SAKAS || सकस || Episode 11 || Nepali Social Serial || Raju,Tara, Binod, Kamala, Anita | 27 Jan 2024

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 1,2 тыс.

  • @MasterTVNepal
    @MasterTVNepal  Год назад +32

    Sakas .join garnu hai facebook.com/RajuMaster11?mibextid=ZbWKwL

    • @gothalo_boy
      @gothalo_boy Год назад +2

      send gareko xu

    • @krishnabhusal441
      @krishnabhusal441 Год назад +1

      Samaj ko athartha chirand garnu vako reixa ramro lagyo serail keep it up continue ❤❤

    • @PanuBc-n7p
      @PanuBc-n7p 11 месяцев назад +1

      Ahile samma audaina ta sir kahile ho ra new episode herna atur xu🙏🙏🙏🙏

    • @PanuBc-n7p
      @PanuBc-n7p 11 месяцев назад +1

      Yo din auxa vanni ta tha xaina tara youtube ma herna atur xu kahile auxaaa ki banda vayako ho ra yo episode plzz sir

    • @diplovesthaamusicalyattra9885
      @diplovesthaamusicalyattra9885 11 месяцев назад +1

      Maan choyo dherai paxi nepali serial le ..nice one ❤❤

  • @Rajusunar-o4s
    @Rajusunar-o4s Год назад +114

    यो सकस सिरियल भाग 1 देखि 11 सम नछूटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुमत साथि 😊😊😊😊😊😊

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Год назад +91

    सकस सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Год назад +98

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @vikramtmg8926
    @vikramtmg8926 Год назад +10

    घिउको डल्लो खानलाई कान्छो भएर जन्मिनु पर्ने रहेछ।😅😅 सिरियल अत्यन्तै राम्रो छ। खुसी लाग्यो।

  • @paremtamang2421
    @paremtamang2421 Год назад +7

    योसिरेलमा गाउघर दाजुभाईको कथासमेटेकोछ योसिरेल सारैमनपरो हाल दुहाकतार बाटहेरदैछु सबैकलाकारलाई मेरो 🙏🙏🙏🙏

  • @sitabaraili3531
    @sitabaraili3531 Год назад +22

    हाम्रो गाउँ समाज रहेका यथार्थ चित्रण गरिएको यो सिरियल धेरै मन पर्छ 🙏🙏

  • @dipikapunmagar10
    @dipikapunmagar10 Год назад +10

    यो सकस serial आउदा खुसि हुनी जति यता आउनु एक अर्कालाई स्पोर्ट गर्नु पर्छ है 😊😊😊😊😊😊😊

  • @sandipsapkota2411
    @sandipsapkota2411 Год назад +9

    मैले fast अनि कत्ती पनि नकाटि हेरेको एक मात्र टेरि श्रङ्खला हो सकस साच्चै गाउँमा घट्ने घटना लाई जस्ताको जस्तै उतार्न सफल राजु दाइ लगाएत सम्पुर्ण team लाई हृदय देखि सम्मान ❤️

  • @Gangapoudel1
    @Gangapoudel1 Год назад +8

    जेठो साउको रे कान्छो बाउको रे माइलो हलाको टाउको भन्थे हो रैछ क्याहो 😄😄😄आज सम्मको कथा राम्रो छ अजै राम्रो बनाउदै जानू शुभकामना❤❤❤

    • @yubrajadhikari3715
      @yubrajadhikari3715 Год назад

      3Jana vako ma ta thikai ho ukhan anusar tara 1 jana athawa 2jana matra xora vako ma chai k garne ho?😂

    • @Gangapoudel1
      @Gangapoudel1 11 месяцев назад

      @@yubrajadhikari3715 😜😜😜

  • @govindabagdas3284
    @govindabagdas3284 Год назад +2

    यो सिरेल ले मन छुन्छ समाज मा हुने सत्ते तथ्थे सिमटेर बनायको सकस सिरेल मलाई सारै मन पर्छ❤❤❤❤❤

