MUNDRE KO COMEDY CLUB 2 ।। Kedar Prasad Ghimire ।। Magne Buda ।। karishma Manandhar ।।

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai, Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media

Комментарии • 3,9 тыс.

  • @GanganTV
    @GanganTV 5 лет назад +91

    wow . नेपाली भाषामा यस प्रकारको कार्यक्रम हेर्न पाइयो धेरै खुसी छु । सबै कुरा चट्ट मिलेको छ । wow

    • @sarjankc654
      @sarjankc654 5 лет назад +3

      एकदुम्सङले के पारा जो ए तपाईको😆😆😆

    • @avyashshakya1980
      @avyashshakya1980 5 лет назад +1

      G

  • @bikashrai1368
    @bikashrai1368 5 лет назад +46

    माग्ने र तक्मे बुढालाई एकै पल्ट यो कार्यक्रममा हेर्न मन छ

  • @GanganTV
    @GanganTV 5 лет назад +49

    बिस्वमा प्रचलित यो लोकप्रिय शैलि हो । जतिसक्दो धेरै नेपाली करण गरौं । good good good .

  • @BikalpaEntertainmentTV
    @BikalpaEntertainmentTV 5 лет назад +23

    आजको सो केदार घिमिरे भएकोले रमाइलो भको हो त्सैले अब सधैं माग्ने बुडा भएकामा रमाइलो हुनेछ

  • @Rbsharma1995
    @Rbsharma1995 5 лет назад +554

    मुन्द्रे र माग्ने लाई एक भएर यो कार्यक्रम चलाउन दवाव दिने जति एक हौ

  • @lazyking768
    @lazyking768 5 лет назад +43

    नेपाली शो र कलाकारलाई माया गर्ने गरौं। एकदम राम्रो छ जितु दाइको यो शो ।
    #love nepali artist
    #all the best Jitu Nepal (Dai)

  • @rosegulab84SRP
    @rosegulab84SRP 5 лет назад +22

    माग्नु कका लाई सुहाउछ यस्तो कार्यक्रम ,,,,एदि माग्नु कका ले चलाएको भय चै सुपर टुपर हिट हुन्थियो।

    • @gautamrai2181
      @gautamrai2181 5 лет назад

      सहि हो मलाई पनि लागेको कुरो र मान्छे हेर्दै कमेडियन हुदा प्रोग्रामलाई पल्स पोइन्ट हुन्छ

  • @sanamlama9044
    @sanamlama9044 5 лет назад +37

    अन्य सोहरुसङ्ग तुलना नगरुम
    साथी हो हाम्रो सो हो हामिले नै माया गर्नु पर्छ ।
    मलाई त एकदम राम्रो लाग्यो । मुन्द्रे सर
    Keep it up brother

  • @chandrarai7761
    @chandrarai7761 5 лет назад

    ज्यादै राम्रो छ मुन्द्रे को कमेडी कलव ज्यादै मनपर्छ र आज को कमेडी कलब आउनु हुने करिस्म मानन्धर को कुरा ज्यादै मनपरी सर्खारी स्कुल गुणस्तरीय हुनु परो थोरै धन रासी मा उच्छ शिक्षा हासिल गर्नु सकोस सबै ले

  • @sajanpdl4166
    @sajanpdl4166 5 лет назад +77

    मुन्द्रेभन्दापनी माग्नेको कमेडी क्लब भए झन मजा आउथ्यो । Anyways hats off to the team.

  • @dipendrabhandari1468
    @dipendrabhandari1468 5 лет назад +7

    येतीको कार्यक्रम नेपालमाँ सुरु गर्नु सक्नु धेरै रमरो हो! प्रभाबित जो सुक्कई बाट पनी हुन मिल्छ, कार्यक्रमको ढाँचा अली अली मिलेको मात्रा हो। बाँकि त सबै सूध नेपाली छ ! शुभकामना कार्यक्रम लाईं!

