Aaja Mutu आज मुटु | Bishnu Majhi & Balaram Bishwakarma | Shiva Hamal | New Nepali Lok Dohori Song

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 1,2 тыс.

  • @ShivaHamal
    @ShivaHamal  4 года назад +686

    नमस्कार म शिब हमाल, मेरो शुभ जन्म दिनको अवसर पारेर नयाँ लोक दोहोरी गीत "आज मुटु" सार्वजनिक गरेको छु, आशा छ पहिलेका गीतहरुलाई जस्तै यो गीतलाई पनि माया गरिदिनुहुनेछ ।

    • @mohanpyare9021
      @mohanpyare9021 4 года назад +26

      Try to have a good male singer like a kulendra bk
      Anyway song is mind-blowing

    • @asmitadallakoti5240
      @asmitadallakoti5240 4 года назад +15

      HaPpy Birthday 2 U #Shiva_Hamal Dai
      आज मुटु दुखिनस् किन
      छोडिस् क्याहो मायालाइ सम्झिन😓

    • @chautarimedia555
      @chautarimedia555 4 года назад +6

      Shiva Hamal wow dai mitho get
      Good luck from Nagoya japan 🇯🇵 😍👐👐

    • @sumanpandey8636
      @sumanpandey8636 4 года назад +5

      Shiva Hamal sir janma dinko dheraii dheraii shubakamana sangaii safaltako pani dheraii dheraii shubhakamana

    • @sonupariyar7977
      @sonupariyar7977 4 года назад +3

      Oich how heart touchin and powerful words😍😍

  • @BishalSinghBista6536
    @BishalSinghBista6536 3 месяца назад +61

    यो गीत 2081 सालमा सुन्ने जति यता हाजिर हुम्❤️🔥🙏

  • @bhimbisufanclub8787
    @bhimbisufanclub8787 4 года назад +45

    म तनहुँ जिल्ला को ग्रामिण भेगमा जन्मेको साधारण किसानको छोरो ।। यो गीत को दृश्य हरुले केहि समय अघि काठमाण्डू जादा घटेको मेरो बास्तबिक घटना को याद दिलायो ।। मेरी प्यारी म संग छुटेर 10 मिनेट त्यों भीड़ भित्र हराउदा मेरो मन कति आतिएको थियो । त्यों मलाई मात्र थाहा छ ।। सारै नै मन छूने बिषय भित्र रहेर गीत को कथा बनाउनु भयो ।। धन्यबाद 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏💋💋💋💋💋💋💋💋

  • @Heronakkale1234
    @Heronakkale1234 Год назад +26

    यो गीत धेरै चोती हेरेको हुम तर आज बल्ल थाहा भयो कि बालाराम बिक को हुन भन्ने क्या दामी लागो हिजो को episode ले हिमालय लोक इस्तार ❤️ आगामी दिन्को लागि सुभकामना बालाराम जि ❤️

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 4 года назад +170

    विष्णु दिदीलाई मन पराउने जति यता हाजिर गरौं त👌👌👌💯🌹🌹🌹,साथै शिव दाईलाई जन्म दिनको लाखौं लाख शुभकामना

  • @mahendrashahi450
    @mahendrashahi450 4 года назад +304

    सधै बिष्णु माझी new song भनेर search गर्नेहरु यता हाजिर गरौं

    • @jamunasingh5126
      @jamunasingh5126 4 года назад +5

      ❤❣❣❣

    • @mahendrashahi450
      @mahendrashahi450 4 года назад +4

      @@jamunasingh5126 👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️maile hjrko channel subscribe gareko xu mero ni channel subscribe gardinu hola hai hajur

    • @jabbar1088
      @jabbar1088 4 года назад +2

      म पनि दिन्दिनै सर्च गर्छु

    • @mahendrashahi450
      @mahendrashahi450 4 года назад +1

      @@jabbar1088 honita hjr

    • @asmiaashu5791
      @asmiaashu5791 4 года назад +2

      Me

  • @namkalagiri37
    @namkalagiri37 Год назад +10

    Himalaya लाेकस्टार विजेता बलराम विश्वकर्मा भाईकाे याे गित २ बर्ष पछि फेरि हेरियाे । याे पहिचान अझ सुन्दर र अर्थपूर्ण बनाेस्, शुभकामना भाइ ।🎉🎉

