सहकारी काण्ड: यसरी फस्दै रवि ! प्रतिवेदनमा राजनीतिक सौदाबाजीको आशंका,राजस्व समेत छली

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 154

  • @rajanrai6171
    @rajanrai6171 22 часа назад +10

    सबै दोषिलाई कार्वाही गर्नु पर्छ रबि होस कि जिबि धनराज गुरुङ्ग

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 23 часа назад +16

    रबि लाई सिदयाउने खेल अनि बालेन लाई पनि करोड ठगी भन्ने कुरा आइरहेको छ युवा एक जुट हौ अनि बचाऔ

  • @ShibhaThing
    @ShibhaThing 23 часа назад +41

    राम्रो जतिलाइ सबैलाइ सिध्याउनेबो राडिका छोराहरुले अब बाकि बालेनलाइ पनि सिध्याउनु बेरछैन राडिको छोराहरुले

    • @Notaphily
      @Notaphily 12 часов назад +3

      शिव शिव !! गरिबको पैसा ठगेर मैनाको ६ लाख तलब ! 😲
      सरकार, हाल् ठिमुरामा त्यो जूरेलि कपाल परेको, हेर्दै कुखुरा चोर जस्तो अनुहार भएको रास्ट्रिय ठग ‘ठगि छामिखाने’ लाई।

    • @DilipSharma-md6hr
      @DilipSharma-md6hr 6 часов назад

      ​@@Notaphilyमान्छे योग्य पढेलेखेको सक्षम भयो भने ६ लाख होइन महिनाको ६० लाख पनि हुन्छ।

  • @ganeshpuri369
    @ganeshpuri369 23 часа назад +10

    रबिले मात्र खाए त सहकारिको पैसा अरु कुरा सुन्न पाइन्दैन पत्रकार सबैझोले पटिका

  • @thapa246
    @thapa246 23 часа назад +8

    40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
    खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @nareshb.k.3926
    @nareshb.k.3926 19 часов назад +8

    ठगहरुले जनतालाई भ्रममा पारेका छन।

  • @prabinshrestha-q8b
    @prabinshrestha-q8b 23 часа назад +14

    कांग्रेसबाट परिचालित मिडिया हो यो।

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan4802 23 часа назад +4

    ११०० पेज को प्रतिवेदन पढेर समाचार लेखेर पढेर भन्न

  • @Kaale_keto
    @Kaale_keto 23 часа назад +5

    Rabii lae puna saath xa❤

  • @bhaktabk6969
    @bhaktabk6969 20 часов назад +2

    रबि दाइ को समाचार नबनाई यो च्यानल नै चल्दैन कि के हो!!

  • @balveerbestu6819
    @balveerbestu6819 21 час назад +2

    अनि धनराज लाई कहिले हुन्छ कारबाही मूजी धोती मीडिया ⚔️🪓🪓🤘🙏

  • @binodkhulal
    @binodkhulal 21 час назад +11

    सबैले रबिलाई पोलेको रैछन तर रबि क्लिन क्लिन भन्दै उफ्रेको देख्दा अचम्म नै लाग्यो!
    सबै जोगि एकै हुन

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 11 часов назад +1

    यि बार भाई मिडियामाहरु रबिलाई सकाउने खेल मा छन जसरि पनि रबि सकियो भने यिनिहरुको राज चलेछ

  • @rudrabdthapa22
    @rudrabdthapa22 19 часов назад +1

    जीवि राईभन्दा पनि रवि लामिछानेकै खेदो खानेछन्। मिडियाहरूले। मुख्य चोर सबैले छोड दिएर एकजना माथि मात्रै खेदो खनिएको देखियो

