कोही कोही स्रस्टा कलाकार हरु वास्तव मा समाज का पेरिसुचक हुन भन्ने प्रमाण हाम्रो पुज्य गायक खगेन्द्र यक्सो ज्यु ले प्रमाणित गर्नु भयो, हजाराउ शब्द हरु लेखे पनि वहाँको बिषयमा काम पर्न जान्छ तेसैले मैले एत्ती नै लेखे तपाईं सयौ जुनी बाच्नोस सबै को मन जितेर मेरो कामना
Nepali गीत सङ्गीत को ईतिहास मा एक कालजयी गीत खरङ्वा खोला - मन जुटु रेटिन्छ, आशुको भल बग्छन, तेही खोलामा फालाहानउ कि बर को चौटारा बाट फालाहानउ कि, हजारौ पल्ट हेरियो कहिले अघाइएन, पराल मा बसेर केटीले उखु खाँदै गर्दा को द्रिस्यले मुटु छीया छिया बनायो, होइट, यो भन्दा धेरै लेख्न सकिन । 😢😢😢😥😥😥👍👍🙏🙏🙏🙏
यो गीत सुन्दा कता कता मुटु छुन्छ। आफ्नो देश, आफ्नो भेष , कला सँस्कृती, भासा भन्दा ठुलो कुरा केहि होइन भन्ने यो गीतले पनि भन्दछ। यि गीतका सर्जकलाइ मुरिमुरी धन्यबाद र सलाम।
2020 मा यो मिठो लोक भाका सुन्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ । खगेन्द्र याक्सो लिम्बू दाइ अनि मनु नेम्बाङको स्वोरमा सजिएको यो मिठो भाका मन पराउनुहुने जतिले तल लाइक गर्नुस है साथिहरु👇️👇️👇️👇️🙏🙏💕💕
कम्तिमा नेपाली गीत भने पछी एत्तिको मापदन्डको हुनु पर्छ मौलिक भाका, केही न केही मेसेज ईतिहास सस्क्रिती - अत्यन्तै गर्वान्वित बनायो, हृदय देखी नै सम्मान छ खगेन्द्र यक्सो ज्यु लाई बाँकी सबै मा सलाम
लु गफै भो येत्तिको गित चै फेरी फेरी कसैले बनौन सक्दैन हओ everything is completed , i have no words to say something about this song, but listening is more joyful than watching video, kereko o lungmending sewaro
खगेन्द्र याक्शो भाइको शम्पूण॔ टिमलाई श धन्यवाद र अब आऊने दिनहरूमा पनि यस्तै मन छूने मार्मिक गितहरू पस्किदीनू भए अति उत्तम हूने थियो (धूब॔ तामाङ नुवाकोट तादी गाऊॅ पालिका )
.... बल्लमा तल्ल भेट भयो हाम्रो .... बुन्दै जाउँ मायाजाल यो लोक पूर्वेली भाका आज म यूकेबाट सुन्दै छु । सयौं पटक सुनियो । दिनमा सुनियो, रात विहान दिनका घाममा । कहिल्यै । as at today 11 June 2022 1,950,436
Daju ko aashirbad lagosh, yahaharuko sujhab sallaha lai sadhai shiropar garera shrijana garne koshis garne chhu... thank you for precious comments. thank you thank you ...