  • @Surendrasunar1234
    @Surendrasunar1234 Год назад +6

    सिरियल सधै भरी अघि बढोस् ❤❤❤❤

    • @Rajusunar-o4s
      @Rajusunar-o4s Год назад

      म नि छु है साति😊😊😊😊😊😊😊

  • @itsmekiran2357
    @itsmekiran2357 Год назад +12

    आमाले कता कता छोरा हरु बुहारिहरु माथी फरक चाहिँ गर्नुभएको हो है।

  • @BedGyawali
    @BedGyawali Год назад +4

    आजको सकस टेलिफिलिम असाध्यै मन छोयो र साह्रै नै मन पर्यो।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @laribarientertainment
    @laribarientertainment Год назад +2

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +48

    यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्द छैन 🙏🙏😘😍❤️❤️

  • @Alish-j6f
    @Alish-j6f Год назад +5

    राजु मास्टर को फ्यान जति येता हाजिर हौ त❤❤

  • @nabinbastola1154
    @nabinbastola1154 Год назад +18

    यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना

  • @MenukBan
    @MenukBan Год назад +4

    याे सिरेललेत मनै खलाेबनाउछ बाइ भाेलि कतै हामाे जिन्दगी पनी एशतै हुनछ हाेलानी बरै😥😥😥😥😥😥

  • @BSROfficial5673
    @BSROfficial5673 Год назад +22

    यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 Год назад +18

    भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏

  • @jivanpaudel6299
    @jivanpaudel6299 Год назад +3

    घरको माइलो सार्है बुझकी हुने रछन मेरो पनि माइली बहिनी बुजकी छिन साच्चै माइलो माइली ज्ञानि हुनेरछ❤❤❤

    • @seetashreemali384
      @seetashreemali384 11 месяцев назад

      म पनि माहिली छोरी हु है 😂😂

  • @bindashamrit4536
    @bindashamrit4536 Год назад +1

    लास्टमा माईलोको डाईलोक खत्रा लाग्यो हउ🤣🤣अर्को हप्ता पनि बिजोक रमाइलो हुन्छ जस्तो छ हेर्नलाई❤❤❤❤❤

  • @Amit.Adhikari.0
    @Amit.Adhikari.0 Год назад +43

    सकस सिरियल लाई सफलताको शुभकामना ❤❤❤

  • @bimalagaire7385
    @bimalagaire7385 Год назад +1

    धेरै राम्रो छ ❤❤❤ सकस टिमको दाई दिदिलाइ धेरै धेरै धन्यवाद अझइ राम्रो होस् ❤❤❤

  • @PuspaTamang-y7z
    @PuspaTamang-y7z Год назад +4

    My favourite seral ❤Saturday xeto Aaya huntho Gasto lagxa❤❤❤❤❤❤

  • @ankitbashyal2059
    @ankitbashyal2059 11 месяцев назад +1

    सामाजिक तथा पारिवारिक कथामा आधारित "सकस" कार्यक्रमलाई हजारौं-हजारौं शृङ्खलाको शुभकामना🎉
    हरेक शनिबारको दिन टेलिभिजनमा "सकस" कार्यक्रम हेर्नुको मज्जा बेग्लै छ है❤

  • @padamthapa584
    @padamthapa584 Год назад +21

    मिलेर बसेका दाजुभाइ लाई दुस्मन बानाएर लडाइँ गराउने ।अनि घर बिगार्ने ।महिलाहरू पनि मिलेर बसेत घर स्वर्ग जस्तो हुन्थ्यो ।

  • @NirmalaPant-m2p
    @NirmalaPant-m2p Год назад +2

    सर्वप्रथम त यो सिरियलका पात्रहरूलाई मेरो नमस्ते धेरै धेरै धन्यवाद छ यो सिरियल धेरै मनपर्छ भाग १ देखी भाग ११ सम्म हेर्दै आएकी छु यसैगरी अझै राम्रा भागहरु हेर्न पाइयोस है 🙏🙏🙏✍️✍️👍️👍️👍️👍️👍️

