Pyuthan Ishnalai| Indra GC & Sunita Budha |Balchandra|Sushila Giri |प्युठान ईस्नालाई|New Lok Dohori
HTML-код
- Опубликовано: 30 янв 2024
- | Pyuthan Ishnalai |प्युठान ईस्नालाई New Lok Dohori ||
#Pyuthan Ishnalai
#indra_gc
#sunitabudhachhetri
#sushilagiri
#balchandra_baral
#NewnepaliSong2080
#NewSong2080
----------------------------------------------
♬ Vocal:-
Indra GC @indragcOfficial
Sunita Budha Chhetri @Sunitabudhachhetri
♬ Lyrics:-
Sushila Giri@sushilagiri
♬ Music |
Sushila Giri @sushilagiri
♬ Arrange:-
Indra GC@indragcOfficial
♬ Mix | Master:-
Hemraj Dagi
🎬️ Video Credits:-
🎬️ Story | Director :-
Hum Gaire
🎬️ Cast:-
Balchandra Baral
Sushila Giri
🎬️ Edit | Color:-
Hum Gaire
♬ 🎬️ Audio | Video:-
Indra GC official RUclips Channel
9851065390
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Nachgan Rodhighar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
All rights of this video is with Nachgan Rodighar
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Развлечения
अति राम्रो सृजना गर्ने गायिका सर्जक प्युठानकि चेली मेरो प्यारी बहिनी सुशिला गिरीको लय शब्दमा म इन्द्र जिसी र सुनिता बुढा छेत्री बहिनीको स्वरमा प्युठान जिल्लाको धार्मिक स्थल इस्ना थानलाई समेटेर तयार गरेको गीत बजारमा आएको छ कस्तो लाग्छ सुनेर कमेण्ता बक्समा सलाहा सुझाब पाउ है हजुर।
इन्द्र जी सी
आहा दाजु कति राम्रो गित लिएर आउनु भको तेसैमाथि हाम्रो प्युठान लाइ समेटेर गाउनु भको सम्पुर्ण मा मिठो माया
Git copyright vayo 😂😂
Dhorpatan ma hawa sarara sanga same to same xa
Thank you so much daju
मीठो छ
Sweet song
हार्दिक बधाई तथा सफलताको शुभकामना हरेक क्षेत्रमा त्यतिकै अब्बल आदरणीय दिदी शुसिला गिरीकाे लय,शब्दमा प्यूठान ईस्नालाई सबैले हेरेर ,सुनेर सम्मान स्वरुप लाईक,कमेन्ट,सेयर गरिदिनु हाेला।🙏🙏❤️❤️
Dherai ramro x geet jay hos❤❤❤
आहा क्या मिठो सोर सब्द लय सबै राम्रो छ बधाई छ सुलिला दिजु लाई हाम्रो प्युठान इस्ना देबि मेरो मन कामना पुरा गरिदिनु🙏🙏❤❤🌹🌹
ल बधाई छ प्युठानी चेली लगायत संपूर्ण टिमलाई 🙏🙏🙏👏👏👏
Ramro lago geet❤❤❤🎉
सबैले हेरेर माया गर्दिनु होला
Congratulations dada
Congratulation all
Hus
S K Dahal ❤❤❤
जय स्थान ❤
Pyuthan ko san geet ma yako xa la sabi time la dhari subakama xa aaji yasti dhari pargitagardi ❤❤❤❤
Oww i miss Pyuthan ❤❤❤❤❤❤❤
Congratulation whole team🎉
dami chha congrachulations all tim lai
❤❤❤bestoffluckdai
wow............
Dami
जय प्युठान ❤️❤️❤️
Dami git
Sweet song
इन्द्र दाजु बधाई बालचन्द्रभाइ प्रेम सफल नहोस कार्य सफल होस मोडल त सात नं प्रदेशको सासंद जस्तो 🙏🙏
सफलता को शुभकामना यो टिमलाइ र विशेष गरि इन्द्र दाजु लाई।
Indra sir... अति मिठो सोर सबदाले बनेको गित ््््सारै मन पर्यो
Kati mitho geet❤❤❤
वधाई शुशिला दिदी! राम्रो सृजनाको लागि!