मिठो गीतको लागि खगेन्द्र याक्सो ज्युलाई मुरी -मुरी धन्यवाद । सँधै यस्तै ठेट पुर्बेली गीतको अपेक्षा गर्दछु। हजुरको नयाँ गीत "मायाले ...." भन्ने कहिले हेर्न पाईने हो , म प्रतीक्षामा छु। प्रोमो मात्रै हेर्न पाइयो युब ट्युबमा...।
तपाई गायक खगेन्द्र याक्सो को सबै गित सदाबहार छ्न । तपाईको ई कलाहरु तपाई हामीहरु अहिलेको पुस्ता सबैको भौतिक सरिर सकियपछि नि सम्रक्षण हुनेछन। ई गितहरु सदा सदा बाचीरहने छन।
पहिलो पटक यो गीत सुन्दैछु। यो गीत गाउने दाजु र दिदि कलाकारलाइ अनि यो गीतका स्रस्टालाइ सलाम गर्नु मन लाग्यो। कति मिठो हो यो गीत? मेरो शब्दले वर्णन गर्नु सक्दैन।
एस्ता गीत हरु सताब्दिमा बल्ल एक दुइटा सिर्जना हुन्छन जो हजारौ बर्ष बाच्दछ । नेपाली लोकगिथरुमा माइलस्टोन गीत सिर्जना गर्नुहुने सम्पूर्ण टिम प्रती हार्दिक नमन ।
अति राम्रो गीत ! लिम्बुवान बस्तीको अत्यन्तै मार्मिक र यतार्थ,रितिरिवाज ,चालचलन र जीवनशैली लाई स्पष्ट रुपमा चित्रण गरिएको यो दृश्य हरुले कसको मन कटक्क नखाला ! जो कोहि पनि आफ्नो गाउँघर छोडी प्रबास बास गर्ने दाजुभाई दिदि बहिनि हरुलाई गाउँघर को बेस्सरी सम्झना दिलाऊउछ ! क्या बात क्या बात् ...... उत्तरोत्तर प्रगतिको कामना सहित अझै पनि यस्तै मार्मिक र यातार्थपरक जिवान्शैलिमा गीतहरुको श्रीजना भैरहोस ....!!!आसेवारो!!
Khorangwa khola lazaile hola Lukera hanxa chhal hau lungwa lukera hanxa xal Balla ma talla vet vayo hamro Bundai jau maya jal Hau lugwa bundai jau maya jal Gothalo dai le dali ghas katyo Kholai ko kaya jal Hau lungwa Kholai ko kaya jal Tammorai nadi vangalo xutos Naxutos naxutos maya jal Mulghatau jyan ko keware ukhu Madkayo ghodi le Hau lungwa madkayo ghodi le Hikka ma hikka baruli lagyo Samjhiyo ki jodi le Hau lugwa samjhiyo jodi Ghuru ma ghuru parebi ghuryo dhanai ko dhan sar ma Hau lugwa dhanai ko Dan sar ma Yo dukhi jyanle hjrai jasto Payena sansaer ma hau lugwa payena sansar ma Hau lungwa payena sansar Hau lungwa Bundai jau maya jal Hau lugwa naxutos maya jal
गीत भनेको त एस्तो पो हुनु पर्छ त जो कोहिले सुन्दा नि आहा भन्ने खालको. खगेन्द्र दाई मनु दिदि हामी सारै खुसि छौ हजुर हरुको गीत संगीत बाट आउदो समयमा पनि एस्तै गीतको अशा मा छौ.
नेपाली मन नेपाली तन हाम्रो रिति थिती सस्क्रीती लाइ जोगाइ राख्नु हुने सम्पुर्ण दाजु भाइ दिदि बहिनि तथा गित संगित प्रेमी हरुलाइ यरिक यरिक लाम्दाक सेवारो । यसरिनै जोगाइ रहनु होला । सचैनै गाउ बेशिको यादले सतायो आज यो गितले । thanks for the uploding yuma center . I agree with u . keep it up.
