन्म दिएको हैन है।

  • @PramodBhattarai
    @PramodBhattarai Месяц назад +2

    एउटा नेपाली नारी ले भारत यति सम्मान पाउनु भनेको नेपाल र नेपाली ले गर्ब गर्न पर्ने कुरा हो। पैसा त परिश्रम गरेपछि जसले पनि लिन्छ्। नेपाल मा गाएक, नायक को त Bodyguard हुन्छ भने

  • @Ramailokhabar
    @Ramailokhabar Месяц назад +4

    नेपाली जनता कति भेडा छन, बिदेश पोइल गएकी एउटी संसदले देश बनाउछे भनेर खुब गूड लक भन्छ,,,,,,देवि प्रतीभा आफ्नो घर आउँदा किन रुवावासी

  • @swarcontruction2809
    @swarcontruction2809 Месяц назад +1

    देभि प्रतिभा जि प्रति धेरै धेरै सम्मान छ राधे राधे❤️🙏🙏

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 25 дней назад

    नेपालको शान

  • @TikaprasadDahal
    @TikaprasadDahal Месяц назад +4

    माता सीता लाई पनि निन्दा गरेकै हाे याे समाज ले

  • @YagyanidhiKhanal
    @YagyanidhiKhanal 22 дня назад

    नेपाली छाेरि काे शान देख्दा सारै खुसि लाग्छ अब केही हुन्छ कि

  • @gangarai7151
    @gangarai7151 25 дней назад

    नेपालि काे बानि नै हाे कशैलाई पनि उभ लागन नदिने❤❤

  • @krishnakharel2177
    @krishnakharel2177 Месяц назад

    राधेराधे माता जि देवि प्रतिभा ❤❤❤❤❤❤❤

  • @prakashkc20056
    @prakashkc20056 Месяц назад

    Proud of you.❤❤❤

  • @shauraas014
    @shauraas014 27 дней назад

    ❤😮🍁 आफ्नो सिक्का जमाउँदै अपार चर्चा परिचर्चा बटुल्न पुगेकी हुन् साधवी देवीजी प्रतिभा मातेले । ती सहज सामान्य स्वाभाविक व्यक्ति फेसबुकमा निकै Glamorous पनि देखिन्छिन् । 🥀💐

  • @GaganAyer-qe2td
    @GaganAyer-qe2td 28 дней назад

    Radhe radhe devi pratibhaji🎉

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 Месяц назад

    कति राम्रो चिन्तन र दर्शन !!धेरै धन्यबाद र सफलता को कामना।

  • @user-gg3by2yz6f
    @user-gg3by2yz6f Месяц назад

    अति सुन्दर भावपूर्ण अभिव्यक्ति।

  • @user-xh7gj7er9d
    @user-xh7gj7er9d Месяц назад

    So proud of you being a daughter of nepal ,go ahead, best wishes for your future ❤️ 👍

  • @pradhumnaraut6689
    @pradhumnaraut6689 15 дней назад

    राधे राधे ❤

  • @NL_nota_gaming
    @NL_nota_gaming Месяц назад +1

    Proud of you our great lady pratibha ❤

  • @shantigyawali5689
    @shantigyawali5689 Месяц назад

    so nice. we are proud of you as a Nepali daughter.

  • @gobindashrestha7493
    @gobindashrestha7493 Месяц назад

    नेपालकि छोरी , गौरब !ॐ

  • @shivabhandari9622
    @shivabhandari9622 Месяц назад

    जो सफल हुन्छन उसैको खुट्टा तान्ने गर्छन । अगाडी बड्नुस चेली सुन्दर भविष्यको शुभकामना

  • @bibaslimbu6880
    @bibaslimbu6880 Месяц назад +1

    देवि प्रतिभा ज्यु जस्तो धार्मिक प्रणेता नेपाल आमाले अझै जन्माओस, शुभकामना छ /
    दोस्रो कुरामा देवि प्रतिभा जि ले, अमुल्य शब्द कथा वाणी गर्नुभएको छ तेस्को मोल हामीले जुकौनु शक्तैनौ /