  • @Shankar98203
    @Shankar98203 Год назад +5

    यो सिरियल कहिले आउँछ भनेर कुर्नी जति यता ।। हप्ता मा दुई पटक आउनु पर्यो ।।। मास्टर जि।❤❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +6

    🎉🎉 जुठे सिरियल जत्तिको राम्रो लाग्यो। दुवै एक नम्बर काे कहानी छ। राजु मास्टर तथा अन्य कलाकार टीम हरु पनी असाध्यै राम्रो लाग्यो ।

  • @MasterTVNepal
    @MasterTVNepal  Год назад +164

    आजको कथा हजुरहरुलाई कस्तो लाग्यो Cmt गर्न नभुल्नु होला🙏🏻🙏🏻🇳🇵

  • @ramkrishnasanjyal7384
    @ramkrishnasanjyal7384 Год назад +16

    यो सिरियल नेपाल कै सर्ब उत्कृष्ट हो जस्ले जे भनेनी राजु सर लगायत सम्पुर्ण टिम लाई ❤❤विशेष धन्यवाद ❤❤❤

    • @KusumThagunna
      @KusumThagunna Год назад +1

      कहिले छोडेको छैन

  • @premghimire.1020
    @premghimire.1020 Год назад +3

    ❤❤❤❤❤❤❤❤❤धेरै राम्रो छ यस सिरियल आगामी दिनहरू मा पनि निरन्तर दिँदै हामी प्रदेसीहरु लाई मन भुलाई मनोरञ्जन दिनु होला यही शुभकामना।सम्पूर्ण यस सकस परिवारलाई धन्यवाद।❤❤❤❤❤❤❤❤❤❤❤

  • @delmadaldal8523
    @delmadaldal8523 Год назад +2

    दामि छ है हजुर हरु (सकस)सिरियाल को स परिवार लाई बदाई छ है हजुर म बिदेशि भुमि बाट हजुर हरुलाई सम्झना साथै 🙏🙏🙏नमस्कार छ है गाउँ घर्र मा घटेको सत्या थत्या घटना मा बनेको (सकस)ले दर्शक हरुको मन जिति शिखर चुमेर जाअोस् बदाई छ 🇳🇵🌹❤️❤️❤️❤️👌👌👌👌🌹🌹

  • @Nepalikatha2.2
    @Nepalikatha2.2 Год назад +9

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @SsMobile-fh1tn
    @SsMobile-fh1tn Год назад +1

    याे सिरेल साचिकै हाम्राे समाजमा घटिरहैकाे छ याे सिरेल बनाउने सम्पूण टिमलाइ ❤❤❤मनैदैखि धन्येबाद हज्रहरकाे सिरिएल अझै मर्मीक हुदै जावस❤❤❤

  • @khimlalpandey4096
    @khimlalpandey4096 Год назад +2

    हेर्दा हेर्दै कहिले आउला भन्ने हुन्छ अति राम्रो छ😊😊

  • @rameshsunar256
    @rameshsunar256 Год назад +4

    सकस सेरियल मन पराउने जति यता तिर है

  • @dandabazar1975
    @dandabazar1975 Год назад +2

    राजु र अनिताकाे चाहिँ खुब स्वादिलो टाेकाटाेक हुन्छ।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Год назад +4

    यो सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤

  • @muna3924
    @muna3924 Год назад +4

    यो सिरियलको बयान गर्न कुनै शब्द नै छैन 🙏🙏🙏🙏🙏

    • @anubhandari4850
      @anubhandari4850 Год назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😢😢😢😢😮😮😮

  • @सोयता-श1फ
    @सोयता-श1फ Год назад +6

    हाम्रो समाज मा भैइरहेको घटना सकस दामि छ कथा बस्तु मन छुन्ने छ यो सिरियल आउदा❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aayushgamingff4500
    @aayushgamingff4500 Год назад +2