  • @strambishwakarma4616
    @strambishwakarma4616 4 года назад +84

    फुल लाई माया गरेको ओइलिएर झर्‍यो
    जुन लाई माया गरेको बादल भित्र सर्यो
    उन लाई माया गरेको रुदै हिड्न पर्‍यो
    अति मार्मिक छ

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 года назад +2

    निकै मीठो गीत शब्द र लय बनाउन माहिर सर्जक शिव हमाल जस्का शब्दहरु हामी दर्शकहरुको मुटुमा बस्छन।।।त्यसैमाथी बिष्णु माझिको स्वर को त जति वर्णन गरे पनि कमै हुन्छ।।।साथै गायक मित्रको पनि मीठो अनि एक्स्ट्रा स्वर रहेछ बधाइ छ सम्पुर्ण टिमलाइ।।।।

  • @Samip2022
    @Samip2022 5 месяцев назад +3

    कोहि छ २०८१ मा ?

  • @mousamxettri3875
    @mousamxettri3875 3 месяца назад +5

    यो गीत म अहिले पनि मलेसिया देखि सुन्दै छु 2081 मा सुन्ने जत यता

  • @GiriRajPangeni
    @GiriRajPangeni 4 года назад +3

    एकदमै उत्कृष्ट छ। गायक गायिका संगित शब्द मोडल सबै । भिडियोको कथाबस्तु चै अलि साँघुरो भएपनि दोष लाउन मिल्दैन । प्रेममा डुबेका केटा केटि प्रेम सफल बनाउन भागेर शहर पस्छन् तर भिडमा हराउछन् । एक अर्काको खोजि हुन्छ हण्डर खान्छन् । नभेटिएपछि केटि घर फर्किन्छे, संगै गाडीको पछाडि झुन्डिएर केटो पनि फर्किन्छ, बस गाउँ पुगेपछि झर्छन्। भेट हुन्छ । अंगालोमा बाँधिन्छन् र संयोगमा टुङ्गिन्छ। कस्तो मीठो कथा वा ! धन्यवाद शिव जि।

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 года назад +1

      Tq

  • @razwanchhetry1231
    @razwanchhetry1231 4 года назад +8

    आज मुटु दुखेनस किन,
    बिर्सिस क्या हो मायालाई सम्झिन,
    आहा मुटुनै हान्यो गितले युटुबमा जति भिउ पाओस् त्यो म हेरिन तर मेरो लागी करोडौं बराबरको गित शिव सर लगायत गितमा आबद्ध सम्पुर्णलाई शुभकामना ।

  • @madhabprasadsubedi7505
    @madhabprasadsubedi7505 4 года назад +26

    कस्ले भन्छ नेपाली लोक संगीत लाई माया गर्छ भनेर यति मार्मिक गीत को views जम्मा यति साच्चिकै लोक संगीतमा माया छ भने यो गीत करोडकलब मा जानू पर्छ

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 4 года назад +3

    शिव हमाल जी लाई धन्यवाद छ एस्ता मैलिक गित सिर्जना गर्नु भएको मा हजुर जस्ता यो समाज मा भएको भए सायद समाज मा बिकिर्ति हुन्थेन होला बधाई छ हजुरलाई यस्ता मैलिक सिर्जना को लागि!!!!?

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

    • @yakendrajaigadi641
      @yakendrajaigadi641 4 года назад

      हुन्छ सर पक्का

  • @sandeshbasnet4501
    @sandeshbasnet4501 4 года назад +88

    बिरामी हुदा बिस्णु माझिकाे स्वर सुने भन्याे अाैषधि नै चाहिदैन त्यतिकै ठिक हुन्छ

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +1

      धन्यवाद।

    • @rajanpathak7337
      @rajanpathak7337 4 года назад +5

      मेरो पनि औषधि कै रुपमा सुन्ने गर्छु बिस्णु माझी दिदी को स्वर।हजारौ गित सुनिसकी होला तर पनि चित्त बुझ्दैन।

    • @asmiaashu5791
      @asmiaashu5791 4 года назад +1

      Sahi ho

    • @krishnachy7721
      @krishnachy7721 4 года назад +1

      ६०% ठिक हुन्छ दुई मत छैन

    • @premdailekhi721
      @premdailekhi721 4 года назад +1

      Akdam man bujne kura garnu vyo hjurle

  • @lokendraprakasholi6411
    @lokendraprakasholi6411 4 года назад +12

    बधाई छ मेरो साथी बालाराम बि.क लाई स्वर साह्रै राम्रो छ !

