रविमाथि तारन्तार हमला, पोखरामा पुरक उजुरी दिँदै प्रहरी ! - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024

Комментарии • 74

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 4 часа назад +33

    अबयाेदेशबाट देशचुसेरखाने कालाे काङ्ग्रेस अनि एमालेलाइ जनताहरुले लखटि लखटि भगाउँनुपर्छ

  • @buddhikharel2165
    @buddhikharel2165 3 часа назад +17

    jay ghanti रबि राजनीतिमा आयबाट आय देश लुटेरा को निद हराम भको छ।

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c 3 часа назад +21

    दिदी तिमी बरु बेश्याबृत्ति गर तिम्रो खासै बेइज्जत हुदैन जति रवि लामिछाने को समाचार बनाउछौँ तिमी त्यती नै तिम्रो बेइज्जत हुन्छ। छ्या त हरुको पत्रकारीता 😖😣😣

    • @thankforeverything4752
      @thankforeverything4752 33 минуты назад

      K chai napyo ravi le desh ko lagi , sarkar ma bahumat nabhayara pani
      Garera aukat dekhai halyo . Majja le bipash ma basera sarkar mathi khabar dari gareko bhaya kati sath pauthiyo janta bata now only balen , jo eklai bhrastachari sanga ladcha ra haraucha.

    • @Wonders-p2u
      @Wonders-p2u 24 минуты назад +1

      Aaayo euta mula goji ma 10 rupaya xaina
      Ravi thag ho vandai .....
      83 Arab kaaaa gayo ????
      Tetro thagi dhanda chalauda Rajya ko nikaya aele sammma khoya herera basya ???
      Yo shakari kholeko nai amale ra kangrees le ho ....ani thagne nai eni haru hun ....
      Aba sab xarapasssta vayapazi sab sahakari thag vanera euta Ravi lai dhekhaxan .....ani soja janata
      tei Ravi Ravi le salary khayo vandai bhukdai
      xan ,...
      Estai sojo jhole vayara nai Nepali thagine ho ....paisa sab jhyammm garisake aba euta Ravi
      lai dhekhara umkidai xan chor haru .....
      Thikkkka vayo ajai Ravi Ravi vandai bas kosaiko paisa firta hune wala xaina ....
      Dhanraj Gurung jindabaaad van mula

    • @Uzumakisatish
      @Uzumakisatish 3 минуты назад

      ​@@thankforeverything4752खबरदारी गरेर देश बन्छ? ज्ञानेन्द्र शाही खबरदारी गरेका गरौं छन् केही भयो? खबरदारी गर्न भन्दा मन्त्री भएर कोही जेल त गए...हावा कुरा गर्छौं

  • @tejbogati8527
    @tejbogati8527 3 часа назад +15

    यो देशमा सबै भन्दा फटाहा रवि हो अरु त सबै दूधले नुहाएका छन होइन त केपी उखाने अनि देउवा गुखाने?

  • @baburamsharma7831
    @baburamsharma7831 3 часа назад +8

    जय घण्टी जय रबि

  • @Devraaz_magar
    @Devraaz_magar Час назад +3

    साना पार्टी सक्ने उदस्य ठुला पार्टी को सपना कहिले पूरा हुदैन

  • @GomaRimal-c2e
    @GomaRimal-c2e Час назад +1

    शहकारठग रछाने लाई सर्बस्वसहीत जेलहाल्नु पर्छ

  • @lankbahadur8275
    @lankbahadur8275 51 минуту назад +1

    यो भिदियो मा नेपाल लाई बर्बाद बनाउने को थुतुनो दुनियाँ ले चिनिसकेको छ 😊

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 часа назад +1

    वास्तविक सहकारी ठगलाई वचाउन निर्दोषलाई उजुरी हालेको हाल्यै गर्दा खुसी लागेकोहोला ?
    झुठलाई दोहोर्याई तेहर्याई कती पटक उजुरी हाल्छौ ?
    सक्छौ भने सहकारी डुवाउने, सहकारी बाट ऋण लिएर जनताको वचत रकम ठग्ने वास्तविक ठगहरूलाई उजुरी हालेर देखाउ ?

