शृङ्खला शुद्ध,सुशील,सालिन,सैलीमा नेपाली पाेशाक र नेपाली खानाकाे वणन गदै फिल्म भनेपछि acting मा अनुभबी नभई हामफालनेहरूलाई पाठ सिकाईदिनुभएकाेमा खुशी को अनुभुती गर्दै र तपाईंको भबिश्यको बाटोहरु सदैब सफलता को कमना छ।
वा वा कति मिठो बोली कति नरम स्वर रुपकी रानी स्वर्गकी अपसरा श्रृङखला जि को उतम बिचार सबैले सम्मान गर्न्नु पर्छ नेपालको एकमात्र महान नारी देवीको रूप शृङ्खला
आज को एपिसोड ,,खास थियो,,,सृन्खला ,,कति सालिन,,,कति प्यारी,,,मन मा जति पीडा हुदा नि शृङ्खला लाई हेरे पछि,,,पिर हरु एक्छिन को लागि,,टाढा भाग्छन,,,,,जति हेरे नि मन र आखाहरु,,,न अघाउने,,,,हरेक को छोरी हरु शृङ्खला जस्तै होउन,,,
जस्ले जे सुकै भनोस शृंखला को सोच विचार पस्तुति साथै नरम र मिठो स्वर असाध्यै उत्कृष्ट छ र अर्को महत्वपूर्ण पक्ष शुद्ध नेपाली भाषा को प्रयोग 🌷🌷शृङ्खला रुपको मात्रै हैन तन,मन, बिचार,बोली, व्यबहार सबै कुराले मिस वर्ल्ड छिन । प्रधानमन्त्री भएर यो देशको सेवा गरेको देख्न चहान्छु ।
श्रूखला खतिवडाको सहनशीलता, मन्द मुस्कान व्यवहार बाट केही सिक्नुहोस! सरल सब्य तर भव्य ऊनको प्रस्तुति सारै मन छुने कसम अहीले समको नं 1 प्रस्तुति! !!!😍😍😍😍
यो कार्यक्रम कहिलेनी नछुटाएर हेरीन्छ आफुले त.....यो कार्यक्रन दिनप्रतिदिन झन झन राम्रो हुदै गएको छ....धन्यबाद दाई मुन्द्रु(जितु नेपाल) जि..अझै यसलाई राम्रो बनाउदै जानु होला..धन्यबाद..
Shrinkala you are awsome my words will not able to express it....such a talented girl the way you are replying with such a grace and sweetness is recommendable ,outstanding.. I WATCH this show bcoz i saw you pic YOU,Anukrety becomes an international celebrity..... Really really apprecating miss...hindi,nepali, rajasthani, gujarati somehow resembles same meaning so i am getting you...the answers with such coolness,diplomatic, candid and with serene voice bamboozled me...."beauty with brain"...you are pride of your country... Lots of love from India.
I haven't any word explain your beauti shrinkhala...such you are looking extremely cute and your polite voice as well inocent face...your ambition is great...your dreams fulfill comes true😊😊😊😊
Some factors that are not satisfactory : 1. Guest welcome and seat guest 2. Priority only to more famous guest. 3. More talks on the part of "Adhakshya" 4. Audience must be given chance to talk with your guest 5. Clapping must be more 6. Grand closing of show
@@khemrajshrestha505 the full show is copy of kapil then y shouldnt I?? And I just mean Wtever they do, must be conviencing.. The only one character Fulandeli ama is good.
