महाबिर पुनको इन्ट्रीले स्वास्थ्य माफिया सकिँदै ! आरजु राणाको भारत भ्रमणले ओलीलाई झट्का !

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #headlinenepal #sanjeeb #kpoli #arjudeuba #deuba #mahabirpun #pradippaudel
    महाबिर पुनको इन्ट्रीले स्वास्थ्य माफिया सकिँदै ! आरजु राणाको भारत भ्रमणले ओलीलाई झट्का !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 180

  • @ghanaguragai376
    @ghanaguragai376 21 день назад +31

    रासोपा आन्दोलनमा होस् हामी पनि जिल्ला जिल्लाबाट आउँछौं राशोपालाई आन्दोलनमा सहयोग गर्नैपर्छ युवाको साथमा

    • @alxra1_e909
      @alxra1_e909 21 день назад

      सांसद पद बाट राजीनामा दिएर आए स्वागत छ नत्र भाटा लाएर खेदाइन्छ

    • @khadgajitlama6198
      @khadgajitlama6198 21 день назад

      ५ बर्षे व्यवस्था अपराधी बचाउने साजिस हो।यो कुरा त कार्यकर्तालाई पनि प्रष्ट छ।हुन झोले न भए।

  • @shantikokhojima6040
    @shantikokhojima6040 22 дня назад +63

    किड्नी कुहिएको र्‍याल चुहिएको गिदि कुहिएको
    रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😌😢

    • @prembishowkrma2065
      @prembishowkrma2065 21 день назад +1

      के गर्नु त हजुर यत्रो वर्ष सम्म पनि इनै लाई भोट दिएर उच्च पद मा पठाइयो आहिले टाउको समायर बस्नु परेको छ।

  • @humgurung7361
    @humgurung7361 21 день назад +47

    सन्जिब भाइको दमदार प्रस्तुति ,हो पत्रकारिता यस्तै प्रकारले गर्नु,झोले पत्रकार नबन्नु,भ्रष्ट सरकारको भण्डाफोर गर्दै गर्नु।

  • @ddpant5344
    @ddpant5344 21 день назад +14

    पुन सरलाई बधाई तथा शुभकामना

  • @basantajirel2194
    @basantajirel2194 21 день назад +7

    स्वास्थ्य मन्त्रीले स्वास्थ्यमन्त्री भएर गरेको र उसको जीवनमा पहिलोचोटि गरेको सबैभन्दा राम्रो काम 👏👏👏

  • @narayanpaudal6884
    @narayanpaudal6884 21 день назад +11

    हाम्रो गौरब माहाबिर पुन ज्यु लाई सबै पुराना अौजार ल्याब बनाउने जिम्मा लगायकाेमा खुसि लाग्यो आफ्नो देशको हिरालाई सबै निकायले दिन्नुपर्दछ

  • @mukeshraut7512
    @mukeshraut7512 21 день назад +9

    मन्त्रीजी काम गर्दै जानुस् हामी जनता तपाईँको साथमा छु हामीहरू हेर्दैछु

  • @tekrai8393
    @tekrai8393 21 день назад +5

    हो महाबिर पुनलाई स्वास्थिय उपकरण मर्मत मात्र हैन सबै जिम्मा स्वास्थिय समाग्री खरित बिक्री तथा मर्मत सभारको पुरै जिम्मा सुम्पियोस ।

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 22 дня назад +31

    युबा भनेको युबा नै हो मन्त्री ज्युले सारैराम्रो काम गर्नु भयो।

    • @sukumanbomjan8002
      @sukumanbomjan8002 21 день назад +2

      यी बुढाहरुलाई थन्काउन सकेन यी बुढाहरु थन्काउन पाए देखि बल्ला राष्ट्रले गति लिने छ ।

  • @punrashmi5508
    @punrashmi5508 21 день назад +4

    स्वास्थ्य मन्त्रीले आज सम्ममा गरेको राम्रो काम !!!यो कामले देशमा धेरैले रोजगार पाउनुको साथै भ्रस्तचार मा न्यूनिकरण हुनेछ !

