Pugen:-Man ko Dhoko Pugen/ पुगेन:-मनको धोको पुगेन//Suprim Malla Thakuri//Nepali Sentimental Song
HTML-код
- Опубликовано: 10 сен 2024
- फेरी गाए सुप्रीमाले मन रुवाउने गित /पुगेन मनको धोको पुगेन //Suprim Malla Thakuri
#suprimmallathakuri
#pugen
#jhalaksangitam
#saritasunar
#hikmatshahikshitiz
#sentimentalsong
#nepalisong
🎶 AUDIO CREDITS:-
♪ORGINAL SINGER:-
-Jhalak Sangitam
-Supreme Malla Thakuri
-Sarita Sunar
♪ LYRICS/MUSIC /ARRANGE
-Jhalak Sangitam
Studio: Alap Recording Studio
🎇Studio Song:-Pugen- Man ko Dhoko Pugen
🎇Studio Vocal:-Supreme Malla Thakuri
🎇Direction:- Harish Dhital
🎇Production:- Dur Darpan//9851151230
🖋️All authorised for this song pugen only Hikmat shahi kshitiz official.
नमस्कार म हिक्मत शाही क्षितिज- मेरो प्यारो भान्जा सुप्रीम मल्ल ठकुरीको सुमधुर आवाजमा अहिले को घटना सङ आधारित पुगेन गित ल्यायका छौ।सबैले माया गर्दिनु हुने छ भन्ने आसा छ,,,अनि मेरो च्यानललाइ like and subscribe गरि भिडियोलाइ सेयर गर्दिनु होला धन्यवाद ❤️❤️🙏
कमेन्टहरु हेरेर रियाक्ट/रिप्ले गर्ने गर्नु पर्यो । कमेन्ट गर्ने श्रोताहरुको माया र आशिर्वाद लागोस् हाम्रो बाजुराको सान सुप्रिम बाबुलाई ❤️❤️
❤🎉😊
Babu Dari man xuna git ? Time li 🙏🙏 ahsir bat !!
हार्दिक बधाई छ बाबु गित धेरै राम्रो छ
👍👍👍👍👍👍👍👍
कति मिठो स्वर सूप्रिम मल्ल बाबूको बधाई छ धन्यवाद
मन रुवाउने सारै मिठो स्वर अरु अझै प्रगति हुँदै जाओस् सुप्रीम बाबुको
जुनसुकै गितलाइ न्याय दिनसक्ने बालकलाकार सुप्रीम बाबू । उज्वल भविष्यको कामना छ ।
जति सुने पनि सुनिरहू जस्तो लाग्ने अति नै मिठो अनि सुमधुर स्वर
भाईलाई सफलताको शुभकामना💗🥀
आहा के दामी superng malla badai x
हे भगवान् कति मिठो स्वर बाबु कोआँखा बाट आँशु झेरको थाहा भयन 😭😢😭
उच्च सम्मान छ शुप्रिम भाई सबैकाे मनछुने गित अनि काहिलिकाे जस्ताे साेर❤️👍️🌹
निरा बहिनिको जीवन मा ठ्याक्कै मेल खाने गित कस्तो मन भक्कानियेर आयो मन समाल्नै सकियेन् Rip bunu😭😭😭😭
😭😭😭😭😭😭😭
@@jinathapa271 मान्छे को जिन्दगी पनि कस्तो हुन्छ है
@@jinathapa271 हे सोचेकै थिन आकासै खसुला भनेर मेरो जिन्दगि निरु बुनु 😭😭😭😭😭
अति राम्रो गित सारै मन छोयो एका बिहानै हेर्न पुगेछु अँखा बाट आसु थाम्न सकिन मैले त सम्पुर्ण टिमलाई भगवान ले रक्छा गरुन्😘