@@pujabist4531 hahaha..its not the copy of kapil..there are more various show like this....this may not be a copy of kapil but you wanna make it like kapil
रबि लामिछाने र शृङ्खला मिस एकै ठाँउ मा रहेर कुराकानी गरेको हेर्न चाहाने हरु येता हाजिरी गर्नस त्❤️❤️प्लिज मुन्द्रे सर रबि सर नेपाल को सान रबि सर लाई तपाईं को कमेडी क्लब मा ल्याउनु पर्यो है हामी बेरोजगारी जनता त्यो दिन कुरेर बसिर छु है त्❤️❤️❤️
प्रधानमन्त्री पो लेउने कुरा गर्छ इन्ले त के देखेको हो भ्र्स्टचारि को तलुवा चाट्ने बानि छ कि जस्तो लाग्यो नत्र भने त जनता को माग लाइ हेर्ने हो भने त्यो असक्षम जस्ले यस्तो जनताको मत पाउदा पनि त्यस्को प्रबाह नगरि पाटि आफन्त को पछि लाग्छ भने त्यस्ता लाइ के देखेर लेउन मन छ भनेको त।
I'm feeling proud that we have miss Nepal like shrinkhala kathiwada. Beautiful from both inside and outside with a great thought and sense of humor. When she smile I saw something more beautiful than stars. She made my day .I wish she will get success in her every goal. Lots of love and respect for shrinkhala kathiwada
Wow SHRINKHALA KHATIWADA मुन्र्देकाे कमेडी क्ललवमा ? धेरै धेरै राम्रो 💕💕 अझ धेरै प्रगति गर्दै जानुहाेला मुन्द्रे र श्रिखँला खतिवडा दुबैजानाले। I LOVE MUNDREKO COMEDY CLUB FOREVER.💕💕💕💕
शृङ्खला खतिवडाको बोली साह्रै मिठो सालीन ब्याक्तित्व नेपालको नाम संन्सार भरी चिनाउन सफल नेपालकि सुन्दरी शृङ्खला अबको रास्ट्रपति हुन पर्छ!!र अब रबि लामिछाने प्रधानमन्त्री हुने हो भने सुखी नेपाली समृद्ध नेपाल पक्कै हुनेछ !!👌👌👌👌👌🙇🙇🙇🙇🙇🙇
One of the best episode ever in mundra ko comedy club. This show is being better day by day. Keep it up.👏👍 We need #rabi_lamichhana as your next guest.
mero lagi ta miss world winner shrinkhala khatiwadda g lai leunu bho dherai kusi lagyo .specially thanks deepa dd and jitu dai and all team of mundre ko comeedy club bt i miss this chance to see live........any way mundre ko comeedy club jati eposide heryo jhan jhan ramro....wow
महेश्वर महर्जन लाई पनि बोलाउनु पर्यो मुन्द्रे दाइ 😀 खास मा भन्दा शृङ्खला र महेश्वर लाई सङ्गै बोलाउनु पर्ने ।।।दुबै ले बिश्व मा नेपाल लाई चिनाउन मद्दत गरेका छन 😋
Kasam bhaggemani huncha tyo kta jasle miss nepal shrinkhala lai bihey garcha....she is an angel with beautiful soul..!!! Love you shrinkhala god bless you..!!!! 🥰😚😚😚🥰
तपाइँहरुले गर्नुभएको कमेन्ट कमेडी क्लबका सबै कलाकारहरुले हेर्नुहुन्छ ।जानकारी ।
ramro xa jitu.. dai 😍
Comady club ma mundre dai ko fun ali kami vayo hola jasto lagcha
पत्रकार रबि लामिछाने सरलाई पनि कमेडि साे मा प्राथामिकता दिनुहाेस् भन्न चाहन्छु उहाँ सबै नेपालीकाे ढुकढुकि हाे एउटा बुलन्द अावज पनि हाे
धेरै राम्रो छ अजै राम्रो होस् फुलन्देको आमाको अजै माया मिलोस
Ekdum ramro cha comedy club , new episode kaile aucha vandai herirahunchu mata fulandeki amako fan ho ma ta