  • @kumbahadursaru3265
    @kumbahadursaru3265 21 день назад +2

    राम्रो काम गर्नु भयो प्रदिब जि । उद्देश्य पूरा होस ।

  • @purnalimbu6284
    @purnalimbu6284 21 день назад +2

    मलाई पनि यो काम राम्रो लाग्यो धन्यबाद मन्त्री ज्युलाई अगाडि पनि यस्तै राम्रो राम्रो काम गर्दै जानु होला ।

  • @subashnadulal7073
    @subashnadulal7073 21 день назад +15

    सन्जिब सर हजुर जस्तो स्पष्ट बक्ता धेरै कम हुनुहुन्छ हाम्रो(जनता) आवाज सरकार समक्ष पुर्‍याउनुभएकाे मा धेरै धेरै धन्यवाद 🙏🙏

  • @nishashrestha7509
    @nishashrestha7509 21 день назад +4

    राम्रो कामको शुरूवात 💞❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bishnupoudel6100
    @bishnupoudel6100 21 день назад +2

    आजकोकार्यक्रम मननयोग्य लाग्यो ।

  • @chakrarai9092
    @chakrarai9092 20 дней назад +1

    स्वास्थ्य मंत्री प्रदिप पौडेल ज्यु लाई बधाई छ !
    यसले माफीया हरुको केही हद सम्म भएपनी भ्रस्टचार कम हुनेछ ।
    डा महाबिर पुनको टिमले पक्का पनि सही तरिकाले सन्चालन गर्नेछन् शुभकामना छ ।

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 21 день назад +7

    केपिवलिको कुनैभरछैन किन कि कुलमान लाइ झै महाविर पुनलाइ झै पेन्डोलम न बनाइयोस मुला झोलेहरुको कुनै भरपर्नुहुदैन यो मेरो जनचेतना

  • @RameshPaudel-pl3qo
    @RameshPaudel-pl3qo 21 день назад +2

    प्रदिप पाैडेल जि ले एउटा राम्रो काम काे शुरूवात गरेका छन्

  • @rajeshranamagar4702
    @rajeshranamagar4702 21 день назад +2

    मुखले बोलेको अनुसार काम गर्नु मन्त्रीज्युहरु।best of luck.

  • @tejmagar991
    @tejmagar991 21 день назад +6

    इ भ्रष्टाचारी हरु लाई यक यक गरि कारबाही हुनु पर्छ भ्रष्टाचार को हत म्यात राखीनु हुदैन यदी हत म्यात राखीयमा अब आउने चुनाब मा हेरैला भ्रष्ट नेता हो के यो रास्ट्रीय सोतन्त्र पाटी मा मुकुल ठकाल बिना के घन्टी बच्दै नबच्नी हो र किन यो त्यो भनेर छुटु दिय को होला यति धेरै पाटी को बदनाम गर्दा पनि यति धेरै किन छुट हो रबी सर हजुर को बदनाम गर्ने मान्छे जोसुकै होस तेस्ता हरु लाई हटाउनु नै अती उतम हुन्छ रबी सर 🔔🔔🔔🔔🔔🔔

  • @sawaljimi2303
    @sawaljimi2303 21 день назад +3

    हद म्याद लागू गर्न हुदैन ।

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 21 день назад

    ईमान्दार पत्रकार भनेको यस्तो हुनुपर्छ राम्रो काम गर्ने लाई सथ जय होस् संजिव सर

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 21 день назад +1

    Ek sachha prabakta Sanjib Regmi ji !! 🇳🇵🙏🙏❣️

  • @premstha3556
    @premstha3556 21 день назад +2

    सरकारी अस्पतालमा doctor हरु को मन परि छ। 2् 3 बजे पछि भेटिदैन। कुनै पनि test गरौन जादा test यक्दिन report लिने अर्को दिन ।।र रिपोर्ट देखौन।।अर्को दिन कुर्नु पर्ने हुन्छ।।यत्ती धेरै झन्झटिलो छ्या।।वाक्क लाग्छ।सम्झिदा नि त्यो छेनहरु

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m 21 день назад +4

    Good 👍 job sir

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 21 день назад +4

    सह्रानीय काम

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 21 день назад +2

    पाँच बर्षे हत म्याद कुनैहालतमा हुनसक्दैन हिजो पञ्चायतकाल देखि आजसम्मको भ्रष्टाचारको छानबिन होस नत्र जनताको अदालतले कार्यभाई हुनेछ खबरदार

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 21 день назад +5

    साचि पाटि सफा गर्ने हाे भने भष्ठचारिमा जाेडिका मन्त्री हुदा किन बिराेध गर्दैन हिजाे रबि सर गृहमन्त्री हुदा बाझिने मन्त्री हुन पाउदैन हामी सङष सबुत भने जस्तो माहा वीर पुनलाई दिएर जसरि पब्लिककाे अगाडि सानू भुति बटुल्ने हाे कस लुटेरा कालाे काङ्ग्रेसी र एमाले बिस्वाग गर्ने लायक छैन ।

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 21 день назад +1

    Good talking sanjib daju...