भ्वाइस किड्स बिजेता यिनी थिए,छन् र रहनेछन् मेरो नजरमा जहिल्यै ।जस्तो सुकै गितलाई पनि सुरिलो आवाजमा न्याय दिएर गाउन सक्ने सुप्रीम बाबुलाई धेरै धेरै प्रगतिको अग्रिम शुभकामना !!🔥💪🙏♥️✊🇳🇵💘🎯
भाइ लेगायको गित भेरि नाईस
बाबु तीम्रो गीत यकदम मन पर्छ त्र यो तीम्रो गितसुनिसकेपछी जस्तै ढुङ्गा जस्तो मनहुनीकोनी आखा बाट आसु पक्कै झर्छ।।
बाबु सुप्रियमले गाएका सबै गितहरु अति नै मार्मिक र मनछुने खालका छन्।त्यहि माथि पनि उनको सुमधुर आवाज धेरै प्रगति गर्नु बाबुलाई धेरै शुभकामना,💞👍
आहा मन मुटु छुने गित र सुप्रिम भाइ को स्वर
देखौनु पर्ने कल्हा देखाउनु पर्छ
यो भन्दा पनि बढी सुमधुर स्वर को कामना छ
सारै मन छोयो सुप्रिमलाइ उज्वल भविष्यको शुभकामना छ
सानो राजु परियार सफलताको अग्रिम शुभकामना सुप्रीमा बाबु ।
सारै मीठो छ मेरो भाइ को स्वार आजै आगाडी बर्दै जाउ बाबू सुभकामना छ्❤️❤️❤️
सार्है मन छुने शब्द😭जति सुने पनि अझै सुनौ-सुनौ लाग्ने सुप्रीम बाबुको सुमधुर आवाज❤️साङ्गितिक यात्राले सगरमाथाको शिखर चुमोस बाबु😘धेरै माया र आशीर्वाद छ।❤️
Yes very good👍👍👍👍
rely super voice
Honi
अति उत्तम सोर सुप्रिम बाबु मलाइ मन पर्न बाल गायक अजै पर्गती जानू धेरै धेरै शुभकामना ल
कस्तो सुरिलो आ वाज बाबुको गितले कसको पो छुन्नर मन
गीत ले मन छोयो,, सुप्रीम भाई लाई सफलता को शुभकामना,, अझै राम्रो गर्दै जानु है ❤️❤️❤️❤️🥰
अन्त्यन्तै मर्म स्पर्शी गीत, सुप्रीम बाबु तिम्रो स्वर काे बयान गर्ने कुनै शब्द छैन 💖❤️😘🇳🇵🥀
आजै राम्रो गर्दै जानु सुक्रीम बाबु प्रगति को फल पहुने छ
यो गित सुन्दा मेरो आसु खस्छ 😥सुप्रीम बाबु 🙏🙏🙏❤️❤️❤️
एक दम राम्रो छ
बाबू ले गाएकाे याे पुगेना पुगेना गित काे बाेल अति भन्दा अति मन छुने गित अति राम्राेछ
यो मन तहसनहस भयो 😥😥😥🛩️🛩️🛩️
सारै मन परेको गित👌👌
Lok xetra ko king suprim malla badhai x
जति शुने पनी अझै सुनुसनु लाग्छ अझै सफलता मिल्दै जावश शुभकामना भाई।
अति मीठो सुपिम
sarai man royo babuko geet sunera tettinai mitho aawaz!! Dherai pragati grnu babu🙏🙏🙏🙏🙏
sarai ramro badhai babu suprim
अति मार्मिक गित बाबु सफलताको सुभकामना❣️❣️❣️🌹🌹
सुमधुर स्वर को धनी हाम्रो
Suprim malla Babu
best wishes 👌👍️👍️
व
व
ब्ज्ब
Sarai ramro voice xw vai ajhai ramro hudai janu geet ani sabdha dherai ramro xw vai
पशुपती शर्मालाई पनि उछिन्ने भए यी भाइले ! कति राम्रो स्वर हो ए भगवान!💖💖