    नारी नभई पनि संसार नचल्ने नारी ले घर भाँड्न पनि पछि न पर्ने🎉🎉🎉🎉

  • @ramrijal2516
    @ramrijal2516 Год назад +5

    कुनै बनावटि सिरियल जस्तै छैन हो यो सिरियल साच्चिकै एउटा परिवार भित्रको बास्तबिक चित्रण छ .सम्पुर्ण टिमलाई नमन.विशेषगरी तारा केसी जि को अभिनय यति गहकिलो छ कि कुरै नगरौ नमन्🙏🙏 दिदिलाइ.फेरि सिरियल मा भएजस्तो कसैलाई काखा कसैलाई पाखा गरेको चाहिँ होइन है?😂😂😂😂😂🙏🙏🙏🙏कलाकारलाई हेर्ने हाम्रो नजर जहिल्यै पनि सकारात्मक हुन्छ कलाकार गहना हुन.

  • @Achhami_king
    @Achhami_king Год назад +4

    सकस सिरियल लाई मन पराउने को को हुनुहुन्छ???

  • @dfgvvv1267
    @dfgvvv1267 Год назад +2

    कथाले हाम्रो समाजमा घटने घरघरको पारिवारिक घटनाहरुको यथार्थ देखाउदै छ ।

  • @shashilama4036
    @shashilama4036 Год назад +3

    Kanxi xoder sakas herne bani paryo i love sakas and tyaag❤❤

  • @sunitathapamagar3043
    @sunitathapamagar3043 Год назад +2

    yo सकस सिरियल अझै सम्म पनि हाम्रो समाज संग अथर्था जोडिएको छ धेरै राम्रो x

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Год назад +4

    सकस सीरियल यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता ❤😮😅😅😅😅😅😊😊😊😊😊😊

  • @Surendrakhadka-m1n
    @Surendrakhadka-m1n Год назад +2

    जतीसुकै ठूलो परीवारदेखी सानो सुखी परीवार सम्म पनि नीयम नीति अनुसार चल्नुपर्छ जस्तो घर एक मन्दीर हो जस्को हेरचाह पुजारीले गर्छन वा सीकाउछन, घर पनि तेस्तै हो, एक अगुवाको भनाइलाइ मानेर अघि बढे कसैले च्याउन सक्दैनन❤❤❤

  • @sundarkhatri373
    @sundarkhatri373 Год назад

    सकस मात्र होईन हल्का रमाईलो जुठे अहिले सम्म नछुटाई हेरेको छु ❤❤❤❤

  • @PrakashBaral449
    @PrakashBaral449 Год назад +4

    कलाकारको उत्कृष्ट प्रस्तुती एस्तै गाउले पाराको बनाउदै जानू राजु मास्टर❤❤❤

  • @Lamavlogg
    @Lamavlogg Год назад +1

    यो कथाले देश खान्छ। यो बास्तबिकता मानिसले भोगेको देखेको र अहिले भैराको जीवनको कथा हो।

  • @bijulimbu4611
    @bijulimbu4611 Год назад +4

    यो सिरियल निरन्तरता दिनु आवश्यक छ घर समाज मा भएको कुरा लाइ देखाउनु हुन्छ🙏

  • @bibekbhattarai596
    @bibekbhattarai596 Год назад +2

    धेरै रामो छ तर यो सिरियल सारै लामो भयो अरु सिरियल पनि हुनुपर्छ हल्का छोटो बनाउनु पर्यो राजु मास्टर !❤❤❤❤❤🙏🙏👍👍👍🙏🙏👍👍

  • @kamalathapa7958
    @kamalathapa7958 Год назад +3

    सासुले पनि त्यसरी छुट्याएकाे राम्राे हाेईन

  • @rajusonisoni4792
    @rajusonisoni4792 Год назад +1

    Sakas serial dherai ramro xa yeo serial le kunai na kunai ghar ma mel kana sakxa sakas serial ko basai timlai aagami din ma pani saphal ta ko shuvakamana xa❤

  • @kumarbc56
    @kumarbc56 Год назад +4

    बास्तबिक समाजमा घटिरहेको यथार्थलाई सिरियल मार्फत पस्किनु भएको मा हजुर सम्पुर्ण लाई सफलताको अग्रिम शुभकामना