shrinkhala is so humble, polite , intellect and very beautiful...i think Nepal will rarely get such miss nepal💕
शृंखला को सोच विचार पस्तुति साथै नरम र मिठो स्वर असाध्यै उत्कृष्ट छ र अर्को महत्वपूर्ण पक्ष
शुद्ध नेपाली भाषा को प्रयोग 🌷🌷
शृङ्खला शुद्ध,सुशील,सालिन,सैलीमा नेपाली पाेशाक र नेपाली खानाकाे वणन गदै फिल्म भनेपछि acting मा अनुभबी नभई हामफालनेहरूलाई पाठ सिकाईदिनुभएकाेमा खुशी को अनुभुती गर्दै र तपाईंको भबिश्यको बाटोहरु सदैब सफलता को कमना छ।
वा वा कति मिठो बोली कति नरम स्वर रुपकी रानी स्वर्गकी अपसरा
श्रृङखला जि को उतम बिचार सबैले सम्मान गर्न्नु पर्छ नेपालको एकमात्र महान नारी देवीको रूप शृङ्खला
मुन्द्रे दाइ लटेजी लाइ आरु रुपमा पनि देखाउनु पर्यो यो कुरासँग को को सहमति हुनु हुन्छ यता आम्त!!!!!#bohora29
#sb4boharaentertaiment
प्रष्ट नेपाली बोल्ने shrinkhala didI सारै खुसी लाग्यो नेपाली भयर पनि अरु भन्दा नेपाली पन धेरै छ दिदि
शृंखला को सुन्दरता र बोल्ने शैली चाही एकदम नम्र सम्माजनक छ।नेपालको नायिकाहरुले शृंखला बाट केही सिक्नु बोल्ने कसरी हो भनेर।
sahi kura
sahi ho
फुलन्देकी आमा आएपछी शोको राैनक नै अर्कै हुने भन्या, हरेक अंकमा फुलन्देकी आमाको उत्कृष्ट प्रस्तुती
Sachci nai yo mundre comedy club dherai ramro xa ani aruko ni dherai ramro accting xa Tara tesma fulandeko aamako Kala dherai ramro xa
श्रृंखला लाई माया गर्ने जति यता हाजिर गरौं💕💕
me
Fake Id
me
me
Beautiful flower
आज म दिपा श्री निरौला जि लाई सलाम गर्दछु सारै राम्रो पोसाक नेपाली लाई सुहाउँदो 👍👍👍
सर्वप्रथम त मुन्द्रेको कमेडी क्लब लाई धन्यवाद ,अति राम्रो प्रस्तुति श्रीङ्खला जी को,हरेक कुरामा निपुण ,अझै नेपालको नाम बिश्वभर फैलाउन सफल हुनुहुनेछ,,,
😍 😍 😍
आज को एपिसोड ,,खास थियो,,,सृन्खला ,,कति सालिन,,,कति प्यारी,,,मन मा जति पीडा हुदा नि शृङ्खला लाई हेरे पछि,,,पिर हरु एक्छिन को लागि,,टाढा भाग्छन,,,,,जति हेरे नि मन र आखाहरु,,,न अघाउने,,,,हरेक को छोरी हरु शृङ्खला जस्तै होउन,,,
prijung gurung
I am from Bangladesh!
Great fan of Shrinkhala!
Best of Luck!
जस्ले जे सुकै भनोस शृंखला को सोच विचार पस्तुति साथै नरम र मिठो स्वर असाध्यै उत्कृष्ट छ र अर्को महत्वपूर्ण पक्ष
शुद्ध नेपाली भाषा को प्रयोग 🌷🌷शृङ्खला रुपको मात्रै हैन तन,मन, बिचार,बोली, व्यबहार सबै कुराले मिस वर्ल्ड छिन ।
प्रधानमन्त्री भएर यो देशको सेवा गरेको देख्न चहान्छु ।
म पनि
कति राम्रो शृङ्खला को बोलि अति इनर्जिटेक प्रश्न को जबाफ सजिलै दिन सक्ने महान नारी मा सलाम छ💐💐💐💐💐
kati sweet voice xa sisko
मान्छे उस्तै राम्रो बिचार उस्तै मिठो
अझै सफलता को कामना✋✋
जो सुकै अथिति होस तर फुलन्देको आमा बिना मुन्द्रेको कमेडि खल्लो लाग्छ
मिन्द्रे को कमेडी क्लब ठिक छा तर दिपा श्र भयर अलि राम्रो भयन
Sahi ho
👍👍👍
Yes
Yes
श्रृंखला लाई कस कसले भोट गर्नु भएको थियो पहिला🌹🌹🌹🌹🌹🌹🌹🙋🙋🙋🙋🏵🙏🙏🙏🙏🙏🙏🌷
फुलन्देको आमाको अभिनय सारै मनपर्छ।
रबि लामिछाने दाइ लाई ल्याउनु परो यो शो मा प्लिज मुन्द्रे दाइ !! भन्ने जति को को हुनुन्छ हेरौ कति जना हुनुन्छ यता आउनुहोला है !
