डा.भिम रावल साच्चिकै देशभक्त हुन भने हिजो माधव कुमार नेपालले एमालेमा राखेको भारतिय सेना ल्याएर दरबार सिध्याउने प्रस्ताव देखि एकनाथ ढकाल जस्ता धर्मछाडा मिसनरीको पुच्छर बनेर धर्मान्तरण गराएको र ओलीको ईसाई मिसन र लुटको पर्दाफास गरेर राष्ट्रिय शक्ति बनाउन राजसंस्था सग सहकार्य गर्नुपर्छ
Aba Bhim Rawal Balen saga miler kam garda thik hunxa hola Aba bura neta haru le kam gardaina Aru lai ni garna dinna bura neta haru ko dimag vastachar ma dhena hunxa

एमाले ,कग्रेस अबको दिनमा सकिन्नु जरुरी छ नेपाल को बिकश को लागि जय देस, जय नेपाली जनता !
डाक्टर भीम रावल देशभक्ति हुन् ओली समक्ष आत्मसमर्पण गर्ने होइन देशभक्ति पार्टी खोल्नुपर्छ।
यि बुढाहरुको दिन सकियो हजुर
Rawal sir full सपोर्ट cha hajur lai jai nepal
ओलि एमालेमा हुन्जेल रावल फेरि फर्कनु हुंँदैन,बल्लतल्ल सातपासको अघि पिएचडिपास बिद्वानले झुकेर फेरि जाँदा बिद्वत्वको बेइज्जती हुनुहो!!
भट्टराईले भिम रावललाई साथ दिनुपर्छ
भिम रावल पार्टीमा फर्किनु पर्छ किन भने भावि अध्यक्ष उहाँ नै हाे। केपि अब ३/४ बर्ष मात्रै हाे नेपालमा !!
Dear. Sir. Vim rawal. God bless you. K.p. no good.
लुटेराहरु नसकिए सम्म हुनेवाला केहि छैन, चाहे अदालत होव या प्रसासन सबै कब्जा छ /
ठिक गरेछ नर्मदा लाई
🎉हरि दिपक सँन्जया107
Bhim rawal is great person
Bhim❤sir great Aamale nai hunuparxa
Astai gari sakenu perxa party
Finished
Wow वलिबा
Bhim rawal are great person, not k p oli.
vim rawal jindabat
Oli jasto tanasahi gukhane olilai deshkailagi durvagy ho
Yo sukumbasi
Tanasahi emale xitai patan hos
Maile pani chhode uml
के ठूलो कुरा भो र।
Aaba madave, makunay, ra janaksanga janu parcha
जतिसक्दो छिटो अध्यक्ष बन्न हतार भएको मान्छेले नयाँ पार्टी खोल्दा हुन्छ हाम्रो शुभकामना छ तर नयाँ पार्टी खोलेर सिपी मैनाली जि को जस्तो हालत नहोस्!!!
Aba Bhim Rawal Balen saga miler kam garda thik hunxa hola Aba bura neta haru le kam gardaina Aru lai ni garna dinna bura neta haru ko dimag vastachar ma dhena hunxa
KP ba i love you