प्रचण्ड अब ध्यानमा गए आश्चर्य मान्नु पर्दैन ! |Tamasoma Jyotirgamaya | Tikaram Yatri

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM).
    Guest: Saral Sahayatri, नेता, नेकपा माओवादी केन्द्र
    #saralsahayatri
    Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Yogesh Kaji
    छायांकन स्थल: Siddhartha Boutique Hotel, Kathmandu
    #tamasomajyotirgamaya #tikaramyatri #तमसो_मा_ज्योतिर्गमय
    टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
    प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    © by Yatri Media Pvt. Ltd
    #tikaramyatri #theyatri #yatrimedia

Комментарии • 238

  • @tikaramyatri
    @tikaramyatri  Год назад +28

    कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नु होला !

    • @kishortimsina178
      @kishortimsina178 Год назад

      yesari paatra select gardai janubho bhane tapai pani youtubey nai hunuhune bhayo... If you go like this it will not take long to see punya gautam interview with tikaram yatri...

    • @pradeepparajuli5743
      @pradeepparajuli5743 Год назад +3

      रत्न्कार डाकु पनि वाल्मीकि बन्छ्न भन्दै कैदीहरुलाइ पनि अन्तरबार्ता लिनु पर्यो। अब त युटुबेको जस्तो पात्र चयन गर्नु भो।

    • @premprakashthapa.chhetri
      @premprakashthapa.chhetri Год назад

      ​@@pradeepparajuli5743राम्रो व्यक्ति छनोट गर्नुभएको छ।
      राजनीतिक व्यक्तिसँग कुरा नै नगर्ने भन्ने हुदैन । सबैका विचार र सिद्धान्तबारे जनतालाई सहज रुपमा बुझाउन जरुरी छ।

    • @ganeshbalak2311
      @ganeshbalak2311 Год назад

      Namaste yatri sir.Bipasna dharmik sibir ho ya nai yedi ho vane yo mawobadi le chalaune ya yesto type ko sibir kholnu arko dhong hudaina yatri sir..

    • @ombasnet3488
      @ombasnet3488 Год назад

      @@ganeshbalak231110 dine Bipasana , mero bujhai ma chai religion haina. Yo nitanta afno man lai control garne ra afu bhitra herna sikaune dhyan ho. Sabai religion follow garne haru pani jana milchha. Ma Hindu hu ra ma afno Kul puja pani garchhu .Tara malai 10 dine Bipasana dhyan garna man chha. Sabai jana le yo dhyan sikna parchha khas ma.

  • @khimlalgautam
    @khimlalgautam Год назад +2

    भूगोलको सगरमाथा र जीवनको सगरमाथा एकै ठाँउमा सुन्न पाउँदा निकै खुसी लाग्यो । निकै सन्देशमूलक अन्तरबार्ता पस्किनु भएकोमा @TikaramYatri सर प्रति सम्मानसहित नमन् ।सुन्दर प्रस्तुतिका लागि सरल सहयात्रीलाई बधाई ।

  • @santoshneupane1320
    @santoshneupane1320 Год назад +21

    मन पर्ने दुई पात्र एकै ठाउँ । मुस्कानले मेरो अनुहार पनि हर्सित बनायो ❤️❤️ बडा मजाको गफ गुरुहरु

  • @ramkumarbasnet914
    @ramkumarbasnet914 Год назад +1

    टिकाराम यात्री अनि सरल सहयात्री कस्तो संयोग ।

  • @PranabSingh-yh2uz
    @PranabSingh-yh2uz Год назад

    तपाईं ले जे जे भन्नू भो तेहि नै आध्यत्म हो।

  • @Roshanyonzan124
    @Roshanyonzan124 Год назад +10

    जे गरे पनि अन्तिम लक्ष्य पैसा 💸 नै हो।।।।। जनयूद्ध/जनता /गृहस्थी /सबै सबै=धनबाद /धनबाद।।।।।।