शब्द, स्वर, संगीत.. कुवाकुजा मिलेको मिठो गीत ... गोठाले दाइले डाले घाँस काट्यो, खोलाकै काँयाजाल, तम्मरै नदी भंगालो छुटयो, नछुटोस् मायाजाल ..... हाऊ लुंगा नछुटोस मायाजाल .... २०६४ तिर केवार्र्र्इसीको ७ औं राष्ट्रिय महादिवेसनको लागि घरानवाट एउटा थोत्रो ल्याण्डरोभरमा मेयङलुङको उकाली यात्रा । यात्रामा ललितपुर र काठमाण्डौंका चुम्लुङ्गे कृष्ण शुब्बा, यासेली, यामचन्द्र चेम्जङ, मनु नेम्वाङ । यात्राभर यासेली र मनुले पालाम गाएर रमाइलो गराए । मनुले केही नेपाली गितपनि गाईन । यासेलीको छुच्छो मुख ... र भनि हाले .... ए...मानुए ..तिमी .....पर्वते कुरा त राम्रो जान्दैनस केको नेपाली गित ? सबै हास्यौं । तर यो गित सुनौं त के मनु कस्तो गाऊछीन । खगेन्द्र त खाँटी पूर्वेली लोक भाकाका बादशाह नै हुन । शब्द, स्वर, संगीत.. कुवाकुजा मिलेको मिठो गीत । सोल्टेनी मनुता काम्वांगको सेता जुत्ताले विशेष आकर्षण गरेको छ ।
Dhruba sir Namaskar sundar ani gahan pratikriyaako lagi lakhau Dhanyabvaad..... Bishesh Purbeli geet ko lagi..... You Tube Channel Maa : " Yuma Arts" Visit garnu holaa , video haru share garnu holaa ... hamro sambandha ajhai gahiro bandai jaawos.. Thank You
kahile pani purano nahune, jati sunyo tetti sunusunu lagne, sadhai amar rahirahane yo Nepali Geet yo hamro geet, blasting popular Nepali Melodious Melody Lyrics and singing Art
गोठाले दाइले डाले घाँस काट्यो, खोलाकै काँयाजाल, तम्मरै नदी भंगालो छुटयो .. नछुटोस् मायाजाल .. हाऊ लुंगा नछुटोस मायाजाल ...। 56800 as at 18 Nov 2015 (105796 as at 2 Feb 2016)
yahaharuko sujhab sallaha lai sadhai shiropar garera shrijana garne koshis garne chhu... thank you for precious comments. thank you thank you ...Kaushal Khambu Jyu... thank you soooo much.
सयौ बर्षा बाच्ने छ यो गीत , सुखमा होस् या दु:खमा यो गीत सुन्ने गरेको छु
हौ लुङ्वा! दामी लाग्छ हौ पूर्वेली गीत, पूर्वेली भएर होला
सार्है मीठो, मेरो जन्मिएको माटोको आवाज
कोही कोही स्रस्टा कलाकार हरु वास्तव मा समाज का पेरिसुचक हुन भन्ने प्रमाण हाम्रो पुज्य गायक खगेन्द्र यक्सो ज्यु ले प्रमाणित गर्नु भयो, हजाराउ शब्द हरु लेखे पनि वहाँको बिषयमा काम पर्न जान्छ तेसैले मैले एत्ती नै लेखे तपाईं सयौ जुनी बाच्नोस सबै को मन जितेर मेरो कामना
यस्तो गित हरु सबै लिलाम भए 😢
मनै छुने छ हइ गित ऐसतै रामरा रामरा गित बिडिये सुन 👂️👂️🎶🎶🎼🎼र हेरन पाई राखौ हइ
sarai man xune song 🥰🥰bacha bhat sundai aayko
म एक्लै हुँदा सुन्छु प्राय यो गित ।।। कता कता शितल आभास गराउँछ ।।😍😍
शब्दले मन साच्चिकै रुवाउँछ 😢😢😢
Sewaro hai lunga😂
Me to bro
जतिसुन्यो तेतिसुन्नुमनलाक्छ योगित सारैराम्रो लाक्छ
Nepali गीत सङ्गीत को ईतिहास मा एक कालजयी गीत खरङ्वा खोला - मन जुटु रेटिन्छ, आशुको भल बग्छन, तेही खोलामा फालाहानउ कि बर को चौटारा बाट फालाहानउ कि, हजारौ पल्ट हेरियो कहिले अघाइएन, पराल मा बसेर केटीले उखु खाँदै गर्दा को द्रिस्यले मुटु छीया छिया बनायो, होइट, यो भन्दा धेरै लेख्न सकिन । 😢😢😢😥😥😥👍👍🙏🙏🙏🙏
यो गीत जतीसुनेपनी मन कैलेई भर्दैन हौ खगेन्द्र भाई र मनू बैनी । मेरो स्वर्ग झै देश मा सारै मन छुने यो गीत 👌👌🙏🙏❤❤
यो गीत सुन्दा कता कता मुटु छुन्छ। आफ्नो देश, आफ्नो भेष , कला सँस्कृती, भासा भन्दा ठुलो कुरा केहि होइन भन्ने यो गीतले पनि भन्दछ। यि गीतका सर्जकलाइ मुरिमुरी धन्यबाद र सलाम।
Yu
@@threesubba5064 c sew
.