  • @nepalikms6722
    @nepalikms6722 Месяц назад +1

    waiting for watching

  • @user-jm6xw9nc3u
    @user-jm6xw9nc3u Месяц назад +2

    राधेश्याम

  • @cbdai-ry2st
    @cbdai-ry2st Месяц назад

    Devi pratibha lai Haami Lakhaou Janata ko koti koti pranam, samman xa.
    Ra Anchors Tika Ram Yatri sir lai pani dherai dherai samman xa.
    Kafi mahatwapurna sawal jawaf dinu bhayo .bahut aavari xu .
    Salute xa hajur haru ko interview ma

  • @rukabashyal7543
    @rukabashyal7543 26 дней назад

    ❤❤❤❤

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Месяц назад +1

    Jaya jaya devi Pratibha ji radhe radhe ❤❤❤🙏🙏🙏

  • @laxmitimsina4449
    @laxmitimsina4449 Месяц назад

    Good amag

  • @laxminepal4654
    @laxminepal4654 24 дня назад

    Jià midiya jia day gko kotikoti namn 💕🙏

  • @dhakalbhagawati3189
    @dhakalbhagawati3189 Месяц назад

    कत्ती राम्रो उत्तर दिनुभयो wow🙏🙏🙏🙏 राधे राधे❤❤❤

  • @ShantaBasnet-vb7vk
    @ShantaBasnet-vb7vk Месяц назад

    So very Proud of you ❤

  • @nirajkc8418
    @nirajkc8418 Месяц назад

    Radhay radhay 🇳🇵💐🙏❤️

  • @sajangoley6284
    @sajangoley6284 Месяц назад

    देबि प्रतिभा प्रती हृदय देखि नमन

  • @janakdhungana7392
    @janakdhungana7392 Месяц назад +2

    Narayan pokhrel mareko birse nepaliharule ani kina surakshya dasta chahiyo bhanera question garna laaj lagnuparne haina?

  • @prakashbhandari670
    @prakashbhandari670 Месяц назад

    हाम्रो गौरव हुन यी चेली ,राधे राधे

  • @shyamganesh2613
    @shyamganesh2613 Месяц назад

    ❤ जय श्री राधे राधे मन्देउपुर न पा वार्ड 10 उहाँको घर हाम्रो 7 महादेव को मन्दिर कश्यपेश्वर महादेको मन्दिर छ यही मन्दिर मा वर्षै वर्ष मा कथा बाचन हुने गर्थ्यो महिनौ सम्म र कथा समापन को दिन बाजा गजा सहित उहाँ भरत पण्डित भनेर नाम कहलिएको हुनुहुन्थ्यो उलिन मा राखेर सयौ को लावा लश्कर का साथ उहाँको घर मा पुर्याउन जाने गरिन्थ्यो त्यसमा म स्वयम् पनि जाने गरेको थिए म केटा केटी नै थिए उहाँको घर मा पुगे पछि जति जना जानु हुन्थ्यो सबै लाई चिया ले स्वागत गर्नु हुन्थ्यो हामी त्यही चिया खान पाउने लोभ ले घण्टौं हिँडेर उहाँको घर मा पुग्थयौ यस्ता धेरै छन् टीकाराम सर

  • @ChandraSitaula
    @ChandraSitaula Месяц назад

    Hajur nepalki xori hamro xori mreo man mutu ma basnu bhako ko hajur lai koti koti pranam❤️❤️🙏dui char jana le naramro bhandai ma kei hune wala xaina❤️sadhai agadi badhdai janus❤️❤️

  • @sunilkumal
    @sunilkumal Месяц назад

    यो हाम्रो सुरुवात हो। अन्त्य होइन। जस्तै रवि, बालेन, देवी प्रतिभा जी अब आफै बुझ्नु राधे राधे 🙏🙏🥰