  • @UttamKhatri-b3f
    @UttamKhatri-b3f Год назад

    अन्तरवार्ता गजब लाग्यो।

  • @BishnuPrakashShreesh
    @BishnuPrakashShreesh Год назад

    Great thought

  • @rasuwalikabi4324
    @rasuwalikabi4324 Год назад +5

    सरल सहयात्रीका उत्तर सरल छ वैचारिक छ्न।

  • @aryalrms
    @aryalrms Год назад +4

    धर्म को अर्थ सत्य हो भन्नू भयो ।
    अर्थात धर्म मान्नु भनेको सत्य मान्नु हो ।
    अनि म धर्म मान्दिन भन्नुको अर्थ
    म सत्य मान्दिन भन्ने हुन्छ ।
    र धर्म निरपेक्षता मा धर्म मान्न र नमान्न पनि पाउने भनी बुझिन्छ । यसले के अर्थ लाग्छ ?
    बुद्ध र कार्लमाक्स दाजेको त देखियो !
    अब यो धर्म र धर्मनिरपेक्षता लाई दाजेर कैले हेर्ने ?
    पुरातन भनेका कतिपय परम्परा संस्कृति हरु बर्तमान भौतिक बिज्ञान नासा भनाउदा हरुले पनि पत्याउदै जान थालेका छन । तटस्थ द्रस्टा बनेर गरेको ध्यान जसरी नया पत्ता लागेको पुरानो सत्यको लागी कालो चस्मा फुकालेर हेर्ने आँट कैले जुट्छ ?

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 Год назад +5

    दुवै असल बौद्धिक व्यक्तित्व 🙏🙏

  • @bharatlimbu9829
    @bharatlimbu9829 Год назад +1

    वाउ सरल जी काे धर्म र बारेमा कति प्रष्ट विचार।कसरी छुटृन छ।फेसबुकमा हेरेर आएकाे। सरल जी लाई सुन्दा खुल्ला महसुस हुन्छ।काेमलता र सपष्टताले नै तान्छ।

  • @MahapurushChaulagi-uz1bx
    @MahapurushChaulagi-uz1bx Год назад

    युग पाठकलाई सुन्ने मन छ ।

  • @atomnetra
    @atomnetra Год назад +1

    निकै मिठो गरी विपश्यनाको चिन्तन र अनुभव सुनाउनुभयो सहयात्रीजीले ! बुद्ध दर्शन भौतिकवादी चिन्तन हो र यो मार्क्सवादको सबैभन्दा निकट पनि छ । आफ्नो वैचारिक आस्था र पूर्वकार्यमा दृढ रहेर स्पष्टसँग बोल्न सक्ने यत्तिको इमानदार नेता हुनु खुसीको कुरा हो !

    • @dreamleader9265
      @dreamleader9265 Год назад

      बुद्द दर्शन कसरी भाैतिकबादकाे नजिक भाे र? जसले हेरेर छाेएर उपभाेग अनुभव गर्नेभन्दा बाहिर साेच्दैन बुद्द दर्शन कसरि भाैतिकबाद नजिक भाे भाैतिकउपयाेगिताकाे अर्थ जरहेर बुख्द अध्यत्म मार्गमा राज्य राजकाज छाेडेकाे नि

  • @rameshnyaupane1502
    @rameshnyaupane1502 Год назад

    जति सुन्यो उति आनन्द ,१ घन्टाको समय नि कम लाग्यो आज को बिश्य अनि पात्र र प्रस्तोता को शैलि हेर्दा

  • @baralachyot9265
    @baralachyot9265 Год назад

    सरल सहयात्री जिउदा सहिद सम्मान छ।

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 Год назад

    सिलाइ काम गर्दै सुन्दैछु हजुर

  • @bhupalthapa217
    @bhupalthapa217 Год назад

    सरल सहयात्री लेजेन्ड मानव

  • @shovashakya9758
    @shovashakya9758 Год назад +3

    Sadhu Sadhu Sadhu to both of you.Felt very nice and happy to watch this inspirational interview. Hope this type of interview might change the people to attain the Bippasana Sibir in near future.

  • @A-drishya
    @A-drishya Год назад

    यात्री ज्यू , पत्रकारिताको आशा तपाईको यस्तो पवित्र कार्यक्रममा यस्ता धर्मविनाशक पापीहरूलाई ल्याएर किन आफ्नो पवित्र कार्यक्रमलाई पापको घुम्टो ओढाऊनु हुन्छ?