Subhakama xa
धेरैपछि यति मीठो गित सुन्न पाइयो अजै भन्नुपर्दा मेरो त मुटुमै बस्न सफल भयो बाल्यकाल मा पनि बमबाहादुर कार्की इन्द्र जिसि दुर्गा रायमाझी पुर्सोत्तम नेउपाने लगायत का गित सुनेर हुर्केका हामी यस्तै गित मन पर्छ्न्🙏🙏
Thank you so much
आहा कति राम्रो गित 🙏हाम्रो प्युठान राम्रो प्युठान ❤❤❤
लोक जगतलाई माया गर्ने सबै यता हाजिर हौ🙏❣️💐
आहा सारै मिठो सुनिरहुम लागिरहने गित हेरेर नअघाउनी मन पर्यो मलाई त सफलताको सुभकामना छ अल टिमलाइ म कतार बाट हुम
Thank you so much
आहानी ❤️❤️
हार्दिक बधाई तथा सफलताका को शुभकामना 🙏🙏❤️❤️
thank you
Wow nice
स्वर शब्द मन पर्यो!अझ बढी !यो गितलाइ इन्द्र सरको घाटिले न्याय दियको छ❤❤
Asadai mitho sor ko dhhni enra gic dai nice video balchnra dai
Waw indra sir hamro gauko isnalae dami x ❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
Nice ❤
dherai ramro geet❤❤
बधाई छ गित राम्रो लाग्यो
Thank you so much
प्युठानलाई चिन्ने नचिन्ने सबैले माया गरौं है ।
❤❤❤❤❤❤❤❤
Nice
❤❤❤❤बभाइ छ दिदी हजुर लाई अझै पर्गति हुँदै जाअोस यहिछ सुभकामना
Thank you so much ❤❤❤❤❤❤❤❤
हार्दिक बधाई अनि प्रगतिशिल यात्रा अझै राम्रो बन्दै जावस..!!
हाम्रो प्युठान को झिम्रुक गाउपालिकाको टिमुरचौरकि सबैकी प्यारी सुसिला दिदीको गीतलाई सबैले हेरिदिनु होला 🙏🙏❤️❤️❤️सारै मीठो गीत छ ।सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏
🎉❤very nice ❤❤❤🎉❤❤
राम्राे लाग्याे इन्द्र जि र सुनिताकाे साेरकाे गित
Nice ❤❤❤❤
साह्रै मन छोयो गीत सारै मीठो छ ।
thank you❤❤❤❤❤
ईन्द्र सर हजूरलआई मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु किनकि हजुरको यो आवाज आज भन्दा लगभग १५,२० वर्ष बिगतदेखि सुन्दै आईरहेको छु सर जबदेखि मैले हजूरको यो सुमधुर स्वरले सजाएको लोकगीतहरु सुन्थे तबदेखि अहिलेसम्म हजुरको त्यो उर्जा जोश अनि अतिनै मिठो जस्ताका तस्तै छन् भगवानको कृपाले आजै अरू धेरै सफलताको शिखर चुम्न सफल रहोस् भन्न चाहन्छु अन्तमा हजुरको यो संगीतले हामीलाई पनि नयाँ उर्जा पाइन्छ सर धन्यवाद छ हजुरलाई ❤❤🎉🎉
Wow super xa song and video ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤
हाम्रो प्युठान जय प्युठान 🙏❤️❤️
Aaha ❤
❤❤❤🎉🎉🎉🎉
अति मार्मिक अनि संस्कृतिक गित छ दिदी सुसिला गिरी को❤🙏💐 बधाई छ दिदी सफलताको कामना छ🎉
सारै मिठो गित हाम्रो प्यूठानलाई समेटिएको ❤
❤
Wawo
हाई बा दा ई 🎉🎉🎉🎉 है❤ 3
आफ्नै ठाउँ धेरै गर्व लाग्यो तर गीत धेरै ढीलो भो अर्कै तरिकाले गाउन पनि सकिन्थ्यो होला मेरो विचार मात्र
Thank you hjko sujhaablai❤❤❤❤
मिठोलय अनि इन्द्र दाजिको जतिसुनेपनि तिर्खानमेटिने आबज सुनिता बैनिको तेतिनै मिठोआबज सबैटिमलाई सफलताको शुभकामना
Very nice song 🎵 ❤❤
Congratulation❤🎉
Indra daju ra Sunita baini ko Dubai jana ko soor Sarai mithoo xa.geet pani jhanai ramro. Suvakamana karodau kalap jaoss.