  • @jagesworpulami9329
    @jagesworpulami9329 21 день назад +3

    Good

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 21 день назад +2

    Good news❤❤❤

  • @Hira-gw6vh
    @Hira-gw6vh 21 день назад +1

    Great job ❤❤❤❤

  • @bipinbudhathoki7412
    @bipinbudhathoki7412 21 день назад +1

    Well done

  • @NalindraPanta
    @NalindraPanta 21 день назад +1

    अब गर्नेभनेकोनै रास्वपालेनै हो सन्दिप सर

  • @user-ju9uy7wk2x
    @user-ju9uy7wk2x 21 день назад +2

    Very good job 👏👏

  • @bhimlimbu2510
    @bhimlimbu2510 21 день назад +1

    good news for giving responsibility to Mahabir poon sir

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 21 день назад +1

    Good luck sir

  • @girmagar7972
    @girmagar7972 21 день назад +2

    Mahabir pun sahab ko Kam lai Salam xa hjr dhanyebad

  • @-Rr1990
    @-Rr1990 21 день назад

    प्रदिप पौडेलको यो काम सकरात्मक सुरुवात हो, कार्यान्वयन होस्।

  • @somraj7012
    @somraj7012 21 день назад +1

    भिजननै नभयका भ्रष्टमन्त्रिले केनैराम्रोकामगर्लानरखै पैसाकुम्ल्याउना र सरकारीजग्गाहडप्ना मन्त्रिभयकाहरुले महाबीरपुनलाइ गिराउने खुट्टातान्नेखेलपनि हुनासक्छ प्रमाणराखेर पुणज्युले कामगर्ना अनुरोधगर्दछु।

  • @SantoshThapa-ot4st
    @SantoshThapa-ot4st 21 день назад +1

    🎉🎉🎉Ewa vaneko🎉🎉beewa ho❤

  • @surendrasahani204
    @surendrasahani204 21 день назад +1

    Mantra ji good job

  • @durgabelbase
    @durgabelbase 21 день назад +2

    Good mntri jeu

  • @dhanrana2558
    @dhanrana2558 21 день назад +4

    Repair मात्र होईन,accountable पनि हुनु पर्छ।

  • @rajangrg2549
    @rajangrg2549 21 день назад +1

    headline news लाई धेरै धन्यवाद

  • @birbir7898
    @birbir7898 21 день назад +1

    बधाई छ ❤❤

  • @ganeshsunar3434
    @ganeshsunar3434 21 день назад +1

    Good job pardip paudel

  • @gurungrupen3705
    @gurungrupen3705 21 день назад +1

    Good news

  • @premtumrok48
    @premtumrok48 21 день назад +1

    पहिलोचोटि दुई मन्त्रीको शुभकार्यको चर्चा सुनियो😍 लु बधाई तथा सफल कार्यकालको शुभकामना✌️💐👍️

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 21 день назад +2

    तेेसै ले देस चल खेल ले दुबि रहेकाेछ खालि बेकति खेल लेगदा चलने मेसिन पनि बिगारेर राखेछन

  • @keshavpandey2191
    @keshavpandey2191 21 день назад +2

    महाबिर पुन लाई राज्यले चिन्न जरुरी छ र पुन बाट केहि सुझाव लिन पनि जरुरी छ ।

  • @birshrestha5538
    @birshrestha5538 21 день назад +1

    माननीय मन्त्री जुबात गरेको यो काम साहै सराहनिय काम हो ! यस्को लागि धेरै धेरै धन्यवाद छ !