सही कुरो👍
✋✋
Aw k.darling ganga g ravi is my heart
Sahi kura ravi sir lai ni lyanu paryo yo so ma
Lyaaunu paryo hjur
फुलन्देकि आमाको जति प्रस्तुति सबैको भैदिए।।।।
मजै बेग्लो हुन्थ्यो।।।
जय फुलन्देवी।।
bibek niraula ur right sir fulandeko ama ko ekdamai ramro cha prastuti
Umesh Rai jindabat
@@Sharpbrainers fake channel ho
Sahi vannu vo
Fulande ko aaam sabee vanda better.fulandeko aama navaya t herthiena hola.
Thanks you so much Sabai lai hai
most...wlc....shrinkkhala...g
Best of luck shrinkhala ji..tapai ko safal future ko lagi..ani tapai ko soch ko lagi..
Shrinkhala Khatiwada yu R so cute lots of love ❤️
Welcome DD
Love you
जितु दाजु रबि लामिछाने दाजु लाई पनि ल्याउनु पर्यो ल अझै रमाइलो हुन्छ
श्रूखला खतिवडाको सहनशीलता, मन्द मुस्कान व्यवहार बाट केही सिक्नुहोस! सरल सब्य तर भव्य ऊनको प्रस्तुति सारै मन छुने कसम अहीले समको नं 1 प्रस्तुति! !!!😍😍😍😍
one of the best Miss Nepal till now😍😍😍 huge respect for her 👏👏👏
यो कार्यक्रम कहिलेनी नछुटाएर हेरीन्छ आफुले त.....यो कार्यक्रन दिनप्रतिदिन झन झन राम्रो हुदै गएको छ....धन्यबाद दाई मुन्द्रु(जितु नेपाल) जि..अझै यसलाई राम्रो बनाउदै जानु होला..धन्यबाद..
कति सुन्दरी, कति सालिन, कति स्पष्टवक्ता । सार्है मनपर्यो । अहिले सम्म कै सबैभन्दा राम्री नेपाली सुन्दरी।
Shrinkala you are awsome my words will not able to express it....such a talented girl the way you are replying with such a grace and sweetness is recommendable ,outstanding..
I WATCH this show bcoz i saw you pic YOU,Anukrety becomes an international celebrity.....
Really really apprecating miss...hindi,nepali, rajasthani, gujarati somehow resembles same meaning so i am getting you...the answers with such coolness,diplomatic, candid and with serene voice bamboozled me...."beauty with brain"...you are pride of your country...
Lots of love from India.
Ok
फुलन्दे को आमा को समय कम्ती भएर अलिक नरमाइलो लाग्यो तर पनि जय मुन्द्रे को कमेडी क्लब
याे साेमा फुल्देकि अामा नाै हाे।रमाईलाे
फुलनदेकाे अामा ले चाहिँ सारई हसाउने हाेउ
जब देखि मुन्द्रे को कमेडि हेर्नू थाले तनाव मुक्त भए
हा हा हा लौन होर
@@prakashsubba254 जि साच्चै हो
Me 2 same
Hora
Sahi ho
rabi lamichane sirlai lyaunu paryo yo show ma Plz mundre sir
एक दम राम्रो छ यस्ता यस्तै राम्र कलाकार हरु ल्यउदै गर्नु धन्याबाद
फुलन्देकि आमाले जति अरु ले हसाउदै हसाउदैन।
सारै हसायो होउ।
कति हास्नु
#Shrinkhala didi ko voice ka fan jatti yetaa
Nice
शृङ्खला मिस नेपाल को नेपालिपन हेरेर अतिनै खुसी लाग्यो You make proud to our country. God bless you
fulandeko aamalai ali badi priority dinuparyo.uhako acting damdaar xa.