    • @rirapaudel2558
      @rirapaudel2558 5 лет назад

      अरु त ठिकै मन नि पर्छ तर दिपाको बोली र हासो धेरै मात्रामा सुधार्नु पर्छ

  • @hemronepal
    @hemronepal 5 лет назад +85

    अस्ति भनेको थिए माग्ने दाइ लाई पनि ल्याउ पर्यो भनेर आज देख्न पाउँदा साह्रै नै खुसी लाग्यो अब पालो तक्मे बुढा को म U.A.E बाट अझ धेरै कमेटी बनाउनुहोला जितु दाइ बधाई छ सफलता को शुभकामना

  • @Ozi12350
    @Ozi12350 5 лет назад +33

    नेपाल मा नै यस्तो program गरेको मा मुन्द्रेलाई thanks n really very appericiat but नाम comedy club छ हासो लागेन हसाउन परो मुन्द्रे जि। I'm not able to comment your skill but I think your act is I personally felt that it's overflow.u most do something extra ordinary to make people laough.मैले अरू comment pani हेर्यो सबैलाई हासो लागेन भनीराछन.thank you 😊😊😊

  • @arjunkhasu4329
    @arjunkhasu4329 5 лет назад +8

    यो र एत्तीको सो नेपालमा लेऊनुनै थुलोकुरोहो मुन्द्रे जीउ हजुरलाई धेरै धेरै धन्यवाद र शुभकामना 👍

  • @kushalkaranjit6784
    @kushalkaranjit6784 5 лет назад +1

    jitunepal,magnabuda and deepak raj giri is this generation superstar in comedy .

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 лет назад +62

    माहा कसम यो सन्दीप मग्ने बुधा ले चलायेको भये खुप मज्जा आउथेयो

  • @s.m.alhash5154
    @s.m.alhash5154 5 лет назад +110

    अध्यक्ष अलि सुहाएन, माग्ने बुढा या विल्सन बिक्रम राई, मनोज गजुरेल, सन्दीप क्षेत्री जस्ता हसाउन सक्ने कलाकारलाई राख्नुपर्यो। बॉकी हजुरको कार्यक्रम राम्रो छ, सफलताको शुभकामना !

    • @sumankunwar3551
      @sumankunwar3551 5 лет назад +4

      सनदिप क्षेत्रि लाई राखदा सुपरहिट हुनछ ।✋✋✋

    • @Kirankarki123
      @Kirankarki123 5 лет назад +2

      Sahi kura

    • @manjupoudel8728
      @manjupoudel8728 5 лет назад +2

      100% right

    • @robinlamsal1241
      @robinlamsal1241 5 лет назад +1

      sandip xettri lai boaunu paro mumdra bro mah qatar bhatta ho ...

    • @robinlamsal1241
      @robinlamsal1241 5 лет назад +2

      Sandip xettri lai mundra ko club mah aauna yatta hat uthayu hai sati ho

  • @mikek.ckrishna468
    @mikek.ckrishna468 5 лет назад +9

    Wow
    Karishma ji ... Namaste
    # So, Beautiful

  • @sujansereng
    @sujansereng 5 лет назад +53

    the kapil sarma show...vanda dubble ramro xa mundre dai😍😍safalta ko kamana

    • @samixathapa5573
      @samixathapa5573 5 лет назад +1

      धेरै धेरै धन्ने वाद हजुर काे याे कार्यक्रम काे लागि मुन्द्रे जि

    • @gyanitamang1982
      @gyanitamang1982 5 лет назад +1

      Hope kapil sarma ko show bhanda better hoss all the best all tim laii

    • @krishnabhujel541
      @krishnabhujel541 5 лет назад +1

      sujan sereng , yes

    • @ashitmishra1338
      @ashitmishra1338 5 лет назад +3

      I dont know why u compare....bhai kapil sharma and mundre are diffrent hai...kapil sharma show brand ho ...mundre dai bhkar yo karikram surugardai hunuhuncha ...lets support and lets not compare hai...expectations hami nepali besi rakhxaw...tyo na garum hai...support him

    • @sujansereng
      @sujansereng 5 лет назад

      @@ashitmishra1338 yaap bro..You are right 👍👍

  • @entertainerrajesh2300
    @entertainerrajesh2300 5 лет назад +4

    suru ma ta khasai maja aayena tara magne buda aayesi ramailo vyo .... best of luck mundrey team👌👍👏👍👏👏👏

  • @sureshshishir7218
    @sureshshishir7218 5 лет назад

    वोव केदार सर को आगमान नै खतरा सारै खुसी लागो । केदार दाजु र करिस्मा दुई जना लाई देख्दा

  • @shankarbhusaljr2556
    @shankarbhusaljr2556 5 лет назад +73

    पन्चीङ लाइन छैन हसाउने खाल को चाहियो। जबर्जस्ति हसाउन खोजे जस्तो छ

  • @ashishlamsal1297
    @ashishlamsal1297 5 лет назад +6

    Blockbuster show ..support Nepalese actors 🇳🇵🇳🇵

  • @debubaniya2740
    @debubaniya2740 3 года назад

    एकदमै राम्रो लाग्छ यो कार्यक्रम । अझ सफलताको शुभकामना

  • @dikshyasawnyokmasubba3370
    @dikshyasawnyokmasubba3370 5 лет назад +7

    This is so amazing to see our parents there
    They really need to have this kind of fun👏👏👏👏👏👏

