SAKAS || सकस || Episode 10 || Nepali Social Serial || Raju,Tara, Binod, Kamala, Anita | 20 Jan 2024

Поделиться
HTML-код
  • Опубликовано: 27 окт 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 10 || Nepali Social Serial || Raju,Tara, Binod, Kamala, Anita | 20 Jan 2024
    Special Thanks
    Kumar Prasad Gautam
    Bhakta Bahadur Gautam
    Debimai Gautam
    Cast
    Laxminath Timilsina
    Tara K.C
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anita Basnet
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupan
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Rahul Rai
    Ghanashyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE10
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    RUclips:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Комментарии • 1,5 тыс.

  • @ramghimire5416
    @ramghimire5416 9 месяцев назад +99

    सिरियल प्रसारण भएको २४ घन्टा नबित्दै Trending को शिर्ष स्थानमा पुग्नुले `सकस´ दर्शकको मन मुटुमा बसि सकेको प्रष्ट हुन्छ ,सवाल यो छ कि यो कति लामो समय सम्म हामि जस्ता दर्शकको मन मुटु मा बस्छ भन्ने नै हो। हामि जस्ता दर्शकको मन मुटु मा सधैं बस्न सक्षम होस् यो नै शुभकामना छ ।

    • @gurungasok798
      @gurungasok798 9 месяцев назад +7

      Q

    • @Bharatkusari882
      @Bharatkusari882 9 месяцев назад +4

      1 no trading मा लामो समयसम्म रहोस Love you Sakas❤❤

    • @Sarojydv94
      @Sarojydv94 9 месяцев назад

      youtube.com/@Yadavsaroj977?si=EkR_o1HLEkQsDm2i?sub_confirmation=1

    • @Sarojydv94
      @Sarojydv94 9 месяцев назад

      youtube.com/@Yadavsaroj977?si=EkR_o1HLEkQsDm2i?sub_confirmation=1

    • @fucha385
      @fucha385 9 месяцев назад

      www.youtube.com/@Bhuwan15292

  • @NepaliTimeNp
    @NepaliTimeNp 9 месяцев назад +133

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

    • @bistabinod455
      @bistabinod455 9 месяцев назад

      म्याकुल सर अर्काे भाग काे प्रतीक्षा मा छाै

    • @dilliphejong4516
      @dilliphejong4516 9 месяцев назад +1

      अर्गानिक स्वादले भरिएको वास्तविक र जिवन्त कथावस्तु अब्बल छ ।

    • @phulbdrtamang6702
      @phulbdrtamang6702 9 месяцев назад

      A 29:39 😂​@@dilliphejong4516

    • @PrashantChauhan-h9l
      @PrashantChauhan-h9l 9 месяцев назад

      Pade soltiko comedy sakkigoni ma acting khatra

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @atmarampaudel1035
    @atmarampaudel1035 9 месяцев назад +7

    राजु पौडेल र अनिता बस्नेत को जोडि एकदमै सुहाएको छ

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +158

    सकस सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤🎉🎉🎉

    • @bedanaale7497
      @bedanaale7497 9 месяцев назад +2

      Hajur kun xora ho kun I😃😃😃

    • @nitakarki9007
      @nitakarki9007 9 месяцев назад

      Buhari haru sarai khatam 3 janai

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @HimrajRai-w6k
      @HimrajRai-w6k 9 месяцев назад

      हैट कस्तो अजिब सिरियल

  • @lekhnathmagar
    @lekhnathmagar 9 месяцев назад +9

    सायद आजसम्म मैले हेरेको सिरियल मध्येको एउटा समाजको वास्तविक यथार्थ बोकेको मेरो मात्र होइन एउता सिङो समाज को मन मन मा बस्न सफल भएको यो सिरियल अझै सबै को मन मन मा बसोस सम्पुर्ण सकस सिरियल का सदस्य हरु लाई सफलता को शुभकामना 🎉🎉