  • @premthapamagar8410
    @premthapamagar8410 4 года назад +18

    ढिलो भएपनी जन्मदिनको लाखौं लाख शुभकामना शिव हमाल ।गित अतिनै मार्मिक बनेको छ खै किन किन यस्ता गीत सुन्दा कता कता मुटु नै चसक्क घोच्न पुग्छ।सम्पुर्ण टिमलाई शुभकामना ।

  • @RajanBhattarai9844
    @RajanBhattarai9844 6 месяцев назад +1

    २०८० मा हेर्ने यता हाजीर गराै है ! म हाल कुवेत बाट ❤❤

  • @kushe_online_tv_official_1153
    @kushe_online_tv_official_1153 4 года назад +19

    उस्लाई चहे आँशु को भल पाए
    धेरै माया गरे को फल पाए
    आहा!कती मिठो सब्द
    यो गितको सबै टिमलाई धेरै धन्यबाद मेरो जिबन मा मेल खाने गित

  • @kcramesh2976
    @kcramesh2976 4 года назад +1

    सर्बप्रथम त शिब हमाल जि लाइ जन्मदिनको लाखौं लाख सुभकामना छ । र बाकी गीत लाइ त no comment ❤️❤️❤️

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 4 года назад +22

    ढिला भयो कि क्या हो मेरो उपस्थिती, ल म पनि आए ल दाइको गित हेर्न, र दाई जन्मदिनको धेरै धेरै शुभकामना, दाई कुनै गित सायद छुटाएको छैन, छुटाउने पनि छैन

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +3

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @krisnhabk
    @krisnhabk Год назад +2

    साराई मन छुने शब्दहरू अनि बलाराम बिश्वकर्मा र बिष्नु माझी को स्वर ❤❤❤तर धेरै पटक सुनेको थिए बल्ल आज थाहा भयो बलाराम भाईको आवज थियो भन्ने कुरा ल बघाई छ ❤❤❤शुभकामना

  • @lalitbhandari2726
    @lalitbhandari2726 4 года назад +8

    हिन्दि मा एउटा उखान छ बक्त बुरा हो तो परछाइ भि साथ नहि देति
    समय खराब भएपछि आफ्नै छाया पनि टाढा जान्छ
    यस्तै शब्द हरु समेटिएको गित कति मिठो।।।

  • @manishasenchuri6765
    @manishasenchuri6765 Год назад +3

    himalayan lokstar को बिजेता बलराम बिस्वकर्मा दाजु को आवाज भन्नी आज थाहा पाय कता कता सुने जस्तो लागिरहन्थ्यो यो आवाज ❤❤प्रगति को कामना दाजु सारै मिठो छ ❤❤❤

  • @teznmagar
    @teznmagar 4 года назад +29

    छाडा गीत सुन्दा -सुन्दै कान पाक्नु लागेको थियो !यो गीत सुन्दा आहा मन सितल भयो ! कसम दामी ! बधाई छ सम्पुर्ण तीम लाई !

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 4 года назад +60

    जिन्दगीले म माथि अन्याय नै गर्‍यो🤔 आहा असाध्यै मन छुने गीत सफलताको शुभकामना छ।🌹👌😍

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +1

      धन्यवाद, शेयर गरिदिनुहोला।

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 года назад +1

      Tq tilak sir💞💞💞

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Год назад +4

    3 बर्ष पैला हेरेको अति मन परेको गित हिमालय लोक स्तार बाट फेरि घुम्दै आईयो स्पष्ट चिन्न पाईयो बलराम जि लाई sweet voice best of luck ♥️🙏

  • @kamalshishir5705
    @kamalshishir5705 4 года назад +1

    क्या थेगो छ। क्या शब्द छ। लय र स्वरको त के कुरा गर्नु। जति सुन्यो उति सुनिरहु लाग्ने।

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +1

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

    • @kamalshishir5705
      @kamalshishir5705 4 года назад

      @@ShivaHamal जरुर मेरो प्रिय सर्जक।

  • @DURGABC
    @DURGABC 4 года назад +5

    लोक दोहोरीमा एक फरक ऐरेन्ज गर्नु हुने कमल सौराग दाइ लाई सम्मान अनि सर्जक शिव हमाल दाइलाई सम्मान , यस गितका सम्पुर्ण टिमलाई धन्यवाद गितले मन छोयो ।।