  • @lilabahadruniraula2724
    @lilabahadruniraula2724 Год назад

    नाम नै काफी छ सरल सहयात्री ❤❤

  • @dipushreesh1448
    @dipushreesh1448 Год назад +1

    नश्यलीय पत्रकार धार्मिक कार्यकम सञ्चालन गर्दा हुन्छ। हिन्दु राष्ट्र, एकल जातिय भाषा सांस्कृतिक बाहुन मान्छे मात्र राष्ट्रियता हो। यस्ता पत्रकार समाजको लागी अफिम हो। इतिहासले लेखाजोखा गर्नेछ।

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 Год назад

    Knowledgeble and informative

  • @rabindrabhandari2215
    @rabindrabhandari2215 Год назад +3

    टिकाराम यात्री सर को अन्तरबार्तामा नेमकिपाका नेता नअटेका हुन कि अटाउन नचाहेको हो?? संसदको प्रखर प्रतिपक्षीको भुमिका खेल्ने प्रेम सुवाल, राजनैतिक इतिहासमा कुनै पनि गलत काम को दाग नलागेका तथा राजनैतिक बिस्लेसण नारायणमान बिजुक्छे र नेपालकै उदाहरणीय नगरपालिका र मेअर सुनिल प्रजापति।यिनिहरु को हि नि अटेनन त टिकाराम सर।यसो यतातिर नि हेर्नुपर्यो नि।

  • @G-Rose66
    @G-Rose66 Год назад +5

    पहिले त सारा परिवार नै माओवादी बनेर हिड्यो तर खै अहिलेको समयमा, मलाई त्यहि माओवादी नाम सुन्न मन लाग्दैन, नेतृत्वका मुस्तण्डेले गर्दा जतिसुकै बौद्धिक भए पनि माओवादी नाम जोडिदा घिन लाग्छ,,😢

  • @ashisdhungana6687
    @ashisdhungana6687 Год назад +5

    उत्कृष्ट पात्र छनोट गर्नुभएको मा धन्यवाद 🤗

    • @triloknarayan12
      @triloknarayan12 Год назад

      येस्ता चोर हरु ले गर्दा देश यो गतिमा गयो अब यो प्रोग्राम जान्छ

    • @kumarbaraili2568
      @kumarbaraili2568 Год назад +1

      ​@@triloknarayan12हजुर कुन सादु हाे ?अरुलाई चाेर देख्ने,
      लाैन देश बनाई हाल्नुस

    • @bishnubohara7576
      @bishnubohara7576 Год назад

      जनहत्यारा!

  • @SumitraRegmi-f9w
    @SumitraRegmi-f9w Год назад

    बडा आन्नद आयो उहाँहरुको कुरा सुनेर

  • @sabinashrestha7413
    @sabinashrestha7413 4 месяца назад

    🙏🙏

  • @khanalramesh040
    @khanalramesh040 Год назад

    डम्बर खतिवडा सरलाइ ल्याउनु पर्याे

    • @honestjungkarki8686
      @honestjungkarki8686 Год назад

      डम्बर खतिवडा श्याल हो ल्याएर काम छैन

  • @ramharitimalsina5254
    @ramharitimalsina5254 Год назад

    सहयात्री र यात्री !❤

  • @sundardhital4903
    @sundardhital4903 Год назад +4

    “प्रकृति ने तो हमें आनंद ही आनंद दिया है, दुख तो हमारी खोज है”
    जय श्री राम🙏

  • @सत्यरसाहित्य

    कुन ठाउमा राहेछ यो विपासना ध्यान केन्द्र?

  • @lyanglyang1
    @lyanglyang1 Год назад +1

    ल ल बिपासना गरेर आफुलाइ बर्शौ कोठा मा थुनेर राखे हुन्छ

  • @surendrabk7155
    @surendrabk7155 Год назад

    हाम्रो देश र नेपाली जनता यो स्थिति हुनुमा हो यस्ता ब्याक्तीहरुको कारण,, यस्ले कस्तो घुमाउरो उत्तर दिन जानेको,, देश बर्बाद बनायको यस्तै चतुर पाखण्डीहरुले हो,,

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd Год назад +1

    अब हत्या हिंसा लाई प्रोत्साहन गर्दै आतंक मच्चाउने बाट धर्म सस्कार को व्याख्या सुन्नुपर्ने दिन आयो टीका सर ले बिसयमा अनबिग्य बेक्ती लाई ल्याउनु भयो।

    • @nirmalgyawali1569
      @nirmalgyawali1569 Год назад

      Hota usko kura suner tika g majale enjoy gardai hunuhunx....