  • @visittopokharawithmanju
    @visittopokharawithmanju 5 лет назад +8

    सुरुवात राम्रो छ । best of luck सम्पुर्ण team लाइ । ✌😍😍😍😍😍

  • @nirajandhakal3225
    @nirajandhakal3225 5 лет назад +1

    मुन्द्रे जि हजुर को यो कायक्र्म धेरै राम्रो छ खुशी लाग्छ

  • @puransiwabipana9759
    @puransiwabipana9759 5 лет назад +9

    Starting is good. I wish success for this programme. Never give up Jitu sir

  • @prempoon4123
    @prempoon4123 5 лет назад +7

    लोक दोहोरी देखि पप सम्म को कलाकार हरु चाइयो हिरो देखि हिरोनी सम्म चाइयो कमेदी देखि रुन्छे सम्म को मान्छे चाइयो मुन्द्रे को कमेदी कलप लाई बधाइ छ मेरो तर्फ देखि

  • @sunitatamang1562
    @sunitatamang1562 5 лет назад +6

    Magne buda is the best comedian in the nepali industry...respect from heart

  • @kabirajraut4320
    @kabirajraut4320 5 лет назад +5

    अती रमाइलो कमटी रहेछ जितु नेपाल जुवाइ साव लाई बधाई छ र आउने कमिटी लाई शुभकामना छ ?

  • @thuldai7706
    @thuldai7706 5 лет назад +51

    म चाहि राम्रो नराम्रो केहि भन्दिन किनभने भखरै सुरुभएको कार्यक्रम हो जेहोस धेरै राम्रो हुदै जाओस् विदेशिको कपि नहोस राम्रो राम्रो गेस्ट ल्याइओस् जबरजस्ती हास्न नपरोस् पेट मिचिमिची हास्नि बनाउनु होला सफलताको शुभकामना

  • @jbphauja6502
    @jbphauja6502 4 года назад

    नेपाली बैज्ञानिक महाबिर पुन जी लाई ल्याउनु भयो खुशी लाग्यो। अब जनगायक जीवन शर्मा रबि लामिछने कुलमान घिसिङ रमेश खरेल यो कमेडी क्लब मा ल्याएको हेर्न मन छ।

  • @Pradeep__Lama
    @Pradeep__Lama 5 лет назад +38

    सर्बप्रथम त धेरै धेरै बधाई, मुन्द्रेको यो कमेडी क्लबलाई, नेपाली यो एउटा सधै बिदेशी show हरु मात्र हेरिने नेपाली च्यानलमा आफ्नै देशको आफ्नै कला साहित्य सङ्गीत,लाई समेट्न सक्नु नै ठूलो उपलब्धि ठान्छु, धेरै जान साथी भाईहरुको कमेन्ट पढ्दा अलि नरमाइलो लागेउ, हामी राम्रो पक्ष खोज्दैनौ, जहिले नराम्रो, अरु सङ्ग दाज्छौ मात्र, कहिले पस्चिमे show सङ्ग दाज्छौ, कहिले कुनै ब्यक्ति सङ्ग, यो गलत हो, यसो नगर्नु होला, सबैको आफ्नै बिशेषता हुन्छ,
    जितु नेपाल दाईलाई म पनि एउट सानो सङ्गित प्रेमी कला प्रेमी ब्यक्ती भएकोले के सानो सुझाब / सल्लाह दिन्छु भने, सभ्य अनि भब्यताको साथ अनुसाशित ढङ्गले अनि एकै किसिम एकै छेत्रकोलाई मात्र हैन कि जति पनि नेपाली कला साहित्य, सङ्गित, सिनेमा, खेल्कुद, राजनिति, सबै खाले कुराहरुलाई प्राथमिकता दिनु होला, माग्ने बुढालाई एउटा राम्रो स्थानमा तय गरिदिनु होला, माग्ने बुढा बिना सायद Show अधुरो देखिन्छु,
    तेसै गरि भद्रगोलको टिमलाई पनि प्राथमिकता दिनु होला,
    खुसी लागेउ, youtube मा के हेरौ के हेरौ हुदा आफ्नै नेपाली show हेर्न पाउँदा खुसी अभास भईरहेको, अब पछि को आउने होला भन्ने खुल्दुली भइरहेको छ,
    मेरो युटुब च्यानललाई पनि SUBSCRIBE गरिदिनु होला, पैसा लाग्दैन,😊

