SAKAS || सकस || Episode 12 || Nepali Social Serial || Raju,Tara, Binod, Kamala, Anita | 03 Feb 2024
HTML-код
- Опубликовано: 8 фев 2025
- Master TV Presents:-
SAKAS || सकस || Episode 12 || Nepali Social Serial || Raju,Tara, Binod, Kamala, Anita | 03 Feb 2024
Cast
Laxminath Timilsina
Tara K.C
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anita Basnet
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupan
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Rahul Rai
Ghanashyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE12
© Master TV, 2023
--------------------------------------------
Social Link:-
RUclips:- tinyurl.com/yb...
G+:- tinyurl.com/y9...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
s crept लेखक लाई लाखौं लाख कोटि कोटि सलाम 🙏🙏यो एउटा वास्तविक समाजमा चल्ने र चल्दै आएको घटना हो तर पनि आजको episode ले रुवानै हाल्यो मन थाम्नै सकिन बास्तबमा भन्नू पर्दा मान्छेले बिबाह गरेसी आफ्नै जन्म दिने बाउ आमालाई नहेर्ने छुट्टीएर बस्ने भनेको सार्हौ नै गलत हो
6
AmamamaammaMM babbal khot laune thau vetina❤
Samaj ma ghateko bastabik ghatana dakyo
❤❤22@@mandirakhatri4828
❤❤❤❤❤❤❤❤❤❤❤❤Nice
हेर्दा हेर्दै कति फेरि आँसु झर्यो गन्नै सकिन। आमा भनेको आमा नै हुँदो रहेछ😢😢😢😢
ruclips.net/video/O6xwQQAXTHo/видео.htmlsi=i8OlVYL_0hyiQ73S
Umm. Hoo❤❤ ruclips.net/video/O6xwQQAXTHo/видео.htmlsi=i8OlVYL_0hyiQ73S
हैट 😢 आमा भनेको आमा हुदो रहेछ कति मार्मिक शब्द❤
होनि हजुर
आँखाबाट आँसु कति खेर झर्यो थाहा नै भएन आज देखि राजु मास्टरको म पनि big fan बधाई छ सकस टिमलाई । सधै यस्तै मन छुने कथा लिएर आउनु होला 1 भाग देखि नछुटाइ हेर्दै आकि छु सफलताको शुभकामना ।
wow wow कस्तो यथार्थ मनै छोयो ।धेरै छोरा हुने बाउ आमाको हाल यस्तै हुन्छ।कति जतनले लुकाएर राखेको इज्जत त्यही घरको आगनमा सबैले देख्ने गरि छताछुल्ल भएको देख्दा साच्चिकै मेरो त आँसु आयो ।😢😢
टिकटकमा देखेर आएको मस्त रोइयो पहिलोपटक नेपाली सिरियल हेरेर 😮
सेम मनि 😢😢😢😢😢😢😢😢😢
Me too
@rajanshrestha1706 same ma pani tiktokma thorai clip dekhera aako herna man paryooo❤❤❤
Same ma pani aaja tiktok ma dekhera aako yata herna
😢
आमाको मन छोरा छोरी माथि छोरा छोरी को मन ढुङ्गा मुढा माथि भनेको यति होला साह्रै मन छोयो सबै आमा प्रति उच्च सम्मान ❤❤❤❤
हाम्रो समाजको वास्तविक घटनामा आधारित कथा छ।
आमाबुबा को सधै सम्मान गरौँ 🙏
हेर्दा हेर्दै कति खेर आशु खस्यो पत्तै पाइन मुटु छोयो कथाले सम्पुर्ण कलाकारलाई शुभकामना 🙏🙏🙏
Same here
मेरोपनी❤