  • @sudipbhattarai58
    @sudipbhattarai58 Год назад +2

    मन पर्ने मान्छे तर डरले हो कि प्रचण्ड सङ्ग लम्पसार छन दाजु

  • @srikrishnadeptdvp3751
    @srikrishnadeptdvp3751 Год назад

    कार्यक्रम को गुणस्तरीयता मा ध्यान दिनु होला टीका जि किनकी हजुर बाट मलाई यो भन्दा अलि धेरै आशा छ।

  • @nillama5703
    @nillama5703 Год назад +3

    पुरै कार्यक्रम हेर्द यात्री जि ले ई लठैत पुर्व आतङ्ककारी लाई हिङसात्मक माक्सवाद लाई शान्ति को दुत गौतम बुद्ध एउटै हो र सनातन चै ढोगी र सामन्ती र पुरानो भन्न बोलाइएको रहेछ 😂 यस्तै लठैत हरू अवसर दिए को मा यात्री जी को जय होस् 🙏

    • @nirmalgyawali1569
      @nirmalgyawali1569 Год назад

      Same opinion.....yatri ji ko ahile samma ko presntation ma nahernu parne prgm

    • @Nikesh977
      @Nikesh977 Год назад

      Sanatan bhanekai Buddha dharma ho. Hindu dharma buddhako mahayaan sakha ko bikrit rup ho..

  • @arjunaryal226
    @arjunaryal226 Год назад +1

    नेपाली कर्मचारीलाई अनिवार्य गर्ने व्यवस्था गरौ

  • @rajubhushal
    @rajubhushal Год назад

    बिद्वान नै होलान यिनी, तर 'म धार्मिक होइन' भन्नेले धर्म कसरी बुझ्यो होला? पन्थ र धर्म को अन्तर सिकाइदिनु पर्यो टीकाराम जी।

  • @Rocks3248
    @Rocks3248 Год назад

    पुर्व माओवादी लडाकु होइन माओवादी पुर्व लडाकु हो ।

  • @ashoksanjel3555
    @ashoksanjel3555 Год назад

    यात्रि सर...तँपाईलाई पत्रकारिताको हिसावमा राख्ने श्रेणि निकै ऊच्च छ सम्मान पनि छ,ड•दिलजान अन्सारिको दुवै भाग पनि हेरेको हुँ,आज बजारमा जुन खैला बैला र अस्पष्टता छ कृपया ऊहाँलाई बोलाएर स्पष्टता दिलाऊनु होला।

  • @harisubedi3776
    @harisubedi3776 Год назад +1

    He is not the communist, because he looks and his thoughts are positive and meaningful

  • @tikabudha4040
    @tikabudha4040 Год назад +1

    अवको। पिडिले चिन्नुपर्ने नेता हुन सरल सहयात्री

  • @deepakbhusal8024
    @deepakbhusal8024 Год назад +4

    माओवाद को झ्यालि पिटने हरुको बौद्धिकता भन्दा पनि बिलासिता धेरै भो😅😅😅😅

  • @Jassu562
    @Jassu562 Год назад

    एकदमै ! आध्यात्मिक मान्छे कम बेबिचारी चाहिँ हुन्छ ।

  • @menukakhadka3359
    @menukakhadka3359 Год назад +1

    Ramailo Kura kani 🙏

  • @sandeshkhanal2050
    @sandeshkhanal2050 Год назад +2

    उत्कृष्ट ब्यक्ती सङ्ग उत्कृष्ट सम्बाद कता कता आजै अहिल्यै म पनि सुरु गरिहालौ गैहालौ भन्ने अनुभूति भयो अवसर मिल्ने बित्तिकै जाने प्रण यो हेरे सङ्गै मन मनै चाहिँ गरियो बाकी...

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra2938 Год назад +1

    Ramro interview. aja bhanda 20 barsha pahile ma anfnule pani chintan gareko kura aja Saral jee bata sunna paiyoo.. BIGYAAN RA ADHAATMA LAI JODNE KOSIS JAARI होस। when science and spirituality come together.. beutifull things will happen in human life. This is true .

