Digital House Nepal
Digital House Nepal
  • Видео 66
  • Просмотров 36 457

Видео

महिलाको ५० प्रतिशत सहभागिता हुने गरी संविधान संशोधन गरौँ
Просмотров 64День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका हरेक निकायमा महिलाको ५० प्रतिशत सहभागिता हुने गरी संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी शासन व्यवस्थामा जान प्रचण्डको प्रस्ताव
Просмотров 11День назад
संविधान संशोधनको तयारीमा रहेका कांग्रेस र एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी शासन व्यवस्थामा जाने गरी संविधान संशोधन गर्न आग्रह गरेका छन् ।
पूर्वाधार क्षेत्रमा प्रचण्ड सरकारको प्रगति
Просмотров 2День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार क्षेत्रमा आफ्नो सरकारले गरेका कामको विवरण नै पेश गरेका छन् ।
सीमाको सुरक्षामा प्रचण्ड सरकारको जोड
Просмотров 2День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले सीमा सुरक्षामा विशेष जोड दिएर काम गरेको बताएका छन् ।
शिक्षा क्षेत्रमा प्रचण्ड सरकारको सार्थक हस्तक्षेप
Просмотров 6День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शासनकालमा शिक्षा क्षेत्रमा सार्थक कामहरू भएका छन् ।
प्रचण्ड सरकारबाट नेपालमुखी परराष्ट्र नीति अवलम्बन
Просмотров 2День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पूर्व घोषणा गरेअनुसार नेपालमुखी परराष्ट्र नीति अवलम्बन गरेको बताएका छन् ।
वैदेशिक रोजगार सम्बन्धी नीतिगत सुधार
Просмотров 11День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारको क्षेत्रमा आफ्नो सरकारले धेरै नै नीतिगत सुधार गरेको बताएका छन् ।
उर्जा क्षेत्रमा प्रचण्ड सरकारको लोभलाग्दो उपलब्धि
День назад
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा देशमा लोडसेडिङ अन्त्यसहितका उर्जा क्षेत्रमा अब्बल कामहरू भएका छन् ।
सामाजिक न्यायको क्षेत्रमा प्रचण्ड सरकारको काम अब्बल
Просмотров 1День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो शासनकालमा सामाजिक न्यायको क्षेत्रमा पनि राम्रा राम्रा काम भएको बताएका छन् ।
देशलाई आर्थिक संकटमा फस्नबाट जोगाउन प्रचण्ड सरकार सफल
Просмотров 2День назад
विज्ञहरूले देश आर्थिक संकटमा फस्ने चेतावनी दिइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सही समयमा सही नीति लिएकै कारण देश आर्थिक संकटमा फस्नबाट जोगिएको हो ।
प्रचण्डले गरे बालुवाटारबाट देश चलाउने चलनको अन्त्य
Просмотров 41День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारबाट नभइ सिंहदरबारबाटै देश र शासन चलाउने चलनको सुरुवात गरेका छन् ।
हाइप्रोफाइल पक्राउ गर्न सफल प्रचण्ड सरकार
Просмотров 29День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरकानुनी काम गर्नेहरूलाई कारबाही गर्न खुट्टा नकमाएकैले उनको शासनकालमा हाइप्रोफाइल व्यक्तिसमेत पक्राउ परे ।
प्रचण्डकै सक्रियतामा राज्यका महत्वपूर्ण निकायमा समावेशी र न्यायपूर्ण प्रतिनिधित्व
Просмотров 6День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सक्रियतामा राज्यका महत्वपूर्ण निकायमा समावेशी र न्यायपूर्ण प्रतिनिधित्व सम्भव भएको छ ।
प्रधानमन्त्री प्रचण्ड भन्छन् : ओलीले ढाँट्नुभयो, देउवाले ढाँट्न जान्दिनँ भन्नुभयो
Просмотров 47День назад
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दलबीचको सहमतिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढाँटेको तर कांग्रेस सभापति देउवाले ढाँट्न जान्दिन भनेर सहमति भइसकेको बताएको जानकारी गराए ।
कांग्रेस एमाले आफैं मिलेका हैनन्, अरू कसैले मिलाएको हो
Просмотров 47День назад
कांग्रेस एमाले आफैं मिलेका हैनन्, अरू कसैले मिलाएको हो
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह
Просмотров 1День назад
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह
दुई ठूला दलले संविधानमा छेडछाड गर्ने प्रयास गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ
Просмотров 78День назад
दुई ठूला दलले संविधानमा छेडछाड गर्ने प्रयास गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ
पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्रलाई खतरा
Просмотров 60День назад
पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्रलाई खतरा
अरु प्रधानमन्त्रीले जस्तो अल्पमतमा परेपछि प्रचण्डले गरेनन् दीर्घकालीन निर्णय
Просмотров 12День назад
अरु प्रधानमन्त्रीले जस्तो अल्पमतमा परेपछि प्रचण्डले गरेनन् दीर्घकालीन निर्णय
संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी, कमजोर बनाउन नदिने प्रधानमन्त्री प्रचण्डको भनाइ
Просмотров 1День назад
संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी, कमजोर बनाउन नदिने प्रधानमन्त्री प्रचण्डको भनाइ
ओलीप्रति प्रचण्डको कटाक्ष : अल्पमतमा परेपछि संसद विघटन गरिहाल्ने बानी परेकाले नैतिकता सिकाए
Просмотров 302День назад
ओलीप्रति प्रचण्डको कटाक्ष : अल्पमतमा परेपछि संसद विघटन गरिहाल्ने बानी परेकाले नैतिकता सिकाए
प्रचण्ड सरकारको पहलकदमी : फिर्ता हुन थाले रुसी सेनामा भर्ना भएका नेपाली
Просмотров 32214 дней назад
प्रचण्ड सरकारको पहलकदमी : फिर्ता हुन थाले रुसी सेनामा भर्ना भएका नेपाली
जलवायु तथा मौसम सम्बन्धी नीति बनाउँदै प्रचण्ड सरकार
Просмотров 4214 дней назад
जलवायु तथा मौसम सम्बन्धी नीति बनाउँदै प्रचण्ड सरकार
प्रचण्ड नेतृत्वको सरकार बंगलादेशलाई बिजुली बेच्ने अन्तिम तयारीमा
Просмотров 29814 дней назад
प्रचण्ड नेतृत्वको सरकार बंगलादेशलाई बिजुली बेच्ने अन्तिम तयारीमा
प्रचण्ड सरकारको नीतिको प्रभाव, पर्यटक आगमनमा २३ प्रतिशतले बृद्धि
Просмотров 30414 дней назад
प्रचण्ड सरकारको नीतिको प्रभाव, पर्यटक आगमनमा २३ प्रतिशतले बृद्धि
विपद्‍बाट प्रभावित नागरिकको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔं - प्रधानमन्त्री प्रचण्ड
Просмотров 2014 дней назад
विपद्‍बाट प्रभावित नागरिकको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔं - प्रधानमन्त्री प्रचण्ड
गंगा दाहालमाथि प्रहार किन ?
Просмотров 9714 дней назад
गंगा दाहालमाथि प्रहार किन ?
प्रचण्ड सरकारले तयार गर्‍यो एआई प्रयोग सम्बन्धी अवधारणापत्र
Просмотров 9214 дней назад
प्रचण्ड सरकारले तयार गर्‍यो एआई प्रयोग सम्बन्धी अवधारणापत्र
प्रचण्ड सरकारले बढायो धानको समर्थन मूल्य, किसान खुसी
Просмотров 5014 дней назад
प्रचण्ड सरकारले बढायो धानको समर्थन मूल्य, किसान खुसी