आँसु खस्दा खस्दै भाग सकियो हेर्नी को मजै अर्कै यो सिरियल को
हेर्दा हेर्दै एक्लै बसेर धेरै राेए😢😢😢
@@sitagautam4746 जिन्दगी यस्तै हो यसै बाट पाठ सिकेर घर परिवार लाई खुशी सुखी र मिलेर बस्नी बाताबरण बनाउनु होला
हैट 😢 आमा भनेको आमा हुदो रहेछ कति मार्मिक शब्द
आखिर आमा भनेको आमा नै हो सम्पुर्ण टिमलाई शुभकामना सिरियल राम्रो छ
हैट यो सकस सिरियलले त मनै रुहाउने गरि उधुमै मच्चाउने भयो त होल टिमलाइ अग्रिम सुभकामना यो सिरियल करोड कलबमा पुगोस
होनि हजुर
Ho ni
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
😢😢😢
राजु दादा को फेन जति हाजिर हुनुहोश त यता ❤ राजू दादा खुशी भयको हेर्न चाहने जती हाजिर हुनुहोश त यता ❤😊
राम्रो लाग्यो। सबै राम्रो लाग्यो तर त्यो भन्दा पनि राम्रो चाहिँ आमाको अभिनय लाग्यो। अति उत्कृष्ट छ आमाको अभिनय, जीवन्त छ म सलाम गर्छु उहाँको अभिनयलाई।
तर यो सिरियलको गुणस्तर नघटोस् है। जुठे सिरियल पहिलाको झैं गुणस्तर देखिन छोडेको छ त्यसलाई पनि अझ राम्रो बनाउनु होला। सकस टोलीलाई शुभकामना छ। आजलाई यति नै सिक्किमबाट हेर्दैछु।
मन भक्कानियर आयो। आशुको धारा धेरै बग्यो। धेरै को वास्तविक जिबनमा मेल खाने रहेछ। आमा तिमी महान छौ।
होनि हजुर म पनि sem हो मन भक्कानिएर आयो आँसु थाम्न सकेन मेरो जिबनमा मेल खान्छ यो सिरियलको कथाले कतिपय मैले भोगेक कथा
बिनोद जि र बिनोद जिको अामाको अभिनय एकदमै राम्रो लाग्ने जति मित्रहरु यता हाजिर हुनुहोला है।
यो 13 भाग सकस ले त रुवाउनु रुवायो दर्शकलाई सारै राम्रो पनि मार्मिक पनि छ 🇳🇵🇳🇵 जय होस धन्यवाद सकस सिरियल टिम परिवार लाई 🇳🇵🇳🇵 जयनेपाल आमा जय होस धन्यवाद
यो सकसको कथा लेखकज्युलाई हृदयदेखि हार्दिक सम्मान लेखेर शब्दले पुग्दैन कलाकारको भुमिका तेत्तिकै दमदार नितान्त पारिवारिक कथाबस्तु पूरा हेर्नसम्म हास्ने त कुरा नगरौ भक्कानो छुटाईछुटाई समय बित्यो जय सकस परिवार ❤❤❤❤❤❤❤❤
आमा भनेकाे देवी हाे जसले आफ्ना छाेरा बुहारीलाई निश्वार्थ माया गर्नुहुन्छ आशुनै आयाे सिरियलले मन छाेयाे मेराे😢
यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्द छैन 🙏🙏😘😍❤️❤️
सिरियल हरु मध्येकै सबैभन्दा राम्रो सिरियल हो , अझै धेरै प्रगतिको शुभकामना ।
राजु सर
जिन्दगी मा मेरो आँखा बाट आँसु खसेको थिएन तर आज खयो यार सारै मन छोयो धन्नेबात सन्देश मुलुक सिरेल को लागी 🙏 waiting for next part 13❤🙏
प्राय दुइ भन्दा बढी छोरा हुने सबै आमा हरुको पिडा यस्तै हुन्छ होला........ जस्तै भए नि जन्म दिने आमा हुन नि सार्है रुन मन लायो अनि मेरी प्यारी आमा लाई सम्झिदै प्रदेशमा रोए पनि ।
धन्यवाद सकस परिवारलाई, अनि उज्वल भबिष्यको शुभकामना ।
आमा ❤आमा❤ आमा धन्दा ठुलो कोहि छैन। सन्तान प्रती आमाको माया❤