  • @nareshb.k.3926
    @nareshb.k.3926 21 день назад

    स्वास्थ्य मन्त्री प्रदिप पौडेलजीले एकदम राम्रो कामको शुरुवात गर्नुभएको छ।❤

  • @user-ml6bm4lm7g
    @user-ml6bm4lm7g 21 день назад +1

    राम्रो काम को सुरुवात मन्त्री ज्यु

  • @maheshpun6800
    @maheshpun6800 21 день назад

    महावीर पुन जी लाई सकारात्मक तरीकाले प्रयोग गरियकों हो भने स्वागत छ तर यदि महावीर पुन जी को प्रयोग गरेर आफ्नो राजनीति फाइदा उठाउन खोजिएको हो भने भोलीको दिनमा जनताले जवाफ दिनेछन । अर्को कृषीमंत्री जी को जो कुरा आएकोछ त्यो पनि चर्चा को लागि हो भने नेपाल को नेता हरु को परम्परा हो भन्ने हामीले लिने छौ र अर्को चुनावमा तेसको परिणाम अबस्यनै पाउनु हुनेछ । सच्चीकै कृषिमा ऊहाको चासो हो भने पक्का पनि नीतिगत भ्रस्टाचार को निर्मूल गर्नु पर्छ र किशान को आवस्यकता लाई बुझनको लागि कृषक को घरदैलों पुगेर अवस्यकता र मर्म राम्रो संग बुझ्नु पर्छ अनि तेसको मुतविक नीति बनाउनु पर्छ । अनुदान दिनेहों भने ठूलो रकम होइन अति आवस्यक उपकरण या मर्मत को लागि मात्र दिनु पर्छ बरु कम भन्दा कम ब्याज मा ऋण उपलब्ध गराउनु पर्छ । धन्यवाद

  • @nabirasulansari5740
    @nabirasulansari5740 21 день назад +1

    नीर वनसी पर्धान मन्त्री लाई जनता माथी दया अाउदैन ।

  • @gurunggom246
    @gurunggom246 21 день назад +1

    Health minister paudel jeu jay Huss Hajur Ko kam Ko salute chha

  • @keshavpandey2191
    @keshavpandey2191 21 день назад +1

    नेपाल का सबै नेता गणहरु कत्ति पनि नसोची धेरै हल्ला नगरी शिक्षा प्रणाली लाई एक द्वार प्रणाली मा लैजाओ शिक्षा को महँगो भारले जनता लाई राहत मिल्छ अनायास गफ नगर अति भयो ।

  • @Grow_Knowledge3
    @Grow_Knowledge3 21 день назад

    100% Right ✅

  • @brikhagurung9600
    @brikhagurung9600 21 день назад +1

    युवा नेता जुन पारटि म भए पनि हुन्छ राम्रो भन्नु पर्छ सलाम मन्त्रि जि ले

  • @bhimlimbu2510
    @bhimlimbu2510 21 день назад +1

    very good matri we need this type of mantri for nepal no corruption like kp oli

  • @BirbahadurOli744
    @BirbahadurOli744 21 день назад +1

    Good 👍👍🔔🔔🔔🔔🔔🔔👌

  • @user-th3se1mv7v
    @user-th3se1mv7v 21 день назад +1

    Great job 👏 Health minister 🥰🙏

  • @user-rl4ct6ld3c
    @user-rl4ct6ld3c 22 дня назад +3

    Sarkarle garna sakne manxelai kam dinu parxa jastai maha bir punlai jimewari dinu vaneko dherai Ramro ho

  • @Plus-pg2fm
    @Plus-pg2fm 21 день назад +2

    यातायात , सवारी साधन पनी दिनु पर्छ ,

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 21 день назад

    Pradeep paudal ko dhari ramro dicision..yestai kaam gardai janus mantri pradeep poudal ❤❤❤❤❤❤❤❤❤

  • @Tmglok
    @Tmglok 21 день назад +1

    सलुट छ सर हजुरले RSP लाई सल्लाह सुजाब दिनुभएको मा र अब Rsp काे रडनिती कडाइ हुनुपर्छ।

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 21 день назад +3

    लुटेरा काला काङ्ग्रेस गिरि बन्धु बा हरुको कुनै हालत ले ५ बर्षे म्याद राखे ईनि दुई लुटेरा हरुको खै रात छैना भन्दा दुइमद छैन।

  • @somnathniraula6405
    @somnathniraula6405 21 день назад

    यदि महाबिर पुन लाई दिने हो भने पक्कै सुधार हुन्छ यसरी नै शिक्षा मा पनि बिदेश मा जस्तै दुइदिन पडाइ अरुदिन काम गर्ने बाताबरण बनाऔ नत्र डिग्री गरेर पनि बेरोजगार नै हुनु पर्छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 21 день назад +4

    सत्यतथ्य निडरभयर समचार बाचनको लागि धन्यबाद❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट नालायक सरकारलाई थुक्क😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @NEPSEBULLISH
    @NEPSEBULLISH 21 день назад +1

    नाट्क मात्र हो पुन लाई काम गर्न दिन्न पार्टी को माफिया हरुले 100% लेखेर राखे हुन्छ. पुन सर खुसी नहुनु काम गर्न दिएन भने के गर्नु हुन्छ। शुभकामना छ

  • @gaganshresthagaganshrestha6191
    @gaganshresthagaganshrestha6191 21 день назад

    Sahi kora garno bho hai good .hami satha ma chhau

  • @ikeshgurung9196
    @ikeshgurung9196 21 день назад

    Dherai ramro suggetion dinu bhayekoma tapain ptrakar lai dhannebad sathai mantrijyu lai pani dhannebad