  • @Puspasingh228
    @Puspasingh228 9 месяцев назад +61

    समाज मा घटी रहेका यथार्थ घटना लाई समेटी सिरियल मार्फत प्रदर्शन गरिएकोमा यस सिरियल का सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्दछु 🙏आगामी दिन हरुमा अझै अगाडी बढेको हेर्न पाइयोस् 🙏

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @jhumkachija834
    @jhumkachija834 9 месяцев назад +9

    धेरै धेरै धन्यवाद राजु सर लगायत सबै कलकार ज्यु हरु लाई । आज हाम्रो गाउँ समाज मा यहि हालत छ। जस्ता को तस्तै उजागर गरि दिनु भयो ? धन्य हो राजु मास्टर सर । हजुर को कलम र मस्तिष्क यस्तै गाउँ घर का आमा बुवा ले भोग्नु परेका दुख कष्ट का कथा लेख्न ती कलम का मसि र हजुर को मस्तिष्क ले साथ दिरहुन ? जय श्री कृष्ण जय श्री राधे कृष्ण ❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +21

    साइँली को अर्को बिहे हुनु हुँदैन भन्ने जति यता है ❤❤❤

    • @saritaparajuli2980
      @saritaparajuli2980 4 месяца назад

      हुदैन है हुदैन साइलि ले अर्को बिबाह गर्नु हुँदैन

  • @gitagita5934
    @gitagita5934 9 месяцев назад +12

    समाज मा हुने वास्तविक घटना मा आधारित यक दम राम्रो ?अभिनय सबै टिम लाइ धेरै धेरै सुभ कामना ?🙏🙏❤️❤️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +95

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏

    • @lhomivai
      @lhomivai 9 месяцев назад +1

      Meri aamale asto pida derai voknuvaxa❤❤

    • @a2zyoutubchanal621
      @a2zyoutubchanal621 9 месяцев назад

      रमाउने भनेको आजको दिनमा नै हो ,
      हिजो बितिसक्यो, भोलि नआउन पनि सक्छ । ❤️😊

    • @sanyogshrestha8278
      @sanyogshrestha8278 9 месяцев назад

      Raamro lagyo

  • @nishchalbudhathoki919
    @nishchalbudhathoki919 9 месяцев назад +4

    अब यो नेपाली टेलिसिरियल सकस नेपालको नम्बर १ सिरियल बनोस । सम्पुर्ण सकस परिवारलाइ सफलताको शुभकामना 🙏🙏🙏 आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुति हेर्न पाइयोस् । अब त यो सकस सिरियल कहिले आउला भन्ने बानी परिसक्यो भन्या😍😍😍

  • @MasterTVNepal
    @MasterTVNepal  9 месяцев назад +392

    आजको कथा हजुरहरुलाई कस्तो लाग्यो अनी अब कस्तो भैदिय हुन्थ्यो जस्तो लाग्छ Cmt गर्न नभुल्नु होला🙏🏻🙏🏻🇳🇵

    • @Golden2024-t4i
      @Golden2024-t4i 9 месяцев назад +19

      मास्टर साप तपाईं बुढि कसरी साईलि भईन,माईलि हुनुपर्ने हाेईन र😂😂😂😂

    • @bebygirls
      @bebygirls 9 месяцев назад +6

      Dai jhagada dami thiyo tapai ladera kahani ultiyo purai

    • @ramesharpanthami1983
      @ramesharpanthami1983 9 месяцев назад +4

      राजु सर तपाई दारी काट्नुस अर्को भाग मा, यति राम्री साइली को बुढा नि यस्तो 😂

    • @sunitathapamagar3043
      @sunitathapamagar3043 9 месяцев назад +1

      धेरै राम्रो छ

    • @fzre5di300
      @fzre5di300 9 месяцев назад +2

      हेर्दै छु म पनि तर एक दम मन पर्ने सिरेल हो सकस आमाको बेथा देख्दा सारै मन दुख्छ बुहारी हरूले अलि मायाँ गर्नु है यो चाई अलि बढी भएनर अनि साईलिको आमाले पनि छोरी को भको घर बिगारेर अर्को बिहे गर्नु पर्छ भनेर दबाव दिनु चाई राम्रो होइन

