जेसन वैद्यको विश्लेषण साह्रै सही लाग्छ। अब नेपालमा नि डेमोक्रेसी होइन नेपालवाद भन्ने राखौं। नेपाली मौलिक पनको मौलिक लोकतन्त्र विगतका इतिहासदेखि सम्बोधन गर्दै अब अरुको झोली तुम्बा नबिरौं हामी। बरु जोगिने बनु आफ्नै झोली दुम्बा भिरौ जय देश जय मातृभूमि जय जननी नेपाल
पस्चिमासाम्राज्यवाद को अन्त्य। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन। आयातित १२ बुँदे गलगाणतन्त्र खारेज। जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र। जय जननी।
जेसन वैद्य जि को विश्लेषण समय सान्दर्भिक,यथार्थ र सहि छ तर यो यस्तो वास्तविक कुरालाई नेपाली भेडो जमातले बुझ्न जरुरी छ। पश्चिमाका हलि घोटालाहरु हो तिम्रो दानापानी खुवाउने मालिकको अन्त्य धेरै टाढा छैन! आज मेरो देश यो अबस्थामा पुर्याउने नै नेपाल भएका पश्चिमा दलाल, अमेरिकी साम्राज्यवाद र युरोपियन युनियन हो। अब यिनको काल नजिकै आइरहेको मैले देख्दैछु।
ए बैद्यजी, ट्रम्पले जितेपनी कमलाले जिते पनि अमेरिकामा त्यस्तो ठुलो परिवर्तन केही आउने छैन। लेखेर राख्नु! अनी यदी पुटिन या किमको दिमाग खुस्केर पागलपनले आणबिक मिसाइल हाने मात्रै विश्व-युद्ध हुन सक्छ है! यो सब हावादारी गफ गरेर अमेरिकन युट्युब्को पुरा (leftover) पचाउने काम मात्रै हो। सानो कमजोर उक्रेनमा आतँककारी हमला गरेको पनि दुई बर्ष पुरा भएर तीन बर्ष लागि सक्यो। तेसबाट रुस नाङ्गीएको थाहा किन नभएको होला! युरोप केही हुँदैन! NATO पनि टुटदैन। नेपाली प्रजातन्त्र यथावत चल्छ!
I always relate the way Jason Sir expresses his opinions on national context and international context. Let them come who knows he might be the one. Waiting for next talk.
राजा एक्टिभ नै होइबक्सन्छ जेसन जी सबै देशभक्त र सबै राजभक्तहरु एकै ठाउ आएर अब राजालाइ नागार्जुनबाट निकालेर सडकमा जनतासङ्गै साथ लगाएर यो गलगाडतन्त्र फ्याल्नुपर्छ हामी बिदेशमा बस्ने नेपालीहरुले कसरी साथ दिनुपर्ने हो हामी देशभक्तहरु तयार छौ।
म पनि मङ्गलबारिय स्तम्भ जेसन देव वैद्य सर विश्लेषण हेर्न र सुन्न आतुर थिए। पत्रकार उमेश सुवेदी र जेसन सरलाइ धेरै धेरै धन्यवाद एंव आगामी मंगलबारको नियमित स्तम्भ सधैंभरि हेरिरहन र सुनिरहन पाइरहुँ। आज त आयो कि नाइ भनेर चुरो कुरो सर्च गरेर नै हेर्दै छु।
पहिले देशमा राजा महॉराजाले राज गर्थे...; अहिले प्रजातन्त्रको नॉममा बुख्याचॉ अगॉडी देखाएर #डिप_स्टेट ( कर्पोरेटहरुको हॉउस) ले राज गर्दैछन् ...। हॉमी जनता देशको लागी हिजो... #राजाको_योद्धा थियौ; ऑज... डिप स्टेट्को लागी खोरमा पालेको #बोइलर_कुखुरा भएका छौ
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३महिना साउन / ९ गते तिनबार साेमबार हाे। हे भरत दाहाल चाेर्ने ठग्ने भ्रष्टाचारी अपराधीहरू र सर्पाेट गर्नेहरु जति नेपालमा छ भष्म हुने हाे। र सत्य आउने हाे।त्यसलाई दुर्घटना भन्दैन।त जस्तो चाेर डाक्टर नेता मिडिया न्यायाधीश चाेर राजा ले बिगार्रेकाे हाे याे देश।याे अपराधी नियम जान्छ भनेर नराे त।सत्य देखेर नडरा है।अब सत्यकाे नियम आउने हाे।मिडियामा बाेल्ने जति छ जानेबुझेकाे छु भन्ने यी सबै चाेरर ठग हाे।भरत दाहाल भन्ने दरबारिया ठूलो चाेर हाे याे।यसकाे अन्तर बार्ता लिनु पर्दैन।हामी याे दरबारिया चाेर अपराधीहरुकाे ग्याङकाे अन्तर बार्ता सुन्दा दिक्क छाै।याे डाकारु १% पनि सत्य बाेल्दैन।सत्य आउने लाई दुर्घटना भन्छ कस्तो नेपालकाे जनता हाे याे? नेपालमा ७५% जनताहरु सम्पूर्ण अपराधीहरुकाे सर्पाेटमा लगेको छ।श्री ७ काे सरकारकाे स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।सत्यलाई दुर्घटना भन्नेहरु तुरुन्तै भष्म हाेस।