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 21 день назад +2

    जे होस् कालो बादलको चादीको घेरा प्रदीपजी।

  • @somnathniraula6405
    @somnathniraula6405 21 день назад

    युबा र बौद्धिक ब्यक्ती लाई देश को बाग डोर सुम्पदा के हुन्छ आआफ्ना पार्टी का स्वच्छ युबालाइ अघिसारौ बुढा नेता ले राजिनामा दिनु पर्छ

  • @devikc49
    @devikc49 21 день назад

    हिरा चिन्ने मन्त्री प्रदिप पौडेल ज्यू नमस्कार

  • @kb5341
    @kb5341 21 день назад

    Finally

  • @purbelikanxo7339
    @purbelikanxo7339 21 день назад

    Lu ramro

  • @moonnnnmn
    @moonnnnmn 21 день назад

    Pun Sir good man 🙏🙏🙏🙏

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 21 день назад

    हाम्रो देश मा स्वास्थ्य र शिक्षा मा नेता का लठेत भर्ती गरे पछि शिक्षा र स्वास्थ्य कहाँ बाट सुध्रिनु आसा न गराै है।

  • @user-to8hs7re7d
    @user-to8hs7re7d 21 день назад

    Thanks regmi sir,health minister is trying to do well job b care full there is mass of mafiya.

  • @dupendragurung5079
    @dupendragurung5079 21 день назад

    सहि काम गर्नु भयो।

  • @sumankhadka9226
    @sumankhadka9226 21 день назад

    आरजु राणाले अब देशको कुन चाहिँ नदि सुम्पेको सुन्नु पर्ने होला 😆

  • @balbahadurpun6978
    @balbahadurpun6978 21 день назад

    तिम्रो पाटी सभापतिको श्रीमतीनै शिक्षा माफिया किन बढी कुरा गर्छौ काँग्रेसी हो ???

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 21 день назад

    Cangratulation manttri jiu sahi kam garnu bhayo yasari kam garta jantalai manni halxanni , mahabir pun Dr saheblai good luck ,❤❤❤🎉🎉🎉🎉

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro 21 день назад

    Nepal ma safa swachhata man pardaina.mahabir pun sir lai badhai xa.

  • @dilabasnet5185
    @dilabasnet5185 21 день назад

    सुरु सुरुमा सबै मन्त्री हरुले के के नै गर्लान जस्तो गर्छन पछि पछि पद जाने डर ले निरिही भएर बसछन रबिलामिछाने जस्तो ब्यक्ती त चुप लागेर बस्न बाध्य बनाए गरे भने प्रसम्सा गरौला

  • @khemapandey3847
    @khemapandey3847 21 день назад

    good luck rsp🙏🌹

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 21 день назад

    अहिले का सरकार मध्ये यो चाही अत्यन्त प्रसंसनीय काम हो ।

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 21 день назад

    Pradeep poudel ❤❤❤❤❤

  • @cchand6157
    @cchand6157 21 день назад

    Very good patrakar jiu, I like your presentation 👍👏🫡👌

  • @sumanprisu9197
    @sumanprisu9197 21 день назад

    yo kam chai ramro garexan suwasthy mantri le good job 👍

  • @krishnabhattarai1938
    @krishnabhattarai1938 21 день назад

    ❤❤❤

  • @gurungdaju8608
    @gurungdaju8608 21 день назад

    अचम्म कंग्रेसको मुख बाटपनि शू समाचार के अब सुध्रिन खोज्या होकी देखावटी होला

  • @ghanaguragai376
    @ghanaguragai376 21 день назад

    यो एउटा काम थालनी चाहिँ राम्रै कामको थलानी हो।

  • @shyamkhadka4890
    @shyamkhadka4890 21 день назад

    ❤❤❤❤👌👌🙏🙏

  • @khemapandey3847
    @khemapandey3847 21 день назад

    Jay rsp jay rabi🌹❤️🙏

  • @gurungkhadka2394
    @gurungkhadka2394 21 день назад

    Pradip ji malai man parne leader ho.

  • @chandragurung2507
    @chandragurung2507 21 день назад

    Congratulations Health Minister Pradip ji keep your campaign to improve National health care for Nepali people

  • @cbdai-ry2st
    @cbdai-ry2st 21 день назад

    Sanjeev jiu yo plan ma Hami Desh bhari ka rashtra baadi janata le Mafiya Taskar Congress AMale ka bhrast mafiya Chor lai ghuspet garna dinu hadaina . Daily khabardari garnu paryo. Mahaveer Pun lai safal banauna support garnu paryo