  • @BabyxHoraa
    @BabyxHoraa 5 лет назад +33

    Comedy boss Nepal
    #Magne buda🙏🙏😂😂

  • @mallasahhh5196
    @mallasahhh5196 5 лет назад +7

    Socheko vanda ramailo lagyo...
    Love n support from Australia👌👌

  • @bikashbasnet1027
    @bikashbasnet1027 5 лет назад +13

    नेपाल मा यस्तो राम्रो show आएकोमा बधाई छ यस्मा तक्मे बुढा लाई पनि लियाउनु परो ।

    • @bishalnepal4186
      @bishalnepal4186 5 лет назад

      yes takme buda vayo vanchai top trending ma aauxa yo show ..aaile ni hunxa bt sun ma suganda thapinxa hola 😊😊

  • @SamanyaKura
    @SamanyaKura 5 лет назад +14

    Safalta Suvakamana ....Nepali Pan Nepali Man le heram Hai...

  • @dipbahadurthapa5339
    @dipbahadurthapa5339 5 лет назад

    Supeer comedy I like it khusi lagyo Nepal bhanda bahira vayara pani dekhna paiyo

  • @narikshatokpas3220
    @narikshatokpas3220 5 лет назад +28

    हरेस नखानुस परिमार्जित गर्दै अगाडी बढ्नुहोस शुभकामना छ ।कार्यक्रम राम्रो छ । जापानमा बसेर नेपाली हाँसो हास्न पाइएको छ ।

  • @madridistaking6883
    @madridistaking6883 5 лет назад +3

    Waooou 👏 awasome jitu nepal daii. Respect our national tv program keep it up

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 лет назад

    Wow क्या रमाईलो कार्यक्रम केदार घिमिरे दाई माग्ने बुड़ा झन रमाइलो

  • @lovekhusi5544
    @lovekhusi5544 5 лет назад +99

    हसाउने नै हो भने अध्यक्ष मा चै सन्तोश पन्त हुनु पर्ने हो किनकि उहाँ नेपाली हासे व्यंग्य छेत्र को राजा हुनुहुन्छ।।छ्क्का पन्जा टिम पहिला हल हलमा पुग्थे चलचित्र को बिज्ञापन गर्न अजकल tv बाट सुरु गरे यति हो हामिले बुजेको,,सहमत हुने जतिले like गर्नुस।

  • @chandrashaker3900
    @chandrashaker3900 5 лет назад +5

    its been a month i watch your show from Bhutan. i enjoy watching your show please keep going.
    Thank you !!

  • @narayanraja9114
    @narayanraja9114 5 лет назад +1

    🙏 Namste mundre supper 🌟 🌟 🌟 🌟 🌟 damiiiiiii jhakas babal harib program we hope next episode will be excellent more than 2 I love you all of your team.. @@# Kumar Narendra Hal BH..

  • @sanumager2588
    @sanumager2588 5 лет назад +7

    आज चाहि माग्ने आएर हेर्न मजा आयो

  • @nabinteemilsina6495
    @nabinteemilsina6495 5 лет назад +17

    यस्मा सन्दिप क्षेत्री अनि माग्ने बुडालाइ पनि जोड्न सकियो भने सुपर हिट हुन्छ नत्र गाह्रो पो छ। please make as fast as possible

  • @jennyhere_jr
    @jennyhere_jr 5 лет назад

    Beautiful as always karishma D malai ekdam ekdam ekdam ekdam ramriiiiii lagxha 😍😍

  • @shusilwar7227
    @shusilwar7227 5 лет назад +6

    धेरै राम्रो तर इन्डियन कपि नगरेर आफ्नो सहिलिमा चालू गर्दा राम्रो। अनि अर्को कुरा अध्यक्ष मा राजेस हमाल दाइलाइ राखेको भय झनै राम्रो हुन्थ्यो ।कमेटिको किङ्ग माग्ने बुडा शब्द सब्दमा हासाउने कला भयको मान्छे ।मलाइ धेरै मान पर्ने ।करिस्मा दिदिको कुरै नगरु मेरो मान पर्ने हिरोनी।

