होइन यो कङके देउरालिमा त म 2 पटक पुगेको छु येस्तो ठाँउ त देखेको थियेन तर कमल दाजुको video हरु फेसबुक र ra youtub मा चाहिँ हेरि राखेको छु सारै राम्रो अर्गानिक लाग्छ
बुरुङ नानी को भ्वाइस राम्रो छ प्रयास गरे अझै राम्रो हुनेछ भन्ने पनि मलाई लाग्छ भिडियो शेर गर्नु भाको मा #kamalyatri ज्यू लाई पनि धेरै धेरै धन्यवाद 🙏❤❤❤
अतिथि बढी जहाँ नी नेपालमा यो चलन बहिस्कार गरौं। बिना स्वादा दर्शक छैनन् अतिथि मात्र आगाडी, सम्बोधन गर्दै समय जाने भन्दा दर्शक मात्र बोलाएर कार्यक्रम गरौं हो गाड़ी 😂
भूरुङ बहिनी लाई उत्तर उत्तर प्रगतिको कामना
भुरुङ निकै अनुशासित लाग्थ्यो वस्ताममा उनी राम्री गायिका नी हुनुहुँदोरहेछ।
Good luck Bhurung sis ❤
बीमा कुमारी दुरा दिदी को झल्को मेटाउने आवाज रहिछ भुरुङ नानीको पढाइको साथ साथमा गीत संगीतमा पनि ध्यान दिन भन्नु। उज्जल भविष्यको कामना भुरुङ नानीलाई!
भुरुङ्ग भबिस्यको राम्रो गाहिका बन्ने कुरामा दुई मत छैन
यो गाडी संग नसकिने भो गाडि ।सत्य र अर्थार्थ पस्तुति दाजि
भुरुङको स्वर राम्रो छ दाजु कलकार बनाउने कोसिस गर्नुस उन्को भविस्य त्येतै छ
यो गाडी भिडियो खिच्नेले पनि राम्रोसँग भूरुङलाई देखाएन को ,,,, आहा साह्रै राम्रो स्वर कि धनी भू।रुङलाई अगाडि बढाउनु होला ❤❤❤
यी कमल भाईत त्यत्राे माेहत्सबमा पनि बिसुरले बाेल्ने अाफ्नै लाेकल पारा हाेछ गानि, भुरुङ मैयाकाे स्वर👌👌
अति मीठो छ भुरुङ बैनिको सोर सलाम छ
आहा कति मीठो स्वोर हो बैनी को बिमा कुमारी दुरा को जस्तो आवाज सुनियो
Kati mithoooo voice raxa vurunggg ko 🙏❤
❤❤❤❤❤❤❤❤❤❤wow very soft n beautiful voice..,.
होइन यो कङके देउरालिमा त म 2 पटक पुगेको छु येस्तो ठाँउ त देखेको थियेन तर कमल दाजुको video हरु फेसबुक र ra youtub मा चाहिँ हेरि राखेको छु सारै राम्रो अर्गानिक लाग्छ
भुरुङ्गको स्वर धेरै मीठो रैछ ❤
आज भोलि का गत न पत का राष्ट्रिय कमेडी कलाकार भन्दा कयौ गुणा राम्रो हजुर को प्रस्तुति लाग्यो कमल जि यसै लाई निरन्तरता दिए देश पक्कै खानू हुन्छ
Kura sai ho bujeka lai ❤
अहा कति मीठो शवर तर मिउजिक भयन 🙋♂️
बहुप्रतिभाको धनि हुनुहुदोरहेछ खुशि लाग्यो
Voice is like a professional singer good luck # bhurung❤
आहा कती मिठो सोर छ भुरुङ को कलाकार मा आउन पर्ने भूरुङ तो
Kati mitho sor bhurung ko
Yeti mitho awaz x Bhurungko Dj system k ho gani yesto
कठै बरै गानी यो भुरुन कति बैरागी हुन गानि💜💜🙏
दम छ है भुरुङकाे अावाजमा मा❤
Very nice vurun
Ahh kati ramro voice vurung bahiniko.🙏🙏🙏
गाणी सारै रमाइलो हुनुहुन्छ दाजु प्राय सबै भिडीयो हेर्छु मन पर्छ
wow nice bhurung bunu
भुरुङ्ग्को आवाज एकदम राम्रो रहेछ दाजै ❤️🌷🌷🌷🙏🙏🙏 भुरुङ्ग लाई प्रगतिको शुभकामना छ ❤️❤️❤️
रमाईलो लाग्यो आफ्नै ठाउँमा रमाईलो हुँदा
Sarhai mitho aawaz xa nanu ko
A gani 2 jana kalakar
अब पालो भुरुङ को साहरै मिठोस्वर भुरुङ बिग फेन
कति मीठो स्वर बहिनीको ।❤️
Kamal ji good
आहा दामी