👍
सारै मीठो गीत छ हाउ
२०८१ मा हेर्न आउने को हुनु हुन्छ?
gahan shabda haru ko samyojan le geet ko marma sayau barsha rahane xa
2020 मा यो मिठो लोक भाका सुन्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ । खगेन्द्र याक्सो लिम्बू दाइ अनि मनु नेम्बाङको स्वोरमा सजिएको यो मिठो भाका मन पराउनुहुने जतिले तल लाइक गर्नुस है साथिहरु👇️👇️👇️👇️🙏🙏💕💕
B bugging c.f. xan c flag dc brisk
N ballpoint y
Bb both
@@kusumlingdam9607 hhbhhhh
P0pp
मदन सर म पश्चिम को हुँ तर हजुरले भन्दा हजार गुणा म बढी सुन्छु पूर्वेली गीतहरू। चिलिम ढुङ्गा अझै राम्रो लाग्छ यो भन्दा
dheri ramro badhai cha dai deuman
Hamro purbeli song jasto ta kunai jatty ko pani chaina. We are proud to be purbeli
कम्तिमा नेपाली गीत भने पछी एत्तिको मापदन्डको हुनु पर्छ मौलिक भाका, केही न केही मेसेज ईतिहास सस्क्रिती - अत्यन्तै गर्वान्वित बनायो, हृदय देखी नै सम्मान छ खगेन्द्र यक्सो ज्यु लाई बाँकी सबै मा सलाम
जे होस यो गीतले खोरङ्वा खोलाको याद दिलायो । सानो छँदाको मेरो swimming pool, त्यो सेमी दह, लुकपाके दहको याद आयो । Nogen Khagendra sir ....
यो जस्तो लिम्बू परिबेसको पुर्बेली गित आज सम्म बन्न सकेको छैना👌
केवल तिम्रो यादहरुले सताएको बेला सधैं मेरो साथ मा रहने यो गीत '' यो दुखी ज्यान ले हजुरै जस्तो पाएन सनसार मा ''
लु गफै भो येत्तिको गित चै फेरी फेरी कसैले बनौन सक्दैन हओ everything is completed , i have no words to say something about this song, but listening is more joyful than watching video, kereko o lungmending sewaro
खगेन्द्र याक्शो भाइको शम्पूण॔ टिमलाई श धन्यवाद र अब आऊने दिनहरूमा पनि यस्तै मन छूने मार्मिक गितहरू पस्किदीनू भए अति उत्तम हूने थियो (धूब॔ तामाङ नुवाकोट तादी गाऊॅ पालिका )
sukha eutai dukha eutai aashu eutai haso eutai ho tapai ra mero jat namile pani... bhugol eutai... ragat eutai... bedanaa eutai..... mato eutai Desh euta... yahaharuko sujhab sallaha lai sadhai shiropar garera shrijana garne koshis garne chhu... thank you for precious comments. thank you thank you ...soooo much
Hau sarai suniyo khahendra yaksoko git
प्रसिद्ध लोक पुर्बेली गित,सर्जकलाइ सलाम
यो गित अति मार्मिक र सुन्दर रमणीय पुर्बेली लोगित हुन् यस्तो गीतहरु सुन्न रमाइलो राम्रो छ
जति हेरे सुने पनि हेरि सुनी रहु जस्तो! पर्देशी ज्यान लाई सारै गाउँ घर्को याद दिलाउछ !!