Churo Kuro ko hero Umesh ji, NEA ka Mukesh Kafle, Dev Prakash Tripathi, Gopal Siwakoti Chintan, Saurav ...???? Kina hora Umesh ji invite nagarne..??? 🙏
Pahila ta king birendra ko sampurna sampati desh ko lagi tyagna parxa......hijo ko din ma gareko sabai galti ko mafi magera ..tyo galti kahile garne xoina vanera janata samunye bacha garna parxa king Gyanendra le
RAJA KASARI ACTIVE HUNEY?? RAJA LAAI KASLEY SATHDINEY KATIDIN DINEY?? K RAJA DURGA PRASAI KO JASTO GARERA HIDNA PARNEY HO??😂😢 RAJA LAAI VETERA KURAKANI KO KO LEO GAREO ??😂🥺
your analysis about octopus election seems biased and far from ground reality. Your lopesided analysis may be inflicted by selective consumption of conservative media. However your analysis of Nepal in relation to geopolitical situation is commendable.
12 budey delhi samjhautaa kun desh ma bhayeko theyo? Maobaadi lai 🔫💣 kun desh ley diyeko theyo? Maobaadi lai satallite 📞 kun desh ley diyeko theyo? answer ho India r European Union. European Union banaauney ko ho? NATO ko maalik ko ho? America. Kura clear xa. Jason Baidya jiu lai gaali garney tw jholey
हामी जेसन बैद्य सरको अन्तरबार्ता सुन्यौ, मज्जा लियौं तर उहांले इंगित गर्नुभएको बाटो पक्डन जांगर चलाएनौ । हामीले अब खाली उहांको अन्तरबार्ताबाट आनन्द लिएर सुत्ने कि टाउकोमा कफन बांधेर देशको निम्ति सडकमा निस्कने ? सम्पूर्ण दर्शक श्रोतामा जिज्ञांसा….,
जेशन वैद्य जीकाे हरेक अन्तर्वार्ता निकै गम्भीर र निष्पक्ष रहने गरेको हुनाले मैले पनि उहाँको अन्तर्वार्ता काे प्रतीक्षा गर्ने गरेको छु
Yes
जेसन वैद्यको विश्लेषण साह्रै सही लाग्छ। अब नेपालमा नि डेमोक्रेसी होइन नेपालवाद भन्ने राखौं। नेपाली मौलिक पनको मौलिक लोकतन्त्र विगतका इतिहासदेखि सम्बोधन गर्दै अब अरुको झोली तुम्बा नबिरौं हामी। बरु जोगिने बनु आफ्नै झोली दुम्बा भिरौ जय देश जय मातृभूमि जय जननी नेपाल
दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉
❤ Dhanyabaad xa hajur Dubai jana lai.Jay Rashtradev shree Pashupatinath Jay Mattra Bhumi Nepal
मन्त्र बिनाको जनै र नेपाल बिनाको ब्रह्माण्डको अन्त्य निश्चित छ ।। जय_नेपाल।।🇳🇵🇳🇵🇳🇵
नेपाली हामी रहाैला कहाँ नेपालै नरहे ।समय सानदार्भिक बिसलेशनकालागी धन्याबाद जेशन सरलाई
पस्चिमासाम्राज्यवाद को अन्त्य।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन।
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
जय जननी।
जेसन वैद्य जि को विश्लेषण समय सान्दर्भिक,यथार्थ र सहि छ तर यो यस्तो वास्तविक कुरालाई नेपाली भेडो जमातले बुझ्न जरुरी छ। पश्चिमाका हलि घोटालाहरु हो तिम्रो दानापानी खुवाउने मालिकको अन्त्य धेरै टाढा छैन! आज मेरो देश यो अबस्थामा पुर्याउने नै नेपाल भएका पश्चिमा दलाल, अमेरिकी साम्राज्यवाद र युरोपियन युनियन हो। अब यिनको काल नजिकै आइरहेको मैले देख्दैछु।
ए बैद्यजी, ट्रम्पले जितेपनी कमलाले जिते पनि अमेरिकामा त्यस्तो ठुलो परिवर्तन केही आउने छैन। लेखेर राख्नु! अनी यदी पुटिन या किमको दिमाग खुस्केर पागलपनले आणबिक मिसाइल हाने मात्रै विश्व-युद्ध हुन सक्छ है! यो सब हावादारी गफ गरेर अमेरिकन युट्युब्को पुरा (leftover) पचाउने काम मात्रै हो। सानो कमजोर उक्रेनमा आतँककारी हमला गरेको पनि दुई बर्ष पुरा भएर तीन बर्ष लागि सक्यो। तेसबाट रुस नाङ्गीएको थाहा किन नभएको होला! युरोप केही हुँदैन! NATO पनि टुटदैन। नेपाली प्रजातन्त्र यथावत चल्छ!