  • @pratimapokhrel2594
    @pratimapokhrel2594 Год назад +1

    Hari om

  • @krishnaghimire318
    @krishnaghimire318 Год назад +3

    कहाबाट ल्यायेकाे याे पाखण्डिलाई सर यस्का कुरा सुनेर मलाई पाराे तात्याे सुरुमै सुनिन पुरै भिडियाे ।

  • @himchapagain4312
    @himchapagain4312 Год назад

    विपस्सनाले धर्मको व्याख्या त अलग्गै गरेको छ,अहिले धरतिमा भएका कथित धर्म त सबै साम्प्रदायिक मात्र हुन भन्छ ।धर्म त प्राकृतिक हो जसले सम्पुर्ण मानव जगत, चर अचर सम्पुर्णलाइ समान व्यवहार गरेको हुन्छ न कि कुनै सम्प्रदाय र भुगोललाइ ।

  • @101k87
    @101k87 Год назад

    युग पाठक पनि ल्याउनु है!

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri Год назад

    यात्री र सहयात्री दुबै मनपर्ने व्यक्ति ।
    राम्रो व्यक्ति छनोट गर्नुभएको छ।
    राजनीतिक व्यक्तिसँग कुरा नै नगर्ने भन्ने हुदैन । सबैका विचार र सिद्धान्तबारे जनतालाई सहज रुपमा बुझाउन जरुरी छ।

  • @discourse123
    @discourse123 Год назад

    कक्षा कोठामा पढाईरहेको शिक्षक,ब्यासासनमा बसेर पुराण भनिरहेको पण्डित,कृयाकर्ममा बसिरहेको कृयापुत्री र निर्दोष मारेर, सनातन धर्म र सस्कृती मासेर त्यो सही थियो भनी समार्थन मात्र गर्नेलाई पनि एक न एक दिन भत्भती पोल्ने छ। अझ सात पुस्तालाइ हानी पुर्याउछ।

  • @santoshgaire8168
    @santoshgaire8168 Год назад +2

    तातो गोली खान नसकेर मात्र बाँचेको मान्छे। समाज भाँड्ने बाहेक अरु लक्ष्य केही हैन।

  • @AbiralKumar-ji2wt
    @AbiralKumar-ji2wt Год назад

    This man has something in him ❤

  • @LA_LIT11
    @LA_LIT11 Год назад

    आश लाग्दो युवा ❤

  • @kirankhadka4238
    @kirankhadka4238 Год назад

    Great leader

  • @deenanathacharya2743
    @deenanathacharya2743 Год назад +1

    संघियता को घाणो बोकाएर सानोदेशमा हजारौं छोटे राजाहरु बनाएर देशलाई टाट पल्टाउने काममा माओवादी जिम्मेवारी हो। स्थानीय निकाय सवल भए केन्द्र सरकार र स्थानीय निकाय बाहेक प्रदेश सरकार आवश्यक छैन। संघियता खारेज हुनु पर्दछ। ध्यान दृष्टिले बिचार गर्नु होस्।

  • @MrRamesh21
    @MrRamesh21 Год назад

    एलोपेथिक उपचार पद्धतिमा एकदमै कम मात्र उपचार सम्भव छ । फिजियो थेरापी, फास्टिङ, मेडिटेसन, शुद्ध खाना, व्यायाम, मर्निङ वाक आदि विभिन्न कार्यलाई पूर्व शर्त बनाएर त्यो गर्दै औषधी खाए पछि निको हुन्छ भन्छन् । जबकि ती सबै आयुर्वेद, प्राकृतिक चिकित्साका निधि हुन् । ती सबैलाई आफू मातहत प्रयोग गरेर एलोपेथिकले आफूलाई सर्वश्रेष्ठ भनिरहेको छ ।
    औषधी विज्ञानमा जस्तै छ कम्युनिष्टको राजनीतिक चालबाजी । माक्र्सवादले मानिसमा हुने लोभ र स्वार्थको गुणको प्रयोग र परिणाम के हुन्छ भन्ने आँकलन गरेको छ । तत्व ज्ञानको सन्दर्भमा पदार्थ र चेतनाको एकदमै कम पहिचान गरेको छ । कम्युनिष्टहरुले आध्यमित्क चेतनास्तरलाई समेत माक्र्सवाद अन्तर्गत पार्ने प्रयत्न गर्दैछन् । सबै सत्य माक्र्सवादभित्र पर्दछ, माक्र्सवाद भित्र नपरेका विधि, मूल्य, संस्कार ढोंग हुन भन्दैछन् ।
    विपत्स्यना जस्तै मन्दिर पूजा र पितृ कर्मको महत्व छ । आफूलाई थाहा नभएकालाई ढोंग भनेर हुँदैन । हरेक कुरालाई साक्षी भावले हे¥यो भने मात्र सत्य देख्न सकिन्छ । साक्षी भावले हेरेँ भन्दैमा हुँदैन, पूर्वाग्रहले हेरे पनि आफूलाई साक्षीभावले हेरेको जस्तो लाग्छ । साक्षीभावले हेर्न केही घन्टा, दिन धैर्य गरेर पुग्दैन । हजारौं हजार वर्ष धैर्य गर्नुपर्ने हुन सक्छ ।