kahile pani purano bhayena yo bhaka
jati khera sunxu naya naya mahasus hnxa
रमाइलो लिम्बू समुदाय ।
२०२३ डिसेम्बर ३। आज पनि यो गीत उति नै सुनु सुनु लाग्ने छ। सम्नान र बधाई छ श्रष्टा खगेन्द्र यक्सोलाई
Purbeli git kati mitho
.... बल्लमा तल्ल भेट भयो हाम्रो .... बुन्दै जाउँ मायाजाल
यो लोक पूर्वेली भाका आज म यूकेबाट सुन्दै छु । सयौं पटक सुनियो । दिनमा सुनियो, रात विहान दिनका घाममा । कहिल्यै । as at today 11 June 2022
1,950,436
कर्णप्रिय पुर्बेली भाकाका श्रस्टा, हाम्पाँङका गौरव खगेंद्र यक्शो प्रति गर्व छ। यस्तई दील छूने गीत सुन्न पाई रहियोस। बधाई छ भाई
Daju ko aashirbad lagosh, yahaharuko sujhab sallaha lai sadhai shiropar garera shrijana garne koshis garne chhu... thank you for precious comments. thank you thank you ...
taplejung gau ma vako bela ko yaad ayo hau lungwa haru
Nice song
मिठो गीतको लागि खगेन्द्र याक्सो ज्युलाई मुरी -मुरी धन्यवाद । सँधै यस्तै ठेट पुर्बेली गीतको अपेक्षा गर्दछु। हजुरको नयाँ गीत "मायाले ...." भन्ने कहिले हेर्न पाईने हो , म प्रतीक्षामा छु। प्रोमो मात्रै हेर्न पाइयो युब ट्युबमा...।
yahaharuko sujhab sallaha lai sadhai shiropar garera shrijana garne koshis garne chhu... thank you for precious comments. thank you thank you ...sadhai bhari yahaharu sanga yesari meethaa meetha kura haru garna pau, hamro sambandha ahai pragadh bandai jaos....
आहा कति मीठो गीत
एउटा ऐतिहासिक बेजोड गहिरो साहित्यिक सम्पत्ति जस्लाई राख्ने ढुकुटी कसैले बनाउन सक्दैन - हार्दिक नमन समस्त स्रस्टा सर्जक हरु मा ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Spa p a9
Dherai maan chhune bhaka ani sabda ... dherai ramro sunau sunau lagi rahane .......
Sachai mitho git 👌
खगेन्द्र याक्सोको जीवनकालमा सबैभन्दा हिट भएको गीत यही नै हो। साँच्चै पनि अत्तिनै मन छुने गीत ❤❤
याक्सो होइन यक्सो हो आदाङ्बा 🙏
शब्द , संगीत , लय र भिजुयल क़ेहिमा खोट लाउने ठाउ छैन ! सारै कर्णप्रिय!
अर्गानिक एक ऐतिहासिक लोक गित अजर अमर रहनेछ 💞💞
तपाई गायक खगेन्द्र याक्सो को सबै गित सदाबहार छ्न । तपाईको ई कलाहरु तपाई हामीहरु अहिलेको पुस्ता सबैको भौतिक सरिर सकियपछि नि सम्रक्षण हुनेछन। ई गितहरु सदा सदा बाचीरहने छन।
पहिलो पटक यो गीत सुन्दैछु। यो गीत गाउने दाजु र दिदि कलाकारलाइ अनि यो गीतका स्रस्टालाइ सलाम गर्नु मन लाग्यो। कति मिठो हो यो गीत? मेरो शब्दले वर्णन गर्नु सक्दैन।
Dhanyabad bhari ka bhari ..
