रवि देखि बजेट सम्ममा सांसदहरुको झोकाझोक :NCELLभ्रष्टाचारको प्रतिवेदन माग्दै अमरेशको सरकारलाई चेतवानी
HTML-код
- Опубликовано: 10 июн 2024
- #headlinenepal #sanjeeb #rabilamichhane #sansad #amreshkumarsingh #pmprachanda #kpoli
रवि देखि बजेट सम्ममा सांसदहरुको झोकाझोक :NCELLभ्रष्टाचारको प्रतिवेदन माग्दै अमरेशको सरकारलाई चेतवानी
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RUclips: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
ज्ञानेन्द्र सर तपाईं हात मा हात काधमा काध मिलाउनुस रबि दाइ ले काम गरेको पनि प्रस्न्सा गर्नु न बिरोध काङ्ग्रेस सङ्ग लागेर कति खेद्नु भको कि गिर्य मन्त्री खान पाइन्छ कि भनिर हो सर
Terima mora kam ta bharastale pani gareko hunxa 1,2 otata
तिम्रो रविले के काम गरेको छ ? सहकारी ध्वस्त पार्यो आफुलाइ जोगाउन मात्र गृहमा आएको हो यस्को काम छैन
9@@topalaltiwari8403
राप्रपा काङ्ग्रेस को कान्छो भाइ हो यो पक्का हो
सबै केपि र प्रधानमन्त्री ले रबि लाइ काम गर्न दियको छैन मेरो भनाइ २०८४ मा रबी बालेन हर्क गोपी ज्ञानेन्द्र सबै मिलेर जानु भयो भनि सम्बभ होला नत्र यक अर्का को खुट्टा तानने तभन्दा म के कम भनेपछि पुराना जस्तै हो यक्लै सम बभ छैन पुराना को सबै नायदिस हरु पुरानाको सपोट मा छन सबै चेन्ज गर्नु पर्छ Good luck nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ज्ञानेन्द्र शाहि साह्रै कांग्रेसको पुच्छर बनेर रबिको खेदो मात्रै न गर्नुस् क्या ? तपाईं त्यही ठाउमा आउने हो भने रबिले गरेको काममा २५% पनि गर्न सक्नुहुन्न । खबरदारी गर्ने हो ठिक छ हामी मान्छौ तर तपाईं बोलेपछि कांग्रेसले टेबल ठोकेर ताली बजाएका छन् यही हौसला पाए भनेर होला कुनै बेला कांग्रेसले तपाईंलाई पनि खेद्नुसक्छ
एउटा रबि लाई खेद्नु पनि कति खेदेको यार, मानौ देश उसैले बरबाद गरेको हो 😡😡
गर्लान नि हौ काम गर्ला , नगरे जनताले ८४ मा हेरि हाल्छनी ...
