Borlang Documentary 2062 ! स्व. डा. धन बहादुर श्रेष्ठको पहलमा भुवन श्रेष्ठ र मैले २०६२ सालमा तयार गरेको यो बोर्लाङको बृतचित्र सबैलाई पछी सम्मको लागी चिनो हुन सक्छ । आफु खेलेको गाउ-बेशि, बन-पाखा अनि आफु पढेको त्यो स्कुलले हामीलाई हाम्रो जन्मभुमी सम्झाईरहने छ । कक्षा १२ को परिक्षा सकेर यही भिडियो खिच्ने क्रममा क्यामेरा मेन र लेखक ज्युहरुलाई लिएर गाउ घुमेको याद मेरो जीवनको एउटा सम्झना योग्य पल थियो । गन्डकी आयोजनाले बेशी, फाट, खेत र टारहरु डुबाएपछी केबल यही भिडियोले तपाई हामी जहाँ भएपनी हाम्रो जन्मभुमीको याद दिलाई रहनेछ । स्व. डा. डि. बि अन्कल लगायत सबै बोर्लाङ बासिलाई धन्यबाद । Love you all ❤️
Borlang Documentary 2062 ! स्व. डा. धन बहादुर श्रेष्ठको पहलमा भुवन श्रेष्ठ र मैले २०६२ सालमा तयार गरेको यो बोर्लाङको बृतचित्र सबैलाई पछी सम्मको लागी चिनो हुन सक्छ ।
आफु खेलेको गाउ-बेशि, बन-पाखा अनि आफु पढेको त्यो स्कुलले हामीलाई हाम्रो जन्मभुमी सम्झाईरहने छ ।
कक्षा १२ को परिक्षा सकेर यही भिडियो खिच्ने क्रममा क्यामेरा मेन र लेखक ज्युहरुलाई लिएर गाउ घुमेको याद मेरो जीवनको एउटा सम्झना योग्य पल थियो ।
गन्डकी आयोजनाले बेशी, फाट, खेत र टारहरु डुबाएपछी केबल यही भिडियोले तपाई हामी जहाँ भएपनी हाम्रो जन्मभुमीको याद दिलाई रहनेछ । स्व. डा. डि. बि अन्कल लगायत सबै बोर्लाङ बासिलाई धन्यबाद ।
Love you all ❤️
Ekdam ramro lagyo video hamro gaun ko barema😍❤️
All thanks to Dr. D.B Shrestha buwa and Preetam dada, hajur buwa, mama ani sampurna team 🙏🏻😍
Testo hai😂😁
Waw..mero janmabhumi...
oh god dhan bahadur dai tapai jahilepani mero man bhitra hunuhuncha . solut dai.
Nice👍🇳🇵😻
Sarai raamro laagyo aafno gaauthaau ko baarema vedio dekhna paaudaa
Wow
❤️❤️❤️❤️❤️❤️
Hamro gauko samjhanama
😱😱😱😱😱😱😱😱😱
💕💕💕💕