  • @ratnakhatri6991
    @ratnakhatri6991 5 лет назад +5

    म चाहिँ युएई बाट हेर्दै छु बबाल छ कार्यक्रम मुन्द्रे जि

  • @himalregmi9180
    @himalregmi9180 5 лет назад +1

    माग्ने दाइ र मुन्द्रे संगै भएर कार्यक्रम चलाए सुनमा सुगन्ध हुने थियो❤️

  • @rameshchataut7658
    @rameshchataut7658 5 лет назад +3

    Really motivated..nice programme jitu dai.keep it up..from UAE

  • @madhusudanbhattarai3332
    @madhusudanbhattarai3332 5 лет назад +28

    अध्यक्ष हरि बंश आचार्य हुनुपर्छ
    र अब नेपालका सुपर स्टार हरु लाइ ल्याउनु पर्यो बिराज भट्ट , राजेश हमाल जस्ता स्टार लाई हेर्ने ठुलो रहर छ

  • @chupamayasanyasi1483
    @chupamayasanyasi1483 5 лет назад +1

    My one and favourite karishma ....i love your act as well ur voice ....greeting from Bhutan ❤❤🇳🇵🇳🇵🇧🇹🇧🇹

    • @tarathapa4240
      @tarathapa4240 3 года назад

      दिपा दिदीलाइ हटाउने कारण के कमेडी अब कल्लप्स हून बेर छैन,

  • @anexpaudel94
    @anexpaudel94 5 лет назад +6

    Wow very nice super Amazing Fantastic Osm Thank you So much Mundree Bro wow xa Best Of luck Aru Dherai Vandaa Dherai Comedy Garnu Hola ani Yo Mundreko Comedy Lai Dherai Vandaa Dherai mathi Puraunu Hola ani Sab Nepali lai always Happy Banaunu Hola wow xa Thanks again Huss

  • @gautamshrestha1221
    @gautamshrestha1221 5 лет назад +6

    जति HINDI COMEDY EASILY हेर्छु त्यति नै DIFFICULT लागिरहेछ NEPALI COMEDY हेर्न l
    लाग्छ कतै कुनै SCENE मा Act Miss हुन्छ l
    मात्र कारण PROMOTE नेपाल PROMOTE नेपाली Productions ...
    BEST OF LUCK TO मुन्द्रे को COMEDY CLUB & TEAM ....

  • @harijatt1522
    @harijatt1522 5 лет назад +1

    Dami I love this video
    Cool😃😂😁😀😊😅😆😄😍😍😍😍😍

  • @rameshsapkota9085
    @rameshsapkota9085 5 лет назад +51

    हसाउने चै कति episode बाट हो मुन्द्रे जि 😂😂😃

    • @chandra8174
      @chandra8174 5 лет назад +3

      You comment le chai hasayo 😂

    • @ikillgaming5776
      @ikillgaming5776 5 лет назад

      Sai ho bro

    • @dkboy4172
      @dkboy4172 5 лет назад +1

      khai mundre le chai ko ni bro le chai hasaYoOo😂😂😂

    • @howday
      @howday 5 лет назад

      Ani asile
      chai samachar padheko xa k ho?

    • @mandiprana5687
      @mandiprana5687 5 лет назад

      #sandip_Chhetri hunu prchh k ball baballl hunchh yaha ...

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +30

    मुन्द्रे दाइ ले, छक्कापन्जा नलागुन्जेल, सानो सनो यस्तो शो हरुको बालै दिदैनन, अनि फुर्सद भएपछी, फेरि आउछन !अबसर बादी बन्निनु भएन नि मुन्द्रे दाइ, सबै थोक लाई समेटेर लान सक्नु पर्छ, जिरे खुर्सानिबाट चिन्निएको हजुर, खै त आउन छिड्यो त !

    • @robinb4512
      @robinb4512 5 лет назад +1

      youtube को नेपाली site को कुख्यात कमेन्ट्कर्ता ganga Aale ज्यु hello !!✋✋✋

    • @bi-beshmagar4322
      @bi-beshmagar4322 5 лет назад +1

      Yo ganga aale ko kam. Xoinar jauno video hero tesima cmt gareko hunxa hoi hehehe ganga ji

    • @bi-beshmagar4322
      @bi-beshmagar4322 5 лет назад +1

      Ganaga ji timaro RUclips ma subscribers gara dhe ko xu hoi

    • @prashantkhatiwada99
      @prashantkhatiwada99 5 лет назад +1

      Ganga Ale ji awasar badi nabane ta nepal ma bachinna ni ta hajur bannai parxa nd he is doing right but full copy cat from kapil’s comedy is not digestable plz try at least one thing new jitu dai we want more coz we got these already so lets get something new!!!

    • @sajanrai4751
      @sajanrai4751 5 лет назад +1

      oh timi Jatatatai RUclips MA hait timi RUclips herne ko queen hou😂

  • @sarojtube
    @sarojtube 5 лет назад +2

    No age restrictions for education part was nice hope everyone gets equal oppertunity to continue their educational goals and good luck for the nice comedy and reality show!