एस्ता गीत हरु सताब्दिमा बल्ल एक दुइटा सिर्जना हुन्छन जो हजारौ बर्ष बाच्दछ । नेपाली लोकगिथरुमा माइलस्टोन गीत सिर्जना गर्नुहुने सम्पूर्ण टिम प्रती हार्दिक नमन ।
अति राम्रो गीत ! लिम्बुवान बस्तीको अत्यन्तै मार्मिक र यतार्थ,रितिरिवाज ,चालचलन र जीवनशैली लाई स्पष्ट रुपमा चित्रण गरिएको यो दृश्य हरुले कसको मन कटक्क नखाला ! जो कोहि पनि आफ्नो गाउँघर छोडी प्रबास बास गर्ने दाजुभाई दिदि बहिनि हरुलाई गाउँघर को बेस्सरी सम्झना दिलाऊउछ ! क्या बात क्या बात् ...... उत्तरोत्तर प्रगतिको कामना सहित अझै पनि यस्तै मार्मिक र यातार्थपरक जिवान्शैलिमा गीतहरुको श्रीजना भैरहोस ....!!!आसेवारो!!
+ईशे:रा ठुले -Limbu- Sewaro,
yahako amulya sujjhav ra sallaahako lagi muri muri dhanyabaad, tapai ko amulya sabda harule singer, composer, harumaa urjaa thapi rahos, yesta harauna lageka hajarau geet haru feri jagmagayera aaos, laakhau dhanyabaad tapailai....
yahaharuko sujhab sallaha lai sadhai shiropar garera shrijana garne koshis garne chhu... thank you for precious comments. thank you thank you ...
Jehos limbu le aafno सँस्कारको जगेर्ना gareko chha so i proud
अत्ति नै मन छोयो हौ लुङ्गा 👌👌
Jati suneni sunirana man lagxa yo gana❤️❤️❤️❤️❤️❤️❤️
Love you too
वाह वाह वाह कति रमाइलो गित🤔💓💗💞
आह हाउ भाका त यस्तो पो त ।
पुर्खेउली झल्काउने गित रहेछ दामिछ
पुर्बेली भाकै राम्रो
जति सुने पनि सुनी रहु लाग्छ यो गित साच्चै मर्म इस्पर्सी र गाउँ घरको याद दिलाउछ।
हो नि हजुर मलाइ नि तेस्तै लाग्छ
*खगेन्द्र दाजु को गित सरै राम्रो लग्छ।
सोचेको जसतो नहुदो रइछ जिन्दगि
पुर्वेली लोक गितमा नयॉ ईतिहॉस रच्दै खगेन्द्र याक्सो ।
Wow je hos hamro pubeli lok bhaka sarai ramro
धेरै राम्राे लाग्याे भाका
जति सुन्यो त्यति सुनौ सुनौ लाग्ने गीत ✌
Khagendra ji ko song dherai ramro xa maile batasai chalyo sarara dekhi sunna thaleko.
Katti mitho bhakha 🙃🙃🙃
Khorangwa khola lazaile hola
Lukera hanxa chhal hau lungwa lukera hanxa xal
Balla ma talla vet vayo hamro
Bundai jau maya jal
Hau lugwa bundai jau maya jal
Gothalo dai le dali ghas katyo
Kholai ko kaya jal
Hau lungwa
Kholai ko kaya jal
Tammorai nadi vangalo xutos
Naxutos naxutos maya jal
Mulghatau jyan ko keware ukhu
Madkayo ghodi le
Hau lungwa madkayo ghodi le
Hikka ma hikka baruli lagyo
Samjhiyo ki jodi le
Hau lugwa samjhiyo jodi
Ghuru ma ghuru parebi ghuryo dhanai ko dhan sar ma
Hau lugwa dhanai ko Dan sar ma
Yo dukhi jyanle hjrai jasto
Payena sansaer ma hau lugwa payena sansar ma
Hau lungwa payena sansar
Hau lungwa Bundai jau maya jal
Hau lugwa naxutos maya jal
सारै मन छुने संगीत
00ppppalsm
Ramro geet, kharnwa khola mero mawali jandako birsana nasakine balyakalko samay
कति मिठो स्वार है मनु जि को !!
sachinai ramro lagyo hai atitko po yad aayo hai hajurharulai dhanybad
अति मिठो छ
sarai man chhune purbeli lok geet attinei sunirou lagxa
Wow kati ramro geet ani video
गीत भनेको त एस्तो पो हुनु पर्छ त जो कोहिले सुन्दा नि आहा भन्ने खालको. खगेन्द्र दाई मनु दिदि हामी सारै खुसि छौ हजुर हरुको गीत संगीत बाट आउदो समयमा पनि एस्तै गीतको अशा मा छौ.