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +2

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @saritasunar9426
    @saritasunar9426 4 года назад

    मेरो जीवन तर्पेर जान दे रुन्छिन उनि उन लाई चाइ थाहा न दे हरेक शब्द हरु मन छुने सम्पूर्ण टिम लाई सफलता को शुभकामना

  • @dalbist2040
    @dalbist2040 4 года назад +25

    "आज। मुटु। दुखेनस् किन"
    "छोडिस् क्याहो मायाँलाई सम्झिन"
    ........ मेल खायो मेरो जीवन संग👍👍

  • @gomapudasaini1290
    @gomapudasaini1290 4 года назад +2

    Wow wow बधाई छ सम्पुर्ण िटम लाई

  • @bikassunar3199
    @bikassunar3199 4 года назад +4

    दाईले एउटा अन्तर्वार्तामा गाउनु भएको थियो धेरै पहिले त्यति वेला नै मलाई अत्यन्तै मन परेको थियो । धेरै प्रतीक्षा पछि आज सुन्न र हेर्न पाईयो आहा कति मुटु छुने शब्द संगीत दाईको सबै सृजनाहरु मलाई निकै मन पर्छ।लोकसंगीत क्षेत्रमा सधैं तिकि रहेको र सिङ्गो लोकसंगीतलाई बचाई राख्नु भएको छ। दाईलाई भेट्न् सकेछु भने दाईको शब्द संगीतमा एउटा गीत गाउने ठूलो रहर छ।

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +1

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @bimalakhati9117
    @bimalakhati9117 4 года назад

    जिन्दगी म माथी अन्याय नै 😂😂गर्यो तेसैले त यो गित सारै मन पर्यो मेरो आखामा आसुको भेल छ😂😂 येस्तै त नियेती को खेल छ😂😂 Nice song shiva hamal vai👍️👍️

  • @narayanjoshi1197
    @narayanjoshi1197 3 года назад +4

    कालजयी अमरजयी गीत आहा आदरणीय अग्रज सर शिब हमाल उहाँको कलाप्रती हार्दिक उच्च- सम्मान छ ।

  • @kapilkwr7082
    @kapilkwr7082 4 года назад +1

    उन्लाइ माया गरेको रुदै हिंड्न् पर्यो क्या मार्मिक मन मस्तिष्क छुन्छ के आउदा दिन मा पनि यस्तै पर्स्तुती हामी बिछ ल्यानुहुने छ भन्ने आसा का साथ heartily thanks bisnu dd

  • @chitrabk8855
    @chitrabk8855 4 года назад +9

    आज मुटु दुखेनस किन
    छोडिस क्याहो मायालाइ सम्झिन
    जिन्दगीले म माथी अन्यएनै गर्यो !!
    फुल लाई माया गरेको ओलिएर झर्यो!!
    जुन लाई माया गरेको बादल भित्र सर्यो!!
    उन्लाइ माया गरेको रुदै हिन्न पर्यो!!
    सह्रै मन छोयो :: ककसलाइ मन छोयो एता हाजिर हुम है 🌱🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🏵️

  • @premdailekhi721
    @premdailekhi721 4 года назад +1

    Wow shiva hamal daju tesama bishnu majhiko surilo sor aru k bayan garm safalta ko aggrim suvakamna alltimlai jay git jay sangit

  • @tmgsunil8021
    @tmgsunil8021 4 года назад +8

    Wow गित भनेको एहि होनि यार धेरै राम्रो छ बाधाइ छ सार्म्पुर्न टिम हजुर हरुको टिम लाई

  • @DlkMistaryamraj
    @DlkMistaryamraj 7 месяцев назад

    आहा मार्मिक गित तर धेरै बर्ष पछि सुन्ने म मात्र होला 🙏🙏

  • @safalsapkota57057
    @safalsapkota57057 4 года назад +24

    आहा बयान गर्ने कुनै शब्द पाइन सफलताको शुभकामना 💘

  • @nirajgotame3418
    @nirajgotame3418 3 года назад

    मार्मिक ... यथार्थ कहानी बोकेको सुमधुर शब्दअनि संगित।।।।।।।

  • @Adiptadip
    @Adiptadip 4 года назад +3

    आम्मा.......... जिरिंग बनायो.... काडा उम्रन्छ शरीरमा.....best song badhai xa team lai

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @shyamsunuwar9662
    @shyamsunuwar9662 4 года назад