  • @cannelrajendrapsddhungana4960
    @cannelrajendrapsddhungana4960 Год назад

    क्रियापुत्री मार्नु कसैको धर्म मारेको हैन र ! बकमफुसे तर्क , लाज पचाउने गाह्राे छ यी कमाउनिष्टहरु लाई

  • @kulchandraneupane8497
    @kulchandraneupane8497 Год назад

    विपस्यना कि विपास्यना हो ?
    पस्यना/ पस्यन्ती हेर्नु अर्थात सामान्यत: हामिले बाहिरी अँखाले हेर्ने/देखिने बाहिरी सन्सार हो र वि - पस्यना अर्थात बाहिरि सन्सारबाट भित्रतर्फ फर्किने, हेर्ने साधाना विपास्यना हो। मैले यो सहित यश अगाडिका तिनजना विपस्यना ध्यान बसेका अतिथिसङगको प्रसङ्गमा सबैले `विपस्यना´ नै उच्चारण गरेको सुनियो र त्यै नै सुन्दैपनि आइएको हो, तर प्रस्तोताबाट प्रत्येक पटक `विपास्यना, विपास्यना´ मात्रै उच्चारण हुने गर्छ, सहि सव्दोच्चारण के हो ?

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 Год назад +1

    मेरो धर्म छैन भन्ने ले जनता र देशको धर्म को त सम्मन र ख्याल गर्नु पर्‍यो नि ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 Год назад +2

    सय चुहे खाके बिल्ली हजको चली भनेजस्तो हो ! कार्लमाक्स र बुद्धलाई तुलना गर्ने कस्तो चेस्टा ?

  • @__Dallu456
    @__Dallu456 Год назад +1

    Bless everyone god 💸🌈💰

  • @ItzAajatgod.x
    @ItzAajatgod.x Год назад

    म मा वि तहको शिक्षक हो । मलाइ विपसेना जान रहर जाग्यो । कसरी जान सकिन्छ कृपया मलाइ सहयोग गरिदिनु होला।

  • @MrUadhikari
    @MrUadhikari Год назад +2

    अलि कति सुन्दानै यसको कुरा थिक लागेन

  • @shilashthapatamang6031
    @shilashthapatamang6031 Год назад

    Very convincing leader

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 Год назад +2

    वास्तवममा तपाईकाे भनाइ सहि हाे । म पनि एउटा विपश्वी साधक हँअति हिंसक।समराट अशोककाे पनि विपश्वना साधनाकाे माध्यमबाट आत्मापरिवर्तन भएर शान्तिकाे काे मार्गमा हिडका थिए । हामीले उहाँकाे भनाइ सबैले समर्थन गर्नु पर्छ। जसले उहाँको बारेमा नेगेटिभ कमेन्ट गर्छ । ऊ मानिसक रुपमा मानसिक विचलनकाे परकास्ट हाे भन्दा हुन्छ।बरु उहाँकाे भनाइबाट प्रेरणा लिएर विपश्यना ध्यान शिविरमा गएर आफ्🎉🎉नो कल्याणमा लाग्दा हुन्छ ।

    • @rasuwalikabi4324
      @rasuwalikabi4324 Год назад

      अङ्गुलीमालको कथा बाहेक अरु कुरामा सहमत

    • @cleartake
      @cleartake Год назад

      Yo dhyan Kaha garna painchha hola? Malai Pani garna man lageko chha. Kripaya batai dinu hola.

  • @bishnupandey9077
    @bishnupandey9077 Год назад

    एकपटक शंकरप्रसाद पाण्डेय (पुर्ब साम्सद) लाई ल्याउनु। १- के हामी हाम्रो पहिचान गुमाउँदै छौं? २- के अन्तर जातीय बिबाह ले हाम्रो भासा, संस्कृति मास्दै छैन? ३- कृषक लाई ऋण दिदा राम्रो कि तिनीहरु को लागि आवस्यक सिंचाइको ब्यबस्था गरि, तिनीहरु को उत्पादन को बजार ब्यबस्थापन गरिदिदा राम्रो?