  • @MukuSubediOfficial
    @MukuSubediOfficial 9 месяцев назад +2

    सकस सिरियल मन पराउने को को हुनुहुन्छ ? 🙌

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +26

    सबै परिवार मिलेर बसेको हेर्ने मन छ 😢😢😢😢😢

  • @binarai7159
    @binarai7159 9 месяцев назад +4

    एउटै घर मा बस्ने जेठानी देउरानी पनि यस्तो हुँदो रहेछ बिचारा आमा ले के गरोस संसार मा आमा भन्दा ठूलो को छ र आमा ले कति पिरहरु सहनु पर्ने ❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +59

    सकस सिरियल का सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤❤❤

    • @Regmi6
      @Regmi6 9 месяцев назад +3

      Mero Pani comment padnu na please ❤❤

    • @PramodKharel-1.1M_views
      @PramodKharel-1.1M_views 9 месяцев назад +2

      @@Regmi6 ❤️❤️❤️

  • @balaramdhamala7844
    @balaramdhamala7844 9 месяцев назад +4

    हाम्रो राष्ट्रियता नमिले पनि नेपालसँग हाम्रो भाषा, संस्कृति, परम्परा रीतिरिवाज सबै मिल्छ, त्यसैले मलाई नेपाली सिरियलको माया लाग्छ, मनपर्छ। यो सकस सिरियल पनि मलाई औधी मन पर्यो। यो episode अझ राम्रो लाग्यो। आगामी episode यसरी नै चलिरहुन् हृदयबाट शुभकामना छ। सिक्किम Gangtok बाट🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +22

    माइला छोराले अरूले भन्दा दुःख पाउने रैछ 😢😢😢😢😢

  • @MenukBan
    @MenukBan 9 месяцев назад +3

    धेरै राम्रो छ अाेत रेली हाे छाेरा छाेरि पार बुयारि लाऐर सुख हुनछ भनेर नसाेचेनि हुनछ कती मन छुने सिरेल बनाे के 😥😥😥😥

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 месяцев назад +71

    सकस सिरियल म पनि नछुटाई हेर्ने गर्छु तर 3 जना बुहारीहरु नै खत्तम परेछन् 😢😢😢 कतै बुहारीहरु गर्दा घर भाँडिने त हैन 😢😢😢😢😢

    • @Golden2024-t4i
      @Golden2024-t4i 9 месяцев назад +1

      याे कमेन्ट प्रमाेद सरकै हाे त

    • @ShalikramBhattrai-xs6ch
      @ShalikramBhattrai-xs6ch 9 месяцев назад

      खोइ हो सिरियल हेर्ने फुर्सद कहाँ होला र प्रमोदलाइ ​@@Golden2024-t4i

    • @Anupxettri-co3gj
      @Anupxettri-co3gj 5 месяцев назад

      😢😢😢😢😢😢❤❤❤❤❤❤❤

  • @udhaw_ghimire2627
    @udhaw_ghimire2627 9 месяцев назад +12

    यो सिरीयलले वास्तविक समाजको चित्रण दर्साएको छ 🙏

  • @dipikapunmagar10
    @dipikapunmagar10 9 месяцев назад +20

    हमरो समाज मा हुनी आदारिक यो सीरियल 😢 छोरा हरु निकाई बुजनी तरा यानी बुहारी हरु एस्तो सबै family मिलको देखन पाइयोस 😢😢😢😊😊😊

  • @saritaamgain1243
    @saritaamgain1243 9 месяцев назад +25

    समाजमा नारिको जिवनचक्रको यथार्थ चित्रण गरिएको मन रुवाउने कथावस्तु ... साच्चै एउटी नारीले बढ्दो उमेर सगै जोडिएको गहकिलो सम्बन्धको जिम्मेवार पनि उठाएकि हुन्छे, सन्तानलाई प्रगति को बाटो देखाउन अाफु रित्तो भएकी एक अामाको चित्रण ...अनि नारी नै नारीको खेदो खन्ने नारी जातको चित्रण ......कथावस्तु निर्माता तथा नाटक लाई जिवन दिने कलाकार प्रति हार्दिक नमन🙏🙏 ...धेरै माया अनि सम्मान सकस टिमलाइ ❤️❤️🥰🥰

  • @ugaloli
    @ugaloli 9 месяцев назад +42

    समाजमा घटेका यथार्थलाई झल्काईरहेकाे serial❤❤

  • @dorkashthapa1086
    @dorkashthapa1086 9 месяцев назад +4

    उहीँ आमाले जन्माएको छोरा हरुसित लरक्क परेर आउछन तेइ आमा लाई देखि सहन्नन !