    पर्दा खेरि मायाको भरमा,पागल भएँ साराको नजरमा " जिन्दगिले म माथि अन्या नै गर्यो,.........." गीत मीठो छ हजुर

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @ramkafle2970
    @ramkafle2970 4 года назад +4

    Ati sundar ani marmik geet mero dajii shiva hamal jiiii

  • @ManjuVerma-gl9lm
    @ManjuVerma-gl9lm 2 месяца назад

    अहा मन छुने सब्द सोर रचना धेरै मार्मिक गित सुन्न पाउधा साचिकै जिबन मा यो माया भन्ने सब्द अतिनि महत लाक्छ सम्पुर्न tim लाइ बधाइ छ ❤❤❤❤❤❤❤❤❤

  • @Bhimmalla672
    @Bhimmalla672 4 года назад +6

    यहाँ भन्दा मीठो गित बन्नु आधार कुनै छैन
    बधाई सम्पुर्ण लाई

  • @pramilatamang4303
    @pramilatamang4303 4 года назад +2

    आँसु को भल पाए धेरै माया गरेको फल पाए बधाई छ दादा

  • @bhabinbishwokarma2693
    @bhabinbishwokarma2693 4 года назад +3

    Shiva dai yo sachikai bhabpurna sabda xa aaj mutu dukhinash kina kina ki malai pani yehi rog le grashit bhaye ko manxe ho jun din sajhinthiye tehi din mutu dukhathiyo happy birthday dada

  • @laxmankandel2871
    @laxmankandel2871 4 года назад

    आहा मनै छोयो गितले टुक्का पनि उस्तै बुनिएको रैछ, मेरो प्राण तड्पेरै जान दे, रुन्छिन दैब उनलाइ चाहिँ थाहानदे wow मार्मिक

  • @प्रियालजालु
    @प्रियालजालु 4 года назад +11

    अाहा कत्ति मीठो हो यस्तै यस्तै बिरह खाले गित मन पर्छ ,,

  • @rkchhetri709
    @rkchhetri709 4 года назад +2

    आज मुटु" यो गीतको अडियो पहिले बाटै मन परेको थियो तर विडियो पनि हेर्ने मौका जुर्यो बधाइ छ । प्यारो शिव दाइ लगायत सम्पुर्ण टिम्लाई।।👏👏😍😍😍😍😍

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @parasaidevika7031
    @parasaidevika7031 4 года назад +5

    बजारमा यस्तो गित आय पो लोक सस्कृती बच्छ त सारै राम्रो गित सब्द- सङित, अभिनय , गायन सबै पक्ष अब्बल छ धन्यवाद सबै युनिट्लाई

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 года назад

    आहा!! काडै फुल्यो । बिष्णु माझी दिले गाएको दोस्रो टुक्का "उसलाई चाहे आँशुको भल पाएँ , धेरै माया गरेको फल पाएँ " वालिङ् फिरफिरे स्व.सागर बोहोरा दाईको याद दिलायो। यो टुक्काले😭😭😭

  • @babinkarki3405
    @babinkarki3405 4 года назад +3

    यो गित मैले युट्युब मा येति खोजे येति खोजे तर गित आज रिलिज हुदै रहेछ शिव हमाल दाइ ले लालुमै को बेला अन्तर्वार्ता दिदा गाउनु भएको थियो । शिव हमाल को कस्तो सब्द कस्तो संगित मुटु नै ढुक ढुक हुने सुन्दा नि । तर म्युजिक भिडियो ले यो सुन्दर गित लाइ अन्याय गर्यो कि

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +1

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

    • @ramkrishnalamichhane1527
      @ramkrishnalamichhane1527 4 года назад

      @@ShivaHamal ल फेरि आयो है बजार मा अति मीठो मनै छुने गीत । आज पहिलो दिन हो सुनेको अब हेरौ कति हप्ता हेर्छु यो गीत आर्को कोमेन्ट मा लेख्ने छु ।

  • @khumanpariyar9187
    @khumanpariyar9187 4 года назад

    आज मुटु दुखेनास किन मर्मिक शब्दमा शिभ दाइ लय शब्द नै काफी छ tik tok bata balla vetiyo badai chha sabai team lai

  • @santoshmagarsantoshmagar7042
    @santoshmagarsantoshmagar7042 4 года назад +4

    अति मिठो सान्दर्भिक भावूकताको शव्दसंगै मिलेको संगित "आज मूतू"धन्यवाद सिव हमाल दादालाई