ए हजुर पशुपति सङ्ग नदाजौ सबैको आफ्नो क्षेत्रमा सबै राम्रा हो। जज गर्ने यहि हो तरिका 😡😡
कर्ण प्रिय् स्वर का धनी प्रिय् भाइ सुपृम 😭❤️🙏❤️
धेरै राम्रो सुमधुर आवाज बधाई छ भाई
धेरै राम्रो गित गाउँ नु भो भाइ
voices kids जितेको जेनिश उप्रेती कता हरायो कता बरु यि बाबु ले गित गाएर पुरै देश खाई सके बधाई ।छ Suprim malla thakuri 💐💐💐💐💐💐💐😄😄😄
मनै लोभ्याउने कस्तो अचम्म को स्वर हो बाबु को keep it up बाबु यसरी नै राम्रो गर्दै जानु अघि बढ्नु
I like it 🥰❤️❤️❤️❤️🥰🥰
मनै छोयो 😭😭😭🙏🏻💝💝💝
Katti ramro git gauxau babu
जति सुन्यो झन सुनिरहु जस्तो लाग्छ बाबू ❤️
Audo 10 barsa pachiko king samrat Suprem Malla Babu Raja ho Best of luck 👍 ♥️ safaltako suvakamana raja.
सारै राम्रो स्वर प्रत्यक शब्दले मन मुटु छाेयाे शब्द शब्दमा आँसु आयाे सफलताकाे कामना बाबू
बाबुकाे गितले साँच्चिकै संसारलाई नै रुवाएकाे छ यसरी नै राम्रा राम्रा गितहरु गाउदै जानू शुभकामना ❤️❤️❤️
मनै चिसिक्क भयो मेरो भाइ
Dherai ramro geet ani mitho voice safaltako Suvakamana ajai pragati garnu hola🙏🙏
सबै को मन मुटु मा बस्न सफल र हरेक मानिसको जीवनमा भएको दुःख सुख लाई एउटा गित मार्फत बेक्त गर्ने भाई लाइ लाखौं लाख मायाँ अनि सम्झना छ 😭😭😭😭😭😭😭😭😭😭
Dharai ramro xa babu get ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
कति मिठो स्वर भाइ को आवाज
कति मिठो स्वर बाबु को सुनिरहु जस्तो लाग्छ ।
स्वरको धनि सुप्रिम बाबु सब्दले मन चसक्क छोयो प्रगति को उत्तर उत्तर कामना बाबु❤️
कस्तू लागिओ एसतु गीतमा
तिम्रो कलालाई उच्च सम्मान छ भाई सधैं यसरी नै पर्गती गर्दै जानु सारै मन् छोयो यो song ले 🥲🥲🥲🙏🙏
Wow 😲😲bhaii raza manai royo wonderfully song 🎵🎵🎵
मार्मिक शब्द छन मन छुने
धेरै पावर फुल स्वर धेरै मन छोयो
Supreme vaiko voicele mero man mutu chasaka parxa😞 dherai ramro atti ramro voice song 💓
Supreme vaiko song dherai sunne garxu Jun new song aayeni 6,7 choti sunne garxu dherai ramro lakxa ❤️
Sarai man mai xunxa babu yo git le 🥰🥰🥰
आहा कस्तो मीठो स्वर बाबु को अझै उज्जवल भविष्य को कामना बाबु
आहा कति मिठो स्वर भाई को ।।।।।।
Best of luck vaai .derai ramro lagxa vaai timro git
बाबू कति मिठो सबै को मन छुने गित आउनु भएको अझै पनि प्रगति को लागि शुभकामना छ बाबू ♥️♥️♥️♥️♥️♥️
Sabda sangkalan yeti vabuk xa tesma voice wow no any words.