  • @kbraut1870
    @kbraut1870 23 часа назад +2

    अब बंगलादेश हुने दिन आउँदैछ हेर्दै जा धन राज र ऋषि केस को न्युज खोइ झोले मीडिया

  • @taptaSapkota
    @taptaSapkota 20 часов назад +1

    रबि दोशी देखिदैन ,अब कुरा रबिले आएको पैसा खर्च गरेको भन्ने रह्यो ।होइन पैसा खर्च गर भन्दै कसैले पैसा दिन्छ उसैको बिजनेस मा त रबि कसरी दोशी? अनि पैसा कहाँ बाट लियए आइस भन्न पनि त मिलेन्न नि ।होइन यसरी पैसा खोज्ने ले 10 अर्ब एनसेल को किन खोज्दैनन ?लाउडा कान्ड्को किन खोज्दैनन ? विद्युत को करको किन खोज्दैनन? जति गरे पनि काङ्ग्रेस का र एमालेका भ्रष्टाचार का नेता रबि र रबिको पार्टिमा छैनन ।जय रबि जय घन्टी।

  • @madhavthakuri2181
    @madhavthakuri2181 20 часов назад +1

    साथी हो यस्तै मिडियाले गर्दा हो नेपाल बिगारेको चोर मिडिया

  • @laxamanacharya5215
    @laxamanacharya5215 23 часа назад +1

    झोले मिडिया कति रबिलामिछाने को पछाडी परेको होला ,कांग्रेस ,एमाले देस बिगारी सकेको छन् तेतातिर ध्यानाकर्षण होस्

  • @riyancerubi1615
    @riyancerubi1615 23 часа назад +1

    कति रवि रवि भन्न सकेको होला सबै लाइ था त छ रवि को नाम नभनी समाचार बन्दैन की क्या हो

  • @BikramlamaBikram
    @BikramlamaBikram 23 часа назад +1

    यो चोर सरकार ले राम्रो मान्छेलाई काहा बाच्न् दिन्छ त।भ्रष्टाचार दलाल माफिया ले चलाको छ यो देश नै अबो वालेन शाह लाई पनि एउटा केष बनायर फसाउन बेर छैन

  • @rajuhamal-u6s
    @rajuhamal-u6s 21 час назад +2

    भाइ तिमी पनि सेलेरी लीनी बेला मा धयान दिनु है ।

  • @Aayam33
    @Aayam33 10 часов назад

    यी पनि कानै चिरेका जोगी हुन् । जुनसुकै पार्टीका भए पनि सहकारी डुबाउने सबैलाई कार्यवाही गर्नुपर्छ । गरिबको पैसा यसरी नै टाठाबाठाले खाएका छन् ।

  • @krishnashrees1863
    @krishnashrees1863 23 часа назад +7

    खाली रबिको पछि नलाग पत्रकार महोदय ८७अर्ब को हिसाब माग क कस्ले खायो हिम्मत छ

    • @thapa246
      @thapa246 23 часа назад

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @prakashshrestha6014
    @prakashshrestha6014 11 часов назад +1

    याे थापतले के भनेकाे सहकारी काे रकम लियकाे छैन किन भनेकाे थापाले ।

  • @hirendrabhandari8633
    @hirendrabhandari8633 19 часов назад +1

    कसैको श्रीमती हराए पनि रविले लग्दियो भन्न बेर छैन। जसरी रविको पछि हात धोएर लागिराख्नुभएको छ नि त्यसरी नै वाइडबडी एनसेल जुत्ता कारखाना यति ओम्नी भुटानी शरणार्थी ललिता निवास बाँसबारी छाला जुत्ता कारखाना हेटौडा धागो कारखाना जनकपुर चुरोट कारखाना बीरगञ्जको कृषि औजार कारखाना महाकाली टनकपुर कोशी लगायतका विभिन्न काण्डहरू को कुरो उठाएको भए नि आज आजसम्म देशमा केही त भइसक्थ्यो l जनताको रगत पसिनाबाट आएको कर खाएर जनतालाई कुट्न लगाएपछि २५०० ३००० सुरक्षाकर्मी नभई जनतासम्म जान नसक्ने यो अवस्था बनाउनमा के बालेन् रवि ले बनाइदिएका हुन् जे गर्दा पनि हुन्छ नसोच्दा हुन्छ । अब नेपाली जनता सचेत छन । सुध्रिनुहोस् अझै तीन वर्ष बाँकी छ। शेख हसिनाको जस्तो तपाईँहरूको दिन नहोस्। शुभ रात्री