  • @indiranepali4314
    @indiranepali4314 9 месяцев назад +16

    आमा को बोली कति मन पर्छ सीता सिरियल मा

  • @mayakwt549
    @mayakwt549 9 месяцев назад +2

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉गुरगा।अामा।बिचरा।राम।लाई।दुख।परेको बेला।कति।राम्रो सहयाे।पनि।।गरनु।भएको धेरै खुसि।लागेउ।कति।🎉🎉🎉🎉

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 9 месяцев назад +8

    कहानी दम दार छ। बुहारी हरु ले गर्दा परिवार बिग्रिएको छ। अब अलग अलग भएर बस्ता आमा लाई रुवाएर दाजु भाई कसरी अलग हुने ।आमालाई कसले राख्ने हो।बुहारी तीन वटी नै लडाकु भए । हेरौं अर्को हप्ता के हुन्छ।🎉🎉🎉 सबै कलाकार टीम हरु लाई एक एक गरी बधाइ तथा शुभकामना छ। अभिनय गरेको सबै एक दम अती राम्रो छ।

  • @ShalikramBhattrai-xs6ch
    @ShalikramBhattrai-xs6ch 9 месяцев назад +2

    आजको भाग रियल छ यस्तै हुन्छ सम्पत्तिमा ! अब छुट्टिनु नै जुक्ती गरे अर्काका छोरी हरुले 🤷‍♂️🤷‍♂️? सम्पत्ति सक्नु सजिलो हुन्छ तर जोडनु गारो हुन्च भन्ने कुरो चेइ बुहारी हरुले कहिले बुझ्दैन्न ! खाली २दिनको सुख मात्रै खोज्छ्न ? परिवारको महत्त्व के हो बुझ्दैन्न है 👌👌👌🇳🇵🙏🇳🇵

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 9 месяцев назад +9

    धे❤❤❤रै राम्रो छ । सधै सबै हेर्ने गरेको छु । सकस जुथे बुहारी सक्किगोनी सधै हेर्छु । सुभ कामना मास्टर साब

  • @Kalyan.pandey
    @Kalyan.pandey 9 месяцев назад +3

    यो कला होइन ! यस्तो पनि कला हुन्छ ??? यो त महा कला हो हरेक कलाकार मध्य बल्छी र राजु भयका हरेक कार्यक्रम हेर्न नछाड्ने ब्यक्ती म नौ हु बास्तबमा धेरै कार्यक्रम भयको अबस्थामा आज सम्म दुई महाकलाकार बाहेक अरु कुनै कार्यक्रम हेरको बस्तबमा कदापी छैन यथार्थ घटना लाई ताजा बनाइ यो प्रबिधि मार्फत प्रस्तुत गर्ने यो ब्यबस्थापक साथै समूह सदश्यहरु सम्पुर्ण कथामा यति भिज्नु भयको छ कि कलाको कुनै शब्दमा ब्यक्त गर्न सकिँदैन 🎉

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 9 месяцев назад +14

    हाम्रो समाजमा घटिरहेकाे कुरा हरु हाे सिरियल मा देखाएको छ ा 💐💐💐 धेरै रमाइलो सिरियल छ सकस सबै जाना ले न छुटाइ हेर्नू हाेला ा🌺🌺🌺 मइले पनि निरन्तर हेरदइ छु याे सिरियल लेउने राजु सर लाई बदाइ छ १ भाग देखि १० भाग सम हेरदइ छु ा🌹🌹🌹 अाज काे भाग उर्लाबारी बाट हेरदइ छु ा❤️❤️❤️ my favourite serial love u so much 😍😍🌺🌺🌺💐💐💐