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Год назад

    यो लोक त बिग्र्यो बिग्र्यो । बिगार्ने यिनै भ्रष्टहरु हुन । यस्ता बेधर्मीका दलालको कुरा सुनेर समय बर्बाद पार्नु भन्दा सीता राम जपेर म त परलोक सुधार्न तिर लागे प्रभु । जय सीता राम । हरि 🕉️💟🙏

  • @ngawangsherpa3418
    @ngawangsherpa3418 Год назад

    Dherai ramro interview ra content, ramro bichar real Buddhism yehi nai ho

  • @tankapdahal8639
    @tankapdahal8639 Год назад

    यो मुलाले गधा धोएर गाई हुदैन भन्ने प्रमाण मै हु भनेर प्रमाणित गर्दैछ ।

  • @user-krizal
    @user-krizal Год назад +2

    यिनलाइ टिके ब्रो ले चोख्याएपछि यिनले मारेका मान्छे फर्केर आउछन हो झोलेहरु॥ अब पैसा उठाउने खाने काइदा॥

  • @booktvnepal
    @booktvnepal Год назад

    अतिवादी र प्रतिगामीहरुकाे फन्डिङमा पश्चगमनकाे मतियार बन्न तयार टिकारामजीले अलिअलि धार बाेकेका मान्छेहरुलाई पनि कसरी खुइल्याउन सकिन्छ भनेर सरल सहयात्रीलाई बाेलाएकाे हाे तर ब्याकफायर भयाे । कुनै दिन याे भिडियाे यिनले हटाएछन् भने अचम्म नमाने हुन्छ ।

  • @dreamleader9265
    @dreamleader9265 Год назад +1

    अाध्यात्मकाे अाबरणमा नब अनाडि धनाड्य हुन

  • @keshabrajrokka3440
    @keshabrajrokka3440 Год назад

    Eagerly waiting

  • @VV-vo6xm
    @VV-vo6xm Год назад

    सौरभ अनी यी महासय र Tamasoma Jyotirgamaya ?

    • @nirmalgyawali1569
      @nirmalgyawali1569 Год назад

      K garnu sangai bipasnha januvayx vet vayax impress hunuvayX ani bolaunu vayax

  • @nishu3802
    @nishu3802 Год назад +1

    सरल जीलाई साच्चै सरल मान्छेकै रुपमा चिनिन्छ अब अरु नेता भनौदाहरुलाई पनि विपस्यना पठाउन सके केही हुन्छ कि

  • @Narendraraj-z3f
    @Narendraraj-z3f Год назад +1

    तेतिबेला योशिक्षा बुर्जुवा शिक्षा हो यो पढ्नु हुदैन भनेको हैन् र अब तपाईं हरुले चाहेको शिक्षा नीति कहिले लागुहुन्छ तपाईं हरु सकिए पछि होत?

  • @punyamayaguragain8783
    @punyamayaguragain8783 Год назад

    अन्तिम सम्वादमा गर्न चाहेकाे कार्य सवै नेपालीहरुकाे पहुचमा पुगाेस हार्दिक शुभकामना अनि मात्र सुन्दर शान्त नेपाल काे शव्दले सार्थकता पाउला 🙏🙏🙏🙏

  • @paraskatwal4196
    @paraskatwal4196 Год назад

    Namo Buddhaya

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 Год назад

    पात्रता उस्ले खेलेको भुमिका र उस्को पृष्ठभूमि त आफ्नो ठाउँमा छदैछ। हिजो उस्को उदेश्य के थियो अज के भएर धार्मिकता उदारीकरण गर्दैछ।र सामाजमा आफ्नो गल्ती ढाकछोप गर्न पूर्वीय दर्शन बिपसनाका कुरा गरेर आफ्नो गल्ती ढाकछोप गर्न खोज्दैछ ले मुख्य कुरा खोज्छ। आजको समाज वा आधुनिक एक्काइसौं शताब्दीमा कोहि पाखण्डी ढोगी छ भने त्यो माओवादी हो भनेर जान्नुपर्छ।