    • @naremyaan
      @naremyaan 19 часов назад

      Nahasam na bro

  • @deepakparajuli7552
    @deepakparajuli7552 13 часов назад +1

    कति भ्रम charchhau झोले पात्रुकार सहि सुचना दे नत्र मिडिया बन्द गर स

  • @brcreation2
    @brcreation2 5 часов назад

    सहकारी बाट ल्याएको प्रमाणित भएन भनेपछि सकियो।

  • @madanmote3786
    @madanmote3786 2 часа назад

    पत्रकार हरुको पनि खेती नै होनि जस्तो लाग्न थाल्यो जस्ले जे भन्यो तेसैमा रबि नजोडी भिउज आउन्न

  • @bisalregmi4836
    @bisalregmi4836 21 час назад +1

    अब त्यो बेला TV हेर्ने दोषी हुन भन्न बेर छैन
    गैरकानुनी तरिकाबाट लगानी गरेको TV किन हेरेको

    • @Notaphily
      @Notaphily 12 часов назад

      शिव शिव !! गरिबको पैसा ठगेर मैनाको ६ लाख तलब ! 😲
      सरकार, हाल् ठिमुरामा त्यो जूरेलि कपाल परेको, हेर्दै कुखुरा चोर जस्तो अनुहार भएको रास्ट्रिय ठग ‘ठगि छामिखाने’ लाई।

  • @SanjayGurung-rb8cn
    @SanjayGurung-rb8cn 21 час назад +4

    ठगमारा जो सुकै होस्, जेल सजाय होस् 👍

  • @razzpahadi4682
    @razzpahadi4682 2 часа назад

    सिधै व्यक्तिगत हिसाबले खाएको होर!?? कानुनलाई छलेर, घुमाउरो पाराले दनक दिएका पो हुन् त!?? पैसा खानेको नाम छैन फेरि यता जनताले रगत पसिना बगाएर जम्मा गरेको पैसा पनि छैन,, खायो चाहिँ के ले पैसा!?? पैसा गयो कहाँ???🤔

  • @rajankumar-gv3bi
    @rajankumar-gv3bi 6 часов назад

    रबि दाेषि हाे। छाेटाे समयमा ठुलाे पावर निर्माण बाट निर्दाेष भए ।

  • @technicalsansar1942
    @technicalsansar1942 Час назад

    जुनसुकै समाचार मा पनि रबि र बालेन लाई जोडेको हुन्छ किनकि उनीहरू ब्रान्ड हो उनीहरूलाई राम्रो र नराम्रो बनाएर नै भ्युज बटुलेर कमाउने बाटो बनाएको देखिन्छ

  • @shah_ram
    @shah_ram 22 часа назад +1

    Desh bhanau xain sab Rabi Rabi bhani rax

  • @pahichantv2117
    @pahichantv2117 39 минут назад

    आज मैले पनी मेहनत गरेर पसिना बगाएर काम गरेको केही ज्याला बुझेको हु तर त्यो पैसा त्यो साहुले चोरेर ठगेर पो ल्याएको होकि? सोध्ने कुरै भएन यदि त्यस्तो ठहरिएमा मलाई कार्वाही भए भोग्न तयार छु😂

  • @gorkhali3875
    @gorkhali3875 21 час назад +2

    आज भोलि रबि जस्ता स्मार्ट ठग हरु गाउघरमा बढेको छ । सोझासाझा ले आफुसंग भएको थोरै पैसा नि जोगाउन गारोछ ।

  • @DurgaBahadur-tp8xe
    @DurgaBahadur-tp8xe 8 часов назад

    होइन यी नेपाल का मीडीया हरुले कीन एउटा ब्याक्तित्व को पछि मात्र लागेको हामी लाई एउटै समाचार सुन्दा दीक्क लागि सको यति धेरै सहकारी ठ्क छन मीडीया ले कीन अरु को बारेमा समाचार बनाउदैन जहीले एउटा रबी मात्र पत्रकार भनेको एउटा जगदीश खरेल जस्तो हुनु पर्छ तथ्री मा टेकेर कुरा गर्ने ताकी सुन्दा पनि आन्न्दा आवोस न