  • @rajeshthapa1800
    @rajeshthapa1800 4 часа назад +4

    अब नयाँ खबर बनाउ यो सहकारी सहकारी छाड खबर बनाउने हरु😂

  • @ashokthapa7555
    @ashokthapa7555 2 часа назад +1

    अब रास्वपा,बालेनलाई दु:ख दिने काम बन्द नगरे भष्ट्रचारीहरूको दुर्दिन सुरू भयो । रास्वपाले आफ्नो राजनीतिक कार्यदिशामा सदन , संगठन संगै सडक पनि थपिएको राम्रो संग पढ ।

  • @dikshrestha6134
    @dikshrestha6134 3 часа назад +4

    निभ्ने बेलामा दियो पनि चम्किन्छ भन्ने संकेत देखिदै छ ।।। काँग्रेस एमाले को अन्त्यष्टीको पूर्व संकेत हो ।।

  • @kshitiz3166
    @kshitiz3166 Час назад

    अब एकपटक आगो बल्छ रवि चम्किनको लागि अँध्यारो आउँछ ।

  • @akinchanpoudel5346
    @akinchanpoudel5346 21 минуту назад

    काले काले मिलेर खाऊ भाले भकोछ, यो छानबिन, पिडितको पैसालाई भूष बनाएर नौटनकी चलिरहन्छ 😢😢😢😢😢😢😢

  • @sujendrakhadka
    @sujendrakhadka 3 часа назад +2

    Wow Good news

  • @user-co862
    @user-co862 Час назад +1

    हैन यो नेपाल मा रबि मात्रै छन भस्टचारि सबै उसैको पछि लागिरहेका छन् बा

  • @ameerkc5033
    @ameerkc5033 Час назад +1

    अर्बौ लुट्ने ठ्ग्ने काङ्रेसी येमाले हरु बाट चै कसरी बचत कर्ता को पैसा फिर्ता दिलाउने भनेर काम गर्न सक्दैन खाली तेइ रविलाइ खेद घटिया सरकार,येइ होला तेरो उपलब्धि

  • @amarmahara7309
    @amarmahara7309 3 часа назад +1

    नेता बन्नु नाई गलत भयो रवि को

  • @sabinmuktan4390
    @sabinmuktan4390 3 часа назад +3

    आखिर यो माझ्याकनेहरुले रबिलाई बर्बाद गरेरै मरे😡😡😡

    • @thankforeverything4752
      @thankforeverything4752 18 минут назад

      रबि आफै बर्बाद भको हो । सरकार मा जानै नहुने आफू इमानदार भएको भए । सरकारमा नगएर भ्रष्टाचारको विरुद्ध बिकास निर्माणमा भको ढिलाइ र भ्रष्टाचारको विरुद्ध सडकमा आएर बिरोध गरेको भए , अहिले रबिको पहिलाको अपराध माफ हुन्थियो। अहिले पनि रबिले अरुलाइ गाली गर्नु को साटो । जनता को समस्यलाइ लिएर राजनिती गर्नु नि । अ्रु बुढाले जस्तो यो गर्छु भन्छ तर कसरी गर्ने थाहा छैन।

  • @rajuchalise5933
    @rajuchalise5933 2 часа назад

    जो ठुला ठुला काण्ड मा मुछिएको छ तेहि ब्याक्ति तेहि पार्टी रबि को पछि हात धोएर लागेको छ सुन काण्ड कहाँ गयो सरनार्थि काण्ड कहाँ गयो वम्नि वाइट बोडि ललिता निवास यस्तै थुप्रै कान्ड का नाइके लाइ तेसै छोड्ने अरु लाइ कानुन न लाग्ने हो