गाणी को गित मान्छे सानी सानी खत्रा लाग्छ😂❤❤
आहा! भुरुङ नानीको यति मिठो स्वार पनि रहेछ ❤❤
vurung ko voice mitho xa
👌Aaha kya Dami voice agadi badhnus bahini❤
Nice voice bhurung
आहा मनै सितल भयो❤❤
बहुत राम्रो❤❤❤
लु उत्पातै मनपरो है दाजु पुराना भाका लिला छनको 😄👍
गायिका रैछ भुरुङ😍
Watching from Qatar
Kya mitho sor ani sabda geet jhan testoi yad aayo sarai ❤️❤️
भुरुंग को आवाज दामी छ। अझै प्रगति गर्दै जानुहोला शुभकामना छ।
यति मीठो गित गाउने भुरुङले हेर्दै डर लाग्ने गाणी संग आएर दु:ख पाउने भए गाणी ।
छोरी हो भुरुङ
😅😅😅😅
बुरुङ नानी को भ्वाइस राम्रो छ प्रयास गरे अझै राम्रो हुनेछ भन्ने पनि मलाई लाग्छ भिडियो शेर गर्नु भाको मा #kamalyatri ज्यू लाई पनि धेरै धेरै धन्यवाद 🙏❤❤❤
Nani voice derai ramro xa
Dami❤❤
Good
सारै राम्रो छ भुरुङ छोरी को सोर बधाई छ छोरी लाई future ma Pani ramro gardai janu agrim subhakamana chha
आहा क्या राम्रो अर्गानिक प्रस्तुति समाज मा भएको कुरा देखाउदै धेरै राम्राे छ दाइ ।
जसरी भय पनि भुरुङ को ल्बम आउनु पर्छ छिटो
जस्ले जे भने नि अर्गानिक हुनु हुन्छ।दाजी हजुर
सारै मिठो रैछ आवाज भुरुङ को
Oh my god kati mitho voice
साच्चै किन होला भुरुङ ले कान सातेको 😊😊
Dharai ramro sor sister ko
भुरूङ काे स्वर दामि छ अनि गानि दाईकाे अरगानिक भाषा दामि दामि 👍️👍️👍️👍️👍️🎉🎉🎉🎉🎉❤❤❤❤
So nice ❤❤❤
सारै मिठो❣️🌹
Dharai ramro song
Wow
जे जस्तो भए पनि तपाईं को बोली मा सत्यता छ
आहा भुरुङ्ग्को कलालाइ समन छ धेरै राम्रो
Yo ta mero ghar aghadi parxa sautamare ❤
धेरै राम्रो गीत छ ल।
राम्रो गाईन भुरुग को गित चाहियो
sweet voice of bhurung
wow sweet voice ❤
आहा भुरुङ्गले कति राम्रो गाई
WOW
Nice
धेरै राम्रो छ
"दर्शक भन्दा अथिति बढि" यो चाहिँ पक्कै होईच।😂😂😅
Bhurung ko sor damii🎉🎉🎉🎉🎉
Saroi ramro sambodhan daju dharoi ramro kura
दुई चोटि गाणी भन्नू भएछ ❤️😂👍️
ए दाइ हामी बुहारीलाई कति खेदो खनेको 😂😂😢😢😂😢😢😢😂😂😢😢😂😂😂😂😂😂😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Full video khoi
Lilaaa vurng koo😂🎉
Damee
Bg ko karand pachi haran puga daju sister ko voice dhari ramaro xa please 🙏 kai garanu paro..❤❤❤❤
लिलै भएछ का ।
Gulmima janmako manxa sore Arkixa marmikxa
कङके दिउरालिमा ता लिलै भयको रहिछ
गर्छ कमलेले केहि
फोटो खिच्न बोलाउदा पनि बोलेनन गानि इनि दाजु
❤❤❤
Vurung ta mero budi hun
यी दाइका पाला गाडी कम्प्लेन नाअर हो कि लिलै डल्ला पो हैछन माइलिआ 😜😜
तिमी र तिम्रो बुढी त बाउ छोरी जस्तो देख्छु कता छोड्छिन गाणि❤😂😂😂
यो कङ्केदेउराली भन्ने कुन पालिकामा पर्छ? के छ बिशेष हेर्न लायक त्यो ठाउँमा?
अतिथि बढी जहाँ नी नेपालमा यो चलन बहिस्कार गरौं।
बिना स्वादा दर्शक छैनन् अतिथि मात्र आगाडी, सम्बोधन गर्दै समय जाने भन्दा दर्शक मात्र बोलाएर कार्यक्रम गरौं हो गाड़ी 😂
अली लाबो भा हुन्तेव
Kyana vanxau ra gadi 😂😂
बुडा बुडि भएर थर्को पारेछन गाणी कन्क्केदेउरालि