  • @sandhyarana5960
    @sandhyarana5960 4 года назад

    हाल साइप्रस छु तर नेपाली लोक गितमा जति आनन्द अन्त कहि भेटेन हरेक रात सुत्ने बेला एक्चोटी यो गित नसुनी निदाउन नसकिने भयको छु मुटु भरी चोट भयपनि बाहिर मुस्कान देखाउन बाध्य छु जिन्दगी ले ठग्न पनि अन्न्याय गरेर ठग्यो 😭😭😭

  • @pratapsp4345
    @pratapsp4345 4 года назад +4

    आह सारै राम्रो छ गीत (जय संगीत जय बिष्णु माझी )

  • @nilnilu4506
    @nilnilu4506 4 года назад

    साच्चिकै यो गित ले मेरो वास्तविक जिबन सँग मेल खायो कसम यो गित दिन मा दस पटक सुन्ने गर्छु अनि बिगत लाई सम्झिदै भक्कानिदै रुन्छु😒😒😑😑😒 धन्यवाद शिव हमाल दाजी अनि बिस्नु माझी दिदि अझ यस्तै गित हरु बजारमा आउन यहि कामना गर्दछु🌹🌹🌹🌹

  • @harkabahadurtamang3824
    @harkabahadurtamang3824 4 года назад +7

    आहा गीत होस त ऐस्तो जति सुनेनी धित मरेन धन्यवाद सबै टिमलाई

  • @gumbahadur4332
    @gumbahadur4332 2 года назад +2

    आहा अति मीठो मार्मिक गीत निकाल्नु भएकोमा शिव हमाल दाइलाई बधाई तथा शुभकामना ! विष्णु माझी दिजुको सुमधुर यति मीठो गीत शब्द र भाका अनि लय नै काफी छ अझ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ! 🙏🙏🇳🇵🇳🇵👌👌♥️♥️♥️

  • @malikaonline3622
    @malikaonline3622 4 года назад +25

    अाहा कति राम्रो अनि मार्मिक गित।

  • @janaksangambc2773
    @janaksangambc2773 4 года назад +2

    #आज_मुटु दुखेनश_किन_छोदिश_क्या_हो_माया_लाई _सम्झीन_ ज्यान नै सिरिङ्ग भयो आज कैयौं समय पछि बधाई छ हार्दिक बधाई छ शिव दाजु साथै यश गित को सम्पुर्ण टिम लाई .

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद।

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 4 года назад +34

    निकै मार्मिक निकै राम्रो लाग्यो ।। 👉🔔💗🌹

  • @amritchapagain7169
    @amritchapagain7169 4 года назад +2

    आहा कति मर्म इस्पर्सी गित मलाइ त सारै मन पर्यो सफल्ताको सुभकामना siva hamal dai ani all timlai 👍️👍️👍️👍️👍️❣️❣️

  • @sunitaadhikari4689
    @sunitaadhikari4689 4 года назад +7

    जति सुनेपनी मन बुझ्दैन कति मीठो शब्द कति मीठो स्वर।बधाई छ शिव हमाल दाजु यस्तै शव्द लेख्दै जानुस् सबैको मन मस्तिष्क मा वसोस साथै सम्पूर्ण टिम शुभकामना

  • @awatarmusic7982
    @awatarmusic7982 4 года назад +1

    Thank u siva sir herdai jada majja lagyo antema vet vayo ni maya bhaneko maya ho best of luck prakash bhatta sir lai katha ekdam man paryo

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +1

      धन्यवाद, कम्युनिटी शेयर गरिदिनुहोला।

  • @nakuldhurba
    @nakuldhurba 4 года назад +4

    "मुखियाको नाती" को तर्फबाट पनि लाखौ करोडौ सुभकामना छ, आज मुटु दुखिनस किन ? ???