  • @kumarrana2025
    @kumarrana2025 9 месяцев назад +6

    राजु मास्टरले हल्का रमाइलो छोडेर यति राम्रो सिरियल बनाए, कहिलेकाहीँ नराम्रो पनि राम्रो हुन्छ 😊🙏

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 9 месяцев назад +15

    कथा मा अभिनय सबैको सय मा सय प्रतिशत राम्रो छ, समाजमा घटेको घटना यथार्थ छ 🌹

  • @Yinshangaming
    @Yinshangaming 9 месяцев назад +1

    एकजना बुहारी आमासँग मिल्ने मिलेको सिरियल बनाउनुपर्यो।

  • @Surendrasunar1234
    @Surendrasunar1234 9 месяцев назад +32

    सकस सिरियल हेर्न आजदेखि सुरु गरेको अत्यन्तै राम्रो छ सधै भरी सफल्ताको सुभकामना ❤❤❤❤

    • @Rajusunar-o4s
      @Rajusunar-o4s 9 месяцев назад +2

      हजुर हरुको साथ सपोर्ट ले गर्दा हाम्रो सिरियल अझै हिट होस सफलताको शुभकामना व्यक्त गर्दछु 🎉🎉🎉🎉

    • @TapirajSunar
      @TapirajSunar 8 месяцев назад +2

      Ma first time ❤❤❤❤

  • @asmitapuri8896
    @asmitapuri8896 9 месяцев назад +7

    धेरै राम्रो, प्रगति को शुभकामना, Whole entire team लाई।

  • @BedGyawali
    @BedGyawali 9 месяцев назад +14

    आजको यो सकस हेरेर मलाई साह्रै मजा आयो यो घर गाउँमा हुनी झगडा यस्तै नै हो साह्रै मन छोयो।🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @pujagurung6957
    @pujagurung6957 9 месяцев назад +5

    यो सिरियर को कथाले धेरै को आखा खुल्नेछ समाज मा अझ यो भन्दा राम्रो गर्दै जानु हजुरहरुको सबै टिम लाई धन्ने बात 🙏🙏 🇳🇵हाल म कुबेत 🇰🇼 देखि हेर्दै छु

  • @dipikapunmagar10
    @dipikapunmagar10 9 месяцев назад +69

    आज चाई म first भये 😊 सकस सीरियल आउदा खुसी हुने कोको हुन्छ साथिहारू 😚❣️💐

  • @shobhachhetri9001
    @shobhachhetri9001 9 месяцев назад +2

    बरु छोरी धेरै हुन। यस्ता छोरा धेरै नहुन कसैलाई पनि। हेर्दा पनि धेरै मन रोयो 😢😢

  • @1010Sudip
    @1010Sudip 9 месяцев назад +18

    नेपाली टेलीसिरियलका समर्थक यता ✋

  • @KushalKcbf-on2mi
    @KushalKcbf-on2mi 9 месяцев назад +3

    यो सिरेल मनि नछूटाई हेरछू तर यस मन नपरेको भनेको 3जना बूहारी र तेस मा छोरा हरू पनि जोई ले जेए भनेयो तेहि गरनि यसलाई सूधार गरनू पर्छ र बूहारी बोल्दा झापट लाऊनू परेयो छोरो हरू आमा लाई तेस्तो भन्दा हेरि बस्नि कान्छो झन स्वासनी को डर माने अरू सबै दामि छ ❤❤

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 9 месяцев назад +10

    वाह राजु मास्टर सोचे भन्दा दामि कहानी पस्कनु भयो धन्यबाद 👏

  • @nanukamala8392
    @nanukamala8392 9 месяцев назад +4

    सारै राम्रो छ याे सिरियल सबै कलाकार टसम लाई धेरै धनेवाद म दुबई बाट हेर्दै छु

  • @Bharatthapa6244
    @Bharatthapa6244 9 месяцев назад +13

    सृयल अति राम्रो छ, उत्कृष्ट प्रस्तुति को लागि सबै टिमलाई बधाई तथा शुभकामना ।

  • @Surendradangi341
    @Surendradangi341 9 месяцев назад +1

    छुटिनु हुदैन छोरा र आमा मिलेर बस्नु पर्छ❤भने जति यता आम न त

  • @durgalamsal7064
    @durgalamsal7064 9 месяцев назад +10

    समाज मा भयको घटना को यथार्थ हो देउरानी जेथानी जस्को नि तेस्तै हुन्छन कसै को पनि मिल्दैनन राम्रो छ सिरियल

