What Motivated People to Fight in Nepal’s Maoist Insurgency? |Dinesh Shrestha | Sushant Pradhan

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 9

  • @SabuStha-mx1mq
    @SabuStha-mx1mq 16 дней назад +2

  • @bonsai_bloom-24
    @bonsai_bloom-24 16 дней назад +1

    🙏🙏🙏1 st comment 🙏 big fan bro

  • @Dj_Sarose
    @Dj_Sarose 16 дней назад

    Maoist revolution bata vako ramro kaam vaneko tehi sapai jana dalit jana jati rw mahila le afno haak paunu mtrai ho jsto lagxa malai chai

    • @bhumigat2349
      @bhumigat2349 14 дней назад

      आफ्नो लुटतन्त्र जोगाउन तथानाम भए नभएका कपोलकल्पित आरोप लागाउदैछ विदेशी दलाल लुटेरा र सुसान्तले यस झुटमा fact check or challenge नगर्नु is very despicable। उ बेलाका पन्चहरू भनेका स्थानीय तहमा जनताबाटै प्रत्यक्ष निर्वाचित जननीर्वाचित जनप्रतिनिधिहरू हुन। उ बेला पनि निर्दलिय चुनाव वडा देखी राष्ट्रिय संसदसम्मै हुने गर्थ्यो र ती जनप्रतिनिधिले त्यसरी व्यवहार गर्दैनथे किनकी तीनले पनि अर्को चुनाव जित्न चाहन्थे ती मध्ये धेरै अहिले पनि जीवीत छन। मैले देखे भेटेका ती बुढाहरू अहिलेका गाँणतन्त्रे भ्रष्टहरू भन्दा धेरै इमानदार छन, सभ्य छन। ती धेरै पढे लेखेका थिएन, त्यस्तो खत्रा भिजन थिएन होला तर उनीहरूले गाउँमा स्कुल स्थापना गर्न, खानेपानी ल्याउन, गाउँका सामान्य मुद्दा झैझगडा मिलाउन ठुलो भुमिका खेलेका थिए। ती अहिले पनि गाउँमा सम्मानित छन। त्यस्ता अपराध गरेका भए अहिलेसम्म जनताले त्यसै छोड्थे? यो गुरिल्लला आतङ्कारीले राणा कालिन मुखियाका कुरा ल्याएर पन्चायतमा जोडेको छ रनd को छोरो। यदाकदा घटना भए होलान तर के अहिले भएका छैनन? वडा अध्यक्ष देखी कृष्ण बहादुर महरासम्म बलात्कार काण्डमा परेको, सहकारी ठगीमा दर्जनौ सासद संलग्न भएको देख्दैनस? र तेरो आतङ्ककारीहरूले बहुदलिय प्रजातन्त्र बिरूद्ध लडेको हो, पन्चायत विरुद्ध हैन। 2046 सालमा गैसकेको थियो। कुनै गणतन्त्र, लोकतन्त्र ल्याउने भनेर लडेको थिएन। क्युवा, नर्थ कोरियामा जस्तो निरङ्कुश कथित कम्युनिष्ट जाहानिया autocracy ल्याउन लडेको थियो, नसकेर कम्प्रोमाइजमा आएको हो। संसदिय व्यवस्था खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल भन्दै जँगल पसेर फेरी संसदमै आइस त हैन? अब लुट, भ्रष्ट, दोहनको स्वर्ग जोगाउन पुरा झुटको सहारा ल्याउदैछ सक्छस भने गाँणतन्त्रको उपलब्धी देखा देशमा प्रगती देखा , देख्दा देख्दै देश मालामाल भएको देख्दा देख्दै 1 करोड युवा विदेशिएका हुन? पन्चेले हैन बरू वास्तविकतामा कुखुरा, खसी, बाख्रा, बोक, गाई गोरू देख्यो कि काटेर खाइदिने तँहरू थिईस र 12/13 वर्ष पुगेका जनताका छोराछोरीलाई देख्यो कि बोकेर लैजाने चाई तँ आतङ्ककारीहरू होस।

    • @Knowledge-7676
      @Knowledge-7676 9 дней назад

      K payo ra, ajai ustai xa dalit ko situation?

  • @SantoshNath-x4h
    @SantoshNath-x4h 16 дней назад

    😂😂😂😂

  • @Ourprideournation
    @Ourprideournation 16 дней назад

    Kati budo vako ta