राजु मासटर यसतो मनै रुवाउने कथा नलेख साँचि मनै रोयो यो भागले सारै बालयकाल को याद दिलायो
sem हो हजुर
आमा को शब्द हरु कति सान्द्र्बिक मुटुनै चसक्क भयो 👍️🙏
माष्टरसाब अब हजुर को बा को इन्ट्री गराउन पर्यो,
एकदम राम्रो छ ,समाजको यथार्थ लाई प्रस्ट्याउन राम्रो प्रयास गरेछ यो सिरियल ले
धेरै धेरै शुभकामना
भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏
म पनि छु हैं बर्दिया बाट
Sabaile yestai aama paaun aasu nai ayo ajako bhajle
Ma chu
हेर्दा हेर्दै आखाबाट आँसु खसेको थाहै भएन😢😢आमा शब्द नै काफी छ ।सम्पुर्ण आमा प्रती नमन।
Mero Pani Aasu nai jharo sis nikai naram lago
Raju poudel तपाईंको र तपाईंको को आमा लगायत सकस टीम सबै को अभिनय अति नै राम्रो लाग्यो संसार मा सबै को घर मा परी आएको घटना लाई समेटर बनाउनु भएको कथा रहेछ अझै राम्रो बनाउदै जानु होला सर प्रगति को शुभ कामना गर्दछु
आमाको भुमिका कति मजाले निभाउनुभएको असाध्य राम्रो लाग्यो
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤❤🎉🎉🎉🎉❤❤🎉
कहाँ हाजिर गर्ने हो खै
साँच्चै नै रुवायो यो सिरियल 😢😢😢😢आमा ले कसरी हुर्काइन् होला कति दुःख गरिन् होला 😢😢
सकस सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤
यो स्कृप्ट लेखक लाई धेरै धन्यवाद सहित सबै कलाकार को प्राकृतिक अभिनय को जतीनै प्रशम्शा गरे पनि कमै हुन्छ !राजु मास्टर जि लाई धेरै धेरै शुभकामना !
जुठे र कान्छी सिरियल भन्दा पनि धेरै राम्रो बनेको छ यो सिरियल को सबै कलाकार लाई उच्च सम्मान र बधाई छ मेरो तर्फबाठ 🙏🙏 म साउदी बाट हेर्ने गर्छु ❤❤❤
आज त मेरीआमाको याद यति आयो नि😢😢😢😢😢😢😢😢😢
कान्छी सिरियल लाई फेल खाएको छ सकस ले❤❤❤❤
होनि,kaanxi bhunti ta aajavoli सारै alxi laagne vo herdina mata
sahi ho 🎉🎉🎉❤❤❤
right
मलाइ पनि त्यस्तै लाग्छ सकस ले सारा खानेछ आशा छ❤❤❤
कान्छी सिरियलको त के कुरा जुठेलाई तेस्तै लाग्न थालेको छ मलाई यो सकसले त मेरो मन नै एकोहोरो बनायो ❤
आमा जिउँदो भगवान हुन सधै आदर सम्मान गरौँ धेरै धेरै माया आमा🤱
यो सिरियल हेरेर आँखा बाट आँसु झरेको पत्तै भएन यति राम्रो सिरियल लाई धेरै धेरै सुभ कामना छ अझै पनि निरन्तर का पाईला हरु यसरी नै बढिरहेको हेर्न पाऊ भन्दै यश सकस टिमलाई बधाई बिशेष गरि राजु सरलाई धन्यवाद छ यति राम्रो सिरियल हेर्न पाऊदामा 🎉🎉🎉🎉
यथार्थपरक कथावस्तु, मार्मिक पटकथा, जीवन्त अभिनय, उत्कृष्ट छायांकन, बेजोड निर्देशनको संमिश्रण रहेको सबैले हेर्नैपर्ने सामाजिक टेलिशृङ्खला
यो सिरियलको कथा मेरो जिवनमा मेल खान्छ 😢😢😢
sem मेरो पनि तेस्तै
Sem ho hjr
Ep 1 देखि ep 12 सम्म नाछुटै हेर्ने मान्छे यता हाजिर हुता ❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