fuldeko aamako best acting hunx jun episode ma ni 😍😍
Zyoti Raii प्रस्न को लागि धन्यवाद ।।😁😁😁😁
प्रस्ठ नेपालि बोल्ने र बोल्दा प्राय नेपालि भासा लाइ प्राथमिकता दिने मिस नेपाल शृङ्खला मात्रै होलिन
सही कुरो गर्नु भयो ब्रो✌️
अमेरिकामा धेरै दुख भयो, मान्छे पनि पिटें
www।youtube।com/watch?v=qYYgJGKV4MQ&t=53s
Ho hajur vachiyeko tukre takre english bolne nepali ho hera shrinkhala lai she is my inspiration person 😍😍😍😍
right sir
Sahi baat ✌️
ल सुरू गरियो है मुन्द्रे कमेटि क्लब साउदि बाट ✌✌
fulande ki aama vayera matra khatra xa yo show
Anmol rw shrinkhala lai eutai movie ma dekhna chahaney haru likes garnus☺☺😍😘
ramailo xa mundre comedy 👍👍👍💐💐💐👌happy new year 2019 sabai janalai👏👏👏👏👏
लट्टे र फुलेन्देको आमा विशेष मन पराउनु हुने मात्र हाजिर गर्नुहोस्
सरापे होर भनेको मैलेत लट्टे भन्ठानेको
😍😍😍Dami
Nic
🐅
@@bhojraj.adhikari 🐱🐱
वावा, शृङ्खला खतिवडा फेरी बधाई दिदि । अनि यो नेपाली शिर उचाली गितमा दिपाश्री ददिको स्वर। वावा!
अब आउने भागमा नेपालको उज्यालो बनाउने कुलमान घिसिङ ज्युलाइ ल्याउनु पर्यो
I haven't any word explain your beauti shrinkhala...such you are looking extremely cute and your polite voice as well inocent face...your ambition is great...your dreams fulfill comes true😊😊😊😊
बधाई छ मुन्द्रे ज्यु सफल हाेस याहाँकाे कार्यक्रम मिठाे अनि रमाईलाे ।
World no 1 show made 1 mondre ko comedy club pani 1 ho......💕💕💕💞
सबै कुराहरू ले भरी पूर्ण श्रृंखला सधैं यस्तै हुनु अझै सफलता को कामना गर्छौ मलाई धेरै भेट्न मन छ हजुर सँग😋😍😍😘lop u sis n god bless you from UAE dubai
Very very nice मुन्द्रे कमेडी क्लब
I love and like this show always
Shrinkhala Ji Ko Kati Mitho Boli....
Superb Xa Mundreko Comedy Sho😍😍
शुर्खला तेतिकै मिस नेपाल भाको हैन रहेछ सारै राम्रो बिचार रहेछ।
सृखला खत्री वडालाइ धेरै धेरै धन्यवाद फेरि पनि सृखाला खत्री वडालाई बोलाउँनु होला जय चन्द्र सूर्य नेपाल
शृङ्खला बाट धेरैले धेरै सिकुन ।।। धेरै त नेपाली भाषा बिगारेर बोल्ने विज्ञ ज्युहरुले सिकुन
Some factors that are not satisfactory :
1. Guest welcome and seat guest
2. Priority only to more famous guest.
3. More talks on the part of "Adhakshya"
4. Audience must be given chance to talk with your guest
5. Clapping must be more
6. Grand closing of show
she ( deepasree) is not capable to be adhyaksha ( chairman) she is able to adaksha(non skill)....and latte also making more boring ..
agreee 100%
i guess u want kapil
@@khemrajshrestha505 the full show is copy of kapil then y shouldnt I??
And I just mean Wtever they do, must be conviencing..
The only one character Fulandeli ama is good.
@@pujabist4531 hahaha..its not the copy of kapil..there are more various show like this....this may not be a copy of kapil but you wanna make it like kapil
मिठो बोलिकी धनी श्रृङखला दिज्युको श्रृङखलात्मक सफलताको शुभकामना
aaja ko special episode because of my dear shrinkhala ..you are always best ..❤️❤️❤️kati sweet bolne ho ....
