भुरुङ्ग छोरी हो कि बहिनी र साइनो खुलाउनु भएन हामिहरुले कुन सम्बन्ध बुझ्ने😂 अर्को कुरा भुरुङ्ग सङ्ग रफ सब्द बोल्दा त सोच गलत पनि आउछ हाम्ले सानामा यस्तो गित गाउथिम रे काली पारे दाइ तेरो बुडिले ठाडा खुट्टा लाइ🤣😁 तिम्रो लिल्ला बिल्ला हुने कस्तो शब्द बोलेको हय
Dami cha hajur ko dai
Aaha daju😊😊
दामी दामी 🎉🎉🎉🎉🎉
आहा! गाउँनै रमाइलो , जन्मेको ठाँउनै रमाइलो , त्यो भिर पाखा , कुना खोल्सो सबै रमाइलो 🙏🙏👌👌💕💕🥀🥀
कुना कोप्चेरा र खोल्सा पनि रमाइलो लाग्ने किन होला 😂😂 बिगत सम्झेर होला
@MilanPandey-fe3pr आफ्नो आफ्नो सोच्न सक्ने क्षमतामा भर पर्छ त्यो त कसले के सोच्च र कसले कस्तो सम्म सोचाइ गर्छ भन्ने कुराहरू महासय 🙏🙏
@@deepachhantyal529 मलाई पनि मन पर्छ 🤗
Nice
नमस्ते
ओहो दाउरा ता कौवा पोल्ने जस्तै पो छ ई ।
RAmro ani ramailo xa ganii argkhachi dekhe ma ani hjr gani ka ho ni😂❤❤❤
Gaunma taa hirai aayechako gaani herautoh hai😢🎉😂❤❤
त्यो ड्याम्बुट चाइ होच को😁😁😁
ओ राते काइलो के सारो हसायो।कालिपारे दाइ तिम्री स्वास्निले ठाडो खुट्टा लाई भन्देर मार्यो गानी😅
लिलै छ तो हए
अनि कमल दाइ अरुलाइ अर्ति उपदेशको कुरो दिने आफैँ शहरे जस्तो जुत्ता लाएर रुख चढेछन गाँणि लड्न
sora ta khasi xina gari dai ko ranga garxa 😁😁😁
Vurung chai rukh ma chadni aafu chai video khichni ulto bayo hai yo ta.
भुरुङ्ग छोरी हो कि बहिनी र साइनो खुलाउनु भएन हामिहरुले कुन सम्बन्ध बुझ्ने😂 अर्को कुरा भुरुङ्ग सङ्ग रफ सब्द बोल्दा त सोच गलत पनि आउछ हाम्ले सानामा यस्तो गित गाउथिम रे काली पारे दाइ तेरो बुडिले ठाडा खुट्टा लाइ🤣😁 तिम्रो लिल्ला बिल्ला हुने कस्तो शब्द बोलेको हय
बालापनको रिस नगर्नु न गांरी
मोतु पात्लुको जोदि जमेको छ गाणी😂😂
दाइ मोरे झुन्डिएर भाउजू मरिन ... के जाति सुन्नेर भन्ने गाउनु न😂😂
Gau vaneko gaunai hunxa ban pakha ukali orali ghas daura garnu ko xutai aanand hunxa
Aafu matra khayera rago jatro voisakyo
😂😂यो गाणि ले कति बर्ष को उमेरमा बिहे गरेको रैछ र भुरूड लाई
त्यो बेला प्युपा थियौ प्रिय 🙈
भुरुङ बुढी होर?@@kamalyatriyoutube