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +1

      धन्यवाद, शेयर गरिदिनुहोला।

    • @nakuldhurba
      @nakuldhurba 4 года назад

      @@ShivaHamal भै हाल्छ नि उप महासचिव ज्यु ।

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 4 месяца назад

    आहा मन भक्कानिएर आँखा रसाएर आयो यो गीत सुन्दा यति मिठो श्रीजना गर्नु हुने स्रष्टा सर्जक प्रति सम्मान 🙏❤️

  • @shisirpoudel3486
    @shisirpoudel3486 4 года назад +42

    सर्वप्रथम त आदरणीय दाजु शिव हमाल ज्यु लाई जन्म दिनको लाखौ, करोडौं ,अरबौ, खरबौ तथा अनगिन्ती शुभकामना र साथमा सोही जन्म दिनको अवसर पारेर " आज मुटु दुखेनस किन " बोलको गीत बजारमा ल्याएका छौ सबैले सुनेर लाईक कमेन्ट अनि सियर गरेर सहयोग गर्दिनुहोला। धन्यवाद ।

    • @KosheliFlims
      @KosheliFlims 4 года назад +1

      Shisir Poudel aago chha

    • @dineshbajgain6415
      @dineshbajgain6415 4 года назад +1

      बधाई छ शिशिर दाइ उत्कृष्ट गित राम्रो अभिनय 😘😘

    • @lamsaljagannath2286
      @lamsaljagannath2286 4 года назад +1

      अत्यन्तै मार्मिक लोक गीत शिव हमाल दाइ को शब्द/लय साह्रै मिठो लाग्यो अनि अभिनय एकदमै उत्कृष्ट लाग्यो शिशिर जि सफलताको धेरै धेरै शुभकामना !!

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 года назад

      @@KosheliFlims tq dost💞💞💞

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 года назад

      @@dineshbajgain6415 tq vai💞💞💞

  • @partichhyapunmagar4680
    @partichhyapunmagar4680 4 года назад +1

    लोकदोहोरी क्षेत्रको कहिल्यै ननिभ्ने तारा कहिल्यै नढल्ने धरोहर शिभ हमाल 😍😍😍

  • @ramhari2400
    @ramhari2400 4 года назад +5

    स्वर,शब्द,सङ्गीत,र अभिनय सबै 101

  • @bibek799
    @bibek799 4 года назад +1

    सार्है मीठो गित स्वर शब्द भिडियो अनि सर्जकको त झन कुरै नगरम। हाम्रो सदैब साथ छ दाजै

  • @sagarranpal4604
    @sagarranpal4604 4 года назад +3

    म्युजिक सुरुवात अनि बिष्णु दिदी को स्वर,, ज्यान मा काडा फुल्यो अनि आँखा रसायो

  • @hastabahadurb.k.5087
    @hastabahadurb.k.5087 7 месяцев назад

    बिष्णुमाझी को स्वरलाई परिचालन गर्न गराउन सक्ने एकमात्र सर्जक शिव हमाल दाइ ।❤ अझै यस्तै मीठो सिर्जनाको पर्खाइमा छौं हामी ।

  • @sahadevkhatri6297
    @sahadevkhatri6297 4 года назад +3

    कति मिठास शब्द ले भरिएको लोक गित सारै मन पर्यो आँखा को आँसु थाम्न सकेन मत,,,

  • @sumangiri9837
    @sumangiri9837 4 года назад +1

    wow मन छुने गित सम्पुर्ण प्रती नमन गर्न चान्हछु आस छ अजै यस्तै यस्तै शब्दमा अब आउने गित सुन्न हामी दर्सक्क सोर्ता आतुर छौ सम्पुर्ण टिमलाई धन्यवाद👌

  • @hemantagurung2016
    @hemantagurung2016 Год назад +1

    लोक स्टार सकिएपछि थाहा भयो बलराम विश्वकर्माले गाएको गीत रहेछ यति मिठो❤

  • @olibishnu7593
    @olibishnu7593 4 года назад +3

    एकदमै राम्रो छ शिव हमाल को सिर्जना

  • @KabitaKhatriOfficial
    @KabitaKhatriOfficial 4 года назад +2

    आहा कति मीठो गीत बधाइ तथा सफलताको सुभकाम्ना shiva hamal sir लगायत सम्पुर्ण युनिटलाइ

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @Dharmaraj1
    @Dharmaraj1 4 года назад +4

    Lalumai.😍😍😍
    sailo😍😍
    Aja mutu dukhanas kina.😍
    bishnu majhi😘😘😘😘😘

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 4 года назад +2

    सब्द संगित नै उत्तम हून्छ हिब दाईको💗

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @kamalsaud3785
    @kamalsaud3785 4 года назад +4