  • @AmmarSunar-n5q
    @AmmarSunar-n5q Год назад +2

    अति राम्रो सिरिएल गाउँ घरमा यस्तै घटना हुन्छ
    यो सिरिएलले सत्य तथ्य घटनामा आधारित भएको रहेछ 👍👍👍👍👍😢😢😮😮😅😅😅

  • @dilmayamizar644
    @dilmayamizar644 Год назад +4

    मन छुने सिरियल 😊बा को पनि छिटै आगमन हुनु पर्छ है अब ❤

  • @JanakiPanda-s2f
    @JanakiPanda-s2f Год назад +14

    आमा को अलि काम राम्रो भयन कान्छो को भाग्मा यत्रो घिउ को डल्लो दुई भाइ हेरेको हेरै तिनै भाइ लाई आलि अलि बाढी दिनु पर्ने थियो

    • @narayanipageni4259
      @narayanipageni4259 Год назад

      Mailalai dinuparne ki ta ki ta sabailai kinaki mailo birami thiyo

  • @mohandhami9418
    @mohandhami9418 Год назад +1

    सारैमनछुने कथाबस्तुमा रहेरबनाकाे कार्यक्रमसारै राम्रोछ ,जहाराजुमासाप त्यहा धमाकानहुनेत कुरैभएन

  • @hiralama368
    @hiralama368 Год назад +6

    मास्टर काे दिमाग लाई मान्नुपर्छ 👍️🙏💕

  • @Nawarajbhurtel255
    @Nawarajbhurtel255 Год назад +1

    यो सिरियल को नयाँ भागको पर्खाइमा हुने जति यता हाजि हुनुत्❤️🙏

  • @AakashMajakoti
    @AakashMajakoti Год назад +6

    एकदमै राम्रो सिरियल। सम्पुर्ण नेपाली कलाकारहरु लाई मुरि मुरि सम्मान।

    • @prajitawagle394
      @prajitawagle394 Год назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @parshurampaudel3483
    @parshurampaudel3483 Год назад +1

    मैले,1 देखि,लगातार,हेरिरहेकाे,छु,11 सम्म सबैलाई धेरै धेरै बधाई छ,,❤❤ सबै कलाकार,टिमलाइ ❤❤❤❤

  • @RatnaRana-h4u
    @RatnaRana-h4u Год назад +3

    Ghar gharko kahani yahi ho kanxo ko thauma vyr herne ho bichara kanxo😢😢😢😢 kanxoko pida kanxolai nai thaha hubx

  • @nishagurung952
    @nishagurung952 Год назад

    यो जस्तो राम्रो सिरियल मइले आज सम्म हेरेको थिएँ न सारइ मन छोयो 🙏🙏🙏

  • @amitadarsh7670
    @amitadarsh7670 Год назад +3

    सकस सिरियल लाई सफलताको शुभकामना ❤❤❤❤❤❤ love you all tem

    • @prajitawagle394
      @prajitawagle394 Год назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Год назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anjanabishnu1344
    @anjanabishnu1344 Год назад +1

    जुठे सकस जुन हेर्यो तेहि राम्रो राजु मास्टर लाई मन देखी धन्यवाद यति राम्रो सिरिएल बनाइदिनु भएको मा

  • @Regmi6
    @Regmi6 Год назад +3

    Tapai huru ko ko kushi hunuhnxa yo serial aauda❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +9