  • @jaybudo4101
    @jaybudo4101 Месяц назад

    Radhai radhai jaiho 🙏🙏🙏🙏🙏🙏

  • @yatrins6604
    @yatrins6604 Месяц назад +1

    देवी प्रतीभा को सबै कुरा 101 लाग्छ मलाई हामीसबैलाई हुदा हुदै पनि यति मीठो व्याकरण मिलायर बोलने चेली हिन्दी लाई उतै छोडेर आएको भए सायद कास्तो मीठो हुनेथीयो बिच-बिच मा अगर,जि,कडवा,लेकिन,लुकिन,नहि, हां वाला शब्द बिच,बिचमा आउदा कस्तो न मीठो सुनिने। हिन्दी इण्डीया मै राम्रो र नेपाल मा नेपाली नि राम्रो सुनीने रहेछ देवी जी

  • @user-rc2gp7dx3s
    @user-rc2gp7dx3s Месяц назад

    ❤❤❤❤❤राधे राधे🙏🙏🙏🙏🙏😊

  • @shantitiwari4042
    @shantitiwari4042 Месяц назад

    राधे राधे 🙏

  • @renukakhadka6328
    @renukakhadka6328 Месяц назад

    Radhe radhe devi pratibha

  • @jhapaliithitoo5504
    @jhapaliithitoo5504 Месяц назад

    Radhe radhe . Love from nepal devi prativa ❤

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 29 дней назад

    🙏🙏🙏🙏🙏

  • @ganeshniroula193
    @ganeshniroula193 Месяц назад

    Radhe Radhe Devi Pratibhaa .your great daughter of NEPAL 🇳🇵 👏 👌 We are sorry. Someone did bad comments from NEPAL 🇳🇵to you .

  • @NobelRatnam
    @NobelRatnam Месяц назад

    सामाजिक सञ्जालहरू पनि नि:शुल्कको धार्मिक विज्ञापनहरू गर्ने माध्यम जस्तै बन्न गइरहेका छन्।

  • @narayansharma3942
    @narayansharma3942 Месяц назад

    🎉🎉🎉Radhe Radhe 🎉🎉🎉

  • @bimalabajgai1301
    @bimalabajgai1301 Месяц назад

    राधे राधे आई लभी यु❤❤❤

  • @furbasherpa5750
    @furbasherpa5750 Месяц назад

    🙏🇳🇵

  • @surathsharvani5196
    @surathsharvani5196 Месяц назад

    Sundar pravachan pashupati nath ma

  • @royalgorkha6653
    @royalgorkha6653 Месяц назад

    jay ho

  • @manishabista2495
    @manishabista2495 Месяц назад

    Om

  • @purusotambhattarai5459
    @purusotambhattarai5459 Месяц назад

    ❤❤

  • @Semanta574
    @Semanta574 Месяц назад

    मीठो बोली प्यारी अनुहार प्रष्ट बोली अँखा नघाउने प्यारी हजुर!❤❤❤🎉 हजुरलाई नराम्रो भन्नेलाई जोकोही होस् दशा लाग्छ चिन्ता नलिस्यो,!🎉❤

  • @duganaa7315
    @duganaa7315 Месяц назад

    जिउ छाडा र जिउ छडीको भेटमा के नै हुन्छ,,आफू ठुलो र जन्ने अरुलाई निज देख्ने तिमीहरूको फुटेको अँखा,घृणित अँखा,,तिमीहरू नेपाली जनताले नाङ्गो देखेका छौ जत्तिकै चिल्लो कुरा गरे पनि,,तिमीहरू लुटेर हौ,,

  • @krishnalohani3007
    @krishnalohani3007 Месяц назад

    Naman xori 🙏

  • @ishwarmanshrestha3434
    @ishwarmanshrestha3434 Месяц назад

    ॐ साई राम राधे राधेजी 🌻🌼🌺💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mangalvishwakarma2511
    @mangalvishwakarma2511 Месяц назад +1

    Didi Pratibha ❤

  • @janakdhungana7392
    @janakdhungana7392 Месяц назад +1

    Ajhai dehrai adhyan sadhana garera sara bramhanda ma sakhayat Devi ko anuvuti dilaubuhola. Surakhyama ajha bises dhyan puryaunuhola. Kasaile timijastolai kehi hunna mandir ma bhandaima bhawana ma bagera bina surakhya dasta najanuhola.