Wow munadreko comedy club...ati nai ramro😍😍😍😍😍
Nice one #Shrinkhala and this is the nice program❤
Wow sumit
Love you sumit🙏💖
Love you bro
Dami xa solti
Best
शृङ्खला खतिवडा नेपाली फिल्ममा प्रवेश नगर्ने अठोटको कदर गर्छु। किनकि त्यो भन्दा माथी छ हैसियत ।।।।
तेरो नियत नै निच रहेछ नेपाली फिल्म छेत्र लाई माया गर्ने गर देश भक्ती को छोरा हो भने मुजि खाते ऐस्वरा राय खै movie khelin t विश्व सुन्दरी भयेर्व
मुजि टुप्पी बाहुन टपरे
मुजि टुप्पी बाहुन टपरे
रबि लामिछाने र शृङ्खला मिस एकै ठाँउ मा रहेर कुराकानी गरेको हेर्न चाहाने हरु येता हाजिरी गर्नस त्❤️❤️प्लिज मुन्द्रे सर रबि सर नेपाल को सान रबि सर लाई तपाईं को कमेडी क्लब मा ल्याउनु पर्यो है हामी बेरोजगारी जनता त्यो दिन कुरेर बसिर छु है त्❤️❤️❤️
✋✋✋
Wow sahi kuro balaunu parxa hjr✋✋
ho
प्रधानमन्त्री पो लेउने कुरा गर्छ इन्ले त के देखेको हो भ्र्स्टचारि को तलुवा चाट्ने बानि छ कि जस्तो लाग्यो नत्र भने त जनता को माग लाइ हेर्ने हो भने त्यो असक्षम जस्ले यस्तो जनताको मत पाउदा पनि त्यस्को प्रबाह नगरि पाटि आफन्त को पछि लाग्छ भने त्यस्ता लाइ के देखेर लेउन मन छ भनेको त।
SHRINKHALA KHATIWADA को कुरा सुनेर उनी Intelligent रैछन भन्ने लाग्यो
#EPP2050 #EPSPORTS
Aru jasto english naboli nepali matra bolda jhan talent lageo bhagwan le sadhai sath dieos ye sundari lai
Yekdam sahi
I'm feeling proud that we have miss Nepal like shrinkhala kathiwada. Beautiful from both inside and outside with a great thought and sense of humor. When she smile I saw something more beautiful than stars. She made my day .I wish she will get success in her every goal. Lots of love and respect for shrinkhala kathiwada
शृङ्खला जि को बोली सरै मिठो छ।
yes thats called Educate
Yes
...Nepal ko ekmatra gold medalist Mahesh dai Lai Pani layra auna paryoo....mudre ji hardik anurodh Cha hajur Lai🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Woww kattii dherai talant shrinkhala katti mitho jabab😍😍ani fulandeko aama aayapaxi matra shoo ma maja aayo
एक शालिन महिला, महान सोचाइ !! धन्यवाद मुन्द्रे दाजु , कमेडी क्लबले सफलता पाओस् ।
ruclips.net/video/uFNfKxxxWk8/видео.html
मुन्द्रे को कमेडी क्लब नछुटाइ हेर्नू हुने मित्रहरू यता आउनुहोस !!