  • @manishjargamagar5925
    @manishjargamagar5925 Год назад

    अन्तर्वार्ता त यस्तो होस दार्शनिक तहको अनि सार्थक हुन्छ, न कि ती कुहिएका, सडेका घृणित नेता जस्तै गोकुल बास्कोटा, योगेश......यस्तै साथै अन्तर्कार्ताकार त्यो भन्डारी ले नियोजित, प्रायोजित रुपले मोदिको लादी खाएर खोजी खोजी शत्रु पात्रको अब्तरवार्ता लिने पटक पटक

  • @rajramkafle1370
    @rajramkafle1370 Год назад

    ❤❤

  • @pratimapokhrel2594
    @pratimapokhrel2594 Год назад +2

    तपाईं लाई बुद्ध / हिन्दुधर्म नेपालिको महत्व छ भन्न किन यति गाह्रो ।

    • @cheltooktribefreethinker1028
      @cheltooktribefreethinker1028 Год назад

      Religions can't be nice for human beings ❤️. He only mentions Vipassana because it is more practical and rational

  • @santoshacharya2012
    @santoshacharya2012 Год назад

    Great leader Saral ji 🙏🙏❤️

  • @prakashgautamm
    @prakashgautamm Год назад

    दिमाग नै नभएको मान्छे जस्तो लाग्छ है मलाई . Confidence without any performance.

  • @tirthabahadur8716
    @tirthabahadur8716 Год назад

    टिकाराम सर एक पटक बालेनलाई ल्याउनु परो।

  • @PikeshDhungana
    @PikeshDhungana Год назад

    Great leader sAral dai

  • @sudipchapagai2035
    @sudipchapagai2035 Год назад

    कृपया "ई" लाई पनि interview मा लिएर आउनुस न ।

  • @bishnudhital6182
    @bishnudhital6182 Год назад

    यस्तै गफले देश बिग्र्या हो । गफ कम काम धेरै गर्नुस नेताजी 😡

  • @kamalaroyal
    @kamalaroyal Год назад

    aatmalochana sabai bhanda thulo mahanta ho

  • @cjoshi0
    @cjoshi0 Год назад

    माओवादी हो हजुर जति विपासना गए पनि जनधन युद्ध बाहेक के कुरा गर्दैनन्। कन्फेसन गर्ने वाला छैनन्। अवस्थालाई फरक कोणबाट हेर्न सक्दैनन्। एक्सुरे गोरु जस्तो हुन।

  • @Rameshblogs55
    @Rameshblogs55 Год назад +4

    मान्छे मारेर ध्यान को अर्थ के । अझै राम्रो गरे रे ।

    • @user-krizal
      @user-krizal Год назад

      टिकेले चोख्याउन सुनपानि छर्किन ल्याएको

  • @khadgajitlama6775
    @khadgajitlama6775 Год назад

    जुन उदेश्यले जनयुद्ध गर्यो त्यसको अन्त्य र परिणाम जनताले चाहेको जस्तो भएन।केही नेताहरुको व्यवस्थापन चाहि पक्कै भए।मान्छेले पहिला त आफैलाई चिन्नु पर्छ, गरेका गल्तिको पश्चाताप गर्नु पर्छ।नेवार संस्कृतिमा` म्हा पुजा´आफैलाई शुध्दिकरण गर्ने गर्छ।तर हामीले त ३६५ दिन नै गर्नु पर्ने अवस्था छ।अन्यायमा कृष्ण अशान्तिमा बुद्ध ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Год назад +10

    जब सम्म कम्युनिस्टले यो देशमा शासन गर्छ । यो देश कहिले बन्दैन 🤮😡😡

    • @suzannepal4497
      @suzannepal4497 Год назад +1

      Yo deshko dharma sanskar haru bachna ko lagi christain yuddha ra kamaunist sakinai parxa..
      Christain yuddha hamro sanskar lai kusanskar ko name ma ajhai aakraman jari xa...
      Kusanskar ko antya garauna na communist banna parxa na christain?
      Yo mawobadi aatankari ko jyanmara hatuara ko antarastiya aviyog bata bachna Christianity nepal ma lagani garayeko ho...

    • @sanjukc8459
      @sanjukc8459 Год назад

      तेरी आमाको पुती

  • @meenapokharel5597
    @meenapokharel5597 Год назад

    14:59 15:02 के मावोवादी नेताहरु मध्ये कसैले दलितलाई बुहारी वा ज्वइ बनएर भित्राएका छन् त

  • @800pmnepal4
    @800pmnepal4 Год назад +1

    मा बादि देख्यो कि पार छुटेर आउँछ आज्कल