आदरणीय गुरु नमन ! हार्दिक आभारी छु ! मैले जान्न चाहेको थप सबाल यि सात चक्रको अलग अलग उपचार सम्भव होला कि नहोला ? र सातै चक्रका उपचार बिधी जान्ने उत्सुकता बढ्यो गुरु !
हरि ॐ गुरुदेब। प्राय: मेरो चक्रहरु राम्रै अवस्थामा भएको महसुस भयो यो सुनेर । तर अहिले ठ्याक्कै के कसरी काम गर्ने भन्ने मार्गदर्शन चाहिएको छ। चक्र ध्यान शिविरमा सहभागी होउँ कि ऐश्वर्य विज्ञान शिविरमा? को सँग सुझाव(भलाकुसारी) गरौं पहिला?
गुरुजी अनि सात चक्रको उपचार चाहिँ कसरी गर्ने त? यो विशयमा बोल्नुन,अनाहद चक्र को बिग्रेको जस्तो छ,अरु पनि त्यस्तै मणिपुर पनि।।लौ न गुरुजी समाधान पनि सिकाउनु
हरिॐ गुरु देव कोटिकोटि प्रणाम 🙏🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉
गुरु हजुरले सबै कुरा भन्नु भयो यो उपचार गर्ने विधि पनि जानकारी गराई दिदा कति मानिसको कल्याण हुने थियो
उपचार विधि को लागि चक्र बिज्ञान लिनु पर्ला कि मेरो बिचार्मा ! हरि ॐ
हरि ओम् गुरुजी हिर्दय देखि नमन् हजुरको जय हो मनै छुने वचन
शरीरलाई स्वास्थ्य बनाउनका लागि हामीहरूले धेरै कुरामा ध्यान पुराउनु पर्ने रहेछ धन्यबाद सदगुरूदेव !
Hari om gurudeb chakra ko barema dhari ramro gayan dinuvayo thank you🙏🙏
Pranam Guruji Maharaj hajur.
Thank u so much guru g great knowledge
Hari Om Guru Dav 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🌺🌺🌺🌺🌺🌺🌺🌺
👍👍🙏🙏
नमन गुरुदेव,अत्यन्त मनन्योग्य !
हरि ॐ गुरु देव🙏
जय जय होस गुरुदेव
आदरणीय गुरु नमन ! हार्दिक आभारी छु ! मैले जान्न चाहेको थप सबाल यि सात चक्रको अलग अलग उपचार सम्भव होला कि नहोला ? र सातै चक्रका उपचार बिधी जान्ने उत्सुकता बढ्यो गुरु !
धन्यवाद गुरु जानकारी बिग्यप्त गर्नु भएको मा ॐ सान्ती
हरि ॐ गुरु देब
Hariom
Hari om ghuru deb
Chakrako barema tapaile purano episode ma pani charcha garnu vaeko hereko thiye tara upchar bidhi chai sunna ra herna paeko xaina. Upachar bidhiko barema pani bistrit jankari garaunu vae avari hunethiye.
कृपया ०१-४४७२८३० मा सम्पर्क गरेर बुझ्न सक्नुहुनेछ
Hariom gurudev
हरि ॐ गुरु देव कोटि कोटि नमन:🙏
हरि ॐ नमन गरुदेव 🙏🙏
हरि ॐ गुरुदेव !
Hari 🕉🙏🙏🙏🙏🙏
Hari Om juri dav 🙏🙏parnam
हरि ॐ गुरुदेब।
प्राय: मेरो चक्रहरु राम्रै अवस्थामा भएको महसुस भयो यो सुनेर । तर अहिले ठ्याक्कै के कसरी काम गर्ने भन्ने मार्गदर्शन चाहिएको छ। चक्र ध्यान शिविरमा सहभागी होउँ कि ऐश्वर्य विज्ञान शिविरमा? को सँग सुझाव(भलाकुसारी) गरौं पहिला?
Tika paudel basnet urlabari 3 guruji sadar naman 💑
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
❤❤❤❤❤❤❤❤❤❤❤❤
Hari om guru dev
Mero ni aat 6inna dar darai lag6 dar ko karan le darai fail hun6u
🙏🙏🙏🙏🙏💐💐💐💐
Thank you guru ji
Very impressive sir
Guru g chitwan ma kahile hunxa yo program
thank you vagawan
हरि ॐ
Tada vayekole kasari upachar garne hola guru ba.
Thank you dai
Thank you! Guru! You've distributed very much valuable knowledge .
प्रयोग गरिदेखाएको भए अझ राम्रो हुने थियोे ?विधि सहित
गुरु नमस्कार काहाँ हो यो चक्र को उपचार गर्ने ठाउँ?
हार्दिक नमन् गुरूदेव!!!
🙏🙏🙏🙏🙏🙏🙏
Tqq so mc guru jee chakr ko kura dherai ramro lagu tar kamjor vayako chakraharu kasari ramro banaune ...?? Plz ...bujhan pay aavari hunethiy
Hello parnaam sir
सौरे karnti dhan bidhi को vidio आएना
नमस्कार
सौरे karnti dhan bidhi ko Vidio आएना किन हों
Kasari active garne guru?plz tell.i am not in nepal now.
Bissudhi chakra sakriye kasarai garnana sakinxa guru?
How can I contact you?
गुरुजी अनि सात चक्रको उपचार चाहिँ कसरी गर्ने त? यो विशयमा बोल्नुन,अनाहद चक्र को बिग्रेको जस्तो छ,अरु पनि त्यस्तै मणिपुर पनि।।लौ न गुरुजी समाधान पनि सिकाउनु
Hajur haru lai kasari contact garne?
गुरु प्रणाम सात चक्र को सात दिने योग सिविर मा भाग लिने चाहना छ के का र कसरी गर्ने होला जानकारी पाउन
०१४५७२८३०, ९८५१०६०२६३ मा सम्पर्क गरेर सबै जानकारी लिन सकिन्छ
hari om guru dev seven chakra active banaun kasari sakinxa?
०१-४४७२८३० मा सम्पर्क गरेर बुझ्न सक्नु हुनेछ
guru, bidesh bata ta call garera bujna asamvab hunxa, kunai madhyam bata sunna paye aavari huney thiye hajur. Hari Ohm
Hari Om Gurudev
Hari Om🙏🙏Guru
Phone number dinuna ma .....
01-4472830
thank you guru ji🙏🙏