देवचुलीको मुसहर बस्ती, न खाने अन्न छ, न न्यानो कपडा

Поделиться
HTML-код
  • Опубликовано: 23 дек 2023
  • चिसो बढ्दै जादा विपन्न बस्तीमा जनजिवन कष्टकर बन्दै गएको छ । देवचुलीमा रहेको मुसहर बस्तीका नागरिकलाई बढ्दै गएको चिसोले चिन्ता थप्दै गएको । जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरी खाने अन्न । पवित्रा पराजुलीको रिपोर्ट ।

Комментарии • 2

  • @mahendragurung6036
    @mahendragurung6036 7 месяцев назад

    म्याम को यो अति मन छुने कार्य को लागि हार्दिक नमन ❤❤❤❤❤❤❤❤