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 10 часов назад

    हैन हौ एक जना ब्यक्तिको लागि कति धेरै जाल बुन्न सकेको?? हिम्मत छ भने यसरी अनेक जाल बुन्नु भन्दा सिधै खोरमा जाकेर देखाईदेउ त अनि हो रहेछ भनौला हैन भने यसरी जनतालाई भ्रममा पार्ने काम नगरौं।

  • @BadalkumarSharma-m9s
    @BadalkumarSharma-m9s 22 часа назад +1

    गगनेको टिभी होकि के हो

  • @hemgurung9200
    @hemgurung9200 13 часов назад +1

    सूर्य दई चिउरे छेपारे थापा

  • @ramkhatiwada6093
    @ramkhatiwada6093 23 часа назад

    याे परिचालित टेलिभिजन हाे याे बहिस्कार गराै

  • @ghanshyambam4597
    @ghanshyambam4597 23 часа назад +2

    सहकारी ठग भगवान जेल जाने भय त

    • @thapa246
      @thapa246 23 часа назад

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

    • @Mayankkhadka5630
      @Mayankkhadka5630 23 часа назад

      Eh sun bhutani taskar ko beu Tag ko headmaster teyo teyaro vauju ani daju haru lai sodha ani teyo dhanraj lai sodha ani ko jail janxa thaha hunxa wait gardai gar aaba temi haru ka din dhari xaen.

    • @thapa246
      @thapa246 23 часа назад

      @@Mayankkhadka5630 40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!! भ्रम नछर्दा हुन्छ काङ्ग्रेस र एमाले का दलाल भोकमरीहरु

    • @Satishkar1753
      @Satishkar1753 23 часа назад

      Jaisa karta waisa bharta😂😂

  • @bodhnarayanshrestha826
    @bodhnarayanshrestha826 10 часов назад

    Rabi lai yati dherai kina khedinchha ठुला दलको गन्नै नसकिने भ्रस्टाचारको फाईल छन् यसमा कसैको ध्यान जादैन रबि लाई मात्र यति धेरै किन खेदिन्छ??? देशभक्त जनताले बुज्नै पर्ने कुरा

  • @Jiyagannu
    @Jiyagannu 21 час назад +1

    12 भाइ राणिको बान

  • @hariharthapa145
    @hariharthapa145 9 часов назад

    बाख्रा चोरको षडेन्त्र आफ्नो पाटीको मान्छेहरुफस्ने भएपछि जनताहरुको mind divert गर्न यो propaganda गरेको हो।

  • @SannaniSunar-p1i
    @SannaniSunar-p1i 4 часа назад

    यो मिडीयाले धनराज गुरूngको नाम कहीले लिन्छहोला

  • @hemanthangdembay7954
    @hemanthangdembay7954 12 часов назад

    Pls Yoho TV try to broadcast genuine news…try not to be fake!!

  • @LalBahadur-g9k
    @LalBahadur-g9k 7 часов назад

    योहो tv को सन्चालक् लगायत् सबै पत्रकारहरु एमाले काङ्ग्रेस कै झोले रहेछ होइन कत्ती बारम्बार् रबिकै मात्र नाम् लियको तेरो बाउहरुले भ्रष्टाचार गरेकोनि यसरिनै मिडियामा बारम्बार देखान बल्ल जन्ताले मान्छ्न्

  • @KuberAdhikari-q2i
    @KuberAdhikari-q2i 23 часа назад

    Yoho fohori manupulated and corrupted tv ho bhannay kura pani bujhna garo chaina….

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 23 часа назад +1

    यत्रो प्रमाण को बाबजुत पनि के हेरी रको छ नेपाल सरकार तुरुन्त गिरफ्तार गरी उप्रान्त कुनै पनि पार्टीको सदस्य सम्मा हुन नपाउने गरी निलम्बान गर्नु पर्यो ठग रविलाई

    • @thapa246
      @thapa246 23 часа назад

      40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय पचास अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
      खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!