  • @user-tq8mi7qu8v
    @user-tq8mi7qu8v 5 лет назад +36

    सन्दीप क्षेत्री र तक्मे बुढा पनि ल्याउनु पर्‍यो तेल माथी घ्यू हुन्छ ।।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +29

    माग्ने बुढा is love 😍😍😍😍🌹🌹🌹

  • @mahendrashrestha8866
    @mahendrashrestha8866 5 лет назад

    एकदमै खुसी लाग्यो, हाम्रो देशमा पनि Comedy Club को सिर्जना भै आफ्नै नेपाली भासामा हेर्न पाएकोमा ... Best of luck ...

  • @rajenpariyar8578
    @rajenpariyar8578 5 лет назад +9

    Wow full comedy dami lagyo 👍👍form Kuwait

  • @techicon3752
    @techicon3752 5 лет назад +8

    1st episode bhanda dherai ramro xa .new characters haru leunu hola boring huna napaos ,, best wishes

  • @pasangdomash9877
    @pasangdomash9877 5 лет назад +5

    Thik lagyo ramro kalakar haru lyaunu vayexa 👏👏👏

  • @scpaudel2325
    @scpaudel2325 5 лет назад +4

    best of luck mundre jii,
    ajhai agadi badhnus ramro ramro guest lyaunuhola rajesh dai biraj dai rekha thapa etc.

  • @minarajli390
    @minarajli390 5 лет назад

    dami chha hjur mundre comedy club hajur lai prasamsa garne thau chhaina .to good mundru ji keep it up.bhim rajali magar from dubai

  • @bibekthapachhetri7650
    @bibekthapachhetri7650 5 лет назад +5

    Ramro xa dherai ramro xa ...
    Nepali ko mann jitdai xa

  • @deepaksitaula4766
    @deepaksitaula4766 5 лет назад +48

    हामी नेपालीहरू जो कमेन्ट गर्छन् तिन खालको बानी भएको छन् रे । पहिलो बर्ग अरूले जे गरे पनि वास्था नगर्ने । दोस्रो बर्ग केहि नबोल्ने र हेर्ने मात्र । तेस्रो बर्ग जसलाई धरैज्ञान हुन्न तर जे पायो तेहि कमेन्ट गर्न रेडि हुन्छन् । मुन्द्रेले जे गर्नू भाछ ।००% ठिक छ । कतिले कपिल शर्माको कपि गर्‍यो भन्छन्‌ ''मेरो शोमा आउंछु भन्ने सोच्नु भएको थियो''
    हेर मनुवाहरू कपिलले त्यो डाइलग us ko programme बाट कपि गरेको हो र अरू धेरै कुरा बिदेशी कार्यक्रमबाट कपि गरेको छ । राम्रो भन्न सक्दैनौ भनी नराम्रो पनि नभन । मनुवाहरू संसार र कमेडी चिनेको जस्तो गर्नेलाई के था तिमीहरूको संसार तेहि सिमाको देश र कपिल हो । युरोप अमेरिकाको शो हरु कहिले हेरे पो था हुन्छ । Let's prompt n support Nepalese show .र केहि गर्छु भन्नेलाई सपोर्ट गरुम ।

    • @krishnabhujel541
      @krishnabhujel541 5 лет назад +1

      Dee Sitaula , I salute you

    • @user-qn3gn7fz2z
      @user-qn3gn7fz2z 5 лет назад +1

      💕✋✋

    • @mohitacharya5974
      @mohitacharya5974 5 лет назад

      Aafno man ma aako Kuro samman sath comment garna paincha yo yug ma aara aafu le herna man garne progam ramro hos vaner sabai le vanincha kina napaunu comment garna

    • @gopalgiri4257
      @gopalgiri4257 5 лет назад

      Ramro chij copy garekai vaye ni ramrai mannu parxa.ramro chij copy garera siknu naramro hoina yedi aafu le sakidaina vane

    • @shrinkhala7041
      @shrinkhala7041 5 лет назад

      कपि लाई कपि नभनेर के किताब भनिराख्नु , कपि गर्नु त ठिकै हो तर अलि राम्रैसङ कपि गर्नु पर्ने आधा अधुरो कपि भो

  • @sureshyadav4879
    @sureshyadav4879 5 лет назад +1

    it is inspiration for us......fright future of MUNDRE KO COMEDY CLUB

  • @MundhumstarTV
    @MundhumstarTV 5 лет назад +4

    सर्बप्रथम त धेरै धेरै बधाई, मुन्द्रेको यो कमेडी क्लबमा फुलेन्देको आमाको छोटो भूमिका भयो । अहिले च र्चित भएको कलाकारलाई कम्तिमा ५ मिनेट भूमिका दिदा राम्रो । बाकी अति राम्रो छ बधाइ ।

  • @rammishra259
    @rammishra259 5 лет назад +5

    Program ramro xa best of luck for up coming series

  • @monarana193
    @monarana193 4 года назад

    Mundre ko comedy show love you. Awesome.

