गंगा दाहालमाथि प्रहार किन ?

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • अहिले प्रचण्ड र उनको परिवारमाथि चौतर्फी हमला छ । आक्रमणको पहिलो निशानामा छिन् - छोरी गंगा दाहाल । गंगालाई बदनाम गर्ने हरसम्भव प्रयास र षडयन्त्र जारी छ । उनी प्रचण्डको रक्षा कवज हुन् । त्यसैले पहिलो प्रहार उनैमाथि छ । र, गंगाले यो राम्रोसँग यो बुझेकी छिन्, उनको तर्फबाट विरोधीहरुलाई सवैभन्दा संक्षिप्त जवाफ हो-इमान्दारीपूर्वक राष्ट्रहितमा काम गर्ने ।

Комментарии •