  • @BishnuPoudel-s2i
    @BishnuPoudel-s2i 23 часа назад

    Rabi isright ,

  • @harirana2954
    @harirana2954 23 часа назад

    चुप राडा बान rabi is always hero त हरुको कण्डो भाच्छ अब रबिले

  • @s..t2465
    @s..t2465 5 часов назад

    Yo media lae jail Hali Sako 🤣🤣

  • @sagarkc7264
    @sagarkc7264 8 часов назад

    Sahkari Thaki sabi Jana lai karbai garu par xa

  • @Satishkar1753
    @Satishkar1753 23 часа назад +2

    Sahi reporting❤❤

  • @thaparonit7793
    @thaparonit7793 22 часа назад

    यो मिडिया काङ्ग्रेस को झोले हो

  • @keshabdahal2950
    @keshabdahal2950 23 часа назад

    त चि कुन पाटी बाट परिचालित होस

  • @SK-lx8qf
    @SK-lx8qf 3 часа назад

    झुट बोल्ने पत्रकारको पुरी पाकेको छ।

  • @canada-nepal1985
    @canada-nepal1985 20 часов назад

    Yo chor media rabi ko paxi pareko x muji
    Thukka
    Khai dhan Raj gurung ko report ?
    Khedo khanni ni sima hunx ni yar

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 23 часа назад

    Yi Surya thapalai kasaile ghin laagdo rupmaa praying gariraheko xa.

  • @yeneshRai
    @yeneshRai 8 часов назад

    Terima gu ho sahakarima thageko xeinata jpt bolne😮😮😮😮😮😮

  • @ramkhadka8872
    @ramkhadka8872 23 часа назад

    Aru 82 arab 15 karod ko kurai nikaldainan

  • @govindatamang4201
    @govindatamang4201 23 часа назад

    Yoyo news hoina gugu news raknu parne yo channel ko nam

  • @rohitkumarraut8410
    @rohitkumarraut8410 23 часа назад

    Aba Ravi mathi khedo garne media pani sakinxa aru kehi kam xaina arab ko ghotala chai khoj khate newswala

  • @Dr.SarojKhatiwada
    @Dr.SarojKhatiwada 10 часов назад

    फटाहा TV हो यो /

  • @shreerambhujel8053
    @shreerambhujel8053 23 часа назад

    Ya congress ko news rabi ko kati khado garya ko

  • @nirdoshjagari4341
    @nirdoshjagari4341 12 часов назад

    यो yoho ले के खादै छ

  • @naranthapa5649
    @naranthapa5649 23 часа назад

    Jatti khera nee rabi ko name liyena vne inko media chaldaina

  • @GangaDulal-g1b
    @GangaDulal-g1b 22 часа назад

    Surya Thapa jasto parsta dimag navayko neta lai samiti ma rakhera janta le k bujne baula le po ghari k bolxa ghari k

  • @Suraj-jg2fh
    @Suraj-jg2fh 9 часов назад

    Yoho Television HD काङ्ग्रेसले चलाएको मिडिया हो। काङ्ग्रेसले गरेको हरेक भ्रष्टाचार लुकाएर रबिको पछि पछि लाग्दैछ

  • @luckydlucky5379
    @luckydlucky5379 11 часов назад

    Ye utbe jatavabi samachar banauchhas Bahrachroko yo dadagiri abadherai tikdaina yo janirakh

  • @Mayankkhadka5630
    @Mayankkhadka5630 23 часа назад

    Khate kati ravi ravi teyo hami lai pani thaha xa chor media kati yauta ravi ko paxadi hat dhoyar lagxau yadi himat xa vani ghari vandu, bhutani, teramx ,dhanraj tag ho yo bare ma van na yasari media ma pate ko kati paisa mileyo temi haru lai samachar vana.