    आहा कति राम्रो गीत.... यो गीतले सफलतालको शिखर चुम्न सफल होस्

  • @sovitkhadka2629
    @sovitkhadka2629 Год назад

    पशुपति शर्माका हरेक गीत हरु मर्मस्पर्शी एथार्थ र मौलिक अनि मानवीय जीवनको धरातलीय मा आधारित हुन्छन त देशमा बेतिथी बिसङ्गती र संस्थागत रुपमा भित्र्याइएको बिकृती को राजनीतिक भित्रको मौलाएको भ्रष्टाचार हरु माथी प्रहार तथा सुझाव गरिएको हुन्छ त्यसमा झन यो गीत मानव जीवन को दिनाचर्या प्रती मौलिक छ । जति सुनेपनी नअघाईने छ ।

  • @रेजिनाविश्वकर्मा

    मुटु छाेयाे जिन्दगी यस्तै हाे

  • @aayushthapa5555
    @aayushthapa5555 4 года назад +1

    यति राम्रो लय शब्दमा छ गीत अझै कुलेन्द्र सरको स्वरमा सुन्न पाएको भए सुनमा सुगन्ध हुने थियो र पनि राम्रै छ

  • @rampunmagar5519
    @rampunmagar5519 4 года назад +4

    शिभ सर सधै यस्तै सुपरहिट गीत सुन्न पाइयोस ।धन्यवाद

  • @rashmigiri6968
    @rashmigiri6968 4 года назад

    Aaja mutu dhukhenas kina
    Xodis kyaoo mayalai samjhina
    ..... wa kya sabda xa man xoyo

  • @saroj_lamsal
    @saroj_lamsal 4 года назад +3

    २०७२ बैसाख १२ गते को भुकम्प पछि फेरि आज तिम्रो यो अबिन्य ले नेपाल हल्लाएको छ ।।निकै उत्कृष्ट अबिन्य हेर्ने मौका दियौ ।। म तिमी प्रती आभारी छु ।

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 года назад

      Tq raja tq

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @mitramagar9804
    @mitramagar9804 4 года назад +2

    आहा कति मर्म स्पर्शी गित शिब दाजिको शब्द संगीतले सबैको मनमुटु छुन्छ

  • @sagarmanidhungana3726
    @sagarmanidhungana3726 4 года назад +3

    Dherai ramro lagyo dai badhai Tatha janmadinko lakhau lakh suvakamana

  • @manjuchhetri3601
    @manjuchhetri3601 4 года назад +1

    आज मुटु दुखेनस किन
    छोडिस क्याहो माया लाई सम्झन
    जिन्दगी ले म माथी अन्याय नै गर्यो
    फुललाई माया गरेको ओईलिएर झर्यो,
    जुन लाई माया गरेको बादल भित्र सर्यो,
    उनलाई माया गरेको रुदै हिड्न पर्यो....!हार्दिक बधाई साथै सफलता को शुभकामना सर!!!

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @sundaraasu7549
    @sundaraasu7549 4 года назад +4

    आहा अत्यन्तै मार्मिक लय शब्द भावुक बनायो 😭😭😭

  • @himansinjali4333
    @himansinjali4333 4 года назад +1

    wow very nice धेरै राम्रो छ शिव हमाल दादा ज्यु 👌👌👌👌👌👌👌💕💕💕💕💕💕💕💕💕💕

  • @jitendrabk6557
    @jitendrabk6557 4 года назад +3

    शिवा दाजुको हरेक गीतमा शब्द नै काफी।

  • @rajubk5879
    @rajubk5879 4 года назад

    अति राम्रो गित बिस्नु माझी भयसि अरु चाइदैना सुनी राना मन्लनउनि शिबा हमाल हजुरलाइ सुभकामानाछ फेरिनि यस्तै गित लेउनु पर्छ

  • @madanshahithakuri7160
    @madanshahithakuri7160 4 года назад +4

    मान्छेको मर्म र धर्म बुझ्ने एक सफल सर्जक आदारणिय दाजु शिब हमलाइ जन्मदिनको अनगिन्ति शुभकामना साथै सफलताको कामन दाजु।

    • @ShivaHamal
      @ShivaHamal  4 года назад

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @smritibhandari2302
    @smritibhandari2302 4 года назад +1

    आज मुतु दुखेनस किन? छोडिस केहो मायालाई सम्झिन 😭😭😭मार्मिक 😭😭 ❤️❤️❤️ मन छोयो !!! सफलता शुभकामना सम्पुर्ण टिमलाई 💌💌💌

    • @ShivaHamal
      @ShivaHamal  4 года назад +1

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।