Goodsunita
❤❤❤❤pyuthan
Miss you didi get derai ramro lagyo tesmathi aafnai gaaulai sameter banayko thank you so much aagami dinma Pani ajhai ramra geet ko parkhai ma basne xau ....
dhairai ramro didi ❤❤❤🙏🙏💐💐💐
Nice sang
यति राम्रो अभिनय संगीत रचना हाम्रो दाजु को उतिकै मीठो समुधुर श्वर र कला गलाको धनी मेरो दाजु सम्मान सहित सम्पुर्ण भगवानरुपि दर्शक हरु ले माया गरि दिनु हुनेछ भन्ने भन्ने पुर्ण बिश्वास का साथ सफलता असिम शुभकामना दाजु ❤️❤️🙏🙏🙏
याे गितलाई सबैले मायाँ गर्नुहाेला ।
राम्रो छ 😘🙏😊
हार्दिक बधाई!🎼 🌹सङ्गै सफल्तको शुभकामना ! दाजु !🌹🎼💐🎵💐
Best of luck 👍 indra daju hajur ko geed jati sunyo UTI sunau lagne ❤❤❤❤❤❤❤❤ love you 💕💕❤️💋❤️❤️❤️ daju astai gari aru geed haru ko partxya ma basne xu
thank you ❤❤❤❤❤❤
आहा ! गित सारै मन छुनि😘
बधाई तथा सफलताको शुभकामना मेरी प्यारी साथी लगायत सम्पुर्ण टिमलाई ♥️👏🎊🎉
Thank you so much
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Saro ramro geet iiii like Meri pyuthani chelilai
गीत राम्रो छ ❤ shooting place original भको भा दाम्मि हुन्थ्यो
Bibidha karanle sakiyan aaphno eksha pani pura bhayan
Hardik badhai
Sadai satha rahanex🎉🎉🎉🎉❤❤😂
Dherai ramro xa
धेरै धेरै बधाई तथा सुभकामना सम्पुर्णमा 🙏🙏🙏🎉🎉🎉
Badhai x susila giri lagayat sabailai aaha kati mitho git sabaile yo git lai share garer sahayog garau.
🎉🎉🎉
आह अति मीठो सृजना मार्मिक लय सब्द अनि संगीत चर्चित हस्ती हरुको सुमधुर आवाज सुन्मा सुगन्ध आफ्नै प्यूठान जिलाको धार्मिक स्थल इस्ना थान लाई समेटिएको निकै उत्कृष्ट गीत प्यूठान इस्नालाई सर्जक स्रस्ता सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा गीतको अपार सफलताको शुभकामना !!
Thank you so much
धन्यवाद हजुर
Safalta ko suvakamana sushila giri team
सुन्दर🎉
❤❤❤❤
Nice song
Congratulations saina ❤❤❤
Nice song ❤❤❤❤❤❤
Congratulations 🎉❤
Congratulations
मेरो फेसबुक मा सेर गरेको छु सारै मन परयो ईन्द्र जि सी दाजु लगायत समपूर्ण टिमलाई हिर्दय देखी धन्यवाद छ
Thank you ❤❤❤❤❤❤
Best of luck🎉🎉🎉
❤❤❤❤🎉
Nice song xa lndra dai🙏👌♥️♥️
Safalatako shuvkamana
Wow good ❤❤ thanks all groups.
I love pyuthan
ईद्र दादा र सुनिता बुढा क्षेत्री बहिनी को म ठुलो फ्यान हुँ एक जमानामा रेडियोमा ईन्द्र दादा को कार्यक्रम सुन्ने गर्थे🙏🙏🙏
❤❤❤❤didiko act kasto ramro xa❤❤❤