यो सिरियल हेर्दा हेर्दै म मेरो मन थाम्न नसकेर आँखा बाट ब्बलिन्धारा आँसु झार्दै पनि मन समालेर हेरेर यस्तो को पनि दाजु भाइ मा नहोश
धेरै सिरियल हरू हेरे तर यो सकस को आज को जस्तो भाग रूवाउने कहि कहिलै पनि भेटेको थियन।बधाई छ।सकस तिम लाई धन्यवाद।
आजा को भाग हेर्दा हेर्दै मजस्तै रुने कोको हुनुहुन्छ यत आउनुहै😢😢😢😢😢
M pani xu
आमा भनेको आमा नै होनि😢😢😢जति जे गर्दा रिसाएपनि केही बिरामी अप्ठ्यारो पर्दा आमाको मन नै आत्तिने गर्छ😢😢आमा महान हुनुहुन्छ😢😢😢❤❤
आजको सकस टेली चलचित्र हेरेर साह्रै नै मन मनदेखि नै रोएँ र चित्त दुखेर आयो तपाईहरु सबै जना कलाकारलाई मेरो हृदयदेखि नमन छ।🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
होनि हजुर sem मन भक्कानिएर आयो आँसु थाम्नै सकेन
बास्तबिकता समाजमा भैआएको घटना यथार्थमा ल्याउनु हुने राजु मास्टरलाई धेरै धन्यवाद
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
🎉🎉🎉😂😂🎉😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाइ देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो हुदै जाओस सम्पूर्ण टिमलाई बधाइ तथा सफलताको शुभकामना...❤️🙏🙏
E p
Pare bro timro siral vanda yo siral ramro chha
Malai tw aama Le ruwin ❤ love you ❤mom❤ aarko vak ne ne yeastai aawos
सकस सिरियल अत्यन्तै राम्रो र मन छुने बनाउनु भएको रहेछ🙏मैले पहिलो पटक हेरे एकदमै धेरै मन पर्यो।दुई दिनमा 12भाग हेरे सम्पुर्ण भाग अत्यन्तै राम्रो छ 🙏समाजमा घटिरहेको घटनालाई जस्ताको तस्तै उतार्नुभएको छ।तर यो सिरियलमा भएजस्तो कहि कतै नहोस।आमा त आमा नै हुन चाहे आफ्नो होस या अरुको सबैले कदर गर्न सिकौ जन्म दिने आमा बाबा भगवान को रुप हुन सबैले सम्मान गरौ🙏अब देखि निरन्तर नछुटाई हेर्ने छु,यो सिरियलका राजु मास्टर लगायत सम्पुर्ण टिमलाई अझै सफलताको शुभकामना 🙏🙏❤️❤️😘😘
धन्यवाद राजु मास्टर यति राम्रो सिरियल बनायर पस्किदा आफ्नै घर छर छिमेकमा भयको यादले सतायो जे होस समसामयिक घट्नामा आधारित सिरियल हेर्नू पाउँदा यो मन ज्यादै हर्षित भयो यहाको टिमहरुलाइ पनि कथामा बहकियर आफ्नै घट्नामा आधारित भय सरि ज्वलन्त अभियन गरेर मन मष्टिकमा बस्नु सफल हुनु भयकोमा हृदय देखि नमन 👏👏👏👏👏
जेठि बुहारी अनुहार पनि राम्रो जतिसुकै रिसाएको भए पनि काम चाहिँ खुरुखुरु गर्ने
😅😊
Sahi vannu vo
कथा निर्देशन सबै मन पर्यो त्यो भन्दा पनि धेरै आमा को मुख्य भुमिका झनै यो कडा नमस्ते आमा 🙏🙏 ❤❤😘😘
नमस्कार (तारा के सी)
आमा भन्दा माया गर्ने कोही हुँदैन आमाको जस्तो निस्वार्थ माया कसैको हुँदैन रहेछ।😢😢हुँदा सदै आमाको कदर गर्नु पर्ने रहेछ😢😢
सँधै हसाउने राजु मास्टरले रुवाउने सिरयल पनि बनाउँदा रहेछन । तारा के.सी., बिनोद श्रेष्ठ लगायत सबै कलाकारको जिवन्त अभिनयले आँसु थामिएन हैट !