  • @sovaacharya5750
    @sovaacharya5750 Месяц назад

    Om om om ❤❤

  • @cmamalla7051
    @cmamalla7051 Месяц назад

    Radhey radhey❤

  • @lilasubedi4937
    @lilasubedi4937 Месяц назад

    देवी प्रतिभा नेपाल को सान हो छोरी

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m Месяц назад

    🙏🙏🙏

  • @hariadhikari6342
    @hariadhikari6342 Месяц назад

    Radhe radhe!

  • @koshrajneupane7335
    @koshrajneupane7335 Месяц назад +1

    आयोजकले दिन्छन् भने करोड लिए पनि के भो त ।

  • @user-vl4vb2yn4z
    @user-vl4vb2yn4z Месяц назад

    कलाबाजी का देबि कती पनी नहट बहादुर री छौंक तिमी❤❤

  • @jass_warwal
    @jass_warwal Месяц назад

    😌🙏🙏

  • @thapabhimsen
    @thapabhimsen Месяц назад

    बदनामले नै उच्चतम प्रगति प्राप्त हुन्छ!

  • @DamodarPanta-uf4js
    @DamodarPanta-uf4js Месяц назад

    🙏

  • @arjunbudhathoki2474
    @arjunbudhathoki2474 Месяц назад +1

    Lastai talented

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 Месяц назад +1

    धार्मिक पाखण्डी हरू नै यो संसारको एक ठूलो समस्या हो

  • @cyclingvlogs8818
    @cyclingvlogs8818 Месяц назад

    Ramro saskar 🙏👍🇳🇵

  • @tankabarakoti6164
    @tankabarakoti6164 Месяц назад

    देवी प्रतिभालाई बधाई !
    केही कुरा अलिक खुलस्त नगरेकी किन होला ?

  • @rameshsimkhada8498
    @rameshsimkhada8498 Месяц назад +1

    यिनि सङ म गर्ब महसुस गर्छु , प्रनाम देबिजि ।

  • @khiraprasadsarmah955
    @khiraprasadsarmah955 Месяц назад

    Chhorilai Ashirbad chha.

  • @bishowbhetwal2015
    @bishowbhetwal2015 Месяц назад +1

    U r great but kasko maannee dharma ta autai hunxa raadhikaa ki prativaa kun maannee? Divorce

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад

    नेपाल को गौरव देबि प्रतिभा पराजुली प्रकास सुबेदी जिबराम भण्डारी कृष्ण कंडेल ले महत्व दिदा टिकाराम यात्री राजेन्द्र बानियाँ जगदिश खरेल लगायतका मुलधारको मिडिया ले किन महत्व नदिएको होला भनेको टिकाराम यात्री जि ले कभर गर्नु भएकोमा धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु 🙏🙏🙏🙏

  • @GitaH-cu2cn
    @GitaH-cu2cn Месяц назад

    @salina raj:🌺🌺🌺🌺:🌺फुलझै🌺☘️फुलिदिनु🌺🍀सागरसरि🌺बगिरहनु🌺हिमालझै🍀🌺हासीरहनु🌺🍀हजुरको जिवान🌺🍀सुखमय🌺🍀रहोस सफलताले💖🌺सगरमाथाको🌿🌲शिखरचुम्नु🌺🥀पाइला पाइलामा💚💐सफलताले💞शुभकामना 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Месяц назад

    Jyadai khuci lageo kura sunda🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @sunil24538
    @sunil24538 Месяц назад +3

    देविजीको श्रीमान शैलेन्द्र Nand . बाल प्रभुजी महाराज। हिजो मात्रै भारतबाट प्रकाशित प्रसिद्ध पत्रीकामा देविजीको बारे लामो आलेख छापिएको छ। वहाँलाई भारतिया सरकारबाट कुनैपनी bodyguard उपलब्ध छैन र एउटा private security agency बाट प्रत्येक दिनको १२०० IC मा भाडामा लिइएको लेखेको छ।

  • @bhuwanthapa8055
    @bhuwanthapa8055 Месяц назад

    Dheraii.ramra.parasna.testai.ramro.uttar.dubai.janalae.tyank.you.

  • @shivakhanal9933
    @shivakhanal9933 Месяц назад

    प्यार से बोलो
    राधे राधे ❤