Thank You
Gyanu Raj Rai
Gyanu Raj Rai
Gyanu Raj Rai बि
परदेशीको मन त हो घरको याद दिलाई दिन छ भिडीयो ले कतार d. K .g
नेपाली मन नेपाली तन हाम्रो रिति थिती सस्क्रीती लाइ जोगाइ राख्नु हुने सम्पुर्ण दाजु भाइ दिदि बहिनि तथा गित संगित प्रेमी हरुलाइ यरिक यरिक लाम्दाक सेवारो । यसरिनै जोगाइ रहनु होला । सचैनै गाउ बेशिको यादले सतायो आज यो गितले । thanks for the uploding yuma center . I agree with u . keep it up.
+Ganesh mibhak Limbu Tapai haruko yesta asankhya sakaaratmak pratikriyaa le garda aaja samma yo 6etra lai 6odera hidna sakiyena.... katai katai amulya sabda harule ghochi rahanchha, jhaskai rahanchha ani urjaa dee rahanchha.... sabai gayak srastha harulai yesari nai urjaa milee rahos......thank you..
+Yuma Arts aghdebnkuyvcfth
Ganesh mibhak Limbu
yahaharuko sujhab sallaha lai sadhai shiropar garera shrijana garne koshis garne chhu... thank you for precious comments. thank you thank you ...
Thanks A Lot Nirmal G... Tapai haru teso Bhannu Hunchha ra ta yesima Aljhiyera Basnu Man Lagchha.....
Yuma Arts sabda sarhai karnapriya6 jati Sunyo uti sunujhai lagne
Hamro samaj Hamro sahity, hamro git hamro sangit - Hamro saskriti
त्यो मेरो
ताप्लेजुङ तेह्रथुम पाँचथर ईलाम अनि हाम्रो सलल बग्ने तमोर नदि उता तेह्रथुम जादा खोरङवा खोला सारै मन पोलेर अाउछ लुङवा हरु
धेरै पछि आज फेरि सुने यो गितलाई अतिनै अर्गानिक लाग्छ यस्तो गित सुन्दा लाग्छ आफ्नै गाउघर मै छु जस्तो!
waw kati mitho geet jati sune pani sunirahum jasto.
Ramro x purbeli song.. Jhan manuta kambang is my best Actress.... So I like you....??
शब्द, स्वर, संगीत.. कुवाकुजा मिलेको मिठो गीत ...
गोठाले दाइले डाले घाँस काट्यो, खोलाकै काँयाजाल,
तम्मरै नदी भंगालो छुटयो, नछुटोस् मायाजाल .....
हाऊ लुंगा नछुटोस मायाजाल ....
२०६४ तिर केवार्र्र्इसीको ७ औं राष्ट्रिय महादिवेसनको लागि घरानवाट एउटा थोत्रो ल्याण्डरोभरमा मेयङलुङको उकाली यात्रा । यात्रामा ललितपुर र काठमाण्डौंका चुम्लुङ्गे कृष्ण शुब्बा, यासेली, यामचन्द्र चेम्जङ, मनु नेम्वाङ । यात्राभर यासेली र मनुले पालाम गाएर रमाइलो गराए । मनुले केही नेपाली गितपनि गाईन । यासेलीको छुच्छो मुख ... र भनि हाले .... ए...मानुए ..तिमी .....पर्वते कुरा त राम्रो जान्दैनस केको नेपाली गित ? सबै हास्यौं ।
तर यो गित सुनौं त के मनु कस्तो गाऊछीन । खगेन्द्र त खाँटी पूर्वेली लोक भाकाका बादशाह नै हुन । शब्द, स्वर, संगीत.. कुवाकुजा मिलेको मिठो गीत । सोल्टेनी मनुता काम्वांगको सेता जुत्ताले विशेष आकर्षण गरेको छ ।
Krishnakumar Hembya Krishnan haha
Hembya Jyu... sahitya ra sangeet ramro chinne byakti.... salam chha samman chha hai...