  • @keshavadhikari6346
    @keshavadhikari6346 9 месяцев назад +2

    अामा पात्रकाे भूमिका ज्यादै राम्राे लाग्याे ।

  • @nirmaldhakal2m
    @nirmaldhakal2m 9 месяцев назад +10

    यो आजको भाग हेर्दा आशु नै आयो यथार्थ यहि हो।❤❤😢😢😢😢।

  • @SilamahataraChhetri
    @SilamahataraChhetri 9 месяцев назад +3

    मन छुने सिरियल कति राम्रो सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ🙏🙏🙏❤️❤️❤️❤️

  • @RJBHUBAN
    @RJBHUBAN 9 месяцев назад +13

    यो serial first time हेर्यो तर lastai man paro ab दैनिक रुप मा herxu सफलता को शुभ कामना छ खुशी लाग्यो ❤❤राजु sir

  • @mayakwt549
    @mayakwt549 9 месяцев назад +1

    बिचर माषटरनि।सुहाउछ।पाे।फेरि।माषटरनिर।माषतरकाे।त।धेरै पहिला।बाट।हामी त।ठुलाे।फेन।हाे।तेहि।भएको ले।धेरै मनपरछ

  • @ramkrishnasanjyal7384
    @ramkrishnasanjyal7384 9 месяцев назад +6

    हाम्रो समाज र पर्तेक घर्को समस्य हो त्यो समस्य लाई सिरियल माफत पस्किनु भयको मा राजु सर र सम्पुर्ण टिम लाई सफल्ताको शुभकाम्ना🎉🎉🎉

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 9 месяцев назад +6

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 9 месяцев назад +14

    सिगरलाबको कामना गर्दछु राजू दाजी 😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊

  • @gkchhetri8285
    @gkchhetri8285 9 месяцев назад +2

    अाजकलका मै हु भनिने मैला अबसरवादि हरुकाे असलि अाैकात घरघरकाे कहानि हाे याे जसलाई डलरमा बिकेका सरकारि सँयन्त्रहरु ले पुरुषमारा, पक्षपाति कानुनै कनायर सँरक्षण, मलजल गरेर देश समाज परिवारमा बिना कर्तब्य काे अधिकार नाममा अातँक मच्चाइरहेछन

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 9 месяцев назад +7

    आहा मनै रुवाउने सिरियल ❤❤

  • @Yinshangaming
    @Yinshangaming 9 месяцев назад

    धेरै सिरियल हेरियो तर यस्तो सिरियल अहिलेसम्म हेरिएको थिएन समाजमा घटेको घटना देखिरहेको घटना सुनेको घटनामा आधारित धेरै राम्रो रहेछ आगामी एपिसोड आगामी भागहरूको शुभकामना

  • @ushalimboo4059
    @ushalimboo4059 9 месяцев назад +3

    यो बुहारी हरुको रोल देखेर चै घुम्ने गरि दिनु जस्तो लाग्छ 😂😂😂😂😂😅😅😅

  • @kumarbc56
    @kumarbc56 9 месяцев назад +1

    जुठे पछिको सिरियल सकस उत्तिकै राम्रो छ कथा अनुसार निरन्तर चलोस शुभकामना छ हजुर सबैल

  • @raj_danuwar_
    @raj_danuwar_ 9 месяцев назад +4

    आज सम्म मन ले खाको सिरियल हो

  • @manishkholiya7014
    @manishkholiya7014 9 месяцев назад +1

    यो टिमी परिवार को कलाकार का मेरो कोटि कोटि नमन छः रियली मा यो सीरियल को ऊंचाई गहराई को कोई सीमाई छः ना एक पल्टा मेरो प्रणाम ।