  • @Alxra_1eee
    @Alxra_1eee 59 минут назад

    गोर्खा मिडिया चै नौटंकी रैछ आम्दानी जिरो तलब खर्च चै लाखौ सहकारी बाट ल्यायो झ्याम झ्याम खायो

  • @uddhabkarki5324
    @uddhabkarki5324 4 часа назад

    जसरिपनी सकायरै छोड्नि भय
    मुद्धा पनो धेरै रहेछ

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 2 часа назад

    छ्या कति एक रबि को पछि लागेका यार्😭देश नै रबि ले डुबाको जस्तो अरुको त्यत्रो काण्ड मा केइ बोल्दैनन खाली रबि रबि रबि रबि पैला जिबि लाई पक्राउ गर

  • @diwanraut1021
    @diwanraut1021 Час назад

    यी सबै ठग र भ्रष्ट हुन, एक अर्कोमा सबैले ती सबै ठग र भ्रष्ट हुन, म मात्रै सन्त नेता हो भनी रह्रेका छन । नेपालका यी टपरे नेतालाई त त्यो उतर कोरियाको तानाशाह नेता किम जोङ चाहिने किनभने उसले अलिकति बेइमानि र पदिय दुरुपयोग गरेको थाहा पायो भने मारी दिई जान्थ्यो खेलै खतम !

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 часа назад

    रबि बालेन जिन्दाबाद❤पथरि मोरङ्गबाट❤सेरे केपिको निर्लज्जा सरकार रिप😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 часа назад +1

    Sahakariko poisa nikalne pakra sarkar na ki kaam gareko sram gareko poisa linelai hoima 😡😡nalayek sarkar murda baad
    Jai balen sir🙏🙏🤝

  • @rajuchalise5933
    @rajuchalise5933 2 часа назад

    बेचन लाइ किन छोड्यो अफ्नो पार्टी को ला जोगाउने रबि लाइ जता बाट पनि फसाउनै खोज्ने

  • @littlestars5747
    @littlestars5747 2 часа назад

    स्वर्णिम वाग्ले काङ्ग्रेस मा हुदा गगन थापा को अन्धभक्त थियो ।
    रा स्व पा सक्काउन को लागि रा स्व पा मा आयको हो भन्ने बुझेको खोइ?

  • @sherbahadur8327
    @sherbahadur8327 Час назад

    एमाले काँग्रेस लाई लखेटी लखेटी भाटा हान्नु पर्छ

  • @lankbahadur8275
    @lankbahadur8275 47 минут назад

    कालो काङ्ग्रेस , जो देश को ठुलो पार्टी जस्लाइ देश र जनताको चिन्ता फितिकै छैन 😮 खालि रबि को पछि लागेर दुङ दुङ्ग्ती गह्न्याउने भैसक्यो 😊 त्यो kp भन्ने दाका बालेन को पछि थ्हुक्क कालो काङ्ग्रेस & एमाले 👎️

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Час назад

    हेरैं न ठगहरू ले काे काे ठग लाई कारबाहि गर्छन। काे काे ठगलाई उपहार दिन्छन हेर्दै जाउ।के के हुन्छ।

  • @News_npl
    @News_npl 4 часа назад +3

    मान्छेहरु कति लापरवाही भका आज एउटाले बाटोमा फ्रुटि खाएर बट्टा नपड्काई हिड्यो।🥺

  • @RajaThapa-pz5ih
    @RajaThapa-pz5ih 3 часа назад

    ठग आखिर ठग नै हो उस्ले ठगो मैले किन नगर्नी भन्नी रबि दोसि नै छ गलत जोले गरोस सजाय पाउनै पर्छ रबि धेरै चलाख कांग्रेस एमाले माओवादी सकिनै पर्छ रबि नि उस्तै हो