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +54

    जसले जे भने पनि live show मा सन्दिप क्षेत्री जस्तो हसाउनी अरु कोहि छैन !! आजको starting पुरै सन्दीप को कपि हो !!! अरु कोहि हासेको छैन दिपा मात्र हाहाहा अरे !!! लाजा मर्दो ।।। सधै देखेका कलाकार भन्दा पनि नया प्रतिभा खोजी गर्नुस मुन्द्रे जि साथमा नया कला पनि !! सबैको स्याबासी पाउनु हुन्छ !!!

    • @chaalllaaann8294
      @chaalllaaann8294 5 лет назад +2

      Sandip?tyo bhanda nepgasm better 😂

    • @rirapaudel2558
      @rirapaudel2558 5 лет назад +1

      अरु त ठिकै मन नि पर्छ तर दिपाको बोली र हासो धेरै मात्रामा सुधार्नु पर्छ

    • @tyrionlannister8127
      @tyrionlannister8127 5 лет назад

      सन्दिप छेत्री Most overrated man in Nepal.

  • @balghale494
    @balghale494 5 лет назад +7

    Dyrai ramailo camedy aajako from gulf.

  • @lhakpasherpa2251
    @lhakpasherpa2251 4 года назад

    नमस्कार करिस्मा दिजु अनि सबै कमेडि क्लब ग्रुपलाइ धेरै राम्रो

  • @Prlama116
    @Prlama116 5 лет назад +5

    Mundre ko show khatra hit like 👍👍👍👍👍👏👏👏👏

  • @parbatipushkarparbatipushk3631
    @parbatipushkarparbatipushk3631 5 лет назад +5

    हजुर को सो राम्रो छ हजुर मलाई सारै राम्रो लागो हजुर मलाई मात्र होइन सबै लाई राम्रो लागेको छ हजुर सदै राम्रो गर्नुस हजुर

  • @jiwansthastha9525
    @jiwansthastha9525 5 лет назад

    सरै राम्रो wow बधाई छ मुन्द्रे दाइ सारै राम्रो लागो कार्यक्रम अजै राम्रो गर्दै जानू होला

  • @shibamagar9326
    @shibamagar9326 5 лет назад +3

    Ma shiba dubai bata i like very much keep it up.god bless you

  • @ramukck3782
    @ramukck3782 5 лет назад +11

    didi, dai.. kaka.. uncle bhanera bhannu bhanda .. karishma ji.. karishma etc bhanda ramro hunchha..

  • @dipchandragahatraj9137
    @dipchandragahatraj9137 5 лет назад

    Maile nepali programe haru hernu xodeko dherai vako thiyo paila maha jodiko. Program. Tito satya n jire khursani lagayatko programe haru dherai man parthiyo ahile feri mundre ko comedy club le mero man nai farkaidiyo keep it up.dherai ramro program

  • @HeavySmokers4
    @HeavySmokers4 5 лет назад +5

    dipa di ko thau ma jhakkad lai rakhnu parYo 😃😄😂😅
    just comedy matra gareko
    good luck team mundreY

  • @mohanthapa4328
    @mohanthapa4328 5 лет назад +6

    एकदमै राम्रो छ अझ यस्तै राम्रो गर्दै जानू हाेला सफलताको शुभकामना सम्पूर्ण युनिट टिमलाई

  • @samjhanaentertainment853
    @samjhanaentertainment853 5 лет назад

    owww dherai ramro xa ajhaiii pragati ko kamana daiiii

  • @Nerpal.com.one1
    @Nerpal.com.one1 5 лет назад +46

    कपिल शर्मा सो को हुबहु कपि यो मुन्द्रे को कमेडी ले कपिल शर्मा फलप हुने भो 😂😂😂😂😂 अब ईन्डियन हरुले नि मुन्द्रे को सो हेर्ने भये

    • @bahadurtamang6022
      @bahadurtamang6022 5 лет назад

      हिन्दी भाषामै चलाउनु पय्रो तेसो भए 😁😁😁

    • @Nerpal.com.one1
      @Nerpal.com.one1 5 лет назад

      @@bahadurtamang6022 😂😂😂😂

    • @me2000
      @me2000 5 лет назад +2

      नेपाली मन there are many programs like this in the world.