रबि को खेदो खन्न किन हरेक पुराना पार्टि लागि परेका छन् एतिका बर्ष यिनि हरु ले गरेको भ्रस्टचार को फाइल देश लुटेका फाईल खुल्छ भन्ने डरले रबि को खेदो
याे ज्ञानेन्द्रले कामगर्छकि युवाहाे भनेकाेत रबिकाे पछिलागेर गालिगरेर 5 बर्स बिताउला जस्ताे कडनालिमा खचड झुनिन्छन पुलमा वास्ताछैन रबिकाे पछि हातधाेर लागेकाेछ ज्ञानेन्द्र
ज्ञानेन्द्र शाही र रामहरी एकै हुन मन्त्री हुन पाए र सम्पति कमाउन चाहाने हो।आफुले गर्न नसक्ने अर्काले गरेको देखि नसक्ने हो जो आफ्नै पार्टी भ्रष्टाचारको दलदलमा फसेको छ।घडी चोर त हो नि काङ्ग्रेसले नयाँ लाई सक्न धेरै बल लागाएको छ तरा काङ्ग्रेस आफै सकिएको थाहा छैन।
रवि काम काम काम गर जनता निराश नबनाउ है रवि
हेरोउ रबिले फायल खोल्यो भने उनै पहिला जेल जन्छ । हेर्दै राख्नु ।रबि नयाँ ठग हो ।
यो ज्ञानेन्द्र शाही को पनि भाषण मात्र हो साथीहरु राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानीको समस्या छ। हो साथीहरु 🥰🇳🇵
एउटै ले सरकार चलाएको भए पो रबि सर भन्न मिल्छ कति वटा दल मिलेर चलाएको सरकार यो गरेन त्यो गरेन रबिले रे भयो कि अब गजब छ 🤔🤔🤔
Jay rabi sir
रबि को बिरोध गर्ने हरु यो देश को भ्रष्टाचार , तस्करी , चोर , देशद्रोही ले मात्रा हो देश प्रेमी ले कहिले रबि को बिरोध गर्दैन
कान्तिपुर, काँग्रेस र राप्रपाको एउटै भाषा ।
कान्तिपुर सहकारीका संचालक काँग्रेस पार्टी सदस्य सिवी राई पक्राउ परे,
त्यसै गरी राप्रपाका सभासद माननिय गिता बस्नेतजीलाई पनी
सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो ।
अव गृहमन्त्रीज्यूले प्रत्येक भ्रष्ट र ठगहरूको फाईल खोल्दै
जानुपर्छ ।
ज्ञानेन्द्रबहादुर बेकार कुरा गर्छन किन नबुझेको सरकार सहकर्यको छँ भनेर यो काग्रेस बहुत नमिल्दो कुरा गर्ने।
नेपालि जनताले किन कुरा बुझ्दैनन १ पटक बिचार गर नया लाई चान्स देऊ ऊसले पनि पुरानै को पारा ल्यायो भने ३० बर्ष अरुलाई हेरेऊ मात्र ५ बर्ष हेर
Jay Rabi🎉🎉🎉🎉🎉🎉 3:27
Jaye 🔔🔔🔔🔔🔔🙏
ज्ञानेन्द्र शाही सांसद बाहेक अरु केही नबन्ने हैसियत उसको बोलिले देखायो।
घडी चोर पनि निकै फ्याउ फ्याउ यो ग्याने राउते किन उफ्रेको
अब जि.बि.राई खोई भनेर गृह मन्त्रीलाई सोध्नु भन्दा पहिला नेपाली काङग्रेसलाई र ग्यानेन्द्र शाहीलाई मिडियाले प्रश्न गर्दा राम्रो हुन्छ होला किन कि जि.बि.राईलाई लुकाउने गृह मन्त्रीलाई खोई भनेर सोध्ने?जि.बि.राई कहा छ भन्ने बारे ग्यानेन्द्र शाही र नेपाली काङग्रेसलाई थाहा छ😂😂
यो ज्ञानेलाई गृहमन्त्री बनाउनु पर्यो रबि सर यो धेरै भुक्दै छ काङ्ग्रेस सङ्ग मिलेर
Yo Bewasthama 1 lakhjana ravi aayapani ghant khee hudainna
Yo bewbastha fakeema matra naya ravi udaula natra Gayendra shahi josukaihos yo bidesile layaeko lootko sambidhan gaaadtantra kharej garnuparchha 🙏🙏🙏animatra deshle thulo faadko marneechaa
पत्रकार जताततै किन रबि को नाम लेख्छोउ ठग को
good luck janthako rabi🙏🌹❤️🔔
Rabi sir jindabad❤❤
Good luck rabi sir
तिमि मुजिहरुको सरकारले के गर्या थियेउ र मुजि कराउछ😊😊
रामहरि। खतेउडा। भन्नि। जन्तु। कांहां। बस्छ। त्यो। तेस्को। खोजिम। छौ। हामी। सिरोहिया। तेस्को। बाउ। हो
राेल्यास घडि 14 लाखकाे खै ????