  • @shristisenchury7773
    @shristisenchury7773 9 месяцев назад +4

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @b.ngautam6527
    @b.ngautam6527 9 месяцев назад

    सकस हाम्रो देशको पारिवारिक स्थिति को हुबहु चित्रण रहेको मनछुने सिरियल छ, यस्का कल्पना कार लाई धन्यबाद पनि छ, तोकिएको आ-आफ्नो रोलमा सबै सफल छन तर घर को किचलो देख्दा नरमाइलो लाग्ने।

  • @bimalagaire7385
    @bimalagaire7385 9 месяцев назад +3

    यो सिरियल धेरै राम्रो लाग्यो ❤❤❤मालाइ ❤❤❤❤

  • @Ganga-cq9rh
    @Ganga-cq9rh 9 месяцев назад +1

    समय सान्दर्भिक १००%👍👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️

  • @sitabaraili3531
    @sitabaraili3531 9 месяцев назад +3

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 9 месяцев назад +1

    राम्रो छ

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 9 месяцев назад +2

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई आज भाग हेर्न चाहिँ मज्जा आयो तर बिचरा आमा र बिनोद सर को चाहिँ सार्है मायाँ लाग्यो धन्यवाद अर्को भाग मा सबै जना मिलेको देख्न मन छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jhumkelaltv7035
    @jhumkelaltv7035 9 месяцев назад +4

    समय सान्दर्भिक सामाजिक यथार्थ बनेको भिडियो अती उत्कृष्ट छ । बधाई छ सबै टिम लाइ

  • @सोयता-श1फ
    @सोयता-श1फ 9 месяцев назад +1

    यथार्थ घटना हाम्रो समाजमा हुदै आको best सिरियल ❤❤❤❤❤❤❤सबैले माया गरुँ है

  • @Regmi6
    @Regmi6 9 месяцев назад +4

    कान्छी चाई मन परेन मलाई है😢😢😢😢😢😢

  • @yonjansherap1987
    @yonjansherap1987 9 месяцев назад +1

    अहिलेसम्मकै उत्कृष्ट सिरियल सकस।

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 9 месяцев назад +8

    My favourite serial❤❤❤❤😊

  • @BirBahadurpardeshiBabu
    @BirBahadurpardeshiBabu 9 месяцев назад +1

    जब यो सिरियल हेर्छु मेरो त बोली आवाज नै बन्द भएजस्तो महशुस हुन्छ कमेन्ट गर्ने कुनै शब्द नै छैन मैले बयान गरेरै सक्दैन एति राम्रो हाम्रो समाजको अनि घर घरको कथाबस्तुलाइ उजागर गर्नुभएको छ देखाउनु भएको छ यो कथाले हाम्रो समाजमा राम्रो जनचेतनामूलक संदेश फैलियोस

  • @Saudimanepalii
    @Saudimanepalii 9 месяцев назад +6

    राजु दाईले आँसु नै झार्दिय 😢😢😢

  • @binunepal3750
    @binunepal3750 9 месяцев назад +1

    धेरै भाइ छोरा हुनि बाबू आमाको हर घरको यथार्थ कथा हो ।बेलैमा छुट्टाछुट्टै गरिदिदा राम्रो हुन्थ्यो ।आमा सधैं अपमानित हुनु भन्दा ।
    सारै राम्रो सिरिर्यल छ

  • @UmitaRana
    @UmitaRana 9 месяцев назад +3

    समाजमा घटेका घटनाहरूलाई प्रस्तुत गर्नुभएको छ सारै राम्रो लाग्यो सफलताको शुभकामना ❤️❤️❤️

  • @ankitbashyal2059
    @ankitbashyal2059 8 месяцев назад +1

    सामाजिक तथा पारिवारिक कथामा आधारित "सकस" कार्यक्रमलाई हजारौं-हजारौं शृङ्खलाको शुभकामना🎉
    Best Wishes❤