  • @rajendrabk1129
    @rajendrabk1129 19 часов назад

    झोले पत्रकारिता चाहि छोड यार तिमिहरु

  • @Subashpokhrel36
    @Subashpokhrel36 6 часов назад

    muji yo tv aajkal ra yo manchheko boli ni sunna man chhaina

  • @SangamGurung-s2u
    @SangamGurung-s2u 7 часов назад

    12 Vai Madhya ko ta Pani 1 ho jaththa

  • @NamarajSharma-m4r
    @NamarajSharma-m4r 19 часов назад

    12. Vai nangiyako dekda daya lagoo 😂😂

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 21 час назад

    Yo ghada haru le rabi lai kati khetcha

  • @nirajanbhatta29
    @nirajanbhatta29 22 часа назад

    12 bhai ko news

  • @NGSubash0406
    @NGSubash0406 23 часа назад

    सहकारीमा रविको संलग्नता नभएता पनि जसरी कांग्रेस र एमाले कसरी फसाउन सकिन्छ भनेर लागि परेका छन्,त्यो आफैलाई घातक हुनेछ । विशेष गरि गगन थापालाई !!

  • @DurgeSharki
    @DurgeSharki 22 часа назад

    होएन

  • @Bepositive2080
    @Bepositive2080 12 часов назад

    Kin rabi ko birodha garxau bhai

  • @Satishkar1753
    @Satishkar1753 23 часа назад

    Rabi le kharab kaam garekai ho.Balen sanga compare garna mildaina

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q 21 час назад

    Sab nayadish paturkar midea sabai 😂

  • @saritasaritu8248
    @saritasaritu8248 23 часа назад

    payekai ho clean cheat ta anyhow Rabi fasau vanera Fala lageka xan

  • @Khadia-j6o
    @Khadia-j6o 21 час назад

    12 Bhai को भुस्डिक्रे पुतुरकार

    • @Notaphily
      @Notaphily 12 часов назад

      शिव शिव !! गरिबको पैसा ठगेर मैनाको ६ लाख तलब ! 😲
      सरकार, हाल् ठिमुरामा त्यो जूरेलि कपाल परेको, हेर्दै कुखुरा चोर जस्तो अनुहार भएको रास्ट्रिय ठग ‘ठगि छामिखाने’ लाई।

  • @gaganraj570
    @gaganraj570 11 часов назад

    Putrukar hogi satrukar

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 11 часов назад

    रिप झोले मिडिया

  • @NepalTime-sv1dk
    @NepalTime-sv1dk 7 часов назад

    Jhole news

  • @gokulpoudel9948
    @gokulpoudel9948 22 часа назад

    Congress media ho yo 😂😂😂

  • @umeshkhatri1872
    @umeshkhatri1872 3 часа назад

    Talai radiko xoro bakhro

  • @RamGhimire-ii6xs
    @RamGhimire-ii6xs 7 часов назад

    Rbi maha thag phataha ho

  • @nandabasnet660
    @nandabasnet660 22 часа назад

    सुर्य थापा लगायत स परिवारमा हार्दिक श्रद्धाञ्जली 😂😂😂😂

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 10 часов назад

    Kanggress midiya 😮

  • @RatanThapa-th9hc
    @RatanThapa-th9hc 11 часов назад

    गोर्खा मिडिया मिलिमत्तोमा खिलिएको रहेछ । जिबि रबि छबि😁

  • @basantaghartimire4409
    @basantaghartimire4409 19 часов назад

    Hawa news banauxs

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 6 часов назад

    तिमीहरू दलाल पत्रकार स्वार्थ मा विके पनि रबि लामिछाने लाई कसैले हल्लाउन सक्दैन जनता हेरेका छौं। हामी जनता साथ मा छु काे सही काे गलत हामीलाई राम्रो सँग थाह छ

  • @nandatilija
    @nandatilija 22 часа назад

    जोक्कर अमेरिका लाई चकमकाएर आएको दाका😂😂

  • @rajubohara-b3i
    @rajubohara-b3i 10 часов назад

    Comedy news 😂😂😂

  • @user-dc6tf4cm7x
    @user-dc6tf4cm7x 11 часов назад

    Rabi galt ho

  • @MamtaGurung-ib3ue
    @MamtaGurung-ib3ue 23 часа назад

    bakwas news