जय रबि सर ।
जय देश ।
Right 👍 sir
राउटे तिमिले जिबि लुकाउने गगनलाइ साेध किन लुकाएको र जिबि सहकारी द्खि धेरै काङ्ग्रेसी रकम लिएको तेस मध्ये गगन थापा र रामहरि खतिवडा पनि यी दुई माथि छानबिन हुन पर्छ तहि किन भन्दैन राउटे कि गगनबाट कमिन खाकाे छस ।
एन सेल मा बारगेनिङ्ग गरेर अन्तिम समयमा डा स्वर्णिम र रवि लामिछाने ले चार अरब हात पारेको कुरा छ य के हो जनता माझ आओस
अघि बड ज्ञानेन्द्र जी ।
कति खेदेको रवीलाई?
RAMHARI SATI GHAYO
❤❤❤❤❤
Kati kam kam😂 time lagcha ni
ह्वाइटबडी खै
Right
मन्डले बुद्वि तेस्तै हाे ज्ञानेन्द्र अर्काे चुनाबमा नाम हराउने छ
ग्यानेन्द्र साहिले सत्यतथ्य कुरा गर्दा पनि काङ्रेसको पछि लागेको हुन्छ ।कित बोल्नै भयन बोलेको कुरा पनित पुर्याउनु पर्योनी।विभिन्न कान्ड को कुरा आफू बाहिर हुन्दा बोल्न्ने अनि मुखमा रामराम बगलिमा छुराजस्तै हुने?
Shahi ji ko Kura sahi xa
Gyanendra sahilai griha mantri banaunu paryo
pass nagarnu rsp sadasya jui
Mananiya Amreshkumar ko tarka sahi chha, kina ki sambaidhanik niyuktima daliya bhagbanda hataunai parchha.
🔔👍🔔👍🔔👍🔔👍🔔👍🇳🇵❤🙏
रवि दलाल हुन जनताले बिस्तारै बुझ्छन यस्ताका कुरै नगरौ
Ramro karya Kam suu Sama char
Gyanendra sahi ta bhedi goth ma hunu parne manchhe ho
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏❤🇳🇵
Bachata sahi lai sarkar ma samabesh nagareko aabesh parkat vai raheko parsta dekhirako xa😂😂😂😂😂😂😂
अदालत मा तेरो मान्छे छ त झापु नहाने के गर्छ
Des khokrai sake paxi kasto bajet aauxan ra
Naya purana sabi same bhyo
tyo pani pass navayepani hincha sanssfh vhadvailo garne thau ho kaam chaina
Kholne ho roknu 1month
Hoena yo okhaldhunga ko gunda palane rolex snga kina linu hunxa pratikriya
yo sansadh le kahi kaam garna sakdaina dansadh bighsthan gsrensi huncha
Rautele vane jasto sajilo xainani bichara rodma jindabad ra murda bad vandai aayko manxelai kaha thaha hunxa
Amrres jui bugrtlsyi aswikar gardinus sahi chaina vane
Mcc
Ganendra sahi jasto manxe nepali congress ko voli balna suru vayo 😂😂😂😂
Yah Ram Hari khatiwada Bane Bhartiya Rani ke chhora chhora Lage isko ichak ghodi ka ticket kitne galaxy Dubai mein galaxy se hare Rama hare Rama hare khatiwada chor nahin
Hello Khatiwoda ji kailash lai xodeko xaina adalat le mahasaye
Kam gari rako xan timiharu 3 dal ko chepuwa ma Panera pani tapai haru jasto desh lai vreastachar ma curluma pareko ta xainan ni lajpacheko congress
ramhari khatiwada ta bhusya gukhane le des ko lagi ke chai garis congress le 2046 to 2081 sal sam ma kechai napes chor lutera
ज्ञानेन्द्र शाही सधै सत्यको पक्षमा बोल्छन् ।
Rabi ko matra pachadi samsad Kina vaneko bujna nasakeko