  • @laxamanacharya5215
    @laxamanacharya5215 49 минут назад

    एउटा् दुईवटा एमाले कांग्रेस को नेतालाई मार्नुपर्छ

  • @bachuram1173
    @bachuram1173 54 минуты назад

    समेती ले जे भन्छ तेइ हुन्छ राडा को बान हरु साउले पैसा काबाट लेउछ था हुन्छ नकोर लाई राडा राडी हो

  • @rajbantawarai2646
    @rajbantawarai2646 Час назад

    प्रबन्ध निर्देशक भनेको संस्थाको संचालक समितिले निउक्ति गरेको (पद) कर्मचारी हो। पैसा जोहो गर्ने काम संचालक समितिको हो र संस्थामा खर्च गर्ने काम प्रबन्ध निर्देशकको। पैसा जोहो गर्ने मुख्य हो कि खर्च गर्ने मुख्य हो? अबस्य पनि पैसा जुटाउँने मुख्य हो। कहाँबाट ल्यायो? के गरेर ल्यायो त्यो सबै जोहो गर्नेवाला नै जिम्मेवारी हुन्छ नि।

    • @Alxra_1eee
      @Alxra_1eee 54 минуты назад

      चोरेको सामान बेच्ने किन्ने सबै दोषी नै हुन्छन् ! हाम्रो एकजना साथी ले कुखुराको भाले ल्यायो मजाले खाइयो कहाँ बाट कसरी ल्याइस सोधिएन पर्ने बेला सबै परियो

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg 7 минут назад

    यो च्यानल ले खाली रबिको नकारात्मक समाचार सम्प्रेषण गरिरहेको छ । कुनचाहिं राजनीतिक दल बाट परिचालित च्यानल हो यो ?

  • @geetamalla5535
    @geetamalla5535 2 часа назад

    Dosi lai karvahi kahile garne nirdos lai matrai fasaune kosisa

  • @KesharKhadka-p1f
    @KesharKhadka-p1f 6 минут назад

    Yo thagaiho jantale bujhekaxan

  • @bhojanshahithakuri9393
    @bhojanshahithakuri9393 2 часа назад

    Thak lutera rabi

  • @Ridam963
    @Ridam963 11 минут назад

    Congress Ra ye ma le ko rajniti sakine darale kp Ra serabadur lagayata yina jhole haru hata dhoyara rabilai sidhauna saktiko durupaoga gari rabilai sidhauna khela ma lageka xan

  • @sumanbro852
    @sumanbro852 3 часа назад

    Yo 12 bhai patrakar le rabi lai naxodne vaye hau

  • @arunthapa7948
    @arunthapa7948 3 часа назад

    Corruption gareyko paisa wife, son, daughter le kharcha gareu vanne tealae chai k garne

  • @karkibharat-h4s
    @karkibharat-h4s Час назад

    Sahi manxe lai kasari hatam vanne matrai xa amale congres ko sath ma police pani laga kati sabai lageko Ani desh aagadi badena re Ani world ko Garib desh vayo vanne.

  • @swarcontruction2809
    @swarcontruction2809 2 часа назад

    अन्तरराष्ट्रिय फटाहा ठग होइन महाठग

  • @sarenドラ
    @sarenドラ 4 часа назад

    Ah Rarabanharu nepal ko news Rabi matra ho ra….wakka lagx

  • @Lovers_Nepal
    @Lovers_Nepal Час назад

    Thag

  • @babakedar-mx7dl
    @babakedar-mx7dl 3 часа назад

    Hoin Nepal k Vai ra6😅😅😅

  • @RatanThapa-th9hc
    @RatanThapa-th9hc 4 часа назад

    Rabi 😁😁😁

  • @iconicnepali8293
    @iconicnepali8293 4 часа назад +2

    Chor rabi8

  • @beautifulnature8225
    @beautifulnature8225 4 часа назад

    Aago balx aba

  • @bcpsvlog4059
    @bcpsvlog4059 2 часа назад +1

    Rip galat media