Комментарии

  • @user-yf7co1pt2i
    @user-yf7co1pt2i 6 дней назад

    प्रचण्डको सरकार गई सकयाे याे असतिकाे कुरा बस्तिमा गए भने जस्तै अब आेलीकाे सरकार आई सकियाे अब आेली सरकारले गरछ सबै बिकास

  • @sandeepghimirezaisee6290
    @sandeepghimirezaisee6290 22 дня назад

    जुन समानुपातिक प्रणालीमा आम नागरिक को सट्टामा आफ्नै परिवार-नातेदार-निकट्म राख्ने जाली राजनेताहरुलाई त भतभतै हुने भो है अब । कठै ।

  • @Mrnepali-hacker
    @Mrnepali-hacker 23 дня назад

    Good

  • @aserdimobile3149
    @aserdimobile3149 23 дня назад

    यो सब गोकर्ण बिस्टको परराष्ट्र नीतिको कमाल हो |||

  • @user-ue2lj9pl6i
    @user-ue2lj9pl6i Месяц назад

    प्रधानमन्त्री प्रचण्ड ज्यु लाई सलाम

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r Месяц назад

    भारत ले रुट नदिए सम्म चल्दैनन हो भैरहवा र पोखरा को

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r Месяц назад

    छिटो सन्चालन गर्नु परो के सारै दुख्ख पाईयो हामि पच्छिमिलि ठाउले

  • @maheshnakarmi9437
    @maheshnakarmi9437 Месяц назад

    Good news.तर बिकस दिगो हनुमान पर्यो। के मेलम्चीबाट सधै पानी आउने गर्नसक्ने बनाउन पनी बालेनसर नै आउनुपर्ने होकि?

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 Месяц назад

    हिमाली र पाहाडि भुगोलको बिकासको लागि नाका खिलिनै पर्छ

  • @MrDurgasunuwar
    @MrDurgasunuwar Месяц назад

    That's true

  • @ManojRai-xh8sv
    @ManojRai-xh8sv Месяц назад

    राम्रो समाचार

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Месяц назад

    होईन चौध वाट होइन सबै खुले पनि नेपाल् नेपाली लाई भन्दा चिन लाई बढी धेरै हुन्छ चिन नेपाल् को नेता सरकार जस्तो हो र

  • @raeeprojan7609
    @raeeprojan7609 Месяц назад

    आहा!नेपाल र चीन बिच अझ प्रगाड सम्बन्ध को खुशी हो चीन नेपाल नाका खुला भए नेपालिहरुले नाका नजिक सस्तो सामान किन्न पाइन्छ

  • @Navraj94
    @Navraj94 Месяц назад

    wow