Sari ramro sujab namaskar
अति मनपर्ने व्याक्ती जेसन सरलाइ ल्याउनु भएकोमा उमेस सुवेदी लाई धन्नेवाद।
धन्यवाद हजुर हरूलाई। nice information
तथ्यमा आधारित विश्लेषण,
जे हुनेछ राम्रैका लागि हुनेछ।
Very important and useful information for us, highly appreciated Jason sir lai.
I always relate the way Jason Sir expresses his opinions on national context and international context. Let them come who knows he might be the one. Waiting for next talk.
राजा एक्टिभ नै होइबक्सन्छ जेसन जी सबै देशभक्त र सबै राजभक्तहरु एकै ठाउ आएर अब राजालाइ नागार्जुनबाट निकालेर सडकमा जनतासङ्गै साथ लगाएर यो गलगाडतन्त्र फ्याल्नुपर्छ हामी बिदेशमा बस्ने नेपालीहरुले कसरी साथ दिनुपर्ने हो हामी देशभक्तहरु तयार छौ।
Jaya Nepal 🙏🇳🇵
बिश्लेशक जेसन जि लाई मुरी मुरी धन्यवाद
जेसन बैध सर नभाको भय विश्व राजनिती बारे अन्धकारमै हुने रहेछौ
म पनि मङ्गलबारिय स्तम्भ जेसन देव वैद्य सर विश्लेषण हेर्न र सुन्न आतुर थिए। पत्रकार उमेश सुवेदी र जेसन सरलाइ धेरै धेरै धन्यवाद एंव आगामी मंगलबारको नियमित स्तम्भ सधैंभरि हेरिरहन र सुनिरहन पाइरहुँ। आज त आयो कि नाइ भनेर चुरो कुरो सर्च गरेर नै हेर्दै छु।
हाल बङगलादेशमा भैरहेको घटना सम्बन्धमा पनि वैध सरको बिश्लेशणात्मक अन्तर्वार्ता लिएर प्रसारण गर्नेु पर्यो!!🙏
Very beautiful, thank you so much❤❤❤❤❤❤
जेसन वैध जिन्दाबाद ❤❤
जय होस
नमन
पश्चिम् मा का तलुवा चाट्ने गद्दार हरु हामी लाई थाहा कार्बाह्ही जरुर हुन्छ हुन्छ हुन्छ
❤❤❤
जेशन वैद्य को विश्लेषण एकदमै गहन र यथार्थमा रहेको देखिन्छ
Nepal Aama laai kehi hudaina
Nepal Aama ZINDABAAD
जेशन सर लाई रसिया र युके्न युद को नतिजा को बारे अन्तरबार्ता गरिदिनु भये आभारि हुने थिये
Right 👍👍👍
जेसन बैध्य पनि शार्प सूटर नै हुन्थे जस्तो लाग्छ।
। बन्दुक चलाको हुनुपर्छ यो पासाले projectile , gravity ,को कुरा एकदमै सहि छ गोलि हान्ने मामलामा।
Best voice sir 🙏🙏👌
रिचर्ड निक्सन जोन एफ केनेडिसंग पहिलो पटक हारेर पछि फेरि उठेर जितेको हो।
आजको अंकमा त लिङ्क दिनु भएन सरले।
जए पशुपतिनाथ
🙏🙏🙏🙏🙏
पहिले देशमा राजा महॉराजाले राज गर्थे...;
अहिले प्रजातन्त्रको नॉममा बुख्याचॉ अगॉडी देखाएर #डिप_स्टेट ( कर्पोरेटहरुको हॉउस) ले राज गर्दैछन् ...।
हॉमी जनता देशको लागी
हिजो... #राजाको_योद्धा थियौ;
ऑज... डिप स्टेट्को लागी खोरमा पालेको #बोइलर_कुखुरा भएका छौ
पछिल्लो प्तक देखि 3/4 पटक हेरे
उहाको जिसन बैद्द दाजुको
बिस्ले ...उचित .....।?