  • @sureshkandel8641
    @sureshkandel8641 9 месяцев назад +3

    दामी छ सामाजिक कथा मा आधारित वास्तविक कहानी

  • @GiriBinod784
    @GiriBinod784 9 месяцев назад +2

    सकस सिरियल धेरै राम्रो छ आगामी दिन अझै धेरै राम्रो होस् ❤❤

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial 9 месяцев назад +7

    निकै मार्मिक

  • @SushilGiri-wk4ye
    @SushilGiri-wk4ye 9 месяцев назад +1

    धेरै राम्रो छ

  • @ramghimire5416
    @ramghimire5416 9 месяцев назад +3

    धर परिवारमा घटी रहेका घटना हरुलाइ कलात्मक ढङगले प्रस्तुत गरिएको अर्गानिक , धेरै शुभकामना निर्माणा टिमलाइ

  • @a2zyoutubchanal621
    @a2zyoutubchanal621 9 месяцев назад

    रमाउने भनेको आजको दिनमा नै हो ,
    हिजो बितिसक्यो, भोलि नआउन पनि सक्छ । ❤️😊

  • @Preetikanxi
    @Preetikanxi 9 месяцев назад +3

    Dherai ramro lagx yo sireal auda sampudrna timlai bathai x

  • @anupgaire3096
    @anupgaire3096 9 месяцев назад

    ए नाम मात्रै को मास्टर एति राम्रो डेन्जर पनि बनाउनी होर भन्देको छु महिले यो सिरीएल 100 भाग भन्दा बडीनै हेर्न पाउ मेरो सुभकामना छ,सर सारै राम्रो लाग्यो !😢😢😢😢😢

  • @krivlog2659
    @krivlog2659 9 месяцев назад +2

    तिन अोटा बुवारि हरुमा एक अोटा बुवारि त सै हुनु पर्छ नि के खालको नाटक हो यसरी त भएन

    • @BzayBardewa
      @BzayBardewa 8 месяцев назад

      Maanxe ko bichaar eautai huni vako vaye hajur aafai ley serial banaidiye hunthyo

  • @suhanaghimire
    @suhanaghimire 9 месяцев назад +4

    Best serial😊

  • @rabimajhirabimajhi4190
    @rabimajhirabimajhi4190 9 месяцев назад

    यो सिरीयलको ठुला ठुला फ्यान एता हाजीर होम ल।।

  • @anilkhadka444
    @anilkhadka444 9 месяцев назад +4

    My favorite seral ❤😊

  • @khembudha577
    @khembudha577 9 месяцев назад +2

    सारै राम्रो छ अझै उन्नतिको कामना सधै सबैतिर झागिदैजाअोस👍️

  • @asmitapariyar-y2h
    @asmitapariyar-y2h 9 месяцев назад +1

    सकस सिरिल धेरै राम्रो छ बुहारी हरु सारै कडा भयो ❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 месяцев назад +6

    भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏

  • @mayakwt549
    @mayakwt549 9 месяцев назад +1

    अरुता।अनि।बिनाेट।सरपनि।धेरै राम्रो ।सिरियल मा।राम्रो राेल।खेलेको छ।

  • @Nepal.Com23
    @Nepal.Com23 9 месяцев назад +11

    This serial is very good. This serial should be known all over the country and abroad. May this serial continue to be good. Congratulations and success to the entire team.👏👏👏👏👏

  • @nabinthapa7856
    @nabinthapa7856 9 месяцев назад +1

    कस्त्तो मार्मिक कथा बस्तु हो यो।

  • @SabitriAdhikari-m5h
    @SabitriAdhikari-m5h 9 месяцев назад +2

    अब यो सिरियल मा तिनै भाई छुट्टिनु रआमा चाई कता बस्ने कल्ले पाल्ने उल्ले पनि पाल्दिन मैले। पनि पाल्दिन कसैले पनी नपाल्ने निर्णय बुहारी हरूको कुरा हुदा कसो होला र कस्तो होला

  • @dnp732
    @dnp732 9 месяцев назад +1

    यो सीरियल हाम्रो परीवार मा मेल खायो यस्तै तरीकाले अगि बडाउनु ❤❤❤👌👌👌👌💋💋💋