पूर्बेलि लोक गितको बर्णण नगरी रहने ठाउँनै हूदैन गाऊॅ घर गाऊॅ बेशिको याद दिलाउने यो गितको शम्पूण टीमलाई धन्यवाद नदीकन रहनै शक्दैन म (धुर्ब तामाङ नुवाकोट तादी गाऊॅ पालिका )
Dhruba sir Namaskar
sundar ani gahan pratikriyaako lagi lakhau Dhanyabvaad..... Bishesh Purbeli geet ko lagi..... You Tube Channel Maa :
" Yuma Arts" Visit garnu holaa , video haru share garnu holaa ...
hamro sambandha ajhai gahiro bandai jaawos.. Thank You
ramro lagx yo purbeli song manuta kambang nice....👌👌👌👌
After voice of nepal paxi aaune koko hunuhunxa 👌👌
Dami lagxa yo geet malai.
aaja samma kai... utkrista song,,, purbeli maulik geet.....Hamro Nepali saskriti julak geet
Thank You
सारै मनछुने गित । काम बाट फुर्सद हुना साथ सुन्ने मेरो मनपर्ने गित । यो गित सुन्दा फेरी म आफ्नै गाउघर , भिरपाखाको याद झलझली आउछ ।❤❤❤
मनै रुवायो ।तै माथी हामी पर्देशीको लागि त झनै मर्मश्परशी ।।
बधाइ छ लुङा गायक खगेन्द्र याक्सो ज्यु ।
yahaharuko sujhab sallaha lai sadhai shiropar garera shrijana garne koshis garne chhu... thank you for precious comments. thank you thank you ...soooo much. sadhai yesari nai yahaharu sanga bhalakusari garna pau...
On n
Khagendra Yakso was my
@@hemlimbu8293
7
song ekdaimai mitho lagyo....maile derai patak sundai................
kahile pani purano nahune, jati sunyo tetti sunusunu lagne, sadhai amar rahirahane yo Nepali Geet yo hamro geet, blasting popular Nepali Melodious Melody Lyrics and singing Art
Sarai ramro. Gau gharko yad aayo
❤
गाउँ घरको याद आउने गीत रहेछ धेरै राम्रो लागो।
बधाई खगेन्द्र भाई।कालजयी गीत :)
Rhidaya dekhai dhanyabad chha..... yaha hajur lai...
गोठाले दाइले डाले घाँस काट्यो, खोलाकै काँयाजाल,
तम्मरै नदी भंगालो छुटयो .. नछुटोस् मायाजाल ..
हाऊ लुंगा नछुटोस मायाजाल ...। 56800 as at 18 Nov 2015 (105796 as at 2 Feb 2016)
अति सुन्दर
Good song
sewaro purbeli adangba adangma se harulai .lugma him kong samlyo khemmele
prem ko bhab misieko layo chha purbeli bhakamaa
राम्रो छ
गित भनेको त यस्तो आफ्नो गाउघरको याद दिलाउने आफ्नो सास्कृती परम्परासग मिल्ने पो हुनु पर्छ त साह्रै राम्रो छ
Thank You
yahaharuko sujhab sallaha lai sadhai shiropar garera shrijana garne koshis garne chhu... thank you for precious comments. thank you thank you ...Kaushal Khambu Jyu... thank you soooo much.
kaushal khambu मगरगित
kaushal khटमambu मगरल्हिङ
सारिक नुबारो👌👌👌👌👌👌👌👌👌
khagendra daju namaste sewaroo hoi hajurko ganaa sayadd nai kunaii xutayeko xoina hola sunna laiii
अति नै मार्मिक र हृदयस्पर्सी छ।पुर्बेली भाकामा सारै राम्रो छ।
Team ko tarfa baaata yahalai dhanyabaad
Manohar Thalang Lyon