    • @susmadevkota5641
      @susmadevkota5641 5 лет назад +1

      नेपाली मन sahi kura ho

    • @sungavaproduction
      @sungavaproduction 5 лет назад +3

      कठै मेरा देश मा मान्छेहरु ।। जे काम गर्दा पनि copy रे ।।। गर्न लाई गर्न देउ यार ।।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +125

    यो कार्यक्रम मा माग्ने बुढालाइ पाटनर बनाउन पर्छ यार खासै मज्जा आउदैन यार

  • @ayaxkarki1688
    @ayaxkarki1688 5 лет назад +23

    We always mention negative comment thats why we are always behind from other industry . Let’s think positive and encourage them this will help to promote our activity’s .every movie every show might be match with other show but content should be our local taste .even kapil show inspire by Hollywood show .

  • @pawanshrestha3609
    @pawanshrestha3609 5 лет назад +66

    मुन्द्रेले भन्दा धेरे फुलन्देको आमाले हसाउछ अलि धेरैइ बेर समय दिनु परो

    • @chanchalegrgsudip8276
      @chanchalegrgsudip8276 5 лет назад +1

      Yes right

    • @yamlalkoirala3061
      @yamlalkoirala3061 5 лет назад

      मनीषा कोईराला दिदि छिटो लयाऊनु न मुद्रे दाजीसोमा

    • @SuRaj-kq9fv
      @SuRaj-kq9fv 5 лет назад +4

      यो मुन्द्रे दाइ मेरो क्लब हो भनेर फुलन्देको आमालाई त गैहाल भनेर फुर्ती लाको सुहायेन है रेल्ली भन्नुपर्दा लटे र फुलन्देको आमा भयेन भने के हुन्थियो होला यो क्ल्ब सिद्देइ फ्लप

    • @langkta5522
      @langkta5522 5 лет назад +1

      @@SuRaj-kq9fv right bro😍😍

    • @kopil.panthirain9999
      @kopil.panthirain9999 4 года назад +1

      Mukhtar bangaru mujhe college gram Rose ok

  • @bishalpariyar2958
    @bishalpariyar2958 5 лет назад +1

    Yo club ma Rajesh payel rai lai herna chahane haru yata hajir hunusta lo

  • @Anup-xj5pz
    @Anup-xj5pz 5 лет назад +5

    Comedy legend ..aNd beautiful actress😍

    • @shivashah9590
      @shivashah9590 5 лет назад

      Rajesh vanda dherai padnu suvakamana

  • @meenaniraula818
    @meenaniraula818 5 лет назад +5

    Best wishes Jeetu dai and entire team .🤗😍

  • @maniraj2797
    @maniraj2797 5 лет назад +1

    This Tv show is really nice and very funny too. Excepting more videos and love this show

  • @munalimbo813
    @munalimbo813 5 лет назад +5

    Love fulendeko aama❤️❤️💞💞

  • @himalayanboy7191
    @himalayanboy7191 5 лет назад +16

    हरिवंश /निर शाह/सन्तोष पन्त/राजेशहमाल वा शिव श्रेष्ठमा एक जानालाई राख्नु पर्ने अध्यक्ष पदमा कुर्सीमा मुन्द्रे जि...किनकि दिपा जी त केही महिनामा फिल्ममा Busy So

    • @anjanasherpa9985
      @anjanasherpa9985 5 лет назад +1

      RazesH Sampang g deepa d lai adyexe rakheko tw dud ko saxi biralo jastai vayo ni

    • @himalayanboy7191
      @himalayanboy7191 5 лет назад

      Anjana Sherpa Tei Ta ☝️

    • @UvvK_
      @UvvK_ 5 лет назад

      Natayan tripathi chaiyo..😊😊

  • @ankitpoudal1199
    @ankitpoudal1199 5 лет назад

    Sabai ramro xa tara stage chai ramro bhayena mundre sir

  • @mohansharma5620
    @mohansharma5620 5 лет назад +3

    All the best mundre jiko show
    Hererr sarei ramro lagyo,
    Jatibadi hasaun saknu hunxa Janta le aru saport garnexan.

  • @maniraj2797
    @maniraj2797 5 лет назад +3

    Love this serial

  • @BabuRam-vt1db
    @BabuRam-vt1db 5 лет назад

    अति नै राम्रो छ,हासो को साथ साथ सन्देश मुलक कार्यक्रम गर्दै जानुपर्छ धेरै धेरै शुभकामना छ