जहाँ मान हुन्छ त्यहाँ सधै सम्मान हुन्छ त्यसैले पहिला श्रीमती लाई होइन बुबा र आमालाई प्राथमिकता दिनु पर्छ 🙏🙏🙏🙏🙏
कति धेरै मन छुने सिरियल जो यो😢😢हाम्रो समाजमा घटिरहेको घटनाहरुको याद दिलाइईदियो धेरै दुख लाग्यो😢😢😢धेरै राम्रो छ यो सिरियल❤
सासू आमा कति मायालु अनि असल कुरा बुझने हुनुहुन्छ है मलाई त यकदमै मन पर्छ अनि हजुर लाई नि ❤❤❤
आजको भाग सारै मन छुने कथा थियो आमाले छाेराकाे फाेटाे हेरदै जन्म दिन काे शुभकामना दिने बेलामा मेरो आँसु खसेको थाहै भएन सम्पूर्ण टिमलाई उच्च सम्मान साथै सफलताको शुभकामना
मन छुने कथा छ अझ यो भन्दा राम्रो हुँदै जाओस उत्तर प्रगतिको कामना राजु मस्टर टिम❤❤❤
समाज घटिरहने सामाजिक विषयवस्तुमा आधारित कथावस्तु समेटेर तयार पारिएको सकस सिरियल एकदमै मन छुने छ आगामी दिनहरुमा अझ उन्नति प्रगति हुदै जाओस् शुभ कामना सम्पुर्ण टिमलाई
जति हेरे पनि हेरिरहुँ जस्तो लागिरहने कति राम्रो सिरियल। धन्यबाद छ सकस टिमलाई यति राम्रो सिरियल बनाउनु भएको मा🙏🙏🙏🙏
हेर्दा हेर्दै आँसु झरेकाे थानाई पाईन❤❤
सब जनाको अभिनय एक्दम राम्रो छ पर्दामा छु जस्तरी होइन रियलमा छु जस्तरी गर्नु हुन्छ
यो सकस सियल कति राम्रो लाग्छ मलाई त हजुर सबै जना लाई
धेरैे धेरैे धन्यवाद छनित मेरो नाम शारिका राणाँ होनी
आमा भनेको भगवान् हो 😢😢😢😢😢😢😢😢 Love you Mom 😢😢😢😢😢😢
हेर्दा हेर्दै कति खेर आंशु ख्स्यो पतै पाईन मुटु छोयो सम्पुर्ण कलाकार हरुलाई मुरि मुरि सुभकामना ❤❤❤ ।
❤मास्टर र मास्टरनी को रियल fan यता ❤
मास्टर भनेको मास्टर हो मास्टर माईन्ड लगाएपछी जे पानी हुन्छ।
यो सिरियलमा साच्चिकै कति मार्मिक शब्द मेरो आमाको यादले धेरै धेरै सतायो सबै टिमलाइ बधाई छ आमा 🙏 भनेको आमा नै हो साच्चै
यसमा सबै भनदा राम्रो अभिनय आमाको छ है
धेरै राम्रो बनेको छ है समाज का वास्तविक ,सबैको अभिनय धेरै राम्रो ❤❤
Nice
हेर्दा हेर्दै कति कति खेर आसु खसो पत्तै पाइन कथा रामा्े् छ । सबै कलाकार लाइ धन्यवाद छ🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹।
परिवारिक एथार्थ कुरामा समेटियेको सत्य घ्टना मा अधारित सिर्य्ल एक्दम मन परेओ विशेष आमाको भुमिका अति राम्रो र छोरा बुहारी को पनि उत्तिनै राम्रो लागेओ ❤❤❤❤ सम्पुर्ण लाई बधाई छ