    कति साथीहरू को फेभरेट भयो । यो सिरियल ❤❤😂

  • @ramchandrakhadka2013
    @ramchandrakhadka2013 Год назад +2

    फेरि यता आयर माने ददिराम भयछ😢😢😢😢

  • @kalpanapal9840
    @kalpanapal9840 Год назад +5

    यो सिरियल भाग १ देखि न छुटाई हेर्ने जति लाईक गरौ❤❤

  • @jeewanshrestha1416
    @jeewanshrestha1416 11 месяцев назад

    सकस सिरियल एकदम राम्रो लाग्यो, सवै एपिसोड हेरी सकी ❤

  • @fzre5di300
    @fzre5di300 Год назад +5

    सारै मन छुने सिरेल सकस परिवार लाई सफलताकाे शुभकामना सम्पुर्ण टीम लाई 🎉❤

  • @kushmashahi6033
    @kushmashahi6033 Год назад +3

    यकदम राम्राे छ❤😊

  • @panugharti371
    @panugharti371 Год назад +3

    धेरै राम्रो छ यो सिरेल ❤❤❤❤❤❤

  • @_Black-diamond_2053
    @_Black-diamond_2053 Год назад +1

    ❤❤❤❤❤ kasto lagyo aaj ko katha🎉🎉🎉🎉

  • @gitagurung3122
    @gitagurung3122 Год назад +4

    धेरै राम्रो लाग्यो मलाई आजको यो सकस धारावाहिक घरेलु कुराहरू को कलाकार हरुले पनि साह्रै राम्रो अभिनय गर्नुभएको छ

  • @mayashrish3296
    @mayashrish3296 Год назад

    माइला छोरा सबै यस्तै हुन्छन कि क्या हो 😃😄😃😄😃

  • @anushadhimal9664
    @anushadhimal9664 Год назад +3

    समाजमा घटेका यथार्थ घटना आधारित सीरीएल सकस ❤️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Год назад +2

    यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन ❤❤❤❤

  • @bijaybalami1426
    @bijaybalami1426 Год назад +3

    लाइक हानेको छु है मास्टर जि 🎉🎉🎉🎉 हजुरहरुलाइ अझै सफलताको शुभकामना

  • @Suresh-G811
    @Suresh-G811 Год назад

    पहिले पहिले का सासू बुहारी यस्तै हुन कि क्या हाे❤❤❤

  • @jiten265
    @jiten265 Год назад +4

    यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।

  • @dalbdrbajimaya5467
    @dalbdrbajimaya5467 Год назад +1

    कथाको अन्त्य चाहिँ तीन दाजुभाईको संयोगान्त प्रकारले गर्दा जनमानसको मन जित्न सकिन्छ है ।

  • @missingpuran
    @missingpuran Год назад +5

    👌👌👌👌👌 अग्रिम शुभकामना सम्पूर्ण टीमलाई!!!!!

  • @bishnusanthury6852
    @bishnusanthury6852 Год назад +1

    Yekdam ramro man parne serial ho sakash🙏🙏🥰🥰🥰

  • @saradaentertainment1
    @saradaentertainment1 Год назад +4

    यो सिरयल हेरेर कस्तो आसु आयो 😭😭😭😭😭

  • @dhalindrapun6
    @dhalindrapun6 Год назад

    नेपालका गाउँघरमा घट्ने वास्तविक घटना उतारेकोमा बधाइ छ।मास्टर दाइ

  • @malashrestha3187
    @malashrestha3187 Год назад +3

    Yo chai serial gau gharko pariwarik garbar. Family drama prastut gareko cha ramro...

  • @binoddhami3939
    @binoddhami3939 Год назад +2

    Yo siriyal ramro xa ❤❤❤❤

  • @sangitaryal7819
    @sangitaryal7819 Год назад +4

    Ma janma sidha dristibihin hu dristibihin bhaya pani maile yo sirel niyamit sunirako hunxu dami xa sirel

  • @mannumainali291
    @mannumainali291 Год назад +2

    राजु मास्टरको भुमीका मनपर्ने जती यता हाजीर हुमत

  • @SCLimbu
    @SCLimbu Год назад +3

    यो सिरियल धेरै राम्रो छ,,,,,,

  • @SsMobile-fh1tn
    @SsMobile-fh1tn Год назад

    मलाइ सारै मनपराे जुठे जतिकै❤❤❤

  • @KadelSapana
    @KadelSapana Год назад +3

    Sarai man xune serial xa sakas

  • @laxmibk314
    @laxmibk314 Год назад +1

    एकदम मन पर्ने सिरियल समाजमा घटेको घटनामा आधारित