बल्ल मिल्यो मोदीको टाइम, प्रधानमन्त्री ओलीसँग साइडलाइन वार्ता तय - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • बल्ल मिल्यो मोदीको टाइम, प्रधानमन्त्री ओलीसँग साइडलाइन वार्ता तय - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 22

  • @narayangautam5293
    @narayangautam5293 4 часа назад +11

    लम्पसार वाद,।। नेपालका कमाउलिसट😅😅

  • @shreeram8873
    @shreeram8873 2 часа назад +2

    हेर हाम्रो नेपालको प्रधानमन्त्री ओलिलाई भारतिय मुलुकको नेता नरेन्द्र मोदिले भेटै दिदैनन भन्ने कत्रो पिर?धेरै उपाए लगाएपछी भेट हुनेमा ढुक्क भएछन।यतिसारो लम्पसार हुनुपर्ने बनाएका पनि यिनिहरुले नै हुन।

  • @subashstha1735
    @subashstha1735 4 часа назад +4

    Kp oli rip

  • @kesharkc2037
    @kesharkc2037 3 часа назад

    भारतको राजदूतले कमिसन खान्छ यहाँ। सत्ता उलट पुलट गरेको बापत

  • @rbr1253
    @rbr1253 2 часа назад +1

    अहम तुम सरनम

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 45 минут назад

    नेपालकेा हितमा प्रयास हुनु राम्रेा हेा तर नेपालमा
    दलीय र निहित स्वार्थ का लागि कशरत गरिन्छ ।

  • @puspashrestha-ks2jg
    @puspashrestha-ks2jg 3 часа назад

    माओवादी मिडियाको कुरा नसुन्नु होला है राम्रो नराम्रो जे भए पनि।यो मिडियामा पनि त्यस्तै हो

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 3 часа назад +2

    मोदि ओलि लाई गोलि दे।अनि मात्र नेपालीले सान्ती पाउने छ।

  • @prakashtmg748
    @prakashtmg748 2 часа назад +1

    कति लाचार लाचमर्दो घिन्लाग्दो । कति जिउ जिउ गर्छौ ? उसलाई भेट्नु मन छैन भने किन मरिहत्ते गर्छौ?

  • @keshavkatwal2753
    @keshavkatwal2753 3 часа назад

    के गुमाउने सर्तमा साईड लाईन भेट हुने भो ? हामी नेपालीले मोदी ओली भाउजु को भेट भएको कुराकानीको सुचना पाउनु पर्छ किनकी खराब गठबन्धन हो यो सरकार ।

  • @DeepakAdhikari-i1p
    @DeepakAdhikari-i1p Час назад

    धोती सङ्ग लम्पसार पर्नु पनि ओलि पनि गलत हुन

  • @PurnaBista-z5m
    @PurnaBista-z5m 2 часа назад +1

    अब पनि मोदि सङ्ग भेठ भयेर के बिकरी गर्ने हुन
    लछारपातो पनि
    यी रास्ट्रघाती हरुको बिस्वास न गर्न हुन अनुरोध ।

  • @PurnaBista-z5m
    @PurnaBista-z5m 2 часа назад

    अब के पोअर्को सन्धी गर्दो भयो
    यो ओलि देश दलाल मोदि सङ्ग हारगुहार तलुवा मा ढोक गरेर
    छि- छि
    देधको प्रधानमन्त्री भन्न पनि घिन लाग्छ ।

  • @TiwariBaba01
    @TiwariBaba01 3 часа назад

    India ko bau Nepal hoo oli le vnnu prx , Nepal kasaiko gulami grden , n grxu ,v Nepal ko hisab le India chalnu pryo. Natra oli ko chak ma Janta le goli thokxa

  • @voopazmagar6292
    @voopazmagar6292 3 часа назад

    Na vete Nepal ko hith ma thiyo aba vet ma ke bujhaune ho . Daoooor lagyo moooolai

  • @bimalkhadka8562
    @bimalkhadka8562 3 часа назад

    The Prime Minister of our country has reached America,,केपि लाई तेहि राख अमेरिका,,याे नालायक नेपालमा काम छैन,,

  • @SantoshNath-x4h
    @SantoshNath-x4h 4 часа назад

    😂😂😂😂😂😂😂😂