पूर्ण स्वास्थ्यको बिज्ञान, चक्र बिज्ञान । Ep-6 | Ramesh Nepal | Chakra Vigyan | Jeevan Vigyan

Поделиться
HTML-код
  • Опубликовано: 17 дек 2024
  • Sachchi Ko Sath Ma (With Sachchi) owns all rights to the images and videos used in this interview.
    स्वास्थ्य भन्नासाथै हामी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु भन्ने बुझ्छौं तर स्वास्थ्यका ७ आयाम हुन्छन् र ७ चक्र भनेको स्वास्थ्यका ७ आयाम हुन । ७ वटै आयाममा ब्यक्ति स्वस्थ भयो भने मात्रै त्यसलाई पूर्ण स्वास्थ्य भनिन्छ । चक्र बिज्ञान, एउटा पूर्ण मनुष्य निर्माण गर्ने बिज्ञान हो ।
    चक्र बिज्ञानलाई बुझेर यसको प्रयोग गर्यो भने हाम्रो जीवन पूर्ण रूपमा सन्तुलित, सफल, आनन्ददायी, र शान्तिले भरिपुर्ण हुनसक्छ । कसरी? सुनौं जीवन विकास विशेषज्ञ - रमेश नेपालबाट ।

Комментарии • 4

  • @ragitabasnet3379
    @ragitabasnet3379 9 месяцев назад +1

    सबैले लिनु पर्ने रहेछ चक्र विज्ञान

  • @balkrishnabhandari8517
    @balkrishnabhandari8517 9 месяцев назад +1

    निकै गज्जब लागेको थियो ❤❤❤

  • @pabitradhamala2386
    @pabitradhamala2386 2 месяца назад +1

    Wow, me too did chakra sadhana

  • @pabitradhamala2386
    @pabitradhamala2386 2 месяца назад

    From USA, Maro family lai pani share garako xu mam