एउटा भयको मन कति पटक जित्छौ मास्टर साब 😢😢
हेर्दा हेर्दै कति खेर आशु खस्यो पत्तै पाइन 😢मुटु नै छोयो कथाले 😢सकस सिरियलका सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏
वास्तवमा अामा भनेकाे अामा नै हाे अामा भन्दा माथि काेहि हुदैन❤❤याे सिरियल हेर्दा हेर्दै कति खेर अासु झर्याे पत्तै भयना❤❤🎉🎉
कस्तो सिरियल बनाजो राजु मास्टर ले आँसु रोक्नै सकिन बुहारिले आमालाइ माफ माग्दा😢
आमा को कुराले आँसु आयो 😢😢 आमा भानेको आमा नै हो ❤❤ छोर छोरी को मन डुङ्गा माथी | आमा को मन छोर्-छोरी माथि हुन्छ !भनेर मेरी आमा ले मलाई सधैं भानु हुन्थ्यो | हो रैछ आमा ❤❤ कथाले मन छोयो 😢 आमा ❤ आमा ❤ आमा❤ …🖊🖊🖊
कस्तो राम्रो सिरियल अामा भनेकाे अामानै हुन्दाेरहेछ हामिअामाहरु लाई नरुपाउहै सबैलाई शुभकामना छ धेरै राम्रो लागे मत कति रुये कति 😭😭😭😭😭😭
शनिवार को दिन सकस सीरियल नहेरि निन्द्रै लाग्दैन मलाईत तपाईलाई चाहि कमेन्ट👇 गर्नुहोस
अति राम्रो समाजमा घटेका घटनाको यथार्थपरक र मार्मिक चित्रण 👌👌जय होस्🙏💜
राजु मास्टर बिदेश गएर पैसा कामाएर आमालाइ सुख ले राखेको हेर्न मन हुने हरु यता हाजिर गरुम त
यकदमै यो कथाले मन छुयो। हाम्रो घरको जेठो ले यसै गरि भाइ मार्यो। अहिले आफै सकियो।
जय सस्वती माता
मलाई यो सिरियल एकदम मन पर्छ आमाको छोराछोरी पर्ती कति माया हुन्छ भनेर न किलोमा
तोल्न मिल्ने न यो छाती चिरेर देखाउन मिल्ने कस्तो
माया ममता हुनीरहिछ
सबै कलाकारहरूको अभिनय एक्दमै राम्रो छ।बधाई छ🎉🎉
यो सिरयल सुरु देखि अन्तिम सम्म हेरे रुएररै सकियो 😢😢😢😢😢😢😢😢😢
अाजको भागबाट सबभन्दा खुसि छु ,हुनत सबैभाग उत्कृष्ठ छन् ,अाजको भागलाई कोटि कोटि सलाम।😍😍😍😍😍😍
आमा को रोल कति राम्रो संग निभाउनु भएर को सारै मन पर्यो 😍
उत्कृष्ट नेपाली टेलिसिरियल सकसको सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 🙏🙏🙏 आगामी दिनहरुमा अझै यो भन्दा उत्कृष्ट कथाहरु देख्न पाइयोस् 🙏🙏🙏
यो सिरियल धेरैं राम्रो लाग्छ सधैँ हेर्न पाउँ।
मास्टरको परिवार मिलेर बसेको हेर्न चाहाने कोको हुनुहुन्छ ❤🎉❤🎉❤
❤राजु मास्टर को fan यता हाजिर हौत❤
आमा साचै महान हुनुहुन्छ ❤❤🙏🙏🙏🙏Miss you so much aama
आफुलाई त बिरामी हुदा आफन्त चाहिन्छ भन्ने पनि कहिले महसुस गरायनन घरकाले यक वचन कस्तो छ भनेर सोधेको थाहा छैन😢