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३महिना साउन / ९ गते तिनबार साेमबार हाे।
हे भरत दाहाल चाेर्ने ठग्ने भ्रष्टाचारी अपराधीहरू र सर्पाेट गर्नेहरु जति नेपालमा छ भष्म हुने हाे। र सत्य आउने हाे।त्यसलाई दुर्घटना भन्दैन।त जस्तो चाेर डाक्टर नेता मिडिया न्यायाधीश चाेर राजा ले बिगार्रेकाे हाे याे देश।याे अपराधी नियम जान्छ भनेर नराे त।सत्य देखेर नडरा है।अब सत्यकाे नियम आउने हाे।मिडियामा बाेल्ने जति छ जानेबुझेकाे छु भन्ने यी सबै चाेरर ठग हाे।भरत दाहाल भन्ने दरबारिया ठूलो चाेर हाे याे।यसकाे अन्तर बार्ता लिनु पर्दैन।हामी याे दरबारिया चाेर अपराधीहरुकाे ग्याङकाे अन्तर बार्ता सुन्दा दिक्क छाै।याे डाकारु १% पनि सत्य बाेल्दैन।सत्य आउने लाई दुर्घटना भन्छ कस्तो नेपालकाे जनता हाे याे? नेपालमा ७५% जनताहरु सम्पूर्ण अपराधीहरुकाे सर्पाेटमा लगेको छ।श्री ७ काे सरकारकाे स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।सत्यलाई दुर्घटना भन्नेहरु तुरुन्तै भष्म हाेस।
अब तपॉई पनि बिउझनुस्
ऑखा खोलेर हेर्नुस त ... संसार सॉर्है सुन्दर छ ।
Churo Kuro ko hero Umesh ji, NEA ka Mukesh Kafle, Dev Prakash Tripathi, Gopal Siwakoti Chintan, Saurav ...???? Kina hora Umesh ji invite nagarne..??? 🙏
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Yo ghatna t iranle greko vnne kura indian bislesakle vniskeko chh ni sir?
octupus tentacles is getting cutoff
Jesan badya bichar I love ❤❤❤❤❤
Pahila ta king birendra ko sampurna sampati desh ko lagi tyagna parxa......hijo ko din ma gareko sabai galti ko mafi magera ..tyo galti kahile garne xoina vanera janata samunye bacha garna parxa king Gyanendra le
Biswa ko badlindo rajnitik paristhiti dekhda, America antarik dwandma fasna sakne laksh dekhibdai chha. Testo bhaye bhane yahan ko dusht dalal ra bhrashta neta harukoawastga kastohola. Iniharuko panianta nai hune chha. Janata le iniharulai chhodne chhaina.
Umesh ji Jeson ji sanga vetna chahanchhu kripaya anurodh chha
धेरै गहन बिचार
baangladesh ko riot arkai ho k...veteran army ko santan lai 30 % quota rahicha ra aroo student lai discriminate garyo bhanera
RAJA KASARI ACTIVE HUNEY?? RAJA LAAI KASLEY SATHDINEY KATIDIN DINEY?? K RAJA DURGA PRASAI KO JASTO GARERA HIDNA PARNEY HO??😂😢 RAJA LAAI VETERA KURAKANI KO KO LEO GAREO ??😂🥺
your analysis about octopus election seems biased and far from ground reality. Your lopesided analysis may be inflicted by selective consumption of conservative media. However your analysis of Nepal in relation to geopolitical situation is commendable.
Kagati Buda le puja garera hunna,,,
Yo fataha le America sambandhit kura haru FBI lai sunaunu hami nepali nagarik haru lai bebakuf banauna nakhoja.
Oi muji.chup jatha.
12 budey delhi samjhautaa kun desh ma bhayeko theyo? Maobaadi lai 🔫💣 kun desh ley diyeko theyo? Maobaadi lai satallite 📞 kun desh ley diyeko theyo? answer ho India r European Union. European Union banaauney ko ho? NATO ko maalik ko ho? America. Kura clear xa. Jason Baidya jiu lai gaali garney tw jholey
गोराहरुको जार पुत्र रैछौ।