सुप्रिम बाबुको स्वरमै छ एकदम दमदार बाबू पनि क्युट स्वरले नै सबैलाई लठ्ठै बनाई दिन्छ अझै प्रगतिकाे शुभकामना बाबु🇳🇵❤️🌹🌷
Wow super best of luck babu
मान्छे कति राम्रो स्वरको त म बयान गर्नै सक्दिन,अब 10 बर्षा पछि संगीतको राजा हुने छौ बाबू,best of luck
धेरै प्येरो भई सुप्रिम मल्ल को स्वर कति राम्रो छ धेरै धेरै शुभकामना 👷💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙
यो गित सुनेर कस्ले पो मन समाल्ना सक्छ र हे भगवान् गित सुन्द गितको भबमा डुबेपछि आफुले आफैलाई एकदम ग्रारो भको छ 😭
Ramro x vai
Very nice song god bless you suprim babu
So beautifull and deeply and heart touching word Well done Suprim Malla I can't tell you this kind of Song So fantastic
Kti sumdhur sor babu beat of luck babu ❤
Hiro ja hoo kk bhai ko songg
M yo git suny pani kahily na aagaouny ma matra ho kie aaru ni hunu hunxa 😢😢😢😭😭💔💔💔❣️
कतिमिठो शोर बाबू तपाईको शन्शार्लाई हशाउनु है
मर्मस्पर्सी गित 😍
धेरै माया सूप्रिम भान्जा बाबु❤️
अझै सफलताको शुभकामना बाबु बयान गर्ने कुनै सब्द नै भेटिएन सारै राम्रो छ सबै कलाकार टिम लाइ नमन पनि
हार्दिक बधाई छ भाई सारै मन छुने गित गाउनु भयो आझैई नि यस्तै परगती गर्दैई जानू होला 🙏🙏🙏🙏
Sweet voice suprim malla bhi my big fin
मेरो मनै खायो यो स्वर र गीतले 🥺🥺🥺❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️सुप्रीम भाइलाई धेरै धेरै माया❤️❤️❤️
मर्माहित शब्दका साथै एकदमै मिठो स्वारमा सजिएको गीत जति सुन्यो उति सुनौं लाग्ने!
😭😭😭😭
Yo Vai ta geet gaunako lagi nai yo dhartima janma liyko horixa kati mitho aawaj xa vai ko dherai aagadi badhnu hai Vai yo didi ko aasirbat xa hai mero fuche Vai
Wow supar marmek song babu yastai song gaudai janu babu shafaltako suvakamana chha
Wow voice kati samdhur
Heart touching song
Sarai ramro xa nani ko prativa ajhai ramro Pragati gardai janu best of luck nani❤️❤️❤️
सुन्दर स्वर बाबू संगै मन नै रुबायो😍😍😭😭😭
King of the suprim
आहा सानू मान्छे कति मिठो गाउनु भयो♥️👌😘
सुप्रीम मल्ल ठकुरी मान्छे नै राम्रो गित गाउनमा अति राम्रो सबै भन्दा अनुशासन राम्रो यो गित त झनै राम्रो आखाबाट आशुहरु थोपा थोपा खसे गित सकियो अर सुप्रीम बाबुको सुन्ने रहर अझ सकिएन !
सारै मिथो सोर बाबुको सधै यसरी नै प्रगति गरदै जानू है बाबू मननै छोयो
Suprim bhai sachikai yauta ramro multi talent singer 👩🎤 ho badhai xa babu 🎉love from usa 🇺🇸
बाबुकाेगित धेरैनै राम्राेछ तर पुगेन पुगेन चहिँ अलि बढि भयाेकि
Kati mitho voice ho Babu good job Be a Great person ..❣️❣️❣️❣️
कति मिठो हो के स्वर भाइको सफलता को कामना मनैदेखि सुप्रिम भाइलाई ❤️❤️♥️💐💐💐💐💐💐💐❤️❤️❤️💐💐💋
कति मिठो स्वर बाबुको
ओहो प्यारो भाइ गीत धेरै मार्मिक छ मन सम्हाल
सकीएन 😭😭😭