Prakash Subba ma xu hong kong bata🙏👍👍
@@kabutha5875 धन्यवाद
Ma ni ho prakash ji
@@puranyogi9757 ल धन्यवाद हजुर
🚾
Love to hear nepali language love from India
शृङ्खला ले गर्दा हेर्न आको है आज म
Wow SHRINKHALA KHATIWADA मुन्र्देकाे कमेडी क्ललवमा ? धेरै धेरै राम्रो 💕💕
अझ धेरै प्रगति गर्दै जानुहाेला मुन्द्रे र श्रिखँला खतिवडा दुबैजानाले। I LOVE MUNDREKO COMEDY CLUB FOREVER.💕💕💕💕
कति राम्रो शब्द बोल्नु हुन्छ।हरेक शब्दमा गहकिलो तरिकाले बोल्नु हुने रहेछ।श्रीङ्खला नानी बधाई छ।
Kaile ni herna xutaudin ma mundre ko comedy club ekdam man PArx 😍😍😍😍
We are proud of you shrinkhala dd
फुलन्देकी आमा को अभिनय सब भन्दा राम्रो ।।
Shrinkhala jiu ko swor Sarai ramro Ani uhako bhanai sochai le hamro desh ko sagarmatha ko shir ajha uchcha hune chha garva lagyo Khushi lagyo dhanyabad
Shrinkhala Boleko sunda.. kasto aananda Aauxa😍 love you Srnkhala
आज सम्को मुन्द्रे कमेदी कलब नम्बर 1 दामी छ ।
अति राम्रो प्रोग्राम सारै मन पर्यो धन्यवाद सम्पुर्ण लाइ
Malvika paxi sundari miss nepal shirnkhala.metho bolna janne love you both
शृङ्खला खतिवडाको बोली साह्रै मिठो सालीन ब्याक्तित्व नेपालको नाम संन्सार भरी चिनाउन सफल नेपालकि सुन्दरी शृङ्खला अबको रास्ट्रपति हुन पर्छ!!र अब रबि लामिछाने प्रधानमन्त्री हुने हो भने सुखी नेपाली समृद्ध नेपाल पक्कै हुनेछ !!👌👌👌👌👌🙇🙇🙇🙇🙇🙇
ruclips.net/video/uFNfKxxxWk8/видео.html
Beautiful sister
सम्पुर्ण टिमलाई हार्दिक बधाई धेरै राम्रो कार्यक्रम
मुन्द्रे जि आब रबि लामिछाने लाई ल्याउनु पर्यो साथै अनि श्वेता खड्का लाई ल्याउनु पर्यो
Rajeeb Thapa श्वेता खड्का लाई हुदैन रोएर हैरान गर्छ हौ
One of the best episode ever in mundra ko comedy club. This show is being better day by day. Keep it up.👏👍
We need #rabi_lamichhana as your next guest.
First time yo program hereko..Sarai ramro lagyo jitu ji...so proud of miss Nepal shrinkhala
mero lagi ta miss world winner shrinkhala khatiwadda g lai leunu bho dherai kusi lagyo .specially thanks deepa dd and jitu dai and all team of mundre ko comeedy club bt i miss this chance to see live........any way mundre ko comeedy club jati eposide heryo jhan jhan ramro....wow
महेश्वर महर्जन लाई पनि बोलाउनु पर्यो मुन्द्रे दाइ 😀
खास मा भन्दा शृङ्खला र महेश्वर लाई सङ्गै बोलाउनु पर्ने ।।।दुबै ले बिश्व मा नेपाल लाई चिनाउन मद्दत गरेका छन 😋
Mann ko kura vandinu vayo dai ✌️
फुलन्देको आमा को कमिडी राम्रो छ 😁😁
जस्ले जे सुकै भनोस फुलन्देको आमाको कमेदीले भित्रै देखि हसायो
शृङ्खला खतिवडा को लागि हेरियो आज यो सिरियल !!!
Kasam bhaggemani huncha tyo kta jasle miss nepal shrinkhala lai bihey garcha....she is an angel with beautiful soul..!!! Love you shrinkhala god bless you..!!!! 🥰😚😚😚🥰
माग्ने को फ्यान एता
बोलाइमा धेरै मिठास छ sirinkhala didi ko
मन छोयो यो सोव ले नेपाली झन्डा को साथ मा नेपालीको पैचान नेपाली पोसाक झन आहा धन्यवाद मुन्द्रे कमेडिका सम्पुर्ण टिम लाई यो चेली को
Fulandeko ama is always best... Kasto man dekhi nai hasako
रुप विचार सोचको सुन्दर श्रङखला जी मेरो सलाम छ ।
Fulandeko aama best
प्रष्ट नेपालीभासा बोल्ने आहा सारै मन पर्छ ।
Ramro bichar mis nepal ji ko best programme mundre ko comedy club
Aajako show sabhanda best.. Shrinkhala bhayera hola!! Aba Rabi Lamichanne dai, Rajesh dai lyaunu paryo!!!
सबैजना रास्ट्रीय पोशाक मा देख्दा बहुत खुसी लाग्यो।
मुन्द्रे जि लाई शुभकामना अनि बधाई।